No video

The abandoned city || मान्छे नबस्ने गाउँ || ढुंगाको सहर|| Pokhara to Bhadaure Deurali and Tamagi

Please watch our other videos of ilam
ilam Bazar Vlog
• जङ्गबहादुरको ज्वाईंको ...
Antu Vlog
• Antu Vlog || नेपालको स...
Panitar and Gajurmukhi
• मान्छे निल्ने रूख || P...
Copper mine hidden in Ilam
• इलाममा भेटियो तामाखानी...
Siddhithumka ilam
• ILAM सिद्धिथुम्का । ती...
Mabu ilam
• बनझाँक्री बस्ने ठाउँ |...
Sandakpur ilam part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur ilam Part 2
• Ilam Sandakpur Part 2 ...
Ilam panchthar vlog (Saptami)
• ILAM PACHTHAR VLOG || ...
Larumba Vlog
• लारूम्बा यात्रा || Lar...

Пікірлер: 561

  • @aszxc6359
    @aszxc63592 жыл бұрын

    सचिन सर को बोली नै मिथास छ।यार आमा बुवा दिदी बैनी भन्दै कति राम्रो साईनो लगाउन जान्नु भको।यक जना येस्तै गाउको भ्लोग बनाउने पत्र्कार मित्र ले उमेर आफू सङै मिल्ला अन्ति रे हैत।

  • @riseandshine2891
    @riseandshine28912 жыл бұрын

    अर्को राम्रो भिडियो। धेरै राम्रो प्रस्तुति र चित्रीकरण। जारी राख्नुहोस् र सचिन न्यौपानेलाई शुभकामना

  • @krishnakarki2389
    @krishnakarki23892 жыл бұрын

    दुर्भाग्य हामी नेपालीले खेल्ने ठाउँ त्यागेर टेक्ने ठाउँमा रमाउछौं,तामाङ्गी गाउँमा संघर्षरत यी दम्पती प्रती उच्च सम्मान छ।

  • @Ak47-14mn

    @Ak47-14mn

    Жыл бұрын

    Thnkiyouvay Vidiodekhawnu VAyekoma Feripaniaorko Panividyodekhay Dinuhola

  • @bidyarajbhandari851
    @bidyarajbhandari8512 жыл бұрын

    यति राम्रो गाउ रितिदैजादा मन नै नरमाईलो लाग्छ।यात्रा को सुबिधा छ गाउँ फर्केर बिकास गर्यो।

  • @bijeshofficial1666
    @bijeshofficial16662 жыл бұрын

    आहा सुन्दत गाउँ सुन्दर भिडियो

  • @yashodapoudel7242
    @yashodapoudel72422 жыл бұрын

    कति रमाइलाे प्रस्तुतीकरण गाउँ काे दृश्य र गुरास फूलेकाे मनमाेहक दृश्य देख्नपाउदा खुसी लाग्याे तामागी गाउका गुरुङ दम्मतीकाे साहसलाइ सम्मान ।भिडीयाे बनाउदा जति दुख भयपनि हाम्रानिम्ती पस्कीदिनुभाे धन्यबाद घरै बसेर पनि प्रकृति काे शुद्द मनाेरम दृष्य देख्नपाउदा खुसी लागेर कमेन्ट पनि गरेकी अझै हाैसला बढाेस।

  • @gurungkrish1868
    @gurungkrish1868 Жыл бұрын

    बधाई छ रोनिसा बैनी र सोल्टी खुशिमान सोल्टी ,तपाईहरुको अर्गानिक खाना,शुद्ध दूध,शुद्ध मह र मीठो अथित्य सत्कारकोलागी।

  • @KrishnaShrestha-wr5xf
    @KrishnaShrestha-wr5xf2 жыл бұрын

    आहा ! .............. साच्चिकै रमाइलो मनमोहक रहेछ त्यो तामागी, भदौरे, देउराली गाउँ जो कोहि पनि पोखरा घुम्न जादा अबस्य पनि यक पटक पुग्नुपर्ने छ।

  • @babulalbk2993
    @babulalbk29932 жыл бұрын

    सन्तोष सर सारै रमाइलो ठाउँ देखाउनु भयो धेरै धेरै धन्यवाद

  • @Mepkd
    @Mepkd2 жыл бұрын

    सच्चा देश भक्ति सन्तान बनेर नेपाल अामाकाे परिचय विश्वसामु दिइरहनुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद🙏।

  • @mangjabungcollection1444
    @mangjabungcollection14442 жыл бұрын

    सुन्दर भिडियो यस भिडियोलाई हेर्दा गाउँ उजाडिएको देख्दा बिरक्त लाग्यो यति राम्रो ठाउँलाई छोड्नु हुन्न।

  • @dayalapm1014
    @dayalapm10142 жыл бұрын

    हजुर को हरेक भिडियो मनमोहक हुन्छन।

  • @rombikramshahshah7719
    @rombikramshahshah77192 жыл бұрын

    यस्तै छ अाजको स्थिति गाउँ रित्तिदै छन शहर हरु भरिदै छन ! धन्यवाद पुर्वी विल्युज !

  • @durgaacharya9479

    @durgaacharya9479

    2 жыл бұрын

    Thank you for your videos

  • @anoozprawash
    @anoozprawash2 жыл бұрын

    भुटानी दाजुको शब्दहरुले मन नै छोयो। अमेरिकाको सुख सुविधामा‌ पनि सधैँ आफ्नो भुटान सम्झेर नेपाली गाउँघर पाखा पखेरामा त्यसको झझल्को अनुभूत गर्ने त्यो माटोको माया कति होला कति! हार्दिक नमन ती दम्पतीहरुमा 🙏 कस्तो उजाड बनेको सुन्दर गाउँ अनि त्यो उजाड गाउँलाई जीवन दिन खोज्ने गुरुङ दम्पतीमा पनि हार्दिक आभार 🙏र सचिन सरलाई पनि हार्दिक धन्यवाद ! हाम्रा पाइलाहरु पुग्न नसकेका ठाउँमा ‌भर्चुअल माध्यमबाट हामीलाई पुर्याइदिनु भएकोमा फेरि पनि आभार 🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Жыл бұрын

    धेरैमा धेरै सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य अति सुन्दर मन प्रसन्न भयो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjunchettri5526
    @arjunchettri55262 жыл бұрын

    कति सुंदर दृश्य रैछन 👍👍👍 राम्रो लाग्यो🙏🙏🙏 धन्यबाद तपाईंलाई🙏🙏🙏

  • @lilgahamagar4352
    @lilgahamagar43522 жыл бұрын

    मान्छे बिनाको बस्ती भए पनि एकदमै राम्रो गाउँ कता कतै खाली भए पनि कता कतै धकमक्क पहेलै तोरि फुलेको देख्दा अझै पनि त्यो गाउमा मन्छे होलानकी जस्तो पनि देखिने तर घरहरू को आवस्था हेर्दा भने मनै रुने खालको सारै सुन्दर गाउँ। तामागि गाउँ अवस्य घुम्न जाउ। 🙏

  • @sibaniakaashi9986
    @sibaniakaashi99862 жыл бұрын

    दुखा लगियो गाऊ छाडेको ३८ बरसा भयो गाऊ घर पनि बुडा बुडी भऐछ ,भिडीयो हेरेरा आसु थमन सकिऐन धुर धुर रूऐ मनछे काहा जनमियो काहा हो मरने थाहा नै पईऐन जिनदगी जरमनी म छौ गाऊ म त के नेपाल जन पनि टईम निकलन गहारो छ धननेबद तपाईलाई रमरो भिडीयो बनऊनु भऐछ 💔💔💔💔❤️❤️😭😭💏✌️🙏🏼mutu ko tukda Bhadaure deuralie

  • @sisherpariyar9308
    @sisherpariyar9308 Жыл бұрын

    धेरै राम्रो ठाउँ देखाइदिनु भएको म पत्रकार सर लाई धेरै धेरै धन्यवाद म झापा बाट हेर्दै छु कुनै दिन पोखरा घुम्न आउँदा यो ठाउँ अबस्य पुग्नेछु म पनि

  • @jackmilan6750
    @jackmilan67502 жыл бұрын

    असाध्यै राम्रो सुन्दर गाउँ !!! कुने दिन आउने छु यो स्वर्ग जस्तो गऊमा !!!

  • @nanuniroula2328
    @nanuniroula23282 жыл бұрын

    साह्रै मन मोहक सुन्दर परिबेश जय हवस् तपाइँ हरु को म्यानमार वाट

  • @badigad8465
    @badigad84652 жыл бұрын

    असाध्यै राम्रो सुन्दर गाउँ ! यो खासमा लेख भएर छोडेर गएका होलान् यहाँका स्थानीय बासिन्दा तर यी जोडीले भने अब गाउँले सबैलाई फर्काइदिनु हुन्छ जस्तो लाग्यो बधाई छ

  • @kamalthapa1703
    @kamalthapa170312 күн бұрын

    home stay ko daju ko last ko bhanai ra anubhab le sarai emotional banayo🥺♥️♥️♥️🙏👍

  • @sunitabhatta9299
    @sunitabhatta92992 жыл бұрын

    धेरै रमाइलो मनमाेहक गाउँ यति राम्रो गाउँमा मानव वस्ति कम् भएको देखेर सारै मन छाेयाे मेरो गाउँ पनि त्यतै हुन लागि सक्यो अति मन दुख्छ ।। यो गाउँ घुम्नु भएको अर्को भाग पनि दिनुहाेला है सचिन भाई ।👍️👍️💐💐

  • @raisantabahadur9090
    @raisantabahadur90902 жыл бұрын

    तामागी गाउँ सारै रमाइलो र सद्भाव्ले भरिपुर्ण रैछ हाम्रो भाग्यमा छ भने तामागी घुम्ने मन जागेको छ

  • @ramchhetri2890
    @ramchhetri28902 жыл бұрын

    पत्रकार बाबु लगायत भुटानी नाम पाएका तर नेपाली आमाका रगत बोकेर मात्र नभएर नेपालको मायालु सन्तान जो अमेरिकामा पुगेर पनि पुर्खौली वासस्थान सम्झेर आइ नयाँ नयाँ दृश्य देखाउनु भएको मा धन्यवाद सहित शुभ यात्राको कामना गर्दछु ।

  • @tilgurung139
    @tilgurung1392 жыл бұрын

    Kasto ramro bhai. Tapai sachaikai Nepal aamaa ko xora. Bless you

  • @gopalgurung7616
    @gopalgurung76162 жыл бұрын

    गजब अती राम्रो गाउं हरेक चीज अर्गानेक हावापानी बाताबरन सोच्छ गाउं राम्रो लाग्यो ,!!

  • @tekrajhamal7323
    @tekrajhamal73232 жыл бұрын

    👍👍💞💞 धेरै राम्रो छ।

  • @KarunaRai-sq3lv
    @KarunaRai-sq3lv Жыл бұрын

    Keep going ahead...purvi blues team amar rahos namaste

  • @indrakc6803
    @indrakc68032 жыл бұрын

    Yoo. Thau ghumna jannu prxa ekdin..beautiful😍💗👏

  • @rabinsunar3788
    @rabinsunar3788Ай бұрын

    ❤❤तामागी् गाउँ छाेरेकाे ४० वर्ष बडी भए छ सम्जाइदिनु धन्यवाद पत्रकार मात्र लाई ❤❤❤❤❤❤❤ अाबा फर्किने छउँ

  • @hlo900
    @hlo9002 жыл бұрын

    रिसोर्टमा बस्नु भन्दा यस्ता होमस्टेमा बस्नु १००० गुना राम्रो हुन्छ । अरु केहि नभए पनि होमस्टेमा एउटा आफ्नै मानबीयपन पनि हुन्छ । म जसरीनी आउछु यो गाउमा

  • @somghale988
    @somghale9882 жыл бұрын

    एकदम राम्रो लाग्यो अनि हामी पनि अबलोकन गर्ने नै छौ। र एउटा कुरा हजुर हरुले गुम्बाको माने घुमाको भने उल्टो भयो, अर्को चोटि जुनसुकै गुम्बा जानुहुदा दायाँ हातले घुमाइदिनुहोला।

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri78802 жыл бұрын

    धन्यवाद छ आफ्नो खाय हुर्केको सेवा गरने महान बिचार लियका मातृ भूमि काे प्याराे सन्तति लाई जय नेपाल जय नेपाली 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karnelopsang1248
    @karnelopsang12482 жыл бұрын

    भदौरे गाउंको सुन्दर यो ठाउंको केटि मन पर्यो मलाइ त जान्न अब घर एउटि नलाइ त ।। धन्यबाद यस्तो सुन्दर .......

  • @gombesinglamarumba7908
    @gombesinglamarumba79082 жыл бұрын

    तामागी गाउँ, काफी छ नाउँ सारै रमाईलो, लोभ लाग्दो ठाउँ ।

  • @lilbahadurchetri4361
    @lilbahadurchetri43612 жыл бұрын

    बिचारा उहाँहरुले अाफ्नो जन्म थलो भुटान धेरै miss गर्नुभएको छ।

  • @narayangiri9835
    @narayangiri9835 Жыл бұрын

    अति राम्राे गाउँ

  • @narayanpaudel8241
    @narayanpaudel82412 жыл бұрын

    हाम्रो पर्बत चित्रे बाट देखिन्छ सर यो गाउँ आज बिदेश बाट हेर्दा खुसी लाग्यो सर लाई 🙏♥️🙏

  • @user-hc2rr2qd8c
    @user-hc2rr2qd8c Жыл бұрын

    सचिन सर स्वोर तपाईंको सारै मिठो

  • @subashbasnet02
    @subashbasnet022 жыл бұрын

    अत्यन्तै राम्रो प्रस्तुति, सुन्दरताकाे त कुरै नगराैं।

  • @grgrk
    @grgrk2 жыл бұрын

    ओहो अति शुन्दर गाउँ रहेछ सर हङ्कङ्ग बाट हेर्दै छु त्यै गाउँ ठाउँमा घुमे जस्तै महसुस भयो।

  • @mankaji8109

    @mankaji8109

    2 жыл бұрын

    म चाइ अमेरिका बात हेर्दै छु

  • @gurungdon1332
    @gurungdon13322 жыл бұрын

    Good sarai ramro layo

  • @indrakumarrai8586
    @indrakumarrai85862 жыл бұрын

    आह सारै रमाईलो गाउँ 👍️👍️👍️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵

  • @bhimshrestha4966
    @bhimshrestha49662 жыл бұрын

    dheri ramro phariphari herna paau 👍️👍️👌👌

  • @rajabirgunji
    @rajabirgunji2 жыл бұрын

    यो पनि मेरै देशको एक भूभाग ! रमणीय ठाउँ आफ्नै खुट्टाले टेक्न नपाए पनि घुमाइदिनु भो भाई धन्यवाद ।

  • @santoshgurung6111
    @santoshgurung61112 жыл бұрын

    Mero Mama Gau Tamagi ❤🥰

  • @ishwarsubedi97
    @ishwarsubedi972 жыл бұрын

    साह्रै राम्रो! यथार्थ गाउँले बृतचित्र। पर्यटकिय दृष्टिकोणले पनि अति सुन्दर।हाम्रो नेपाल, गाउँ नै गाउँको देस । हावापानी, हिमाल, पहाड, तराई तथा जैविक विविधताले भरिपूर्ण। संसारको जुनसुकै कुनामा गएपनि यस्तो प्राकृतिक सौन्दर्य देख्न पाइँदैन। त्यसमाथि हाम्रो अतिरिक्त भेषभुषा, सस्कृति, भाषा....! वा मनै लोभिएर आयो। मेरो देस बाचिरहोस।

  • @deviniure7248
    @deviniure72482 жыл бұрын

    सुन्दर गाऊँ बाचन शैली मंत्रमुग्ध

  • @ayushranabhat8991
    @ayushranabhat8991 Жыл бұрын

    हजुर्लाइ सलाम टक्राउछु

  • @yogeshrai3037
    @yogeshrai30372 жыл бұрын

    धेरै राम्रो रमाईलो गाउँ रहेछ 👍🌷🇳🇵 हामी प्रदेशी हरु लाई आफ्नै गाउँ घर मा बसेको अनुभुती दिलाई दिन्छ हजुर को भिडियो हरुले सचिन सर🙏🙏🙏

  • @JAYA-KHIMDUNG-RAI
    @JAYA-KHIMDUNG-RAI2 жыл бұрын

    तो ठाउँमा बस्न मन लागेको छ। जापान भन्दा कम छैन हाम्राे नेपाल।👍🙏👍🇳🇵🎌

  • @not.biancaxx_
    @not.biancaxx_2 жыл бұрын

    ati sundar tamDi gau ani khusiman dampati

  • @raisantabahadur9090
    @raisantabahadur90902 жыл бұрын

    सचीन सरलाई धेरै धेरै धन्यवाद हजुरको भ्लोग सारै राम्रो लाग्छ श्रवण र अन्ध आमा बाउको कथा सम्ज्गन्छु

  • @yamvikramshah7447
    @yamvikramshah7447 Жыл бұрын

    Dhseraii Ramro Rahechha

  • @hgyi8fu144
    @hgyi8fu1442 жыл бұрын

    यो ठाउँमा मात्रा होइन अजभोली नेपाल को सबै जसो सुन्दर हरियाली गाउँ बस्ती यसरी नै सुनसान र रितिदै छन। दुख लाग्छ यस्तो सुन्दर गाउँ बस्ती तर मानिस को बसोबास नहुदा। हजुर को सबै भिडियो हेर्छु एक्दम राम्रो लाग्छ र बिदेश भय नि गाउँ घर मै भयको आभास हुन्छ ❤️❤️❤️👌👌👌🙏🙏🙏

  • @pdada5262
    @pdada5262 Жыл бұрын

    malai ta hamro vhutani sir ko sarai maya lagyo afno gaw samjheko dekhera thank u purbeli blues ajhai dherai video lewnuhosh dherai suvhakamana

  • @anupalama2892
    @anupalama28922 жыл бұрын

    ati sundar lageo

  • @sandipkumar336
    @sandipkumar3362 жыл бұрын

    अति सुन्दर भिडियो हेरेर कहिले पनि न‌आगाईने धेरै मन परो हजुर लाई सुभकामना

  • @gurungshobha6096
    @gurungshobha60962 жыл бұрын

    ऊ हरीयो अार्मी जकेट लगाएको बाबु त मेरो बाबाको पल्टन को रहिछ जय गोरख।

  • @rambahadurkumal2697
    @rambahadurkumal26972 жыл бұрын

    अति सुनदर ठाँउकाे भिडियो देखाउनु भयाे सर ।सारै राम्रो लागयाे।

  • @rajurana5397
    @rajurana53972 жыл бұрын

    यो भिडियो हेरेर मनमा सारै रमाइलो लाग्यो सर म पनि नेपाल फर्केपछि यो गाउँ जाने रहर जागेर आयो अत्ती सुन्दर नेपाल हाम्रो नेपाल🙏🇳🇵

  • @mirashreesmagar2843
    @mirashreesmagar28432 жыл бұрын

    कस्तो जमाना आयो है आफ्नो गाउघर आफ्नो जन्म्भुमी छोडेर जानुपर्ने हुन् त म पनि आफ्नो गाउँ ठाउँ सानो हुँदा त्यस्तै 9,10 वर्ष मात्र बसेको छु त्यसपछि आमा बुबाले काठमाडौंको होस्तेल मा राख्दीनु भयो त्यसपछि जापान तिर आइयो त्यस्तै छ आ आफ्नो भाग्य बाध्यात्मक

  • @nirbahadurkarki4439
    @nirbahadurkarki44392 жыл бұрын

    न्यौपानी जी धेरै धेरै धन्यवाद तपाइलाई ।सारै राम्रो काम गर्नु हुँदैछ तपाईंको उन्नति प्रगति लागि ताल बाराही भगवान ले रक्षा गरुँन म धरान बात हेर्दैछु ।

  • @madhavpoudel7329
    @madhavpoudel73292 жыл бұрын

    पोखरा शहर देखि तामागि गाउ सम्म को दृश्यावलोकन गराउनु भएकोमा धन्यवाद छ

  • @yubrajdawadi2118
    @yubrajdawadi21182 жыл бұрын

    सचिन जि म तपाइका प्राय सबै एपिसोडहरु युटुबमार्फत टेलिभिजमा हेरेको छु ! यो ठाउँको बारेमा सरुभक्त ले "पागल बस्ति" नामको उपन्यास नै लेख्नुभएको छ ! यो उपन्यास पढ्दा काल्पनिक लागैको थियो तर आज यो एपिसोट हेरे पछि केहिन केही यथार्थमा आधारित रहेछ भन्ने लाग्यो ! रमाइलो मोरग बाट !

  • @homudhital3298
    @homudhital32982 жыл бұрын

    धेरै खुसी लाग्छ पुर्वी ब्लुजकाे भिडियाे हेर्दा

  • @tenziicjchoe8193
    @tenziicjchoe81932 жыл бұрын

    Wow nice views of village 👌 n that red flower redrodendron flower tree amazing

  • @rambahdur3010
    @rambahdur30102 жыл бұрын

    दादु भित्र बाट पनि देखानु भऐको भऐ अजै मजा हुन्थो

  • @risparrai
    @risparrai2 жыл бұрын

    Ati ramro vlog.....Yo home stay wola ghr ra dai ra didi lai,ani yo tamagi gau lai maile ka dekhye dekhye vaneko.....herne katha VIDHYA didi ko programe maa hereko,"Laure ko katha" sirsak maa xa yo ghr ra gau,ekchoti abasye hernu holaa,herne kathaa maa.....

  • @ranjanabhandari7447
    @ranjanabhandari74472 жыл бұрын

    Dami lagyo gau ghar

  • @shantiranamagar9772
    @shantiranamagar97722 жыл бұрын

    कति राम्राे हाेईछ घाद्रुङ जस्ताे रहेछ गाडि राेड टाढा रहेछ तेहि भयर हाेला छाेडेकाे

  • @durgathapa1388
    @durgathapa13882 жыл бұрын

    दामी गाउँ तर देशको परिस्थितिले गर्दा नेपालका धेरै गाउँहरु यसरी नै रित्तिँदै छन्

  • @k.s.thapamagar920
    @k.s.thapamagar9202 жыл бұрын

    तामागि गाउँ साह्रै राम्रो लाग्यो, नमरे बाचे कालले साँचे कुनै दिन घुम्न आऊछु।

  • @sankiji
    @sankiji2 жыл бұрын

    कास्किमा तेस्तो धेरै गाउँ छ जहाँ सुन्दर घरहरु तपाइहरुको प्रतीक्षामा छन

  • @riteshgurung5717
    @riteshgurung57172 жыл бұрын

    सुन्दर लाग्यो तामाङ्गी गाउँ

  • @user-nx3xk2rp9o
    @user-nx3xk2rp9o5 ай бұрын

    Saarai ramro tamari gae 🌻🌼🌻🌼🌻🙏🙏🙏🙏🙏

  • @new_era0
    @new_era02 жыл бұрын

    Wow ati sundar ani ati ramailo gau video ma herda pani aananda lagyo

  • @santoshthapa481
    @santoshthapa4812 жыл бұрын

    Wow sundar thaua

  • @bishnukchetry4349
    @bishnukchetry43492 жыл бұрын

    Katti Ramro Gao Jay Nepal

  • @aayushbhujel1592
    @aayushbhujel15922 жыл бұрын

    It is real paradise bhadaure tamagi villages.

  • @anticdon4182
    @anticdon41822 жыл бұрын

    "हेर्ने कथा" मा लाहुरेको गाउँ पटक पटक दोहोर्‍याएर हेरिरहन्छु । पुन : पुर्वी ब्ल्युज मार्फत फेरि हेर्न पाईयो ।। तामागी गाउँ

  • @mandipkhadka4147
    @mandipkhadka41472 жыл бұрын

    Always thank for our villagers who creat and save history every time.

  • @sundarkarki4005
    @sundarkarki40052 жыл бұрын

    रेशम बोहरा को नेपाली फिल्म उठेको बस्ती को याद आयो।।

  • @gangarai8980
    @gangarai89802 жыл бұрын

    Malai Pani yestai jagga man parxa tq brother

  • @noahzelite4689
    @noahzelite46892 жыл бұрын

    मलाई पनि यहिं गएर बाँकि जिन्दगी बिताउने ईच्छा छ

  • @kbdbtr30
    @kbdbtr302 жыл бұрын

    मन् पर्यो धेरैराम्रो

  • @vinudgurung102
    @vinudgurung1022 жыл бұрын

    Dherai dherai Ramro

  • @shadownepal2386
    @shadownepal23862 жыл бұрын

    Sundar gau dherai ramailo❤❤❤❤

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y2 жыл бұрын

    ढिलो चाडो गाउँमा फर्कनु पर्नी दिन आउछ तर त्यो बेला धेरै ढिलो भैसकेको हुन्छ । घरको धुरिहरु ढलिसकेको हुनी छ ढुङ्गाहरु चर्कीसकेको हुनी छ त्यो सुन्दर गाउँ झारिहरुले खाईसकेको हुनी छ तेसैले आफ्नो जन्मभुमी मात्रीभुमीलाई माया नमारौ । रितिदै गयको धेरै बस्तीहरुनै गुरुङ्गबस्तीहरु देखिन्छ ।

  • @tuitsaloanna2219
    @tuitsaloanna22192 жыл бұрын

    Ekdamai ramro

  • @tikaramdumirai6697
    @tikaramdumirai66972 жыл бұрын

    यस्तै हुँदै छ , नेपाल को हरेक गाउँ , यो शहरी जिबनको प्रलोभन र बैदेशिक पलान हुनु ले गर्दा , यो सब यो स्वार्थी नेताहरूले गर्दा आज यो अबस्थामा प्रतेक गाउँ यो हुन पुगेको छ ,

  • @manozgurung1410
    @manozgurung14102 жыл бұрын

    भदौरेमा हिरालाल भनिने (रामदल) गुरुङ्ग को ठुलो छोरी हुन रशिना गुरुङ्ग हाल तामागी मा होमस्टे सन्चालन गरेर बस्दै आएकी छिन

  • @user-ro1li3dz4x

    @user-ro1li3dz4x

    5 күн бұрын

    होम्स्टे को दाइभाउजुको नम्बर पाए देखि राम्रो हुन्थे।बाटो चिन्न सकिन्थ्यो।

  • @rudrabasnet6988
    @rudrabasnet69882 жыл бұрын

    सारै राम्रो अनि फरक खाल्को vdo ❣️❣️❣️🙏🙏🇳🇵🇳🇵

  • @reshamtamang6019
    @reshamtamang60192 жыл бұрын

    Beautiful village TAMUGI…… I love it….. gau farka abhiyan suru garne bela bhayo…..

  • @agtvlog3709
    @agtvlog37092 жыл бұрын

    Atinae Sundar Gau gumna lae abase auni xu ( tamagi Gau)#$AGT

  • @nabinjaisi5945
    @nabinjaisi5945 Жыл бұрын

    अति राम्रो ठाउँ ❤️

  • @pangdhak891
    @pangdhak8912 жыл бұрын

    Kasto ramro gaau ..

  • @bishnusapkota980
    @bishnusapkota9802 жыл бұрын

    सारै मनपर्दो प्रस्तुतीकरण भाइको जय होस

Келесі