दूध बग्ने पर्वत || हजार धारा भएको सहस्रधारा || Parbat को रहस्य || Sahasradhara to Mohare Myagdi

पर्वतको दुध बग्ने सहस्रधारा यात्रा || Trip From Parbat to Myagdi Modhare Dada Nepal
Network Partner Websurfer
websurfer.com.np/
Please watch our other videos
Kusma to Lespar Village tour
• डाडाँले रोकेको गाउँ । ...
Bhuka Deurali Parbat
• पर्वतको अन्तिम गाउँ । ...
Bhakimli Village Myagdi
• सुँघेर खानी पत्ता लगाउ...
Ghandruk Kaski
• मुखियाले चलाउने तर पर्...

Пікірлер: 473

  • @sabinsabin8464
    @sabinsabin84649 ай бұрын

    स्वर्गको देशमा जन्मेको म खाँडीमा बसेर यो भिडियो हेर्दा आफुले आफुलाई धिकार्न मन लाग्यो।यति राम्रो ठाउँ भएर पनि देशमा घुम्ने अबसर कहिल्यै मिलेन जिन्दागीमा।

  • @bimalagurung1880

    @bimalagurung1880

    2 ай бұрын

    मनै छोयो भाई😭😭😭💕💕💕

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri82349 ай бұрын

    उकालो बाटो भएपनि थकाईको महशुस पटक्कै नहुने। निकै रमाईलो यात्रा थियो। ❤❤❤

  • @bimalagurung1880
    @bimalagurung18802 ай бұрын

    सारै रमाईलो भगवान बस्ने ठाऊ🙏🙏🙏 जय होस सचिन भाई हामी जान नसके पनि सचिन भाईले गर्दा हेर्ने मौका पायौ। जय होस भाईको💞💞💞कति राम्रो फूलहरू फूलेको हो।

  • @user-em7rf9fc7t
    @user-em7rf9fc7t9 ай бұрын

    PURVI BLUES को regular viewers ✋ यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ ।

  • @Bibek.thapamagar
    @Bibek.thapamagar9 ай бұрын

    देबिमाता पार्बतिको जन्म स्थल पर्बत जिल्ला निकै रमाइलो रहेछ

  • @user-xk4kf4lz1u
    @user-xk4kf4lz1u9 ай бұрын

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय अपि हिमाल 🇳🇵❤️👍️

  • @sandipkumar336
    @sandipkumar3369 ай бұрын

    जति हेरेपनि धित नमर्ने हजूर को भिडियो झन एक पछि अर्को राम्रो सचिन सर हजुर लाई सफलता को धेरै धेरै शुभकामना छ

  • @bikramnath5369
    @bikramnath53699 ай бұрын

    एउटा perfect package प्रस्तुत गर्नुहुन्छ ।बाेल्ने शैली त झनै डाहा लाग्ने के । नियमित दर्शक पुर्वि ब्लुजकाे ❤❤❤❤❤

  • @gjungkhanal4075
    @gjungkhanal40759 ай бұрын

    म हजुर को च्यानल मा जोरियको धेरै त भयको छैन तर आधा भन्दा धेरै भिडियो हेरि सके सारै मन पर्यो आज भाेलि नियमीत हेर्ने गर्छु धेरै ठाउँ को भिडियो हेरियो सबै धेरै राम्रो छ तर मलाई सबै भन्दा मन परेको बाजुरा मा रहेको बडिमालिका को भिडियो अति मन पर्यो म कुनै दिन त्यो ठाउँ मा अबस्से जाने छु धन्यबाद हजुर दुबै जनालाइ यति राम्रो ठाउँ हरु देखाउनु भयको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl4109 ай бұрын

    मलाई त भिडियो भन्दा भिडियो को धुन ले मन छोयो🎉🎉 मिहोरे डाँडा को सुन्दरता हेर्नै पाइएन त्यति दुख्ख गरेर गएको घाटा लाग्यो

  • @RamKrishna-vi2vk

    @RamKrishna-vi2vk

    9 ай бұрын

    मोहरे डाडा बाट देखिने सुन्दरता kzread.info/dash/bejne/eaNqj6hsoNzQg84.htmlsi=11H0BI2TgXZ_cAHN

  • @padamgurung9624
    @padamgurung96249 ай бұрын

    म तपाईंहरूको नियमित दर्शक धन्यवाद छ हजुरलाई यसरी नेपालको सम्पुर्ण दृश्य अवलोकन गर्ने अवसर प्रदान गरिदिनु भएकोमा सचेन र लक्ष्मी ज्युलाई

  • @bistajiban371
    @bistajiban3719 ай бұрын

    आहा प्रकृतिले भरिपूर्ण मेरो देश 🇳🇵।। मनै देखि अाभार सर यति सुन्दर दृश्यलाई भिडियोमार्फत देखाईदिनु भएकोमा 🙏🙏🇳🇵😍❣️

  • @yadavdhakal2656
    @yadavdhakal26569 ай бұрын

    Dhire ramro lagyo 🙏🙏🙏🙏

  • @purnimachettri4175
    @purnimachettri41759 ай бұрын

    Video herda herdai ma Pani tapai harsangai hindai gari rahe ko hunxu jasto mahsus garai Dina lai hirdaibata dhanyavad Sachin sir Ani purvi blues team lai

  • @ganesjankarmi4742
    @ganesjankarmi47429 ай бұрын

    धेरै रामरो सिन देखिदो रहिछ लेख तिर पराए एसतै ठाउ देखिनछ

  • @bikramnath5369
    @bikramnath53699 ай бұрын

    तपाईंका भिडियाेबाटै म पुरै नेपाल घुमेकाे महसुस गर्ने गर्छु ।याे यात्रा कहिल्यै नराेकियाेस ।सचिन सरकाे बाेल्ने शैली wow

  • @chinbahadur5078
    @chinbahadur50789 ай бұрын

    यो मेरो गाउको एरिया पर्छ तर मोरे डाडा गएको थिइना हेर्ना पाइयो खुसि लाग्यो म अइले दुबई को आबिदाबी बाटा हेर्दै छु

  • @user-jh9be8zl1b
    @user-jh9be8zl1b9 ай бұрын

    एक हप्ता पनि कति लामो समय लाग्ने है अब खाना खाएर मज्जासँग हेर्नुपर्छ ❤❤❤❤❤ कपिलवस्तुबाट 🌷🌷

  • @sakarkaspal
    @sakarkaspal9 ай бұрын

    J hos mohare danda jadaa ko drisya ekdam ramro lagyo khair kehi xainaa himsrinkhalaa herna payeko vaye sun ma sugandha milne thiyo.. anyway tq all teams lai

  • @user-qe5hs8mw5k
    @user-qe5hs8mw5k9 ай бұрын

    कति राम्रो दृश्य रहेछ, video खिचेर देखाउनु भयो सबैलाई नगएपनि त्यो ठाँउमा हेर्न पाईयो धन्यवाद हजुरहरुलाई🙏🙏🙏🙏💕💕💕💕

  • @jayaramthapa970
    @jayaramthapa9709 ай бұрын

    सुन्दर मेरो देश ❤❤🎉🎉🎉🎉🙏🙏 अनि अशान्त बनी रहेको आज-भोलिको नेपाली परिवेश 😢😢

  • @bajarangchaudhary660
    @bajarangchaudhary6609 ай бұрын

    बिहिवार मात्रै आउने यो नयाँ नयाँ ठाउँ हेर्न बानी परिसक्यो good job sachin sir

  • @sandrakalajoshi6484
    @sandrakalajoshi64849 ай бұрын

    तपाईहरुको यात्रा सफल बनोस् र यसरी नै सुन्दर ठाउँहरु देखाउँनु होस् जहाँ हामीहरु रमाउँन सकु र महशुस गर्न सकौ ।

  • @dj010
    @dj0109 ай бұрын

    धेरै धेरै माया अनि सम्मान छ दाजुहरु सदैव जय होस् । प्रकृतिको वरदान हाम्रो सान हाम्रो गौरव नेपाल❤❤

  • @Bipanaregmi112
    @Bipanaregmi1128 ай бұрын

    Hamro parbat ramro parbat ❤🎉 😊

  • @Bibek.thapamagar
    @Bibek.thapamagar9 ай бұрын

    Wow ati sundar drisya

  • @bishalk.c2371
    @bishalk.c23719 ай бұрын

    हो त्यहि ठाउँनै नै स्वर्ग समान हो जुन ठाउँमा मान्छे बसोबास गर्दैनन्❤

  • @Sunilkvlog2
    @Sunilkvlog29 ай бұрын

    नेपाल भित्रको नेपाल चिनाउने काम साचिकै सराहनिय छ 👌

  • @RekhBahadurMagar
    @RekhBahadurMagar5 ай бұрын

    अाफ्नै देश भित्र एस्ताे ऐतिहासिक ठाउहरु रहेछ भिडियाे मा हेरेर शारै नै चित बुझ्याे❤❤❤❤😢😢😮😮

  • @ShantaKumariNiroula
    @ShantaKumariNiroula9 ай бұрын

    अति राम्रो ठाऊ

  • @somshrestha5285
    @somshrestha52859 ай бұрын

    Dharai dukha garera hami lai ramilo video paskanu huncha thanks sir 🙏🇳🇵aba fari Gorkha utari lake ko pani pasaknu paryo aba fari🙏

  • @user-fq7ey6zy3i
    @user-fq7ey6zy3i8 ай бұрын

    Shachin jiu hajur tim amullya manoram drisya sarairamro, badhai chha, herna payeko chhau❤

  • @gamrai3186
    @gamrai31869 ай бұрын

    balla aayexa❤❤

  • @debendrabhandari7320
    @debendrabhandari73209 ай бұрын

    अति रमाइलो दृश्य कष्टका साथ पैदल यात्रा गरेर हामीलाई रमाइलो मनोराजन दिनुभयो र हजूरहरू हिडेको सिढीमार्ग कस्ले कहिले बनाए विशेश धन्यवाद वॉहाहरुलाई पनि अति कष्टा गरेर मनोरञान दिनु भयो हजूरहरू सवैलाई धन्यवाद ❤❤❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal79039 ай бұрын

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने अस्ति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर देख्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jayantikarki8807
    @jayantikarki88074 ай бұрын

    Malai ta aafai ghume jasato lagyo thank u verimacha

  • @dhanmayadahal8462
    @dhanmayadahal84629 ай бұрын

    अाहा नेपाल सपूत महावीर पुनकाे गाउँ

  • @suryadudharaj90
    @suryadudharaj909 ай бұрын

    भिडियो हेरेरमात्र सुतियो अती सुन्दर देश छ नेपाल के गर्नु राजनीति मात्रै छ देशमा यस्ता ठाउहरुमा बाटोघाटो राम्रो बनाएर वाहिय तथा विदेशी पर्यटक ल्याइ देशको अर्थिक निके सुद्रने थियो के गर्नु प्रकृतिले स्वार्ग दिएको छ शासन सत्ता चलाउने ले नर्क बनाए

  • @shishirthangamba7921
    @shishirthangamba79219 ай бұрын

    भव्य अनुरोध छ नेपालका पहाडी र हिमाली दृश्य कैद एउटा पनि नछुटोस । यहाको योगदान र अभियानलाई सदा समर्थन । अबको भिडियो डोल्पा र से फोक्सुण्डोको आशा राखेको छु ।

  • @krishnaadhikari2942
    @krishnaadhikari29426 ай бұрын

    म नुवाकोटबाट ।प्राकृतिक मनमाेहन दृश्य हेर्न पाईयाे ।जयहाेस❤❤❤❤

  • @sunilarghakhanchi
    @sunilarghakhanchi9 ай бұрын

    उकालो बाटो भएपनी सिढी सहितको राम्रो रहिछ मन्दिर जाने बाटो यतिहसिक स्थल सुन्दर ठाँउ सारै राम्रो शक्ति पिठ 🙏🙏 PURVI BLUSE टिमलाई धेरै धन्यवाद 🙏👍️👍️❤️

  • @user-qs4qb3ns8z
    @user-qs4qb3ns8z9 ай бұрын

    प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस Purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !❤❤

  • @durgamangurung7831
    @durgamangurung78319 ай бұрын

    हजुरकाे भिडियो हेर्दा आफु नै गएको महसुस हुन्छ किनकि हजुरले ठाउँ ठाउँका सम्पूर्ण कुराहरू देखि लिएर भिडियो गर्नुहुन्छ र त्यो भन्दा नि तपाईं बोल्ने तरिका अति स्पष्ट जति सुनेनि सुनु सुनु लाग्ने छ खुशी लाग्छ हजुरकाे भिडियो हेर्दा यस्तै यस्तै भिडियोहरू हेर्न पाऊँ हजुरलाई शुभ कामना गर्दछु भगवानले रक्षा गरुन्

  • @seetabhandari6514
    @seetabhandari65149 ай бұрын

    आहा! कति सुन्दर मेराे देश यस्ताे प्रकृतिको सुन्दरता देखाउने पूर्वी ब्लुजलाई हार्दिक धन्यवाद

  • @nareshsanjyal9976
    @nareshsanjyal99769 ай бұрын

    ❤❤

  • @pradipkarki1041
    @pradipkarki10419 ай бұрын

    पर्यटन क्षेत्रमा एक नक्षत्र सचिन सर लक्ष्मी सर खुला रमाइलो ।

  • @sabitragautam6210
    @sabitragautam62109 ай бұрын

    hajurharuko video ma sabai herxu video herda pani aafai pugeko mahasus hunxa ❤❤❤❤

  • @sauhardabajracharya3855
    @sauhardabajracharya38555 ай бұрын

    सारै राम्रो लाग्यो आफु जान नसकेको ठाउँ को दृश्य देख्न पाइयो यहाँहरुलाई धेरै धेरै धन्यवाद छ भाइ म चाहिँ यो फोटोमा भएको बाबुको ममि हुँ।

  • @ritamainali6319
    @ritamainali63199 ай бұрын

    यस्तो राम्रो ठाउँ कति रमाइलो लाग्यो 😮😊❤

  • @mayathapa9091
    @mayathapa90915 ай бұрын

    हामी जान न पाए पनि सबै ठाउँमा गएको र देखेको जस्तै फील भएको छ धन्यवाद सचिन सर को टोलीलाई फेरि पनि यो ठाउँ सफा अबस्थामा देखाउनु हुनेछ हजुर हरुको यात्रा सदासफल होस 👌👍️👏💖💖💖

  • @kabitapun2482
    @kabitapun24829 ай бұрын

    अन्तिममा मोहरे डाडा बाट देखिने सबै दृश्य हेर्न पाएको भए धेरै मजा हुने थियो। जे भए पनि video उत्कृष्ट छ।

  • @khemrajgyawali2724
    @khemrajgyawali27245 ай бұрын

    कत्तिराम्रो यातरायोभाईहरू गफग्दैहिडनु भाको छ अरथबुझाऊदै 🙏🙏👌👌👍👍सुभयात्रा

  • @hompun6981
    @hompun69819 ай бұрын

    सहस्रधारा हुँदै मोहोरे डाडा सम्म स्थानिय बासिन्दा जनप्रतिनिधि कोहिले गाइड गरेको भए पर्यटन प्रबर्द्धन मा अझै टेवा पुग्ने थियो ।हेर्न लायक कैयन ठाउहरु छुटेछ तर पनि भिडियो धेरै राम्रो छ।धन्यबाद पुर्बि बुल्युज लाई।

  • @nirmalmagar7991
    @nirmalmagar79919 ай бұрын

    म purvi blues team को vlog नियमित हेर्ने गर्छु । म शारीरिक रूपमा अशक्त छु आफै हिँडेर मेरो देशको भूगोल हेर्न नसके पनि हजुरहरुको vlog हेर्दा म आफै नै हजुरहरू घुमेको ठाउँमा पुगेको आभास हुन्छ । यो अवसरको लागि purvi blues team लाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु ।❤❤ 😊😊❤❤

  • @laxudhungel7143

    @laxudhungel7143

    8 ай бұрын

    🙏🙏🙏

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un9 ай бұрын

    देश प्रेमी सरहरूलाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा

  • @kanchishrestha1091
    @kanchishrestha10919 ай бұрын

    ❤❤❤❤❤❤❤

  • @user-nl5su2cw5s
    @user-nl5su2cw5s9 ай бұрын

    हजुर को video हरु सारै मन पर्छ 😊😊

  • @harikhanal4849
    @harikhanal48499 ай бұрын

    आहा सारै मन मोहक बनायो मलाई त ।यो ठाउँ लले ।

  • @bharatthapa7667
    @bharatthapa76679 ай бұрын

    बिहीबार को प्रतीक्षा हेरेर रमाउँदै छु र मेरो मन को कुरा यो भिडियो बनाउँदा क्यामरा ले मात्र कि ड्रोन दुवै ले बनाउनुहुन्छ होला सर

  • @rajkumarregmi5373
    @rajkumarregmi53739 ай бұрын

    यो हप्ताको पर्खाइ बल्ल पूरा भो ❤❤❤

  • @ramilaramila5414
    @ramilaramila54145 ай бұрын

    कति राम्रो ठाउँ रमाइलो लाग्यो ।❤❤😮😍

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal26679 ай бұрын

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने निकै रमाइलो आफैं पुगेर हेरेको जस्तो अनुभव हुने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @idovlogs114
    @idovlogs1149 ай бұрын

    मलाइ त सार्है रमाइलो लाग्छ हो हजुर को भिडियो हेर्दा त एति आनन्द लाग्ने कि मनहोहक द्रिष्य हेर्दा भयो साह्रै रमाइलो लाग्छ हो सर❤❤❤❤❤

  • @MRThapa174
    @MRThapa1749 ай бұрын

    अाहा कति राम्रो साेर्गकाे टुक्रा रहेछ याे ठाउँ म अाफै गयकाे जस्ताे अनुभव गरिरहेकाे छु

  • @tilaklama3498
    @tilaklama34989 ай бұрын

    Heriharu Lagxa Purvi Blues ko Videos❤

  • @billgeatsbm6290
    @billgeatsbm62909 ай бұрын

    Nice video. Tq explor for Amazing Nepal 🇳🇵 💖.

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula94429 ай бұрын

    सुन्दर यात्रा।डांडाबाट देखिने रमाइलाे छुट्याे।अर्काे बाटाेबाट भए पनि पुन यात्राकाे कार्यक्रम बनाउनु बेश हाेला।शुभकामना।

  • @RamKrishna-vi2vk

    @RamKrishna-vi2vk

    9 ай бұрын

    मोहरे डाडा बाट देखिने सुन्दरता kzread.info/dash/bejne/eaNqj6hsoNzQg84.htmlsi=11H0BI2TgXZ_cAHN

  • @ranjitkarki8335
    @ranjitkarki83359 ай бұрын

    शृंखला सदाझै मनोरन्जनात्मक अनि जानकारीमुलक छ। खोल्सा, झाडी, बगर छिचोल्दै कठिन यात्रा गरेर हामी देश बिदेशमा बस्ने नेपालीलाई सयनकक्षमा पल्टिएर नेपालको मनोरम भ्रमण गराउनुहुन्छ, जति धन्यबाद दिएपनि कम हुन्छ। आजको शृंखलामा परिवर्तन महशुस भयो, शुरुमा त् यो पुर्बेली ब्लुज होइन कि के हो भनेर Reverse पनि गएँ। मलाई ब्यक्त्तिगत रुपमा लागेको कुरा, सचिनजीको प्रस्तुति, लक्ष्मीजिको चुलबुले स्वभाब अनि नेपालको रमणिय भूभागको दृष्यहरुसंगै पृष्ठभूमिमा बज्ने संगीत पनि यो कार्यक्रमको एउटा परिचय हो भन्ने लाग्छ। किनकि कतिपएपटक दृष्य नहेरी श्र्ब्यकै भरमा पुर्बेली ब्लुज सुरु हुनलाग्यो है भनेर पनि TV को अघि दौडिएको छु। त्यसैले कुनै कानुनि या प्रतिलिपि सम्बन्धि जटिलता होइनन भने पुरानै सुरुवाती संगीत राखेर कार्यक्रम सुरु गर्नुहोला भनेर अनुरोध गर्न चाहें धन्यवाद

  • @laxudhungel7143

    @laxudhungel7143

    8 ай бұрын

    🙏🙏

  • @shankardanuwar2075
    @shankardanuwar20756 ай бұрын

    Dhane batx bandu bhai lai oma nam sibay jay ho rxa

  • @SarojStha-ok7wx
    @SarojStha-ok7wx9 ай бұрын

    Wow🎉🎉🎉

  • @jdchhetri4735
    @jdchhetri47359 ай бұрын

    7 लाख सस्कराइब नजिकै छाै हामी छिटो गरम साथि हरू

  • @ratnakumarirana9789
    @ratnakumarirana97899 ай бұрын

    यस्तो धर्तिको स्वर्ग मन मोहक प्रकृति शुन्दर ठाउँको आफै भ्रमण गरेको भान भयो यस्को लागि धेरै धेरै धन्यवाद हजुरको टिमलाई🙏

  • @user-nj3bc7kt7m
    @user-nj3bc7kt7m9 ай бұрын

    धेरै धेरै माया अनि सम्मान छः दआजउहरू सदैव जय होस पकूतइकओ वरदान❤❤🙏🙏

  • @chudamanikhadka5976
    @chudamanikhadka59769 ай бұрын

    म हाल 6 बर्ष देखि साउदी अरब मा बस्छु सचिन सरको भिडियो म सधैं हेर्ने गर्छु भिडियो मा हाम्रो बोल्नु हुन्छ तेहि भए र धेरै मन पर्छ म यहाँ ठुलो गाडी चलाउदै गर्दा सधैं हेर्ने गर्छु

  • @umeshnewar7132
    @umeshnewar71329 ай бұрын

    Wel come🎉🎉happy dasain

  • @premkckcprem3179
    @premkckcprem31799 ай бұрын

    ❤❤मनै रमाइलो भयो भिडियो हेरदा दन्यबाद सचिन सरको टिमलाइ

  • @harimayagurung6213
    @harimayagurung62139 ай бұрын

    Mohere danda ,aati Sundar,bato ma fuleko sanu sanu jungle ko fhool haru,wow 👌aati Sundar. Happy Dashai 2080 sampurna Purvi Blues ko team lai🙏

  • @JagatRoakaya-im1to
    @JagatRoakaya-im1to3 ай бұрын

    जय माता पार्वती

  • @bishnupaudel5607
    @bishnupaudel56079 ай бұрын

    तपाईहरुको साहासलाई नमन तपाईहरुका कार्यक्रम धेरै राम्रा छन् मन पर्ने छन् जिन्दगीका नया गोरेटा कोर्नुहोस हामिलाई पनि मजा आयो !

  • @Dipakkkkk512
    @Dipakkkkk5129 ай бұрын

    हिर्दय देखि नै धन्यवाद purvi blues टीम लाई

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s9 ай бұрын

    आहा हार्मो नेपाल जस्तो अर्गानिक रार्मो सुन्दर भगवान ले बाश गरेको देस तर के गर्नु देस चलाउने मान्छे नै छैन❤❤❤❤

  • @aakashadhikari4805
    @aakashadhikari48059 ай бұрын

    म यहि पर्वत बाजुङको वासिन्दा हु तर मलाई माता पार्वती ले तपस्या गरेको भुमि भनेर थाहै थिएन।।।उत्कृष्ट ब्याख्या 🙏🙏🙏

  • @poojapooza7298
    @poojapooza72989 ай бұрын

    hjrko yetti dherai mihent lai salut xa sabai tim lai❤❤❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG1239 ай бұрын

    म जस्तो पुर्वी ब्लुएस पर्खेर बस्ने कोको हुनुहुन्छ? म जस्तो पर्देशिले क कस्ले हेर्नू हुन्छ? अहा रमाणिय दृश्य😎😎😎

  • @nanukopream
    @nanukopream9 ай бұрын

    नमस्कार सबै तिम मा बिदेश मा बसेर पनि आफ्नै गाउँ हेर्न पाउँदा नेपाल मै भए जस्तो लाग्छ बागलुङ हाल दुबई बात हेर्दै छु ।सचिन सर अनि सबै तिम मा नमस्कार है❤❤❤❤

  • @narayanphoto2955
    @narayanphoto29559 ай бұрын

    हामी पर्बत फोटोग्राफर संघ को पर्यटन प्रबर्द्धन को लागि फोटो ग्राफी यात्रा कार्यक्रम मा २०६९ मा गएको त्यस पछि पनि २ पटक पुगेको ठाँउ ❤❤सारै रमाइलो छ।

  • @gayatriadhikari7013
    @gayatriadhikari70137 ай бұрын

    sarai mama Mohawk thau raixa hajur harulai dherai dherai dhanyabad

  • @user-id5hp6od2h
    @user-id5hp6od2h9 ай бұрын

    Jun aja ko yug ma Vai baini haru Lai Gyan ko Nepal ko etihasik video banaunu vako ma thank you dai

  • @Whgei
    @Whgei9 ай бұрын

    पञ्चासे काे पनि भ्रमण गर्नुहाेला है.. नेपालकाे सबैभन्दा राेचक रमाईलाे लाग्ने छ , हेर्ने र सुन्नेलाई..

  • @sharmilarai
    @sharmilarai8 ай бұрын

    Manai aananda bhayo yati sundar video ko lagi dherai dherai dhanyabad❤

  • @Ashimrai246
    @Ashimrai2469 ай бұрын

    हाम्रो देश हाम्रो नेपाल जय नेपाल्🇳🇵🇳🇵❤️

  • @An_athiest_boy

    @An_athiest_boy

    8 ай бұрын

    Ho vnya jay Nepal 🇳🇵❤️❤️❤️❤️

  • @An_athiest_boy

    @An_athiest_boy

    8 ай бұрын

    Kashmir jastai K hai

  • @hemlalgiri5745
    @hemlalgiri57454 ай бұрын

    dhes ta afnyi Nepal ramro Ah kati ramelo thao❤❤❤❤❤

  • @ryashshtastashstha485
    @ryashshtastashstha4858 ай бұрын

    Jati here pni feri herou herou lagne hjr ko sabi video🤩

  • @shambhudarnal8806
    @shambhudarnal88066 ай бұрын

    ❤😂🎉🎉🎉🎉🎉 prakrutik Soundarya ko dhani humro Desh Nepal Dhanya

  • @mohansubbavlognepal777
    @mohansubbavlognepal7779 ай бұрын

    Nice shering bro

  • @shirishnepal5030
    @shirishnepal50309 ай бұрын

    Afno janma vumi ko dherai yaad auxa

  • @TilakRai-ob7gn
    @TilakRai-ob7gn9 ай бұрын

    Yaha haru ma merotarfabat hardik aabhar sathai dherai dherai dhanyebad yesto hamrodeshko himali bhegharu driesye lokan garaunu bhako ma saddabahar haya haruko yatra safal hosh Vanna chahanxu dhanyabadh

  • @apsarabhandari1890
    @apsarabhandari18908 ай бұрын

    सरै राम्रो❤

  • @user-dz4bo2xj2b
    @user-dz4bo2xj2b6 ай бұрын

    मलाइ पनि हजुरहरू संगै हिडेको जस्तो अनुभुति भयो यो भिडियो हेरेर

  • @achyutmahat5027
    @achyutmahat50279 ай бұрын

    ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

Келесі