पूर्व श्रीमनलाई सम्झेर कार्यक्रमै भावुक भइन सिता, भन्छिन गरिबले न्याय पाउन सहज छैन | Bikal Giri

#GlobalTVHD
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 156

  • @susmitagiri7874
    @susmitagiri7874Ай бұрын

    सहि बोल्नुभयो सिस‌ हजुरले यस्तो पिडा हरेक नारिमाछ हजुरलाइ मेरो हिर्दय देखिनै नमनछ 🙏🙏🙏🙏🙏🙏🙏

  • @pabitrasunari157
    @pabitrasunari157Ай бұрын

    सहि बोल्नू भयो मेम तपाई जस्तो पिडित नारीले तपाई हामी जस्तो पिडित दिदी बैनिहरूको लागी न्यायको लागी बोल्नू आओसेक छ

  • @umakumarisharma4362
    @umakumarisharma4362Ай бұрын

    एकदमै सही कुरा भन्नुभयो हजुरले मेम धेरै धेरै धन्यवाद हजुर लाई

  • @khayamtamang6741
    @khayamtamang6741Ай бұрын

    सिताजी प्रस्तुतिको लागी सलाम छ

  • @samsungsunu5789
    @samsungsunu5789Ай бұрын

    सहि बोल्नु भयो मेडम साहसि नारी हजुर❤❤🎉🎉😢😢

  • @suraz555
    @suraz555Ай бұрын

    १००%सत्य कुरा। यत्तिको दमदार कुरा गर्ने वकिल ज्युलाई सम्मान छ।।।

  • @tulokogedokhai4498
    @tulokogedokhai4498Ай бұрын

    समाज,प्रसाशन, को त्यो समय को हेराइ,भनाइ ले हजुर लाई यो ठाउँ मा पुर्यायो, पुग्नु भो जस को बाबजुत,❤👍️महान सोच ! दिदी ज्यु👍️🙏

  • @kamaltamang8739
    @kamaltamang87395 күн бұрын

    गरिब को लागी न्याय छैन बनेर म्याम ले बोलिसक्नु भो हजुर यथार्थ तेहि हो

  • @user-yq4iw4st9w
    @user-yq4iw4st9wАй бұрын

    नारी, न्याय र सम्मानको लागी कठोर।। हार्दिक नमन।।। सबै सज्जन लाई न्यायको अभाव सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछौं।

  • @dipakangbung2658
    @dipakangbung265824 күн бұрын

    सहि भन्नू भाे म्याम! साेचाइ लेवल नमिले पछि एक्लाे महसुस हुन्छ

  • @user-dd3sf9th2i
    @user-dd3sf9th2iАй бұрын

    एकदम सहि कुरा गर्नु भयो मेदम 👍️👍️🙏🙏

  • @dhanakc2650
    @dhanakc2650Ай бұрын

    कक्षा ५ देथि कानुनअति आवस्यक छ।

  • @sarontiwari7565
    @sarontiwari7565Ай бұрын

    युध्द तालिम प्रत्यक नेपालिले पाउनु पर्छ नेताहरुले भन्ने गरेको यदाकदा सुन्नमा आउछआउछ,तर युद्दा होइन कानुन विषय चाहि 4 class बाट अनिवार्य गराउनु पर्छ्।

  • @user-up8vz4vu9z
    @user-up8vz4vu9zАй бұрын

    तपाईं कति महान मान्छे दिदी हजुर

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213Ай бұрын

    जतिसुकै आधुनिक भएपनि कू जातसित बिहेगर्न हुन्न ! कूजात भनेको जात नमिलाइ बिहेगर्नु ! ठूलोजातले सानोलाइ कूजात भन्ने, सानोजातले ठुलोजातलाइ कूजात भन्ने हो ! सबै आफ्ना आफ्ना जात ठूला हुन ! तेसो भएर आफ्नै जातमा बिहेगर्नु बेसहुन्छ !

  • @hirathapa4966
    @hirathapa4966Ай бұрын

    सहि विचार 👍👍अहिले को यस्तो व्यवसाय लाई कडा कारबाही हुनु पर्छ। भ्रष्ट न्यायलय 😡😡

  • @milangurung779
    @milangurung779Ай бұрын

    साहासिक नारी सेलुट छ्✍️✍️✍️

  • @MrGaming-ny2fj
    @MrGaming-ny2fj8 күн бұрын

    Absolutely right .....

  • @minabhalami6531
    @minabhalami6531Ай бұрын

    सहि भन्नुभयो हजुर

  • @shantiranabhat6767
    @shantiranabhat6767Ай бұрын

    बैनिले धेरै राम्राे कुरा गर्नु भयाे तपाईले भनेजस्ताे ब्यबार कहिले हाेला नेपालमा ।

  • @birbir7898
    @birbir7898Ай бұрын

    100% सहि भनु भयो

  • @priscasherpa7837
    @priscasherpa7837Ай бұрын

    हजुर मेम सहि कुरा भन्नुभयो ।हजुर जस्तो पिडिड् महिला को आवज बन्नु होस्। ५ कक्षा बाट नै कानुन पढाइ हुनुपर्छ ।

  • @jayaramtamata2135
    @jayaramtamata2135Ай бұрын

    यो जात भात को बीभेद गर्ने लाई जन्म क़ैद को सज़ाय हनु पर्द्छ

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4jsАй бұрын

    राम्रो कुरा ❤❤

  • @namrajranabhat8083
    @namrajranabhat8083Ай бұрын

    मेडम बल बुज्नु भयो पुलिसभनेको नेपालको nambar one चोर हुन नेताको पुलिस हो जन्ताको भेडाहो

  • @sitarai5901
    @sitarai5901Ай бұрын

    Right dd🙏👍👍✅✅

  • @user-ot2oq2bf3d
    @user-ot2oq2bf3dАй бұрын

    Sitaji you are the great lady🙏

  • @bijayakhanal5075
    @bijayakhanal5075Ай бұрын

    वहालाइ बोल्ने समय अरुपनि दिनुपर्ने थियो। कसैकसैलाइ त एकएक घण्टापनि बोल्नदिंइएको देखिन्छ। वहाका जीवन भोगाइको अरु धेरै पाटाहरु सुन्न मनलागेको थियो। यो अन्तरबार्ता अधुरो भएजस्तो महसुस भयो। त्यसैले अरु कुनै युट्यूबरले फेरी मिडियामा ल्याइदिनुहुन अनुरोधछ।

  • @user-iz2id1zh7v
    @user-iz2id1zh7vАй бұрын

    उहाॅको भनाई लाई कार्यन्वयन भै दिए पुग्छ ।

  • @user-nv8cm9st4h
    @user-nv8cm9st4hАй бұрын

    Sahi kura🎋🎋

  • @yubigurung5443
    @yubigurung5443Ай бұрын

    Ma salute garxu wahalai maile Corona ko timema wahako ruyeko interview herdai bessari ruyeko thiye 😢😢ajhai dherai pragatiko kamana gardaxu❤

  • @madhurisingh7951
    @madhurisingh7951Ай бұрын

    Well expressed reality Sita ji.

  • @sirjanrai2412
    @sirjanrai2412Ай бұрын

    Sahi kura garnu vayo mam

  • @sangitakhaling980
    @sangitakhaling980Ай бұрын

    मैले व्याचलर पास गरेको छु काठमाण्डौमा नोकरी गर्छु मेरो बुडा नेपालीसेनाहो मेरो सासु सोलुखुमूवुमा बस्नुहुन्छ । तर विदामा मसॅग आएर बस्दा पनी आमालाई वुडी सॅगछु भन्न सक्नुहुन्न । नेपाली समाज।

  • @samjhanarai9837
    @samjhanarai9837Ай бұрын

    कति सहि सत्य कुरा गर्नु भो🙏🙏🙏🙏

  • @bharatadhikari5059
    @bharatadhikari5059Ай бұрын

    यी चोर हरु को कानुन चोर न्याय लय वकिल न्यायाधीश चोर पुलिस चोर नेता हरु को सरकार को कारण हो !

  • @manirairai3638

    @manirairai3638

    Ай бұрын

    कानुन नेता सरकार को कारण ले होइन तिमिहरुको धर्म र जात ब्यबस्था को कारण चाहिँ हो।

  • @ishowrkarkee4471

    @ishowrkarkee4471

    Ай бұрын

    ​​@@manirairai3638अब तेरो धर्म र जातको ब्यबस्था ले बनाएस कानुन

  • @manirairai3638

    @manirairai3638

    21 күн бұрын

    @@ishowrkarkee4471 फेरि को हो यो बिच्चमा अर्थ न बर्थको प्याच्छ बोल्ने?

  • @kamalakhadkakarki2739
    @kamalakhadkakarki2739Ай бұрын

    सही कुरा गर्न भो धेरै शुभकामना छ।

  • @amarparsadrai9652
    @amarparsadrai9652Ай бұрын

    Well done, Sita sisters

  • @laxmiaedi6117
    @laxmiaedi6117Ай бұрын

    Good

  • @user-mc5zn3pd9b
    @user-mc5zn3pd9b8 күн бұрын

    Right

  • @saritaadhikari-nz1kv
    @saritaadhikari-nz1kvАй бұрын

    मेम हजुरको सबै कुरा सत्य हो

  • @deepakadhikari3560
    @deepakadhikari3560Ай бұрын

    कार्यकम धेरै राम्राे छ।

  • @narayankoiral8634
    @narayankoiral8634Ай бұрын

    ससक्त महिला लाइ शम्मान सहित नमन गरे

  • @TilakBahadursunar
    @TilakBahadursunarАй бұрын

    मलाई वाहा अधिवक्ता बहिनीको वहस साह्रै मन पर्याे।

  • @Unknownlyperson845
    @Unknownlyperson84524 күн бұрын

    सहि कुरा

  • @haddinetwork3638
    @haddinetwork3638Ай бұрын

    यो कुरा गाह्राे छ नेपालमा

  • @dilipjungthapa4791
    @dilipjungthapa4791Ай бұрын

    यो देशको दुश्मननै गाउं सहर टोल जता ततै टपरे जात नै हो भन्ने कुरो यहां पनि प्रमाणित हुन्छ।

  • @user-fu9ej2vm5v
    @user-fu9ej2vm5vАй бұрын

    U are absolutely 100%correct 👍

  • @N3gon
    @N3gonАй бұрын

    न्याय लय नभनेर अन्याय लय भन्नुपर्ने जश्तो लाग्छ मलाई त यो अदालत सत्रुध पनि जान नपरोस्

  • @mohanbhattarai1159
    @mohanbhattarai115919 күн бұрын

    छाेरितिमीले अन्तर्बार्तादिदा म भाबुकभएँ दु:खपर्नुभनेकैठूलाे अध्याएनहाे तिम्राेजिबनसफलरहाेस्यहिअाषिर्बादछाेरी!!!

  • @kamalabk681
    @kamalabk68127 күн бұрын

    मनछुने कार्यक्रम ।

  • @khuviramacharya7189
    @khuviramacharya7189Ай бұрын

    It's True Statement About The Justice Sir , because it is said " Justice is the Decision Of The Stronger." 😢😢😢😢😢😢🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @KrishnaPrasadDhakal-nt3yj
    @KrishnaPrasadDhakal-nt3yjАй бұрын

    तपाइँको सहास्लाइ स्यालुट सीता जि

  • @user-lc8tn2ur7z
    @user-lc8tn2ur7zАй бұрын

    सहि भन्नु भो बैनि

  • @krishnadumi5735
    @krishnadumi5735Ай бұрын

    हो कानुन गलत बाट मुक्ति दिलाउन कक्षा ५ बाट नै सुरुवात गर्नु पर्छन् यो पछि कानुन पढेर भएन त्यो भन्दा पहिला कति गलत काम र कर्म गर्छन् तेसैले प्रहिलो नै जाग्रुप बनाउन पर्छन्

  • @user-tg2cy3hi8y
    @user-tg2cy3hi8yАй бұрын

    म्याडमले जायज कुरा गर्नुभो

  • @newaasavlog
    @newaasavlog19 күн бұрын

    यस्तो खालकाे अपुर्ण अन्तरवार्ता के चलाकाे कम्तिमा 1घण्टा काे हुनु पर्छ कुनै पनि प्रश्नको उत्तर पूरा हुनु नपाउने

  • @user-cn1tq3np7y
    @user-cn1tq3np7y14 күн бұрын

    Salam x didi tapailaai

  • @sudhamalla7558
    @sudhamalla755821 күн бұрын

    Sarai ramro prastuti

  • @riddhisagyawali8747
    @riddhisagyawali8747Ай бұрын

    You are very brave lady maam ,i respect you ❤

  • @saradathapa1942
    @saradathapa1942Ай бұрын

    Sahi vannu vayo

  • @mayapradhan8371
    @mayapradhan8371Ай бұрын

    Very good thinking mam 👍 God bless you 🙏

  • @brindathapa1336
    @brindathapa1336Ай бұрын

    साहासी नारी सलाम👏🙏

  • @ushashrestha6150
    @ushashrestha615021 күн бұрын

    Sita Boharale bhannu bhayeko kura 100/ right chhh

  • @minakumari6073
    @minakumari6073Ай бұрын

    यक्दमै राम्रो धन्यवाद

  • @laligoda
    @laligodaАй бұрын

    प्रस्न त सोधने पुरा नहुदै अर्को प्रस्न सोधनु प्रस्न को उतर पुरा पाईयनकी????

  • @user-rp9cg5xs8b
    @user-rp9cg5xs8b22 күн бұрын

    Man KO Kura garnu vayo sis man dykho mero 😢❤

  • @neerupoudel122
    @neerupoudel122Ай бұрын

    ए!! अनि क्यानडा माइती भन्या होइन र! सीता दि? कन्फियुज भयो त!!

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595Ай бұрын

    राम्रो कार्यक्रम।

  • @hiramagar664
    @hiramagar66422 күн бұрын

    Excellence words

  • @user-jn1yo4kt1m
    @user-jn1yo4kt1m25 күн бұрын

    Right myam

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6pАй бұрын

    Your right ❤❤

  • @sirjanarai2849
    @sirjanarai2849Ай бұрын

    यति शिक्षित् महिला त हाम्रो समाजमा पिडित छिन,बाकी महिलाहरुको के हबिगत होला सरकार?

  • @ishanpandey3550
    @ishanpandey3550Ай бұрын

    100%sahi

  • @user-ef5ji5ju5u
    @user-ef5ji5ju5uАй бұрын

    Great bichar tapae ko ma'am 🙏

  • @rachanapuri6304
    @rachanapuri6304Ай бұрын

    🙏🙏🙏🙏🙏🙏🕌🕌🕌🕌🕌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌲 hajur lai dharai dharai dhanya bad xa Ava hamra xora xori mathi resto nahos manxe sabai yeutai ho 🌲🇳🇵🕌🙏

  • @chandrakalarai3183
    @chandrakalarai3183Ай бұрын

    100Parsant kura ho🎋🎋

  • @TilakRana-um7sp
    @TilakRana-um7spАй бұрын

    Good advised

  • @SanuBarakoti-li6bk
    @SanuBarakoti-li6bk26 күн бұрын

    ❤Good sis

  • @gntdchannel1338
    @gntdchannel1338Ай бұрын

    Thank you mem

  • @sumitrathapa8269
    @sumitrathapa8269Ай бұрын

    Parhari ko barema ek dam sahi kura garnu bhayo bahini le❤

  • @dillidevisapkota8779
    @dillidevisapkota8779Ай бұрын

    सहिहो

  • @samikchhyasilwal3561
    @samikchhyasilwal356127 күн бұрын

    Correct

  • @yuvrajdhakal5681
    @yuvrajdhakal5681Ай бұрын

    🎉good luck

  • @pasangkipalama5774
    @pasangkipalama5774Ай бұрын

    👏👏👏

  • @gitagiri1818
    @gitagiri1818Ай бұрын

    Sai ho

  • @user-it6wk8gx2d
    @user-it6wk8gx2d24 күн бұрын

    मेडम ठिक भनुभयाे

  • @user-hj4dt9hc8g
    @user-hj4dt9hc8gАй бұрын

    mem hajur yo samajma ujyalo light balnu parx sabaiko manma basnusss

  • @subumagar9263
    @subumagar9263Ай бұрын

    Beautiful madam mitho bolnu vayo😊

  • @kumardarji3757
    @kumardarji3757Ай бұрын

    100% right 🙏

  • @gitabasnet3361
    @gitabasnet3361Ай бұрын

    Great sis❤

  • @chudamanitimilsina524
    @chudamanitimilsina52425 күн бұрын

    एउटा छोरा फेरि बिहे सिंदुर छैन चुरापोते केई छैन पढेलेखे को म भन्ने शब्द कतिपटक बोलेको तैट

  • @chhiringchhiring2376
    @chhiringchhiring2376Ай бұрын

    Salut chha hjur lai sis

  • @arisasunar2205
    @arisasunar2205Ай бұрын

    Right 👍👍👍👍

  • @nirmalagurung1207
    @nirmalagurung1207Ай бұрын

    ❤❤❤

  • @sitaadhikari4805
    @sitaadhikari4805Ай бұрын

    Sahi❤️❤️❤️ kura🎉🎉🎉

  • @nanapun6205
    @nanapun6205Ай бұрын

    Aajai sunna man lagya thyo kati xoto time uhako lagi ❤

  • @indrakhati3465
    @indrakhati3465Ай бұрын

    Right sister 🙏🙏

  • @Santupariyar-kf3ed
    @Santupariyar-kf3edАй бұрын

    Sahi nbolni vyo sita ji

  • @foreignland4848
    @foreignland4848Ай бұрын

    उहाँ बोहरा कसरी ?? श्रीमान बोहरा भएर बोहरा हो कि ?? माइती घरबाटै बोहरा हो ??? जान्न मन लागेको ।

Келесі