रेशम चौधरी रुदै भन्छन् रन्जिताले आ'त्मह८त्या गर्ने अवस्थामा पुर्‍याइसके, सुटर लगाएर मार्ने दिए धम्कि

Ойын-сауық

#ReshamChaudhary#Onlinetvnepal#RanjitaShrestha
Guest : Resham Chaudhary
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 397

  • @chhitizsharma3509
    @chhitizsharma3509Ай бұрын

    राष्ट्रिय सेवक, प्रहरी को रगत ले पोल्यो ! कलिलो बालक, जो यो संसार मा छु भन्ने थाहा नै नपाई चुँडिएको फूल को रगत ले पोल्यो !!

  • @HYDRAxRAAJPLAYS

    @HYDRAxRAAJPLAYS

    Ай бұрын

    मुजि actor हो यो । यसलाइ acting गर्न राम्रो सङग आउँछ । film नि खेलेको छ यस्ले जाठा ले 😡😡

  • @BP-jq1ru

    @BP-jq1ru

    Ай бұрын

    Yo mare po k hunxa ra

  • @Anticorr318

    @Anticorr318

    Ай бұрын

    सिंगो देश लुटेर खाने बिद्द्वान निजामति र देशको बिकास गर्छु भन्ने भ्रष्ट राजनीतिक दलका कोइराला देउवा ओली प्रचण्ड माकुनेलाइ कसैको आँशुले पोलेन त ! देशका निर्धा दुब्ला सिधा सोझा निर्दोष नागरिक माथि लाठि चार्ज गरेर गोली ठोक्न आदेश दिने ति देशका मतिभ्रष्ट गोब्रे कीराहरूलाई कसैको आँशुले पोलेको देखिएन त !रेशम चौधरीको मात्रै देखिस !

  • @nishakhadkaa6425

    @nishakhadkaa6425

    Ай бұрын

    सहमत

  • @shyamlama1133

    @shyamlama1133

    Ай бұрын

    tero bau le poleu

  • @kumartamang4136
    @kumartamang4136Ай бұрын

    कोहि कसैको आँसुले पिरोलेको हुनु पर्छ। कर्मको फल यहि संसारमै भोग्नु पर्छ नेता ज्यु!

  • @nishakhadkaa6425

    @nishakhadkaa6425

    Ай бұрын

    हाे नि

  • @bcchanda2049
    @bcchanda2049Ай бұрын

    जनताको आसुले पोल्छ भनेको यहि हो ब्रो

  • @nishakhadkaa6425

    @nishakhadkaa6425

    Ай бұрын

    सहि

  • @user-vk9lk6er1s

    @user-vk9lk6er1s

    Ай бұрын

    Machikne

  • @bcchanda2049

    @bcchanda2049

    Ай бұрын

    @@user-vk9lk6er1s तिम्रो गर्ने गर्या छ?

  • @thagendrailam5871
    @thagendrailam5871Ай бұрын

    निर्दोष जनता को खुन्ले पोल्छ। गूड अझै कति सम्मा तद्पिनु पर्छ हेर्दै जाउ

  • @harikalapokhrel7032
    @harikalapokhrel7032Ай бұрын

    अरुलाइ रुवाउने मान्छेलाइ एकदिन आफ्नो पनि रुने दिन आउन्छ भन्नी सुनेको थिय त्यो समयले देखाउदो रैछ अझै हेर्न बाकी छ

  • @roshankckhatri1236
    @roshankckhatri1236Ай бұрын

    पाप करायो दाजु तिमिलाई जनतालाई मारेर केहि हुदैन ! पाटी पद केहि होइन पापको आगि

  • @Anticorr318

    @Anticorr318

    Ай бұрын

    सिंगो देश लुटेर खाने बिद्द्वान निजामति र देशको बिकास गर्छु भन्ने भ्रष्ट राजनीतिक दलका कोइराला देउवा ओली प्रचण्ड माकुनेलाइ कसैको आँशुले पोलेन त ! देशका निर्धा दुब्ला सिधा सोझा निर्दोष नागरिक माथि लाठि चार्ज गरेर गोली ठोक्न आदेश दिने ति देशका मतिभ्रष्ट गोब्रे कीराहरूलाई कसैको आँशुले पोलेको देखिएन त !रेशम चौधरीको मात्रै देखिस !

  • @nishakhadkaa6425

    @nishakhadkaa6425

    Ай бұрын

    हाे हाे

  • @sadrakthapa108
    @sadrakthapa108Ай бұрын

    पाप। नगर्ने संन्सार मा कोही छैन,,तर श्रीमती पार्टी भन्दा ठुली हुन,,उनलाई आदर गरेर रेशमजीले सबैकुरा उनैलाई छोडिदिए हुन्छ, धन्यवाद।

  • @rajbikramshah2002
    @rajbikramshah2002Ай бұрын

    सत्य यसरी नै उजागर हुन्छ,.. अधर्म भनेको बिनाश हो पापको ज्याला मृत्यु ✔️

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9tАй бұрын

    टिकापुर घटनामा मरेकाहरुको आत्मा ले धर्ती मै नर्क को महसुस गराओस।

  • @RabindraLothyal
    @RabindraLothyalАй бұрын

    निरदोस प्रहरिको रगतले पोलिराछ तलाई।

  • @deepagyawali2656
    @deepagyawali2656Ай бұрын

    लौन भगवान जति सक्यो छिट्टो यमराजको ढोका खोल्दिनु रेशम जि लाई ति राष्ट्रसेवको आत्मले बोलायो

  • @user-wi5ym8om5h
    @user-wi5ym8om5hАй бұрын

    रेशम जि कर्कलो जतिसुकै राम्रो सङ पकाउनुस धाटि कोकाउछ । अरु जाती जति सोझो देखिए पनि थारु जति सोझो हुदैन । गैर थारु बाट हाेसियार रहनुस

  • @hemkoirala3789
    @hemkoirala3789Ай бұрын

    रन्जिता भन्दा मन्जिता झन तगडा रहिछन् के को चिन्ता रेशम जि ? सत्र जाना हतियार धारी त सिध्याउनु भयो दुई चार जाना त के हुन् र ? होइन त ?

  • @jeferrydujon7324
    @jeferrydujon7324Ай бұрын

    कर्मा ब्रो कर्म यहां नै भोगन परछ। जैसी करनी वैसी भरनी।

  • @nishakhadkaa6425

    @nishakhadkaa6425

    Ай бұрын

    एस

  • @roshanrgl5093
    @roshanrgl5093Ай бұрын

    कर्म को फल हो,,✌️✌️👏👏

  • @user-ze1pr2yj9j
    @user-ze1pr2yj9jАй бұрын

    सबै पद का लाेभि है श्रीमान श्रीमतीलाई पद चाहिने अँफै मिल्दैन जनता ले के अअास गर्ने

  • @user-xp1wk3ey2f
    @user-xp1wk3ey2fАй бұрын

    रेसमजी नचाइने कुराभनुहुन्छहोला घर घर हो तर त्यो घर को मान्छेले अरुको कुरा सुनछ अरुको मातै बिस्वासगरछनी अनि त्यो घर घर हुदैन घर भाडिनछ

  • @gokulbolakhe5610
    @gokulbolakhe5610Ай бұрын

    निर्दोष दुई बर्ष को नाबालक र राष्ट्र सेबक सुरक्षा कर्मी को हत्याको पाप ले यो हत्यारा को पार्टी छिटो खरानी हुनेछ

  • @suraz555
    @suraz555Ай бұрын

    त हत्यारो लाई जे भयो ठिक भयो। पीडा कति हुन्छ शारदा कठायतलाई सोध।।

  • @RajuRajbanshi3
    @RajuRajbanshi3Ай бұрын

    अति भयो नारीलाई धेरै सम्मान दिएर यस्तो भएको 😢😢

  • @shahalampathan4761

    @shahalampathan4761

    Ай бұрын

    नारी लाई अधिकार दियो भने आरजु राडा अनि मञ्जु खड जस्तो हुन्छन्

  • @dilipbhujel1708
    @dilipbhujel1708Ай бұрын

    Resham Choudhury le Balla vetyo hai thank you

  • @techno_famous
    @techno_famousАй бұрын

    जेलमा सड्नु पर्ने मान्छे दलीय स्वार्थको कारणले आम माफी पाएको कुरा भगवानलाई मन परेन होला त्यही भएर आँशु बगाउनु परेको 😂

  • @dpadhikari8876
    @dpadhikari8876Ай бұрын

    जैसा करनी वैसा भरनी

  • @harikumarpokhrel408
    @harikumarpokhrel408Ай бұрын

    देश , जनता र आफन्त हरु दु:ख पिडा बनाउने जो कोहि लाई पनि भगवान ले न मर्दै सजाय दण्ड दिनु हुने छ पार्टी ले भगवान सग कुनै सरोकार हुदैन सबै को जय होस् ॐ नम शिबाय

  • @thapagopal4778
    @thapagopal4778Ай бұрын

    अरु कुरा छोडेर देश बनाउनको लागी एक हौ एक पार्टीलाई मानौं तेहि राम्रो होला जति पार्टी धेरै हुन्छ तेति नै देश कम्जोर हुन्छ। रेसम जिउ

  • @laxmineupane1266
    @laxmineupane1266Ай бұрын

    Good for you!

  • @keshavdahal5164
    @keshavdahal5164Ай бұрын

    ओइ रेशम ! निर्दोष मान्छे मारेको पाप लागेको त होइन ?

  • @jayamanthimi8625
    @jayamanthimi8625Ай бұрын

    राजनीतिक ले देश र बीकाश मात्रै हैन घर परीवार पनी बीगारदो रहेछ

  • @umarai8042
    @umarai804229 күн бұрын

    Resam Sir Jindagi sanga kahile Hares nakhanus please 🙏 Hjr ko yo Parixa thuloo xa dharya garnus Safalta Hjr ko Awasya hunexa .💐👏💐

  • @rishiadhikari7081
    @rishiadhikari7081Ай бұрын

    पाप धुरिबाट कराउँछ भन्छन् ।

  • @niruchunara3265
    @niruchunara3265Ай бұрын

    टिकापुर हत्याहिंसा को पाप हो अझै केके देख्नु पर्छ हेर्दैइ जाम।

  • @devnarayanshrestha5606
    @devnarayanshrestha5606Ай бұрын

    आज भोलि कलि युग हो पहिलाको सत्य युगमा अर्को युगमा सजाय हुन्थ्यो अहिले कलियुग हो यहि युगमा सजाय हुनु पर्ने।

  • @Anticorr318

    @Anticorr318

    Ай бұрын

    सिंगो देश लुटेर खाने बिद्द्वान निजामति र देशको बिकास गर्छु भन्ने भ्रष्ट राजनीतिक दलका कोइराला देउवा ओली प्रचण्ड माकुनेलाइ कसैको आँशुले पोलेन त ! देशका निर्धा दुब्ला सिधा सोझा निर्दोष नागरिक माथि लाठि चार्ज गरेर गोली ठोक्न आदेश दिने ति देशका मतिभ्रष्ट गोब्रे कीराहरूलाई कसैको आँशुले पोलेको देखिएन त !रेशम चौधरीको मात्रै देखिस !

  • @hemrajbhattarai716
    @hemrajbhattarai716Ай бұрын

    नाटक गर्दैछन् रेशम ! रकम पचाउने उपाए हो यो।

  • @bijaykarki5360
    @bijaykarki5360Ай бұрын

    शर्मिला श्रेष्ठ को जस्तो नाटक पनि हुन सक्छ जनतालाइ देखाउन को लागि मात्र होला

  • @karnabdrpun8327
    @karnabdrpun8327Ай бұрын

    यो नरसंहारी लाई जनता को आँसु ले पोल्न सुरू गरेछ क्यारे?

  • @haripant8559
    @haripant8559Ай бұрын

    जिउँदै भाला हानि हानी मर्नेको रगतले सरापेको हो ?अझै बढी पोलोस र पोल्ने छ पनि ??

  • @archanarokka4710
    @archanarokka4710Ай бұрын

    हत्यारा लाई यों भन्दा वढ़ेरा होस

  • @pramodchalaune3579
    @pramodchalaune3579Ай бұрын

    रेशम भनेको जनताको नेता हो थारुको नेता हो रञ्जिताले रेशमको नामले टन्नै कमाई सकी अब थारु चाहिँदैन ranjitalai

  • @rambahadurbista9322
    @rambahadurbista9322Ай бұрын

    रेशम लाई ररगतले पाेले जस्ताे लाग्याे।

  • @HighlandpropertyKTMNepal
    @HighlandpropertyKTMNepalАй бұрын

    Nice 👍

  • @user-uq9ji3bk2g
    @user-uq9ji3bk2gАй бұрын

    Be strong sir

  • @schaudhary7665
    @schaudhary7665Ай бұрын

    Resham cha ra ta Nagrik party cha. Jai Resham Chaudhary

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mgАй бұрын

    तिमी लाई ती भाला रोपी रोपी मारेको रगत ले पोलेको छ थाहा हुदै छ नी पीडा के रहेछ

  • @user-jd8ri2ec2u
    @user-jd8ri2ec2uАй бұрын

    टिकापुर घट्ना पछि तिम्रो काल भएर आकि हुन

  • @user-yq6lo7xk6y
    @user-yq6lo7xk6yАй бұрын

    Congratulations 🎉🎉🎉

  • @umeshtolangi4012
    @umeshtolangi4012Ай бұрын

    प्रचण्ड ले नै जेल बाट छुटाइदियो फेरि प्रचण्ड लाइ समर्थन गर्न किन गाह्रो हो जस्ले जेल बाट छुटाएर बचाइदियो उसैलाइ समर्थन गर्न नसक्ने बौगुनि रैछौ तिमि यो अबस्थामा तिम्रो श्रीमती यो मामिलामा ठिक छिन

  • @sarurai8634
    @sarurai8634Ай бұрын

    खै के भनौ,,,। साचिकै होकी नाटक हो,,, थाहा पाउन सकीन।

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240Ай бұрын

    हत्यारालाइ पाप कराएछ बल्ल देख्न पाइयो अझै प्रष्ट देख्न पाइयोस रिप रेशम चौधरि 🌹

  • @Creatorworld24
    @Creatorworld24Ай бұрын

    कैलाली का एसएसपी काे र निर्दोश काे रगतले पोलेको हो यसलाई

  • @maheshbohara7842
    @maheshbohara7842Ай бұрын

    रन्जिता लाई कारवाही गर्नुपर्छ

  • @dude792
    @dude792Ай бұрын

    स्वास्नी पिडित हुनुहुदो रच खै आफै रुदै हिड्नुभाछ कसरि जनताको आशु पुछ्ने??

  • @Neuzey
    @NeuzeyАй бұрын

    म पनि धेरै मिहिनेत गरेर भिडियोहरु बनाउछु!तर कसैले हेर्दैनन।😭

  • @user-qx3zi4or9o

    @user-qx3zi4or9o

    Ай бұрын

    हो र🎉

  • @nandamagar183

    @nandamagar183

    Ай бұрын

    @@btr8728 ..

  • @nischalchamlingrai1214

    @nischalchamlingrai1214

    Ай бұрын

    जा भाइ हगेर सुत तेयो भए😃

  • @rajphuyal1448
    @rajphuyal1448Ай бұрын

    Tikapur hatyako paaaap karayo mitralai

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257Ай бұрын

    रेशम चौधरी दाई तपाईं ले गलत गर्नु भएको हो स्वीकार गर्नु होस मधेसी दल राजेन्द्र महतो, उपेन्द्र यादव हिर्देस त्रिपाठी हरुको झोले बन्नु भो चाैधरी राना हरुलाई कुनै दमन थियन ताराको धेरै धेरै जमीन चौधरी हरु सँगनै थियो पहाडी जिल्ला बाट आउने हरुले त किनेर बढेका हुन तर किनेर बसेको बस्ती ले हक पायो हामीले पाइनै भन्ने कुरा काे मुद्धा मा जिउँदै मान्छे जलाउनु भयो त्यो पाप हो हेर्दै जानु यो पार्टी काे सबै ले दुःख पाउनु हुन्छ

  • @bishnupakhrin7459

    @bishnupakhrin7459

    Ай бұрын

    चाैधरी सर लाई देशै भरि बाट ज्यान मारा हो।पाप कराको हो भनेर कमेन्ट लेखेको छ।सबैको कमेन्ट यस्तै छ। तपाईको भनाई मैले रोपेको बिरुवाको फल अरुले खायो। बिरुवा रोपेर मात्रै बढ्छ?फल्छ?मल जल गरेर बढाउने फलाउने को हो?रन्जिता मेम होइन?तपाई आफू अपराधी कण्ड्मा कारागार बसेकोबेला तपाईं कै मेम साप रन्जिताले सबै पार्टीका नेताहरु लाई अनुरोध गरेर मिलाएर प्रधानमन्त्री प्रचण्ड्लाई अनय बिनय गरेर कारगार मुक्त गराएरको कतिछिटो बिर्सिएको?रन्जिता मेम नभएको भए जीवन भरि कारगार बास बस्नु पर्थ्यो।ऐले नागरिक उन्मुक्ति पार्टीको राजनीति उथलपुथल हुनुमा कारक तत्व नै रेशम सर को बेइमानी हो।तपाईंको बारेमा देशै भरी कस्तो खराब कमेन्ट लेखी रहेकोछ।यी कमेन्टले बैमानी गुण्डा गर्दी दर्शाइ रहेको बुझिन्छ। आफुलाई यत्रो सहयोग गरेर जेल मुक्त गराउने सामसद पद जिताउने शक्तिशाली जीवन साथी रन्जिता मेम लाई मेरो पार्टी अरुले चलाएको भन्नु रेशाम सरलाई त जेलजिबनमा बस्दा बुद्धि हिन बिबेक हिन भएछ।रन्जिताको निर्णयमा जादा बिगृन्छ र?यस्तो सक्षम जीवन साथी देखि टाढा हुँदा अबस्य पापको भागिदार हुनुपर्छ।फरक पर्दैन।

  • @KishorKhatri-ke7lp
    @KishorKhatri-ke7lpАй бұрын

    Hae

  • @bhimacharya7680
    @bhimacharya7680Ай бұрын

    आत्माहत्या गरे,भोत्, ज्यानमारा ले,किन, बाँच्नु?

  • @Estatemandu
    @EstatemanduАй бұрын

    नया युटुभर साथि हरु एक ले अर्को लाई सपोट गरेर अगि बदौ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185Ай бұрын

    नेताहरुको बोलिमा बिश्वास पटक्कै लाग्दैन

  • @gyanuraut7239
    @gyanuraut7239Ай бұрын

    यो पीडा अझै कम भयको छ

  • @gangasharma5339
    @gangasharma5339Ай бұрын

    पद कै लागी रडाको गर्ने हरुले तिन करोड जनताको पक्षमा के काम गर्नुहोला एस्तै हाना थापले पार्टी को अन्ते हुने छ जनताले एक प्रसेन्ट पनि बिस्बास गर्ने छैनन्

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bzАй бұрын

    कांग्रेसले कति पैसा व के के दिने लोभमा रेशम जाठो फस्दै छन्

  • @dharmarai4254
    @dharmarai4254Ай бұрын

    अर्को साथीले चुकूल लागाएर भौतीक आकर्मन भयो.. भनेको छ..त..

  • @HYDRAxRAAJPLAYS

    @HYDRAxRAAJPLAYS

    Ай бұрын

    मुजि actor हो यो । यसलाइ acting गर्न राम्रो सङग आउँछ । film नि खेलेको छ यस्ले जाठा ले 😡😡

  • @badripaudel4890
    @badripaudel4890Ай бұрын

    सजाय अरुले दिन नसके पनि घरबाट पयेछ ठिक्क भो।

  • @dilipniroula8855
    @dilipniroula8855Ай бұрын

    यो मुजि केटीले जिन्दगी बरवाद पारछन ।।।😊

  • @lamadinesh4563
    @lamadinesh4563Ай бұрын

    रेशम सर हजुर जस्तो राम्रो मान्छेकाे आवश्यक छ याे देशलाई ❤❤❤

  • @karnarai1912
    @karnarai1912Ай бұрын

    पद र कुर्सी, कस्तो हुदोरहेछ !! नेपाल बिग्रेकै पद र कुर्सी ले हो।

  • @kamalsunar4843
    @kamalsunar4843Ай бұрын

    Thik xa dherai fur fur dareko thisss ta dai .

  • @pabitrasangroula6648
    @pabitrasangroula6648Ай бұрын

    खैहामित जान्दैनैा केहिथाछिन म्रने काम गरेउभनेत अ।फैहेा भागिदार जनता जान्दैनैा मर्नेकाम चै ठिक हेाईन गलतभय सुधार किनमर्ने,🙏🙏🙏

  • @user-pi6ri4ue1u
    @user-pi6ri4ue1uАй бұрын

    हामि तपाईं को शाथ दिने निर्णय गरिएको

  • @binayaramtel8208
    @binayaramtel8208Ай бұрын

    आँसु लाग्यो

  • @rupakrupesh6124
    @rupakrupesh6124Ай бұрын

    त मुला अपराधि नै होस अरुलाइ रुवायर कसरी हास्न सक्छस

  • @liladharqatar
    @liladharqatarАй бұрын

    Raja aau diss bacahu jay nepal

  • @prahaladthapa7961
    @prahaladthapa7961Ай бұрын

    कर्मको फल हो । यस्ता तान्डव देखाउनेले पार्टी बनायर देश र जनता बिकास गर्छन भनेर कसरी पत्याउने ?

  • @gyansinghshresthashrestha7667
    @gyansinghshresthashrestha7667Ай бұрын

    पाप धुरी बाट कराउन्छ

  • @gyanbmagar3633
    @gyanbmagar3633Ай бұрын

    सर्वप्रथम रन्जिता लाइ कार्बाही गर्नु पर्छ। पोथी बढी बास्न थाल्यो।

  • @jaysanidevshrestha245
    @jaysanidevshrestha245Ай бұрын

    नेपालकाे पपुलेसन भनदा पाटि बडि छ

  • @unmanagepeople
    @unmanagepeopleАй бұрын

    sade sati dasa lagechha sir lai

  • @uttarkumarpokharel8663
    @uttarkumarpokharel8663Ай бұрын

    रास्टसेबक पुलिश मारेकाे पापकरायाे

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257Ай бұрын

    सत्य कहिले लुक्दैन पाप कांग्रेस ले धुलाउन सक्दैन

  • @shamiprai4340
    @shamiprai4340Ай бұрын

    जन्मिदै मुलेहा परेछ नागरिक उन्मुक्त पार्टी ।

  • @user-ut3to5wg5v
    @user-ut3to5wg5vАй бұрын

    यो पार्टी छिट्टै सकिन्छ ।

  • @mitragurung7808
    @mitragurung7808Ай бұрын

    रेशमको श्रीमतीले राजनीति गर्दागर्दै , अब पर पुरुषसग प्रेममा छ जस्तो लाग्यो हो मलाईत ।

  • @sanjaykarki2392
    @sanjaykarki2392Ай бұрын

    पापधुरिबाट कराउछ भनेको यहि हो ।पापकराउन थालो है अब । यो जुनिमा गरेको पाप यहि जुनिमा भोग्नु पर्छ भन्थे बुडापाका हो रहेछ पाप कराउन सुरुहुनथालेछ

  • @prakashheveyequipmentpvtlt5799
    @prakashheveyequipmentpvtlt5799Ай бұрын

    Resam chaudarylo namele chaleko party ho nagarik wunmukti partylai wa ranjitalai navae resam chaudarylai nai diyeko vote samjhanus resam chaudaryji le pir mannai pardaina jaha resam chawudary rahanchan voterjati sabai resamkai pachi lagchan dhukka hunus resamji aarko party kholnus bibadma janu awasekta chaena dhanyabad

  • @rammagar2945
    @rammagar2945Ай бұрын

    ए घर भित्रै मिल्नु नसक्नेले मुलुकलाई कसरी सफलता दिन्छौ र? तिम्रो राजनीति अब सकियो थुपकै बस खेती किसान गरि खाउ अब जनतालाई जे भने नि पत्याउदैन तिम्रा तमासा!!

  • @user-gn8qz1gb1l
    @user-gn8qz1gb1lАй бұрын

    बिगत मा जे भए पनि मिलेर जानुस सतु् नहसानुस

  • @rajendrapoudel660
    @rajendrapoudel660Ай бұрын

    पाप धुरी बाट कराउछ भनेको यहि हो

  • @sabiraj9639
    @sabiraj9639Ай бұрын

    रेशमलाई जेल मुक्त गर्न रन्जिताले दुनियाको पाउ मोलेकी छ्न , दिन रात नभनी हार गुहार गर्दै हिडेकी छ्न र त रेशम चौधरी जेल मुक्त भए ! मैले यहि बुजे है !

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rfАй бұрын

    छीट्टै सकीन्छ यो पार्टी यही तालले बधाई छ ल लडेरै भीडेर सक्केओ रेशम जी जुन थालमा खयो त्यही थालमा थुक्ने?

  • @krishnaghimire3248
    @krishnaghimire324822 күн бұрын

    यस्ता हत्याका नाइके बाच्नु भन्दा मर्नु बेस त्यो दुई बर्सको अबोध बालकको के गल्ती थियो

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6efАй бұрын

    नेपाली चलचित्र बसन्ती हेर्नुहोला डायलग, राजनीति मा लोग्ने ले स्वास्नीलाई स्वास्नीले लोग्नेलाई मार्नुपरेपनि त्यो काम हामीले गर्नुपर्छ , that's why politics called the dirty game make sure 🤣

  • @jagatshahi7835
    @jagatshahi7835Ай бұрын

    दाेहाेराे फाइदा लुट्ने नाटक नाटकै हाे ।

  • @nabinrai316
    @nabinrai316Ай бұрын

    Mananiya leader musician singer writer Resham Choudhary daju ra bauju Ranjita Jasari bhaye ni milnu parxa

  • @aavash____8600
    @aavash____8600Ай бұрын

    राजनिति यस्तै हो

  • @PadamBhandari4k
    @PadamBhandari4kАй бұрын

    यो सब जनता बेकुफ बनाउने काम हो अरु केही होईन राजनिती हो हजुर राजनिती

  • @lilabahadurthingofficial1909
    @lilabahadurthingofficial1909Ай бұрын

    श्रीमान श्रीमती को कुरा मिल्न सक्दैन भने पुरै देशको कुरामा कसरी कुरा मिल्छ ? यस्ताहरु बाट देशको विकास हुन्छ भनेर कसरी विस्वास गर्ने ? थ्यैट फटाहहरु

  • @basantgahartimagarbasant9063
    @basantgahartimagarbasant9063Ай бұрын

    दुनिया हसाउने काम नगराउ कति दुःखले बनाएक‍ो पाती हो।

  • @karnabahadurpun5768
    @karnabahadurpun5768Ай бұрын

    निहत्था सुरक्षा कर्मी र नाबालक समेत सात आठ जना को खुन पिएर अघाई दगार्द‌ै हिडेको यो नालायक नरसंहारी ले राम्रै फल पाउँदैछ।

  • @prakashchand2497
    @prakashchand2497Ай бұрын

    केरा खादै बस अब ठिक्क पर्यो

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9cАй бұрын

    जन्मिनु पाको छैन पार्टी भित्र फुट रे गतिलो पार्टी त कहाँ होरा ?

Келесі