नेपालकै धेरै माछा पाउने रावाखोलामा दुवाली थुनेर माछा मार्दा दिनकै ४० केजी माछा amazing fishing nepal
Ойын-сауық
नेपालकै धेरै माछा पाउने रावाखोलामा दुवाली थुनेर माछा मार्दा दिनकै ४० केजी माछा amazing fishing nepal
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
Пікірлер: 247
भाई पर्कृति सुन्दरता त हुदै हो, त्याहाको उर्बर जमिन १२ महिनामा 3 बाली हुने तेई पनी धानबाली हुने, याहाको उब्जाउले कति मानिस बाचेका छन्।यो कदापी हुन सक्दैन।यस्ता योजनाहरु केहि बाली नहुने ठाउमा हुनुपर्छ।योजना भन्दै यस्ता ठाउहरु अलपत्र पारेका छन्।लौ रमाईलो गर्नु होला माछा संग, जय रावा खोला।
भिडियो अत्यन्तै राम्रो लाग्यो। यो ठाउँ डुब्ने कुरा गर्नु भएको छ। तपाईंको भिडियोहरु इतिहास बनेर रहने छ सयौं , हजारौं ,लाखौं , करोडौं बर्ष सम्म।
याद आयो हामी पनि प्युठान मा माछा एसै गरी मर्थेउ तर थोरै मात्र रावा खोला तिर त थरि थरि मा पाउदो रहेछ रमाइलो लागेयो full video नै हेरियो अहिले malaysia बाट हेर्दै छु
सारै रमाइलो लाग्यो म पनि त्यही छु जस्तो अनुभुती भयो धन्यवाद तपाईंहरु सम्पुर्णलाई ।
waoo यस्तै रमाइलो रमाइला खाल्का भिडियोहरु पोस्ट गर्न नछोड्नु र म पनि हेर्न र कमेन्ट गर्न भनेचै छोड्ने छैन । जमानामा यसै गरि रमाइलो गरेको याद आयो
हम हिमाचल राजगढ़ से आपको देख रहे है। बहुत सुंदर दृश्य
@govinregmi6779
4 ай бұрын
❤
नम्र भाषामा शिष्ट तरिकाले तपाईले बोल्दै गर्दा साह्रै आनन्द आयो अनि गाउले जिवनशैलीको याद पनि आयो!
मेरो पापा हुर्केको,डुलेको,माछा मारिहिडेको ठाउँ हेरेर ज्यादै खुशी हुनुभयो धन्यवाद हजुर ।
खोटाङ्गमा दाल,सिमि र राज्माहरु खेती गर्ने किसानहरुको भिडियो बनाउनुपर्यो हजुर।ब्यापारीहरुसंग उनीहरुको कन्टायाक गर्न सजिलो हुनसकोस।
मलाई पनि पुरानो सानो छ्दा को याद आयो रमाइलो हुन्छ खोला खेल्न धन्नेबाद
एति राम्रो ठाउलाइ कि न मास्न दिन अाहा कति राम्रो खेत खोलानाला अनि हरियालि
कति धेरै माछा, भिडियो धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो सावाखोलामा पनि यसरी नै आएर भिडियो बनाउनु पर्यो सर्🇳🇵🇳🇵🇳🇵
wow!kati sundar thau.yaha aauna payeta kati aanda miltho hola❤❤❤❤
असला माछाको अनुहार नै राम्रो! हैट
अति नै सुन्दर हरियाली ठाउँमा किन डुबाउन खोजेको हो सरकार ? त्यस्तो बिना माछा पाउँने ठाउँमा किन डुबान गर्नै,धेरै धेरै धन्यवाद यो आफ्ना गाउँ ठाउँमा भएको सुन्दर ता देखाय मा ❤❤
माछा मारेको भिडियो त्यसै पनि मन पर्छl Organic Fishing Video त्यस माथी मनै लोभ्याउने त्यो वरपरको सुन्दर दृश्य आहा Wonderful Video👌❣️Thanks Everyone For Share This Video🙋♂️🙏
@gangarai2336
4 ай бұрын
माछा को माया लाग्दैन र
@devidmagarvlogs
4 ай бұрын
@@gangarai2336 माछा,कुखुरा,रागा,भैंसी,बङ्गुर,सुङ्गुर,खसी,बोका सबै जनावरको माया लाग्छनी।तिमी जस्तो होर?म त शुद्ध भेजिटेरिएन मान्छे पो हु त😎🤔
@gangarai2336
4 ай бұрын
माछा मारेको भिडियो मन पर्छ भन्नू हुन्छ फेरि
@devidmagarvlogs
4 ай бұрын
@@gangarai2336 म आफू मार्दिन तर अरुले मारेको हेर्दा रमाईलो लाग्दछ।म हत्याहिंसा देखि धेरै पर बस्छु😎🙋♂️😎
भिडियो हेरेर असाध्यै रमाइलो लाग्यो।
पहिला त हामि पनि यसरिनै दुवालिमा माछा मारिन्थ्याे नि त्यहि झल्काे अायाे❤❤❤
यो चाहि साह्रो मन पर्यो होउ मलाइ पुरानो याद दिलाइदियो होउ यो भिडिओ ले लुङ्गा
दामि मज्जाआयो है दाजु म काभ्रे बाट हेरिाछु
यति त हामी 1 दिन मै माछू माछा पनि सानो रछै सानो माछा नमार्नु पर्ने
काँडे भनेको बागी , नकाटा भनेको बुदुना माछा भनिन्छ हाम्रो तिर ।
@anitatiwari1727
4 ай бұрын
हो सही भन्नु भयो हजुर हाम्रो तिर नि लमजुङ, कास्की, तनहुँ, गोरखा
ओ हो… रावा खोलाको माछा क्या दामी अमेरिका तिर पनि अलिकति पठाइ दिनु होला है हजुर।
हाम्रो नेपाल हाम्रो खोटाङ मिसिउ मेरो खोटाङ रावा बेशी गाउँ पालिका❤❤
Sir ABA hamro khudunabari jhapa Pani aaunu hola jhapa ilam border, Martyr park, etc.
मेरो खोटाङ रावा बेसी लछिनको ठाउँ😊😊❤❤
यस्तो खिति योग्य भुमि नमास्ता राम्रो हुन्छ
@pradipchapagain7416
4 ай бұрын
❤❤❤❤
दामी सुन्दर तर खोला सुक्यो रैछ
स्थानीयहरु उठेर जलविद्युत योजना सार्न लाउनु।स्थानीयहरु उठेपछि सरकारले मान्नुपर्छ।यस्तो राम्रो भुमी मास्न पाईन्न।पाप लाग्नेछ तिनीहरुका पुस्तौ पुस्तालाई।
Sidhai hetauda bata hae ♥️
what a beautiful amazing place nepal wow love it bro keep it up
@manojacharyammc
3 ай бұрын
Thank you, I will
Aaha kati ramailo Nepal ma machha sanga
धेरै पटक हेरे। "असला" माछा चाहिँ उदयपुर बसाहा तिर अर्कै खालको हुन्छ। हाम्रो तिरको "असला" माछा सेतो पेट भएको निकै लामो सर्लक्क परेको हुन्छ। राखोला तिरको भन्दा अत्यन्तै धेरै फरक खालको 👍️
म ज्याग्दी खोलाको माछा खाएर हुर्केको मान्छे हु, अहिले चाहिँ मुम्बईमा समुन्द्रको माछा खाने गरेको छु, यो खोलामा पाइने माछा र हाम्रो खोलामा (ज्याग्दी) पाइने माछाको नाम एकै रहेछ जस्तै बुदुना, असला, काभ्रे कादे गगता आदि
@binodshrestha3858
4 ай бұрын
jyagdi ta tha cha, tara jyagdi khola kaha nira cha?
@MR-qk3us
4 ай бұрын
@@binodshrestha3858 ज्याग्दी खोला स्याङ्जा जिल्लाको बिरुवा गाउँ पालिकाबाट सुरु हुँदै ज्याग्दीघात दमाचौर सम्म हो
@sujatasubba8854
4 ай бұрын
😄
@user-on6lt7gy6n
3 ай бұрын
स्याङ्जा जिल्ला मा छ ज्याग्दी खोला@@binodshrestha3858
@user-on6lt7gy6n
3 ай бұрын
ज्याग्दी स्याङ्जा भन्नू भको
Khaini chai malai pani hai sir😂 nice vidio
साथिले हाल्नु भयकाे भिडियाे पार्यगरि नछुटाई हेर्छु । सुन्दर अति सुन्दर ♥️♥️♥️♥️
Oh yasto machha ko video le garda mero mukhai rasauxa 😊❤
Wow kati ramro thau aha machha ni kati dherai ❤❤❤❤
के बिदि हो दाइ माछा मत छक्क परे खोलेइ रिताउनु भयजस्तो छ
Jyadai khushi lagyo yesto video herna pauda Hetauda 8 kamane bat
come to visit our panchpokhari , Sindhupalchok
अाहा मान्छा धेरै राम्रोसँग परेछन् सर🇲🇾
Daju namakar 🙏m hjr ko vidiyo jaile Herne garxu sarai ramailo lagxa 😍❤️dai m hall khangkhuwa sava Bata poila m bahira Huda Pani sarai herthy dai dhanne bat 🙏👌👌👌😍😍
कस्तो उर्बर ठाउ❤❤❤🙏🙏🙏🙏
Hamro beshi sarai ramro xa sarai yad aauxa rawa kholako maxa test nai beglai xa
त्यस्तो सुन्दर प्राकृतिक उर्वर भुमि जोगाउन,कृपया साथी तपाईंले पनि सक्दो पहल गर्नु होला अनि त्यो रावा खोलाको माछा त्यसरी रातदिन मारी खानेहरुको भुडी धादिएर एक हप्ता सम्म पाधेको पाद्यै होस्😀हामी मुङ्लानिहरुको चोखे लागेर्😁😀
एसरि खोलाको ढुङगा उक्काउदैजाने हो भने अबको १० बर्समा योखोलाको पानि सुकेर जानेछ। माछ मात्र होइन पानिनै खान नपाउने अबस्थहुनेछ।
kati ramailo paela duaali thunera hineko maxa mareko yad aayo hajur 😅😅❤
Hjr ko video herda aannd aaux 15 bars pahile ko yaad haru aaux🙏🙏🙏
अहा कति रमाइलो
भाईले हसायो काभ्रे काभ्रे दोलखा🐟️😂😂
Babbal dammi❤❤❤❤
sarai ramailo 👍
Video Herera bacchako Yaad aayo ❤️💐 beautiful & peaceful video ❤
wow kati dherai machha
Wow beautiful rabha khola❤️♥️🇳🇵
Sarei ramailo. Atyadhik Orgyanik. Bachna ko yad aaune garxa Tapaiko video herda. Aagami din haruma pani ashtai nayan nayan video haru herne mauka dinu hola. 🙌🙌🙌🙌🙌🙌
सारै मिठो खानु भा यो रमिलो पनि गर्नु भ्यो
Malai ni ksto jau jau jastai lagyo 😊sarai ramailo 🥰
Swarga jasto thau ma Hajur ko boli asala vanda ni mitho 😍
उत्तम मनोरंजन, दार्जिलिंग बांट।
Machha Mitho Rawa khola ko ❤❤
मुखै रसायो सर
Nice👍
Thanks so much for beautiful video
J hos duwali thunder sarai bhok lagxa ho
haamro purba lankhuwaa kholaama eutai dahamaa tetti maachha hunchha hou sr❤❤❤❤
पुरानो याद दिलाउनुभयो सर
tyo jamin atyantai ramro r urbar raheko cha, yesto jamin ko sahi sadupayog garnu parcha, sarkar le yo bishay ma dhyan diyos. any way this vlog is so beautiful and meaningful.
Dajai...maxa ta Ali...Gatilo banaunu vako vaya huntyo...last ma Ali khallo vayo k..Pani Pani matra...bag ma Ali Ali masala items haru jogad garay vaya huntyo KY ray...Haina ra...next time.....I am see now watching vedio.. from Dubai..Soo I like your all vedio.....I am enjoying your vedio...Tq...jay nepal
Ramro macha
Could be one interesting Tourism Destination in Nepal !
Kasto ramailo
अत्त्ती राम्रो भिडियो बनाएर हाल्नु हुन्छ सर हजुरले म हजुरको भलग म प्राय हेर्ने गर्छु? समय मिलेसम्म!!❤🙏🌹
Video Entertatman Lageyo thanks k t m
लौन हो मित्र त्यो माछा लाइ एक पाउ जति हेटौंडा तिर पठाउने मेसो मिलाउन परो
माछा मारेको यादआये यसेरिनई मारिनतो😂😂💕
रमाइलो 🤣🤣🤣🤣
Aatinai sundar xa ❤❤❤❤
Yo machaa itahari pathauna mildaina dammi ixa ho
Thank you video herano vhako ma
Baghi mashha (kade machha)
Tapaiko.v.d.yo.herda.aannda.bayo.❤❤❤
Wow kya ramailo gau ko yad ayo ahile t khola sabai dulo vitar haler khola sukayo 😭
Thau nikai Dami Rahexa kati Sunder thau
म दक्षिण कोरीया बाट हेर्दैछु अहिले मेरो घर खोटाङ नै हो।म जेठमा नेपाल आउॅंदैछु।तपाई सङग फेरी रावाखोला जान ईच्छा छ।
@manojacharyammc
4 ай бұрын
भैहाल्छ नि
Sahi ho kura bhai👏👏👏👍👍❤️🩷❤❤❤🎉🎉🎉❤
Nice place ❤❤❤
Ramro x
Ghau ghar ma macha marako yead auyo hajur❤❤❤
यो कानुनी अपराध हुन्छ बिना लासेन्स १ केजि को माछा भन्दा तल को सानातिना मार्न पाईदैन
OMG khoatangya mitra haru.❤❤❤❤❤❤❤❤😂😢😮😅😊❤❤❤❤❤❤
Ramailo xa hai
Sahi ho🎉🎉❤❤
माछाको चै दुमो पनि नराख्ने भो
Dami xa dai feri Pani banaunu hai
Nice picture
सुन्दर😊
Wow, malai pani yo thaau maa jaanu man xa ke garnu Ra 😁😁😁