कांग्रेस-एमाले गठबन्धन कति टिक्ला ? संविधान संशोधन किन सकसपूर्ण ! Adhyarobataujyaalotira

अँध्यारोबाट_उज्यालोतिर
----------------------------------
Guest: टीकाराम भट्टराई- वरिष्ठ अधिवक्ता
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#tikaramyatri
#himalayatvpresent
#theyatri
#yatrimedia
#adhyarobataujyaalotira
---------------------------------------
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 92

  • @sampaudel
    @sampaudel8 күн бұрын

    यो गठबन्धन भ्रष्ट नेताहरुलाई बचाउन मात्र हो । यी नेताहरू लाजहीन छन्

  • @BP-jq1ru

    @BP-jq1ru

    7 күн бұрын

    जुन गठबन्धन नि उहि हो बहुमत कसैको नभएपछि हुने नै यहि हो यो ब्यबस्था नै ठिक छैन

  • @ramsedai804
    @ramsedai8048 күн бұрын

    अहिले सम्मकै सबैभन्दा राम्रो विश्लेषण र नजिर दिनुभा छ दाजु हजुरले।बुझ्ने लाई श्रीखन्ड नबुझ्नेलाई खुपाको बिंड🙏♥️

  • @surajbhujel96
    @surajbhujel968 күн бұрын

    अर्को इपिसोडमा भिमार्जुन आचार्यलाई सहभागी गराउनु होला।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho8 күн бұрын

    सहि विश्लेषण गर्नुभयो सर। तर नेपालका उताल्ल्हो जनताले बुझ्न अलिक गार्हो छ।

  • @pardippoudel8575
    @pardippoudel85758 күн бұрын

    अब सबै जनताले काठमाडौं आएर सिंह दर्बार घेराउ गरेर सबै नेतालाई आगो लगाउनु पर्छ ।

  • @beyondinfinity3876
    @beyondinfinity38768 күн бұрын

    आरजु डाकुनी र ओलिको साला राजेसलाइ बचाउन यो सरकार ढालेको हो।😊

  • @khomaupretyadhikari5820
    @khomaupretyadhikari58204 күн бұрын

    समीकरण फेरिनुमा भुटानी शरणार्थि र गिरीबन्धु टिस्टेट बाहेक अरू कुनै कारण हुदै होईन भन्ने कुरा जनताले बुझीसकेका छन् । जति छलफल गरेपनि देश भष्टहरूले सक्ने नै भए । साच्चै देशलाई मायाँ गर्नेहरूलाई चिन्ताको बिषय भएको छ भष्टहरूको फायल खोल्न खोज्दा सरकार ढलेकोमा😪😪

  • @chinrai9479
    @chinrai94798 күн бұрын

    काले काले मिलेर खाऔं भाले । गिरिबन्धु vs भुटानी सर्नार्थी

  • @Tikapoudel
    @Tikapoudel6 күн бұрын

    योजना र सोचाई के छ थाहै नभै नैतिकता फलाक्दै छन्।

  • @dibakarpant3390
    @dibakarpant33908 күн бұрын

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @dhrubamalla5587

    @dhrubamalla5587

    8 күн бұрын

    Yes!.BRI/MCC hasn't iintroduced purposeless.Polarisation between big two still exist in this issue which ultimately may lead to conflict.

  • @priyalamichhane1204
    @priyalamichhane12048 күн бұрын

    वास्तविक यथार्थ विश्लेषण 🙏

  • @insusalami
    @insusalami8 күн бұрын

    मुलुकको बिकास र समृद्धि को लागि यो गठबन्ध भएको होरे 😂😂😂😂😂

  • @kazeeram
    @kazeeram7 күн бұрын

    टीका जी एउटा स्टुडियो चाईयो, धेरै डिस्टर्ब आइरहेको छ आजकल

  • @deepakbhatta9913
    @deepakbhatta99138 күн бұрын

    महाकाली वेच्ने ठगवन्धन

  • @sharmag1102
    @sharmag11028 күн бұрын

    waiting❤

  • @harkasinghkc4353
    @harkasinghkc43537 күн бұрын

    विश्लेषण सहि छ।तर काङ्ग्रेस एमाले भ्रष्टाचाररि जोहाउन हटाथ जुटेका हुन।यिनले केही गर्दैनन

  • @neilkanthauprety5912
    @neilkanthauprety59128 күн бұрын

    Highly Authored and brilliant discussion on the contemporary issues. Must watch is by all elected and those in power and politics !

  • @bhupaljaishi5709
    @bhupaljaishi57097 күн бұрын

    Satik bisleshan. Fully Agreed Tikaram ji.

  • @bhanubaral4560
    @bhanubaral45608 күн бұрын

    यो प्रणाली धेरै बोझिलो भयो , खर्च कम कसरी गर्न सकिन्छ ? तलब भत्ता सुबिधा लिनेको संख्या ५० प्रतिशत घटाउनु पर्छ ।

  • @rsdulal5295

    @rsdulal5295

    8 күн бұрын

    यी नेताहरु ले खानी तलब सेना प्रहरी लाई खुवाउनु पर्छ । यी चोर भतुवा हरु लाइ किन पाल्नी ?

  • @aahanaupreti7607
    @aahanaupreti76078 күн бұрын

    बेचन ले सबैलाई बेचेेेन बनायाे।

  • @Bullet_Raja45
    @Bullet_Raja458 күн бұрын

    राम्रो विश्लेषण गर्नुभयो🙏🙏🙏

  • @olibalaramoli
    @olibalaramoli8 күн бұрын

    सही विश्लेषण ।

  • @bishnusaud9450
    @bishnusaud94508 күн бұрын

    waiting

  • @sakuntalanepal6761
    @sakuntalanepal67618 күн бұрын

    गिरि बन्धु र भुटानि शर्नार्थी मिल्ने प्रपञ्च अबको गठबन्धन काले काले मिलेर खाउ भाले भन्ने चरितार्थ हो

  • @RamesworManSingh
    @RamesworManSingh6 күн бұрын

    टिका जी १२ बुदेमा के के छ र देशमा कुतनितिक रामो् भएन त्यसले गर्दा देशमा राजतन्ळ आवश्यक भएकोले र बहस दुई तिहाई मतले ल्याउनको लागि बहस हुनु पर्यो धन्यबाद

  • @ramroneil3719
    @ramroneil37198 күн бұрын

    Wonderful conversation

  • @mahendrakandel7600
    @mahendrakandel76008 күн бұрын

    भिमार्जुन आचार्य लाई ल्याउनु पर्यो

  • @homchamlagain2056
    @homchamlagain20568 күн бұрын

    टिकाराम चम्लागाईको प्रस्तुति गज्जव लाग्छ ।

  • @DipendraBista-o6e
    @DipendraBista-o6e7 күн бұрын

    राजनीतिक दल सम्बन्धी व्यवस्था धारा २६९ मा हो । बरिष्ठ अधिवक्ताज्यूले धारा २७४ भन्नुहुन्छ त ।

  • @lokendrakumarthapa165
    @lokendrakumarthapa1658 күн бұрын

    100%correct 🙏🙏

  • @sundardhital4903
    @sundardhital49038 күн бұрын

    संघर्षमा नै हो साथ चाहिने भनेको, सफलतामा त जसले पनि हात मिलाउछ नि. !!

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky7 күн бұрын

    भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो।

  • @purnashahi8138
    @purnashahi81388 күн бұрын

    अर्को पालाेमा भिमार्जुन आचार्य लाई बाेलायर यस्तै बिषय हरु उठाएर प्रश्न राख्न अनुराेध छ टीका सर ।

  • @pokhrelom6440
    @pokhrelom64407 күн бұрын

    प्रदेश काे विकासवादी अधिकार नघटाउने, तर सदस्यकाे सँख्या अाधीमा झार्ने,मन्त्रालय र मन्त्रीको सँख्या ५ भन्दा बढी नराख्ने गरि सँशाेधन नगर्दा के हुन्छ हाेला?

  • @TyamkeTimur
    @TyamkeTimur8 күн бұрын

    Nice topic, nice discussion

  • @someinfo6189
    @someinfo61898 күн бұрын

    तिम्रा बात र कर्कलोको पात बराबर।

  • @shreesubedi4441
    @shreesubedi44418 күн бұрын

    ❤❤

  • @biren57
    @biren578 күн бұрын

    सेवा निबृत्त सचिवलाई सम्बैधानिक निकायमा नियूक्ति गर्नु हुदैन,र महालेखा, अक्तियार, लोकसेवा, आदिमा पनि न्याय सेवाजस्तै सेवा गठन गर्ने र सोहि संगठनको जेष्ठलाई प्रमुखमा नियूक्त गर्नु पर्दछ । न्यायधिसमा पनि क्याडरबाट मात्र प्रधान न्यायधिस सम्म जानु पर्छ , नत्र राजनितिको छाया परिरहन्छ । यो बिषयमा बहस चलाए कसो होला ...

  • @rsdulal5295
    @rsdulal52958 күн бұрын

    यो संविधान मा ५० पटक चुनाब भएपनि कुनै पार्टीको बहुमत आउँदैन । यो संविधान सक्दो चाँडो फेर्नुपर्छ । हजारौं जन्तु हरु पाल्न गाह्रो भयो । यी जन्तु हरुले खानी तलब सुविधा सेना प्रहरी लाई दिनुपर्छ ।

  • @melakc9620
    @melakc96208 күн бұрын

    यो बहस बाट देशको स्थायी पिलर राजसंस्था पुनः स्थापना नगरेमा देश नै रहदैनभन्ने अनुमान बहसले संकेत गरेको देखियो ।

  • @bhuvansubedi312

    @bhuvansubedi312

    8 күн бұрын

    कस्ले लिन्छ र देश

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv8 күн бұрын

    बन्न के गर्छ बन्यो भने अर्को चुनाब गराउछ !

  • @rpchahana
    @rpchahana8 күн бұрын

    भिमार्जुन सँग interview लिनुहुन आग्रह गर्दछु।

  • @abirsubba1910
    @abirsubba19108 күн бұрын

    Sambidhan anusar garnu parxa

  • @taraneupane3646
    @taraneupane36467 күн бұрын

    अब संशोधनको लफडा गर्ने हैन पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य गरी ४८ सालको उत्कृष्ट संविधान लागु गर्नुनै राष्ट्र र जन हितमा हुन्छ। ४८ सालको संविधान लागु गर्ने हो भने देशै भरी दीपावली हुने छ केहि अस्थिरता बादि झुण्ड वाहेक ९०% नागरिक को पुर्ण साथ समर्थन हुने छ।

  • @lokendrakumarthapa165
    @lokendrakumarthapa1658 күн бұрын

    🙏🙏

  • @YubrajPandey-f6j
    @YubrajPandey-f6j8 күн бұрын

    34:58 धारा २६९ हुनुपर्ने मा अन्येथा भए जस्तो लाग्यो ।

  • @manojpokhrel4738
    @manojpokhrel47388 күн бұрын

    ❤❤❤

  • @subaslimbu6872
    @subaslimbu68728 күн бұрын

    समय सापेक्ष बिस्लेसण

  • @CHANDPMILAN
    @CHANDPMILAN8 күн бұрын

    टिकाराम भाइ यि झोले लाइ ल्यायर किन उज्यालो लाइ अध्यारो तिर धकेल्छौ😂😅

  • @pokhrelom6440
    @pokhrelom64408 күн бұрын

    ३० दिन नपुग्दै यति दिन भित्र विश्वास काे मत लेउ भनेर राष्ट्रपतिले अादेश दिन सक्छन् वा सक्दैनन्। ( भारतमा राज्य मा केन्द्रमा राष्ट्रपति/ राज्यपाल ले अादेश दिने गरेका छन् जस्ताे मलाई लाग्छ) ।

  • @mangdorjesherpa1059
    @mangdorjesherpa10597 күн бұрын

    यस्ता कच्चा बिष्लेशण

  • @rubek1989
    @rubek19898 күн бұрын

    Sauraj , Yubaraj Sangralu and Bhimarjun Acharya. When??????

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho8 күн бұрын

    संविधान सन्शोधनको बिशयमा राम्रो विश्लेषण गर्नुभयो। धन्यवाद

  • @bpnk5237
    @bpnk52378 күн бұрын

    Yesto khalko system le ta euta prime minister ko pura kaal khali bishwas ko matt lera matra sakinxa, mr arun kumar subedi is right.

  • @ashokkumarpradhan3672
    @ashokkumarpradhan36728 күн бұрын

    नेपाल,काे,संविधान,र,संविधान,सन्चालन,गरने,संविधान,बिद,हरु,र,कायकारेनि,अधिकार,हरु,नै,स्वारथ,पक्ष,मा,ढुबेका,देख,छौ,त्याे,हाे,राणा,शासन,राजा,शासन,त्याे,भन्दा,अगाडि,हेरदा,चौबिसे,राजा,शासन,याे,शासन,ले,चाई,नेपाली,जन्ता,रामररि,जनता,पालेर,आफनु,रज्य,र,जनता,पालेर,राखेकाथिए,जब,राणा,शासन,आयाे,झन,खतरा,आयाे,र,तेसलाई,पनि,फालियाे,तेस,पचाप,प्रजात्नतर,शासन,आयाे,तेसले,पनि,काम,गरनु,सकेन,र,गनत्नतर,अाकाे,छ,यश,लाई,पनि,चलाउन,दिए,काे,छ

  • @yadabkatwal5419
    @yadabkatwal54195 күн бұрын

    Why don't you invite Balen to your talk show?

  • @reenabhatta7480
    @reenabhatta74808 күн бұрын

    प्रस्ताबना छुन मिल्दैन भनौ न

  • @SHIVADALLAKOTI
    @SHIVADALLAKOTI5 күн бұрын

    30 dan

  • @explorewisdom2435
    @explorewisdom24358 күн бұрын

    Bhimarjun achary

  • @rottensoft
    @rottensoft7 күн бұрын

    Okil lay ki samidhan ramro saga paddina ki afno tal lay byakya garcha

  • @bishnuprasadadhikari-sx7fh
    @bishnuprasadadhikari-sx7fh2 күн бұрын

    2 dekhi 4 months

  • @hirasinghkunwar9732
    @hirasinghkunwar97328 күн бұрын

    दलालका झोले न्यायाधीशहरुका अधिकाङ्स फैसला अमान्य छ्न। यस्को रिजल्ट नराम्रो आउने पकका छ एक दिन

  • @erranbahadurbk
    @erranbahadurbk8 күн бұрын

    Giribandu ra bhutani sararthi ko case tham thum garna lai ho!

  • @sandeepacharya8082
    @sandeepacharya80828 күн бұрын

    Country ma Euta Ramiro jouranlist ani intellectual(kanunbid) bhako feel bhayo…❤❤❤

  • @rottensoft
    @rottensoft7 күн бұрын

    8:14 samidhan ko dara 100 ko kura garna chutaunu bayecha ta?

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y8 күн бұрын

    युटुभेहाे चाैलागाई

  • @shankarkarki3019
    @shankarkarki30198 күн бұрын

    Yesta adhibakta ta xa nepal ko. Bidesh ko chakadi jhalkiyo yesma

  • @abirsubba1910
    @abirsubba19108 күн бұрын

    Congress le j vanyo tei hune rahexa 2ya 3 ma jane

  • @user-tr8br4wm1c
    @user-tr8br4wm1c8 күн бұрын

    Tika ram sir KO great fan ho but hajur ni afno attitude afai bujchu ma aatitude chai ghatunu mero fav journalist yeslai aatitaide maneko chaina bhusan dai KO boli le hajurko bolima PAYE

  • @SingerRoshanAdhikariOfficial
    @SingerRoshanAdhikariOfficial8 күн бұрын

    अब को पालिमा भिमार्जुन आचार्य....

  • @MohanGhimire-jx1ud
    @MohanGhimire-jx1ud7 күн бұрын

    Naetikata gumayka sabaeko k Kura gsrne

  • @kshitizbantawarai6806
    @kshitizbantawarai68068 күн бұрын

    We have many issues .but all the media talking about political issue only day by day, how about employ ,education system ,curriculum and how about health? rubbish talk show😡

  • @shambhupdpokharel4686
    @shambhupdpokharel46867 күн бұрын

    फिर्ता लिन नपाउने ब्यबस्था गरेर के गर्नु र नीति तथा कार्यक्रम बजेट फेल गराइ दिन सक्छ अनि के हुन्छ नी ? पूर्ब प्रशासकलाई सम्बैधानिक अंगमा नियुक्ति मै सदाका लागि बन्देज लाउनु पर्छ । जीबनभर जनतालाइ सेबा दिन असफल हुनेहरु जागिर सकिने बित्तिकै महत्वपूर्ण निकायमा नियुक्ति लिने यो त सारै उपहास हो ।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky7 күн бұрын

    अब दुबै पाटी मिलेर गर्नु पर्ने काम -- (१) समानुपातिक हटाउने । (२) प्रत्यक्ष निर्वाचन २०१ बनाउने । (३) संघियता खारेज गर्ने। (४) संस्कृती बेबी किङ बनाउने । (५) सनातन संस्कृति धर्म बनाउने। (६) अब गठबन्धन नगर्ने निर्बाचन प्रणाली ब्यबस्था गर्ने।

  • @europediary5620
    @europediary56208 күн бұрын

    Mind your language yatri ji , Volodymyr Zelenskyy lai ‘उस्को सनकले’ bhannu vo .. Mero Bichar ma tapaiko bhanai galat ho ..देश , स्वाभिमान भन्ने पनि त हुन्छ होला नि ?

  • @Everest2142
    @Everest21428 күн бұрын

    Yo lanthule sanghiyeta hataauna mildaina po bhanxa.. chalnai nasakne awasthaa xa ta k garne

  • @pkdon1997
    @pkdon19978 күн бұрын

    यो टीके मण्डले रहेछ । खाली संविधान संसोधनकाे कुरा गर्छ ।

  • @SansarKhadka-h3g
    @SansarKhadka-h3g8 күн бұрын

    Yo amale ko jhole okil ho

  • @dahalrajendra639
    @dahalrajendra6398 күн бұрын

    9:06 कस्तो भाते पत्रकार हो ? तीस दिन् मा बिस्वासको मत लिन न पाउने ? भाते ! संविधान ले दिएको अधिकार मा केको नैतिकता ? भाते ! त्यति पनि न जान्ने भाते ले के पत्र कार हुनु ?

  • @anupfata
    @anupfata6 күн бұрын

    TYAPE TIKE

  • @suryakarki520
    @suryakarki5208 күн бұрын

    अर्को इपिसोडमा भिमार्जुन आचार्यलाई सहभागी गराउनु होला।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky7 күн бұрын

    भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky7 күн бұрын

    भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky7 күн бұрын

    भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो।

Келесі