सम्बन्ध सेतु २ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP2 | Herne Katha - हेर्ने कथा

Фильм және анимация

तल छङछङ् गर्दै बगिरहेको कालीगण्डकी । कालीगन्डकीले बनाएका खोँचका दुई किनार । नदीभन्दा १ सय ७२ मिटरमाथि जोड जोडले हावा चल्छ । सयौं क्विन्टल गह्रुङ्गो फलामे लठ्ठाहरुलाई आधा किलोमिटर भन्दा लामो दुरी वारपार गराएर हावामा बलियोसँग झुन्ड्याउनु सजिलो काम चाहिँ होइन । सम्बन्ध सेतु श्रृंखलाको दोश्रो अंकमा झोलुङ्गे पुल बनाउने कामदारहरुको कथा।
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZread Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 2 400

  • @user-sp8se3gq8c
    @user-sp8se3gq8c18 күн бұрын

    उद्घाटन गर्दा प्रमुख अतिथीकाे नाम मात्र हाेइन यी मजदुरकाे नाम पनि उल्लेख भए श्रमकाे सम्मान हुने थियोे ।

  • @safalatagurung1961

    @safalatagurung1961

    17 күн бұрын

    Agreed ✅

  • @johnhangrai9801

    @johnhangrai9801

    17 күн бұрын

    🙏🙏

  • @umeshrd7371

    @umeshrd7371

    16 күн бұрын

    उद्घाटन चाहिँ फेरि बिना कामको झोले भ्रष्टाचारी ले होला त्यो झोले पातकी लाई गर्नुको सट्टा यस्ता बहादुरी मेहनती हात हरुलाई सम्मान र आशीर्वाद दिऔ। झोले हरुलाई हैन। मेहनती हात र तपाईंहरुको निर्डरपन को उच्च सम्मान छ🙏🙋‍♂️👍️

  • @npgurung5965

    @npgurung5965

    16 күн бұрын

    Respect bros..

  • @tejbahadurrana6430

    @tejbahadurrana6430

    16 күн бұрын

    चित्र बहादुर मगर भनेको छत

  • @parwati9313
    @parwati931318 күн бұрын

    म मरे पनि तिमी बाँचीरहनु।।😢😢😢❤❤ तपाईंको इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम।।

  • @nanumahato8245

    @nanumahato8245

    18 күн бұрын

    Kati ramro socha😥😓😓run man lagyo kura suner👏👏👏👏🙏🙏🙏🙏

  • @surajchhetri6141

    @surajchhetri6141

    18 күн бұрын

    NYC line dai.....

  • @user-zh1ye8vu3c

    @user-zh1ye8vu3c

    18 күн бұрын

    Honi taplejung Ma uhile auta limbuni boju le Darjeeling kata kata bata fhalam saman liyera banaunubhakorey still tyo pool use garchhan jastako tyastai chha boju bitera kaha pigisaknubho uhileiii pool still same chha

  • @sujanamulichasunuwar2840

    @sujanamulichasunuwar2840

    17 күн бұрын

    😢😢😢

  • @johnhangrai9801

    @johnhangrai9801

    17 күн бұрын

    Afnu kam pratiko maya imandarita 😢😢

  • @magarmanish9103
    @magarmanish91038 күн бұрын

    म मरेर गए पनि तिमी रहि राख है । आँसु नै निकाली दिनु भयो दाइ तेहा जति पनि श्रम गर्ने दाजु हरु हुनुहुन्छ उहाँ हरु लाई उच्च सम्मान 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sadikshyachapagain63
    @sadikshyachapagain6315 күн бұрын

    21:27 “म मरेर गए पनि तिमी चाई रहिराख है..” 🥺❤

  • @mitararajthapa601
    @mitararajthapa60118 күн бұрын

    चित्र मगर जस्तै जन उत्तर दायी एक कर्मचारी हुदापनि निर्माणले बलियो रूप लिने रहेछ। सलाम छ उहाँलाई

  • @fammagar2627

    @fammagar2627

    18 күн бұрын

    He's Magar

  • @NbNb1987

    @NbNb1987

    17 күн бұрын

    कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢

  • @vattujan

    @vattujan

    16 күн бұрын

    ​​​@@NbNb1987sabai le afno kam anusar fal payeko xa. Vanna khojnu vako k ho? Herne katha man pardaina? Kam ramro lagena? Waha haru ko kam anusar ko fal ho. Jasko barema video baneko xa, waha haru pani dherai jana le kunai prakar le sahayog paunu vayeko xa. Kasaile pragati garne bittikai kina Nepali le khutta tanna suru gari halxan? Herne katha ko barema negative comments dherai garnu hudo raxa. Sabai dekhixa kati sano soch xa tapaiko bhanera. Esto sano soch bata mathi uthunu hos 🙏

  • @NbNb1987

    @NbNb1987

    16 күн бұрын

    @@vattujan Nepalima lekhyxu ramro snga padha.....jasko barema katha lekhyaxa ...usley chai k payo vneko....

  • @yambahadur8334

    @yambahadur8334

    16 күн бұрын

    Magar ko xoro ho tesai emandar bafadar hunxan

  • @Santoshk12
    @Santoshk1219 күн бұрын

    यो कमेन्ट मा लाइक गर्ने जति सबैलाई भगवान पशुपतिनाथ को कुर्पा सदैब रहिरहोस उसको आमाबुवाको 10बर्ष आयु बदोस यहि छ भगवान मेरो पार्र्थना

  • @Wangdu-qw7ok

    @Wangdu-qw7ok

    18 күн бұрын

    Gu kha bhai

  • @ida3rdeyes

    @ida3rdeyes

    17 күн бұрын

    Baula !

  • @dillirijal3284

    @dillirijal3284

    17 күн бұрын

    हाे

  • @RajStha-kv5mu

    @RajStha-kv5mu

    17 күн бұрын

    सबैजनालाई हजुरको आशीर्वाद लागोस्❤

  • @Santoshk12

    @Santoshk12

    17 күн бұрын

    @@RajStha-kv5mu धन्यवाद

  • @ashokgurung3366
    @ashokgurung336612 күн бұрын

    वाह खोज पत्रकारिता भनेको त येस्तो पो त कसम दाईको कुराले भाबुक बनायो अनि बिद्या दिदिको प्रस्तुति आहा सलाम छ सम्पुर्ण टिमलाई 🙏

  • @samdenbirendra455
    @samdenbirendra45513 күн бұрын

    मेरो देश नेपालमा यस्तो राम्रो मन भको चित्रा जस्तो महान पुरूष पनि हुनुहुन्छ। I respect him

  • @madangyawali1996
    @madangyawali199618 күн бұрын

    म एक जना मरे पनि तिमी बाचिराख्नु, एक जना मरेपनी लाखौ बाच्छन , तपाईंको ईमानदारिता र बिस्वस्नियता प्रती हार्दिक सलाम ।

  • @aashishrai8814

    @aashishrai8814

    16 күн бұрын

    vabuk banayo yo word le bro

  • @rocketman246

    @rocketman246

    14 күн бұрын

    Unlike hamro dherai Pappu construction

  • @sabitathapa1984
    @sabitathapa198417 күн бұрын

    हामी सानो हुँदा देखि नै पुल तर्ने क्रममा पुलमा फूलपाती राखेर ढोगेर मात्रै पुल तर्ने गर्थ्यौं किन भने आफुभन्दा ठूलाबडाले त्यसै गर्नु हुन्नथ्यो नि त तर आज जिवनको चालिसौं बसन्त पार गरिसकेको समयमा "हेर्ने कथा" को यो एपिसोड हेरिरहँदा बल्ल थाहा भयो पुल तर्ने बेलामा पुललाई ढोग्नुको अर्थ त पुल बनाउने श्रमिक हरुलाई सम्मान गरेको पो रहेछ वहाँहरुको कला श्रम र सिपलाई पो ढोगेका रहेछौं। हेर्ने कथाको टिम, चित्र मगर लगाएर सम्पूर्ण टिमलाई नै मनै देखि सम्मान छ 🙏

  • @gamentamang9777

    @gamentamang9777

    8 күн бұрын

    nice

  • @samyogkaji-px6gx
    @samyogkaji-px6gx13 күн бұрын

    यतिको श्रम गर्दा सरकार बाट कती तलब मिल्ला यो श्रमिक हरुलाई कती राम्रो बिचार चित्र दाइको सबैलाई श्री पशुपत्तीनाथले सुरक्षित साथ सधैं खुशी दिउन सबै प्रती नमन 🙏🙏🤗💪💪

  • @PawanBishwakarma-jd7zv
    @PawanBishwakarma-jd7zv10 күн бұрын

    चित्र मगर (Real Hero) का मनछुने वाक्यहरु ❤-म मरेर गएपनी, तिमि चै रहिराख है 🙏🙏 बोस बन्न हैन लिडर बन्नु छ । 🙏पुलको माया भनेकै गाउँलेको माया हो🙏😍 यसमा काँटी छिर्दैन त्यति बलियो बनाछम यो पुल😍 चित्र मगर सँगै प्रदीप चौधरी लगायत सवै टीम प्रति हार्दिक नमन र हेर्ने कथा टीमलाइ पनी धेरै धेरै धन्यवाद

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar16 күн бұрын

    मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचे को सबै सपना पुरा हुने छ 🎉

  • @MyReligionHumanityCountryEarth

    @MyReligionHumanityCountryEarth

    14 күн бұрын

    Chup lag like ko bhikari

  • @ramsubba2294
    @ramsubba229417 күн бұрын

    चित्र मगरकाे,"म मरेर गएपनि याे पुल सधैं यस्तै रहाेस्" भन्ने वाक्यले मेराे पनि आँसु आयाे।😢😢😢चित्र मगर र उसका साथीहरू सबैलाइ माता मनकामना,माता दक्षिणकाली,माता शिध्दकाली,माता छिन्ताङ र माता पाथीभराले वहाँहरु लगायत सपरिवारमा सधैं सुखशान्ती सुस्वास्थ दिर्घायुकाे आशिर्वाद प्रदान गरून्।🙏 ❤❤❤

  • @sivirai815
    @sivirai81510 күн бұрын

    म मरे पनि तिमी बचिरहनु 😢😢हजुर को इमान्दरिता र निस्वर्थ प्रेमलाई सलाम ❤❤र धेरै आशिर वाद लामो आयु को माग गर्छु प्रभु सङग 🙏🙏

  • @bhagawatidhakal43
    @bhagawatidhakal4314 күн бұрын

    सेतु 2 ले मनै भावुक बनायो। सलाम त्यी कर्मशील हातहरू प्रति।❤🌹🙏👏

  • @Rana-vz4tz
    @Rana-vz4tz17 күн бұрын

    खै किन होला यो अनुहार गोलो भाको मान्छे हरुको सोच, मोहेनेत, इमान्दार देख्दा मलाई सधैं खुशी को आसु बगाइरनु मनलाग्छ । चित्र दाई लाई सधैं 🫡🫡

  • @user-vo4yf6ks5k

    @user-vo4yf6ks5k

    12 күн бұрын

    😮😮😮

  • @sumanpariyar4690

    @sumanpariyar4690

    7 күн бұрын

    हो नि हजुर उनीहरुको मन मा पाप भन्ने भाव हुँदैन । कसरी हुन्छ राम्रो काम गर्ने ।

  • @buddhirai5200
    @buddhirai520018 күн бұрын

    झोलुंगे पुल वनाउने सम्पूर्ण टीमलाई सलाम छ । “ म मरे पनि , तिमी चाहिं रहि राख है “ भन्ने चित्र मगरको हृदय स्पर्शि भनाईले, मलाई पनि भावुक वनायो ।

  • @user-sg4ei9rb3m
    @user-sg4ei9rb3m13 күн бұрын

    समरचना बनेपछि अरुकै नाम लेखिन्छ,तर समरचना बनाउने यी महान श्रमिकको नाम लेख्न जरुरी छ ।सबैलाइ सम्मान छ्🙏

  • @chandrakshetri1333
    @chandrakshetri133311 күн бұрын

    आमा शब्दनै काफी छ आमाको जस्तो चोखो र निस्वार्थ माया यो दुनियाँमा कसैले गर्न सक्दैन हजुर यो सिरियल देख्द धेरै रोएको छु हजुर धेरै खुशी लाग्छ सकस का सम्पुर्ण कलाकार धेरै धेरै समान छ सम्पुर्ण लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Dipesoli
    @Dipesoli16 күн бұрын

    साच्चिकै आँखा रसायो चित्र दाइ प्रदिप अनि यो टिमलाइ साधुबाद 🙏🙏 तपाइहरुको आयु १०० बर्ष होस ! तपाइहरु लाइ एकदिन राष्ट्रले सम्मान गर्नेछ 🙏🙏🙏🙏

  • @tandonkazi827
    @tandonkazi82719 күн бұрын

    हेर्ने कथाका प्रत्येक एपीसोड न छुटाई हेर्ने जति यता लाइक गराै। पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

  • @ritasubba4832

    @ritasubba4832

    18 күн бұрын

    Kati ramro bichar 6 vaiko

  • @sanjithnepal4236

    @sanjithnepal4236

    18 күн бұрын

    Super ❤😂😂😂 dharai ramo 😂😂😂😂😂😂😂

  • @user-lv7xz7sn7c

    @user-lv7xz7sn7c

    18 күн бұрын

    jai nepal

  • @NbNb1987

    @NbNb1987

    17 күн бұрын

    कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢

  • @Shahdeepak266
    @Shahdeepak26613 күн бұрын

    सर्बप्रथम त बिद्या चापागाई दिदिलाई धेरै धन्यबाद उहाँ काे प्रस्तुति र हेर्ने दृश्टि शिर्षक अति नै मन छुने खाल काे हुन्छ। बिगत लामाे समय देखि नेपाल लगाएत बिदेशमा समेत झाेलु्ङे पुल निर्माण गर्ने चित्र दाई लगाएत उनका सहकर्मीहरू सबैलाई हृदय देखि नै सल्युट गर्दछु। आफ्नाे जिवनलाई हत्केलामा राखेर यस्ताे जाेखिमपुर्ण काम गरि परिवार पाल्नु पर्दा पनि पाैरखीहातहरू थाकेकाे छैनन उल्टै मन्द मुस्कान र आत्मसन्तुष्टि काे साथ प्रफुल्ल देखिन्छ। सरकारी ओहदामा बसेर डकार मार्ने गरि भ्रष्टचार गरि खानेहरू काे हेर्ने दृष्टि यस तर्फ कहिले आउला? यस किसिमकाे जाेखिमपुर्ण काम गर्ने श्रमिकहरूकाे हकहित काे लागि भए पनि सरकारी निकायहरूकाे ध्यान आकर्षण गराउनु जरूरी छ।❤❤❤

  • @sitapanthi7414
    @sitapanthi741414 күн бұрын

    पुल बनाउने काम खतरा रहेछ,यी ठेेकेदार मिस्री र अरु सहयाेगी दाजु भाईहरु सबैलाई भगवानले रक्षा गरून् जय हाेस सबै काे,यक जना भाइ खसेर बितेकाे भन्दा सार्है पिर लाग्याे।

  • @bishnubabu
    @bishnubabu18 күн бұрын

    सिनियर ईन्जिनियर चित्र दाजुलाई सलाम। मनमा गाँठो पारेर सुनियो दाजुको कर्मठ कथा र कामप्रतिको ईमान्दारिता र प्रेम।

  • @laxmandutt9580

    @laxmandutt9580

    17 күн бұрын

    सलाम छ भाई लाई

  • @NbNb1987

    @NbNb1987

    17 күн бұрын

    कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢

  • @gangachochange2060
    @gangachochange206018 күн бұрын

    खास रियल हिरो इनिहरु हुन । मगर को छोरो को शब्द ले मन छुयो

  • @user-be9tm2jt1m

    @user-be9tm2jt1m

    17 күн бұрын

    Jaaat ko Kura nagaram na hau

  • @krishnathapamagar8175

    @krishnathapamagar8175

    14 күн бұрын

    @@user-be9tm2jt1m chup hai aba Magar lai Magar vanda jat ko kura aayo bahun vaneko xa rw

  • @bijayabaral6966
    @bijayabaral696615 күн бұрын

    धन्नेबाद विद्या नानी ❤ यी मेहनेती र बौद्धिक मजदुर भाइहरुलाइ संमान छ। राज्यले सम्मान गरोस्। चित्र भाइको टिमलाइ सलाम ❤

  • @suryaghising8114
    @suryaghising811415 күн бұрын

    नेपाल र नेपालीको बारेमा सोचेर काम गर्ने महाबिर पुन, चित्र सर, प्रदीप, सन्दुक रुईत, कुलमान घिसिङ मात्रै रहेछन । मन्त्री, सचीव, अन्य कर्मचारी तलब भत्ता मात्रै पचाउने रहेछन । यी सम्पुर्ण मेहनती हातलाई मेरो नमन ।🙏🙏🙏

  • @kamalapun5432

    @kamalapun5432

    10 күн бұрын

    🙏🙏🙏

  • @prajwolacharya7119
    @prajwolacharya711918 күн бұрын

    श्रम बाट नै देश बिकास हुन्छ भनेर यी कर्मठ दाइबाट सिक्नु जरुरी छ❤️❤️🙏

  • @luna1477
    @luna147718 күн бұрын

    हेर्ने कथा भित्रको हरेक पात्र आफैमा एक बिश्वबिद्यालय हुन जस्तो लाग्छ ! आज सम्म हेरेको हरेक कथा बाट देशको भोगोलीक राजनीतिक संस्कृतिक मात्र नभएर जिवन मा भोगीने संघर्ष सफलताका अनी असफलता को कथा हरु हेरी रहदा बिस्व कै उत्कृष्ट बिधालय बाट सिक्नु नसकीने पाठ बुझन र सिक्न पाएको छु।जसको लागी हेर्ने कथाको टिम लाई धन्यबाद ❤

  • @milanpoudel8307

    @milanpoudel8307

    18 күн бұрын

    Kasto ramro kura garnu vayo sir.sachai ho ni

  • @kumarsinghNepal99
    @kumarsinghNepal9912 сағат бұрын

    मगर गुरुङ राई लिम्बु तामाङ थारु समुदायको मान्छे मलाई धेरै मनपर्छ राम्रो लाग्छ ईमान्दार सोझो हुन्छ सलाम समान छ सलुट गर्छु मगर गुरुङ लाई

  • @deepakkandel9795
    @deepakkandel979515 күн бұрын

    बिद्याजीलाइ धन्यबाद दिने शब्दनै छैन।यो बृत्तचित्र देखाएर ओझेलमा परेका नेपालका असलि हिरोहरुलाइ देखाउनुभएकोमा।पहिलो पटक बाग्लुङ्को पुल तर्दा अनुभुति गरेको थिए र मनमनै पुल बनाउनेहरुलाइ धेरै बधाइ र आशिर्वाद दिएको थिए।किनभने बाग्लुङ्बाट पाङ आउदाजादा दिन जान्थ्यो पहिला।पुलको बिचमा बसेर तल हेर्दा आङै शिरिङग हुने त्यो पुल कसरि र कस्ले बनाए होलान् भन्ने ठुलो जिज्ञासा् र कौतुहलता मन्मा बसेको थियो।यो समुहलाइ अनन्तकोटि नमन् गर्न चाहन्छु।रोल्पालि भाइको त्यो अति निश्चल संकल्पसहितको लगाव र मेहनतले अमरत्व प्राप्त गर्ने छ।

  • @onlinetv3648
    @onlinetv364817 күн бұрын

    हे बाग्लुङ कालिका,हे कालिन्चोक माइ उहाँ लगाएत उहाँको सिङ्गो टिमलाई सधै रक्षा गर्नुस् है । ❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @romale2134
    @romale213418 күн бұрын

    दाई को आँसु ले मेरो मन अमिलो भयो| पुल बनाउने दाजु भाइ हरुलाई सलाम पशुपति नाथ ले सधै रक्षा गरुन्😢😭

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl12 күн бұрын

    तिमी बाँचिरहनु म मरेर गए पनि ! तपाईं जस्तै निस्वार्थ मन भएको युवाको खाँचो छ हाम्रो देशलाई , तपाईं संधै बाँची रहनुपर्छ भाइ ❤️🙏

  • @sofienfree
    @sofienfreeКүн бұрын

    दुर्गम गाँउ बस्ती कुना कन्दरा नेपथ्यका कथा हेर्न सुन्न र बुझ्न अवसर दिनु भएकोमा दिजी विद्या चापागाँई लाई दार्दिक नमन। 🙏 ईमान्दारिताको एक अद्भुत रुप यि ठेकेदार चित्र दाई लाई 21 तोपको सलामी। ✊

  • @SantoshBudhathokiMagar
    @SantoshBudhathokiMagar16 күн бұрын

    21:27 "म मरेर गए पनि तिमी चै रहिराख है !!!" 😥- चित्र वहादुर मगर ❤ तपाईंको आफ्नाे कामप्रतिकाे इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम 🫡👏🙏

  • @Kinjal.karki999
    @Kinjal.karki99918 күн бұрын

    पुरुसकारा र सम्मान त यस्तो बहादुर दाईलाई दिनुपर्ने हो सरकार ❤️♥️❤️♥️❤️

  • @bistabrobista7320

    @bistabrobista7320

    18 күн бұрын

    Nepal ma puraskaar bhanne chor neta ,chor byaapari,ghusiya karmachaari le paouxan ho tesai sati le sarape ko des bhaxan 😮

  • @rajkumarirai536
    @rajkumarirai536Күн бұрын

    उहाँको जस्तै सोच भएको कर्मचारी सधै मिल्नु अहा उच्च सम्मान 🙏🙏

  • @surenlama4366
    @surenlama43662 күн бұрын

    नाम नै हेर्ने कथा ,,कत्ती धेरै मन पर्छ।मन पराउनुहुने सबैले एता लाइक गरम

  • @manjilgrg398
    @manjilgrg39818 күн бұрын

    ईमान्दारितामा कति शक्ति हुन्छ । बुद्दिमानका साथ ईमान्दारिता भयो भने देश कायापलट हुन्छ । सलाम दाजुचित्र

  • @ekarajdhamala4901
    @ekarajdhamala490117 күн бұрын

    भलै पढेर ईन्जिनियर नबने नि अनुभवको ईन्जिनियर बनेका चित्र दाइ लाई नमन मनलाइ गाठो पारेर हेरे दाइ भाबुक हुदा मैले नि मानलाइ रोक्न सकिन

  • @solutiontrekkingshop1193
    @solutiontrekkingshop11939 күн бұрын

    म मात्र हो कि अरुनि हुनेहुन्छ हेर्ने कथा हेर्दा भावुक हुने ?? कति मिठो छ यथार्थ र पवित्र मन । यस्ता मनलाई सबैले सम्मान गरौ नकि सुटेट बुटेट लाई होइन । 💐🙏💝

  • @khadgabahadurrana6035
    @khadgabahadurrana603514 күн бұрын

    यी महान नेपाली फिटरहरूलाई सरकारले सम्मान गर्नुपर्छ ।

  • @pawanrai4946
    @pawanrai494617 күн бұрын

    सबैको सपना जोड्ने र गाँस बास सम्म पुग्ने बाटो यानिकी पुल बनाउने यी ब्यक्तिहरुलाई हृदयदेखी नै मेरो नमन🙏🙏यसरी सवैको सपना जोड्ने पुल बनाउने चित्र बहादुर मगरको टिमलाई पशुपतिनाथले सधै रक्षा गरुन🙏

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi235018 күн бұрын

    यो कथाबाट मालिक भएर हैन स्वय आफुले लेवर संगै काम गर्नुपर्छ भन्ने सन्देश पाए 🇳🇵🙏❤️

  • @soulsearch_within
    @soulsearch_within22 сағат бұрын

    पहिले त, यो कथा कभर गरेकोमा हर्ने कथा टिमको प्रयासको प्रशंसा गरौं। मलाई यी व्यक्तिहरूले आफ्नो अमूल्य जीवनलाई जोखिममा राखेर अन्य मानिसहरूको जीवन सजिलो बनाउनको लागि गरेको काम देखेर शब्द नै हराएको छ। चित्रे बहादुर र उनको सम्पूर्ण टिम महान आत्माहरू हुन्। भगवान् उनीहरूलाई सधैँको लागि खुशी प्रदान गरून्। चित्रे बहादुर दाइको त्यो भनाइको लागि अन्तिम शब्द, "उनी मरे पनि तपाईँ बस्नु हुन्छ"... कस्तो महान व्यक्ति!! तपाईँलाई सलाम छ, दाइ।

  • @ludrarana7119
    @ludrarana711912 күн бұрын

    यो शब्द ले चाहि साच्ची कै मन छोयो “ म मरेर गए पनि तिमि चाहि रहीरहनू “ 😢😢 चित्र बहादुर लगायत सबैलाई भगवानले सधै रक्षा गरुन 🫡🫡🙏🙏🤞🤞

  • @meeraheju8259
    @meeraheju825915 күн бұрын

    सारै खतरा मोलेर बनाईएका यी पुलहरु, ती श्रमिकहरुलाई सबैलाई हृदयदेखी नमन छ ।

  • @deepak.shrestha777
    @deepak.shrestha77718 күн бұрын

    चित्र बहादुर मगर जतिको इमानदार र उत्तरदायी नेता र सरकारी कर्मचारीहरु हुन्थे भने देशले विकासको फड्को मार्न कत्ती पनि समय लाग्दैन। चित्र बहादुर मगरको केही प्रेरक वाक्यहरु -मलाई बोस बन्नु छैन म आफुलाई लिडर भन्न रुचाउछु। -म मरे पनि तिमी चाहिँ बाँचिराख्नु है। यो चित्र बहादुरले आफुले बनाको पुलप्रतिको माया हो जुन मानव जीवनसंग जोडिएका छन्। -यदि मैले र मेरो कम्पनीले बनाको पुलमा केही खराबी देखें भने म आफै भत्काइदिन्छु। -मेरा चेलाहरु मभन्दा जति नै दक्ष र सक्षम भए भने पनि सिकाउन मन लाग्छ किनभने म थोरै पनि मिस्टेक भएको देख्न रुचाउँदिन।

  • @krishnaanepali4202
    @krishnaanepali4202Күн бұрын

    म मरे पनि तिमी बचिरहनु 😞😥हजुरको इमानदारिता र निस्वार्थ प्रेमलाई सलाम छ❤❣️🙏हजुर जस्तो सहनशीलता भएकाे मान्छे हाम्रो देश नेपालमा खाचो छ।सबैजना लाई लामाे आयु तथा धेरै सम्मान छ🇳🇵❣️🙏🙏।

  • @Naresh658
    @Naresh65812 күн бұрын

    प्रस्तोता विधा चापागाई म्याम सर्व प्रथम त हजूरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏 अत्यन्त मर्म स्पर्शी कथा बनाउनु हुन्छ । हरेकको प्रतिभालाई युट्युब भिडियो बाट उजागर गरिदिनु भएको छ । हजूरले पनि अनेक कष्टलाई आत्मसात गरेर इतिहास रचीदिनु भएको छ । साच्चिकै नेपालीहरू बहादुरी साहसीक पनि हुन्छन भन्ने कुरा यो भिडियोले सन्देश दिएको छ । श्रमिक होइन उहाहरू इन्जीनियर हुन । सबैलाई नमन छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chiranjibiregmi8689
    @chiranjibiregmi868918 күн бұрын

    हाम्रो पर्वत र बाग्लुङलाई जोडिदिने चित्रबहादुर दाई र उहाँको टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻

  • @rajarabi
    @rajarabi16 күн бұрын

    भ्रष्टहरूको देश भनेर नेपाललाइ नेपालीलेनै नपत्याउने यो समयमा कर्तब्य निष्ठ र इमान्दार चित्र बहादुरको कथा हेर्न पाउंदा पनि हर्षको आंशुनै आउने रहेछ। नमन छ यि कर्मठ पाखुरीहरूलाइ, अनि धन्यबाद 'हेर्ने कथा' टिमलाइ

  • @govindasharma4917
    @govindasharma491715 күн бұрын

    मेरो घर बागलुङको पुल निर्माण को कामको भिडियो हेर्ने कथा मा हेर्न पाउँदा सारै खुसी लाग्यो ।पुल निर्माण मा अहोरात्र खटिएका दाजुभाइ सबैलाई मनै देखि सम्मान छ ।र बिध्या दिदी लाई नि सम्मान छ ।

  • @nabinrai253
    @nabinrai25314 күн бұрын

    विश्वाको ईजिनियारले के सक्छ र हरि बहादुर मगरलाई यस्तो शिप कला र बद्धि सबै भएको मान्छे रहेछ सलुट छ तपाईलाई । अनि यति खोजपुर्ण सामाग्री प्रस्तुत गर्नुहुने पत्रकार टिमलाई पनि सलुट छ ।

  • @sujansapkota5360
    @sujansapkota536018 күн бұрын

    झोलिङ्गे पुलको जिल्ला भनि चिनिने बागलुङ जिल्ला अनि चित्र बाहादुर त्यो परिश्रम ( म मरेरेर गएपनी तिमी रहिरहनु है ) सारै भावुक बानायो सम्पुर्ण टिमलाई सलाम

  • @laxmanghimire7226
    @laxmanghimire722616 күн бұрын

    श्रमलाई सम्मान र श्रमिकलाई ईज्जत दिने अवस्था नबने सम्म देश बन्दैन !चित्र बहादुरहरु श्रमका जनक हुन !बधाई छ❤

  • @user-jk3mz6bw7w
    @user-jk3mz6bw7w4 күн бұрын

    येउटा सामान्य मान्छेको एति ठुलो मन सलाम छ भाइ लाइ एस्तै मन भयेका नेता भैदिये कर्मचारि भैदिये सच्चिकै कस्तो हुने थियो होला हाम्रो देश्। दुर्भाग्य भन्नु पर्छ जस्तो बालि लगाये पनि हुने उर्बर माटो छ बिश्वो लाइ तान्न्न सक्ने हिमाल पहाड छन तर हाम्रो सरकार भ्रष्टाचारमा मात्र ब्येस्त छ कठै हामि नेपालि😢

  • @gbkgupta22
    @gbkgupta223 күн бұрын

    सम्मान छ उहाँ हरुलाई आफ्नो ज्यान जोखिम मा राखेर देश विकास निर्माण मा यसरी योगदान दिनु भएकोमा 🙏🙏

  • @birgurung7076
    @birgurung707618 күн бұрын

    काम प्रतिको निष्ट र इमान्दारको प्रतिक, चित्र बहादुर मगर जीलाई धेरै-धेरै सम्मान छ।

  • @ramthapamagar5954
    @ramthapamagar595417 күн бұрын

    देशप्रतिको माया कति छ भनेर यस्ता सोझा ईमानदार मिहिनेती मान्छेलाई हेरौं ।

  • @user-yx1jf9te9w
    @user-yx1jf9te9w4 сағат бұрын

    कति माहान द्दउ कति महान तिम्रो सोच विचार बाबु तिम्रो सधैँ इश्वर दइना हुन् ❤❤❤

  • @mohanraj_ghisseng_tmg
    @mohanraj_ghisseng_tmg3 күн бұрын

    "म मरेर गए पनि तिमी चाहिँ रहिराख है"😥 यो शब्दले मन छोयो दाजु😥 सायद यो देश ले मज्दुरी को पनि भावाना बुझ्ने भको भए देशको युवाहरु बिदेशिनु पर्ने थिएन😥

  • @prajwolacharya7119
    @prajwolacharya711918 күн бұрын

    पढेर भन्दा परेर गरेर धेरै जान्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण न्यानो सम्मान र नमन्🙏🙏🙏

  • @peaceworld2929
    @peaceworld292918 күн бұрын

    म दिनहुँ पढ्न को लागि नाङलिबाङ पर्वत देखि बागलुङ जाने बाटो 2 घण्टा लाग्ने अहिले 10 मिनेट मा पुग्ने भएको छ । समय निकै परिवर्तनशील रहेछ ❤🇳🇵

  • @luna1477

    @luna1477

    18 күн бұрын

    कती खुशी को कुरा हजुर ! बधाई छ नाङलिबाङ बासिन्दा लाई

  • @khagenmgr8105

    @khagenmgr8105

    18 күн бұрын

    यो पुल बनाउमे रोल्पालि लाइ धन्यवाद दिन किन कन्जुस्याइँ गरेको उसो भए???

  • @krishnakarki2389

    @krishnakarki2389

    14 күн бұрын

    बधाई छ।

  • @dipakshrestha8631
    @dipakshrestha863111 күн бұрын

    हेर्दा मन नै सिरिङ हुने तर निडर टिम प्रती मेरो उच सम्मान भगवान पशुपतिनाथ ले सधै रक्षा गरून् ❤️❤️🙏🙏 दाई हरु को कथा ले मेरो मन नै भक्कानियो ❤️❤️

  • @MadanSuvedi
    @MadanSuvedi18 күн бұрын

    कति नम्र, कति मिहिनेती र कति साहसी यो चित्र भाई । धेरै पढेलेखेकाहरुले सिक्नुपर्ने यिनको प्रस्तुतीबाट । डु इट हैन, लेट्स डु इट भन्ने हो एउटा लीडरले । हिन्दी उखान छ नि, डर के आगे जीत है भन्ने कुरो सिद्ध गरे यिनले । जय होस भाई तिमी र तिम्रो टोलीको ! अनि जय होस विद्या बैनीको हेर्ने कथाको टीमलाई ! डु कीप अन डुइंग बेटर इन लाइफ ।

  • @haribasnet3485
    @haribasnet348518 күн бұрын

    पढ्न सकिन नभन्नु चित्र दाइ अनुभवको डबल डिग्री तपाईं संग छ।

  • @theminiworldNepal
    @theminiworldNepal10 сағат бұрын

    हामीले सोचे जस्तो छैन जिबन , हामीले सोचे जस्तो छैन नेपाल, वास्तविक नेपाल हेर्ने कथा ले देखाउने नेपाल हो |

  • @pranayatamu9246
    @pranayatamu924618 күн бұрын

    म मरेर गएपनि तिमी रहिरहनु है , कस्ताे निश्चल भावना आह ❤

  • @ramsharansapkota5443
    @ramsharansapkota544318 күн бұрын

    हेर्ने कथा एक विश्वविद्यालय हो जहाँबाट जिवन जिउँने कला र अथाह ज्ञान सिक्न पाईन्छ ।

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal10 күн бұрын

    आफ्नो परिवार देखी टाढा रहेर काम गर्ने नेपाली श्रमजीवी मजदुरहरु लाई कोटीकोटी नमस्कार र धन्यवाद। जय नेपाली जनता।जय आमा नेपाल।

  • @manishamagar5361
    @manishamagar53612 күн бұрын

    RESPECT हजुरहरु सबै जनालाई यो भिडियोले काम गर्ने मान्छे लगायत सम्पुर्णले गर्व गर्ने छन❤❤❤❤

  • @govindagautam7919
    @govindagautam791918 күн бұрын

    बागलुङ कालिकामाईले सदा सर्वदा पुल बनाउने दाजुहरुलाई सदा सर्वदा रक्षा गरिदिनुस प्रभु😢❤

  • @SonikrajTamu-es7cg
    @SonikrajTamu-es7cg16 күн бұрын

    बिस्वाशिलो भर पर्दो काम गर्ने मुलवासी नै हुन , greater salut Chitra BRO..हजारौं बर्ष बाच्नुहुन्छ सबै को आशीर्वाद ले oll team lai good luck. & god bless you.

  • @jinjio

    @jinjio

    12 күн бұрын

    Ane tyo chaudhary vai chai?? Afai jaat dharma matra ramro navanam--- savai jaat dharma maa manxe ramro ni hunxan--- atleast ramro lai ramro vanna saknu parxa -- ,,yei ho asal maanis ma hunu parne gun😊

  • @bishnusapkota5270
    @bishnusapkota52709 күн бұрын

    यी सच्चा देशभक्त योद्धालाई हृदयत अरबौको सलुट 🙏🙏 कति निश्चल भावना,मन-मष्तिष्क,नेपाली माटोको माया,प्रेम ,स्नेह र भक्तिभाब रहेको त्यो निश्चल मन उज्बीएका ति प्रत्येक शब्दले निकै भावुक बनायो अनि खुसीको आँसु बग्यो। यि योद्धाबोलेका हरेक शब्द नेपालका नेताले सुन्ने प्रयत्‍न गर्छन कि गर्दैनन् होला ?

  • @abiralshivaduti801
    @abiralshivaduti80111 күн бұрын

    कति महान बिचार, "म मरे पनि तिमी बाचिरहनु" आफुले गरेको कामले कुनै जनधनको क्षति नहोस् भन्ने कति ठुलो चिन्ता छ वहाँलाई ।हेर्दाहेर्दै आँसु झर्यो, मन थाम्न सकिएन। कडा मेहनेति,निस्वार्थ र साहसी चित्र जी,प्रदिप जी र वहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏🙏 तथा हामीलाई वास्तविक नेपाल र नेपाली चिनाउनको लागि कयौ कठिनाइहरु सहदै लगातार खट्दै आउनु हुने बिद्या चापागाईं ज्यु र वहाँको सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद एवं सादर नमन ।🙏🙏

  • @NarayanGThapa-zc4kg
    @NarayanGThapa-zc4kg17 күн бұрын

    चित्र मगर जस्तो एउटा साधरण फिटरले त यत्रो जिम्मेवारी बोकेर यस्तो खतरा काम सफलताका साथ सम्पन गर्न सक्दो रहेछ ।उहालाई मेरो सलाम छ। देशको जिम्मेवारी बोकेर सत्ता पुग्नेहरुलाई यो गतिलो उदाहरणपनि हो।

  • @resammagar4481

    @resammagar4481

    16 күн бұрын

    अब देश बनाउन को लागी महाबिर पून र चीत्रबहादूर मगर को खाचो छ

  • @aarushbeastvlog5311
    @aarushbeastvlog531118 күн бұрын

    सलाम छ । यस्तो मानवीय कार्य जस्को जति गुनगान गाएपनि कम हुन्छ ।

  • @nimeshnimesh8905
    @nimeshnimesh89052 күн бұрын

    हेर्ने कथा को यो भिडियो ले एक मिलिअन भियुज पाएको मा धेरै धेरै सुभकामना..सधै एसरिनै सबैको मन जित्न सफल रहोस....❤❤❤❤❤

  • @Ghost_Hunter...
    @Ghost_Hunter...15 күн бұрын

    सानो सानो घन ले ठूलो ठूलो ढुङ्गा फुटाल्छ नी मा'म्.... सुन्दा सामान्य लाग्ने तर कति ठूलो कुरा।। बिगार्न को लागि ठूलो कुरा चाहिँदैन।। ❤❤❤

  • @Niraj1KM
    @Niraj1KM15 күн бұрын

    तपाईँहरू जस्तो कर्मयोगीकाे कथाले देशले नै गौरव गरेको छ। तपाईँहरू सबैको जय होस्

  • @alefs609
    @alefs60918 күн бұрын

    मगर भाई को भावुकताको सम्मान छ तपाई को नेपाली मानिस को जीवन सुरक्षा प्रतिको भावनात्मक सोचप्रति उच्च कदर छ

  • @ishworisharma5041

    @ishworisharma5041

    17 күн бұрын

    बिचरा दाइ रुनु भो यस्तो ब्यक्तिलाइ यो देसले कहिले सम्झने

  • @gopalpun9001
    @gopalpun900110 күн бұрын

    बिद्या चापागाईं जी को प्रत्यक कार्यक्रम एउटा न एउटा सिन मा त आँसु नै झर्छ । सधै यसरी नै कार्यक्रम चलाइ रहनु होला । सबै भम्दा राम्रो कार्यक्रम जाजरकोट को एक दृश्य ले साराइ भावुक बनायो । जस्मा नेपाली काङ्ग्रेस का एक नेता पनि मन थाम्नै नसकी आँसु नै झारे ।

  • @RajanDilGurung18
    @RajanDilGurung1811 күн бұрын

    सरकारी निकाएले सम्मान गर्न सक्नु पर्छ यस्तो ब्यक्तिलाई , सलाम हजुरलाई चित्र सर अनि तपाइको सम्पुर्ण टिमलाई ।❤

  • @sundarkarki4005
    @sundarkarki400518 күн бұрын

    चित्र दाइ तिमी एउटा मगर को छोरा हो तिमी मा १००% इमानदारीता तर एउटा बाहुन क्षेत्री हुन्थेयो भने यति भन्ने आट पनि आउने थियन ।❤❤❤

  • @NbNb1987

    @NbNb1987

    17 күн бұрын

    कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢

  • @doctorsclinic9354

    @doctorsclinic9354

    15 күн бұрын

    कालपानी पारी भारत तिर मैले बाहुन छेत्री लाई भरिया भयेको देखेको छु यसरी न लेखिदिदा राम्रो हुन्थ्यो साथी ।

  • @sundarkarki4005

    @sundarkarki4005

    15 күн бұрын

    @@doctorsclinic9354 तिनी भरिया हुनु मा पनि भ्रष्टाचारि देश बेचुवा ओलि देउबा प्रचण्ड जस्ता बाहुन क्षेत्री को कारण हो म पनि क्षेत्री नै तर हामि मा कसरी फाइदा गर्ने सोच बच्चा देखि नै आउछ जस्तो लाग्छ हजुर

  • @sundarkarki4005

    @sundarkarki4005

    15 күн бұрын

    @@NbNb1987 दिदैनन।

  • @swarnim1880
    @swarnim188018 күн бұрын

    देश र जनताप्रति डुबेरै सेवा गर्ने मन भएका यस्ता मानिसहरु प्राय: किन मुलबासी नै हुन्छन् ? उस्तैले भए आलटाले काम गरेर मात्र पैसा कमाउदै बजेट पचाउथ्यो होला । सलाम छ रोल्पाको छोरो मगरजीलाई । भिडीयोको लागि विध्याजीहरुलाई पनि धेरै धेरै धन्यवाद ।

  • @khagendra94
    @khagendra948 күн бұрын

    गज्जबको कथा भुइमान्छेको कथा यसरी उजागर गर्दिनुभयो धेरै धेरै आभार हजुर र हजुरको हेर्ने कथा परिवारमा सत सत नमन

  • @budhamagardil2042
    @budhamagardil204211 күн бұрын

    त्यो हिम्मत , मेहनत , महानता , जिबन संघर्ष र हेर्ने कथा बोकेको ब्यथा ले बन्दा धेरै मेरो अँखा बात आँसु झर्यो 😭🙏🙏🙏

  • @anjalilimbu8708
    @anjalilimbu870817 күн бұрын

    सरल, सालिन र मेहेनति दाइहरुको कथाले भावुक बनायो।भगवानले सबैको कल्याण गरुन ।🙏 मगर दाई कत्ति इमान्दार र सफा मन भएको हुनुहुदो रहेछ।🙏

  • @susilpariyar197
    @susilpariyar19718 күн бұрын

    प्राय हेर्न कथा हेर्दा नरुवाएको दिन हुदैन...चित्र सर महान ब्याक्ती हो म एक मरे पनि अरु नमरोस कति महान मन...सलाम चित्र सर🙏🙏🙏🙏🤚🤚🤚🤚

  • @user-im1hq9ir2l
    @user-im1hq9ir2l2 күн бұрын

    म मरे पनि तिमी रहिरहानु वाउ उहाको ईमानदारिता साच्चिकै प्रसम्सयोग्य छ 👌👌👌

  • @krishnabanjara7590
    @krishnabanjara759011 күн бұрын

    यो डाडो र त्यो जाडो जोड्ने , यो मुटु र त्यो मुटु जोड्ने जस्तै एकदमै राम्रो काम । बुढा-बुढी , साना बालबालिकाहरुलाइ र सम्पुर्ण जनताहरुलाइ यता बाट उता र उता बाट यता आउन सजिलो बनाइदिने काम अति उत्तम ।

  • @sandeepthakuri1800
    @sandeepthakuri180016 күн бұрын

    चित्र मगर जस्तै सोच यो देश को नेता हरुको भए देश देश बन्ने थियो सलाम छ चित्र मगर ज्यु लाई अनि सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏

  • @ashimupadhayaya3513
    @ashimupadhayaya351318 күн бұрын

    सम्बन्ध सेतुको यो केसेलि पस्किने "हेर्ने कथा" टिमप्रति आभार❣️❣️ अनि, यो सम्बन्ध कायम राख्ने यी देवरुपि हातहरु सधै बाचिरहुन!!!! ❣️

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex12 күн бұрын

    चित्र दाजु लाई सलाम बाग्लुङ कालिका माइ ले हजुर र हजुर को सम्पुर्ण टिम लाई सधै रछ्या गरून् 🙏🙏🙏🙏

  • @sanjualemagar9013
    @sanjualemagar901314 күн бұрын

    हाम्रो बर्दिया को टोलिहरु हुनुहुदो रहेछ खुसी लाग्यो!

  • @dhanbudhathoki7140
    @dhanbudhathoki714016 күн бұрын

    म मरे पनि तिमी बाचिरहनु शब्द निकै गहकिलो छ।हजुरको परिश्रम को उच्च सम्मान गर्दछु।

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati642118 күн бұрын

    😢चित्र बहादुर मगरको , संघर्षका कुरा सुन्दा म पनि भाबुक भए आफ्नो काम प्रतिको लगन र तपस्या नै हो, जस्तो भान भयो। अझै यस्तै उर्जा सधैं बढी रहोस् र सबैको प्रेरणा बनिरहोस् ।

Келесі