रेशमजीले आफूलाई उपप्रधानमन्त्री बनाउन भनेपछि बैठकमा सन्नाटा छायो, ओली र प्रचण्ड हाँस्नुभयो || Warpar

Ойын-сауық

रेशमजीले आफूलाई उपप्रधानमन्त्री बनाउन भनेपछि बैठकमा सन्नाटा छायो, ओली र प्रचण्डजी हाँस्नुभयो : रञ्जिता श्रेष्ठ
#ranjita_chaudhary #resham_Chaudhary
----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : rato_pati?lang=en
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------

Пікірлер: 125

  • @premrajjoshi5711
    @premrajjoshi57112 ай бұрын

    रन्जिताले सहि कदम चाल्नु हुदैछ !! उहालाइ धन्यबाद

  • @Madhusharma-mq8sw
    @Madhusharma-mq8sw2 ай бұрын

    यति पोलाइट र नम्र रन्जिता मेडमले रेशमजीलाइ अलि कति बुझ्ने प्रयास गरिदिनु भए हामिलाइ सुन्दा पनि धेरै राम्रो लाग्थ्यो तपाइहरु मिलेर अगाडि बढ्दा नै आफु र पार्टि दुबैको हित हुने देखिन्छ ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p2 ай бұрын

    कुरा सुन्दा आजसम्म रेशम चौधरी र रन्जिता श्रेष्ठको तुलना गर्दा गल्ती रेशमको देखिन्छ रेशम पार्टीको संस्थापक भएर पनि बैधानिक अध्यक्ष भनेको त रन्जिता श्रेष्ठ नै हो

  • @prataprai8666
    @prataprai86662 ай бұрын

    रेशम भन्दा रन्जिता पो नेता जस्तो लाग्नु थाल्यो

  • @puransharma6392

    @puransharma6392

    2 ай бұрын

    ho ho

  • @smillinganusa

    @smillinganusa

    2 ай бұрын

    Malai Pani ,, rudai Kavita vndai hidera antarik Kura kholnu beta KO gun hoinan

  • @damodarchaudhary9185

    @damodarchaudhary9185

    2 ай бұрын

    Resham ko name bechera chunav jiteka hun navaye 1000 vote Pani audana thiyo

  • @davidkafle7424

    @davidkafle7424

    2 ай бұрын

    ​@@damodarchaudhary9185😮😮 jyanmara ho nii ta

  • @_Tophimalayan
    @_Tophimalayan2 ай бұрын

    यि महा महिम ज्युकाे कसै न कसैसित सम्वन्ध छ जस्ताे लाग्याे ।

  • @jhamakthing10
    @jhamakthing102 ай бұрын

    लडनुस मजाले लडनुस कसैलाई केही फरक पर्दैन आखिर देस बिकासको लागी हैन,मात्र ब्यक्तिगत स्वार्थको लागीत होनी।

  • @chandrapoudel1985
    @chandrapoudel19852 ай бұрын

    श्रीमन र श्रीमती भएको पाटी त राम्रो संग चलेन भने अरु को के आश गर्ने सबै सत्तामुखी हुने रहेछन यस्‍तो पाछी जन्‍मनु नै अभिसाप हो

  • @shresthamultitraders6554
    @shresthamultitraders65542 ай бұрын

    अनेक फन्डा गरेर लोग्नेलाई निकालिन् अहिले रेशम थारुको असली रुप देखायो अपराधीले।।

  • @shresthamultitraders6554
    @shresthamultitraders65542 ай бұрын

    चौधरीजी ले ठूलो सपना नदेख्दा राम्राे हाेला। किनकि अझै जेलयात्रा बाँकी छ।

  • @HarikrishnaChaudhary-bg8ff

    @HarikrishnaChaudhary-bg8ff

    2 ай бұрын

    Hello Mr, बोल्ने तरिका सिक्नुस

  • @milanrai8164
    @milanrai81642 ай бұрын

    जे सुकै हो। रेशम बिना रन्जिता चल्ला तर उनीहरुको पार्टी चल्दैन ।

  • @TejRajTamang-bw1bz

    @TejRajTamang-bw1bz

    2 ай бұрын

    रन्जिता बिना पार्टी सुन्या हुन्छ किनकी रेशमलाई उस्तै परे जेल हुन पनि सक्छन् अझ्झै

  • @neemkantadangi.
    @neemkantadangi.2 ай бұрын

    पैसा, पावर, शक्ति, पदका लागि त रहेछ नि नेपालको राजनीति

  • @khadkakaji8488
    @khadkakaji84882 ай бұрын

    रेशम जी जेलमा रहदा तपाईंले संसदमा गर्नुभएकाे राेईलाे चाहिँ बनावटी रहेछ यसरी बुझ्दा कसाे हाेला जनताले ।

  • @Ramailokhabar
    @Ramailokhabar2 ай бұрын

    पहिले पहिले श्रीमान मरे श्रीमती सति समेत जान्थे रे ,,, तर आज भोलि सत्ता लिप्साले बरु श्रीमान छोड्न राजी हुने भय महिलाहरु

  • @Jyoti555_
    @Jyoti555_2 ай бұрын

    रेशम अहिलेकाे अवस्थामा गलत नै छन। मैले जन्माकाे पार्टी हाे भनेर कर्ता धर्ता उ आफै हुन पाउनुपर्छ नभए हुन्न भन्ने हुदैन

  • @20Fourseven77
    @20Fourseven772 ай бұрын

    हैट...आपनै नजिकैको मान्छेलाई दुई पैसाको मुल्यांकन गर्दैन भने अरुलाई झन के गन्छ...? तसर्थ पार्टीको सदस्य हरुले ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता देखियो । पारालको आगो होइन,रेशम चौधरीले कोब्रा सर्प नै पालेका रहेछ,तसर्थ डास्नुभन्दा उपचार गर्नै पर्ने आवश्यकता देखियो ।

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi2 ай бұрын

    बाउ दुष्ट र नेवार इष्ट कस्ले पो भनेको हौ????

  • @sunil24538
    @sunil245382 ай бұрын

    हेर हेर। क्षेत्री बाहुनको राजनीतिमा आफ्नै श्रीमान श्रीमती बिच भुडी फोराफोर। थुक्क लाजनीति।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz2 ай бұрын

    एकदमै सहि रन्जिता

  • @lalitasambahamphe3559
    @lalitasambahamphe35592 ай бұрын

    अब सकिने मेलो जस्तो लाग्दै छ ।सकियो अब !!

  • @gomasapkota2164
    @gomasapkota21642 ай бұрын

    कुरा सन्दा सहि लाग्याे

  • @sundarsundar4480
    @sundarsundar44802 ай бұрын

    कोठामा बसेर होस वा कुनै एकजनाले मात्रै किन नहोस् सहि निर्णयलाई त सहि हो भनेर आत्मासात्थ गर्नु पर्‍यो नि सम्पुर्ण पातिपङ्तिले

  • @beyondinfinity3876
    @beyondinfinity38762 ай бұрын

    रेसम जेल गये पछि सबै ठिक हुन्छ।

  • @takemgrvisit7694
    @takemgrvisit76942 ай бұрын

    यो आईमाई कुन बाहुन सङ्ग सल्केको छ तेसैले यो सब भयको हो।

  • @rajeshmaharjan3861
    @rajeshmaharjan38612 ай бұрын

    Resham Sir jindabad

  • @visitnepal5134
    @visitnepal51342 ай бұрын

    वास्तवमा यो आइमाईले टाउको मा टेकेको हो । किन कि आफ्नो श्रीमान् रेशम चौधरीकै कारण अध्यक्ष बनेको हो ।तर आखिरमा आफ्नै श्रीमान लाई नै टेरेन । पक्कै पनि अब रेशम चौधरी सङ्ग दिभोर्स होला जस्तो छ । यो आईमाई पक्कै अर्कै मान्छे सङ्ग सल्केको जस्तो लाग्यो । किन कि श्रीमान श्रीमती भएर पनि दुई जना सङ्गै बस्दैनन ।

  • @karnakumarchettri8181
    @karnakumarchettri81812 ай бұрын

    १००% सहि लाग्यो ।

  • @user-wi9fs3uk2w
    @user-wi9fs3uk2w2 ай бұрын

    आईमाईले माैका पाए भने टाउकामा टेकेर ढाड भाँचि दिन्छन भनेकाे यही हाे केटा हाे,रेशमकै दानापानी र छत्रछाँयामा हुर्केकी याे आईमाईले रेशमलाई नै ग्वाँ ग्वाँ रूने बनाई यार😅😂😂😅स्त्री चरित्र पुरूचस्य भाग्य दैव नजाने कुताे मनुस्य !भान्थे बुढापाकाले हाे रहेछ।

  • @sulovepandit5962

    @sulovepandit5962

    2 ай бұрын

    That is karma

  • @sunil24538
    @sunil245382 ай бұрын

    हेर हेर सताको लागि आफ्नो श्रीमान माथी यतिसम्म घिन लाग्दो अभिव्यक्ति दिन सक्दो रहेछ।

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial52902 ай бұрын

    रेशम थारु भन्दा यो अन्तरबार्ता हेरि रहदा सुनी रहदा रेशम भन्दा त रन्जिता पो वास्तविक नेता जस्तो लागो मलाई त

  • @anilchaudhary2612
    @anilchaudhary26122 ай бұрын

    अब 2084 सालमा यहाको चुनाव क्षेत्र कुन हुने हो 😁

  • @gauribista8194
    @gauribista81942 ай бұрын

    Ok हुनै हनी बैनी

  • @harishbalamimagar8311
    @harishbalamimagar83112 ай бұрын

    माननीय रन्जिता ज्यु को बिचार सही लाग्यो

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane94052 ай бұрын

    राजनीति कति निर्दयी हुदो रहेछ ?

  • @HarikrishnaChaudhary-bg8ff
    @HarikrishnaChaudhary-bg8ff2 ай бұрын

    रेशम को देन हो mem

  • @madhusunar5296
    @madhusunar52962 ай бұрын

    भनेपछी उच्च अदालतलाई दबाब दियर एउटा अपराधी लाई बाहिर निकाल्नु भयो त अपाराधनी एक दिन पक्कै जनताले हिसाब माग्छ होला

  • @mahendrachaudhari9987
    @mahendrachaudhari99872 ай бұрын

    Boli mitho maan papi ..swarthi

  • @premchhantyal1203
    @premchhantyal12032 ай бұрын

    नातकै नातक नेपाल को राजनितिक कसरी देश बन्छ ।

  • @its.me.rajkumar
    @its.me.rajkumar2 ай бұрын

    त्यो रेशमेले आफुलाई कसरी उपप्रधानमन्त्री बनाईदेउ भन्न सकेको ??🤔

  • @narbudha8032
    @narbudha80322 ай бұрын

    झल्ला आइमाई 😮

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv2 ай бұрын

    दुबै जना सँगै राखेर वार्तालाप गरेको मात्र काे सहि र गलत थाहा हुन्छ , रञ्जिता नचिनेको मान्छे होइन ।

  • @maheshrokaya5685
    @maheshrokaya56852 ай бұрын

    रञ्जिता जिलाई रेशमजीले साह्रै दुःख दिएको रहेछ, रञ्जिता जी ले रेशमलाई डिभोर्स दिएर कमरेड प्रचण्डसँग बिहे गरेर बस्यो भने भविष्य उज्वल हुन्छ ।

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s2 ай бұрын

    Resham Vanda Ranjita Ko Bichar Sahi lagyo.Leadership Ma Huni Pani Gurn Rahexa

  • @kesharparajuli782
    @kesharparajuli7822 ай бұрын

    Good ranjita

  • @sureshrawal4776
    @sureshrawal47762 ай бұрын

    It's game of power grab no one is own in the politics

  • @thesuvas
    @thesuvas2 ай бұрын

    रोहित जिको प्रस्न गर्ने शैली पनि राम्रो। रंजिताजी को कुरा पनि राम्रो

  • @rajkumarrai9133
    @rajkumarrai91332 ай бұрын

    प्रचण्ड को झोले भएर पाटी समाप्त वनाए

  • @chakrarai2809
    @chakrarai28092 ай бұрын

    Aba ko next election of Ranjeeta Shrestha ji le kasari Tharu haru ko vote le jitne hola ?? Resham ko sahanubhuti matra jiteko jasto lagcha malai ..

  • @lakshyarajchaudhary7063
    @lakshyarajchaudhary70632 ай бұрын

    रेशम ले जेलबाट बनाइएको पार्टी रेशम ले गर्दा मन्त्री भा को कुरा पनि मनन् गर्नु परो।

  • @gurungsuresh7182
    @gurungsuresh71822 ай бұрын

    रन्जित जी को त्याग बिना रेसम जी अहिले पनि जेल मै हुन्थ्यो एस्तो महान श्रीमती लाई धोकादिने श्रीमान रेसम लाई भगवानले पनि छेमा गर्दैन ❤❤❤

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha99972 ай бұрын

    नागरिक उन्मुक्ती पार्टी लिडर दम्पति बीच सत्ता को विषयमा उत्पन्न विबाद सुहाउदो देखिएन।

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi63292 ай бұрын

    Salute and respect for your outstanding sweet expression. Please make your married life fantastic number one keeping hands together.

  • @MohanChand-hd5nb
    @MohanChand-hd5nb2 ай бұрын

    Kriya charitaram daib na jane yahi ho

  • @dewansingmaden5040
    @dewansingmaden50402 ай бұрын

    जसले जे भनाेस् । नाउपा त रेशम चौधरीले बनाएको हो । जसको लागि जेलनेल र यातना भोगे । आफू कानुनी फन्दामा रहन्दा पार्टी हाक्न श्रीमतीलाई विस्वास गरि दिएको थियोे तर घात गरे तर रेसम चौधरीले पनि पार्टी भित्र वितण्डा मच्चाउन हुन्न ।

  • @user-es2kl4iz1l
    @user-es2kl4iz1l2 ай бұрын

    लडाइँ पहिचान का लागि अनि नेवारिलाइ के को मत्लब त।

  • @SamirThapa12345
    @SamirThapa123452 ай бұрын

    पहिचान पक्षका सहयात्रीलाई धोका दिनु हुन्न भन्ने सोच रन्जिता को राम्रो लाग्यो ।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz2 ай бұрын

    तपाईंको हो सुरु पार्टी मात्र गरेर बेकार हो त्यसलाई बलियो बनाउने पुरै सहयोग गर्नु बनाएको रन्जिता नै हो रेशमले सुधार्नु पर्छ नत्र धेरै मातेमा बुढा बुढी नै छुटेपछि रेशमले देख्छस् बिहे ।

  • @pramsharma1802
    @pramsharma18022 ай бұрын

    नाटक मञ्चन भएको हो।😂

  • @blackhole5086
    @blackhole50862 ай бұрын

    Buda budi ko party ta yasto halat ma chha vanesi aru ma yasto samasya hunu normal ho jasto lagyo

  • @gyanumalla3833
    @gyanumalla38332 ай бұрын

    Yeti chiplo kura garne manxe ko pani dherai varosa garna hunna....

  • @samirthapa2159
    @samirthapa21592 ай бұрын

    Very good ma'am , nice job 👍

  • @Freedompeople-ne8so
    @Freedompeople-ne8so2 ай бұрын

    संरक्षण : रेशम चौधरी र अध्यक्ष रन्जित श्रेष्ठ चौधरी अब को २०८४ साल को नागरिक उन्मुक्ति पार्टीले के चुनाव जित्छ र नेपाली जनता को भावना सङ्ग खेल के नेपाली जनता मुर्ख बनाउने घरेलुु झगडा बात यी हुन बुढा बुढी सोझ जनता लाई झुकाउने जनता को मत लिएर

  • @gurungtamu6294
    @gurungtamu62942 ай бұрын

    timilae dekhera hoina janta le vote deko Resham jee ko sangharsha dekhera vote pako ho

  • @bhaktabahadurkarki1129
    @bhaktabahadurkarki11292 ай бұрын

    Ranjita lae resam le devorce garnu par6

  • @user-vt9zf5by3g
    @user-vt9zf5by3g2 ай бұрын

    बास्तबमा रेशम चौधरिजिकाे दम्भ बडेर यस्ताे भयकाे रैछ।बढि जातियताकाे कुरा उठायर मात्रै राजनिति सफल हुदैन।

  • @diamonddahit4219
    @diamonddahit42192 ай бұрын

    Sarhai dherai ahamta xa 2084 0 vote ho ranjita lai

  • @user-pm5gv9kt4m
    @user-pm5gv9kt4m2 ай бұрын

    कत्ती मीठो बोल्दिने क्या भाउजू म त फ्ल्याट भैदेको❤

  • @Ramesh_K_Shahi
    @Ramesh_K_Shahi2 ай бұрын

    सक्षम नारी

  • @scorpioscorpio2796
    @scorpioscorpio27962 ай бұрын

    tapai ko good. 🙏🙏🙏soch xa

  • @tamsaling2009
    @tamsaling20092 ай бұрын

    I like Ranjita she is leader of leader but I am so sad with Resham ji he should not do such work

  • @marichmanlimbu2914
    @marichmanlimbu29142 ай бұрын

    सासू ज्यु सासू ........ हजुरको छोरिले खायो मेरो मासु...... farsightted song by Resham lal Chaudhary

  • @sinja4601
    @sinja46012 ай бұрын

    उत्कृष्ट प्रश्न झुर उत्तर । याे नेपालकै कलंक महिला रहेछ।

  • @tilaksunam6194
    @tilaksunam61942 ай бұрын

    Jyan mara Resham Lai Jel sajay baki nai x pahila maobadi sakinu parx Ani Resham jasto jyan mara

  • @bijayachitrakar2417
    @bijayachitrakar2417Ай бұрын

    street mngt padhaunu parxa yeslai ..

  • @shivnarayanchaudhary7772
    @shivnarayanchaudhary77722 ай бұрын

    मधेसबादी दलको जस्तै हविगत हुने भो नाउपाको

  • @kishorsunuwar3504
    @kishorsunuwar35042 ай бұрын

    Ranjita ji? Life is the must difficult exam many people fail because they try to copy others not realising that everyone has different question paper. I really respect your honesty and potential for polite , you sow very passion. With my deep respect: Mr Kishor Kumar Sunuwar UK

  • @pokharagurung9842
    @pokharagurung98422 ай бұрын

    she looks more intellectual and commited than mr chaudhary

  • @neeshamkhadka
    @neeshamkhadka2 ай бұрын

    यो चौधरी को दल प्रचण्ड चलाएको छ । ज्यान मारा लाइ जेल हालेर यो दल खारेज गर्दे हुन्छ के को नाटक हो 😂😂😂

  • @neeshamkhadka
    @neeshamkhadka2 ай бұрын

    प्रचण्ड पाउ मा लगेर राख्दो चौधरी पाटि लाइ😂😂😂

  • @bipana-carzy7
    @bipana-carzy72 ай бұрын

    ranjita ko kura thik ho

  • @kishanrai7623
    @kishanrai7623Ай бұрын

    Ranjita lai partyko kura milaunu parne jimmewari xa.arko tir budhale mantri banau vanxa.resamko budhiko jasto dimag chhaina.haspital ma upchhar gare posetive mind banuna huna anurod xa.galty maf pau

  • @Prabinshrestha99
    @Prabinshrestha992 ай бұрын

    महत्त्व कानछ्या ले बिगारेयो !! रेशम बिन यो पाटी को काम छैन !

  • @rajanrai7925
    @rajanrai79252 ай бұрын

    Dheraii furfur nagar resham tero husband ho satta ko nasa chadexa Kun le mohani layo yaslai

  • @user-go3dd7er5j
    @user-go3dd7er5j2 ай бұрын

    Ranjita ko Kura ekadam Sahi chha

  • @jayprakashchaudhary5220
    @jayprakashchaudhary52202 ай бұрын

    Tero bhasan ko Kam chhain Ranjeeta ji,timilai logne Ra party chahidain tar bahune bharuwa absya nai chahinchh.Tharu ko ankha ma dhulo chharne jati jharyau ab Banda gar.

  • @pramsharma1802
    @pramsharma18022 ай бұрын

    बकुमफुसे बहसको विषय हो।

  • @sudeshrai
    @sudeshrai2 ай бұрын

    Newar ni ho paye paxi yestai ho gharko bau amata mandaina jatho budo k ho yr

  • @samirmalla8291
    @samirmalla82912 ай бұрын

    Yo aaimai lai sansad kathmandu le banako hoina kailalika janatale banaka hun reshamko naamle...ahile bada thul thulo kura garchi

  • @janakrajbadu283
    @janakrajbadu2832 ай бұрын

    रेशमको गल्ती छ।

  • @user-qu3cf3fw8w
    @user-qu3cf3fw8w2 ай бұрын

    Pm Jo chhori hola nee

  • @user-qu3cf3fw8w
    @user-qu3cf3fw8w2 ай бұрын

    Resamlai lay p moo sathbhayonee

  • @pawanoli6392
    @pawanoli63922 ай бұрын

    So pretty voice so sweet tapai movie khelnu parne, Resham chaudhary le Rati aayra katla k malai😅😅

  • @DhanRajGhising-mu7mg
    @DhanRajGhising-mu7mg2 ай бұрын

    छि छि क्या घिन लाग्दो कुरो आयो

  • @kishanrai7623
    @kishanrai7623Ай бұрын

    Resame neta hoina absarbadi ho ranjita neta ho.budhilai help garnu parne k vaneko ?Lag mardo kura garchhan

  • @shukragurung7635
    @shukragurung76352 ай бұрын

    Napayra ho

  • @sanjubaba8438
    @sanjubaba84382 ай бұрын

    Saab newar banaideu chaudhary haru lai ranjita darling 😂😂😂

  • @krishnajeebanepali7521
    @krishnajeebanepali75212 ай бұрын

    रेशम चौधरी प्रगतिशील,असल मान्छे होइन स्वार्थी र ढोङ्गि हो भन्नेकुरा जेलबाट छुट्ने बितिक्कै आफैले देखाइसकेका थिए।

  • @aniltamang5597
    @aniltamang55972 ай бұрын

    Apradhi dhoti lai xodeu manya ju

  • @HemMagar-cc9bu
    @HemMagar-cc9bu2 ай бұрын

    👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @raju8528
    @raju85282 ай бұрын

    what type of interview ??? are you ???

  • @MR-qk3us
    @MR-qk3us2 ай бұрын

    रेशम चौधरीको दिमागले काम गरे जस्तो छैन, किन कि उहाँले ठिक संग पेट भरी खान पाउनु भएको छैन। श्रीमति भएर पनि श्रीमतिले पकाएको खाना खान पाउनु भएको छैन। अलग भएर ओछ्यानमा निद्रा पनि लाग्दैन एक्लै सुत्नु पर्दा। 😅😅😅😅

  • @arunterra7904

    @arunterra7904

    2 ай бұрын

    अर्को स्वास्नी पनि छ त 😂

Келесі