दुर्गा प्रसाईको एक्सन पछि रिहा भए डा निकोलश,लागु औषधमा फसाउन माथि बाटै भएको रहेछ षड्यन्त्र ।

#DurgaPrasai #Dr_Nicholous_Bhushal #Nep[alpukarTv
दुर्गा प्रसाईको एक्सन पछि रिहा भए डा निकोलश,लागु औषधमा फसाउन माथि बाटै भएको रहेछ षड्यन्त्र ।
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar.com
Contact : 9851083017
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Пікірлер: 461

  • @user-lf6ds8vn8x
    @user-lf6ds8vn8x14 күн бұрын

    डा निकोलस को धारणा प्रती गृहमन्त्री रबिको तुरुन्त खण्डन हुनु पर्छ नत्र सबै चोरहरु हुन भन्ने मान्छेको सोछ मा थप बल पुग्नेछ।निकोलस रिहा गराउन महत्वपुर्ण योगदान दुर्गा प्रसाईको छ वहालाई सम्मान ।

  • @kritimakhadka3440
    @kritimakhadka344014 күн бұрын

    रबि र प्रचण्डेमा केहि फरक छैन

  • @nirmalaadhikari9374

    @nirmalaadhikari9374

    14 күн бұрын

    Sahi ho

  • @motivational6771

    @motivational6771

    13 күн бұрын

    100% sahi ho

  • @sarurai8634
    @sarurai863414 күн бұрын

    अव दुर्ग प्रशाई को साथमा छौ हामी सारा नेपाली जनताहरु।

  • @Ksk2080

    @Ksk2080

    14 күн бұрын

    दुर्गा sir जिन्दावाद

  • @baniyaraja8187

    @baniyaraja8187

    14 күн бұрын

    Ok u and me ❤❤🎉😊

  • @sarurai8634

    @sarurai8634

    13 күн бұрын

    @@baniyaraja8187 तिमीहरु जस्तो १ गिलास रक्सी र १ प्लेट भैसीको मासुमा हामी बिक्दैनौ।

  • @PadamBhat-vp1xp
    @PadamBhat-vp1xp14 күн бұрын

    रबी लामीछाने मरेको छकी जिन्दै छ साथी हरु रवी चोर अमेरकी नागरीक भएको प्रष्ट्र भयेा

  • @user-mr4fq1el6u

    @user-mr4fq1el6u

    14 күн бұрын

    Tero bau rw aama mareko holani radiko xoro khate jpt nabol muji khoda khala

  • @mohanskoti2910
    @mohanskoti291014 күн бұрын

    अब दुर्गा प्रसाई जी संग हाते मालो गरि हाम्रो देश र नागारिक बचाऊ दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤🙏🙏🙏

  • @ashokkhatri6622
    @ashokkhatri662214 күн бұрын

    रबी ठग सकीनी दीन आउदै छ अब,

  • @nanugaire4960

    @nanugaire4960

    14 күн бұрын

    Yes gunda bhayer niskiyo

  • @milanpoudel6875
    @milanpoudel687514 күн бұрын

    बालेन :- प्रधानमन्त्री दुर्गा प्रसाईं :- गृहमन्त्री गोपाल हमाल :- अर्थमन्त्री हर्क साम्पाङ :- श्रम तथा रोजगार मन्त्री स्वागत नेपाल :- कानुनमन्त्री निकोलस भुसाल :- स्वास्थमन्त्री महाबिर पुन :- बिज्ञान तथा प्रबिधिमन्त्री

  • @prashantofficial6222

    @prashantofficial6222

    14 күн бұрын

    😊❤

  • @user-um3gv5yv3q

    @user-um3gv5yv3q

    14 күн бұрын

    100 percent right 👍

  • @amritpaudel2505

    @amritpaudel2505

    13 күн бұрын

    Perfect 👍

  • @zainnetflix8998

    @zainnetflix8998

    13 күн бұрын

    100% sahi sir

  • @anilsen2939

    @anilsen2939

    13 күн бұрын

    दिन दिनै मन्त्री नफेरन यार

  • @kalisubedi9532
    @kalisubedi953214 күн бұрын

    अब रास्वपा मात्र होइन पार्टी ब्यवस्था नेपालको लागि अफाप सिद्ध भइसकेको छ !! भोट बहिस्कार गरौ !!!

  • @rameshbhandari7553
    @rameshbhandari755314 күн бұрын

    दुर्गा प्रसाई जिन्दाबाद, निकोलस भाई अब तिमीहरुले दुर्गा प्रसाईको अभियान सफल पार्न एकजुट भई लाग्ने प्रतिज्ञा गर्नुपर्छ र २०४७ को संबिधान पुनर्स्थापना तिर लाग्नुपर्छ। सबैको जय होस, जय नेपाल।

  • @rameshdhungel2450
    @rameshdhungel245014 күн бұрын

    शुभ समाचार । दुर्गा प्रसाईंजीको जय होस्! देशमा कानूनी राज्यको महसूस होस् ।

  • @manjukunwar7837

    @manjukunwar7837

    14 күн бұрын

    केे गरून् त सरकार मा बस्नेहरु देस लुटाउनेहरु,चलाउने,माओबादि लगायतका चाेर,डाका ज्यानमाराहरु अब अन्तिम हो

  • @amarray3042
    @amarray304214 күн бұрын

    रास्व्पा पतन हुनैपर्छ किनकि ! निकम्मा भयो !

  • @user-kr5bc5gn6e
    @user-kr5bc5gn6e14 күн бұрын

    रबि cia को घोडा हो भन्नेकुरो ३ बर्ष पहिला मैले भन्दै आएको हो अहिले आएर सत्य भयो।

  • @MohanJoshi-py8om
    @MohanJoshi-py8om14 күн бұрын

    रबि सहकारी ठाग हो यस्को काम छैन ।। जय दुर्गा प्रसाईं । र । जय बालेन साह 👌👌👌👌❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🌹🌹

  • @user-wx4el4fv6m

    @user-wx4el4fv6m

    13 күн бұрын

    लाडोको सहकारी ठग चिक्ने यो गजेडी हो यस्ता को कुरा सुन

  • @balarampradhan6150

    @balarampradhan6150

    12 күн бұрын

    God bless. Dear. Durga. Ji. & Nikolas. Ji. Jai hoss.

  • @sthaabin5313
    @sthaabin531314 күн бұрын

    डा निकाेलसलाई लागू अाैषधकाे दुरुपयाेग अभियाेग लगाउने काेसिस गरेकाे प्रहरिलाई मानहानि,शक्ति दुरुपयाेग लगायतकाे कडा भन्दा कडा कारबाहि गरिनु पर्छ ।

  • @deepakraut1593
    @deepakraut159314 күн бұрын

    दुर्गाप्रसाद जिन्दाबाद

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq14 күн бұрын

    दुर्गा इसाइ जिन्दाबाद ।

  • @chandramanandhar7298
    @chandramanandhar729813 күн бұрын

    अब देखिन म पनि रविको पार्टि परित्याग गरिसके, सबैजना मिलेर सबै ठाउँ बाट परित्याग गरौ

  • @shambhushah2112
    @shambhushah211214 күн бұрын

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @GorkhaliLafa
    @GorkhaliLafa12 күн бұрын

    सम्मान छ ।नेपाली नारीको कला संस्कृतिलाई।

  • @chandrarajchand622
    @chandrarajchand62214 күн бұрын

    Good job durga sir thank you

  • @bhumirusmainali6798
    @bhumirusmainali679814 күн бұрын

    Great and Superior Durga prasai !

  • @mayachhetri1585
    @mayachhetri158514 күн бұрын

    अब रविको राजनिति सकियो रविलाई खड्के र छवेले सिध्याय .......

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c14 күн бұрын

    रबि प्रचण्ड ज्यानमारा कै झोलेबन्ने भयो ।

  • @mohan4906
    @mohan490614 күн бұрын

    84मा रा स पा बडारिनि भयो

  • @meghrajbhandari8737
    @meghrajbhandari873714 күн бұрын

    अब हामी जस्ता नेपालीले देश डुबेछ भन्ने बुझ्दा भएछ,

  • @tikadahal1423
    @tikadahal142314 күн бұрын

    100% sahi🎉🎉🎉🎉🎉🎉

  • @dependralamichhane4727
    @dependralamichhane472713 күн бұрын

    निर्दोष फसाउन जुन सरकार आएपनी उस्तै हुने भए बा हरु र रबिमा केही फरक देखिएन।

  • @bomlama1571
    @bomlama157114 күн бұрын

    Jay durga🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @user-ms3hh9hs9b
    @user-ms3hh9hs9b14 күн бұрын

    दुर्गा ले निकाले हो भने सरकार पुलिस होइन तो दुगा को पुलिश रहेछ

  • @kbadhikri8418
    @kbadhikri841813 күн бұрын

    Dr sap सलाम छ hajur लाइ ❤❤❤❤

  • @mahanandadulal2298
    @mahanandadulal229813 күн бұрын

    दुर्गा प्रसाईं सर।राम्रो कार्य ।

  • @RaviPandey-ld4rr
    @RaviPandey-ld4rr13 күн бұрын

    संदिप लामिछाने लाई फसाउने नै भारतको प्रधानमन्त्री मोदी हो ।

  • @iambee6062
    @iambee606214 күн бұрын

    यहाँ ठुलाेगिराेह रबिभनदा धेर माथि भारतियकाे सेटिङ छ ,नेयाधिस समेत नतमसतक देखियका छन ,धेरे पहिलेदखिकाे फसाउने सेटिङ थियाे,रबिकाे यकल परयासले हुने कुरा रतिभरपनि मिलेन,दुताबासबाट वा परधानमनतिबाट वा कताबाट निरदेशन छ अाबेशमा रबिला दाेष नलगाउ पाप लागछ नबुझि नबुझि नबाेल ,डा कटर भयर पनि केहिनबझे जसताे हरे शिव ।

  • @user-lp3xj1pz1t

    @user-lp3xj1pz1t

    14 күн бұрын

    के कुरा गरेको नेपालमा भारतको सेटिङ कहाँदेखि हुन्छ । तेसो भए भारतको सेटिङमा रबि गृहमन्त्री भएको हुन ।

  • @MessiFansfrom

    @MessiFansfrom

    14 күн бұрын

    Aki sama ko andha vakta hau xiya😂😂😂😂😂

  • @user-lp3xj1pz1t

    @user-lp3xj1pz1t

    14 күн бұрын

    @@MessiFansfrom तिम्रा बाउ गृहमन्त्री छ्न त देश कसरी चलाउने भारतले सिकाउनु पर्छ र गृहमन्त्री भन्दा अरु ठुलो को हुन्छ किन सुन्नु परो भारतको कुरा के भनेर भासण दिन्छन् गर्छ्न के तिम्रा बाउलाई सिकाउ नत्र 84 मा मुल्यांकन होला ।

  • @saraswatilimbu5575
    @saraswatilimbu557514 күн бұрын

    दुर्गा प्रसाइ जिन्दाबाद जिन्दाबाद दुर्गा प्रसाइ दाई को जुनै पनि कुरा हरु सहि छ हजुर लाई हामि सबैको साथ सपोर्ट छ जय दुर्गा ❤❤❤

  • @mkraiofficial9531
    @mkraiofficial953113 күн бұрын

    बिचार हरु ८४ मा पार नतर्ने भयो रास्वपा अब तेहि भएर गति छाडेको हो। रबिले

  • @jeevankhadaka1105
    @jeevankhadaka110514 күн бұрын

    Right work right pahal Durga bhakta Durga parsaiju Right voice nikolash ju Sabaili cetanabhaya Om 👏🙏❤️🧡💛❤️💖

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n13 күн бұрын

    दुर्गा प्रसाइ जिन्दाबाद ❤❤

  • @Khusheevlogs
    @Khusheevlogs14 күн бұрын

    Jaha durga uncle tyaha khubai ramailo I’m big fan of Durga uncle

  • @-Rr1990
    @-Rr199014 күн бұрын

    रृणीको साथी दुर्गा प्रसाई, सहकारीको साथी कंग्रेस देउवा, सुकुम्बासीको साथी एमाले केपी , हिन्दु धर्म मान्नेहरको साथी रा.प्र.पा. र आफन्तहरुका साथी प्रचण्ड वाह… देशले छिट्टै कोल्टे फेर्ने भयो।

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka202014 күн бұрын

    जनताको पसिनाको कर खाने सरकार,प्रहरिले जनतालाई दु:ख दिने नराम्रो व्यवहार गर्नु दु:खको कुरा हो।अब यस्तो शासन जनताको लागि काम लाग्छ त?

  • @chandrasedain5513
    @chandrasedain551314 күн бұрын

    Exactly true Durga Daju 🙏🙏

  • @Sindhulidumja
    @Sindhulidumja13 күн бұрын

    भोलि सन्दीप दिपरेसनमा गयो भने येस्को भागेदार सरकार हुन्छ होला र।

  • @dewarai9390
    @dewarai939014 күн бұрын

    रबि लामिछने लाई चितवान मा छुटाउनु नै गल्ती भो?

  • @KarkiBedabahadur
    @KarkiBedabahadur13 күн бұрын

    याे कुरा चै सहि भन्नू भाे दुर्गा कुमाई सर ले वास्तविक दुर्गा सर सँग टिउसन लिनु जाँदा हुन्छ रवि ले राज्निति विसए काे जे भए पनि दुर्गा सर भनेको झापालि हाे तेई पनि कुमाई काे छाेराे पत सलम छ दुर्गा सर 😁😁😁

  • @devidahal1493
    @devidahal149314 күн бұрын

    रबि पनि सकियो

  • @sarurai8634

    @sarurai8634

    14 күн бұрын

    सही हो

  • @nirmalaadhikari9374

    @nirmalaadhikari9374

    14 күн бұрын

    Rabi daka ho

  • @sarurai8634

    @sarurai8634

    14 күн бұрын

    @@nirmalaadhikari9374 आरजु र तोप बहादुर चाही के हो नि,,,,??

  • @pawankaila3835
    @pawankaila383514 күн бұрын

    सहकारी ठग हरुको बिग बिगि छ !

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz11 күн бұрын

    धेरै राम्रो

  • @rupeshgm4741
    @rupeshgm474113 күн бұрын

    Sandeep ko saportma afno charcha nagaram

  • @AKASHMAINALI
    @AKASHMAINALI13 күн бұрын

    Great work 👏 dai salam xa

  • @SitaThakuri1234
    @SitaThakuri1234Күн бұрын

    See👌👍👍🙏

  • @narendramahara7157
    @narendramahara715714 күн бұрын

    दुर्गा सर jai hoss❤❤❤

  • @veesalgurung2473
    @veesalgurung247314 күн бұрын

    नेता बन्न पास भयो 🤣🤣

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c14 күн бұрын

    सन्दीप लामिछाने को १००% रिहा हुनु ।

  • @padampaudel66
    @padampaudel6614 күн бұрын

    यो तरिका ले कतै घण्टी को क्रेज घटने त होइन।। दुर्गा जि को यो कार्य सहरानिय लाग्यो।।।।।

  • @mohanskoti2910
    @mohanskoti291014 күн бұрын

    यो रबि त झन् कन्दम रहेक्ष थुक ठग तिरो धन्दा

  • @iambee6062
    @iambee606214 күн бұрын

    सनदिप लामिछानेला फसाउन भारतिय गिराेह लागेकाे छ ,कानतिपुरकाे केलास र रबिला फसाउने केलास समेत सेटिङमा धेर छन।रबि परधानमनति हाे र यहाँ पर

  • @thitokto5556
    @thitokto555614 күн бұрын

    प्रचन्ड ज्यु kp ज्यु र रबि ज्यु खैई म केहि बोलिन अब 😢

  • @saraswatithapa2725
    @saraswatithapa272511 күн бұрын

    थुक्क दुर्गेकाे कुरा सुनेर तेस्कै पछी लागेर अाज अायर ,रबी काे बीराेद गर्न पनि पछी परेनाै हैनत डकटर साप डक्टर पढेकाे नतीजा यही हाे जय रबी जय घन्टी 🔔🔔🔔🔔🔔

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j14 күн бұрын

    यो रबिलामी खाने भन्ने जन्तु नै रहेछ , केपि , प्रचन्डे , शेरे आरजुको गुलाम , तस्कर , माफिया हरुको जेठा छोरा रबि लामिखाने।

  • @nirmalaadhikari9374

    @nirmalaadhikari9374

    14 күн бұрын

    Sahi ho

  • @chhatrashrestha6867
    @chhatrashrestha686713 күн бұрын

    बधाई छ

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice14 күн бұрын

    Jay.durga.sir.jay.nepal.❤❤❤❤❤❤❤

  • @HariRana-rm8lp
    @HariRana-rm8lp9 күн бұрын

    Dr. Nikolas. Thanku. Salut

  • @mansinglama1837
    @mansinglama183714 күн бұрын

    Thank you for supporting

  • @user-cj2vp3kh3l
    @user-cj2vp3kh3l14 күн бұрын

    Durga dai hi hi

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul14 күн бұрын

    अब सहकारी पार्टीको सभापति ठगछानेको जेल बस्ने दिन आउदैछ छानबिन मात्र होस अनि खेल खतम

  • @gumanchhetri516

    @gumanchhetri516

    14 күн бұрын

    Jay Nepali Congress 🌲

  • @danjungkunwar7314

    @danjungkunwar7314

    14 күн бұрын

    Chor nepali kangres

  • @sagarkadariya9262

    @sagarkadariya9262

    14 күн бұрын

    Aaramlaa muji ko basdo raixa jail

  • @user-sx7mc3db3n

    @user-sx7mc3db3n

    14 күн бұрын

    ​@@gumanchhetri516jay hoina chor cangress vannu

  • @Resamthapa-ib6ul

    @Resamthapa-ib6ul

    14 күн бұрын

    @@sagarkadariya9262 होइन रबि त नेपालको कानुन भन्दा ठूलो मान्छे हो कहाँ जेल पर्नु हामी भए त पासपोर्ट मुद्दामा जेल हुन्थे तेरो भगवान रबि भएर हो गृहमन्त्री भाको जिन्दगी भर गृहमन्त्री लिएर जाउ भन है भेडा

  • @user-di3xd2jr1h
    @user-di3xd2jr1h14 күн бұрын

    Jay dirga ghar ghar durga

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw14 күн бұрын

    दुर्गा दाजु भाेलि पनि सँदिप भाइ लाई न्याय मिलेन भने पर्सि दुई गते बाट याे अपराधि सरकार मा रहेका दलाल हरु लखेट्ने अभियान सुरु गरिहालाै दाजु अहिले आज नै युवा दस्ता नागरिक बचाउ अभियान काे तर्फ बाट आर्वाहान गर्नुहाेस दुर्गा दाजु🙏 डा. निकाेलाेस जि 🙏👍️💪💪💪💪💪💪💪❤️🇳🇵❤️👌

  • @rujalthapa6395
    @rujalthapa639514 күн бұрын

    दुर्गा दाइ आत्मा देखि सलम यौटा निर्दोस ब्यक्ति रिहा गर्नु भयकोमा सलाम 🌹

  • @yugalsubba2020
    @yugalsubba202014 күн бұрын

    डाक्टर निकोलसलाई फसाएर गृहमन्त्री रबि लामिछानेको राजनीति यात्रामा पूर्णबिराम लगाउने षडयन्त्र भईरहेको छ।

  • @shivarimal8011
    @shivarimal801114 күн бұрын

    सलाम छ दुर्गा प्रसाईं सर लाई सलाम छ डाक्टर साव लाई 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵रासपा शहकारी को पाटनर पाटी परितियाग गरनु भयो बेलैमा सहि गरनु भयो सलाम छ।(राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐)

  • @anmolsaud6893
    @anmolsaud689314 күн бұрын

    रबि को पनि बिश्वास लाग्नै छोड्यो अबत ❤❤

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q14 күн бұрын

    Thank u Durga Parsai ji 🙏 doctor Saab lae bachae dinu vayo.. Sandeep lae support garda esari fasauna khojnae harule ... Sandeep lae ni esari nai trap gareko ho.. Police n government dubai gireko cha.. Sandeep is a victim of huge conspiracy...We public want justice for Sandeep

  • @govindprasaddahal2894
    @govindprasaddahal289414 күн бұрын

    मूर्खहरु तथाकथित विद्वान् भै विद्वानलाइ मूर्ख वनाउने प्रक्रिया चलिरहेको छ के गर्ने,

  • @dhrubakhadka6994
    @dhrubakhadka699414 күн бұрын

    ल ल डाक्टर,अब नेता बन्ने मेसो मिल्यो, योग्यता को एक पइ एक पाइला थपियो क्यारे ।

  • @Localcall-ns5my
    @Localcall-ns5my14 күн бұрын

    Durga dai.jindabad

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS14 күн бұрын

    Hamro desh ma Raja hunuparcha.

  • @hariadhikari815
    @hariadhikari81514 күн бұрын

    पहिला त म पनि रास्वपा को धेरै सपोट गर्थे। तर पछिल्लो गतिविधि ले अब यो पाटी लाई समर्थन गरिदैन। काङ्ग्रेस एमाले जस्तै भय पछि किन रबि लामिछाने लाई सपोट गर्ने ।

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb14 күн бұрын

    Durga parsai jindabad

  • @BeemalKhatri
    @BeemalKhatri12 күн бұрын

    Ok aba रजस्सपा tag gre

  • @mkraiofficial9531
    @mkraiofficial953113 күн бұрын

    लामिछाने ले अब लत्ता छाडेको हो ।

  • @KadaksunithaKadakk-fo8xe
    @KadaksunithaKadakk-fo8xe14 күн бұрын

    ❤ Good durga parsi jee 🎉

  • @user-se3sl8hs5f
    @user-se3sl8hs5f14 күн бұрын

    गुड म पनी सदसेता लिने तयारीमा थिय तर योपनी अरू पाटी जस्तै हो पहिलै बुझे निकोलस जि युवा तपाइको साथछ

  • @ramkarki1875
    @ramkarki187514 күн бұрын

    Good 🇳🇵 👍

  • @umakantasitoula6562
    @umakantasitoula656213 күн бұрын

    डा NIKOLAS EKA SACHCHAA ABHIYAANTAA हुन्, GRIHA MANTRAALAYA र रविको ठूलो भूल भयो

  • @themysterious4787
    @themysterious478714 күн бұрын

    rabi manxe fata raixa aaba biswas garnu huuna rabi ko

  • @user-mk9hf4gg9m
    @user-mk9hf4gg9m13 күн бұрын

    Good luck

  • @shamshergurung7878
    @shamshergurung787814 күн бұрын

    E Indian police Ho hosiyar hunu jaruri Xa 👹👹👹

  • @rewantthapa3348
    @rewantthapa334813 күн бұрын

    Good job Durga sir ji

  • @tufanilura
    @tufanilura13 күн бұрын

    Salut ❤

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila590714 күн бұрын

    दुर्गा दाजु लाई जिन्दावाद अब हामी सबै दुर्गा

  • @sangambasyal434
    @sangambasyal43414 күн бұрын

    सहि हो, म पनि काङ्ग्रेस छोडेर रास्वपा प्रती अलि झुकाब थियो कि रबि लामिछाने ले केही गर्लान भन्ने तर त्यिनै बुढा नेता हरुकै काखी च्यापेर हिडेको देख्दा रास्वपा नि उहीँ ड्याङ्ग को मुला हैछ जस्तो लाग्यो /

  • @morning-km9wq
    @morning-km9wq14 күн бұрын

    VERY GOOD ACTING

  • @BMBasel
    @BMBasel14 күн бұрын

    नेपाली जनताको भगवान् रबि लामीछाने लाई गाली नगर है फेरी सहकारी संस्थाको पैसा पाउदैन

  • @sudanrajsharma244
    @sudanrajsharma24414 күн бұрын

    GREAT GREAT

  • @tikarambista376
    @tikarambista37613 күн бұрын

    Durga Prasai Jindabad

  • @SitaThakuri1234
    @SitaThakuri1234Күн бұрын

    ❤❤❤❤

  • @tejdhakal6917
    @tejdhakal691714 күн бұрын

    अचम्मै भयो के हुदैछ हाम्रो देशमा!!!

  • @rudrakhattri9827
    @rudrakhattri982714 күн бұрын

    दुर्गा प्रसाईलाई सलाम छ।🙏🙏🙏🙏🙏

  • @jitendrasah3874
    @jitendrasah387414 күн бұрын

    Great

  • @Dacumentry91
    @Dacumentry9113 күн бұрын

    good🇳🇵🇳🇵

Келесі