मान्छे हराउने डाडाँ, लाङटाङ यात्रा शेर्पा गाउँ || Langtang Trek Sherpa Village || Langtang New Route

Ойын-сауық

मान्छे हराउने डाडाँ, लाङटाङको शेर्पा गाउँ || Langtang Trekking through New Route Via Sherpa Village
Please Watch our Other Videos
Rasuwa Nagthali Trek
• रसुवा यात्रा || तीब्बत...
Rasuwa Black Village And Rasuwagadhi
• कालो गाउँ रसुवा || Bla...
Tsum Chum Valley Gorkha
• तिब्बत छेउको गाउँ || अ...
Base Camp Trek
• शिवधारा-ठाडो चट्टानमाथ...

Пікірлер: 276

  • @tashitsering2628
    @tashitsering26286 ай бұрын

    Namaste sir I’m so happy to watch your video, jun pakha ma tapai haru harownu bayoni tyo pakha ma balapan gothalo gari bitaye maile, tyo pakha chai pangsang himal jane bato ho hamro gothalo haru janxa mathi dherai ramro thaow xa langtang banda dherai ramro thaow xa mathi ,langtang national Park ra Nepal tourisme board le hotel kholna permit nadinu le hôtel bebasaye nabako ho but you guys got them by camping 🏕️

  • @kailashkhadka7320
    @kailashkhadka73206 ай бұрын

    देशमा अवसर छैन भन्दै देशमा भएका लाखौलाख युबाहरु दिनप्रतिदिन हजारौको संख्यामा विदेश गै रहेका छन् तपाई युबाहरुको एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ कि अहिले को समयमा एउटा भिडियो को मार्फत सम्पूर्ण नेपाललाई देखाउन प्रयास गर्नु हुदै छ आफ्नै देश मा पनि केइ गर्न सकिन्छ भन्ने कुराको ज्वालान्त उदाहरण हो तपाई |म तपाईलाई युवाको एक काल पुरुषको संज्ञा दिन चाहन्छु | अझै राम्रो राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना🙏🙏

  • @shresthakeshab3347
    @shresthakeshab33476 ай бұрын

    लछ्मी सर को जिद्दी ले गर्दा र जिन्दगिमा जिन्दगिमा भन्दा भन्दै फोकट मा दुई घन्टा खेर गयो बेकार मा😂लछ्मी सर धेरै जिद्दी बच्चा जस्तै😊😊

  • @shivakandel7693
    @shivakandel76936 ай бұрын

    आज म बिशाल सहरमा छु जहा आकास छुने घर छन्! तर आफ्नै देशको सगरमाथा अनि धबलागिरि छैन्! अनकन्टार मरूस्थलिय पाटनहरू छन् !तर समथर खर्कहरू भेटिदैनन् ! यहा खनिज उत्खनका लागि उर्बर भुमि नासिन्छ ! तर मेरो देशका स्वर्ग रूपि भु-भागहरू आफ्नै सन्ततिहरूको अभाबमा मासिन्छ खै मेरो मुलुकमा सरकारको कहिले आखा खुल्छ! स्बर्गरूपि भुगोलमा रहेर नर्क समानको सोच भएका राजनितिज्ञहरूको दिमाखि सन्तुलन कहिले पलाउॅंछ! आज मरूभुमिको सदुपयोग गर्दै दुबै अनि साउदि अरब समुन्नत अनि बिकसित बन्छ! स्बच्छ हिमालि हावापानि अनि पहाडि रहनसहनको तिर्सना मेटाउन! बडाबडा गगनचुम्बि मस्तकहरू निर्माण गर्दै लाखौ बिदेशि पर्यटकहरू भुलाउॅंछ! साच्चिकै हामि नेपाल आमाको काखमा रहेको मोतिको भन्डारलाई चिन्न नसकेर! सुनको भिख माग्न अरबि मरूस्थल लम्किदै छौ जहा श्रम छ सम्मान छैन! भोक छ भोजन छैन!ईच्छा छ तत्परता छैन! दानबरूपि आत्मा छ मानबरूपि मन छैन! दुख छ! बेदना छ! पोख्ने माध्यम छैन! धर्ति छ जननि छैन! दाई हजुर अनि सम्पुर्ण टिमको यो कदम पर्ति निकै आभारि अनि कृर्तज्ञ छु पुर्बि भुलुज च्यानल सिखर चुम्न सफल रहोस! शुभकामना❤

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un5 ай бұрын

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद र बधाई छ अठार बीस वर्ष अघि मेरो दुईभाईले एक बिदेशी पर्यटक लीएर पहीलो पटक लाङटाङ जाँदा जङ्गलमा आफुहरू हराएर अती दुख पाउदाको गुनासो काठमाण्डौ आएर यफ्यम मार्फत अरू हरायको भनी कुनै लोकेशनहरू राख्दीनु भयको भय हुन्थ्यो भन्नु भाथ्यो देश प्रेमी सरहरूलाई पनि धेरै गाह्रो र दुख पाउनु भयछ अझै पनि बिस वर्षको अन्तरालमा पनि राम्रो बनेको रहेनछ

  • @user-xk4kf4lz1u
    @user-xk4kf4lz1u6 ай бұрын

    साच्चिकै स्वर्ग भन्दा कम छैन हाम्रो देश मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️

  • @gangamukhiya7271
    @gangamukhiya72716 ай бұрын

    सचिन भाइ लक्ष्मी भाइ म तपाईंहरू को भिडियो सधैं हेरछु कैले कमेट लेखे कहिले लेखिन तर आजको याे भिडियो ले मेराे बिगतकाे याद दिलायाे मैले केही मेरा कथा लेख्न सकिन सायद मेरा कोहीले यसरी हरायर जिन्दगी बितेको छ जति बाटो भुल्नु भयाे म आत्तियको थिए अन्तिम सम्म हेर्दा तपाईहरुलाई सकुसल देखे खुशी लाग्यो ।

  • @pb9916-c8s
    @pb9916-c8s6 ай бұрын

    लाङटाङको रमाईलो दृष्य देखिये ।लामा होटल बस्नको लागी सुबिधा रहेकोठाउ रहेछ ।

  • @user-ng1ws2xn8v
    @user-ng1ws2xn8v6 ай бұрын

    सर्ट कर्ट बाटोले दिनु दुख दियो सरहरुलाइ🎉यति धेरै दुख गरेर नेपालको लुकेको सुन्दर ठाउहरु पर्यटन प्रबर्द्धन गर्न सहयोग गर्नु हुने लक्ष्मी सर र सचिन सर लाई ह्रदयबाट नमन सम्मान🙏🙏🙏

  • @user-mg6lt4mi3f
    @user-mg6lt4mi3f6 ай бұрын

    आजको यात्रा धेरै नै संघर्षमय भएछ हो दाजुभाईको तर पनि केही छैना संघर्षको

  • @pktrvbrt
    @pktrvbrt6 ай бұрын

    पुर्बी ब्लु युट्युब च्यानल बाट देशको कुना कन्दरामा लुकेका हिरा देख्न पाउदैछौ। तपाईहरुको भिडियो हेरे पछि शरिरमा एक किसिमको फुर्ती मिल्छ। येस्ता ठाउँ भयेर पनि हामिले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकेका छैनौ। बिस्वाश बराल हाल सेसेल्स भनेर चिनिने साउथ अफ्रिकी मुलुक बाट।

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula94426 ай бұрын

    बाटाे अल्मलिएर हैरान भए पनि सहज रुपमा नदेखिने ,महशुस गर्न नसकिने रमाइलाे त पाइयाे।शुभहाेस्।

  • @harkarajsampang3560
    @harkarajsampang35606 ай бұрын

    आजको यात्रा धेरै नै संघर्षमय भएछ हो दाजुभाईको तर पनि केही छैना संघर्षको प्रतिफल राम्रै हुन्छ

  • @rawalindraneupane7610
    @rawalindraneupane76106 ай бұрын

    तपाईंको यात्रा साह्रै मन पर्छ हामी घरैमा बसिरहेका व्यक्तिहरु लाई हाम्रो देशको भौगोलिक स्थितिको जानकारी गराउनु भएकोमा धन्यवाद को पात्र हुनुहुन्छ , तर तपाईंको भिडियो खिच्ने क्यामरा र व्यक्ति कहिल्यै देखिनु हुन्न ।

  • @bimalamoktan8516
    @bimalamoktan85166 ай бұрын

    सचिन जि,अत्यन्तै जोखिम पुर्ण यात्रा भएको रहेछ। मलाई पनि डर लागि रह्यो बिचबिचमा भिडियो हेरिरहदा मनै चिउचिउ भयो,अन्तमा शेर्पा गाउँ भेटेपछि ढुक्क भयो। यति धेरै दुख गरेर हाम्रा लागि मनोरञ्जनात्मक भिडियोहरु बनाई दिनुहुन्छ त्यसको लागि हामी दर्शक साच्चै नै आभारी छौ। हजुरहरुको यात्रा सधै सुरक्षित रहुन भनी कामना गर्दछु साथै यसरी नै राम्रा,राम्रा भिडियोहरु बनाउदै जानुहोला। 🙏 शुभचिन्तक बिमला मोक्तान UK

  • @mahesh_bc428
    @mahesh_bc4286 ай бұрын

    भिडियो हेर्दै जादा कतै हाँसो 😂 लाग्यो कतै दुख नि लाग्यो ❤❤

  • @rameshthamsuhang3946
    @rameshthamsuhang39466 ай бұрын

    Excellent I am proud of you sachi. Sir tpiko video herne bittikai katakata nepalmai chu jasto avas hunxa dherai dherai धन्यवाद god bless you 🙏🙏🙏😍😍👍👍🌹🌹🌹

  • @jethodahal3799
    @jethodahal37996 ай бұрын

    तपाईंको भिडियो हेर्दा आफैं पुगेको अनुभव हुन्छ,तपाईंको प्रस्तुतिको शैली सारै मन पर्छ लक्ष्मी सरले यात्रालाई झनै रोमाञ्चक बनाउनुहुन्छ।।🙏🙏🏽

  • @altafhusain7558
    @altafhusain75586 ай бұрын

    Herne parne video mero watch list ma hunxa purbi vlues ko bideo

  • @furanimasherpa6369
    @furanimasherpa63696 ай бұрын

    जङ्गल मा हराउनु को मज्जा नै बेग्लै रमाइलो लाग्छ है😂😂😂

  • @n2nirmal569
    @n2nirmal5696 ай бұрын

    सचिन सर त लक्ष्मी सर लाई धन्ब,५०५२/५३ को अल्लारे बेलाको सम्झना आयो❤मलाइ लाग्छ पुर्बी ब्लु को यो इपिसोड ले मलाइ मन छोयो 😊

  • @balbdrrai9708
    @balbdrrai97086 ай бұрын

    यसपटक तपाई हरु को यात्रा दुखदायी भएछ है सर हो👉️🇲🇾

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj6 ай бұрын

    बिचरा सचिन सर र लक्ष्मण सर ले बाटो भूलेर हैरान हुनुभएछ यसपटक यात्रा गर्दा अलिक रिसर्च गरेर बुझेर जादा राम्रो हुन्छ है अर्को पटक कतै जादा कती कठिन यात्रा रछ भिडीयो खिचन पनि 🙏🏿❤️

  • @Arjungamer88
    @Arjungamer886 ай бұрын

    प्युठान को मान्छे हाल साउदी अरब देखि निरन्तर हेर्छु ❤❤❤❤❤

  • @parshuniroula9380
    @parshuniroula93806 ай бұрын

    पूर्वी ब्लुज भएसी नेपाली पुरै घुमिन्छ❤❤❤

  • @Amazingmys
    @Amazingmys6 ай бұрын

    सचिन सर उत्कृष्ट भिडियो वाउ😍😍😍अर्गानिक सवै भन्दा बबाल

  • @babul..009
    @babul..0096 ай бұрын

    एति दुख गरेर भिडियो बनाउनु हुन्छ तर सपोर्त सोचे जस्तो छैन मलाइ सोच्दा नि दिक्क लाग्छ काठमाडौ मा मोमो चाउमिन challenge wala vdo त खुब हेर्छ्न prank भनेर society ma wrong messege diney vdo haru भन्दा त 1000 गुणा better छ नि पुर्बी blues ko दुख भिडियो सब मन सेखी सलाम सर हरुलाइ एउटै चाहाना छ नेपाल आएसी तपाइ हरु सङ्ग एउटा यात्रा गर्नि

  • @user-rp4iw7yj1v
    @user-rp4iw7yj1v6 ай бұрын

    Hajur ko video herna derai maja aauxa sir yatra safaltako kamana sir

  • @gjungkhanal4075
    @gjungkhanal40756 ай бұрын

    अति सुन्दर हाम्रो नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshadhikary6738
    @santoshadhikary67386 ай бұрын

    सधैँ Purvi Blues बाट रसुवा किन Cover भएन भन्ने कौतुहलता थियो मलाई । लामटाङ , गोसाइँकुण्ड लगायतका महत्त्वपूर्ण स्थानहरू भएको जिल्ला किन पछि पर्यो भन्ने पीर थियो , तर यहाँहरूले त समग्रमा सम्पूर्ण रसुवाली क्षेत्र समेट्ने कोशिस गर्नुभएको छ , धन्यवाद छ ! 🙏 यसपछि धादिङको रुवीभ्यालीको पालो आउनेछ भन्ने आश गरेको छु ! ❤️

  • @dipsanrana7028
    @dipsanrana70285 ай бұрын

    😅😅bichara sir haru dhanna gantabya ma pugnu vayo sakusal khusi lagyo❤️

  • @Bokim5
    @Bokim56 ай бұрын

    ह ऊ ~ सारै रमाइलो पो भएछ त बाटो हराउँदा~~

  • @calphonselepcha668
    @calphonselepcha6685 ай бұрын

    सारै सुन्दर जग्गा हो, आनन्द आउ ने तपाईंहरू को video हेर्न साथ।। खुशी लाग्छ। Thankyou entire team of Purvi Blues🙏🙏🙏 stay happy & healthy as always

  • @_Plantslover
    @_Plantslover6 ай бұрын

    अल्छी म लाइ देश दर्शन गराउने पूर्वी व्लूजलाइ मुरी मुरी धन्यबाद ।

  • @DurgaBdrgurung
    @DurgaBdrgurung6 ай бұрын

    नेपालको भ्रमण स्थान परिचय दिई रहने पुर्बी ब्लुजका बाबुलाई धन्यबाद।

  • @khadkabrothers
    @khadkabrothers6 ай бұрын

    One of my favourite channel

  • @padamgurung9624
    @padamgurung96246 ай бұрын

    धन्यवाद पुर्वी व्यूउका सम्पुर्ण समुहलाई खासगरी सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि !!!

  • @user-ue8wv3co7k
    @user-ue8wv3co7k6 ай бұрын

    तपाइँहरुको सबै भिडियो मलाई राम्रो लाग्छनै. तेस मद्ये आजको यो भिडियो अझ राम्रो अनि रोचक लाग्यो.तपाइहरु अल्मलिएर हराई हिन्दा अझै सारै हासो आयो

  • @indrapoudel6203
    @indrapoudel62036 ай бұрын

    काठमाडौं बाट दोलखा पार्वती कुण्ड शेर्पा गाउँ रिम्चे हुँदै लामा होटल सम्म म पनि सँगै छु सरहरु तपाईहरुको कठिन र रमाइलो यात्रामा सँगै रमाउदै म पनि रेल यात्रा कटाउदै छु -हावडा जाँदै गर्दा भारतको आँन्ध्र प्रदेश बाट

  • @pabitagajmer4006
    @pabitagajmer40066 ай бұрын

    Omg bato birayer dherai dhuka paunu vayo sir haru le

  • @narayannepal1426
    @narayannepal14266 ай бұрын

    पसल बाट आएर खाना खाँदै भिडियो हेर्नु को मज्जा नै छुट्टै 😍😍😍 जय बिहीबार 😊

  • @bibashjunuchannel2548
    @bibashjunuchannel25486 ай бұрын

    रमाईलो लाग्यो लक्ष्मि सर सचिन सर एड्भेन्चर

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal26676 ай бұрын

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने हृदयस्पर्शी प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्ल्यु समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikashrai782
    @bikashrai7826 ай бұрын

    पूर्बी ब्लूज सचिन सर अनि सहपटीको माध्यामबाट नेपालको हरेक क्षेत्र घरमानै बसी बसी हेर्न पाईरहेको छू धन्यबाद छ सचिन ज्यू अनि टीमलाई मलाई पनि यसरी यात्रा गर्न अतिनै मन लाग्छ रहर छ

  • @ProNepalhub
    @ProNepalhub6 ай бұрын

    Yo video herda hasarei mariyo

  • @mespangrai5240
    @mespangrai52406 ай бұрын

    आहा सचिनजी ले सुरुमा नै "बाटो" भनेको सुनेर रमाइलो लाग्यो - पहिला त खाली "मार्ग" भन्नु हुन्थ्यो! धेरै राम्रो भिडियो! धन्यवाद!

  • @user-kd3fw3nj1q
    @user-kd3fw3nj1q6 ай бұрын

    रमाईलाे लागाे भिडियाे😅

  • @ashimgurung842
    @ashimgurung8426 ай бұрын

    सचिन सर अनि दुवै सरलाई सलाम छ है 🙏🙏

  • @kamalrai4663
    @kamalrai46636 ай бұрын

    Yo video hernu chai sarai majja aayo haraudai bato khojdai ramailo😁

  • @Rasuwali.music.vlog7448
    @Rasuwali.music.vlog74486 ай бұрын

    साउदी अराबिया देखि हेर्दै छु अति राम्रो video बनाउनु बाको छ रासुव जिन्ल को प्राचार गार्नु बाएको दान्य्बाद हजुर लाई अहिले सम्मा कासाईले पानी एसरी प्राचर गरेको थिएन सापैले हेरेर प्रतिकृया दिनु होला रासुव कस्थो राहेछा बानेर

  • @user-sg7if9zx3p
    @user-sg7if9zx3p6 ай бұрын

    सर हजुर हरुको भिडियो सारै मन पर्छ !!!आज चाहिँ दुख पाउनु भएछ ।

  • @natureselfie
    @natureselfie6 ай бұрын

    बाट‍ो बिर्सिएर रुमल्लिनुको मज्जा!!❤❤❤❤❤

  • @anantaghimire5483
    @anantaghimire54836 ай бұрын

    अति सुन्दर ठाउँ ❤❤❤ हजुरहरु ले बाटो बिराएर दुख पाएको देख्दा अलि न मजा पनि लागो भिडियो हेर्दै जादा ❤❤

  • @purushottamsilwal5299

    @purushottamsilwal5299

    6 ай бұрын

    अति सुनदर ठाउॅ,तपाई हरू हराएको भनदा जिवन मा आफु का का हराएको समझाई दिनु भयो धनयबाद।अब गोलमे राजा गोलमे रानि गोलमे भिर को पालो कहिले?

  • @sandhyasubba8680
    @sandhyasubba86806 ай бұрын

    Aati Sundar pyaro nepal❤❤❤❤❤

  • @rajkumarbamjan8513
    @rajkumarbamjan85136 ай бұрын

    धेरै राम्रो ठाउँ देखाउनु भएकोमा धेरै धन्यवाद छ हजुर दुवै जना लाई।

  • @minmarai7949
    @minmarai79496 ай бұрын

    मस्त हेरेर आनान्द लिइयो😮

  • @joingbesherpa7200
    @joingbesherpa72006 ай бұрын

    Namaskar sir suva yatra

  • @minalgurung6541
    @minalgurung65416 ай бұрын

    Thank you sachin da 🙏Aja ko episode herda saro maya lagyo bato birauda saro dukha paunu bhay pani hami lai kati Sundar thau haru dekhaunu bho big fan Norway bata herdai chu 🙏❤️

  • @infomrkc
    @infomrkc6 ай бұрын

    अल्ली ढिलो गरी उपस्थित भएको छु

  • @user-rc3ui9id3u
    @user-rc3ui9id3u6 ай бұрын

    Sachin sir me Raju neupane nuwako BATA hal Kathmandu aati nai ramro lagchha me sabai episode harne garchhu thanks so much Sachin sir and laxmi sir

  • @MilanAcharya1
    @MilanAcharya16 ай бұрын

    अरु सबै राम्रो हराको नराम्रो 🎉🎉🎉🎉

  • @shankarsinghbist9927
    @shankarsinghbist99276 ай бұрын

    Sundar drisya

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal79036 ай бұрын

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने हृदयस्पर्शी आफैंले पुगेर देखेको अनुभव हुने सार्‍है रमाइलो आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shankardhungana9951
    @shankardhungana99516 ай бұрын

    Ma Pani timure tatopaani 3 Dina nuhayera china boarder ghumgham garda 5/6 dinako Yatra sakera hijo KTM Aaye Sachin sir, I love rasuwa view

  • @harishthapa8480
    @harishthapa84806 ай бұрын

    सुन्दर, शान्त र विशाल नेपाल 🇳🇵

  • @TGRGiriff
    @TGRGiriff6 ай бұрын

    हैट धेरै दुख पाउनु भयो तर हामिलाइ रमाइलो गराउनु भयो धन्यबाद सरहरु।

  • @basantamanandhar651
    @basantamanandhar6516 ай бұрын

    Adventure journey bhayo aaja

  • @shishirthangamba7921
    @shishirthangamba79216 ай бұрын

    पुर्वी ब्लुज छ र त मन शान्त छ ।❤🎉 धन्यवाद सचिन जि लक्ष्मी जि नमस्कार 🙏

  • @mukeshshahi8624
    @mukeshshahi86246 ай бұрын

    Wooow 💯Beautiful view👌 really you are great you tube📺 blogger😊

  • @lyanglyang1
    @lyanglyang16 ай бұрын

    langtang sajilo bato ho, among all the trek most beautiful and easy trek , LANGTANG

  • @reefhousesecurity2611
    @reefhousesecurity26116 ай бұрын

    we have same like this missed judge route planning problem in Italy Dolomite 1997. Rules is don't panic and when you go out or prepare always you have to carry extra foods water and energy bar chocolates. Own country problems you guys are doing excellent videos i watch every episodes keep it up .

  • @dilkumarithatal7908
    @dilkumarithatal79086 ай бұрын

    Wow beautiful place 🙏🙏🙏

  • @user-hg6tq4cq8o
    @user-hg6tq4cq8o6 ай бұрын

    लाङटाङ हेर्नेः ठुलो धोको थियो हेर्दैछु

  • @gomaadhikari5160
    @gomaadhikari51606 ай бұрын

    हाम्रो देस राम्रो देस

  • @ganeshkshatri2006
    @ganeshkshatri20066 ай бұрын

    Short cut lay duvayeoo 😂

  • @meghrajgiri3593
    @meghrajgiri35936 ай бұрын

    आज अलिक ढिला हाजिर भय है सचिन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hammarshing3647
    @hammarshing36476 ай бұрын

    मान्छे हराउने हिमाल छाडेर अब डाडामा अाकाे

  • @chitrakhaling6077
    @chitrakhaling60776 ай бұрын

    Tapai haru ko mehnat lai salute 🫡 👏 🙏 👌 😊😊😊😊😊😊

  • @yubarajparajuli2416
    @yubarajparajuli24166 ай бұрын

    सचिन शर् लामाहाेटल् मा गएर बास् बसियाे साफ्रुबेसि बाट अन्तिम ठाउँ लामाहाेटल् रैछ

  • @giyasrahman889
    @giyasrahman8896 ай бұрын

    Masha Allah brother really hard work really appreciated ❤❤❤❤❤😊😊😊😊😊

  • @amritasunuwar5513
    @amritasunuwar55135 ай бұрын

    waw hjr haruko vidiyo paxxyaudai xu ma

  • @Minmagar18
    @Minmagar186 ай бұрын

    1hour gang🇳🇵✨

  • @Areyanmagar157
    @Areyanmagar1576 ай бұрын

    बिजोग राम्रो छ जस्तो लाग्छ ठाउँ 😮😮

  • @raibikash8618
    @raibikash86186 ай бұрын

    My always favourite purvi blues❤❤❤

  • @Ramesh.familyvlog
    @Ramesh.familyvlog6 ай бұрын

    आजको बिहिबार भेटमा सर्वप्रथम सचिन सरलाई नमस्कार अनि जुडिनु भएका सबै साथीहरूलाई मुरीमुरी नमस्कार अनि सम्झना सबै मिलेर हेरउ अनि साथ सपोर्ट गरामहै ❤❤

  • @gauribalami2781
    @gauribalami27816 ай бұрын

    Namskar

  • @sadbooy.
    @sadbooy.6 ай бұрын

    big frn purvi blues❤❤🙏🙏🙏

  • @PremMagar-rz5pf
    @PremMagar-rz5pf6 ай бұрын

    पूरा हेर्नु पर्यो अर्को भागको पर्खाइमा

  • @parmeshwarchoudhury4838
    @parmeshwarchoudhury48386 ай бұрын

    Sachin Jiu ajo ko adventure very dangerous thio ishwar ko saday bani rahosh. Ramro ramro thao haru dikhaunu hunu hunchha thanks a lot both of you🙏❤

  • @reshamlimbu8162
    @reshamlimbu81626 ай бұрын

    Langtang ma pani yo vanda 5 barsha pahile pugeko xu sarai ramro thau haru xa❤

  • @rinuparajuli3490
    @rinuparajuli34906 ай бұрын

    Kati ramto vidiyo sakkeko thanai vayena❤❤❤❤❤❤

  • @ramkumarrai
    @ramkumarrai6 ай бұрын

    Tapaiharuko baato haraaunumai haamrolai thik bhayo, kaaran ati sundar drisyaharu herna paiyo. Dhanyabad tapaiharulai

  • @Timetravel126
    @Timetravel1266 ай бұрын

    Bato haraye pani naya anubhav batulnu vo ramailo lagyo❤❤

  • @prayatnamahat1687
    @prayatnamahat16876 ай бұрын

    Great to watch

  • @achyutmahat5027
    @achyutmahat50276 ай бұрын

    समय मिलायर हेर्दै छु सचिन भाइ 🙏🙏

  • @jibankhadka1243
    @jibankhadka12436 ай бұрын

    सिन्धुली को भिडियो फेरि बनाउनु सर सिन्धुली कलाघर युद्ध सङ्ग्रहालय अनि मदन भन्डारी लोकमार्ग सहित❤

  • @hemprasadrai9111
    @hemprasadrai91116 ай бұрын

    Ramailo ani rovhakpurna padyatra ko video herna payencha, thank you.

  • @zee-nishblontamang1316
    @zee-nishblontamang13166 ай бұрын

    hjr ko video herda hjr haru sangai desh gumeko jsto lagxa..kedarnath gayera video pni banaunu hola hai sirr❤❤

  • @Tsering942
    @Tsering9426 ай бұрын

    नाम मात्र शेर्पा गाउँ तर सबै तामाङ बस्ती हो

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl4106 ай бұрын

    धेरै पछि हिमाली भ्यू हेर्न पाइयो

Келесі