AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २०, बिहीबार साँझ ७ बजे | AP1HD

News presenter: Niraj Raj Joshi & Roshani Kathet
Headlines :
१. एमालेको समर्थन फिर्तासँगै सरकार अल्पमतमा, संसद फेस गर्ने प्रधानमन्त्री दाहालको अडानले नयाँ गठबन्धनलाई बाधा, रास्वपा र समाजवादीको साथ अन्तिमसम्म ।
२. एकीकृत समाजवादीमा सर्वसम्मतिबाट नेतृत्व चयन, अध्यक्षमा माधव नेपालकै निरन्तरता, घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी ।
३. उदीयमान पार्टी रास्वपामा अन्तरकलह, नेतृत्वमाथि प्रश्न उठाउँदा महामन्त्री कारवाहीमा, सामान्य मतभेदभन्दै नेताहरुको बचाउ ।
४. स्वास्थ्य बीमा कार्यक्रम क्षेत्र विस्तारमा केन्द्रित, सेवा व्यवस्थित नहुँदा बिमितलाई सास्ती, गुणस्तर सुधार गरिने बीमा बोर्डको आश्वासन ।
र,
५. विशेष आर्थिक क्षेत्र सेजमा उद्योगको आकर्षण, भैरहवाका सबै प्लटमा उद्योग चलाउने सम्झौता, आधारभूत सुविधा नभएको लगानीकर्ताको गुनासो ।
Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер: 1

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1e2 күн бұрын

    Mukul dhakal kharab xa

Келесі