No video
LARKE PASS 5106 M सबैभन्दा लामो हिमाली पास || गोर्खाबाट हिमाल कटेर मनाङ || Manang Through Mountains
The Longest Himalayan Pass, Larke Pass 5106 M. From Gorkha To Manang Through Mountains.
Please watch our Episodes
Villages Beneath Mountains
• हिमाल मुनिका गाउँहरू V...
Gorkha, Villages near Budigandaki
• फिलिम देखाउने गाउँ || ...
Tsum Valley Trek
• लुकेको उपत्यका Tsum Va...
Village Near Tibet
• तिब्बत छेउको गाउँ || अ...
Manaslu Circuit Part 1
• हजार वर्ष पुरानो घर ॥ ...
Kaltaal Gorkha
• काल ताल KAAL TAAL || ग...
Manaslu Circuit Trek
• मनास्लु हिमाल घुम्ने य...
Пікірлер: 369
यसकै प्रतिक्षामा थे ल आयो है यो कार्यक्रम हेर्न ना छुटाँउने कोको हुनुहुन्छ।।
@nirmalakumarimagar6564
Жыл бұрын
Ma
@nabinthapa5361
Жыл бұрын
Mow
Purvi Blues को क्यामेरा कति भाग्यमानी होला है । कति मनमोहक दृश्य कैद गर्न पाएका छन् 😍 । अरूकाले त लोग्ने स्वास्नी का झगडा मात्र देखेका हुन्छन् 😂😂
लाखौं तिरेर विदेशी मानव निर्मित पार्क घुम्ने लाई के था प्रकृति ले दिएको नेपाल को यति सुन्दर ठाउँ घुम्नु को मज्जा ❤🤝
धेरै धन्यवाद हजुरहरूलाई हाम्राे देशका हरेक स्वर्गका टुक्राहरू हामिसामु प्रस्तुत गरिदिनु भएकोमा🙏🙏🇳🇵🇳🇵🇳🇵
हरेक दुःख पछि अवस्से सफल्था आउँछ यो पनि एक उदाहरण हो छुट्टिँदा त सारै मन छोयो🎉🎉 शुभकामना एक पटक हजुर सँग यात्रा गर्ने। सपना पूरा होस् 🎉🎉
निरन्तर बिहिवार कुरेर अन्तिम सम्म हेर्ने गर्छु सर सदै सलाम छ हजुरलाई हामी पर्द्स्मा भए पनि घुमेको फिल गराइदेको मा चाहाना छ नेपाल आयपछी एउटाा सह्यात्रा गर्न ❤❤🎉
आहा!❤
१४ दिनको यात्राको डकुमेन्ट्री एउटा फिल्म हेरे जस्तै .... यात्रा सुरु गर्दा कौतुहल्ता, अफठ्यारा ठाउँ संघर्ष, सफलता र सफलता पछिको खुशि ... साँच्चै भन्नू पर्दा भिडियो हेर्दै गर्दा तपाईंहरु संगै आफुलाई यात्रा गरेको पाए ❤❤❤
आहा, कस्तो सुन्दर ठाउँ, कति मनोरम दृश्य ! कति प्यारो घर गाउँ , कति सुन्दर आहा !!मनै चन्चल हुने ठाउँ , कति सुन्दर आहा !! जय ग्रेटर नेपाल 🇳🇵❤❤
Wow❤
Manmohak Larke pass ko sunder drisya herna paiyo Sachin bhai and Laxmi bhai ko mehnat lai salute !
भिडियो मार्फत नेपालका हिमाली दृश्य हेर्न रमाइलो लाग्ने ।कुनै पनि भाग नछुटाई हेर्ने गरेका छौँ ।सफलताको शुभकामना ।
रोचक अनि अति सुन्दर भिडियोहरूको निम्ति हार्दिक आभार... Lots of love from Darjeeling ❤
Kati aananda lagxa yesto organic natural vlog herna pauda 🙏🙏👍👍🇳🇵🇳🇵✌️ dherai dherai dhanyebaad hajur haru sampurna lai
स्वच्छ दिल भको साथी सबै भन्दा माथी❤❤❤
धेरै धेरै धन्यवाद सचिन सर हजुरले म आफै ले घुमेको अनुभव गराईदिनु भयो भिडियो हेर्दा मात्र नि मन आनन्द भयो एति राम्रो भिडियो प्रस्तुत गर्नु भएको मा मन देखि धेरै धेरै धन्यवाद जिन्दगि मा कुनै दिन समय र साथ र भगवान ले जुराए भने हामि सङै यात्रा गर्ने छौ ।
Lots of love and appreciation from me from Sikkim.❤👍👍Nepal is such a beautiful country with such spiritually and naturally blessed landscapes... mountains and everything a human soul needs to rejoice. Thanks to your channel for enabling us to have a wonderful view of ur beautiful county. I request all the people of Nepal to unite and treasure ur heavenly country. People of Nepal including Nepal Government should treasure and cherish the divine gift. Wow though i am not so far from Nepal but have not yet visited Nepal even once. Wish someday Haleshi Mahadev would bless me for his darshan. Beautiful Nepal and beautiful hearted people of Nepal god bless u all. Just unite and be good and love each other and work for your country. Jai Mahakaal 🙏
my best change 💖🙏👍️🇳🇵🇳🇵🇳🇵
जीवन भनेकै मिलन बिछोड हो सर कतिपय यस्ता क्षण हुन्छन जुन नचाहेर पनि छोड्न बाध्य भइन्छ।तपाईंहरूले यस्ता मनमोहक दृश्य देखाउनुका साथै तेहाँको बयान गर्दा अतिनै आनन्द आउछ।सचिन सर तपाई लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन छ।🙏🙏🙏😍😍😍
अति सुन्दर ठाउ तर यात्रा जाेखिमपूर्ण र राेमाञ्चक पनि छ ।
कस्तो क्या हरेक भिडियो हेर्दा खेरी नै मन मा आन्नद आउने स्वर्ग नै देखेको झै अनुभव हुने । धन्यवाद छ सचिन सर अनि पुर्बी बिल्यु च्यानल परिवार लाई 🎉🎉❤❤❤😊
आहिले सम्मकै आनन्दित लागेको भिडियो। साच्चै मनोरम , गहिरो नेपाली पन
I did solo manaslu just month ago it was completely empty of trekkers I did manaslu basecamp even if it was empty and full of landslide And from samdo i reach larke pass on 5hours and i didn't stop until tilije When i see your video it give ma such a recap ❤🥺
Wow so beautiful lovely mountains.
Wow😍😍😍😍 appreciate your hard work sir
Wow साह्रै सुन्दर दृश्य, साँच्चै सुन्दर स्वर्ग जस्तै
kati sundar mero des ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉sar hjrharu ko sampurna team sagarmatha aarohan gareko herna man xa....
Jay Sachin Sir, Jay Laxmi Sir...Jay Gorkha...Jay Gorkhali....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भारतकाे द कमेडी नाईटस कपिल र नेपालकाे सचिन सरकाे पूर्वी ब्लूज म सबै ईपिसाेड हेर्छु । मन एकदम शान्त हुन्छ सबै दुखहरू हरायर जान्छ । धन्यवाद सचिन सर Be continue ❤
शचिन शर हजुरको प्राय सबै भिडियो हेरेको छु अत्यन्त राम्रो लाग्यो विषेश गरि larke pass को यात्रा अत्यन्त राम्रो लाग्यो 👍️ त्यसमा पनि हजुरको team को एकजना साथी सायद चन्द्र दाइ हो कि उहाँ बडा रमाइलो हुनुहुँदो रहेछ 👍️ उहाँको थेगो ( जिन्दगीमा ) खुव मन पर्यो 👍️ आफू घुम्न नगयपनी प्रत्यक्ष आफैं गएको महसुस भयो त्यसको लागि हार्दिक धन्यवाद र यात्रा गर्दा सुरक्षीत साथ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला 🙏 र सम्पुर्ण team को आगामी यात्रा अझै सुखद रहोस !!!
Maile harek video Jamaica desh bata herxu khub mazza aauxa video herda, Sachin sir ra laxmi sir lai bahut badiya video banaunu hunxa, bahut unique video banayera dekhaunu vayekoma dhanyabad hajur haru lai.
त्यहिँ पुगेर हेर्न पाए जस्ताे महसुस भयाे!धेरै धेरै धन्यवाद छ भाइहरुलाई,एउटा भाईकाे डुंग्डग थेगाे अनि अर्काे भाइकाे प्रश्तुती शैली सारै राम्राे लाग्याे
❤❤❤
Thank you so much purbi nepal ko jata pokhari darsan garai dina anurod gardaxu hajur haru lai jay hos 🙏🏻🙏🏻
Sachin sir is great utuber
अाफ्नै ठाउकाे दाइ हरू, यसरी संसारभर पुग्दा कति खुसि लाग्ने रहेछ।। 😊😊😊😊
I have been cross this manaslu it’s been 2012 again miss my that porter life thank 🙏🏻🙏🏻
Thank u sachin & laxmi sir ....proud to be jhapali
Sashi Dai best vetrans player.. Haal Chahi wuha pokhara ma basnu huncha.. Big fan purvi blues much love from Pokhara..
Aajako yatra ramilo🎉🎉🎉🎉🎉
कति राम्रो भिडियो आज सम्मको नेपाल साच्चै स्वर्ग को एक टुक्रा हो जता घुमे त्यतै राम्रो अतिनै शुन्दर ठाऊ धन्याबाद सचिन सरलाई र लक्ष्मि जि लाई 🙏🙏🙏
म हजुरको सबै एपिसोड हेर्छु राम्रो लाग्छ ।
सारै रमाइलो, आफै पुगे जस्तो!
आज को यात्रा पक्कै पनि रमाइलो हुनेवाला छ ।
❤❤lots of love 😘
Thank you so much Sachin and Purvi Blues channel for letting the viewers to see such a beautiful places in Nepal really appreciating 🙏👍
बिदेशमा बसेर यस्तो भिडियो हेर्न पाउँदा नेपालमै छु जस्तो महसुस हुन्छ धेरै धेरै धन्यवाद सचिन सर लगायत सम्पुर्ण टिमलाइ
You are the best person in the world .
@govindadhakal365
Жыл бұрын
Because you can revel the rural areas of. Our country. I can impress by scenery and my also birth place is also rural area
Purvi blues sabai le hernu hola...sabai video derai derai vanda derai ramro lagx
क्या मजा आयो सब भिडियो हेर्छु अझ यस्तै बनाउदै जानू होला।
धेरै धेरै धन्यवाद सर। चुम र नुब्री हामी पनि घुम्यौ हरुरको video सङै।
कठोर मेहनत कष्ट गरि बनाउनु हुन्छ भ्लग सफलताको कामना 🙏🙏🙏
अती राम्रो इस्तान हेर्नु मजा आयाे
Beautiful Larke Pass & Awesome Vlog ❤❤
Amazing and Challenging trip, I'm very impressed. Thanks for sharing the vdo.
आहा अति सुन्दर
हौ..... जिन्दगीमा रमाइलो छ
Sir haru butwal kunthau dekhi ho ma ni butwal dekhi sachi sir tapaiko vdo sabai herchu❤❤❤
नेपाल मा सयौ भ्गलर हरु होलान् र छन् तर मलाई मनपर्ने दुइटा मात्रै भ्लगर हरु छन् , १, हेर्ने कथा - बिद्या चापागाईं २, पुर्बेली भ्लग from - Jhapa ( kuwait )
अाजकाे दिन नयाँ ठाउँ हेर्न पाईन्छ per week ❤❤thak you so much
supper adventurer ❤ धन्यवाद हजुरलाई . यतिको राम्रो तरिकाले बुझाउनु भयो ।
घरमा बसि बसि हिमाली भेगको रमणीय ठाउ हरु हेरन पाउदा धेरै खुसि दागेको छ धन्नेबाद सचिन सरलाइ
larke pass लाई मात्र समेटेर काठमाडौं देखि तिल्चे सम्मको एक छुट्टै श्रृखला तयार गरिदिनुहुन अनुरोध गर्दछु सचिन सर।१ घण्टा लामो भएनि हामि नेपालिमा धैर्यको भरपुर शक्ति हुन्छ भन्ने हजुरलाई अवगत नै छ।जय होस यहाँहरु सबै टिमको।
Big fan hajur
Dhanyabat sachin sir 🙏yaha ko teem lai uccha samman ra maya yaha ko new video ko wait ma chu thank you ❤️
रमाइलो र जोखिमपुरना यात्रा को रेकट सङगसारभर छरिऐर रहेका आम मानिसहरुको हात हातमापुरयाइ दिऐको मा धेरै धेरै धनेबाद
बधाई छ सच्चिन भाइ रमाइलो यात्रा समापन गरेको मा ।
मो नयाँ भर्खर subscriber हूँ, जब देखि हेर्नु सुरु गरे, दिन मा दुईवटा ep नबिराई हेर्दै छु, पुराना videos haru, अति रमाइलो vlog हेर्नु पाइन्छ, याे vlog मा Sir को dialogue "जिंदगीमा" र "विस्तार विस्तार आऊ त" सारै मीठो र energy पाइने, सचिन sir को सारै मीठो explanation. Stay blessed, happy & healthy as always, I enjoyed 🙏🙏🙏👌👌
सारै सुन्दर लार्केपास ।
Jondagima so beautiful my country Nepal ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👉🇸🇦🇸🇦
❤❤❤❤हेरि सके निकै अदभूत ❤❤❤❤❤❤❤❤धन्यवाद
आहा निकै मज्जा आयो भिडियो हेर्दा❤❤
अब त बिहीबार पर्खिने बानि परिसक्यो❤❤❤❤
थुक्क हाम्रा भ्रष्ट नेता, एती राम्रो ठाऊ, पिच बाटो पुर्याउने हो आन्तरिक एवं वाहय पर्यटनको कती सम्भावना snow ski ⛷️, snow boarding helicopter tour जस्ता व्यवसायको सम्भावना कती धेरै, कुर्सी मै तिप्त नालायक(नेता) एती राम्रो मनमोहक ठाउ हामी दर्शकसामु प्रस्तुत गर्नु भएकोमा पुर्वी व्लुज टिमलाई धन्यवाद ।
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य जाने इच्छा चाहाना हुदाहुदै जान नसक्नेलाई घरमै बसेर देखन हेर्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Watching from Sikkim tapai haru ko sabai video Ari nai beautiful❤
यात्रा तपाईहरूको सक्यो नरमाइलो र खल्लो चाही मलाई पो लाग्यो... !
आज यो भिडियो हेरे सङ्गै लार्केपास सङगै सङ्गै सहयात्रा गरेको अनुभुती भयो ।धन्यवाद छ सचिन न्यौपाने सर र उहाको साथी लाई यस्तो रहस्यमय ठाँउ लाई कठिन अवस्थाको बाबजुद सबैको सामु प्रस्तुत गर्नु भएकोमा ।🙏🙏🙏
Wow! Hamro Nepal Dherai beautiful chha ♥️♥️
Jindagima tapaiharu ko video herda sarai ananda auxa jindagina😊
प्रकृतीको रमाईलो दृष्य को अबलोकन Purvile blues बाट देख्न पाएकोमा सचिन सर लक्ष्मी सरलाई धन्यवाद ।
मलाई त हजुरहरु धुमेको देखदा डाहा पो लाग्न थाल्यो।😅😅।जिवनको कति रमाइलो पल हरु बिताउदै हुनुहुन्छ र हामिलाइ पनि घुमाउदै ,ठाउँको जानकारी गराउदै ,रामाइलो गर्दै।जे होस अझै राम्रो ठाउँ हरु घुम्ने हजुर र मलाइ अवसर मिल्दै जावस।😅
Favorite KZread channel
रमणिय गन्तबय ५१०६ # लार्के पास अत्यन्त सहसिक यात्रा अनि मनमोहक दृश्य अनि मिठो प्रस्तुतीकरणले सजिएको भिडियो एकदम सान्दर्भिक र फलदायी छ🙏🌹🙏!! धन्यवाद पुर्वेलि ब्लुज च्यनल
धेरै धेरै धन्यबाद सचिन सर जी लाई र उहाँ को टिम लाई नेपालको शोर्ग देखाई दिनु भएको मा❤❤❤❤
नेपाल लाइ पर्यटक समक्क्ष पुर्याउन दिनु भएको हजुर लाइ हरेक यात्रा मा सफल्ता मिलोस❤❤❤
Sachin bhai dherai ramro lagyo ❤❤❤❤❤
Good morning purvi Bluse .From.westBengal Duars.
Yesari nai ghumne thulo ixaaya xa mero kahile pura hola kasto ramro ramailo dherai dherai dhanyaa baad tapai laai ❤❤❤
सचिन सर अनि लक्ष्मी सर को सल्लाह अनि सुझाव ले धेरै नै आधार दिने गर्छ । धन्यवाद सर हरु हजुर दुबै लाई ।
Hajurko harek video mali sarai man parxa good luck sir ❤ sadai asti new new video liyara aaunu hola mali sasi sir ko hajur haru parti ko maya dekhera sarai man xoyo 😢sir kati ramro man vako sathi
धरैनै रमिलो लाछ हजुरहरुको भिडियो😊👍️
Wow very beautiful place ❤❤
Jindagima.........🇳🇵🇳🇵🇳🇵🇳🇵
Laxmi Sir, Aya keho, Jai Gorkha,,
अब छिट्टै सगरमाथाको सफल यात्रा देख्न पाईयोस् शुभकामना ।
तपाइँहरुको जय होस् 🙏🙏👍
तपाईहरुको १४ दिन लगाएर पूरा गरेको सफल लार्के पास निकै शिक्षाप्रद छ। हृदय देखि नै सम्मान र माया तपाईंहरुलाई।
राेमाञ्चकारी साहसिक यात्रा।यहांहरुलाई कष्टदायी मेहनत पछि आनन्द।हामीहरुलाई बसी बसी आनन्द।बधाई,धन्यवाद।
Good job purvi bluj pariwar thanks 4 video