AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २३, आइतबार बिहान ११ बजे | AP1HD

News Presenter : Roshani Kathet
Headlines :
१.भीषण बर्षाका कारण देशभरको जनजिवन प्रभावित,पहाडी क्षेत्रमा बाढीपहिरो तथा तराइमा डुबान,राहत र उद्धारमा जुटन प्रधानमन्त्रीको निर्देशन बाढीले बर्बाद आज पनि चार प्रदेशमा भारी बर्षा |
२.अविरल बर्षाका कारण सप्तकोशीमा बहाब उच्च,ब्यारेजका ४६ ढोका खोलिए,नारायणीले सतर्कता तह पार गर्दा गण्डक ब्यारेज खुला सतर्कता सबैतिर ठुला नदिहरुमा बढ्यो बहाव |
३.समिकरण फेरबदलपछि संसदको पहिलो बैठक आज,विभिन्न विधेयक प्रस्तुत हुने कार्यसूची,एमाले र एकिकृत समाजवादीको संसदीय दलको बैठक संसदमा आज समिकरण फेरबदलपछि पहिलो बैठक |
४.भारतको मेघालयमा कोइलाखानीमा कार्यरत ४ नेपाली मजदुरको विभत्स हत्या, प्रहरीद्वारा अनुसन्धान जारी विभत्स हत्या प्रहरीद्वारा अनुसन्धान जारी |

५.युरोकपको सेमिफाइनल समिकरण पुरा,इङ्ल्यान्ड र नेदरल्याण्ड तथा फ्रान्स र स्पेनबीच प्रतिश्पर्धा,कोपामा उरुग्वेद्वारा ब्राजिल पराजित खेल अपडेट युरोकपको सेमिफाइनल समिकरण |
Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер: 2

  • @humlalthapa6776
    @humlalthapa67767 күн бұрын

    News ma pani k ko Bigyapan ho?

  • @lokthapa8886

    @lokthapa8886

    7 күн бұрын

    News bina media chalna garo xa. . . .srom jibi patrakarle chulo balnu paro ni 😄

Келесі