No video
कुकुरले खोजेको गाउँ || माकिपा कुकुरले पत्ता लगायो गाउँ || Khotang Makipa to Dudhkhosi Aisalukharka
कुकुरले पत्ता लगाएको गाउँ माकिपा । खोटाङ ऐसेलुखर्क र दुधकोशी नदीका रहष्यहरू
Please watch our other videos
Tunnel Made By Human Force Khotang
• मान्छेले खनेको सुरूङ |...
Maiyung Mundhum Trail
• घोडाले राज्य गर्ने मैय...
Khotang Halesi Tuwachung
• मान्छेलाई बाँच्न सिकाउ...
Khotang Diktel Hills and Villages
• दुध उम्लने ठाउँ । भुलभ...
Bhojpur Mysterious Hill Station
• भोजपुरको पैसा छाप्ने ग...
Пікірлер: 256
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
@user-tu2yg3jn2n
6 ай бұрын
म नि छु
@sasikalarai7907
6 ай бұрын
म पनि छु विडम्बनाबस अस्ति भर्खर मात्र थाहा पाए मैले सचिन सरको vlog को बारेमा
@प्रदिपसापकोटा46
6 ай бұрын
Ma pane xu hai
@SubasRag
6 ай бұрын
म जस्तो सधै बिहिबार हुने बेरोजगार चाहिँ को-को छ्न।😂
@ashimgurung842
6 ай бұрын
म पनि छु है बिहिबार पर्खेर बस्ने ❤❤
मलाइ जस्तै कति साथीहरू लाई यो समुहको भिडियो हरु अनि विभिन्न प्रस्तुति अनि रमणीय प्राकृतिक सम्पदा हरु अवलोकन गरेर मज्जा आउँछ अनि रमाइलो लाग्छ
अतिनै मनोरम प्राकृतिक सौन्दर्य गाउँ को परिवेश।❤❤❤❤
मलाई याे कार्यक्रम असाध्यै मन पर्छ❤
धेरै राम्रो लाग्यो पर्देसमा मा बसे पनि गाउघरको याद दिलायो
मेरो गाउँ पुग्नु भएछ कति खुशी 😊आफ्नो गाउँ आफ्नो आफ्नत हरु देख्न पाउँदा सारै खुसी लाग्यो धेरै धन्यवाद 🙏
राम्रो मनोरोम दृश्य लाग्यो।
म पनि सधैं बिहिबार पर्खि रहन्छु साह्रै मनपर्छ सचिन भाईको बोल्ने बोली ❤❤❤❤❤
आहा🤗😍कस्तो रमाइलो र रोचक ठाउँ 😍🎉
अति राम्रो खुशी लाग्यो सचिन जि यो भीडीयो देखाउनु भएकोमा ,!!!
Purvi bleus को अहिलेसम्म कुनैपनि episode नछुटाइ regular हेर्ने म एक नियमित दर्शक हुँ है सचिन सर अनि लक्ष्मी सर । लक्ष्मी सरको परिक्रमा पनि regular नछुटाइ हेर्ने गरेको छु ।
जय नेपाल दर्शन यात्रा ! जय महेश्वरी / जलेशवरी शिबपिता !🕉️🌻🌸💮🏵️🌷🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
भौगोलिक बिकटता अनि त्यसमाथिको भुगोललाइ हजुरले गर्ने सौन्दर्यकरणको तारिफ गर्ने कुनै शब्द छैन सचिन दाइ मसङ❤🎉🙏
सिक्किम बाट म सधैं हेर्ने गर्दछु।
❤❤🎉🎉 full video watching I am full fil interesting ❤❤🎉 big fan sachin sir ❤❤❤❤
खोटाङेली हामी खोटाङ को भिडीयो किन मन नपर्नु यकदम मन परो चाख मानेर हेरीयो शुनियो☺️😊
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰
@manjumagar74
6 ай бұрын
❤❤❤❤❤❤❤
तपाईंको प्रस्तुतिमा सुन्दरता छनै अझ धेरै मीठो आवाज नै हो कति आनन्द लाग्छ मलाई यो बोली
मानव भन्दा कुकुर नै ईमानदार हुन्छन् 🐕️👌
@DikKarki-fr6hx
4 ай бұрын
सोर्ग जस्तो हाम्रो देश हो
Atinai sunder desh hamro gharmai basi basi hern paiyo dhai haru ma su swath ko kamsna❤❤❤❤❤❤❤❤❤❤
सुनेको थिए अाज हेरिय भाइ धन्यवाद छ
Kati ramro vedio ani. Hjr ko. Bole Daju ko✍️. All vedio. Sadai harxu. From Dharan
Purbi blues को बिहिबार को श्रीङ्खला नछुटाई हेर्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ ❤❤❤❤❤
Ramailo thau haru... herna paiyo. 🙏🙏
आफ्ना गाउँघरहरु विदेशबाट हेर्दा झनै राम्रा लाग्छन् ।सचिन भाइको समूह तपाईंहरू यसैगरी नै घुम्दै नेपालका ती जीवन्त र सुन्दर ठाउँहरू देखाइरहँदा अहि लै घुम्न जाउँ झै लाग्छ । तपाईंहरुलाई धेरै धन्यवाद 🙏।
Wow kasto ramro gau thau❤❤💝❣️💞💐🙏
तपाइको फेन नै भइयो
मिसिउ मेरो खोटाङ ऐसेलुखर्क ❤ रावाखोलाको तिरैतिर घुर्मीबाट नुन तेल धेरै बोकियो रावा खोलाको माछाको झोल खादै हिनेको याद आयो❤❤
ओम नारायण नमो नमो
हर हर महादेव
Sabaile video ma like ni garinuhohol ati dukhale hamaro lage video leidinuhunxa Sachin sar KO time very nice khutang 🇳🇵♥️❤️
सचिन सर तपाइको म नियमित फलोवर हो र आज पहिलो चोटि जालपा जानू भयो सारै खुसी लागयो धेरै नै धन्यवाद ,
Wow very nice place❤❤❤❤❤
AMAZING PURVI BLUES,KEEP GOING ON.🎥📷📹☎📱💻📻📺📡🎤🎯🎸🎬बिहानै खाईयो सेन्त्तेरेम,🍷🍷🍷🍷🍸🍸🍸🍺🍺🍺🍺🍻🍻🍻🍻😂😂😂😂😂😂
पुर्बी बुल्जको नछुताइ हेर्ने अनि अहिले त उता लक्ष्मी दाजुको परिक्रमा तिर नि छु है सचिन लक्ष्मी दाजुहरुको सफलता को लागि कामना छ्🙏🙏
Video dherai ramro ani dherai kurako jankari paye ,thank you!
Ek damai ramro video dherai sundar baneko chha thank you very much.
❤❤❤❤
Sachin sir ra laxmi sir lai dherai dherai dhanyabad
👌👌👌सारै सुन्दर video sir❤❤❤
जिन्दगीको साराखुशी मिलोस🌺भगवान सधै दाहिना हुन🎋कसैको नजर नलागोस आटेको सबैपुगोस❤सफलताकाे शुभकामना🙏💖
Our beautiful beautiful khotang 😍😍
खोटाङ बोपुङमा रहेको सोखोपे डाडा जुन खोटाङ जिल्लाकै अग्लो ऐतिहासिक ठाउको vdo banaunu paryo 🇳🇵🇳🇵❤❤❤❤
Very good my god I will see all of your video thanks for making this channel god bless you lot
Katti ramailo thau thank you Sachin jeu and Laxman jeu plenty of good wishes and regards from Siliguri.
Sachin sir namaste good morning video dherai ramro xa but back round sounds Ali ramro hunu parchha jastai laxmi sir KO parikarma ma dherai ramro xa
मजा सँग हेर्न पाईयाे
कुकुरले खोजेको गाउँ राम्रो लाग्यो।
Khotang jilla pani heriyo.ramro thau rahex.
Dherei majja aayo
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै मन्त्रमुग्ध बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Saro ramailo lageyo gaau
❤❤अत्ति राम्रो सर❤❤❤
Heriyo afnai janmasthan jilla thank sir
धन्यवाद सचिन दाजुको टिम लाई 🙏🙏
Sir aba machi upatyaka jum hou Naxutaie herne le like garum ta
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्यावलोकन धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नो देशका विभिन्न ठाउँहरू घुम्न नसक्नेहरूलाई यो पूर्वी ब्लुजको पुँडियोहरू आफैँ त्यहाँ पुगेर घुमेको अनुभूति गराउँछ धन्यवाद सचिन सर
Ati Sundar video jaya nepal 🙏
Aaj ni maile bhai NTV Itahari tv ma tapai ko vlog here ni dherai dherai khushi lagyo thulo tv ma herda jhanai majja ❤❤❤❤❤❤❤❤
Hamro payro Khotang 😊❤ nice vlog
मेरो प्यारो खोटाङ ❤
WOW NICE Vedio 🙏🙏🌹🌹❤️❤️
रमाइलो यात्रा 🤗
हजुर हरु सबैमा नमस्कार 🙏🙏🙏 हेर्न सुरु गरियो है अति सुन्दर हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ati sunder gaau..
भिदियो अतिनै मन परेयो यो ठाँउ हरु मनोज आचार्य को च्यालेन मा पनि हेरेको थिए दुई पटक हेर्न पाउँदा अति खुसी लागेयो धन्यवाद सम्पुर्ण तिम लाई
Tq so much sir haru hjr harule liyeko vlog ekdam ramro x aagami dinma pani new new thau herna pau good luck all❤❤❤
Big fan dai sarai man parcha hajur ko video❤❤
लै मनि आए है😂😂❤
Yekdam ramailo lagxa sir hajur ko valak ❤❤❤❤❤❤
हाम्रो देश नेपाललाइ देश तथा बिदेश मा चिनौने सचिन सर र लक्ष्मी सर लाई धेरै धन्यवाद ।।❤❤
सिर धेरै माया म पाथरिबात हो
Nice video
हिजो हेर्न पाइएन अहिले चारै बजे उठेर हेरिसके....सारै मन पर्छ Purvi Blues काे सबै अनि सबै कुरा❤
Sachin sir ko sabai video bata dherai kura sikna sakinxa ❤❤
सर म त हजुरको फ्यान भए,बडो आनन्द आउने हौ!
🎉 ramro xa video
राम्रो!
नमस्कार ,दिक्तेल देखि उर्लुङ ,माकिपा ऐसेलु खर्क हुदै महेस्वरी जलेश्वरी दुधकोषी किनार जलेश्वर महादेव धाम सम्म तपाईंहरू सँगै रहेर म पनि चेन्नैको रेल यात्रामा छु सरहरु
Ramro xa hai sir 👍👍
सचिन दाई को आवाज मा यी ठाउँ हेर्नु अच्युत घिमिरे जी को आवाज मा उपन्यास सुने झै लाग्ने नेकै सुरिलो अनि लक्ष्मी दाई को रमाइलो देख्दा गाउँ को एउटा अंकल को याद आउँछ निकै रमाइलो गर्ने ,,,,,...... समय मिले यो टीम सँग केही ठाउँ घुम्न मन छ।।।।। साह्रै राम्रो 🙏🙏🙏🙏🙏🇳🇵❤️❤️❤️❤️❤️ मिठो माया ❤
हाम्रो प्यारे मनोज आचार्य
आज आफ्नो गाउघर हेर्न पाइयो, , खुशि लागो देखेर, ,
हिजो समय परिस्थिति ले हेर्न पएन आज सुरु गर्दै छु 🙏🙏🙏
Bhai ko VDO hernu bhanda sunnu Sarai maajja lagne.tapai ko voice ani explaining way nai dami lagcha.aiselu khanu yaha pugnu parne bho? Anyway ramro vdo
love your videos
So beautiful place 😊
dami dami hjr❤❤❤
Sachin neupane vhai kati ramro ghumnu vako ho hamro miro khotang badai susel koirala hal qenge Co dohama
Ma hajur ko sali prachi subedi ko sathy hoo hai sir ma hajur ko video daily herxu sir hai hajur ko video ma hajur ley majaaley bujaunu hunxaa khusii lagxaa hamroo deshma ni yesto kuraaa haru xa bhandaaaa dherai dherai dhanyabad ta hajur lai ra hajur ko priya utpatyang garney sathy laxmi sir lai pani thankyouu so much yesoo video ma mero ni nam lidinuhunaaaa hardik aanurod garda xu sir lai ma mero nam xai Nikesh pokhrel love from biratnagar 😘😔😘😘
Great i am always watching from japan
नमस्कार सचीन सर 🙏
तपाईको प्रस्तुत गर्ने शैली जुन उच्चारण छ त्यो बिशेष लाग्छ।
खोटाङ जिल्लाको रमणीय स्थानकों दृष्यहरुकोअबलोकन र्गन पाईयो ।Purbile blues बांट हेर्न पआईएकओछ ।🇳🇵
Namaste from Luxembourg 🇱🇺 😍 ❤️
नमस्ते सम्पुर्णमा साथै सचिन ज्यु र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद छ !!!
Very nice video 🎉🎉🎉🎉🎉
Mero gau jaleswori❤❤
Ati Sundar gaau👍👍