कालो गाउँ रसुवा || Black Village of Rasuwa || नेपाल चिन सीमाना Nepal to China Rasuwagadhi Kerung
रसुवाको कालो गाउँ, नेपाल चिन सीमानाको यात्रा ॥ Black Village Rasuwa, Nepal China Kerung and Rasuwagadhi Trip. Parwatikunda or Amachodingmo Lake of Rasuwa
First Part of This video
Пікірлер: 248
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
@Prabeshlimbu-se6lv
6 ай бұрын
Mh
@ramchamling9363
6 ай бұрын
R.k.पनि एउटा हो कि?
@TiTi-re3ko
6 ай бұрын
ma pani xu hai sathi
@ritbantawarai6585
6 ай бұрын
Ma pani xu hai
@minalgurung6541
6 ай бұрын
Ma pani chu hai sathi
Very nice,beautiful my nepal
सचिन दाइ, हजुरले गर्नु भएको प्रकृति अनि भौगोलिक सौन्दर्यताको बर्णनको तारिफ गर्ने कुनै शब्द छैन मसंग।🙏❤️
सर साह्रै सुन्दर हाम्रो छीमेकी जिल्ला ।
❤❤ interesting video I am full video watching ❤.🎉 big fan purvi channel 🎉
पुर्वी ब्लुज सङ्ग मैले खोजेको भूगोल मागेको परिवेश हो यहि यहि हो । धन्यवाद ! 🎉❤
सबैमा 🙏🙏🙏🙏हेर्न सुरु गरियो जय नेपाल जय नेपाली 🙏🙏🇳🇵🇳🇵🇳🇵
यताका घात्लाङ, थुमेन तथा अन्य गाउँका मानिसहरुले आफुलाई तामाङ भने पनि काभ्रेका तेमाल तिर र अरु ठाउँ तिरको तामाङहरु भन्दा धेरै फरक छ यहाको संस्कृति । धेरै जसोले तामाङ भाषा बोलेनी यहाँका मानिसहरुले ह्योल्मो भाषा नि बोल्ने गर्छन् र संस्कृति, मानिसहरु हेलाम्बु छेत्रका ह्योल्मो जातिहरुसंग धेरै मेल खान्छन।
लौ है हजुरहरु भिडियोको मनोरम दृश्य हेर्न बसियो। धन्यवाद सचिन दा ❣️🙏❣️🇳🇵🇳🇵🇳🇵👍️👍️
सधैं राम्रो राम्रो भिडियो बनाउनु vayako हुन्छ भन्ने कोको हुनुहुन्छ ❤
पुर्वी ब्लुजलाई माया गर्नेहरु हाजिर गरम त 🙏❤️
Wooow💯 beautiful best👍 video🎥👌
Good job purvi bluj pariwar thanks 4 video.
धन्यवाद सचिन सर तपाईं को टिमलाई
कति सुन्दर र मनोरम ठाउँ ... सचिन सरको सबै भिडियो नछुटाई हेर्ने गरेको छु ..❤
म रसुवाबासी भएर पनि यो ठाउँ हरु घुमेको छैन ।।यो भिडियो हेरेपछी मन धेरै खुसी भयो !पुर्बी ब्लुज को सम्पुर्ण परिवारलाई धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रमाइलो छ यो भिडियो हेरेसी आफै पुगेको महसुस हुन्छ।।
wow nice ❤❤ video 🎉❤🎉❤🎉❤🎉❤🎉❤
सचिन सर लक्ष्मी सर लगायत सम्पूर्ण टिम लाई हार्दिक आभार सहित जय देश जय स्वाभिमान
धेरै राम्रो छ ईपिसोड।
सुन्दरता लुकाएर राखेको एतिहासिक ठाउ पर्यटनको पर्खाइमा बसेको किल्ला रसुवा गडि लाई आफ्नो छेमता अनुसार प्रस्तुत गरिदिनु भएकोमा सचिन सर लगायत सम्पुर्ण टीमलाइ हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु🙏कुनै समय भाग्य भनम सन्जोकले भेट भयो भने यस्तै विभिन्न छायामा परेका ठाउहरु सगै घुम्ने बाचा गर्दछु मेरो प्यारो दाइ🙏🙏🙏
सचीन दाजुका फ्यान कति हुनुहुन्छ ❤❤
@Ashokkawar-kn3id
6 ай бұрын
Ma
Dhanyawad Sachin Bhai Ramro Video Banaunu Bhako Ma Jai Nepal
स्वर्गको टुक्रा अनुपम उपहार मेरो देश नेपाल पुर्बी बुलुज का सचिन सर लक्ष्मी सर लगायत सम्पूर्ण टिम लाई हार्दिक आभार सहित सतसत नमन जय देश जय स्वाभिमान
@purushottamsilwal5299
6 ай бұрын
मेरो देश नेपाल को पूबीं बुलुज का साथि हरू लाई हादिंक आभार सहित नमन् ,केरुड॰मा चिनिया रेल पुगेको छैन,यता आएको बेलामा सि॰ पा॰ को पाचपोखरि को blog बनाउने होकी?
जहाँ भयपनि यो भिडियो हेरेपछि सारै आन्नद आउछ कहिले नेपाल आयर घुम्मु जस्तो लाक्छ दाइ सलाम छ हजुरहरुलाइ
Super❤
Nice Purvi bulbs Sachin Laxmi sir hjur ko Lai Salam afno desh ko parampar ra saskirti jhulkaunu hunxa yasta manxa lai salam
कहिलै नदेखेकाे ठाऊ आफ्नै देस नेपाल एसरि 🇳🇵Purvi blues 🇳🇵मार्फत हेर्न पाउदा धेरै खुसि लाग्छ❤❤
First comment from sankhuwasabha silichong rural municipality 4 mangtewa ❤❤❤
यात्रा रमाइलाे लाग्याे।शुभकामना ।
Amazing video with the breath-taking view😍❤️
Aafu napuge pani puge jasto laagxa yo thau haruma vitri aatma lai pani aananda milxa purvi blues ko sabai team lai hirdaye dekhi dhanyebad❤❤❤
Aaha! Kati ramro thau ho.thank you sachin sir and purvi blues team explore this beautiful places
Waiting for next Thursday
Ekdam sunder gau..
Nepal tira pani vawan bandai raicha...khusi lagi
Very beautiful place beautiful video 📷 ❤❤❤❤
finally waiting is over Now waiting for the episode of gosaikunda❤❤
धेरै नै राम्रो
huge thank you for promoting our districk rasuwa once again thanku blues
Wonder vedio❤
राम्रो ठाउँ हेरि राखौं जस्तो
जय PURVI BLUES,जय नेपाल😍😊💎❤💪💪✌👍👌🙏
Parvati Kunda ❣❣
Very Very nice video.....
Love from Siliguri India . abho majja le relax garera herchi thank you Sachin jeu and Laxman jeu 🙏🙏
आहा कस्तो राम्रो ठाउ रसुवागढि धन्यवाद सचिन जि❤❤
Wow nice 👍👍👍👍👍 jay nepal
Looking forward to next week had a wonderful time watching the video .Informative and interesting thank you once again namaste.
Wao 👍👍
Very very good place sir
Aaha
वाउ❤❤❤🎉🎉🎉🎉
Amazing place...
Wow 😮😮😮
म पनि सर को video 4 / 5 वष दखि हेरि आउदै छु र सर लाई धन्यवाद छ
सुन्दर ❤❤
Wow is nice ❤❤❤❤❤
wow👍️👍️👍️👍️
nice video bro nice concept
Gajjab, thankyou
Wawa❤❤❤❤❤❤Wawa aati sundar
every episode of yours always great to watch n very knowledge ble n this is also very beautifully episode.anyway thanks very much as always .
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
एकदम ~ कुनै पनि भिडियो हेर्नको निम्ति छुटेको छैन्
Nepal chinna always be honest friendship
Very good 👍 thanks
रसुवा सबै नेपाली ले एक चोटि घुम्नै पर्ने ठाऊ छ धन्याबाद सचिन सर र लक्ष्मि सरलाई🙏🙏🙏
सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि धन्यवाद हार्दिक नमन!!!
Hamro ghaughar tirw daju haru purbi blues 😊😊 ekdham ramailo lagxa hajur haru ko episode herda aafai pugheko mahashus hunxa
धन्यावाद छ
Great sir ❤
Wow
wow very nice
Wow plase
Thank you for information
Very nice❤️❤️
I'm your big fan.... ❤❤❤
HUGE THANK YOU FOR PROMOTING OUR DISTRICT RASUWA ONCE AGAIN THANK U PRUVI BLUES
जिन्दगिमा रसुवागडि पनि देख्न पाईयो नमन गरे सचिन सरलाई।
रसुवा जिल्लाको घतलाङ गाऊ धेरैनै बाक्लो बस्ती रमाईलो गाऊं ।
Nice❤🙏🙏🙏🙏
Vary good sar
हरेक बिहीबार पर्खनु को मुख्य उद्देश्य भनेको एहि हो धन्नेबाद सम्पूर्ण टिम लाई
Hajur haru ko video hardai khana khanu mazza aaucha video sadai halnu paryo sir🤔🤔👍️🇳🇵🙏🤟
WOW
हाम्रो नेपाललाइ देश तथा बिदेस मा चिनाउने सचिन सर र लक्ष्मी सर लाई धेरै धेरै धन्यवाद
very nice x
So nice sir❤
Sachin sir ra laxmi sir lai Hardik Naman , hajur haru le bahut mihnet garnu hunxa video banauna ko lagi,aba hajur haru le nuwakot ko video Pani banaunu paro
wow
I love that music 16:20
Thank you sanchin sir & Lami sir
आहा कति राम्रो ठाउँ
Mo hajur ko video ramro lakxa
लाङटाङ प्रतक्ष नदेखे पनी भिडियो मा हेर्ने ठुलो रहर छ छिटो भन्दा छिटो आओस अर्को बिहिबार
Jati raamro video teti nai raamro Background music heart touching allwaz ❤
रमाइलो र जानकारी मूलक Video को लागी Purvi Blues team लाई धेरै धन्यवाद । तपाईंहरुको videoहरु हेर्दा प्राय: ३० मिनेट को टाईम कती चांडै बिते जस्तो लाग्छ; हेर्न मन हुँदा हुँदै र सचिन जि को मीठो स्वर र जानकारिहरु सुन्न मन हुँदा हुँदै । तपाईंहरुको प्रस्ट नेपाली भाषा र तपाईंहरु घुम्नुहुने ठाउंहरुको सानो सानो facts and detailsहरु मलाई अत्यन्तै मन पर्छ । तपाईंहरुलाई हृदय देखि धन्यवाद, यसै गरि, तपाईं हरुको भिडियो हेरी रहना पाउँ, धेरै शुभकामाना । ❤❤🙏।
मैले सधै पुरै भिडीयो हेरनी गर छु है मेरो बिचमा छोडनी चलन छैन है सचिन सर मलेसिया बाट ❤❤❤❤❤