Global TV HD

Global TV HD

Welcome to the official KZread channel for Global TV HD. Nepal based HD TV channel. Stay Updated. Stay Tuned.

Watch Live and Recorded Program via (तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ)

Subscribe to our KZread:kzread.info
Follow our Twitter: twitter.com/GlobalTVHD1
Like our Facebook: facebook.com/globaltvnepal
Like our Tiktok: www.tiktok.com/@globaltvhd
Visit our Website: globaltvnepal.com/

सत्य, तथ्य र विश्वसनीय समाचारका लागि ग्लोवल टेलिभिजन HD ।

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

©2022 GLOBAL TV HD
All rights reserved.

Unauthorized downloading and duplicating on KZread, Facebook, or any other media platform is strictly prohibited.
(Embedding to the websites is allowed)

Пікірлер

  • @user-vv4du9dv6b
    @user-vv4du9dv6b3 сағат бұрын

    यो भाइ बैनिको इनटरभिउ पुरा हेरे जे जे भए पनि भाइ को बैनि को कुरा चलेको केटो सारै बेजात को लागेर आयो किन भने दाइको कुरा लिएर बैनि सग बिहे नगरने भने पनि हुन्छ तो केटो चै को हो लास्ट बेजातको रहेछ

  • @mandalabyromi
    @mandalabyromi4 сағат бұрын

    Yesto lajaune 2b gamer aile sapailai roast hanni vako xa ta😂😂😂😂

  • @dantarami4277
    @dantarami42775 сағат бұрын

    साला सामाजबादी चोर हो सकिने बेला को ध्यास हो

  • @SabinaKarki-ry2fz
    @SabinaKarki-ry2fz5 сағат бұрын

    Vaiko kura lea ruwayo. Tara ahiley t devorce garni ra batchha xodni t fashion vayo vai 😢😢

  • @khagendraadhikary2388
    @khagendraadhikary23886 сағат бұрын

    हाम्रो गृहमन्त्री साह्रै जान्ने फटाहा। आज फेरि अर्को stunt आयो। GB Rai मलेसियामा छ भन्ने कसलाइ थाहा छैन? आफैपनि मलेसियामा भेटेरै आएको भन्ने शंका छ। अब त Media ले यस्तो फटाहाको नामै नलिए हुन्थ्यो। रविको कुराले झिजो वाक्क लागिसक्यो। छि... कस्तो कुनै नैतिकता नभएको मनुवा। हामी जनताले पनि उसले जे भनेपनी पत्याइहाल्नु पर्ने। अझपनी कस्तो नचिनेको? गृहमन्त्रीले यस्तो संबेदनसिल कुरा media म भुक्ने हो? रविजस्तो कुनै ओज नभएको हल्काफुल्का झल्लु, हावा र guilty मान्छेबाट गृहमन्त्रालय चल्छ? आफ्नो guiltless लुकाउन जे पनि बोल्दिने? अर्कोपटक चितवन जादा मलेसियाबाट पनि भाग्यो रे, त्यहाको गृहमन्त्रीसङ्ग मेरो कुरा हुँदै छ, चाडै locate गरेर समाउछौ भन्न के बेर? यस्तोमा पुलिस प्रशासनले कसरी काम गर्ने? गृहमन्त्रीबारे प्रम ले seriously सोच्नुपर्छ। तु action लिनुको विकल्प छैन। 43:22 43:22

  • @narayansharma5617
    @narayansharma56176 сағат бұрын

    फटाहा देबे🍌🍌🍌

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho7 сағат бұрын

    good analysis

  • @JyotichandraChaursiya
    @JyotichandraChaursiya8 сағат бұрын

    Ga fa di news

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s8 сағат бұрын

    Kina tha nahune rabi aafai malesiya gayera aako ho ta.

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s8 сағат бұрын

    Labastaro rabi.

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s8 сағат бұрын

    Kathai tosima?naki Dr KC ko kadhh ma chadhhera banduk padkayeki banduke?

  • @ROSHANRAUT-dp1tn
    @ROSHANRAUT-dp1tn8 сағат бұрын

    आसुनी आयो दाइ कसम😢😢

  • @acharyasangemingmaofficial
    @acharyasangemingmaofficial9 сағат бұрын

    तिमीहरूले भ्रषटचार गर्न हुने मैले भ्रष्टचार गर्दा किना नहुने, त्यसैले मेराे फाईल खाेल्ने माग नगर नतत्र तिमीहरूकाे नि फाईल खाेलीदिन्छु । पत्रकार हुँदा नेता खराब नेता भएपछि पत्रकार खराब, प्रतिपक्षमा हुँदा सरकार खराब सरकारमा हुँदा प्रतिपक्ष खराब । बोल्ने ठाँउमा हुँदा काम गर्न देउ काम गर्ने ठाँउमा हुँदा बोल्न देउ , चुनाव अगाडी No, Not again चुनाव पछि Again and Again । चुनाव अगाडी नानीका बा, चुनाव पछि आफ्नै बा मुस्किल छ ऐ मेरा बा! के गरूम त त्यसका बा!! रावि दाई, छानीछनि खाई!!! ऐता नि लुटे त्येता नि लुटे, जुक्काकै हाे, जुक्केकै हाे ।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul9 сағат бұрын

    यो सहकारी ठग कती स्तन्ड गर्छ

  • @user-oe2kb4dy3o
    @user-oe2kb4dy3o9 сағат бұрын

    Kate jhuta bolax yar😂😂😂

  • @user-oe2kb4dy3o
    @user-oe2kb4dy3o9 сағат бұрын

    Yasta KO kuro pane kasal sunos k jhasako kunae ejhat xan

  • @kushalrajmalla7151
    @kushalrajmalla71519 сағат бұрын

    प्रधानमन्त्री अबसर पाय पाटि फुटायर भयनि जाने काङ्ग्रेस हरु नाटक

  • @DevTamang-vd4tl
    @DevTamang-vd4tl9 сағат бұрын

    love you all

  • @binaykumar5364
    @binaykumar536411 сағат бұрын

    100%right यदि यो संसारमा भगवान छ!! भने त्यो आफुलाई जन्म दिने बा-आमा नै भगवान हुन!!

  • @rajanthapa8868
    @rajanthapa886812 сағат бұрын

    ठिक भयो प्रचण्डे लाई

  • @franklin102
    @franklin10212 сағат бұрын

    सहि सत्य कुरा हो हरि ढकाल ज्यू को खास गरी एमाले अध्यक्ष केपी ओली भिउटाउर पानी जहाज रेल चहियो तर जाहाँ झोलुङ्गे पुल चुडिएर जनता मरे छन तेता ध्यान छैन जहाँ धेरै कमिसन खाना पाइन्छ र अहिले को अर्थ मन्त्रि लाइ अलकति पनि लाजसरम नभाको

  • @user-fy6il5vc4z
    @user-fy6il5vc4z13 сағат бұрын

    Nepal ko real hero king paul😍😍👑👑❤❤😊😊

  • @tekbhandari7311
    @tekbhandari731113 сағат бұрын

    मेरो देशको दुई जिब्रे प्र. म. को कुराको कुनै दम छैन, सदनमा उपस्थिती नहुने सबैलाई मलाई जस्तै कुरा सुन्न मन नलागेको होला ।

  • @kamalrajsharma5389
    @kamalrajsharma538913 сағат бұрын

    यो लिङ्क हेरिदिनुहोसन। चलिरहेको तन्त्र लोकतन्त्र होइन। यहि अवस्थामा केहि सम्भव छैन । अवस्था वदल्न व्यवस्था वदल्नुपर्छ। व्यवस्था बदलिए मात्र अवस्था बदलिन्छ । त्यसैले व्यवस्था र अवस्था दुवै बदल्नुपर्छ । अवस्था वदल्न कस्तो व्यवस्था गर्ने? दास उपर चलाइने हुकुमप्रमाङ्गी व्यवस्था स्थापना गर्ने कि अहिलेकै भेषका डाका, देशद्रोहि र आतङ्ककारिको प्रभुत्वलाई नै निरन्तरता दिने ? अहिलेको मुख्य सवाल यहि हो । कृपया यो च्यानललाइ सब्सक्राइब गरेर लिङ्क हेरि पुस्तक अध्ययन गरिदिनुहुन अनुरोध छ। kzread.info/dash/bejne/q6mTlcGYetrLmaQ.htmlsi=IAMIU8NlX96tXMVy

  • @kalapanithapa5598
    @kalapanithapa559813 сағат бұрын

    कति निष्पक्ष विशे्लेषाण।झाेलेहरुलाइ मन नपर्ला तर यस्ता मानिसहरु वाेल्नुपर्छ।

  • @NGh-gu2sj
    @NGh-gu2sj14 сағат бұрын

    Nice to u ❤❤

  • @user-cb2xv5qg3s
    @user-cb2xv5qg3s14 сағат бұрын

    Smarika Diju love you ❤❤

  • @NeeruWaiba
    @NeeruWaiba15 сағат бұрын

    Ramro xa git❤❤❤❤

  • @Sanuchhetrivlog
    @Sanuchhetrivlog16 сағат бұрын

    God bless you 🙏🙏

  • @krishnaghimire6969
    @krishnaghimire696918 сағат бұрын

    Special salute sir for true analysis about contemporary issues

  • @mukeshbahadurpurjapun6623
    @mukeshbahadurpurjapun662319 сағат бұрын

    Giri, ke guff diyachha ho, hawama goli nathokamno ho bro.

  • @kalapanithapa5598
    @kalapanithapa559816 сағат бұрын

    हे हे हे । याे झाेलेलाइ फेरि हावा कुरा लागेछ।

  • @amargurung1938
    @amargurung1938Күн бұрын

    Yesto Track bahira gaypachhi rokera track ma lyaununi prakashji

  • @Sapanalimbu864
    @Sapanalimbu864Күн бұрын

    Sir malai pani hjr saga vatera man ko pida rakan man xa plz 🙏

  • @sandipojha2220
    @sandipojha2220Күн бұрын

    10 barshe bidroha le sanrachana dhwosta banayeko, Des ko dhukati rirtyako, Samaj ma asanti failayeka, lagani ko nirutsahan gareko, paapai paap gareko nukhye samuha mafai namagi sashan gari rakhekai xa

  • @sandipojha2220
    @sandipojha2220Күн бұрын

    Sansad le budget final garne bhaye Pradhan mantri kasari responsible hunxa?

  • @sandipojha2220
    @sandipojha2220Күн бұрын

    Utpadaktwo badhauna Kun Naya niti karyakram ra budget aayo?

  • @sandipojha2220
    @sandipojha2220Күн бұрын

    We want democracy

  • @sandipojha2220
    @sandipojha2220Күн бұрын

    Janta le Mafi dida pani abhari nahune kasto sanskar ho?

  • @RudranshJoshi-zd5hh
    @RudranshJoshi-zd5hhКүн бұрын

    Dherai man parxa hjr ko parikaar aama

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4lКүн бұрын

    Nice ❤❤❤🎉🎉🎉

  • @amarlungeli
    @amarlungeliКүн бұрын

    Neta haru lai 5 karod diyan so yasto vanirax

  • @krishnapaudel1719
    @krishnapaudel1719Күн бұрын

    सही विश्लेषक नै लाग्यो सबै लाई हेर्ने नजर समान देखियो ।

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8vКүн бұрын

    Regina ma Dinu Ramro Hola Rabi jee

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8vКүн бұрын

    Rabi jee Thulaparty Bat Bachnu parcha Hai

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8vКүн бұрын

    Gagan nath sir🎉🎉🎉🎉🎉

  • @GoleGhisingLamaya-wx3ve
    @GoleGhisingLamaya-wx3veКүн бұрын

    उहाँ बैनिले बोल्नु भको रहेक सब्दले मेरो मन छोयो😢❤❤

  • @binaychaurel4274
    @binaychaurel4274Күн бұрын

    राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल हुन, गणेश प्रसाद दाहाल हैनन ।

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2pКүн бұрын

    बिश्वशान्तिकोलागी खुसिको खबर ❤❤❤❤❤❤❤❤❤

  • @chakrachand1410
    @chakrachand1410Күн бұрын

    Thukka Ghati!

  • @ganeshmalla6558
    @ganeshmalla6558Күн бұрын

    धेरै खुसि लागो आमा लाइ धेरै माया गर्नु हुदो रहेछ ❤❤❤❤❤