No video
धारमा बसेको गाउँ || म्याग्दीको अचम्मको ठाउँ Khopra Ridge Myagdi
धार माथिको गाउँ Khopra Dada Myagdi. Trek to Khopra Ridge from Ghorepani via Swanta Village. The Best Place to Trek in Nepal
Please Watch our other videos
Ghorepani Poonhill Trek
• Ghorepani Poon Hill ||...
Pokhara to Bhuka Deurali
• पर्वतको अन्तिम गाउँ । ...
Ghandruk Village Kaski
• मुखियाले चलाउने तर पर्...
Beni to Jomsom
• मुस्ताङको तर्सिन नमिल्...
Пікірлер: 309
सचिन सर अङ्ग्रेजी सब टाइटल राख्नुहोस न कुनै कानुनी तथा प्राविधिक समस्या नभएमा। त्य्सो भएमा नेपालको पर्यटन प्रबर्द्धन मा थप सहयोग पुग्ने थियो तपाइको भिडियो मार्फत
@Bp03prorider
5 ай бұрын
Sahi ho ///❤
@sanjayayankhurungrai2488
5 ай бұрын
Ho tara videoma Einglish ma likhanu dhelo hunxa nita ani ❤
@TilakthapaMgr-pq3bb
5 ай бұрын
छ भाइ सेतिङ मिलाउ तिम्रो
@user-mw9bx6ok2o
5 ай бұрын
Nooooooooooooo
@PRADIPMAG0R
5 ай бұрын
Hora hamlaita thanai chaina thank u😅
आहा घर बसी बसी आफनो देसको सुन्दर सुन्दर ठाउँ हेरन पाइयो धन्नेवाद सचिन सर लाइ🎉
परिक्रमा, इन्टरटेन्मेन्ट र पुर्बी ब्लुज मध्ये सबै भन्दा राम्रो चाँहि मलाई पुर्बी ब्लुज नै मन पर्छ सचिन सर🙏🌹
मलाई त बोलेको नै एकदम मन पर्छ...म पनि हरेक एपिसोड नबिराइकन हेर्ने मध्य एक हु❤❤❤
यति सुन्दर ठाउँ को भिडियो मार्फत भ्रमण गराइदिनु भएकोमा पुर्बी ब्लु टिम लाइ हिर्दय बाट मुरी मुरी धन्यबाद 🙏❤️
स्वर्गको टुक्रा हो हाम्रो देश नेपाल ❤🙏👍
घरमै बसी बसी यस्तो राम्रो ठाउँहरु आफू नै घुमे जस्तो feel भयो 😊 thanks for exploring this beautiful places ❤️🇳🇵
रमाइलो दामि ठाउहरुको अलवा कलाकार बाग वीर पाइजा ज्यु लाई पनि देख्न पाउँदा खुशि लाग्यो । वाह
Plz keep in english subtitle........nice places so lovely wow😊😊🇳🇵🇳🇵🇮🇳🇮🇳
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
धेरै राम्राे छ । भिडीयाे जति हेरेनि मन नअगाउने हेराै हेराै लागि रहने । अावाजका धनीलाइ धद्दयाबाद ।
आहा आज भने सध भन्दा अलि लामो भिडियो हेर्न पाईयो खुसी लाग्यो।
अत्यन्तै मनमोहक दृश्यावलोकन गराउनु हुने भाइ सचिन र purvi blues टीमलाई हार्दिक धन्यवाद 🙏
मनोरम दृश्य अनि मीठो आवाज सुन्न अनि हेर्न ।आतुर हुन्छु म । कुरि-रहेको थिय......बल्ल बिहिवार आयो अनि ...........खु:शि भए❤❤
सलुट छ सचिन र लक्ष्मी सर लाइ
It is commendable, you are showing the interior paradise of Nepal. Thanks Purvi Blues 🌹
अन्नपुर्ण गाऊपालिका खोप्रा म्याग्दी वाऊ म जन्मेको पनि यहि गाउपालिका ७ रिमा गाउ हो सबै जना घुम्न आउनु होला । यस गाउपालिका मा घुम्नै पर्ने ठाऊ हरु नारच्याङ झरना । रुप्से झरना ।अन्धगल्छी। अन्नपुर्ण साउथ ट्रेक।खोप्रा डाडा। खयर बहरानी लेक ।पुनहिल । घोरेपानी । फुलबारी। मोहरे डाडा । डा महाविर पुन सरको जन्मथलो नागी गाउ । कर्पाकेली थान आदी
सचिन सर म हजुरको भिडियो सधैं हेर्ने गरेको छु मेरो जिल्ला रुकुम मुसिकोट हो अहिले म साउदी बाट हेर्ने गरेको छु भिडियो सासै मन पर्छ
नयाँ ठाँउ अनि नयाँ परिवेश को भिदियोको पर्खाइमा धन्यवाद सचिन दा को सम्पूर्ण टिम लाई 😍😍
घरमै बसेर नेपाल घुम्न पाएका छौं , भिडियो कतिखेर आउँछ भनेर कुरेर बस्ने गर्छु म 😊💗
म्याग्दी जिल्लाको खोप्रा डांडा को रमाईलो दृष्य अवलोकन र्गन पाईयो ।सचिनसर र लक्ष्मीसर लाई धेरै धेरै धन्यबाद ।
Khopra traveling ❤ very very 🌹 lovely and enchanting . Watching from DHANGADHI
सधैं भरी यस्तै भिडियो धेरै हेर्न पाउँ सर । भिडियो बाट धेरै जानकारी हुन्छ । भिडियो कैले आउँछ भनेर म ।पर्खिरहेको हुन्छु
Amazing place and love from attariya kailali sir.
Wawa Sachi nai ho hamro Nepal ramro Nepal bayan Garda naakine hamro nepal❤❤❤❤love you❤❤❤❤❤❤❤
Allwaz win my heart purvi blues .... Now I'm watching from Dubai ...😊
Wow mero sundar myagdi ❤❤❤thank you so much sirharu
Such a beautiful vlog deserves some million views. The video quality is top level. I saw the entire video
सारै राम्रो लाग्छ तँपाईको भिडियो तेसैले बिहिबार कुर्दछु धन्यवाद सचिन सर 🙏
जिवनको वास्तविक अर्थ नै यात्रा हो 😊 जुन मैले तपाइहरुको भिडियो हेरेपछि सिक्दै र बुझ्दै छु, धन्यवाद त्यसको लागि 🙏🥰❣️
Amazing place😊and love the way that you narrate the scenery,👍✨ Lots of love from Darjeeling ❤
एति धेरै सुन्दर ठाउँ हरु बसि बसि अबलोकन गर्नु पाईयो सचिन सर र लक्ष्मी सर लाई धेरै धेरै धन्यवाद 🙏
सधैं भरी एस्तै भिडियो हरु नियमित ल्याउँदै गर्नु राम्रो छ दृश्य हरु 🎉🎉🎉🎉
@bhimBhadurkuwar
4 ай бұрын
❤😂🎉😮😮😅😊
@bhimBhadurkuwar
4 ай бұрын
😢😮😅😊
सचिन भाईकाे भिडियो हरु अतिनेै मन पर्छ 🎉🎉👏👏👍️👍️👌👌🌹🌹
कति राम्रो ठाउँ
Thank you hamro gaughar ka Sundar drisye haru prchar gardinu Vako ma🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻💖💖
सचिन सर नमस्कार 👏🇳🇵 पुरा भिडियो हेरियो धेरै राम्राे लाग्यो।
Sarai ramro hamro desh nepal aaha video banaunu huni daju haru aati nai dhanneybaad
Sahi ho sir Tara Tato pani Dina pani garo garchhu khopra ma , I been there many times .though it is nice place for view.
असाध्धै मन पर्यो नमस्कार सचिन सर ✌️🌹🙏❤️🌹
1 ghantako vidiyo bhayepani xoto lagxahola❤❤❤
आहा कति रमाईलो 🙏🙏🙏यो भिडियो हेर्दा हेर्दै मत निदायछु सपना पो देखियो सपनामा भनाईलाई देखेर डरले भागेको भागै पो भयछु म त 😂😂😂
सुन्दरताको त के वयान , तस्वीर आफै बोल्छ, सहयोगि स्थानिय दाईहरूको सहयोग प्रति नमन छ, पूर्वी ब्लुज टिम लाई धेरै धेरै धन्यवाद 🙏 हजुरहरूको यात्रा सफल रहोस 🙏
Wow ...hamro desh, Katie sunder 😊❤ thank you brother, visit garnu bhayo, so hami abalokan garna payo. Wow😮😮😮 thank you. Sabaiko Jay hosts 😊😊😊🥰🙏
दामी लाग्छ बाचन शैली शचिन जि को।
प्राकृतिक सुन्दर्ले भरिपुर्न हाम्रो देश नेपाल
यो डाडा देखि त्यो हिमालि डाडा सम्म झुलुङगे पुल बनाउन सके क्या गजबको बात हुन्थ्यो। जय नेपाल..!
राते काईलाहरू र काले माईलाहरू😆 Laxmi sir nikai energetic and ramailo manchhey j hos haha. Has always been regular viewer of Purvi Blues. Anyways, Thank you for another beautiful vlog. Keep it up🇳🇵🙏🏻
Beautiful Khopra dada Vlog Sachin Babu ❤❤
Thank you purvi blues
such a heaveny view the gorgeous grid of the globe ❤❤❤
बहुत एतीहांशीक ठाउं माहाबीर पुन सरलाई सलाम छ
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर आकर्षक प्राकृतिक दृश्य आफैंले गएर प्रत्यक्ष देखेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी निलो(PURVI BLUES) समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने मन्त्रमुग्ध बनाउने लोभलाग्दो आकर्षक प्राकृतिक दृश्य आफैंले पुगेर देखेको अनुभव हुने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुन्दर ठाउंकाे राेमाञ्कारी यात्रा।शुभकामना ।
Great vlog PURVI Blues.Laxni sirko boli chai akdam comedy laghxa malai😂😂😂 herdai gardata rahte kaila vs Kalemaila 😂😂
हाम्राे सङ्खुवा सभा तिनजुरे, मिल्के , जलजले तिर नि जानुन सर ❤
Sachin da jasto tapi ko mitho aawaj ko boli tastoy soondar jaaga daki dino bhako ma darjeeling udeep rai bata dhary dhary dhanybaad
Mero One of the best 👌 channel Purvi blues, kunai episode pani mis garidai na, next episode ko daroo parkhai ma chu, dhanyabad purvi blues team.
सचिन सर धेरै धेरै धन्यवाद । म्याग्दीको धेरै ठाउँहरु देखाउनु भएकोमा । ❤️❤️❤️ PURVI BLUES Team
Hjr haru ko video sadhai herxu haii CMT Ni herum ❤❤❤❤❤❤
Wow dheri raamro hamlo nepal😯👍️👌sathai khusi pne🙂dhanybd PURVI BLUES team lai🙂🙏🙏🙏🙏
हामीलाई एति राम्रो ठाँउ घुमाउनु भएको सचिन दाजुको टिम अनि सहयोगी सम्पूर्ण लाई मेरो तर्फबाट १०००००को सम्मान 🙏जति हेरे नि मन नभरिने पछाडि को धुन आहा🎵🎶
हाम्रो नेपाल 🇳🇵प्यारो नेपाल 🇳🇵 आईलभ्यु नेपाल्💋❤
Dr mahabir pun respect
एकपटक म पनि गएको थिए, video हेर्दा फेरी गए झै लाग्यो । तर म जादा चाही खोप्रा देखि उता सबै डाडा हिउ नै थियो अझ सुन्दर
पुरै भिडियो हेरियो रमाइलो लाग्यो। राते काले चारै जना दाइभाइहरुलाई धेरै धेरै धन्यवाद !!! य्स्तै रमाइलो रमाइलो दृश्य देखाउदै जानू होला। हजुरको सफल यात्राको लागि शुभकामना छ जिन्दगीमा ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
नमस्ते सचिन र लक्ष्मी ज्यूलाई यो नयाँ श्रृंखलाको र यति राम्रो दृश्यावलोकन गर्ने शौभाग्य दिनुभएकोमा हार्दिक धन्यवाद छ !!!
Thank you sir haru ati ramro vedio ko lagi 🙏
हिजोनै आउन खोजेको समय पुगेन आज आइपुगे । साह्रै मन आनन्दित हुन्छ यहा आउदा 🎉❤
wowwwww beautiful awesome wonderful k vnnu sabda nai xaina annand khusi lagyo
I really like your show very much. Thank you ❤
Video ekdamai sundar chha dherai ramro ko sathai ramailo lagyo thank you so much.
Thankyou.. Sachin sir ysto Damii Damii Sundar ramailo thaw hru purbi blues dwara dekhawnu vaye ko ma
Ma myagdi koi maanxe vayara niii aajai pugnw sakko xainw khusiii laagiyo hjrko video maarfatw dekkhana paaiyo khopraaa pun hilll
सारै मजा लाग्यो, सबैलाई धन्यवाद 🙏🙏 Laxmi Sir को dialogue जिंदगीमा 😂😂😂 🙏🙏
राम्रो लाग्यो भिडियो
Thanks❤🌹🙏 for showing amazing video😊😊
Thank you Sachin ji and laxmi ji for your wonderful videos. If you can please put map also
Wow beautiful place and i like this place ❤❤❤❤❤
The way you made the video is just outstanding and amazing ❤️ Big salute to the member of purvi blues🙏
यो दाजुको बोलि नै मिठो लाग्छ यार🙏🙏🙏
मजा आउँछ हेर्न जेहोस ❤❤❤❤❤
Je hos affaile gumnu na paya pni hajurko video here rw bhaya pni Mazza lidai xu hai sir..
🥰🌍 Sabai janale subscribe gardinu purvi blues lai chito 1million puryai dim... gold content...
Thank you Sachin jeu and Laxman jeu for the virtual journey enjoyed the video very much.Interesting and informative never get tired of watching Purvi Blues much love and good wishes from Siliguri 🙏🙏
Dherai ramro video hai daji❤❤
Nice video well done Sachin sir 👍
Purvi blues ko purveli voice love ❤
Katı mitho bolne daju haru ❤❤❤❤
Wooow💯 beautiful✨# Khopra Village# 👌
Aaj 13 hours paxii hernaa pugexiii nice ghutung thung thung ❤❤❤
❤❤❤धेरै धेरै धन्यवाद आनंद हुने दृश्य देख्न पाईयो😊😊😊
Alikati mathi khair taal jane baatoma Sita matako paitala ko chaap vayeko sano dharmik mandir thiyo janu parne . Anyway good job sachin bro. Its very hard to go such high altitude
Aatti sundar video
wow! a piece of heaven. I like it so much.
Sarai ramroo lagyo ❤
Ati Sundar video jaya nepal 🙏 watching UAE
Sachin sir ko voice ko fan ho ma Pani
दाइ भिडियो हेर्न पाउँदा तहि पुगेको feel हुने