लाङटाङ यात्रा || नयाँ बसेको हिमालको गाउँ Langtang Trek Rasuwa || Newly Constructed Himalayan Village

Пікірлер: 354

  • @buddihichhetri6090
    @buddihichhetri60907 ай бұрын

    देशको सौन्दर्यलाई चिनाउने हिरालाई केहि भोगी किराहरुले चिन्दैनन😢 फेरि पनि कस्तो मिठो सकारात्मक संदेश दिनुभयो यही हो तपाईंको परिचय 🇳🇵🇳🇵तपाईं दुई भाइको मेहनतलाई सलाम गर्छु ✊

  • @premkhadka1996
    @premkhadka19967 ай бұрын

    हामी नेपाली यहि र यस्तै कारणले पछाडी छौ । आजकल भएको कुरा कदर गर्न जान्दैनौ नेपालिहरुमा केही कुरा बढी भएमा उन्मात बढेर आउँछ । यो ठाउँ घुम्न जानू त्यति उपयुक्त लागेन जहाँ आफ्नो सम्मान कदर हुदैन त्यस्तो ठाउमा नगएकै बेस तपाइको त्यहीबाट फर्किने निर्णय सहि छ। यस्ता गलत विकृतीयुक्त कुरा नि देखाउनु किनकि हाम्रो समाजमा गलत कुरा नमौलाओस ।❤

  • @CR7Bastola
    @CR7Bastola7 ай бұрын

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰

  • @gorkhalikhanal2644
    @gorkhalikhanal26447 ай бұрын

    होटलवालाहरुले हजुरहरुलाइ गरेको व्यावहारले सार्है मन दुख्यो।

  • @PaschimiAllies
    @PaschimiAllies7 ай бұрын

    यो भिदियो मा दुई शब्द लेख्न मन लाग्यो सचिन दाइलाइ कुनै पनि भिदियो यसरी निरास भयको देखेको थिन अपसोस तेहाका मनिसक ब्याबाहार सायद तेतिधेरै पसु युक्त छ भन्ने कुरा उहाँ ले नबोलेपनी भाब ले देखाउछ लाङटाङ हाम्रै देश हो तर सक्भर रमाउन जाने हो यस्तो थाउ मा यसरी म दुखाउन होइन सक्भर यस्ता थाउ मा न जाउ

  • @lyanglyang1

    @lyanglyang1

    7 ай бұрын

    sachin sir dukhi hunu jayaj cha, ma ni gako thiye langtang parar ko saal, sarai na mitho chan tyahaka manchey haru, langtang beautiful bhaye pani ma chai kasai lai pani langtang recommend gardina.

  • @PaschimiAllies

    @PaschimiAllies

    7 ай бұрын

    @@lyanglyang1 thank you for information

  • @mespangrai5240
    @mespangrai52407 ай бұрын

    1. नेपाली हरु प्रतिको भेदभाव अतिनै निन्दनिय त छनै - गैर कानुनी पनिहो! 2. सरकार र सम्बन्धित निकाय हरुको ध्यान जावस - नेपालमा कसैलाई पनि कुनै प्रकारको पनि भेदभाव हुनु हुन्न! 3. धन्यवाद अर्को राम्रो भिडियोको लागि , तपाई दुबै लाई! (M. Rai, Bhojpur)

  • @balbdrrai9708
    @balbdrrai97087 ай бұрын

    सोलुखुम्बुको नाम्चेमा त झन बिदेशी भन्दा नेपालीलाई खाना नै नखुवाउने गर्छन् भन्ने नेपालीको गुनासो छ सचिन न्यौपाने सर🇲🇾

  • @ptsherpapinasa1606
    @ptsherpapinasa16067 ай бұрын

    लाङटाङ बासी र त्यहाँका होटल ब्यावसायिकहरुमा परिवर्तन नआएसम्म लाङटाङ एरियामा स्वादेशी वा बिदेशी पर्यटक लैजाने वा पठाउने आदि इत्यादि सबै किसिमको नीति कार्य नेपाल सरकार र ट्रेकिङ एजेन्सीहरु ले तुरुन्त बन्द गर्न सबैमा हार्दिक अपिल गर्दा छु। साथै सम्बन्धित निकायको ध्यानाकर्षण होस्

  • @dipendraghising2809
    @dipendraghising28097 ай бұрын

    मान्छेको मन जितेर कमाएको धन पो धन अरुको चित्त दुखाएर कमाएको धनको सह हुदैन भन्ने बुझौं ।

  • @ranjitkarki8335
    @ranjitkarki83357 ай бұрын

    Purvi Blues को नियमित दर्शकको रुपमा पहिलोपल्ट सचिनजीको तर्फबाट नमिठो अनुभव सुनियो। Purvi Blues को महानता कि अझै लाम्टांग भ्रमण गर्नुहोस भन्दै प्रचार गर्दै हुनुहुन्छ। तर यो श्रब्यदृश्य हेरिसकेपछि कम्तिमा म चाँही परिवारसंग यो भेग जाने गल्ति गर्नेछैन। पैसा त् गौण हो तर आफ्नै देशमा पैसा तिर्छु भन्दापनि दोश्रो दर्जाको ब्यबहार भोग्नुपर्छ भने कुनै हालतमा त्यस्ताको गाउँ भ्रमण गरिदैन। शुन्दर हिमालको अशुन्दर मन् हरु

  • @rohitkhadka2258

    @rohitkhadka2258

    7 ай бұрын

    म चाहि कामको शिलशिलामा पुगेर आएको ....... जुन ब्यबहार भयो त्यो होटेल चाहि, गोसाईकुन्ड गाउपालिका ४ लाङटाङका वडा अध्यक्षको हो, झन अरु होटेलमा कस्तो होला

  • @Nayagoreto
    @Nayagoreto7 ай бұрын

    भिडियो हेर्न बिहीबार पर्खेर बस्ने जति यता हाजिर गर्नुहोला 🎉🎉🎉🎉🎉

  • @gangaac1122

    @gangaac1122

    7 ай бұрын

    हामी हो हामि🎉🎉

  • @arkopaila

    @arkopaila

    7 ай бұрын

    म पनि छु है ❤

  • @SangramVlogs03

    @SangramVlogs03

    7 ай бұрын

    हामी पनि हो है 🎉🎉🎉🎉

  • @Sanjay9-q1j
    @Sanjay9-q1j7 ай бұрын

    आफ्नै जिल्ला भएर पनि नपुगे को मान्छे म । आज यो भिडियो हेरेर पुगेको झै महासुश भएको छु,thank you❤❤

  • @ishworparajuli384
    @ishworparajuli3847 ай бұрын

    ❤❤❤ पर्यटक लुट्न पल्केकाहरूको नमिठो ब्यवहार सचिन भाईले उजागर गर्दिनु सकारात्मक पक्ष यो भिडियो हेरिसकेपछि आन्तरिक पर्यटकहरूले यो क्षेत्रमा घुम्न जाँदा अपमानित हुनु भन्दा बरू नजानुनै उपयुक्त ठान्न सक्ने छन्

  • @limbugrows7029
    @limbugrows70296 ай бұрын

    Yo video ko Dharane Solti chai ma ho hai!! You guys are incredibly humble, I didn't realise you were such well-known KZreadrs and my Dad and Mum are big fan of your work.

  • @user-zb5lw5qu9i
    @user-zb5lw5qu9i7 ай бұрын

    धन्यवाद दाई यो भिडियोले अलिक भावुक बनायो भेदभाव अनि आफ्नो गाउ ठाउको बारेमा केहि नबोलिदिदा र दाईहरुलाई मेरो सुझाव यसरि कुनै नया ठाउजादा त्यहाको स्थानिय सरकारसङ्ग समन्यव गरेर जादा अति उत्तम कहि

  • @kamalojha5186
    @kamalojha51867 ай бұрын

    तपाइले नेपाल लाई बिस्व सामु चिनाउन गरेको यो योगदान अतुलनिय छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jayagopalkhadka3908
    @jayagopalkhadka39087 ай бұрын

    ekdum sahi kura ho thau sunder hotel byapari 3 class ko chan antarik payetak lai garne behivihour ekdum naramro cha

  • @5wys17-cv7dz
    @5wys17-cv7dz7 ай бұрын

    भेदभाव गरेको दृश्यको भिडिओ हालिदिनु होला। गलत संस्कृतिको बिकाश हुन नपावोस। यो रंगभेदी संस्कृति हिमाली भेगतिर हुर्किन नदिउ। एक दुइ खराब जहाँ पनि हुन्छन तर छुट पाउनु हुदैन।

  • @yadavdevkota1171

    @yadavdevkota1171

    7 ай бұрын

    भिडियो नै हाल्नुपर्छ जस्तो लाग्दैन ! तर यसरी विभेद गर्नु चै उचित कार्य होईन ! जब एउटै शुल्क तिरेर पनि सेवा लिदा चै गोरेलाई प्राथमिकता दिनु निन्दनीय छ 😢

  • @mespangrai5240

    @mespangrai5240

    7 ай бұрын

    नेपाली हरु प्रतिको भेदभाव अतिनै निन्दनिय त छनै - गैर कानुनी पनिहो! सरकार र सम्बन्धित निकाय हरुको ध्यान जावस - नेपालमा कसैलाई पनि कुनै प्रकारको पनि भेदभाव हुनु हुन्न!

  • @amritmagar704

    @amritmagar704

    7 ай бұрын

    I am agree with @5wys17

  • @RockxAndy

    @RockxAndy

    7 ай бұрын

    Langtang gaidaina esto man naramro banai banai k ghumna janu😊

  • @balbahadurbasnet1299

    @balbahadurbasnet1299

    7 ай бұрын

    Ho ma Langatan ra gosai kunda gako sab ko mano poli last mahango. gore laai poila dine ani matra hamro pali.

  • @rohitkhadka2258
    @rohitkhadka22587 ай бұрын

    म Purvi blues को नियमित भिडियो हेर्नेमा पर्छु । यो भिडियो पनि मैले पुरै हेरे .... यो ठाउँका मानिसहरुमा मानबता चाहि नभएकै छन । हजुरको थोरै गुनासो पनि ठीकै छ, तर जे जस्तो भएँ नि हजुरहरु लाङटाङ पुगीसके पछि क्यान्जिन गुम्बा सम्म पुग्नु पर्ने अझै अगाडिको ठाउँ धेरै रमाइलो थियो । बाटो नि राम्रै थियो उकालो नि थिएन । anyway nice and beautiful video

  • @user-nl5su2cw5s
    @user-nl5su2cw5s7 ай бұрын

    सचिन सर को भिडियो सारै मन पर्छ 😊 हजुर को आवाज धेरै मिठो छ!

  • @khatrikrishna608
    @khatrikrishna6087 ай бұрын

    सचिन दाइ र अर्को दाइ लाई नि नमस्कार ल दाइ समय मिलेको बेला हजुरको भिडियो प्राय नछुटाई हेर्ने गरेको छु धेरै भन्दा धेरै मन पर्छ र जानलाई लाएक ठाउँ हरु छ्न दाइ जान नसकेपनी भिडियो हेरेर मन मा नै रमाईलो गर्ने छौ। धन्यवाद हजुर हरुलाई।

  • @Bal_krishna_magar
    @Bal_krishna_magar7 ай бұрын

    सोलुखुम्बु को खुम्बु क्षेत्रमा झन नेपाली र विदेशी लाई हेर्ने नजर पनि फरक पाइन्छ। खान बस्नका लागि त झनै गाह्रो छ नेपाली लाई।

  • @anjalianjula
    @anjalianjula7 ай бұрын

    गरेको भेदभाव सहित मनमा कुनै कुरा नराखी प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै स्पश्ट पारिदिनु भएकोमा.....धेरै धेरै धन्यवाद...सचिन सर । @purvi blues🥰😍🤩

  • @MahonSingh-nn4kw
    @MahonSingh-nn4kw7 ай бұрын

    साह्रै मन दु:ख्यो सर नेपाल को होटेल नै यस्तै छन

  • @jesusloveyou2934
    @jesusloveyou29342 ай бұрын

    Thank you purvi blues tyo thauko sahi kuro ujagar gardinu vayekoma

  • @kalyanthapaliya9662
    @kalyanthapaliya96626 ай бұрын

    म मरेर बाचेको ठाउँ मेरो ब्यारेक पुरियको अनि सहयात्री हरु घुमायको ठाउँ जीवन मा आफुलाइ एक्लो फिल गरेको त्यो पल आज खाडी देखि हेर्दा मन रसायो

  • @RositVlogs
    @RositVlogs7 ай бұрын

    यो दुइजाना दाजु हरुको भिडियो प्रस्तुत गर्ने शैली सारै मन पर्छ धेरै दु:खद यात्रा सङै मिठो भिडियो पस्कनु हुन्छ।

  • @shishirthangamba7921
    @shishirthangamba79217 ай бұрын

    सचिन जि नमस्कार म नियमित दर्शक 🙏मैले भिडियो हेरे आज केही लामो लेख्न मन लाग्यो र लेख्दै छु । हुनत हामी अल्पचेतन समाजको पनि गान्धारी झुंडहरुमा छौं यहाँ पट्टि खोलेका गान्धारिहरु त छन तर कु-संस्कारले सुसज्जित छन त्यसैले अन्धो बन्ने नाटक गर्नु स्वभाविक हो । यो एक व्यक्तिको व्यवहार कदापि होइन यो त त्यहाँ हुर्किरहेको अर्को संस्कार हो । आफू भलो जगत भलो । तिनीहरुलाई भन्नू यति । सचिन जिहरुलाइ सदैव समर्थन र साथ ❤ धन्यवाद !

  • @indrapoudel6203
    @indrapoudel62037 ай бұрын

    नमस्कार ,काठमाडौं रसुवा आमा छेदुङ ,स्याप्रुवेसी लामा होटल घोडा तवेला लाङटाङ सम्म का रमाइला दृश्य तपाईंहरु सँगै अलि ढिलो आज मात्र हेरेँ सरहरु ,घोडा तवेलाका होटलवाला हरु हरामी रहेछन् ,खेद छ :-इन्द्र पौडेल पदमपुर चितवन बाट

  • @ashimgurung842
    @ashimgurung8427 ай бұрын

    सचिन सर को मेहेनत ले हामी जस्ता लाखौ लाई आफ्नो देशको सुन्दरता हेर्न चिन्न र जान्न पाएको छौ धन्यवाद सचिन सर दुवै जनालाई 🙏🙏

  • @mamatabasnet7211
    @mamatabasnet72117 ай бұрын

    Sabai le yo padmarga lai bahiskar garau.....

  • @rrabinkhatiwada
    @rrabinkhatiwada5 ай бұрын

    Sachin dai yaha pugera kenjen pugnu bhayana xa best part of this place is kenjen valley ❤

  • @PahallmanKarki
    @PahallmanKarkiАй бұрын

    Ati Sundar that sir Sarai man paryo✓

  • @user-gr1ur9ug2d
    @user-gr1ur9ug2d7 ай бұрын

    एक अर्कालाई सम्मान गर्ने गरुम नेपाली भएर नेपाली लाई नैं राम्रो भेभार गर्दैन भने फेरि शुल्क पनि विदेशी बराबर तिरेर पनि वास्ता नगर्ने तिमारु नबसे अर्को आइहाल्छ त्यस्तो घमंड देखाउने को होटल नै बन्द गर्दिनु पर्यो कि स्थानीय सरकारको ध्यान जवास

  • @thamindrachamlingrai8451
    @thamindrachamlingrai84517 ай бұрын

    भने पछि लाङटाङेहरुले निकै कुराहरु सुधार्नु पर्ने देखियाे

  • @DineshUpadhyay-ov9ji
    @DineshUpadhyay-ov9ji7 ай бұрын

    अत्यन्तै सुन्दर लङटाङ पदमार्ग तर नेपालीहरुले नेपाली लाइनै गर्ने व्यबहार ले मन खिन्न बनायो ।

  • @sushantrasaili7173
    @sushantrasaili71737 ай бұрын

    last year hami langtang jada, per person ko rs 800 ma khana,bedroom aani breakfast ko service payeko thiyeu langtang village ma,hami pani Lhasa hotel mai baseka thiyeu langtang ma, aani kyanjin ma chai khana ko per person 600 thiyo ani tyaha room ko paisa chai ligeko thiyena. Tatopani pani majale khana pako thiyo free ma. Aani sabai veteko, aani hotel ko manxe haru pani ekdam welcoming hunuhunthyo. Tara aaja yo video ma dai ko negative comments sunera dukha lagyo. Sayad kunai kunai hotel testo hola. Yespali hami langtang kai expectation ma tsho rolpa gayekai thiyeu, raw tyaha mathi naa gau ma room kai 1200 paryo, khana 550, 600 testai thiyo aani warm water ko pani paisa ligeko thiyo, aani yeta chai dai le vaney jasto bideshi badi priority deko jasto mahasuj vayo.

  • @lyanglyang1

    @lyanglyang1

    7 ай бұрын

    sachin sir dukhi hunu jayaj cha, ma ni gako thiye langtang parar ko saal, sarai na mitho chan tyahaka manchey haru, kyanjin ri chai thik lagyo same as u said but, langtang beautiful bhaye pani ma chai kasai lai pani langtang recommend gardina.

  • @sushantrasaili7173

    @sushantrasaili7173

    7 ай бұрын

    Ma taw sabailai recommend gardai hinxu langtang janus vanera, sayad hami bich ko hotel tira na basera hola, hami sidai langtang gau ma pugeka thiyeu raw tyaha pani khali hotel jun sachin sir haru basnu vayeko hotel thiyo tyahi baseka thiyeu. Hamle taw aajai ali ali bargaining pani garera discount pani payeka thiyeu. Overall chai best nai lagya thyo langtang ko experience tara tapai haru ko kura sunera dukha lagyo.

  • @lyanglyang1

    @lyanglyang1

    7 ай бұрын

    @@sushantrasaili7173 i would recommend kyanjin ri rather than any of langtang hotels. But i didn't like the behavior of people from those langtang and middle hotel areas. Kyanjin ri is very good though, the hotel people personally came to receive us as we were late and we were waiting at hydro at night time while going to kyanjin...

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx4 ай бұрын

    तँपाईको मेहनत हाम्रो घुमघाम

  • @khadaksawad4294
    @khadaksawad42947 ай бұрын

    मलाई पनि एकदमै राम्रो लाग्छ यो भिडियो हेर्न।

  • @sarmilaneupane4751
    @sarmilaneupane47517 ай бұрын

    घरमा बसि बसि विभिन्न स्थानको बारेमा बुझ्ने र भ्रमण गर्ने अवसर प्रदान गर्नु भएको मा सचिन सर लक्ष्मी सर दुबै लाई धेरै धेरै धन्यवाद 🙏🤗

  • @shivkawan5221
    @shivkawan52216 ай бұрын

    पर्यटकप्रति सम्मानजनक व्यवहार गर्नु हाेटेल व्यवसायीहरूकाे प्रमुख कर्तव्य र धर्म पनि हाे । हेक्का रहाेस यसलाइ कदापि भुल्न पाइन्दैन ।

  • @swonilkhan7840
    @swonilkhan78407 ай бұрын

    आज शुक्रबार बिदा आज भिडियो हेरेर रमाईलो भयो

  • @sureshshankar9137
    @sureshshankar91376 ай бұрын

    Dherai ramro lagyo

  • @jayaramthapa970
    @jayaramthapa9707 ай бұрын

    आहा.... कति सुन्दर आनि रमणीय पर्यटन स्थल🇳🇵🇳🇵🇳🇵

  • @KintiChamling
    @KintiChamling2 ай бұрын

    Ohh 😮

  • @Duluwa123
    @Duluwa1237 ай бұрын

    Ekdam sahi ho langtang trek ma ekdam thagxa tala tala mathi vanda mango vanxa. Hamlai ni ghoda tabela ma khane vaye kha natra au auxa vameko thiyo. Afule vogeko kura

  • @hariprasaddhungana8449
    @hariprasaddhungana84497 ай бұрын

    धेरै राम्रो छ उत्तर उत्तर प्रगति को कामना सर्💐💐💐💐🇳🇵🇳🇵

  • @furanimasherpa6369
    @furanimasherpa63697 ай бұрын

    नेपालीले नेपालिलाई नै यस्तो व्यबहार गरेरै होला सायद नेपालीहरु यात्रा मा कमि हुन पुगेको ।सर तर एकदम खुशी लगेउ हजुरहरु को विडियो हेरेर

  • @gyanendrarashaili1239
    @gyanendrarashaili12397 ай бұрын

    अत्यन्तै सुन्दर स्थान लाङटाङ❤❤❤तर विभेदले मन खिन्न भयो ❤सम्बन्धित निकायको ध्यान जान जरुरी छ 🙏🙏

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un6 ай бұрын

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद ढिलै भए पनि सूभ यात्रा

  • @premkhadka3785
    @premkhadka37857 ай бұрын

    So interesting video I am full video watching 🎉🎉 big fan sachin sir 🎉❤❤❤ and all team ❤❤❤❤❤

  • @rameshthamsuhang3946
    @rameshthamsuhang39467 ай бұрын

    Je hos thouchai sarai sundar lagyo thank you so much 😍😍👍👍🙏🙏🌹

  • @m.bastola1274
    @m.bastola12747 ай бұрын

    लाङटाङ यात्रामा नमिठो तथ्य सुन्दा अलिक नरमाइलो लाग्यो। नेपालको जुनसुकै ठाउँ पनि आफैमा निकै मनमोहक र रोमाञ्चक दृश्यले भरिपूर्ण छ नै त्यो भन्दा बढी यहाँको अर्को दुःख लाग्ने कुरा सुन्दा मन अलिक भावुक बनायो जुन ७२ सालको भूकम्पले पुर्याएको अपूरणीय क्षति रहेछ। तपाईं हरु दुई जनाको अथक परिश्रमका लागि हृदय देखि नै नमन छ।❤❤❤❤

  • @ramkajithapa2250
    @ramkajithapa22507 ай бұрын

    ati sundar video herna pauda sarai nai khusi lako xa❤❤

  • @meghrajgiri3593
    @meghrajgiri35937 ай бұрын

    iam waiting every thursday 👍️👍️👍️👍️

  • @nishasaud8161
    @nishasaud81617 ай бұрын

    सए यसपछी अछामको पनि भिडियो राख्नु होलानी है🙏❣️ एकदम मन छुने भिडियो🙏🙏❣️

  • @Lal42892
    @Lal428927 ай бұрын

    सचिन सर, हजुरको यो सायद पहिलो एपिसोड होला यसरी भावुक बनाएको । मेरो पनि सपना थियो लाङ्गटाङ्ग भ्यालिको, तर खै खै । एक त हाइटको समस्या छदै छ, त्यसमाथि अब झन् पक्षपाती व्यवहारको । हामी नेपालीले त जहाँ पनि, जुन पनि ट्र्याकमा कति विशेष माया पो पाका थियौ त । सायद हजुर पनि त्यही कारण होला यात्रालाई छोताउनु भएको, है सर ।

  • @keshavlalshrestha8892
    @keshavlalshrestha88927 ай бұрын

    गरेको भेदभाव सहित मनमा कुनै कुरा नराखी प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै स्पश्ट पारिदिनु भएकोमा.....धेरै धेरै धन्यवाद...सचिन सर ।

  • @chilsonam.6898
    @chilsonam.68986 ай бұрын

    Yes you are right sir..

  • @faktanglungrock6951
    @faktanglungrock69515 ай бұрын

    Good job

  • @dipendrabishowkarma5693
    @dipendrabishowkarma56937 ай бұрын

    Vhukamoa pache harlad badler ko vedio herda xutai lagthyo langtang.

  • @sammyrai7593
    @sammyrai75937 ай бұрын

    Khai laxmi sir ko pali youtube channel banaunu paryo dubai jana ko pisa aauxa ni sir haru

  • @bhanubhaktadahal884
    @bhanubhaktadahal8847 ай бұрын

    Shachin bhai ko mitho Aabaj sunnah pauda khushi lagxa 🎉🎉🎉🎉❤❤❤

  • @bimsvlog2856
    @bimsvlog28567 ай бұрын

    hait teya vanda ni kanjin janu paraney bro haru hait sabai vanda miss garanu vo

  • @ramkumartamang1350
    @ramkumartamang13507 ай бұрын

    हैन कति छिटो कमेन्ट गर्न भ्याएको हो।❤my favourite purvi blus🎉

  • @sanjeebvlogs7167
    @sanjeebvlogs71677 ай бұрын

    Suru gariyo

  • @dharmarajdahal6650
    @dharmarajdahal66507 ай бұрын

    धन्यवाद दाजु यति दुख गरेर यति राम्रो राम्रो ठाउँ हेर्ने अवसर दिनु भएकोमा

  • @virtualcreation8884
    @virtualcreation88847 ай бұрын

    सचिन सर आपका वीडियो अच्छा लगता है, आपसे रिक्वेस्ट है, अपनी आवाज के साथ नीचे इंग्लिश में स्लाइड भी दिखाएं जिससे,नेपाली भाषा नहीं समझने वाले भी आसानी से सारी बातें समझ जाएंगे।

  • @chirankshetri891
    @chirankshetri8917 ай бұрын

    Yestai ho jindagima ✌️✌️✌️super

  • @yubrajadhikari3715
    @yubrajadhikari37157 ай бұрын

    Today watch this episode i did download and went 1km far from crowd far from internet's world and watched, I went that much far just for avoid distrob avoid from get call from relactives avoid text massages.😊 enjoyed entire video peacefully.appreciate mr.sachin & his team.❤️ regular audience all the way from Birtamode jhapa.

  • @BhimMagar-he2ik
    @BhimMagar-he2ik6 ай бұрын

    Music is very peaceful

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal79037 ай бұрын

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य घरमै बसेर आफैंले गएर देखेको दृश्यावलोकन गरेको अनुभुती दिलायो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्ल्यु समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝

  • @user-jh9be8zl1b
    @user-jh9be8zl1b7 ай бұрын

    ❤❤❤❤❤❤❤❤ आज आनन्द आउँछ! अब सुत्नुपर्छ र हेर्नुपर्छ नमस्कार सचिन सर ❤️🌷🙏🙏🙏

  • @rohitrai8075
    @rohitrai80757 ай бұрын

    भाैगाेलिक बनावट र हिमाली भेगका सुन्दर दृश्यले मनै राेमाञ्चित प्रफुल्ल बनाउछ नै तर यात्रामा सेवा दायक निकायहरुले अलिक यात्रु पाहुनाहरुलाई रुखाे व्यवहार गरि दिदा खल्लो महसुस हुन्छ खैर सुख अनुभुति गर्नु पर्छ।

  • @user-tu2yg3jn2n
    @user-tu2yg3jn2n7 ай бұрын

    खुशी लाग्छ सचिन भाई खाडिमुलुक मा बसि फुर्सद को बेला आफ्नु देशको कुनाकुना देख्नु पाउदा 🙏🙏❤❤❤

  • @user-rc3ui9id3u
    @user-rc3ui9id3u7 ай бұрын

    Dherai ramro xa hjr rasuwa KO video thanku so much Sachin sir and laxmi sir together for tomorrow ❤❤❤

  • @birugurung7800
    @birugurung78007 ай бұрын

    यो हप्ता हेर्न ढिलो भएँ

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal26677 ай бұрын

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य घरमै बसेर आफैंले गएर दृश्यावलोकन गरेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula94427 ай бұрын

    यात्रा रमाइलाेे।प्रयटकहरुसंगकाे भेदभाव सकारात्मक लागेन।

  • @gjungkhanal4075
    @gjungkhanal40757 ай бұрын

    काम को चाप धेरै भयर हेर्न ढिलो भयो आज हेर्न सुरु गरियो धन्यवाद हजुर हरुमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @digambasnet863
    @digambasnet8637 ай бұрын

    tv maa pani parsaran garnu hudoraixa.khusi lagyo

  • @Tsering942
    @Tsering9427 ай бұрын

    हिमाली तामाङ संस्कृतीले भरिपुर्ण हाम्रो रसुवा Rasuwa the land of Tamang❤❤❤

  • @nabindangol1875
    @nabindangol18757 ай бұрын

    Very good issue raised . The discrimination even taking the same rate is increasing for own nationals and brothers in many routes .This is alarming . We all need to find causes and solutions soon. It depends on the person to person too. But let our Himalayan service and heart not get disillusioned in the name of professionalism. Let there be increase of both professionalism and our Nepali hospitality with heart brand .... Domestic tourism and tourist should be a great opportunity for all. Love and power to all !!

  • @shitaldhamiofficial
    @shitaldhamiofficial7 ай бұрын

    ठाउहरू एकदमै रमणीय र हामीलाई पनि आनन्द आयो तर केही कुराहरुमा भने खल्लो लाग्यो।

  • @milanmagar1163
    @milanmagar11637 ай бұрын

    Ma kahile ni xudaudina hernalai ❤❤❤❤❤❤❤❤

  • @apexpredator5449
    @apexpredator54495 ай бұрын

    फापर पनि नफल्ने बाँदर लड्ने भिरमा जंगली जस्तो भएर बसिरहेका हरु एक्कासि पर्यटक आएर अलिअलि कमाई हुन थालेपछि पैसाले मात्तिनु स्वभाबिक नै होला। अतिथी सत्कार केहो भन्ने सिकेर होटल खोल्न पर्ने हो ।

  • @umarfarukansari8223
    @umarfarukansari82237 ай бұрын

    सर काे कुरा सहि हाे हामीले पनि भाेगे काे छु लाङटाङ मा

  • @jethodahal3799
    @jethodahal37997 ай бұрын

    अत्यन्त रमणीय यात्रा।हार्दिक नमन हजुरहरुलाई।। 🙏🙏🏽

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx7 ай бұрын

    Wow Nice ❤❤ अरु पनि यस्तै भिडियोहरु ल्याउदै गर्नुहोला ।

  • @visnukarki8611
    @visnukarki86117 ай бұрын

    Sachin Bhai Lai Dhanyawad Xa Jai Nepal

  • @sunitagurung6539
    @sunitagurung65397 ай бұрын

    Wow hajur ko video hami uk bata heardai xam daji hami sabai hajur ki harek video hearxam mero sasu sasura le pni alz hearnu hunxa Hamro Nepal Kati ramro vandai hearnu hunxa thankyou for your videos of Nepal ❤❤

  • @Arjungamer88
    @Arjungamer887 ай бұрын

    निरन्तर हेर्छु प्युठान जिल्ला को मान्छे हाल साउदी अरब देखि❤❤❤धेरै माया छ❤❤❤❤❤

  • @bishnudulal6782
    @bishnudulal67827 ай бұрын

    aati romanchak video😍 Enjoyed a lottt❤

  • @mohanthapa6203
    @mohanthapa62037 ай бұрын

    covid19 huda ,tourist navayera… vikari awasthama huncha yo hotel haru..aile chai manche dherai vayera hola… afnai nepali kai vedvaab garne yo hotel haru… feri covid19 aaudai cha… ani sikchan paath yeni haru le… but sachin sir ko team lai dherai dhanyebad tapai haru ko mehenat lai… hami chai sathma… 💕💕💕

  • @tsultrimsonam9058
    @tsultrimsonam90587 ай бұрын

    Tapai haru na meetho lagyo bhanne sunera aaju ko yatra malai pani khai kasto khallo po lagyo ta hou😢 you deserve better❤

  • @pb9916-c8s
    @pb9916-c8s7 ай бұрын

    लाङटाङको रमाईलो दृष्य को सुन्दर दृष्य देख्न पाईयों ।सचिनसर लक्ष्मी सर लाई धेरैधैरै धन्यवाद ।

  • @rajiprisal328
    @rajiprisal3287 ай бұрын

    Video dherai sundar lagyo thank.

  • @swonilkhan7840
    @swonilkhan78407 ай бұрын

    मलाई चाहिँ यो गन्तव्य तेति मन परेन

  • @nirmalthapa8494
    @nirmalthapa84947 ай бұрын

    खैरे को चाहिँ पैसा नेपालीको को चाहिँ पैसा नै हैन जस्तो गर्चन , येस्तै भेदभाव गरेकोले नेपाली हरुले trekking जान मन नगरेको हुन

  • @hemprasadrai9111
    @hemprasadrai91117 ай бұрын

    Lantang ko prakritik drishyaharu ta manmohak chadaichan tara hotelersharuka mejaj vane ali hot hudohoke? Yasle paryatan byaosaima farkta perchanai ani tourists haruko moodpani nyasro hunechan.

Келесі