आफ्नै छोराले खु*कुरीले हानेर बुबालाई मा*र्न खाजेको ? म म*रेपछि परिवारको कसैले नछुुने सम्झौता

Фильм және анимация

आफ्नै छोराले खु*कुरीले हानेर बुबालाई मा*र्न खाजेको ? म म*रेपछि परिवारको कसैले नछुुने सम्झौता
WELCOME TO 'ZOOM TV NEPAL'
Host : Binita Chhetri
Guest : devandra
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
contact no. 9813368656
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook : profile.php?...
©ZOOM TV NEPAL
All Right Reserved

Пікірлер: 243

  • @user-zy1tp3gs6y
    @user-zy1tp3gs6yАй бұрын

    कुनै जन्म मा पनि हजुर को।कोखमा पास नहोस सधै नर्कमा बास गरोस जन्म दिने बुवा आमा लाई यस्तो गर्ने पशु लाई कहिल्यै सुख शान्ति नहोस भगवान 😭😭😭💔

  • @sanukhadka1762
    @sanukhadka1762Ай бұрын

    उहाँको हिकमत लाई सलाम छ यस्तो कपुत छोरालाई समाजमा चिनाउनु भयो सर 🙏🙏

  • @bijaylimbu1140
    @bijaylimbu1140Ай бұрын

    बंश धान्न छोरा चाहीन्छ भन्नेहरुले यो हेरौ है ।

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976Ай бұрын

    बरु सम्पति नहुनेले आमा बाबा लाई खुशि सँग पालेका छन्

  • @sitaghale9850

    @sitaghale9850

    Ай бұрын

    सहि कुरा भन्नू भयो।गरिबले बरु दुख जेलो गरेर अामा ,बा पाल्छन्।सम्पत्ति हुनेले त परिवारलाई दुख दिने नभए मार्ने काट्ने गर्छ।

  • @manilagurung2919

    @manilagurung2919

    Ай бұрын

    Honi 😢😢😢

  • @junarai8479

    @junarai8479

    Ай бұрын

    हे भ गवान के हेर्नु प रे को पापि दानप

  • @subashacharya8890

    @subashacharya8890

    Ай бұрын

    Tyo pani heri heri ,sabaiko case eeutai hudainan

  • @enjoynepal1982

    @enjoynepal1982

    Ай бұрын

    Sahi kuro

  • @DilipSingh-um7xm
    @DilipSingh-um7xmАй бұрын

    उहाको ज्यान को ग्यारेन्टी हुनु पर्यो😢

  • @lokendrabam2409
    @lokendrabam2409Ай бұрын

    बिचारा बुबाको हालत हेर्दा आँसु नै आयो 😢😢 मन ले त सोच्छ उहाँ लाई साथ दिएर बसु लाग्यो

  • @sonikapokharel4702
    @sonikapokharel4702Ай бұрын

    सम्पति पनि के सम्पति यार जसले गर्दा आफ्नो बाबु आमा लाई नै मार्न समेत पछि नपर्नी नर्पिचास हरु

  • @jitkumar4752
    @jitkumar4752Ай бұрын

    पापी छोरा लाई कडा कारबाही होस्

  • @kalpanathap7163
    @kalpanathap7163Ай бұрын

    सानोमा मर्ला भन्ने डर ठुलोमा मारला भन्ने डर यो हेरेर मत बाझै भाको ठिक लाग्यो तर सबै छोराछोति यस्तो पनि हुदैनन् जस्तो म🙏❤️

  • @user-xc3jf3dx8m
    @user-xc3jf3dx8mАй бұрын

    सम्पत्ति को लागी बाबालाई मार्न सक्छ भने यस्तो छोरालाई के छोरा भन्ने नरपिचास भन्दा कम हैन । हुन यो चर्खा हो ढिलो चाढो मात्रै हो भोलिको दिनमा अाफु बाट जन्मेको छोराले पनि त्यसो गर्दा थाहा हुन्छ नि बाबा बाट नै सिकि सकेको छ नि । सबै भन्दा ठुलो त संस्कार त हो ।

  • @sureshrai6089
    @sureshrai6089Ай бұрын

    सारै भावुक बनायो हजुरको यथार्थ कहानीले😭😭❤️🙏🙏

  • @surendrabikramshah38
    @surendrabikramshah38Ай бұрын

    सम्पतिमा राल काढ्नेहरुको भरोसा हुन्न , यस्ता ब्वासाहरुले फेरि पनि यस्तो गर्न सक्छ । थुक्क नामर्द आफू कमाउन सक्दैन बाउको सम्पतिमा राल काड्छ्स । Be strong sir ❤❤❤❤

  • @ryanroyson6309
    @ryanroyson6309Ай бұрын

    सरको कुरा सुनेर सारै दुख लागयो😭😭म जस्तो गरिवले हजुरको सेवा गर्ने मौका पाए आभार हुने थिए🙏🙏

  • @narayanthakuri9877
    @narayanthakuri9877Ай бұрын

    एस्ताे डुस्टा छाेरा जन्मिनु भन्दा नजन्मेनै ठिक हाेला आफ्नाे बुबाकाे हालत देख्दा नराम्राे लाग्याे

  • @samrikarai5995
    @samrikarai5995Ай бұрын

    हैट सम्पति हुने लाई पनि गारो छ हामी नहुने लाई पनि गारो छ तर यस्तो नालायक छोरा हुनु भन्दा त छोरा छोरी नहुनु नै बेस्ट 👍

  • @kamalabhandari751
    @kamalabhandari751Ай бұрын

    फेरि पनि मार्न सक्छन सर ।यि सम्पत्ति खोज्ने किराहरुले के खालका स्वास्नी छोराछोरी पाउनु भएछ सर नर पिसाच हरु तिनी हरूको अनुहार हेर्न के नै बाकी रह्यो र 🙏😭

  • @chandabhattarai7959
    @chandabhattarai7959Ай бұрын

    सम्पत्ति पनि काल हुदोरहेछ हैट

  • @mayapradhan8371

    @mayapradhan8371

    Ай бұрын

    Ho ne mero ne yasthi xa ghar ma

  • @SuntaliTamang-gv6xw
    @SuntaliTamang-gv6xwАй бұрын

    धन भन्दा पनि सस्कार दिनुपर्ने रहेछ ,के गर्नु सोचेजस्तो नहुदोरेछ।

  • @shantarai6363
    @shantarai6363Ай бұрын

    कस्तो कुलंगार परिवार रहेछ।धनको मुख कालो हुन्छ भन्ने गर्थे बुढापाकाले हो रहेछ।सत्य😢

  • @ranjanaGaire-uo1wb
    @ranjanaGaire-uo1wbАй бұрын

    तेहि भएर म भन्छु आफ्नो भन्नी कोहि हुन्न यो स्वार्थी दुनियाँमा आफ्नो लागि आफू मात्रै हो 😢एस्ता सन्तान जन्मिनुभन्दा बरु कोख नै बाझो होस 😪

  • @amritapariyar7262
    @amritapariyar7262Ай бұрын

    अब चाहि हरेक बाउ आमा सचेत हुन प्रछ

  • @amritasharma9702
    @amritasharma9702Ай бұрын

    कसैलाई सम्पति काल कसैलाई नभयर बेहाल

  • @sabiraj9639
    @sabiraj9639Ай бұрын

    यौवन र धन यहि दुई चिजको लागि दुनिया दौडधुप गरि रहेको छ! मान्छेको बिनास पनि यहि दुई कुराले हुन्छ ! यो ध्रुब सत्य कुरा हो!!यो घटनामा पनि ई दुबै चिज जोडिएको छ !

  • @saritasubba4597
    @saritasubba4597Ай бұрын

    हाम्रो नेपाल सरकारले लाई के भन्न चाहन्छु म बाउ आमाले दुःख गरेर कमाएको सम्पति छोराले नपाउने गरी बन्द गर्दिनु पर्यो सरकार ज्यू। छोराको पिटै पनि खानुपर्ने अंश पनि दिनुपर्ने यो के आयो चलन विचारा बाबा🙏😭

  • @hima6000

    @hima6000

    Ай бұрын

    UKma chai k chha bhane , babu aamale kamayeko sampati chhora chhorile paunu parchha bhanne chhaina, jaslai man parchha wa look after garchha, usailai dinu milchha.

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5xАй бұрын

    छोरा छोरी भएन भनेर चिन्ता नगर्नु होला यस्तो छोरा पाउने भन्दा नपाउने ठीक

  • @user-sg7pq7tt5j
    @user-sg7pq7tt5jАй бұрын

    छोरा को नाम मा नरपिचास जन्मे पछि बाउ आमा लाई दुख्ख त अवस्य हुन्छ।

  • @khapungganga4653
    @khapungganga4653Ай бұрын

    कस्तो अबुज छोरा हुदो रैछन।शाला उ चाहि बाबु हदैन रैछ ।के सुन्नु पर्छ ।

  • @sarurai8634
    @sarurai8634Ай бұрын

    यस्तो छोरा हुनु भन्दा जिन्दगी मा नभएकै राम्रो।😢😢

  • @sobindrarokaha6884
    @sobindrarokaha6884Ай бұрын

    के भन्नु नेपालका छोरा हरुलाई धिकार छ तिमिहरु जस्तो कपुत छोरा छोरि हुनुमा

  • @keshabkhadka9432
    @keshabkhadka9432Ай бұрын

    so sad to hear & see this, so get well soon kaka.

  • @tikadevi8690
    @tikadevi8690Ай бұрын

    यसतो नालाएक छोराछोरी कसै को कोख मा पनी बास नहोस भगवान

  • @Deshthalangvloge
    @DeshthalangvlogeАй бұрын

    सम्पति भनेको क्रूर दुश्मन रहेछ आफ्नै बाबू आमा समेत नचिन्ने

  • @khaisarathapa3142
    @khaisarathapa3142Ай бұрын

    एस्ता छोरा जन्मनु भन्दा बाजै बस्नु जाती

  • @dinesh4483
    @dinesh4483Ай бұрын

    interview लिदा पत्रकारले समय राम्रो सग लिएर interview लिनु होला,, बोल्ने मान्छेको सबै कुरा खोलेर बोलेको राम्रो, यहाँ त बिचरा सरले रामो सग बोल्न नि पाउनु भएन, यदि समय लिएर interview लिन सकिदैन भने मान्छेको घाउमा किन नुन छर्के जस्तो गरि ५ मिनेटको भएनी समय बर्बाद गर्नु पत्रकार हैन तिमिहरु पत्रुकार हौ

  • @madhurana1771
    @madhurana1771Ай бұрын

    परिवारले नछोए सपना बहिनी छ

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213Ай бұрын

    यस्ता कपुतहरु पनि जन्माउनु ! थाहाभएको भए यि कपुतहरुलाइ गर्वमै तुहाइ दिए पनि हुन्थ्यो तर थाहानै नहुनेरहेछ !

  • @SichenaRai-fo5qy
    @SichenaRai-fo5qy28 күн бұрын

    Yo kura le molai ekdam dukhi banayo kati bela mero aakha bata aasu aayo yaad nai vayena😭😭hajur lai bagwan le raksha garun❤🙏🙏

  • @evathapa5326
    @evathapa5326Ай бұрын

    Omg Kati runa man lagyo yo video herera Bechara buwa 😢😢😢😢😢😢😢😢😢be strong buwa Hajur 😢😢😢😢😢

  • @bhimlamsal4007
    @bhimlamsal4007Ай бұрын

    सन्सारमा राम्रो आचरण अनि नैतिकता पारिवारिक मेल आदर सत्कार गर्ने सक्ने सन्तान हाेउन तबमात्र बा र आमाले सुखि काे अनुभुती गर्न पाउनेछन् धन र खराबी साथी सङ्गतले सबै कुरा बर्बाद हुन्छ बा रआमा भनेको शब्द जिउँदो भगवान् हुन।सकिन्छ सम्मान गर सकिदैन अपमान पनि नगर्नु ????.

  • @manjitadahal4284
    @manjitadahal4284Ай бұрын

    तेहि भएर छाेरा छाेरि हुनु भन्दा नभकाेनै बेस

  • @umakc6601
    @umakc6601Ай бұрын

    बिदेसिले यस्तै भएर होला बच्चा पाउदैन सन्तानको नाममा कुकुर बिरालो पल्छन

  • @purnaale2626
    @purnaale2626Ай бұрын

    God bless you

  • @shilayakha2166
    @shilayakha2166Ай бұрын

    यस्तै कारण हरुले गर्दा बाउ आमा ले आफु जीउदो हुन्जेल आफ्नो सम्पत्ती आफै राख्नु पाउनु पर्ने कानुन आबस्यक छ अर्को कुरा हाम्रो समाजमा छोरा खोज्ने प्रबृत्ती ले गर्दा पनि यस्तो भएको होला ।

  • @chhabilalchhabilalbamjan2026
    @chhabilalchhabilalbamjan2026Ай бұрын

    तपाईं ले बच्चालाई आफ्नो कलेजमा पढाउनु पर्ने थियो । गरिब दुखिलाई सहयोग गर्नुपर्ने थियो महङ्गो फिको सट्टा

  • @sitabasnet3085
    @sitabasnet3085Ай бұрын

    यस्ता कपूत हरुको नि दिन आउँछ हजुर......., अजम्बरी कोई hunna धर्य राख्नुहोस 😢

  • @tseringyz2086
    @tseringyz2086Ай бұрын

    So sad stay strong dhai

  • @user-tm4dw3ec4k
    @user-tm4dw3ec4kАй бұрын

    God bless you baba hajur ❤🙏🙏🙏

  • @bishnuthapayt
    @bishnuthapaytАй бұрын

    साह्रै दुःख लाग्दो खबर।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps27 күн бұрын

    He prmesor pita yo professor lai akdm aashis ko sath surkchha dinu hos👏👏👏 R prbhu wahan ko jiwn ko antim ghdi smma upsthiti dinu hos pita👏👏👏 he mera prmesor professor sahab lai sorga dud ko phara dinu hos👏👏👏 Prbhu hjur lai lakh lakh dhnewad chdaundxu👏👏👏 Haleluiiya Amen👏👏👏

  • @punyaghimire7960
    @punyaghimire7960Ай бұрын

    मार्मिक घटना ।

  • @basantarai8159
    @basantarai8159Ай бұрын

    यस्तो सन्तान हुनु भन्दा त निसन्तान हुनु राम्रो हुदोरहेछ 😢

  • @sudiptmg3335
    @sudiptmg3335Ай бұрын

    Sampati dherai hudako parinam yastai hunx❤

  • @desurai2665
    @desurai2665Ай бұрын

    get well soon

  • @lilasubedi7366
    @lilasubedi7366Ай бұрын

    Kasto dukh lagyo

  • @shantabasnet3519
    @shantabasnet3519Ай бұрын

    Really so heartbroken I have no words but BeStrong uncle

  • @umarai8042
    @umarai8042Ай бұрын

    He. Bhagawan Rakxas xora lai Hadsi samma ko karbahi hos.

  • @DiluRanaMagar-wh8ep
    @DiluRanaMagar-wh8epАй бұрын

    🙏

  • @jiwangurung9682
    @jiwangurung9682Ай бұрын

    😭😭

  • @mayapradhan8371
    @mayapradhan8371Ай бұрын

    Bechara 😢😢afno ama baba lai adhar nagarna chora zindagi ma kalia kaam lagdina yastho chora tw morako ramro ho

  • @user-co6rz4bq8s
    @user-co6rz4bq8sАй бұрын

    सम्पत्ति हुने लाई पनि पीडा छ नहुने लाई पनि पीडा छ यार 😢😢

  • @stitchesbymamta
    @stitchesbymamtaАй бұрын

    omg..ke vako ho yesto dekhdai darr lagne..

  • @roshanbaral5804
    @roshanbaral5804Ай бұрын

    Yestoh sAntah hunu vandah nahunu thick🙏🙏

  • @Aaku_bohara_18
    @Aaku_bohara_18Ай бұрын

    To much 😭 oh god 😭

  • @sanusherpa1312
    @sanusherpa1312Ай бұрын

    Kasto danav rahexa.....

  • @ritaadhikari7437
    @ritaadhikari7437Ай бұрын

    Yasto chora chorilaipani mediama bolaunu parcha please उनीहरूko pani kura sunau

  • @kamaladhungana4548
    @kamaladhungana4548Ай бұрын

    यस्ता कुपुत्र लाई समाजले नै बहिष्कार गर्नु पर्छ

  • @VV-vo6xm
    @VV-vo6xm26 күн бұрын

    पत्रकारले अब यिनको छोरालाई पनि मिडीयामा लयाउन परयो , अनि मात्र दूई तिरको कुरा clear हुनछ

  • @ritaamatya1222
    @ritaamatya1222Ай бұрын

    💐💥Jay Mahadev 🧡💜🩷🙏 kati dhukha lagyo sir hajur 🙏ko kura sunda aba aaune Din ma hajur le kunai dhukha pir chinta linu naparos hajur ko ichha shri 💥Pashu Pati Nath BaBa 🙏 💥 🩷 💐 🇳🇵 le pura gari dinu hola 💥🙏💥 video ramro lagyo 👍 thank you so much sir 💐🙏 💐

  • @radhasunuwar2461
    @radhasunuwar2461Ай бұрын

    😢😢😢 get well soon

  • @gobindshahu9436
    @gobindshahu9436Ай бұрын

    १ बर्ष अघिको घटना हो यो

  • @trishnamagar6304
    @trishnamagar6304Ай бұрын

    धेरै दुख लाग्यो😢😢यथार्थ हजुर को काहानि भाबुक बनायो बुवा 😭😭

  • @ashmafashioncollection9969
    @ashmafashioncollection9969Ай бұрын

    धैरैनै आसू आयो हजूर

  • @ShreejanaRana
    @ShreejanaRana13 күн бұрын

    Baba hjur be strong maile mero baba ko maya ta payan baba tar hjur voli sunda hjur mero baba hunu partho vyan tar baba tensan nlinu Hjur naaya paunu parxa baba

  • @baltamang9038
    @baltamang903829 күн бұрын

    धर्म गर्नेलाई सेवा गरी हिँड्छन् कति मेहेनत र खर्च गरेर आफनै बाबालाई यसरी मार्न खोज्ने छोरालाई कडा कार्वाही होस्। साह्रै मन छोयो ।

  • @junatilija5495
    @junatilija5495Ай бұрын

    😢😢😢😢बाबा आमा को मन छोराछोरी माथि छोराछोरी को मन ढुङ्गा मुरा माथि भने को साच्चै हो यस्ता छोराछोरी नजन्मे को ठिक 😢

  • @anjanarai2179
    @anjanarai2179Ай бұрын

    😭😭😭

  • @RukumeliMobile-ol5pw
    @RukumeliMobile-ol5pwАй бұрын

    2 जना श्रीमती बिहे गर्नुको फाईदा

  • @rainbowdulal1723
    @rainbowdulal1723Ай бұрын

    हरे भगवान घोर कलियुग

  • @sharmashanti3251
    @sharmashanti3251Ай бұрын

    😭😭😭😭

  • @sanjuRanashaha-vf8yc
    @sanjuRanashaha-vf8yc13 күн бұрын

    Kasto santan hunxa koi koi ta yo pida Maro aama le dai vauju bata paunu vako theyo 💔😭

  • @sunuwarroshan1
    @sunuwarroshan1Ай бұрын

    😢😢

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmrАй бұрын

    J soch garnu bhayo yekdam sahi bhannu bhayo sir.Ti kaput xora pani baba banlan ni.sampati le garda manabta harayo.

  • @Angel_gem_13
    @Angel_gem_13Ай бұрын

    सम्पतिले मातियका सन्तानहरु

  • @user-po1kk5te2q
    @user-po1kk5te2qАй бұрын

    Matni rw bigarni manxe aafna nai hunx tadako manxe tw maya dayalagdo nai hunx😢😢😢😢😢❤❤❤❤❤kati kahali lagdo kahani,?

  • @tankabhattarai8135
    @tankabhattarai813529 күн бұрын

    भनाई दुबै पक्षको सुन्नु पर्छ // कति भनाई विस्वासीलो मलाई लागेन ..

  • @Heart20646
    @Heart20646Ай бұрын

    ❤❤❤❤❤❤❤❤

  • @purnaale2626
    @purnaale2626Ай бұрын

    Buba hajur lai sada bahar bhaguwan ko sath xa Sunday pani manai bata kasto kasto lagera ayeo Najik bho bhayeni mo hajur lai sath dine thiye

  • @geetakharal1167
    @geetakharal1167Ай бұрын

    यस्ता कुपुत छोरालाइ जन्माउनुनै भुल भएछ , , 😢😢

  • @parwtikhatri3370
    @parwtikhatri3370Ай бұрын

    हे भगवान

  • @rekhakhadka9985
    @rekhakhadka9985Ай бұрын

    😢😢😢

  • @rajesworimaharjan783
    @rajesworimaharjan78329 күн бұрын

    Bicharaa ini buwako Kura herdai😭roknai sakina abako dinharuma vagwanle sadhai Saath deun kianaki ajhai dar xa Testo narpichasbata🙏

  • @sanjansubba4751
    @sanjansubba4751Ай бұрын

    Yo kasto xro ho ? Pasule pani aphanta chinchha yar.

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps27 күн бұрын

    ksta papi dust kulngar name ko xora dhikar x testo ab ka din ma ti dust xora lai t prmesor pita le awseya lekha ko lagi sonchnu hune x👏👏👏

  • @amritamalla2552
    @amritamalla2552Ай бұрын

    😢😢😢😢

  • @Madanmaharavlog
    @MadanmaharavlogАй бұрын

    Yasto ni kasari garna sakeko hola

  • @latatamang3530
    @latatamang3530Ай бұрын

    Yestai ho sansar, aafnai manche lay dhoka dencha. Sath dene ta Bhagwan matrai huncha.

  • @mannmagar1951
    @mannmagar195113 күн бұрын

    वास्तविक यथार्थ कुरा नबुझी यस्ता कुख्यात मान्छेलाई चढाई बढाई टिप्पणी नगरौ।आफ्नै खुट्टामा आफै बन्चरो हान्ने अनि मिडियामा आएर रोई कराई गर्ने तेरिमा अपराधी।

  • @khadkapurnima7956
    @khadkapurnima7956Ай бұрын

    Sir ko suraxhya ko gaarenti hunuparyo xhora lai karbaahi garnuparyo

  • @nitaraut3710
    @nitaraut3710Ай бұрын

    omg

  • @user-vn6ie7iw6z
    @user-vn6ie7iw6zАй бұрын

    yesta nar pichas harulai din bhanda mero sujhab baru kunai paropakari sastha lai dan diy uttam hunx hai......

Келесі