आफ्नै छोराले मा

आफ्नै छोराले मा#र्न खोज्दा मृ त्युको मुखबाट बाचेर आएका प्रोफेसर बुबा, मृ त्युपछि परिवारले छुन नपाउने

Пікірлер: 440

  • @premghale3734
    @premghale37343 ай бұрын

    बाउ लाई मार्न खोज्ने बहादुर छोराहरु को अनुहार पनि देखाउनु भए को भए सबैले चिन्ने थिए पत्रकार ज्यु।

  • @bhupindhimal

    @bhupindhimal

    3 ай бұрын

    Sai hoo

  • @resammagar4481

    @resammagar4481

    3 ай бұрын

    Right kuro 🙏🙏

  • @pradyumnabhandari5751

    @pradyumnabhandari5751

    3 ай бұрын

    पत्रकारहरूले पिडितलाइ भेट्छन्, अन्तरवार्ता लिन्छन्, पाेष्ट गर्छन्, तर पिडकलाइ भेट्दैनन्, याे सजिलाे पत्रकारीताकाे धर्म हाे ।

  • @user-wi4oq1lf9m

    @user-wi4oq1lf9m

    3 ай бұрын

    Goodluck

  • @Rocky_waiba

    @Rocky_waiba

    2 ай бұрын

    त्यसको अनुहार देख्न पाए तिनलाई पनि तेजाब खन्याएर कुरुप बनाउनु हुने थियो😡😡😡

  • @jeevankhatri8425
    @jeevankhatri84253 ай бұрын

    यो बुबा कुट्ने भाइको पनि जीन्दगी सफल हुदैन किनकी बुबा कुट्नु भनेको जस्तो महापाप केही छैन । भगवानले सराप्छ भाइ

  • @nayan_Adhikari2
    @nayan_Adhikari23 ай бұрын

    बाँकी रहेको सम्पत्ती एउटा पुन्य काममा लगाइदिनु र मृत्यु पछि आफ्नो शरीर लाई दान गरिदिनु सर त्यस्ता कु पुत्रहरुलाइ मृत्यु पछिको कर्मकाण्ड गर्न जरुरी छैन ।गितकार क्षेत्र प्रताप अधिकारीले पनि आफ्नो मृत्यु पछि पार्थिव शरीर दान गर्नु भएको थियो

  • @atishthapa417

    @atishthapa417

    3 ай бұрын

    Inle ramro kaam ma property use gardaina baru student lai lutnu samma lutxan,,,tesari kamayako sampati le Garda xora sanga kutai khanxan,,,ajha media ma aayara vanxan

  • @susmitadangol8253

    @susmitadangol8253

    3 ай бұрын

    AAAaA

  • @purnamaskey5071

    @purnamaskey5071

    3 ай бұрын

    Kuputra xora lai ni yastai hunxa.man lai Santos Manu parxa sar namaskar.

  • @gomathapa786

    @gomathapa786

    3 ай бұрын

    Hora🤔​@@atishthapa417

  • @samshernepali2567

    @samshernepali2567

    3 ай бұрын

    Qq​@@atishthapa417

  • @haminepali5269
    @haminepali52693 ай бұрын

    यो छोरो को टाउको काट्नु पर्ने,आफू कमाएर खान सक्दैन बाबुको सम्पतिको लागि बाउँ पिट्ने।

  • @kajiramthapa7277
    @kajiramthapa72773 ай бұрын

    यस्तो छोरा हुनु भन्दा गर्व मा नै खेरा गको भए आज यी बुबा हस्पिटल्को पुग्नु हुदैन थियो होला

  • @amritapariyar7262
    @amritapariyar72623 ай бұрын

    सम्पति पैलै दियर गल्ती ग्रनु भयछ यो नालायक हरुलाई त यक टुक्रा पनि दिन न हुनि

  • @baburampandey1672
    @baburampandey16723 ай бұрын

    आफ्नो बाबुको यति धेरै योगदान नबुझ्ने सन्तानको कुनै सहानुभूति र सद्भाव रहंदैन । हजुरको निर्णय समयानुकूल छ । सबैलाई सन्देश बनेको छ।

  • @sangaysherpa146
    @sangaysherpa1463 ай бұрын

    आधुनिक शिक्षा मात्रै नभई संस्कर पनि सिकाऊनु अबस्क छ

  • @manishkarki5300
    @manishkarki53003 ай бұрын

    सर को सुरु देखिको पुरै जीवन कथा सुन्न मन लागो।जहाँ दुई श्रीमती कति छोरा छोरी अहिले कहाँ छन के छन सबै बुझ्न मन लागो।😢😢😢😢

  • @0.3clips

    @0.3clips

    3 ай бұрын

    Buda ले उमेर मा ज्यादा मजा गेर जास्तो छ दुईती श्रीमति किन marry garnu😅😅

  • @chitarbahadur7703
    @chitarbahadur77033 ай бұрын

    छोराछोरिले पुर्खौलि संपति नपाउने हुनुपर्छ। सेकापछि सोत राज्येक‍ो हुने गास,वास,र स्वास्थे,शिक्षा राज्यले जिम्मा लिनु पर्छ।

  • @rabirai3280

    @rabirai3280

    3 ай бұрын

    Tapaiko bichar ma weight xa . Yesle Boudik xalfal ko mag gareko xa . Sabaiko dhyan jaos.

  • @user-rd9tc6ug9r

    @user-rd9tc6ug9r

    3 ай бұрын

    ​Bed news.

  • @dilmayathapa2658

    @dilmayathapa2658

    2 ай бұрын

    Sekha paxi matra paune kanun aaos sarkhar angsa

  • @user-xj4xb6mm6h
    @user-xj4xb6mm6h3 ай бұрын

    मलाइ पनि मेरो भाइ र उस्कि महारनी ले मार्ने कसम खयेको छ र 2 पल्ट आक्रमन पनि गरेको हो जस्को शिक्षा को लागि मैले मेरि युवाकाल खाडिमा बिताये ! यस्ता कथा घर घर मा छन !

  • @kripagyawali6783

    @kripagyawali6783

    3 ай бұрын

    जसकाे मानाे खान्छन उसैकाे खेदाे खनि मार्न पछि पर्नि अाफ्ना नै हुन

  • @sujalimbu9063

    @sujalimbu9063

    3 ай бұрын

    Bai pani yasto huncha ra xya

  • @user-xj4xb6mm6h

    @user-xj4xb6mm6h

    3 ай бұрын

    @@sujalimbu9063 म त पैसो छाप्ने मेसिन मात्र थिये उनिहरुको लागि! 22 बर्श देखि 35 बर्श सम्म खाडिको खुन पसिना ले भिजेका नोटको बोट मात्र भयेछु ! आफू फाटेको चप्पल लग्गायेर उनिहरुलाइ गाडी चड्ने हैसियेत सम्म बनायेपछी म त केवल पैसो छाप्ने मेसिन मात्र रहेछु भन्ने थाहा पाये जब उनिहरुले मेरो प्राण लिने प्रयास गरे कयौ पल्ट ! तर मलाइ कुनै गुनासो छैन ,मैले त मेरो कर्तब्य पालना गरे बाकी जीवन मरन भगवान को सरन मा🙏

  • @user-xj4xb6mm6h

    @user-xj4xb6mm6h

    3 ай бұрын

    @@kripagyawali6783 भोगाइ पनि कति नमिथो हुदो रहेछ कि आफै लाई सान्त्वना दिन आफै नसक्ने बनाइ दिन्छ परिस्थिति ले ! म त भागवत गिता लाई मान्ने मान्छे कर्म गर फल को आस नगर तर फल कस्तो दिने हुन भगवान ले त्य त समय ले देखाउला

  • @kamaldhungana7825
    @kamaldhungana78253 ай бұрын

    सम्पत्ति को लागिहोभने कानुनी प्रकृया हुँदाहुदै छोराले बाउलाइ हात हाल्नु गलत हो धनिबाउको बिग्रेको छोराछोरीहरु कुनै दिन त्यो छोराको पनि हालत खराब हुनसक्छ ।

  • @manilarai6062
    @manilarai60623 ай бұрын

    जति नै सम्पत्ति भएपनि कुपुत्र भए कुनै अर्थ हुन्न

  • @janakbartaula1940

    @janakbartaula1940

    3 ай бұрын

    कुपुत्र बन्नु बाबा आमाले समयमै समय लाई नबुझ्नुको नतिजा नै हो भन्नू पर्ने हुन्छ

  • @sangitadhital7324

    @sangitadhital7324

    3 ай бұрын

    ​@@janakbartaula1940 यो मान्छे ले पहिला पहिला घर को स्वस्नी र आफ्नो बच्चा वास्ता नगरी बाहिरी आईमाई सङ लागेर अहिले बच्चा हरु ले तेस्तो गर्या हुन। यो बूढो लाई अझै बडि हुन पर्छ ।पापी लाज सरम नभयको ।अझै बोल्छस

  • @laxmibista6687
    @laxmibista66873 ай бұрын

    कस्तो भएको अहिले काे समय म त भक्क्न्निए उहाँ बुबाको जिवनी सुनेर

  • @semantabhandari7172
    @semantabhandari71723 ай бұрын

    मानिसको जीवनमा कति दुःखदायी घटना पनि हुन्छन्। यस्ता सन्तान हनुभन्दा त निस्सन्तान रहनु सयगुना राम्रो हो। साह्रै दुःखद् !!

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma48403 ай бұрын

    बन जले पलाउछ तर मन जले पछि पलाउन गारो हुन्छ भनेको येहि हो। अब स्वतन्त्र रुपमा सुरक्षित रुपमा बाच्न दिनु पर्छ वहालाई।

  • @pujashahi5369
    @pujashahi53693 ай бұрын

    कस्तो मानव रूपी दानव जन्मिएछ त्यसलाई छोड्नू हुदैन😢त्यसलाई कारबाही गर्नु पर्छ😢 बिचरा कती अभागी बुवा

  • @sujitdhakal5571
    @sujitdhakal55713 ай бұрын

    सर पडाई मात्रै हैन छाेरा छाेरीलाई सस्कार दिनुपर्छ।

  • @krishnabahadurshrestha6131
    @krishnabahadurshrestha61313 ай бұрын

    कतिराम्रो छोरा आजिबन कारावास राखियोस।

  • @Chhoksa
    @Chhoksa3 ай бұрын

    हिम्मत नहार्नुस् सर, संसार तपाईंको साथमा छ । ती सन्तान, स्वास्नी भनेका जीवनको बाटोमा भेट भएर केही समय सँगै हिँडेका र त्यसपछि छुट्टिएका यात्री जस्तै हुन् । आफ्नो जिन्दगी आफैँ बाँच्नुपर्छ !

  • @rajendraroka3072
    @rajendraroka30723 ай бұрын

    यस्तै हो कसैलाई भौंतिक सुख मिल्छ आत्माको सन्तुष्टि मिल्दैन तर मान्छेलाई चाहिने भनेको खुशी हो ,खुशी बिनाको सम्पत्तिको कुनै काम छैन

  • @mirakhadka2496
    @mirakhadka24963 ай бұрын

    पहिला त हजुरले उच्चस्तरिय उपचार र जीउने जीन्दगीकोलागी सम्पत्ती राख्नुपर्छ र हजुरले जहा जहा दुखी देख्नुहुन्छ स्वईच्छा आफैद्वारा दिनुहोला

  • @DadhiramSapkota-nc5en
    @DadhiramSapkota-nc5en3 ай бұрын

    ज्ञानको कमी,पूर्वीय दर्शनको साटोमा पाश्चात्य दर्शनको हावी,पूजीवादी संस्कार आदि कारण

  • @krishnaaryal1431
    @krishnaaryal14313 ай бұрын

    हजुरको कुरामा म सहमत छु ।र येसैगरि छोरा हरुको तर्फबाट पनि केहि जानकारी पाउन पाये हुन्थ्यो ।किन भने येक पछ्यको कुरा सुनेर मात्रै पनि त हुदैन हजुर ।

  • @tarapradhan4809

    @tarapradhan4809

    3 ай бұрын

    😭😭😭💖💖💖

  • @prakashpokhrel2728
    @prakashpokhrel27283 ай бұрын

    छोरो त कपुत नै रहेछ त्यसमाथि उस्को आमाको पनि यस्मा हात हुनुपर्छ, बच्चाको ब्यवहार मुख्यगरी आमा अनुसार हुनेगर्छ।

  • @robinj9549
    @robinj95493 ай бұрын

    पत्रकारज्यु प्रस्तुती खै कस्तो कस्तो खल्लो, अधुरो र अस्प्रस्ट जस्तो लाग्यो । पुरै कहानी त सुन्नु पर्छ ।

  • @usharai-bi3ih
    @usharai-bi3ih3 ай бұрын

    त्यस्ता कपुतलाई पिसाब पनि दिन हु्न्न ! त्यस्ता सन्तान रावणलाई के को सम्पति दिने ??? ज्यानमाराबाट सधैं सतर्क हुनूहोला ……!!!??? उसको मिसन सफल भकोछैन …..!!?? फेरी उसले नगर्ला भन्न सकिन्न …!!??? कि उसलाई मानसिक रोगले पिडीत पो होकि ? उपचार पो आबस्यक छ कि…..??? God may keep you safe , wish you all the best ..!!!❤❤❤❤

  • @user-ez1of5ze3f
    @user-ez1of5ze3f3 ай бұрын

    जस्तो भएपनी आमाबाबा लाई हात हाल्नु गलत हो तर यहाँ सम्मको स्थिती आउनुमा तपाइको पनी केही न केही त भूमिका छ होला आमाबाबुले सही संस्कार र सही ब्याबाहार गरेको भा सायद ......,,

  • @sitathapa7992
    @sitathapa79923 ай бұрын

    हे भगवान के के सुन्न पर्छ यिनी कानले के काे छाेराे भन्नू माेराे रछ ।

  • @Ramailo2001
    @Ramailo20013 ай бұрын

    निरास नहुनु ! शायद तपाईंको अघिल्लो जन्मको कर्मको फल थियो होला र यो सबै भोग्नु पर्र्यो ! अब बांकी जिन्दगी दुखी गरीब बालबालिकालाई पढाई दिनु उद्दार हुन्छ

  • @bimalshrestha4081
    @bimalshrestha40813 ай бұрын

    100 जना काेटामा 286 जना विद्यार्थी भर्ना गरेर कराेड पैसा उठाएकाे छ। पुर्वाञ्चल युनिभर्सिटीले रजिस्ट्रैसन नगरेकाे काण्ड ताजै छ।p.u रजिस्ट्रैसनकाे लागि जहिले पनि अदालत धाउनु पर्छ।

  • @beenasharma4575
    @beenasharma45753 ай бұрын

    हजुरलाइ त छोराले मार्न खोजे हाम्रो त बाउले छोराछोरीलाई जीउदै मारे अंशमादिएको भागपनि हडपेर नांगेझार पारे जन्दातापनि कुपात्र हुदारैछन्😢😢

  • @user-bf9zw3fg6c
    @user-bf9zw3fg6c3 ай бұрын

    तिम्रो कर्मको फल हो प्रहरीमा जागिर खादा लुटेको सम्पती हो एक पुस्ता मात्रै हुन्छ

  • @rajnepal3539
    @rajnepal35393 ай бұрын

    भगवान लाई धेरै धेरै धन्यवाद ,ज्यान लिन खाेज्ने सन्तान र स्वास्नीमान्छे लाई त्यागिदिनु नै राम्रो हुन्छ।

  • @rudrabhandari552
    @rudrabhandari5523 ай бұрын

    जय शम्भाे जिन्दगी केही छैन सस्कार कस्ताे दिने कुराले फरक पार्छ

  • @cbthapa2087
    @cbthapa20873 ай бұрын

    विगत विर्सेर म भित्रको म लाई चिन्ने प्रयास गर्नुहोस सर बाँकी जीवन पैसा है प्रकृतिलाई बुझेर जीउने प्रयास गर्नुहोला ......

  • @ramkrishnaadhikari6946

    @ramkrishnaadhikari6946

    3 ай бұрын

    सहि

  • @Madhusharma-mq8sw

    @Madhusharma-mq8sw

    3 ай бұрын

    Yes

  • @BikramTamu-wx9xf
    @BikramTamu-wx9xf3 ай бұрын

    महँगो शिक्षा दिए तर राम्रो संस्कार दिन सकेन भने यो बुढाकै ताल हुन्छ ।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps3 ай бұрын

    Ab ka aaunda ka din hru ma prmesor le surkchha dinu bhyko hos👏👏👏 R ysko lekha t ti papi dust le nrk ma bughaunai prx dhikar x testo name ko xora lai t chhama dinu hos prbhu ko pau ma smrpit grnu hos sabai kareya prbhu le grnu hunx👏👏👏

  • @padambahaduradhikari5591
    @padambahaduradhikari55913 ай бұрын

    कानुन संसोधन गरी,राज्यलाई संपती रपालनको जिम्मा।

  • @keshavdahal2596

    @keshavdahal2596

    3 ай бұрын

    यसाथि आफ्नु सम्पति सरकार लाइ बुझाउनु हुन्छ ।अहिलेको सर्कार भनौ अगादि देखि 46 साल देखि पछि को लाइ जिम्मा दिनु भनेको कुन पार्टी को लाइ सझेर दिनु हुन्छ सहि यो चै छ भनेर बिश्वास गर्ने खाल्को

  • @binodpokhrel5065
    @binodpokhrel50653 ай бұрын

    हजुर ले लिनुभयको निर्णय सहिछ

  • @Zora-FF678
    @Zora-FF6783 ай бұрын

    Professor jyule om Shanti ko gyanma chalnu Ani matra gyan Jyoti balnu Ani hjrko las sabai brama Kumari kumale garxan

  • @lalrawat817
    @lalrawat8173 ай бұрын

    कलियुग हो कसै लाई बिस्वास नगर्नु ।सम्पत्ति सर्कार लाई हस्तान्तरण गर्ने सरकार ले जिम्मा लिनु पर्छ।बाचुन्जेल गाँस बास कपास को

  • @stockguru360

    @stockguru360

    3 ай бұрын

    सर्कार पनि तेहि ड्याङ को मुला हो,के भर पर्नु

  • @tanjenmoktan2708

    @tanjenmoktan2708

    3 ай бұрын

    100%sahi ho hajur ​@@stockguru360

  • @user-lo9dh6ky8c
    @user-lo9dh6ky8c3 ай бұрын

    आजिवन काराबास हाल्नुपर्छ ।सबै सम्पत्ती शेसपछी चाहेको संस्थालाई दान दिनुपर्छ ।

  • @magarbimala66
    @magarbimala663 ай бұрын

    सरले कुनै बेला प्रशासक मात्र बन्दै गर्दा छोराछोरी भएका कर्मचारीको पीडालाई पो बुझ्न सम्नुभएको थिएन कि सर? पेसा, संस्था भनेर धाउँदा छोराछोरीलाई संस्कार दिन भ्याउनुभएन ? बडा दुखद् कुरा! तपाईंको किताब अवश्य पढ्ने छु।

  • @yashodakhatiwada5142
    @yashodakhatiwada51423 ай бұрын

    संस्कारबिहिन सन्तान।

  • @kripagyawali6783
    @kripagyawali67833 ай бұрын

    हामिलाई खान नभयर भाेकभाेकै सुत्नु परर्नि अवस्था छ भनी विचरा उहाँ वुवालाई सम्पत्ति धेरै भयर छाेरावाट मृत्युकाे मुखमा पुगेर वाच्नु भयछ वुवा हजुरलाई नया जीवन पाउनु भयकाेकाेमा काेटि काेटि धन्यवाद अब वाकि जीवन यक्लै स्वतन्त्र विताउछु भन्नुभाछ सहि हाे तर कुनै पल फेरि अाक्रमण हाेला हजुर माथि अनि के साेच गर्नुभाछ कहाँ गयर सुरछित हुन्छु भनेर वुवा, हजुरकाे अवस्था देखेर मेराे आखामा अाशु अायाे वुवा सार्है नै

  • @DayaramUprety
    @DayaramUprety2 ай бұрын

    यिन्ले समाज र देशको लागि कामलाग्ने सस्कार सिकाएनन।

  • @susmitagiri7874
    @susmitagiri78743 ай бұрын

    बाबा हजुर लाइ मेरो हिर्दय देखिनै नमनछ हजुरको कुरा सुनेर चित्तै बुजेर‌ आयो पहिलात छोरा छोरि भयन भनेर धेरै दुखि‌ भाको थिय मो पनि अइले आयर‌ चित्त‌ बुज्यो‌बाबा हजुरष🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭

  • @user-rc1ou3pd5y
    @user-rc1ou3pd5y3 ай бұрын

    एक जना दिदीको साउदी काम गर्दा गर्दै छोरा छोरी ले यस्तै दुःख दियो भन्दा पत्यार लागेको थिएन। अब विश्वास भयो।

  • @creativert6127
    @creativert61273 ай бұрын

    मरे पछि को दिन कसैले देखेर आएका छौन सर जिवित हुदा न पाको माया कोहात मरे पछि काध किन चाहियो ।।

  • @NepalKtm-rz3wp
    @NepalKtm-rz3wp3 ай бұрын

    Yo Maya dui din ko ram chhaya ho, Santander bhaina bhanera bhanne haru lai sabai ho.

  • @nirmalatamang-vw3vp
    @nirmalatamang-vw3vp3 ай бұрын

    तेहि भएर दुई बिहे गर्नु हुदैन है फेरि सबै को यस्तै हलत हुन्छ

  • @basanttamang94
    @basanttamang942 ай бұрын

    पत्रकार महोदय, कुनै पनि व्यक्तित्वको अन्तर्वार्ता लिनु भन्दा पहिले सो व्यक्तित्व को हो परिचय, समाजमा उहाँको स्टेट्स के हो दर्शकहरुको लागि दिनुपर्यो के ।

  • @roshitarai621
    @roshitarai6213 ай бұрын

    Dukha lagyo afnai santan bato surakxit nuhunu ghaur kalyug 😥 aba hamro Nepalma pani 18 barsa paxi afai kam garera khane bebasta sarkar le banaunu parx hoina vane yo ghatana aru gharma pariwarma pani nahola vanera vanna sakinna ,Hajur afulai samalnus, himmat garnus🙏 yo xora vanauda cuputra lai kanooni karbahi garinu parx😡

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr3 ай бұрын

    OMG ❤❤❤❤❤❤❤ Proffesere. Shaba ❤❤❤❤❤❤ Thapai ko Mahan thha ❤❤❤❤❤❤❤❤

  • @sitapanthi513
    @sitapanthi5133 ай бұрын

    सम्पत्ति भयो भन्दैमा महंगो स्कुल पढाउनु भन्दा सरकारी स्कुलमा संस्कार सहितको शिक्षा दिनु राम्रो ।

  • @rajulama3921
    @rajulama39213 ай бұрын

    Good sir

  • @hshshwuheheueuwu1772
    @hshshwuheheueuwu17723 ай бұрын

    भाैतिक जिबनमा जब आध्यात्मिक ज्ञान हुदैन किताबि शिक्षाकाे नाममा जतिनै बढाेस जतिनै धन पद हाेस तर शान्ति भने कहिल्यै हुदैन रैछ मानसिक लेवलमा तेसकारण ज्ञान ध्यान प्रणायमद्वार याे फाेहाेरि मन सफा नगरेसम्म आत्म ज्ञानकाे ढाेका नखुल्नेरैछ अनि बिभिन्न घटना घट्दाेरैछ जस्ताे लाग्याे मेराे अनुभवमा आत्मिक ज्ञान बिना जिबन बाहिरबाट झलमल भित्रबाट अलमल्ल हुइदाेरैछ राधाकृष्ण ।

  • @sweetymagar2912
    @sweetymagar29123 ай бұрын

    So sad 😢😢😢 plz support this father so innocent father 😭😭😭

  • @pramilathakali6695
    @pramilathakali66953 ай бұрын

    पैसाले सबै थोक किन्छु वा किन्न सक्छु भन्ने हरुको जीवन सायद यस्तै वा यो भन्दा झन झन नरकको रुपमा अस्पतालमा बिताउन पर्ने निश्चित छ।

  • @devendrajoshi6162
    @devendrajoshi61623 ай бұрын

    Yesta chhora haru pani chinna paya aru dhery dhery abhari hune thiyo

  • @ramabaral3090
    @ramabaral30903 ай бұрын

    तिनिहरु लाई कारवाई हुनुपर्छ ।

  • @ParuranjitkarRanjitkar-yn3bi
    @ParuranjitkarRanjitkar-yn3bi2 ай бұрын

    Dui didi BAHENE harule garda aaja sir ko yo halat bhayo sir ahele Pani dukhi nahunus tapai shrilagka janus ra tehe setal hunus sir 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j3 ай бұрын

    त्यस्ता कुलंघार सन्तान र पत्नीहरुलाई मात्रै नदिनुस ।बरु मानव सेवालाई दिनुस उनिहरुले नै तपाईंको बाकी जीवनको हेरचाह गर्छन् । सेवा नै धर्म हो ।

  • @gitabhandari934
    @gitabhandari9343 ай бұрын

    यस्ता कुपत्र जन्मनु भन्दा भगवान् ले बरु बाजाे नै राखुन अाफ्ना अब बाकि रहेकाे सम्पत्ति ब्रिद अास्रमा दान दिएर तेहि खुसि खंग बस्नुस सर सुर्क्षित रहेर

  • @baltamang9038
    @baltamang90383 ай бұрын

    वहाँलाई जति कुरा थियो पुरै बोल्नु दिनु भएन महोदय पत्रकारले।। नमिठो लाग्यो। अझै पत्रकार जीलाई दया छ भने फेरि वहाँको अन्तरवार्ता लिनु होला।

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c3 ай бұрын

    You are right

  • @mainasubedi6293
    @mainasubedi62933 ай бұрын

    Ha Vagawan K Sunuparo Sar hajur lai Namon 🙏🙏💚💚🌹🌹

  • @Pushparai267
    @Pushparai2673 ай бұрын

    यो हाम्रो देश को सिस्टम ,(कानुन)नराम्रो भएर हो है भगवान् कहिले सम्म यस्तो हुनेछ बचाउ हे महाकाल 🔱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय महाकाल 🔱🔱🔱🔱🔱🔱🔱🔱

  • @sujhavkumar7182
    @sujhavkumar71823 ай бұрын

    छोराछोरीलाई आफूहरुको दाम्लाको पशु र त्यो दाम्लो आफोरको हातमा हुनु पर्छ जस्तो स्वार्थको विषय ठान्नेले बच्चा पाउने इच्छा नगर्नु र सन्तानलाई मेरो मेरो मात्र भन्ने संकुचित स्वार्थको संस्कार नदेखाउनु ।कस्तो संस्कार बसेको छ त्यो जान्ने कोसिस गर्नु।सन्तान्को इच्छाको समाधानमा मद्दत दिनु।सन्तान दास आफूहरु मालिक हौं भन्ने मूर्खता त्याग्नु।सन्तान पागल हुने व्यवहार नगर्दिनु।सन्तान्को संस्कार बिग्री पागल भए उपाय लाग्दैन।सावधान आमा बाउ सन्तान्को मात्र दोष नदिनु कहाँ नेर हाम्रो होस पुगेन त्यो खोज्नु।

  • @lalbnembang2966
    @lalbnembang29663 ай бұрын

    पूर्वीय धर्म र दर्शन नै गलत छ मानव चोलामा यो धर्ती र आमा बाबु भन्दा ठूलो कुरा केही छैना तर ईश्वर , स्वर्ग , कर्मकाण्ड पुजापाठ ठूलो मानिनछ अनि कसरी हुन्छ? पश्चिममा बाबू समपती दाबि गर्न मिल्दैन लिएमा कर पहिला तिर्नु पर्छ !!बिल गेटसले आफनो १३० बिलियन पैसामा छोरा छोरील्ई १,१ बिलियन मात्र दिएको देखीन्छ बांकी सबै दानमा !!

  • @khadkasundas3315
    @khadkasundas33153 ай бұрын

    🤔😢 he parbhu kasto timro sristy"testa mahan purus jasma kunai kurako abhab xhaina feri pani prasta huna baidhata banayo" jivan 1klo ho 1klo rahnu uttam ho koi kasoiko hudaina"sarpa lai dugh khuwaera k kam usle dine bikhai ho"moh ra jaal ko bhumari le kahan puginxha thah nahudo raixha"Aagami din sir ko ramro hos 🙏🏻🤔subha kamna 🌹🙏🇳🇵🙏🏻

  • @limbubuddha037
    @limbubuddha0373 ай бұрын

    Thanks media

  • @ShivaDahal-fl3jo
    @ShivaDahal-fl3jo3 ай бұрын

    Goodsir

  • @jenishniraula5453
    @jenishniraula54533 ай бұрын

    सर नमस्कार हजुर ले कहिलै पनि हरेस नखानु है भगवान ले हेर्नु हुन्छ हजुर लाइ अब कसैले केहि गर्न सक्दैनन

  • @ramrai5247
    @ramrai52473 ай бұрын

    बाउ कुट्नेलाई कडा कानुन हुनु परो l

  • @mithilapradhan4866
    @mithilapradhan48663 ай бұрын

    बाउ लाई सम्पति लागि बुवा लाई कुखरि प्रहार गर्ने यस्तो छाेरा नभएको राम्रो यस्तो छाेरा सम्पति नदिए हुन्छ कुनै मन्दिर लाई दान गरे हुन्छ

  • @narayanbohara4824
    @narayanbohara48243 ай бұрын

    ज्ञानेन्द्र सरकारले पारस सुधार्न के गर्नुभएन होला । पारस सरकार मात्र जनप्रीय भैदेको भए सत्ता नै जादैन थियोे । तपाईंले दिनको ७८००० फी तिरेर पढाको छोरा र बिराटनगरको सडकमा साग बेचेर पडेका बाबुले छोडेका टंक दाहाल लाई हेर्नुस त । संकार दिन सक्नु भएन त म भन्दिन कुलङ्गारको जन्म भए छ ।

  • @user-go7ee3pf9v
    @user-go7ee3pf9v3 ай бұрын

    यसमा कुनै दुख मान्नु पर्ने अबस्था होईन यी सबै कुरा आफ्नै पुर्ब जन्म र यश जन्मको कर्मको फल हो मान्छे मरे पछि खाली हात जाने हो प्रोफ्रेसर ज्यु अझै जिन्दगी बुझ्ने हि भने श्रीमद भागवत गिता पढ्नु अनि छोरा भनाउदो ले पनि पढोस

  • @ramharinepal9454
    @ramharinepal94543 ай бұрын

    वहाँको हरेक शब्द शब्दमा कति पिडा लुकेको छ अनुहारमा झल्किरा छ😢

  • @nabarajkarki5860
    @nabarajkarki58602 ай бұрын

    अकुत सम्पत्ति कमाएर एन्ड छोराछोरी पढाएर मात्र हुदैन हो । आफुले कमाएको सम्पत्तिको प्रत्येक महिनाको १०% दान धर्म मा खर्च गर्नु पर्छ । किन कि त्यो १०% को अधिकार आम गरिबदुखिको हुन्छ । कमाउनेको हुदैन । बुझ्नुपर्छ

  • @keshavsubedi152
    @keshavsubedi1523 ай бұрын

    सही कुरा हो, भगवान सरहका आफ्ना पितालाई मार्न लगानी गर्ने छोराको समाज सामु प्रस्तुत गर्नुपर्यो हजुर? नभए बूबा आफैलाई मिडियामा नदेखाउन धम्की दिएको हूनसक्छ। त्यसैले जो जस्ले चिन्नुभएको छ उहॅाहरूले मिडियाहरूलाई जानकारी गराईदिनुपर्यो हजुर? जस्ले गर्दा सबैलाई थाहा होस।

  • @user-cc8ss2tu8f
    @user-cc8ss2tu8f3 ай бұрын

    दुख नबुझेका पुल्पुलिएर हुर्केका धनाड्यका वच्चाहरुले व्यवहार बुझ्दैनन्

  • @tarakarki8020
    @tarakarki80203 ай бұрын

    उहाको कुरो सुन्दा बेकारमा छोराछोरी जन्माउनु रहर कसैले नगर्नु जस्तो लागो तर सबै छोराछोरी यस्तो हुदैन्न तर उहाँको छोराले यदि यसो गरेको हो भने उहाँले आर्जेको सम्पत्ति सोतह सरकारको हुनुपर्छ

  • @gaurishankarshrestha8418
    @gaurishankarshrestha84183 ай бұрын

    Yo Buba sanga vetna paye hunthyo Afle sakne Maya Dina sakthe

  • @sumesume9023
    @sumesume90233 ай бұрын

    तेस्तो छोरा जन्मनु भन्दा बरु गर्भमै तुएको भए हुन्थियोनि

  • @yatrimaonlinetv
    @yatrimaonlinetv3 ай бұрын

    शिक्षा धेरै भएर मुर्ख बनेका सन्तान हरु हुन।तर एक सन्तान मात्रै बिपक्षी हुनु त समाजमा चलेकै कथा हो तर परिवार नै विपक्षी हुँदा चाहिँ हजुर बाट पनि केहि भयो कि कमजोरी ?जे भएनि सन्तान ले बुझ्ने कुरा हो।

  • @prembahadurghising4574
    @prembahadurghising45743 ай бұрын

    स्कुलमा त पढाउनु भयो तर व्यबहार र धार्मिक पढाउनु भएन छ।

  • @netrabdrstha1823
    @netrabdrstha18233 ай бұрын

    जस्को भाग्येमा जे लेखेछ तेहि हो भोग्ने मुर्खलाई अर्ति दिए जर्ती हुन्छ । सहि हो खराब मानिसको सङ्गत नगर्नु राम्रो हो पबित्र मन हुन पर्छ।

  • @mamaarungrai385
    @mamaarungrai3852 ай бұрын

    यस्तो छोराको हात ब्यवस्था गर्नु पर्यो।

  • @pamphakhanal3096
    @pamphakhanal30962 ай бұрын

    कति दुख को कुरा हो आफ्नो सन्तान नै दुस्मन

  • @BishnuEkata
    @BishnuEkata3 ай бұрын

    आमाबुवा जस्तो साक्षात् भगवान अरु कोही छैन यो सबैले बुझ्नु पर्दछ। दुःख लाग्यो यस्तो दुःखको खबर सुन्नुपर्यो, छिट्टै मती फर्किए हुन्थ्यो ती छोराहरूको पछि पछुताउनु बाहेक केही हुँदैन वाई😂

  • @binabina7708
    @binabina77082 ай бұрын

    अाफनाे सम्पत्ति कुनै दुखि गरिब र अपांगलाई बाँडीदिनुहाेस यहि हाे पुन्य ।

  • @urmilaraibhutia6242
    @urmilaraibhutia62423 ай бұрын

    त्यो छोरो चैं बाबु हुँदैन। त्यसलाई पनि उसको छोरा ले त्यस्तै गरोस्।र सर तपाईंको सुस्वास्थ्य र शुभ दिनको कामना गर्दछु। वृद्ध आश्रममा या कुनै पनि अनाथ आश्रममा तपाईंको पूंजी छ भने दिनुहोस्

  • @nkdahal1685
    @nkdahal16853 ай бұрын

    पाश्चात्य विद्वान हरुको हालत यै नै हुनुपर्छ र हुन्छ।

  • @shantaadhikari36
    @shantaadhikari363 ай бұрын

    धनिहरुको कम्जोरि यहि हो चाहिने भन्दा बढि पुल्पुल्यायर पैसामा सुतायर पैसा ओढायर हुर्काउछन पैसाको मातमा हुर्कियका यस्तै हुन

  • @tulsisharma9808
    @tulsisharma98083 ай бұрын

    Chhora ko manasik aawastha think navayko hunu parchha

  • @SabitriMainali-od6uo
    @SabitriMainali-od6uo3 ай бұрын

    Sarai dukha lagyo kulangar santan rahexa.

  • @basantalimbu2640
    @basantalimbu26403 ай бұрын

    छोरा पाउदा खुशी हुन्छन् मान्छे हरु, आमाबाबु को, भाग्य राम्रो हुन्छ भने, छोरा पनि राम्रो हुन्छ तर आमाबाबु को, भाग्य फुटेकोले, छोरा जन्माए भने काल,रवोजनु,अरुरोग, लाग्नु परदाइन, छोरा पाउने बाआमाको, कथा ब्यथा धेरै को,सुनियो

  • @bimalagurung1880
    @bimalagurung18803 ай бұрын

    हे भगवान कस्तो कुपुत्र हो😭😭😭त्यो कुपुत्र लाई पनि मिडियामा ल्याउनु पर्छ त्यस अपराधीको मुख हेरेर सबैले सरापुन अनी थुकुन।

Келесі