चक्रवर्ती ल कलेजका मालिक देवेन्द्रको फिल्मको कहानी जस्तो जीवन | Debendra Bahadur Bhandari | Space4k

Ойын-сауық

Welcome To Our KZread Channel Space 4K Television
Guest: Debendra Bahadur Bhandari
Presenter: Binita Chhetri
Video Editor
Sujan Poudel
Raj Neupane
Biju Thapa
Camera
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Nabin Bhandari
Motion Graphics
Sudeep Sharma
Social Media
Bibek Lamichhane
MCR Team
Ritesh Ghimire
Bigyan Mahatara
Baidunath Das
Chhewang Lama
#space4ktv #pardapachhadikakathaharu #ppk #debendrabahadurbhandari #chairman #chakrabartylawcollege #binitachhetri
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZread: www.youtube.com/
Official Website: www.www.space4ktv.com
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 267

  • @user-dg6bs8ku8j
    @user-dg6bs8ku8jАй бұрын

    संसारमा कस्ता कस्ता मान्छेहरु छन। थुक्क तिमीहरु जस्ता छाेरा छाेरी हुनु भन्दा नहुनु अपुताली नै ठिक छ।

  • @prakashneupane2425
    @prakashneupane2425Ай бұрын

    भण्डारी सरको अन्तर्वाता सुन्दा लाग्यो: सन्तानलाई दिनु पर्ने सँस्कार थियो, उहाँको घरमा धनको मात्रै बोल्बाल रहेछ। हिजोको दिनमा गल्ती जे जस्तो भयो, उहाँका श्रीमती र सन्तानहरुले आत्म-समिक्षा गरेर भन्डारी सरलाई साथ दिनुहोला। यो अन्तर्वाता समाजका लागि एना हो।

  • @dawasherpa5926
    @dawasherpa5926Ай бұрын

    आफ्नो बुबा माथि यति धेरै अन्या गर्ने छोरा छोरीहरूले यहि जुनिमा ठूलो अनिष्ठ भोग्नु पर्छ।

  • @ManjuKhadgi-xj3vu

    @ManjuKhadgi-xj3vu

    Ай бұрын

    So sad to hear story of sir

  • @ramprasadpoudel3812

    @ramprasadpoudel3812

    9 күн бұрын

    Testoo ka hunx baaau le k garekooo rahexx vaneraa bhujnu paryooo

  • @dinbandhuregmi4682
    @dinbandhuregmi4682Ай бұрын

    जस्तोसुकै भए पनि बाबू आमा प्रति नमन गरौ ।सक्छौ सम्मान गर,नभए अपमान नगर।

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195Ай бұрын

    "मैले साहरा खोज्दै हिडे भने 12/14हजार बिध्यार्थी को भबिस्य मेरो पछाडी छ ,अनि मैले साहरा खोज्दै हिड्नु भनेको उनहरुलाइ मार्नु सरह हो ।" वा सलुत छ तपाइको निस्वार्थता लाई , आफै त्यो अवस्था मा पुगेर पनि आफुलाइ खुशी राख्ने सोच कहिल्यै आएन तपाईंमा, साचो बहादुर वीर हो तपाइँ !

  • @madanshrestha1441
    @madanshrestha1441Ай бұрын

    म उहा लाई सलोट गर्छु। यो घटना आज को दिनमा घर घर मा घटि रहेको छ । कमाउन नसके पछि सबै ले यस्तै व्यवहार वेहोरी रहेको छ यो उहाको सहास धर्यता ले नया संचार दिएको छ। उहाको जय होस र सुस्वास्थ्य को कामना गर्छु।

  • @deepabudhamagar6012
    @deepabudhamagar6012Ай бұрын

    एउटा छोरा कुलङ्गार भएपनी अर्को सन्तान त असल हुनुपर्छ ।के भका सबै अपराधी सन्तान र बुढि😢

  • @susmitagiri7874
    @susmitagiri7874Ай бұрын

    बाबाको कुरा सुन्दा त मुटुनै भान्नेर आयो 😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏

  • @thamansharma1159
    @thamansharma1159Ай бұрын

    छोरा छोरीले महँगो स्कूल पाए तर संस्कारको शिक्षा पाएनन् हजुरको कुरा ले मन टुतायो

  • @anjana.thulung
    @anjana.thulungАй бұрын

    मैले चाहिँ यो आत्मकथाको वास्तविकता भित्र अर्को पत्र वास्तविकता पनि छ कि भन्ने अट्कल काटेँ। कतै कलेजका मालिक भएको दम्भको पनि परिणाम पनि हुन सक्छ। छोराले बाबुमाथि हात उठाउन नहुने तर कतै आफ्नो बाबुबाट आफ्नी आमा पिडित पो देखेर आमाको उद्दारको लागि त्यो कदम चाल्न बाध्य भए कि? कतै पर स्त्रीको हात पो थियो कि?

  • @bishnugurung735
    @bishnugurung735Ай бұрын

    -- कुरा दोहोरो पक्षको सुन्दा तवै प्रष्ट हुनेछ !!

  • @chandramaden6226
    @chandramaden6226Ай бұрын

    यथार्थ हृदय विदारक कथा ! हजुरको जस्तो कलंक छोराछोरी कसैलाई नपरुन भगवान । मिडिआले वहांको श्रीमती र छोराछोरीलाई पनि जनता सामु ल्याउनुपर्यो ।

  • @urmilagyawali3821
    @urmilagyawali3821Ай бұрын

    कति माहान बिचार ! मलाइ पनि यस्तै सहन सक्ने शक्ति भइदिए हुन्थ्यो । थाकीसकें जिउदो लास भएर बॅाचिरहेछु थाहा छैन अझै कति भोग्नुपर्छ ।😢

  • @renukarai4070
    @renukarai4070Ай бұрын

    महान महा मानव माथी आफ्ना भनाउदाहरुले गरेको अत्याचार ईस्वर हुनुहुन्छ भने न्याय पाउनु पर्द्छ!

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9cАй бұрын

    यी महान बाबु लाई मेरो सलाम छ ।

  • @fearlessbeast5456
    @fearlessbeast5456Ай бұрын

    एक पुरुष शिक्षित, सस्कारि र समझदारी हुनु भनेको एक ज्यान मात्र हो तर एक महिला शिक्षित सस्कारि र समझदारी हुनु भनेको सिङगो परिवार र समाजमा हुनु हो। मैले धेरै घर समाजमा देखेको छु।

  • @rajugurung405
    @rajugurung405Ай бұрын

    बाबा र आमाकाे संघर्ष बाट याे जीवन पायौं अनि जीवन दिने लाई पाखा लगाने छाेरा छाेरी जति सबै पशु नै हाे भन्छु म ।

  • @yamdhakal6351
    @yamdhakal6351Ай бұрын

    सम्पत्ति र शिक्षा दुबै ,हुँदा पनि एति धेरै पीडित ,

  • @SurdipKafle

    @SurdipKafle

    Ай бұрын

    😂

  • @chandragurung2567
    @chandragurung2567Ай бұрын

    यस्तो छोरा छोरी सबै ले तुरुन्त देख्नु पाइयोस् ❤❤

  • @mohansinghmahara9548
    @mohansinghmahara9548Ай бұрын

    कुलङ्गार हुन ती सन्तान ।सर हजुर को लाखौ सन्तान छन् पिर नगर्नुहोला

  • @KamalKumar-er5ku
    @KamalKumar-er5kuАй бұрын

    त्यसै आजको बेरोजगार युवाहरूले पाण्डेको टोलीले कति मीठो भिडियो बनाए, जिन्दगी चल्न त चल्दैछ पीरैपिरमा, चट्ट हेर्दा हजुर जिन्दगी राम्रो छ .....

  • @binodmoktanspain5054
    @binodmoktanspain5054Ай бұрын

    नालायक सन्तानहरुको थोपडा पनि देख्न पाय हुन्थ्यो ।

  • @susmitasoni6499
    @susmitasoni6499Ай бұрын

    ती सन्तान सन्तान होईनन राक्षस हुन। बुवाआमा भनेको जीउँदो भगवान हुन। यी सन्तान अगिल्लो जुनि को दुश्मन नै रहेछ्न।

  • @siddidahal928
    @siddidahal928Ай бұрын

    सलाम छ यो बाबा लाइ❤🙏🙏

  • @user-pk4vp9je6l
    @user-pk4vp9je6lАй бұрын

    छाेरा परिवारकाे पनि कुरा सुनेर मात्रै वास्तविक्ता बाहिर थाहा हुन्छ

  • @gulminepal8592
    @gulminepal8592Ай бұрын

    यस्ता सन्तान हुनु भन्दा नहुनु ठिक 😊😂

  • @meenagurung5323
    @meenagurung5323Ай бұрын

    दुई श्रीमतीको पोई ओखल बसी रोई भन्छन।तेही भाको हो एउटै नजरीया ले हेरेको भय तेस्तो हुने थिएन होला। हाम्रो समाजमा मन पनेॅ पाए पछि मन नपनेॅलाई वास्ता गनेॅ चलन छैन मेन कारण तेही हो।

  • @kamalakc6737
    @kamalakc6737Ай бұрын

    दया,माया, सम्मान र सद्भाव त झुपडी भित्रै हुदो रहेछ ,महल भित्र त सन्तानले बाउ नचिन्ने ,बाउ ले सन्तान नचिन्ने हुदो रहेछ । साग र सिस्नो खाएको बेस आनन्द मनले ,,,देवकोटाले त्यतिकै लेखेका होइनन ।

  • @rajendrashrestha4956
    @rajendrashrestha4956Ай бұрын

    कसैको बाउ आमाले आफ्नो सन्तानलाई दुव्र्यवहार हेलाँ असमान व्यवहार गर्छन् कसैलाई छोराछोरी ले दुव्र्यवहार गर्छन्।पृथ्वी गोलो छ।पालो ती सन्तानको पनि आउला 😢

  • @kalpanakarki3488
    @kalpanakarki3488Ай бұрын

    question garne tarika sarai ramro lageyo good 🙏🙏

  • @rajkumarshrestha2477
    @rajkumarshrestha2477Ай бұрын

    मानिस चाहिने भनेको जिउदोमा हो आफ्नो जिउदोमा कोइ भएन मरेपछी कोइ किन चाहियो

  • @newgeneration4472
    @newgeneration4472Ай бұрын

    kura adhurai rahyo kasto kasto lagyo next time ma arko interview linus..salute xa buba lai..kasaiko BAU AMA ramro huda santan kuputra kasai ko SANTAN ramro huda BAU NARAMRO.. jindagi yestai raixa

  • @narayanirisalbhandari157
    @narayanirisalbhandari157Ай бұрын

    सर्को कुराकानित सुनियो सारै मन दुख्यो एस्ता परिबार हुनुभन्दा नभएकै जाति तर एक्चोटि वाहाको नालायक परिबार लाईनि लिएर आऊनु होला पत्र कार नानि देखुन सबै नेपालि जनताले वाहाको माहान परिबार लाई सर अब जेजति जाय जेथा बॉकिछ नि त्यो सबै कुनै एउटा ब्रिद्द आस्रम खोलेर बस्नु होला किन कि हजुर पनि वाहा हरुसितै बसेर जिन्दगिको अन्तिम समय कटाऊन सजिलो होला सर मेरो बिचार्मा

  • @parasdewan918
    @parasdewan918Ай бұрын

    अाज मैले यस्ताे अनाैठाे, अपत्यारिलो तर अत्यन्तै गहिरो पीर र दुःख मा जीवन बाँचेकाे मानिसकाे प्रत्यक्ष जीवन घटना सुन्न, बुझ्न पाउँदा अदभूत लागेकाे छ।

  • @merosapana5079
    @merosapana5079Ай бұрын

    घरपरिवार सबै बाट तृरस्कार हुनुमा कतै उहाँ नि खराब त थियन्🤔🤔

  • @kamalabhandari751
    @kamalabhandari751Ай бұрын

    बा आमा भनेका त जिउदा भगवान हुन। ति भगवान ले संसार देखाए संस्कार सिकाए। उच्च शिक्षा दिलाए ताकि भोलि मेरा सन्तान ले दुःख नपाउन र बुढेसकाल मा सित्तल छहारी बन्न सकुन मेरा सन्तान भनेर तर ठिक उल्टो भएछ ज्ञान हैन कुबुद्दी सिकेछन

  • @murarihumagain6879
    @murarihumagain6879Ай бұрын

    You are great person sir

  • @namastehongkong876
    @namastehongkong87626 күн бұрын

    सन्सार मा अधिकाङ्ग्स आमा बुबा हरुलाइ सत्रुले हैन तर आफ्नै छोरा छोरी हरुले रुवायका छन। के गर्नु हामी आमा बाबा गुमायका हरुलाइ आमा बाबा गुमायकोले पिर। आमा बाबा हुने लाई धेरै भयर पिर।

  • @sushilbasnyat4831
    @sushilbasnyat4831Ай бұрын

    सम्पत्ति भन्ने कूरा नै मानीस को जीवन मा ठूलो शत्रु नै हो ,यस्तो धेरै घटना हरू अझै पनी कती पर्दा पछाडि छन तर समाज मा आफ्नो आङग कनाएर कीन छारो उडाउनेछ सोच भयेको ले चूप नै बस्न मन पराऊछन जती चोट खाए पनी,मैले भने नी सम्पत्ति नै ठूलो दूशमन हूदो रैछ,।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6psАй бұрын

    yesta xora xori hru le t nrk ma janu nischit x. He pita ab yi baba lai hjur ko hat ma rakhdxu akdm surkchha dinu bhyko hos prbhu👏👏👏

  • @rabimalla8384
    @rabimalla8384Ай бұрын

    Tears can't be stop from my eyes .....

  • @jhalakacharya8196
    @jhalakacharya8196Ай бұрын

    किताब पढ्न खुव खाेजियाे आज।लगभग ३० पसलमा ।पुतली सडक,माईतिघर,वागवजार आदि ठाउँमा।कार्यक्रम सञ्चालिकाले हरेक पुस्तक पसलमा पाईन्छ भन्नू भयाे।तर ........।अब भन्नू कुन पसलमा पाईन्छ अनि प्रकाशन कुन हाे।

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9ynАй бұрын

    सन्तानको लागि सम्पत्ति कमाउनु भन्दा असल‌ बनाउनु पर्छ

  • @amarthapa7972

    @amarthapa7972

    Ай бұрын

    asal huni nahuni persan ma nirbhar parxa arkale bhanera huni haina guys jungle ko kada lai manxe le tikharni haina naturally tikharinxa hajur

  • @Sara53865
    @Sara53865Ай бұрын

    Our inspiration🙏 always respect sir🙏

  • @Ramailo2001
    @Ramailo2001Ай бұрын

    राजा वीरेन्द्र कुरा किन टारेको ! सबै फटाहा पत्रकार ! कति गम्भिर कुरा भन्दै थिए ! राजा भनेको राजा नै हुन ! तिमेरू झोलेहरू !

  • @rajkuikel1720
    @rajkuikel1720Ай бұрын

    I saw this programmes i had full tear on my eyes 😢

  • @user-df9jm9ye8h
    @user-df9jm9ye8hАй бұрын

    संस्कार शिक्षा पाठ्यक्रममा समावेस गरी व्यवहारमा लागू गर्ने तर्फ सम्बन्धित निकायले कदम बढाउनु पर्दछ।

  • @user-pk4vp9je6l
    @user-pk4vp9je6lАй бұрын

    व्यक्तिकाे कुरा सुनेर धारणा बनाउने मान्छेकाे बुझाई कति हाेला?

  • @lakhanshahi3637
    @lakhanshahi3637Ай бұрын

    Great Devendra sir interview

  • @SANTABHUDHA
    @SANTABHUDHAАй бұрын

    ठिकैछ सर मानेवर जिबन कसता कसता परिसथिति संग जुधन परदाे रहेछ तरयाे ठुलाे कुरा भयन कुराे याे भयाे कि हामि बाट जनमे का संनतान ले हामि माथि नै हात हाले पछि अब अरुनै बाँकि केरयाेर सर तर हजुर ले नै तपाइ का संनतान हरु काे हालत देखिन्छ याे सबै तिन कराेड नेपालिले देखन पाउनेछन हजुर ले त भकरै देखन पाउनु हुनेछ मिडिया बैनि हजुर दुबैलाइ नमन गरे

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595Ай бұрын

    मनलाई बलियो बनाउनुहोस् सर।

  • @krissnabasnet3083
    @krissnabasnet3083Ай бұрын

    too sad hear of facing by Mr Devendra sir keep moving forward god bless you ever and ever namaste

  • @janukaraut8472
    @janukaraut8472Ай бұрын

    पढेलेखेका शिक्षित अनि सम्प्तिमा भरिपुर्न भयर पनि ,येस्तो भोग्नु परेको नेपाल मा पहिलो घटना होला । तर जन्म्दिने बाउ लाई रुवाउने लाई उपरवालाले सजाय दिने छन

  • @susmitarimal1137
    @susmitarimal1137Ай бұрын

    Great news

  • @ajaylama2302
    @ajaylama2302Ай бұрын

    धेरै मन छोयो बुबाको विचार सुनेर 😂😂😂

  • @rakshyagurung4780
    @rakshyagurung4780Ай бұрын

    Good blessed u

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmrАй бұрын

    Sir ko aru family member haru media ma lyaunu paro sis. Yeti samjhdaar baba lai yeti dukha dine kulangaar santati lai yek patak chinna chahanxn janata

  • @yamthapa5005
    @yamthapa5005Ай бұрын

    बाबाले कहि केही गल्ती गरेपनी बाबाले लगाएको लगानी लगाबलाई त्यो कुपुत्र छोरालाई नबुझ्नु र सम्पतिको लागि बाबालाई आक्रमण गर्न बाध्यपार्ने यो कानून हो। जस्लाई मन पर्छ त्यसैलाई सम्पतिदिने कानून बनाए बाबालाई खुशी नपारे बाबाबाट सम्पती पाइदैन भनेर सधै बाबालाई खुशिपार्नेछ।

  • @nirmalabista5692
    @nirmalabista5692Ай бұрын

    हैट, थुक्क, कसरी खपेको होला या दाजुले, यी छोराछोरी जन्माउनु भनेको त, असैय पीडा र आसुको भेल रहेछ, हैट, थुक्क यस्ता सन्तानहरु चाइ स्याउ स्याउ किरा परेर छट्पटाइरहुन्, हे राम कत्ती कत्ती पीडा छ यी दाजुको छातिभरी थुक्क थुक्क हैट, यस्ता कुपुत सन्तानलाइ सजाय दिने कानुन किन बन्दैन थुक्क नेपाल सर्कार 😢 😢 😢

  • @user-pk4vp9je6l
    @user-pk4vp9je6lАй бұрын

    यउटा थाप्लाेमा दईटा नाम्लाे पर्नु पिर पर्याे भनेकाे यहि हाे दुई परिवार मिलाउन नसक्दाकाे पीडा हाे परिणाम हाे।नत्र यस्ताे समस्या नै अाउदैन

  • @rebikamalla2364
    @rebikamalla2364Ай бұрын

    एउटा आँखा एउटा कान मात्र गुमाए जस्तो लागेन दिमागमा पनि असर परेजस्तो लाग्यो मलाई त एउटा प्रश्न गर्दा अर्को जवाफ दिनुभाको छ दिमागी हालत पनि बिगारिदिएका छन ति अपराधिहरुले

  • @homsinjali3435
    @homsinjali3435Ай бұрын

    हजुर उहालाई सृस्टी कर्ता परमेस्वार लै धन्न्यबाद दिनु उचित हुन्छा उहाँले तपाइलाइ इनाम दिनुहुन्छ

  • @user-kf3mh6cr8d
    @user-kf3mh6cr8dАй бұрын

    Good

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ryАй бұрын

    मन टुटे मोर्नुहुदैन बाचेर शबैदेख्नपाईन्छ

  • @madhugurung2219
    @madhugurung2219Ай бұрын

    Very nice kaurcc

  • @urmilagyawali3821
    @urmilagyawali3821Ай бұрын

    घटना फरक छ तर म पनि तड्पी तड्पी बॅाचिरहेछु तपाको कुरा सुनेर म पनि भाबुक भए 😢

  • @harikumarthapa9788
    @harikumarthapa9788Ай бұрын

    अष्ट्रेलियामा अभिभावक ले भाेग्नु पर्ने दुखःपिर जबरजस्ती बाध्यता र रुदै फर्केकाे बिषय बटुलेर कृपया एउटा इपिसाेड यसरीनै बनायर प्रसारण गरिदिनु हाेला ।

  • @yubakarki7718
    @yubakarki7718Ай бұрын

    मलाईत पिताजी तिरनैसंका लाग्यो!

  • @subarnaprajapati9856
    @subarnaprajapati9856Ай бұрын

    सबै बाआमा सहि पनि हुँदैन सबै सन्तान गलत पनि हुँदैन

  • @ramkumarkarki7523
    @ramkumarkarki7523Ай бұрын

    Interview line Bahini sarai talented lagyo hai !

  • @sanutuladhar9387
    @sanutuladhar9387Ай бұрын

    पर्दा िभत्र पनि भित्र पल्टायर हेर्दा असली रूप देखिन्छ । पैसाकाेलागि जे पनि गर्न तयार भने हुनु हुंदैन । तर सन्ततीले माता पिता माथी शारिरीक हमला गर्नु भनेकाे अपराभ नै हाे । चित्त नवुझ अन्य उपचार पनि खाेज्न सकिन्थ्याे हाेला |

  • @suryakarki7960
    @suryakarki7960Ай бұрын

    Eak dami ramro kura kani malai man paryo

  • @narmadathapa8475
    @narmadathapa8475Ай бұрын

    मानिस काे जिवनमा कति खेर के बित्छ ,भन्नै नसकिने ,सत्य घट्ना काे याे दुःखद पारिवारिक असन्तुष्टि काे कारण झनै मृत्यु काे मुखबाट फेरि पुनर जन्म लिनु भएकाे सर काे ईन्टरभियू साह्रै मन छाेयाे ,त्यसैले काेहि पनि सम्पतिकाे पछि न दाैडिनु त्यहि सम्पतिनै अकाल मृत्यु काे कारण हुनसक्छ ।

  • @sharai1335
    @sharai1335Ай бұрын

    यसतो छोरा वा सन्तान जनमनु भन्दा त आमाको गर्बामाई मरेको भए राम्रो हुन्थ्यो छोरा होईना कुलांघार रहेछा

  • @manimaacharya5853
    @manimaacharya5853Ай бұрын

    Very painful story 😢😢😢😢

  • @premprakashsvlog7312
    @premprakashsvlog7312Ай бұрын

    दुर्गा सप्तस्ती मा यै त छ

  • @pastembasherpa6363
    @pastembasherpa6363Ай бұрын

    ❤❤❤Salam xa hjr lai

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8gАй бұрын

    Aba ko jowan hajurko ramro hos buwa🙏💕

  • @sarawotidhkl3992
    @sarawotidhkl3992Ай бұрын

    Mero pani vhogai yeahi xa

  • @mangsasubba5799
    @mangsasubba5799Ай бұрын

    Capriati bhanda ni maha aprdhi Xoralai jing bhari Sukha ko Sasfernu Napaos gundam Rai xa xora bichard buba Buba Ama bhane ko dosro bhaguwan ho

  • @bishnupoudel6216
    @bishnupoudel6216Ай бұрын

    पुस्तक पढ्न इच्छा लाग्यो, अबस्य खोजेर पढ्नेछु।

  • @saraswotibhattaraiasmr

    @saraswotibhattaraiasmr

    Ай бұрын

    Tyo pustak ko naam k hola

  • @dhanajirel-pw5ys
    @dhanajirel-pw5ysАй бұрын

    याे परिस्थिति एक दिन नअाउँला भन्न सकिन्न।केही कुरा साेच्न बाध्य छु।

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269Ай бұрын

    unbelievable ms chhetri. yasto kathaa le samaaj jhan galat baato nai laagxa bhanne darr badhaxa. dharma xodanu nai dukha ho. krishnale pani r sitaa le aafno dukhant aafain sanga lage. pandit hroole ramaayan r mahabhaarat banaaye. maanish dukha ko kathaa bhanna sunaun bataaun sikauna kina sajilai saxan? maanis hunuko yahee dukhaa ho. deutaa huna sakainna. sitaa r kirishna jastai saayad ! guru ko mann maa raag r dwesh nirmool hoss . wahaa ko suswaasthya dirghaayu ko satatah kamanaa.

  • @sharmafilm285
    @sharmafilm285Ай бұрын

    श्रीमती र छाेरी हुदाहुदै सालि ल्याउने अनि राेईलाे गर्ने पहिला अाफु चरित्र वान हुन पराे नि यिनकाे मात्रै कुरा सुनेर हुन्छ ती दुई श्रीमती र छाेरा छाेरी सगै वाेलाउ अनि मात्रै सत्य कुरा अाउछ । याे एकतर्फी कुरा सुनेर हुदैन ।

  • @sushanthumagain8075

    @sushanthumagain8075

    Ай бұрын

    Tyo sabai ta thik kura ho,tara khukuri nei prahar garnu chahi galat thiyo ki sir?

  • @thapa4782

    @thapa4782

    Ай бұрын

    Ho ni

  • @Gasstationstolen

    @Gasstationstolen

    Ай бұрын

    😂😂😂

  • @pramudhakal2385

    @pramudhakal2385

    Ай бұрын

    Kanxi leraye Pani arulerayepani sabai xora chori lai padako rahexa. Tara Pani sampati Kai Lagi bau kutni chora hori kuput hun

  • @ranjeetapandey1678

    @ranjeetapandey1678

    Ай бұрын

    Jasto vayeni janma Diney bau lai marnu ta vayena ni😢😢

  • @bhimpdbhusal5772
    @bhimpdbhusal577218 күн бұрын

    यो किताब बुटवलमा पाउने ब्यवस्था होसत।

  • @pusparajbhattarai9658
    @pusparajbhattarai9658Ай бұрын

    परिबार को परबरिस तथा पढाइ लेखाइ मा जुन सम्पति को प्रयोग गर्नु भयो सो मा कुनै खोट त थिएन?

  • @namastehongkong876
    @namastehongkong87626 күн бұрын

    छोरा उस्तै । छोरी उस्तै। श्रीमती उस्तै।य बाबा कम्सेकम ती अमेरिका बस्ने छोरिलेत आफ्नो बाबा को लागि साहारा बनिदिय कस्तो राम्रो हुन्थ्यो😢

  • @picnictillotama5
    @picnictillotama5Ай бұрын

    Nice real story. Sir ko

  • @nepalnepali49

    @nepalnepali49

    Ай бұрын

    जब घर सम्पति हुदैन तेतिबेला सम्पती कमाउन घरपरिवार छोडेर हिडनु पर्छ। जब घर सम्पत्ति हुन्छ तेतिबेला परिवार आफसंग हुदैन। जिबनको तितो यथार्थ यहिनै हो रछ।

  • @user-my4ug7rx6d
    @user-my4ug7rx6dАй бұрын

    नाम्रदा र कपुत सन्तानले गर्ने यस्तै हाे जन्म दिने बाआमालाइ दुख दिनु यस्ता अपराधी पनि जन्मिन्छन

  • @deshdekhibidessamma
    @deshdekhibidessammaАй бұрын

    Unmasked those monsters,bring them out in public ,reveal them,

  • @tejendramanmalla7072
    @tejendramanmalla7072Ай бұрын

    छोरी-छोराहरूलाई त्यत्रो शीक्षा दिक्षा अनि सुख सुविधा धनको व्यवस्था गर्दा गर्दै पनि एकजना छाडेर सबै कुपात्र हुनुमा “ संकार”को कमि त हैन ? वा स्वयं आफ्नै संस्कार को कमिले ?

  • @MilanGamer188
    @MilanGamer188Ай бұрын

    आमा बरा बिचारा कठैबरा हजुर को बिचार सोच धेरै राम्रो रहेको छ तरा बाटोमै अपराति श्री मती ले नै जिवन बरबात र खत्म गरिदियो 😂😂😂😂😂😂🎉🎉🎉🎉🎉😂😂😂

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9cАй бұрын

    देबेन्द्र जि को दु:खद खबर सुनेर अति दुख लाग्यो । तर उहाँको पिडामा केहि साथ दिन सकिन ।

  • @mdahal4132
    @mdahal4132Ай бұрын

    पैसा हुनेले भाडामा बस्दा नज़र लाग्दैन ।

  • @binupokhrel4808
    @binupokhrel4808Ай бұрын

    Sir tapai le sabai sampati garib dukhilai dinu papi santan lai nadinu

  • @usharana7095
    @usharana7095Ай бұрын

    Thahai napai aakha bataaasu khasexa

  • @nepalnepali49
    @nepalnepali49Ай бұрын

    हुनत बिश्वास भनेको कसैमाथि गर्न नहुने दिन आयो तथापि तपाईंले बरु कुनै एउटा गरिब परिवारको छोरा छोरिलाइ पाल्नु शिक्षा दीक्षा दिएर राख्नु। जिबनको अन्तिम अबस्थामा तपाईंलाई कोहि न कोहिको आबशेक्ता पर्ने छ।

  • @gummagar6172
    @gummagar6172Ай бұрын

    छोराछोरीलाई समय र सस्कार दिन सक्नुपर्छ र पैसाको पछि मात्र लाग्नुहुदैन।

  • @chankhaoli3547
    @chankhaoli3547Ай бұрын

    मान्छेले पशुको जन्म दिनुभएछ उनिहरुले पनि अाफ्नो सन्तान बाट यस भन्दा पनि दुर्दसा भोग्नु परोस भगवान सँग यहि माग गर्दछु

  • @sumitrathapa8269
    @sumitrathapa8269Ай бұрын

    त्यो स्वास्नी हरुले पनी कुकुरले भन्दा अरु दुख्ख पाएर मरून

Келесі