दुर्गमकी डाक्टरको कथा | Durgamki Doctor ko Katha | Herne Katha EP104 | हेर्ने कथा
Фильм және анимация
आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर ।
यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् - उनको काम सन्चो पार्ने हो ।
#DurgamkiDoctor #hernekatha
It takes two days of walking to reach the Pulu village of Karmarong; a remote village situated under the shadow of the lonely mountains in Mugu. Tulasi Shahi walked up these lonely mountains years ago, with a single purpose - to heal.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZread Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZread. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
Пікірлер: 3 000
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
@devendravlog9244
10 ай бұрын
गरेको छु
@sandip9863
9 ай бұрын
Good job dde😊
@puskarkharel2448
9 ай бұрын
Gareko xa
@jiwankumarrai1240
8 ай бұрын
@@sandip9863 बहुतै राम्रो तपाईंको कायॅ बहुतै पंशिनय छ तपाईंको बोलि कति मिठो तपाईंको बिचार मानव सेवा नै ठूलो धॅम हो आशिर्बाद हाम्रो तर्फबाट छ है
@kailashbhai8856
7 ай бұрын
तपाइका हरेक कार्यहरु ,,भिडियो राम्रो छन्
मानवसेवा पुरस्कार पाउने असली हकदार हुनुहुन्छ । आफ्ना दुख थाती राखेर गरिब र अति विकट दुरदराजका जनताहरुलाइ खुसी पार्न सक्ने एक साहसि मानव । सबैभन्दा मन परेको हेर्ने कथाको episod
@bipinbudhathoki7412
Жыл бұрын
अहिले नेता का झोले ले तपाईं लाई कुनै देश को दलाल एजेन्ट भन्छन् यहाँ पुरस्कार पाउन नेता को घर को नजिक को हुनु पर्छ
@Online11111-
Жыл бұрын
मानव सेबा त काठमाडौ मा भि आइ पि को मा बस्ने ले पाउने हो 😢😢😢
@sonusapkota8140
Жыл бұрын
Yo vanda ramro ramro xa herne katha ko channel list ma gayera hernush😊
@ritagrishma9961
Жыл бұрын
उम् यक्दमै खुसि लाग्यो 😥😥🙏🙏
@surajgurung9318
Жыл бұрын
❤f
MBBS र MD वालाहरुभन्दा हजारौ गुणा असली डाक्टर साप 🙏दुर्गमकि डाक्टर चेलीलाई नमन🙏
@TheSarokar
Жыл бұрын
Yesari compare kina garnu paryo ? sabai MBBS ra MD le gareka ramra kaam haru hajurlai tha cha ?
यति सोझो जन्ता छ इनि हरुलाइ नै हामिले ठग्यौ भने हामी मानव हुनु को आचित्य नै के रह्यो र!यो सुनेर कसम goosebumpआयो! Big Salute🙏
अझैसम्म पनि यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको उदाहरण डाक्टर दिदी 🙏🙏🙏
@ganeshd.c.2263
Жыл бұрын
असली डाक्टरले हेर्नुपर्ने कथा ! चेलिलाई नमन ! 🙏🙏🙏
दुर्गमकी यी डाक्टर मात्रै होइनन् देवीको अवतार पनि रहिछिन् ❤ तपाईं यो समाज र देशको रियल हिरोइन हुनुहुन्छ तपाईं लाई कोटी कोटी प्रणाम।
@bhimkumaroli1025
Жыл бұрын
❤❤❤❤❤
@baburamgulminepal6108
Жыл бұрын
100% Sahi hjur
@deepikashahi4904
Жыл бұрын
TQ very much hjr
यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको चेलीलाई हृर्दयदेखी आभार प्रकट गर्छु। God bless you.
राष्ट्र सेवक पुरस्कार दिनुपर्छ उहालाई🙏👏👏👏👏
She is deserve For Social Humanity Award ❤️💯✅🇳🇵🇳🇵🇳🇵✅✅✅
यि महान नेपाली चेली लाई कोटि कोटि नमन ।यी चेली जस्तै भाग्यमानी म भयको भय म पनि यस्तै दुर्गम को जनता को सेवा गर्ने मौका पाउने थिय होला ।हेर्ने कथा टिमलाई पनि मुरि मुरि धन्यवाद ।
I am a medical student. I really get motivated and deeply touched by the sister's sacrifice ,dedication determination n her contribution to humanity n health is really appreciative . One day I will also serve the remote part of my country like her . Thank u Herne katha team for this very special n motivating episode ❤❤
यति साेझा मान्छेहरु छन् यिनिहरुलाई ठगे मान्छे हुनुकाे अर्थ रहेन् ।
नेपालको हरेक दुर्गम गाउँ ठाउँमा उहाँ जस्तो स्वास्थ्यकर्मी भैदिए धेरैजसो दुर्गम क्षेत्रका वृद्ध आमा बुवा साना नानी बाबू हरुलाई रोग बाट मुक्ति मिल्ने थियो Thank you Tulashi sister you are great women❤🇳🇵🙏
दिनको २० घण्टा काम गरे बाबु पढाउन को लागि आखिर आमा न हुन कसरी आफ्नो सन्तान लाई दुःख दिन सक्थिन् र😢❤ Such a great,hard working and kind hearted person ❤🙏 Thank you Bidhya Chapagain dd and all the Herne Katha Team for every episodes❤
कति निर्दोष, कति प्रतिवद्ध, कति स्वच्छ मन, यी स्वास्थ्यकर्मीलाई सरकारले पक्कै पनि उच्च मुल्याङ्कन गर्नेछ ।
सरकारि छात्रवृत्ति बाट पढेकाे डाक्टर दुर्गम मा दुई वर्ष काम गर्नु पर्छ तर पावर लायर काठमाडौं मा नै बसेर काम गर्छ । याे दुर्गम मा बसेर सेवा गर्नु भयकाे छ , तपाईं लाई हार्दिक नमन।
Thank you for showing this video, she (Nurse) should be awarded with highest award of Nepal for serving and taking care of health of those community in such remotely isolated area. And Herney Katha should win the highest award in documentary category among the international. ❤❤❤🙏🙏🙏
@ngankumarathapamagar2974
Жыл бұрын
हाम्रो देशमा यस्तो बिकट मा काम गर्ने लाई भन्दा गोडा मोल्दै झोले बन्ने हरु ले पाउँछ के गर्नु हजुर
@anitchhetri2468
Жыл бұрын
Exactly 👍👍👍
@thotibudi
Жыл бұрын
agree 👍️🙏
@kopilchirag8218
Жыл бұрын
Exactly.
@deeplimbu541
Жыл бұрын
Kasto maya lagdo katha...derai maya lagyo hamro gaw ko doctor /nurse ko katha sunera...chora ko ramro huncha hola.
राष्टपति बाट गरिन जनसेवा सम्मान बाट यि डाक्टर लाई सम्मान गरिनुपर्छ
दुर्गम की डाक्टर लाइ भित्री हृदय देखी सलाम ❤❤🙏🙏 कुवैत देखि हेर्दै छु , धन्यवाद हेर्ने कथा परिवार लाइ
धन्यवाद हेर्ने कथा टीम लाई! Dr. दीदी हजुर को सामाजिक सेवा प्रती को भावना जुनिभरी परिवर्तन नहोस् आउने दिनहरू को लागि शुभकामना छ ♥️🎉🎉
I am so emotional to see this video (दुर्गम की डक्टर )एस्तो ब्यक्ती लाई सरकारले पुरस्कार को ब्यबस्ता गर्नुपर्छ जस्तो लाग्छ ❤ कती राम्रो सोच म सलाम गर्छु बैनी लाई अनी बीदद्या बैनी लाई पनी 💕
सेवा गर्नकाे लागि धन भन्दा पनि मन ठुलो कुरा हाे। एक समाज परिवर्तनको दरिलो आधार , अरु स्वास्थ्यकर्मीहरुकाे लागि पनि प्रेरणाकाे मुहान , हाम्रो देशमा अझै यस्तै धेरै स्वास्थ्यकर्मीहरुकाे आवश्यकता छ। Congratulations and thank you to entire team of "Herne Katha" for this inspiring episode❤️❤️❤️
आहाँ कति सफा मन तन सिस्टर को दुर्गम ठाउँ को डाक्टर सिटर हरु लाई राम्रो तलब भत्ताको ब्यबस्था गरि दियोस सरकारले !
Kati ramro socha vyeko nurse hola sabai yestai vye kati ramro hune thiyo
मानवता र इमानदारीता हराउँदै गरेको नेपाली समाजमा यस्तो सेवामूलक कार्य तथा सेवाभाव को कथाले पक्कै पनि उत्पेरणा जगाउछ । धन्यवाद हेर्ने कथा समुहलाई !
''lady with the lamp''. lots of Respect for you didi 🙏
यतीको मनको धनी भएको नर्स सायद नेपालमा कमै मात्रमा भेटीन्छ हजुरको सदैव जय जय होस❤❤❤❤🙏🙏🙏🙏🙏
तलब भन्दा बढी काम गर्नु पर्छ भन्ने भनाई भएको सोच कति राम्रो । अनि यति सोझो जन्ता छ यस्तालाई ठगी गर्यो भने पाप लाग्ने भन्ने सोछ भएको एउटा सपूत नारी मनै देखि सलाम छ तपाईलाई ।
सलाम छ 'दुर्गमकी डाक्टर' तुलसी शाहीलाई! वहाँको बृद्धाश्रम खोल्ने सपनापनि पूरा होइजाओस् ! धन्यबाद @hernekatha टीम त्यति पर रम्दै स्वास्थ्यसेवा पुर्याउनेको कथाकालागि!
she has passed the real `Public Service Commission´. She is really serving `the public´ ! 👏👏👏👏👏👏❤️🙏🎉🎊💚🎈🇳🇵
नमन छ दुर्गम गाउँको डाक्टरनि बहिनीलाई 🙏🙏🙏🙏
हेर्ने कथाको सबै भन्दा उत्कृष्ट कथा
कथाले सार्ह्रै मन छाेयाे 😌दुर्गमकी डक्टरलाई 21 ताेपकाे सलामी 🙏❤ हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ❤
हेर्ने कथाको नियमित दर्शक हाल मलेसिया देखि हेर्दै छु हेर्ने कथा सम्पुर्ण टिमलाई नव बर्ष २०८० को हार्दिक शुभकामना साथै सम्पुर्ण हेर्ने कथा हेर्नू हुने दर्शक हरुमा पनि नयाँ बर्ष २०८० को हार्दिक शुभकामना
@gyanendrarai9216
Жыл бұрын
मलेसिया कुन ठाँउ होला ?
@hikmatmagar4191
Жыл бұрын
@@gyanendrarai9216 kl ho hjr
@ompandey3549
Жыл бұрын
म पनि पेनाङ बाट
@Tikarainee407
Жыл бұрын
ma USA bta hohi
@chandraparajuli66
Жыл бұрын
म पनि मलेसिया बाट है मित्रहरू!!
अति सुन्दर कार्य,यस्तो ठाउँ मा गएर मानिस हरुलाई शिक्षित बनाउने हिम्मत राख्नु कति ठुलो कुरा हो,हजुरको जय होस!
Huge respect for you contributing.Far better and qualified doctor than MBBS holder.Salute to this iron lady and herne katha .
मनमा अथाह ब्यथा लुकायर हासी हासी जनताको सेवा गर्ने बहिनिलाइ सलाम छ , धन्य जिन्दगी 🙏
जतिसुकै दुर्गम ठाउँहरु भएतापनि भौगोलिक प्राकृतिक अनि सास्कृतिक हिसाबले कति सुन्दर हाम्रो देश नेपाल🇳🇵🌻❤
@AnuDhimal-cq5oj
Жыл бұрын
💯%✔
सारै राम्रो लाग्यो यो कथा अनि डॉक्टर साँप
साह्रै ठुलो ह्रदय भयकी नारि ह्रदय देखि सम्मान छ हजुर लाइ 🙏🙏
हेर्ने कथाको आजसम्मको सबैभन्दा मनको धनी स्वच्छ मनको डाक्टर दिदी हजुरलाई हृदयदेखि नमन साथै हेर्ने कथाको सम्पुर्ण तिमलाइ पनि धन्यवाद 🙏🙏
उहाँलाई मानव सेवा पुरस्कार बाटा सम्मानित गरियाेस🙏 तपाईं जस्तो बिकट तथा ग्रमिण बस्तिहरुमा सेवा दिने सबै सरकारी कर्मचारीहरु प्रति हार्दिक सम्मान छ🙏🙏 हेर्ने कथा टिम प्रति अभारी छु💝🙏🙏
❤❤❤❤❤ मनै आनन्द लाग्यो भिडियो हेरेर। आफ्नो लागि मात्र बाँच्नु भन्दा अरुको सेवामा जति दुख भय पनि कति आनन्द छ। Huge respect for her hardwork and dedication. ❤❤❤❤.
हेर्दाहेर्दै अाँखा भरिएर अाउने कथा । एकल महिलाहरूलार्इ बलियाे बनाउने कथा । कति अभागी हाेला त्याे लाेग्ने जसले यस्ती मनकारी, बुझकी, मायालु, पराेपकारी मान्छेलार्इ बाटाकाे ढुङ्गाझैँ लत्याएर हिँड्याे । तपाइँकाे वृद्धाश्रम खाेल्ने सपना चाँडै पूरा हाेस् डाक्टर मेडम ।
दुर्गम ठाँउ मा यस्तै स्वास्थ्य कर्मी चाहिन्छ। वास्तविक डाक्टर 🙏🙏
हृर्दय देखी आभार प्रकर गदछु....! महान नारि लाई🙏 र हेने कथा टिमलाई🙏🙏🙏💗
जताततै बेइमानी र झुठहरुको बिगबिगी रहेको हाम्रो समाजमा यी चेलीको कर्मले अझैपनि नैतिकता र इमानदारीता मरेको छैन भन्ने कुराको आभास दिलायो।यी चेलीप्रती उच्च सम्मान छ।
Dr sahibako aafno katha pani marmik rahexa. Safaltako shuvakamana !
राष्ट्रपति बाट सम्मान पाउनुुपर्ने एक असल रास्ट्रसेवक स्वास्थ्यकर्मी प्रती सल्युट छ 🙏
कठै मेरो देश 😢 धन्यवाद छ दिदीलाई 🙏🏻
मनले आनन्द मान्यो यो कथा हेरेर
बिशाल हृदयकी डाक्टर दिदी। तपाईं डाक्टर मात्र होइन, ती विकट ठाउँको दिनदुखी जनताको भगवान नै हुनुहुन्छ। धेरै समय पछि "Herne Katha" हेर्दा निक्कै अनन्द महसुस भयो।😍😍😍
No words to express my feelings and gratitude towards this story. I’m speechless 😶 . The great works the Nurse is been doing in this village is Beyond the imagination. Millions of hats off to her and incredible job to ‘HERNA KATHA Team’ for documenting this project. What a humanitarian project ❤❤❤❤❤
What can I say, Herna Katha? It is an incredible story of dedication, sacrifice, and humanity. Sincere thanks and hats off to Dr. aka God, Tulasi Shahi for helping those people in need. People like you make Nepal a wonderful place to live. One of the best episode so far. Thank you.❤
देश मा कुनै जनताको रक्षक लाई दिइने सबै भन्दा उच्चा पुरास्कार केइ छ भने उहालाइ दिनुपर्छ साच्चिकै सम्मान को हक्दार हुनुहुन्छ यस्तो बिकट ठाउको सोजा जनता हरुको भविस्य उज्ज्वल को बाटो बन्नु भएको छ अझर अमर रहनुस हजुर सलाम छ तपाइलाइ 🙏🙏🙏
I feel ashamed of doctors like me after watching this video. The way "Durgam Ki doctor" has dedicated her life to the profession sets an example for all of us. Her invaluable contribution to society is something that nobody can ever repay. She possesses a true humanitarian spirit and an admirable strength that I wish I could emulate.
@badrinathpaudel
Жыл бұрын
You have big heart to appreciate real human!
@nirnaytamang4954
10 ай бұрын
And I hope that you would do something about it rather than feeling ashamed.
यिनी डाक्टरनी चेलीलाई नि हाम्रो नेपाल सरकारले चाडै सम्मान गरुन यिनको काम हेरेर Great work Doctor keep it up . साथै हेर्ने कथा टिमको त नामै काफी 🙏🙏 यस्तै कथाहरु सधै भरी हमिहरुसबैले हेर्न पाउन
This show broadcast untold, unheard and unseen stories of many common people which is worth to be praised❤
@yambahadur8334
Жыл бұрын
Hor binitaa
@yambahadur8334
Жыл бұрын
Hor binitaa
@surendrapandey4560
Жыл бұрын
Exactly binita u feel the same what i feel...😊
@cheltooktribefreethinker1028
Жыл бұрын
It is full of suffering all over the world but sufferers differ
@yambahadur8334
Жыл бұрын
Binitaa
सबै श्रृङखलाको कमेन्ट नगरेता पनि हेर्ने कथाको सबै श्रव्यदृश्य सामाग्री उत्कृष्ट लाग्छ । हाम्रो आँखा नपुग्ने ठाउँमा यहाँहरूको भौतिक उपस्थिति भएको छ ।
Yo channel ko eac and every video heriraheko hunxu ra mann vitra bata musumusu hasiraheko hunxu tei samayemanai . aankha bata aansu pani khasi rahanxa...😢❤
Nurse Deedi you are the inspiration for karnali citizens. Hug respect for you form inner heart ❤❤
she is a motivation for medical aspirants.❤ guyz,give one heart for her...
सलाम छ, तुलसी मेम ।
She is a real Debi! She is bigger than a doctor. Salute Sister! CNN prize winner ko Dabedari!
वहाँ हाम्रो नजरमा पनि MBBS,MD भन्दा माथिको डक्टर हुनु भयो। धन्यवाद डक्टर साहब 🙏🙏🙏🙏🙏
@deepikashahi4904
24 күн бұрын
TQ very much hjr
Hats off to the dedication and work done by this sister. Thank you for your service..
Good job doctor baini. We need such selfless vlounteer medical professionals like you. You deserve national-level recognition and awards.
यो हेर्ने कथा कथा मात्र रहेन्छ यो त सम्मान जनक सहयोग अनि भगवती रुपि डाक्टर आहा यति राम्रो मन अनि गाउँ समाज परिवर्तन गर्न तिर लाग्ने महान्🙏चेली तपाई लाई कोटि कोति🙏अर्घाखाँची हाल दुबै देखि हेरे आँखा रसाए कतै खुसी त कतै दुखी तर उहाको आफ्नो जिवन को कहानी अलग तर शेवा उत्तिकै तपाई लाई पनि खुशी मिलोस शुभकामना 🇳🇵🇳🇵🇦🇪🙏
कठै दैन मेरो देश नेपाल 😢😢को हालत कता गए देशका पापी नेता हेर यो कथा। कति दुःख छ। हामी जन्ता लाई। सलाम छ नर्स लाई
सलुट छ हजुरलाई हजुर जस्तो महान चेली सबै ठाउँमा भईदिए स्वर्ग बन्थाे हाेला देश अाज
कोटी कोटी नमन: जीवित देवी तुलसी शाही! 🙏 नेपालमा सरकार छ भने विशिष्ट मानवसेवा पुरस्कारले अविलम्ब सम्मान गरियोस्।
मन पर्ने कार्यक्रम सेवा नै धर्म हो !
आहा कति इमान र मानवियता सम्मान छ यि इश्वरिय मन भएकी सिस्टर लाइ ।।।।
तुलशि शाहि जस्तै सरकारी कर्मचारि सबै तिर भए देश र जनताले कति सुख पाइन्थ्यो।। हेर्ने कथाको नियमित दर्शक साउदि अरेबिया देखि👍👍 हार्दिक दमन हेर्नेकथाको सम्पुर्ण टिम प्रति🙏🙏🙏🇳🇵🇳🇵
पेशाले नर्स तर कर्मले डाक्टर मात्र होइन, यिनी कलियुगका साक्षात् देवी हुन् । हार्दिक नमन् छ ।
आफ्ना दुख थाती राखेर गरिब र अति विकट दुरदराजका जनताहरुलाइ खुसी पार्न सक्ने एक साहसि मानव । सबैभन्दा मन परेको हेर्ने कथाको episod
धेरै दिनको पर्खाइ पछि बल्ल आयो दुर्गम गाउँकी डाक्टरको कथा 😘
हृदयदेखि नै नमन् छ, तपाईं असली नेपाली चेली र सम्पूर्ण हेर्ने कथा टिमलाई ।🙏🙏🙏
साहसी व्यक्तिको लागि सलाम ❤त्यो ठाउँमा स्वास्थ्य सगैं शिक्षाको पनि अभाव होला भन्ने महसुस भयो मलाई त! त्यहाँ गएर वालवालिकालाई पढाउने मन लागेको छ ।❤❤❤
भगवानसगं परथाना गर्छु टपाईको स्वास्थ्यलाई पनी हेरोस आमीन ❤❤❤❤।
धेरै खुसी लाग्यो ईमानदार नागरिक ले देश प्रति को कर्तव्य निस्वार्थ निर्वाह गरेको हेर्न पाउदा । कथा का पात्र र हेर्ने कथा का सम्पुर्ण team लाई धन्यवाद ।
साच्चिकै महान डाक्टर हुनुहुन्छ बहिनी तपाईं, तपाईंको सोच लाई कोटी कोटी नमन्, तपाईले मेरो खुशीको आँशु खसाल्नु भयो बैनी, ती दूर दराजका दुखीको सेवा गर्दा कति पुण्य मिल्यो होला तपाईंलाई।
दुर्गम ठाऺउ की देबी🙏🙏🙏
As i am staff nurse..i can feel your happiness,,,and i get to heard doctor sahab when i visit my place in nepal ....i always said that i am nurse not doctor but they used to say that for us you are doctors only 🎉
@Dubai739
Жыл бұрын
become that same like dr nurse sis ,every human need to create such as thought ,❤❤❤❤
@yubrajadhikari3715
Жыл бұрын
I have felt the glow on their faces when HA staff or nursing staff are addressed as doctors.😂
सलाम ती सहयोगी मनहरुलाइ🙏🙏🙏फुलको आखामा फुलै सन्सार काडाको आखामा काडै सन्सार!जय होस🙏🙏🙏🙏
यि दिदि लाई १००००सलाम छ ... ....❤❤❤❤
सलाम छ अत्यन्त बिकटमा सेवारत 'दुर्गमकी डाक्टर' तुलसी शाहीलाई! यहाँको त्यस छेत्रको सेवामा समस्त पक्ष्यले दील खोलेर योगदान गरुन र बृद्धाश्रम खोल्ने सपना पनि पूर्ण होस्!
बेनीको सपना पुरा हौस अग्रिम शुभकामना र हृदय देखी हेर्ने कथा का सम्पूर्ण टीमलाई धन्यवाद 👏👏🙏🙏🙏
एक महान नारी जो सोच्छ र सफा मन मन देखि सलाम । 🏆🤞💓🙏🙏🙏🙏🙏🎖️🎖️🎖️🎖️
गजेन्द्र सरको कथालाई सर्लक्क फलप खाइदियो यो कथाल।सम्भब त नेप्पाली इतिहासमा एक मात्र कथा हुनुपर्छ।र पात्र एक मात्र
1st of all herney kathha team lai muri muri dhandybad esto exemplary episode ko lagi. Ani Dr Tulashi bahini ko lagi ta kunai sabda nai vetina. Tapaile chahanu vayeko, chitaunu vayeko sabai kam haru pura hosh. Thank you for being such an inspiration to so many people. Durgam ki devi 🙏
यिनी दुर्गम मुगुका लागि भगवानको अवतार हुन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै धेरै समान छ नर्स दिदी प्रति अनि हेर्ने कथा प्रति अझै एस्तै देश को कुन कुन मा भएका विषय वस्तु लाई हामी माझ लेउने सबै कर्मचारी पर्ती उच्च सम्मान ❤
Dherai vanda dheraii sarbokrista kaam,kartabya garnu hune sister. Hajurlaii koti koti naman❤❤
सलाम छ डा साब तपाई जस्ता महान ब्यक्ति पनि छ्न है यो देशमा यस्ता गुमनामको कथा बनाउने दिदिलाइ बधाई
राष्ट्र को सबैभन्दा ठुलो सम्मान को हकदार हुनुहुन्छ । हे भगवान, उहाको सदा रक्षा गर्नुहोस्।😊
यति लामो प्रतिक्षामा न राखे हुने थियो खैर केही छैन कुरिराको छु❤❤❤सम्मान छ यो टिमलाइ
साह्रै मन पर्यो ।डाक्टर दिदी
यो कथा हेर्दा हेर्दै कतिखेर सकियो थाहै भयेन
पीडा ,दु:ख र अभावले नै हो हजुर असली जिन्दगी को अर्थ सिकाउने। हृदय देखि नै उच्च सम्मान आदरणीय दिदी अनि हेर्ने कथाको सम्पुर्ण टिम लाई ❤