No video

मुस्ताङको हीरा | दिनमै तारा देखिने गाउँ | मुस्ताङ भित्रको वास्तविक मुस्ताङ | Mustang Tibetan Refugee

Real Village of Mustang. Traditional village and its culture. Tibetan Refugee camp, Dhumba Lake, Muktinath and Tetang village tour
Pokhara To Mustang Ride
• मुस्ताङको तर्सिन नमिल्...

Пікірлер: 1 100

  • @thaparam6118
    @thaparam61182 жыл бұрын

    आइले यो ठाउँ धेरै शिक्षित भै सके छ खुसी लागेयो पैला पैला येसरी खुलेआम पराइ को घर भित्र छिर्न र हेर्न पाइन्न थियो छोरी चेली बिगारी दिन्छ भनेर नौलो मान्छे आयो भने लामु लामु कपाल पालेको टोपा ले पिछा लागेर डाडा कटाउ थियो

  • @nyimalhamo157

    @nyimalhamo157

    2 жыл бұрын

    J paye tehi

  • @BhojpurDabali

    @BhojpurDabali

    2 жыл бұрын

    ओहो

  • @dhirendrabahadurbista

    @dhirendrabahadurbista

    2 жыл бұрын

    000000000000000000a0a0

  • @samirbantawa8720

    @samirbantawa8720

    2 жыл бұрын

    8

  • @sanchitabastakoti5610

    @sanchitabastakoti5610

    2 жыл бұрын

    @@nyimalhamo157 9j

  • @Nirumagar8090
    @Nirumagar80902 жыл бұрын

    स्पष्ट नेपाली बोलिने सबै नेपाली हरू हुन् धेरै देशहरूमा नेपाली भाषीहरु हुनुहुन्छ नेपाली नागरिकता दिएको शरणार्थी को जिबन बिताई राख्नु भएको छ ति सबैलाई नेपालको नागरिकता दिन आग्रह गर्दछु इन्डियन काला धोति हरूलाई नागरिकता बेचिरहेको छ ताकि उनिहरु लाई नेपाली भाषा थाहा छैन यहि कुरामा नेपाल सरकार सँग गुनासो छ ।

  • @sofiyamagar4320
    @sofiyamagar43202 жыл бұрын

    वा वा वा मेरो देश नेपाल के गर्नु चोरै चोर नेता हरु भएर पो त नत्र बिश्व कै नम्बर 1 हुने थियो जे होस भिडियो र तपाईंको बोली राम्रो छ ब्रो🙏🙏🙏🙏

  • @lal.7456
    @lal.74562 жыл бұрын

    भुसिय नेताहरूले नेपाललाई सुइजरलेण्ड , जापन बनाउछे भन्थे तर तेताङ्ग बासीले हुहिलेनै विश्वलाई मात खुँवाउने समरचना बनाई सकेका रहेछन् । सलाम छ पुर्खाहरुलाई । आज सम्म भिडियो नछुटाई हेर्ने गर्थे तर आज स्वर्ग पुगेको अनुभव भयो मलाई, धन्यवाद सचिन सरलाई ।

  • @maxisku9587
    @maxisku95872 жыл бұрын

    धन्यवाद भिडियिको लागि पराइ देशमा बसेर आफ्नो एति सुन्दर नेपाल हेर्न पाउँदा कता कता हराको जस्तो महसुस हुँदोरहेछ

  • @NKbroda
    @NKbroda2 жыл бұрын

    मेरो सपना को ठाँउ को दर्शन गराए को मा हुजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️ Love from Hindusthan 🇮🇳

  • @rameshpakhrin2703
    @rameshpakhrin27032 жыл бұрын

    हजुरको मैले एउटा भिडियो पनि छुट्टाएको छैन,एकदमै राम्रो लाग्छ हजुरले बनाउनु भएको भिडियोहरु ,अरुको भन्दा 😍😍😍

  • @shatrughanchaudhari5973
    @shatrughanchaudhari59732 жыл бұрын

    कति रमाईलो गाउँ, रमाईलो ठाउँ, मलाई त यस्तो लाग्यो कि पुर्व जन्ममा म यतै कतै बसेको थिएँ कि, मेरो पुरानो गाउँ ठाउँ यहि हो कि जस्तो लाग्यो। धेरै धेरै धन्यवाद छ तपाईं लाई।

  • @bahadhuradhikari4602
    @bahadhuradhikari46022 жыл бұрын

    शरण दियेको नेपाल सरकार लाई धन्याबाद छ। और इ जति पनि बाशी हरु छन ती सबै लाई नागरिक्ता बितरण गरियोस किनकी ह्याहरु मा तेस्तो खराब गुण देखियेन दिदा हुन्छ । बिकसित पनि भाको रहेच राम्रो लाग्यो ।

  • @manjubimali7435
    @manjubimali74352 жыл бұрын

    कस्तो अचम्म को ठाउँ देख्न पाइयो । आनन्द आयो । यहाँको शिक्षा ,स्वास्थ र रोजगार सम्बन्धि पनि ब्याख्या गरेको भए सुनमा सुगन्ध हुने थियोे ।

  • @bishnumayagurung3636

    @bishnumayagurung3636

    2 жыл бұрын

    M

  • @cowiveslove
    @cowiveslove2 жыл бұрын

    मैले तपाइँको एउटा पनि भिडियो छुटाएको छैन हेर्न आफै घुमे जस्तो मज्जा आउछ तपाइँको सरल स्वभाव ले

  • @usharai4919
    @usharai49192 жыл бұрын

    सारै मजा लाग्यो यो भिडियो हेरेर भिडियो हेरेर रमाइलो को अनुभुती भैरहेको छ यस्को श्रेय सचिन नानी लगायत पूर्वि भियु टिम लाई जान्छ हजुरहरुको दुख मेहेन्त ले आज हामी ले घरमा बसेर हेर्न पाएका छौ हजुरहरुको संपुर्ण टिमलाई धेरै धेरै धन्यवाद हजुरहरु को जय जयहो 🙏

  • @dustyboot1
    @dustyboot12 жыл бұрын

    सचिन भाईको संदेशमूलक व्लोग भएको हुनाले असधै मन पर्छ ।

  • @jhamakbk6010
    @jhamakbk60102 жыл бұрын

    Wah🤗😱नेपाल 🌹🌷कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏

  • @nautankipokh9982

    @nautankipokh9982

    2 жыл бұрын

    @@sushmakarki9475 pppoppppppppppppopppppp ppl ppphone have poopoo poopoo pop pp pop ppppoppphone ppppppp ois ppppppp pop po pp poop ppppolpppppppp pp pppppppppp pplpppppppplopoollllllloplllllooplolollllllllllllolllollollllloplolppoloopopololoolooollooploopoopooollolopplloooolooooolololoololopploooooooolpoooloolooooolpopoppopololoololopoopolooplpopopplloooplpoooolpploplooplolpoooplooooopooopoplooollpooooloolooopppoopopppopopopoooopppopooopopopooplooppppoppppplopooooplplppllpplplooooolpopopoopoooppplooolplopoppooooopopooppoopoopolooolooo popopooooooopolpopoopoolppplpooppopolopooolppppp poppoooplolollloooooo pooopppoopolooooooopooolpolpooopoolollooooolooooploppllollolooloopoopoooppolopoppolpo looppiooopoloopoppooolppop oopoooooppooopopoppo pop pollopp pop ppoppp pop oppppppppppopo pplppoppppllppppppppolpoopopplpololpooolo lopp lol lllplppoppppoopoo poppppoopolo ppopllplppoppppllppppppppoplpoopoppololoopooopolpoppo plpoplopo pop pp loop pop pop polopppppopolooplollpoppop loop poppoopppoppoo pop pllopplollolllooop pop pllopppolilpoppopoooo ovideolopplpo ppoploop poop poopllp poop oo o poop oo oolooooppppopoppl poop l pooplloloo poop pp lol ioppopo pop op poopoo popopop lol lol poplooooo oooppppopol oo polp ooopolooooppop look o ko lllopppolpppppppop plpppppppppplppppppopopppollllllloplllllopoplo

  • @palpaop8965

    @palpaop8965

    2 жыл бұрын

    जाडो बाट बच्न

  • @devipathak8322
    @devipathak8322 Жыл бұрын

    हाम्रो नेपाल काे एकभाग यस्तो पनिरहेछ भनेर देख्नपाउदा सारै खुसिलाग्याे याे मिडिया कर्मि भाइ हरुलाई धेरै धेरै धन्नेबाद छ हामी घरमा बसेर हाम्रो नेपाल काे सबै कुना काप्चा देख्नपायका छाै 👍️👍️👍️👍️👌👌👌🙏🙏🌹

  • @shekharneupane6944
    @shekharneupane69442 жыл бұрын

    सारै रमाइलो लागो हौ यस्तै दृश्य सधैं हेर्न पाईर्हु ।

  • @bishalrai1992
    @bishalrai19922 жыл бұрын

    येशूख्रीष्टको पिता परमेश्वरले बनाउनु भएको यो सुन्दर पृथ्वी,हिमाल,डाढा काढा ताल पोखरी, नदि समुन्द्रको ,मज्जा लिनु होस ,र उनै परमेश्वरलाई धन्यबाद, चढाउदै ,पुज्दै रहनु होस । अन्धा विश्वास संसारीक भगवान को पछि नलाग्नु होस नत्र परमेश्वरको क्रोध र न्यायमा पनुॅ हुनेछ ।

  • @abhisektamang4385
    @abhisektamang43852 жыл бұрын

    जब जब तपाईंको भिडियो आउछ सारै आनन्द लाग्छ सर । स्व्यम आफै घुमेको जस्तो महसुस हुन्छ धन्यवाद हजुरलाइ सर

  • @dalpun3611

    @dalpun3611

    2 жыл бұрын

    अझ सम्म को सब भन्दा उत्कृष्ट यो लाग्यो।।

  • @LbGiri.
    @LbGiri.2 жыл бұрын

    सचिन भाइ फुर्सदको समयमा तपाइको भलग हेर्ने बानी परेको छ।भिडियो हेर्दै जादा आफै घुमेको महसुस हुन्छ। प्रकृतिको मनोरम दृश्यले मनमा शुद्धता र आनन्दको संचार हुन्च। म जस्तै हजारौलाइ यस्तै हुन्छ होला। बदलामा अरु सकिन,नजिकका सबै साथिभाइलाइ "पुर्बी भलग"सस्क्राइ गर्न लगाको छु। तपाइको सधै जय होस।🙏💐

  • @keshavpokhrel553
    @keshavpokhrel5532 жыл бұрын

    अत्याधिक राम्रो सुन्दर दृश्य पो रहेछ।

  • @PravinKumar-gs3wn
    @PravinKumar-gs3wn2 жыл бұрын

    Dherai dherai interesting gaaun ati sundar laagyo yo thaaun very very nice VDO. Ekdam achamma ko lagyo Ghar ko banawat. Malaai ati nai man paryo. Most beautiful location. I love my country Nepal too much. Jay Nepal.

  • @yambhandari8337
    @yambhandari83372 жыл бұрын

    हमीभित्र लुकेको स्वर्ग(गौरव)नदेख्ने हामी!ठगिएका आफैंभित्र, आफ्नै संसार!!आहा...!कति दुखी-भाग्यशाली👌💐

  • @aryamankarki7482
    @aryamankarki74822 жыл бұрын

    एकदम रमाईलो लाग्यो। प्राय: सबकैले कहिल्यै नदेखेको र नसुनेको कुरा हो यो।धन्यबाद प्रस्तुतकर्ता ज्यु🙏

  • @prabhuacharya261
    @prabhuacharya2612 жыл бұрын

    मुस्ताङ रमाइलो गाउ रछ देखाउने लाइ धन्ने बात

  • @rastraneeti3725
    @rastraneeti37252 жыл бұрын

    कस्तो सुन्दर ठाउँ मलाई पनि घुम्न आउन मन लाग्यो।

  • @chefmahi3906
    @chefmahi39062 жыл бұрын

    तेतान्ग गाऊ सारै मजाको लाग्यो🙏👏🏻👍🏼

  • @phaligurung8292
    @phaligurung82922 жыл бұрын

    सचिन भाइ को यस्ता कैयौ सन्देश्मुलक भिडियाे र सटिक र मिठासपन भनाइ नै उत्कृष्ट लागेर नछुट्याइ युके बाट हेर्ने र खुब मज्जा लिने गर्दछु । जस्को निम्ति सचिन भाइ र होल टिम लाई धेरै२ धन्यवाद र शुभकामना छ ।

  • @sabinarasaili8824
    @sabinarasaili88242 жыл бұрын

    Kati ramro thau kasto kasto thau lukeko raxa hamro des ma❤️❤️

  • @user-hc4dq9wo5v
    @user-hc4dq9wo5v7 ай бұрын

    यो दृश्य देख्दाखेरि त हाम्रो जुजु बराजु बाजे बराजु यस्तै ठाउँमा यसरी नै बस्थ्यो होला भन्ने कल्पना आइरहेको छ। र पहिलाको जमानामा कति मेहनत र पक्का यसरी घरहरु बनाएर बस्नुहुन्थ्यो। खुसी लाग्यो यो दृश्यहरू देख्दा आफ्नो बाबा बाजे बराजु को कल्पनाहरू गर्न पाए❤

  • @achyutmahat5027
    @achyutmahat50272 жыл бұрын

    हेर्न सुरु गरीयो है सचिन भाइ 🙏🙏

  • @nishathapa5189

    @nishathapa5189

    2 жыл бұрын

    Ramro vedio 🙏❤️👌

  • @dhurbabasnet4192
    @dhurbabasnet41922 жыл бұрын

    हामी घरै बसेर कहिले नदेखेको यस्तो छ है भन्ने पनि नसोचेको हिमाली क्षेत्र को गाउं ठांउ बस्तुस्थीती देखाउने सचिन बाबु र तपाईका टिमलाई लाख लाख धन्यवाद ।हुन त म पनि मुक्तिनाथ दशॅन गनॅ त गएकै हो तर यस्तो छ भन्ने थाह नै थिएन ।

  • @prithivilamichhane3669
    @prithivilamichhane36692 жыл бұрын

    मुस्तांग मार्फ़ा सारै रमाइलो ठाऊ घूमनै परने रमणीय ठाऊ

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl21 күн бұрын

    विचित्र को भौगोलिक बनावट र अति सुन्दर, मनोरम हिमाली क्षेत्र

  • @mausammqr9979
    @mausammqr99792 жыл бұрын

    आज लक्छिमी सर लाई फेरि आज झन माजा आयो सायद🤗🤗🤗🤗

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..252 жыл бұрын

    मज्जा आयो भिडियो हेर्न। हामी पनि मुस्ताङ घुम्ने ठुलो रहर बोकेको छौँ कुनैदिन अवस्य हेर्न पाइन्छ होला । अनि चिया थप्नै पर्छ भनेको सुनेर खुशी लाग्यो हाम्रो गाउँतिर पनि चिया नुनको थपी थपी दिने चलन छ।☕️☕️ शुभकामना हजुर हरुलाई रिम्बीक दार्जिलिङ देखि 🙏

  • @MankajiNepali
    @MankajiNepali2 жыл бұрын

    मुस्ताङ्ग भिडेओ अपलोअड को लागि धान्नेबाद धेरै राम्रो लाग्यो

  • @kedardhakal6444
    @kedardhakal64442 жыл бұрын

    हाम्रो नेपाल मा धेरै राम्रो लाग्यो ठाउँ ठाउँमा रमाइलो छ सर सलोट छ हामीले हेर्नैपर्ने धन्यवाद 🙏🙏

  • @babulalbk2993
    @babulalbk29932 жыл бұрын

    धेरै धेरै धन्यवाद सबिन भाई हामी जान नसके पनि स्वर्ण जस्तो ठाउँ हेर्न पाईयो जय मुक्ति नाथ

  • @dineshbohora4314
    @dineshbohora43142 жыл бұрын

    बिदेसमा बसेर भिडियो मार्फत भएपनी नेपालको सुन्दर ठाउँ देखन पाईएको छ धन्यवाद सर

  • @maheswarlimbu8761
    @maheswarlimbu87612 жыл бұрын

    अति सुन्दर रहेछ मुस्ताङ मुक्तिनाथ मन्दिर को पनि दर्सन 🙏गर्नु पाइयो सचिन सर हजुर लाई लाखौं लाख धन्यवाद साथै नमस्कार हजुर ले बनाउनु भयेको कुनै पनि पुर्बी भिउज हरु कहिले नि नछुतोस जस्तो लगछ अति रमाइलो अनि हजुर सङै घुमिरहेको महसुस हुन्छ अझै नयाँ नौलो थाउ गाउँ अनि सुन्दर सुन्दर भिउझहरु देखिन पाइयोस सचचिन हजुर लाई 🙏👍️👌👌👌👌👌

  • @badigad8465
    @badigad84652 жыл бұрын

    यो ठाँउमा कहिले नगएको हरु जान पर्छ है सबैले visit गरौं ! धेरै धेरै धन्यवाद हजुर लाई यति मिठो भिडियो बनाउनु भएकोमा

  • @SttbOfficial
    @SttbOfficial2 жыл бұрын

    संसारकै सबैभन्दा सुन्दर देश हाम्रो नेपाल। साचीन brother thanks for this Wonderful Vlog

  • @puspathapa7112
    @puspathapa71122 жыл бұрын

    साथीले रिकमेन्ड गरेर हेरेको तपाईको vlog पहिलो पटक अहिलेसम्म हेरेको अन्य vlog हरु भन्दा निकै पृथक लाग्यो । ♥

  • @dhungelmanoj2561
    @dhungelmanoj25612 жыл бұрын

    निकै रमाइलो लाग्यो दाजु

  • @user-pv4jk7ts3l
    @user-pv4jk7ts3l2 жыл бұрын

    पुरै भिडियो हेरियो । धन्यवाद पूर्वि ब्लुज टिमलाई । आहा ! नेपाल र नेपालको शुन्दर स्थान मनै लोभिने ।

  • @padamkarki6575
    @padamkarki65752 жыл бұрын

    कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏

  • @Mana4619
    @Mana46192 жыл бұрын

    Ekdum prithak jiwanshaili, Ghar haru dekhaunuvayeko ma dhanyabad 👍 🙏

  • @omaanand9469
    @omaanand94692 жыл бұрын

    Afai mustang gayeko feel bhayo. Love mustang.

  • @bahadhuradhikari4602
    @bahadhuradhikari46022 жыл бұрын

    घर बनाइ तथा घर हरु का डिजाइन चाहिँ अति नै मार्मिक रहेछ भित्र भित्रै राम्रो हो यो पनि येउटा महान कला हो मान्नु पर्छ । लौ हेर्दा सौन्दर्या सुन्दर दृश्य रहेछ ।।।

  • @rajugurung677
    @rajugurung6772 жыл бұрын

    अचम्म को गाउँ - तेताङ। यो बिशिष्ट भिडियो को निमित्त धन्यवाद छ हजुर र टिम लाई मित्र। मलाई सार्है मन पर्यो। फेसबुक मा शेयर गर्न मन लाग्यो। अनुमती चाहें।

  • @binoddhami4438
    @binoddhami4438 Жыл бұрын

    अाहा जिन्दगी मा एक न एक चोटि गईन्छ मुस्ताङ र मार्फा गाउँ ,

  • @rambhurtel3514
    @rambhurtel35142 жыл бұрын

    अत्यन्तै साैन्दर्यले भरिपुर्ण भिडियाे,

  • @dambarchand7942
    @dambarchand79422 жыл бұрын

    Good very good very nice

  • @realnabaraazrizal1688
    @realnabaraazrizal16882 жыл бұрын

    तिव्वती शरणार्थी सम्बन्धि जानकारी अझै कमि भयो अरु १/२ जना सङ्ग पनि वार्ता कुराकनी गरेर देखाउनुभाको भए सुनमा सुगन्ध हुने थियो सचिन सर, यद्यपि हजुरको हरेक भिडियोहरु उत्कृष्ट लाग्छ्न। परदेश खाडी कुवेतबाट हेर्दै छु।।

  • @rajuthapa6090
    @rajuthapa60902 жыл бұрын

    प्रकृति,,,कति,माहाँन छ,,,हे,ईश्वर ,,,🙏🙏⛳️⛳️

  • @His_Little_Cat
    @His_Little_Cat2 жыл бұрын

    Dherai Aananda lagyo ramailo lagyo Sir, Dhanyavaad Sir yo vdo ko laagi 😍😍😍🥰🥰🥰🙏🙏🙏🙏

  • @rohineebishwas6963
    @rohineebishwas69632 жыл бұрын

    Nepal ka yesta sundar drisya sansar le herna paos.Yesari nai prawardan gardai janu parxa hamile. ❤Tapailai dherai dherai maya

  • @kamalbastakoti
    @kamalbastakoti2 жыл бұрын

    तेताङ्ग घुमौँ कि भनेको , भुलभुलैया गाउँमा हराइने हो कि भन्ने डर पो लाग्यो ।

  • @gauravgurung7428
    @gauravgurung74282 жыл бұрын

    Dheri rmro lgxa tpaiko vedo horu thank you so much dai🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal79032 жыл бұрын

    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!! धेरै धेरै राम्रो उत्कृष्ट प्रस्तुति लाग्यो !!! जान चाहाना हुदाहुदै पनि जान नसकेको मान्छेलाई घरमै बसेर घुमेको अनुभव हने!!! धेरैमा धेरै मुरि मुरि धन्यवाद सचिन ज्यु!!!!

  • @kumarthapa2248
    @kumarthapa22482 жыл бұрын

    स्वर्गको टुक्रा मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshigrg8313
    @santoshigrg83132 жыл бұрын

    Oho ni Tetaang gau ko ghar nai daami lagyo i wish i could once visit it

  • @rathansinghsingh789
    @rathansinghsingh7892 жыл бұрын

    सुंदर अति सुन्दर मेरो देश

  • @bishugurung2807
    @bishugurung28072 жыл бұрын

    अत्यन्तै सुन्दरताले भरिएको प्यारो मुस्ताङ गाउँ देख्न पैयो धेरै राम्रो लाग्यो

  • @kissna895
    @kissna8952 жыл бұрын

    साचै पुगेको अनुभ भो अति सुन्दर धन्नेबात bro

  • @dogapart4701
    @dogapart47012 жыл бұрын

    बडो अचम्म लाग्यो यो गाउँ देखेर अनि आनन्द पनि। Thank you Purbi blues😍😍😍🙏🙏🙏🙏🙏

  • @ombahadurchhetri6378

    @ombahadurchhetri6378

    2 жыл бұрын

    Mcc le lobh gareko ho urenium pani

  • @rambakumal3878
    @rambakumal38782 жыл бұрын

    अति राम्रो भिडियो बनाउनु भयाे सर अति राम्रो रैछ हामराे मुसताङ।

  • @rambhagatpdjayasawal4556
    @rambhagatpdjayasawal45562 жыл бұрын

    मेरो असाध्यै मन पर्ने पुर्वी ब्लुज डकुमेन्ट्री

  • @rombikramshahshah7719
    @rombikramshahshah77192 жыл бұрын

    अाज तपाईंको त्यताङ गाउँ पनि घुमिय‍ो त्यहाँ का पुरानो शैलीका घरहरुपनि हेर्ने अवसर मिल्यो दिनमा तारा देखिने ठाउँ पनिदेखियो ! घरमा बसेर देशका विभिन्न स्थानहरु हेर्ने अवसर जुराइ दिनु भएकोमा धन्यवाद ।

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo44692 жыл бұрын

    Thanks for recording and sharing this amazing and historical video of Mustang 🙏🙏

  • @himalagri4169
    @himalagri41692 жыл бұрын

    Sachin dai like Sachin Tendulkar......awesome vlog.....my personally favourite...

  • @abhisewahang1520
    @abhisewahang15202 жыл бұрын

    भिडियो हेरेर भए पनि आनन्द आयो, आसा छ फेरि फेरि एस्तै भिडियो हेर्नु पाउने छु

  • @rajankunwar24
    @rajankunwar242 жыл бұрын

    Tyo gher haru ko design ani toilet ko idea ekdam interesting chha really creative ancestor's 👍😎

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung27742 жыл бұрын

    बिल्कुलै नौलो लागो आफू जान नसकेनी सचिन सर ले मजाले घुमाउनु भो ,सचिन सर अनि उहाको टिम लाई मुरि मुरि धन्यवाद

  • @suresh17sureshrai8
    @suresh17sureshrai82 жыл бұрын

    धेरै रमाइलो गाउँ रहेछ।

  • @sarojbajgain3389
    @sarojbajgain33892 жыл бұрын

    Thank you hajur सारै मन पर्यो कचि सुन्दर छ हाम्रो देश

  • @bikram_bohara8813
    @bikram_bohara88132 жыл бұрын

    निकै सुन्दरताले भरिपुर्ण ऐतिहासिक तत्त्वहरु थुप्रो भेटिन्छन् होला सम्बन्धि निकायको ध्यानाकर्षण हुन सके 🙏

  • @magardilip4383
    @magardilip43832 жыл бұрын

    निकै उत्कृष्ट video , यो video हेरेर मनै आनन्द लाग्यो । यस्तै राम्रो अर्को video को पर्खाइमा छु सर । 🙏🙏🙏

  • @sushilatamang7474
    @sushilatamang74742 жыл бұрын

    सारै राम्रो ठाउ देख्न पाएकोमा धन्न्यबाद मुक्तिनाथ मन्दिर पुग्न नपाए पनि देख्न मात्र पाएपनी नजिकै गएर दर्सन गरे जस्तो लागेको छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @srikrishnaxettriofficial5267
    @srikrishnaxettriofficial52672 жыл бұрын

    अाहा स्वीजरल्याण्ड भन्दा सुन्दर छ हाम्रो मुस्ताङ

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal31492 жыл бұрын

    अतिनै सुन्दर गाउॅ रहेछ हजुर

  • @Anupam319
    @Anupam3192 жыл бұрын

    मुस्ताङ को तेताङ् घुम्नै पर्ने सुन्दर ठाउँ रहेछ । धन्यबाद सचिन सर नमस्कार ।

  • @abhishektamang529
    @abhishektamang5292 жыл бұрын

    Finally wait Garda Garda video aayo 🥰

  • @laxmiprasadrai8405
    @laxmiprasadrai84052 жыл бұрын

    Tettang village very interesting with natural beauty.

  • @harichapain9074
    @harichapain90742 жыл бұрын

    Hamro desh. Sabai vanda ramro desh 🥰🥰🥰

  • @uddhabsapkota4653
    @uddhabsapkota46532 жыл бұрын

    सारै राम्रो गौरहेछ। चेताङ गाउँ तल्लो मुस्ताङ रमथिल्लो मुस्ताङ बिच्को पुरानो ५तले माटोको घर हरुको सुन्दर बस्ती।😍😍😎😎😘😘😍😍

  • @bijaylama3899
    @bijaylama38992 жыл бұрын

    Sachin sir ko har video nachhutai herne garchu..ekdam ramro lagcha

  • @dawadorje9050
    @dawadorje90502 жыл бұрын

    Omg kati ramro ramro place dekhaunu vako hjr lai dherai dherai dhannebad

  • @cowiveslove
    @cowiveslove2 жыл бұрын

    सचिन सर नेपाली को लागी त नेपाली मै भन्नु हुन्छ सबैले बुझ्छन तर विदेशीहरुको लागी English translation गरी दिनुस सर तपाइँकै भिडियो हरेर 7 जना विदेशी हरुलाई पठाइ सके मैले नेपाल तपाइँको भिडियो ज्यादा हेरिनुको कारण तपाइँको बर्णन मा सरलता र extra knowledge and ancient प्रारुपता देखिनु हो कृपया गरिदिनुस English and nepali version ...👏👏👏👏👏पहिले को जस्तो...बिन्ति छ सर

  • @lalitbohara506

    @lalitbohara506

    Жыл бұрын

    हो नि साच्चै सहि कुरा हो ।

  • @PURVIBLUES

    @PURVIBLUES

    Жыл бұрын

    All of our videos have English Subtitle, Please enable it from Setting of KZread

  • @PURVIBLUES

    @PURVIBLUES

    Жыл бұрын

    Please enable English Subtitle from setting. All of our videoa have English Captions

  • @bishnupaudel7622

    @bishnupaudel7622

    Жыл бұрын

    Ekdam sahi bhannu bhayo

  • @bishaldhungana9475
    @bishaldhungana94752 жыл бұрын

    अति रमणीय स्थान हरू

  • @krishnakris4196
    @krishnakris41962 жыл бұрын

    वाउ सारै राम्रो ठाउ 👌 सचिन सर म तपाईंको ठुलो फ्यान हु , अहिले सम्म जति पनि भ्लग हरु हेर्छु तपाईंको भन्दा अरु कुनै पनि भ्लग मा येति आनन्द र मजा लाग्दैन 🙏👌👍️🙏

  • @bijaybhujel65
    @bijaybhujel652 жыл бұрын

    the best thing all in this video was hamro nepal ma sabai dharma milera baseko dekhda ekdum khusi lagxa nepali hunu ma eutai mandir ma duita dharma ko pandit le aru bahiri desh ma kaha puja garxan holata jay nepal 💖💖

  • @lilychen3162
    @lilychen31622 жыл бұрын

    Mustang is a beautiful place. I loved everything about it. Such a beautiful place, innocent people and most interesting seeing stars at daytime. I am amazed. Thank you showing such beautiful place.

  • @gitapradhan7434
    @gitapradhan7434 Жыл бұрын

    Achambhako gharharuko aafnai bishesta.......khushi laagyo.Hajur ani Gurung Sirma muri muri dhanyabaat.

  • @AquaBlastOblivion
    @AquaBlastOblivion2 жыл бұрын

    one of the best channel .

  • @gurungrajendra1131
    @gurungrajendra11312 жыл бұрын

    Thanks dai .. it was my Homeland n there's more to know about it .. kip on exploring it

  • @sabitrigiri2957
    @sabitrigiri29572 жыл бұрын

    Best vlog I have seen in my whole life.🧸

  • @dinanathsapkota8480
    @dinanathsapkota848010 ай бұрын

    नेपाल राजा श्री5 सरकार भन्नु उहाँले दिएको हो तिमि हरु लाई सारण जो आँकाजी शेरपा नि परछाईं शैतान

  • @pabitumbapo1389
    @pabitumbapo13892 жыл бұрын

    कति सुन्दर मेरो देश नेपाल

  • @salon9640
    @salon96402 жыл бұрын

    I felt like I am visting there . really thanks for this type of amazing video.

Келесі