रविको शासन दुःखदः शक्तिशाली महेशविरुद्धको उजुरी दबाउने अन्तिम तयारी।गृहमै मर्‍यो न्याय |

रविको शासन दुःखदः शक्तिशाली महेशविरुद्धको उजुरी दबाउने अन्तिम तयारी।गृहमै मर्‍यो न्याय - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 696

  • @reshambudha8814
    @reshambudha8814Ай бұрын

    दम हुनुपर्छ रवि ठूलो आवाजमा बाेलेर मात्रै हुदैन।दम छ भने देखाउ नत्र अरूलाई स्थान देउ।

  • @jivankarki3159

    @jivankarki3159

    14 күн бұрын

    Q111111111111111111111111111111111111+

  • @jivankarki3159

    @jivankarki3159

    14 күн бұрын

    ¹

  • @JibrajBasayal0303
    @JibrajBasayal0303Ай бұрын

    रवि दाई म हजुरको समर्थक समर्थक काम गर्न नसके कुर्सी ओगटेर बस्ने होइन। कसैको दबाब छ भने पत्रकार सम्मेलन गर्नुस्। तर अपराधीलाई लुकाउने काम नगर्नुस्

  • @ThaVoiceNepal

    @ThaVoiceNepal

    Ай бұрын

    अहिले थाहा पाउनु भएन हजुर रबि ले नै ठुला माछा को फाइल लुकाको थाहा छैन

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @ururup335

    @ururup335

    Ай бұрын

    Prachandako xora ho, j vanyo tehi garxa😂😂😂

  • @katakrai4344
    @katakrai4344Ай бұрын

    गृहमन्त्री ले महेश बस्नेतलाई तुरुन्तै पक्राउ गरि कारबाही गर्नुपर्छ

  • @iskipakatulla3281

    @iskipakatulla3281

    Ай бұрын

    K bolya bhai k bolya

  • @anmolkc6197

    @anmolkc6197

    Ай бұрын

    अब बोकाले अर्को बोकालाई कारवाही गर्छ होला।😂😂

  • @ShobhaRijal

    @ShobhaRijal

    Ай бұрын

    मन मिलेर बसे ।अहिले केको समा।उनु वा।ईयात

  • @rajchemjong4887

    @rajchemjong4887

    Ай бұрын

    👍👍👍👍

  • @user-mh5vd8dy6z

    @user-mh5vd8dy6z

    20 күн бұрын

    p)))))))))))))))))))))₩))₩ ❤❤❤😂p❤❤❤p₩₩))))ppppppplllllllllllĺl❤❤

  • @AarambhaLamsal
    @AarambhaLamsalАй бұрын

    गृहमन्त्रीले महेश बस्नेतलाई कारबाहीमा ल्याउनैपर्छ कारबाही गर्नैपर्छ। रविले छोड्न हुँदैन

  • @iskipakatulla3281

    @iskipakatulla3281

    Ай бұрын

    😂 congress bhaye lautheyo kp ko chora ho kp ko jholey ley kp ko chora lai karbahi garna sakxa?? 😂😂

  • @trichandratri9283

    @trichandratri9283

    Ай бұрын

    Ravi pani boka jhan mahesh ta😂😂

  • @jeewanpandey4632

    @jeewanpandey4632

    Ай бұрын

    Parchanda ra oli ko manxe lai kei garne wala xaina vasan matrai ho

  • @balibhadrabasnet

    @balibhadrabasnet

    Ай бұрын

    I.😅😅 .​@@iskipakatulla3281

  • @Yagee1987

    @Yagee1987

    Ай бұрын

    Ravi aafai malai Pani ek chance deu na vanla jasto cha.😊😊😊😊!!! Tyo jhan thulo boka ho😄😄😄

  • @harideuja4107
    @harideuja4107Ай бұрын

    धेरै धेरै धन्यवाद जैरुजीको। वलीजीलाई मिठो जवाफ दिनुभयो।

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @dragbob8806
    @dragbob8806Ай бұрын

    सोभा सङ्ग महेश बस्नेत भन्ने गुण्डाको दादा गिरि तुरुन्त नियत्रण होस गृहमन्त्री ज्यु

  • @user-gw4je9ms8x
    @user-gw4je9ms8xАй бұрын

    महेश बस्नेत काण्डमा रबिले कारभाई गर्न चाहेनन् भने रवि के पि काे लमाैटी भए र पतनकाे बाटाे सुरुहुन्छ।

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vbАй бұрын

    अचम्म के छ भने ! अरु सबै एक जुट हुन्छन् तर ऊ एक्लै लडदैछ ! पुरै साम्राज्य VS एक्लो रवि तर पनि थाकेको छैन् ज्यान दिन्छु भन्छ ! यो मान्छेमा सानो शक्ति र सानो हिम्मत छैन ! साम्राज्य खडा गर्न सक्ने एक्लो लिडर हो ! ऊ एक्लो छ एक्लिएको छैन् ! समय सापेक्ष प्रमणित हुदैछ ! हुन त मन्दिरमा राखेर पुज्ने सालीग्राम लड्दै ठोकिदै धुम्दै पानी ले पिट्टी पिट्टी अन्तिममा गएर मन्दिरमा पुजनीय भएर बस्छ। रवि लामिछानेको हिम्मत, साहस र आट लाई कम आकलन नगर्नुस् ! #RabiLamichhane 🇳🇵 (साभार : "सामाजिक संजाल)

  • @sujatabasnet4121
    @sujatabasnet4121Ай бұрын

    रबि जि केपि र प्रचड काे झाेले नब्नु हाेला आफ्नाे भाषण सम्झनु हाेला

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @namastehongkong876
    @namastehongkong876Ай бұрын

    सार्बजनिक ठाउँ मा फोहोर गर्ने वा सार्बजनिक सम्पती तोड्फोड गर्ने लाई कारबाही गर्ने जरिबाना गराउने महानग्पालिका को निर्णय असाध्य राम्रो लाग्यो। यतिले मात्रै पुग्दैन जेल पनि हाल्दा अझ राम्रो हुन्छ।

  • @TulashiRegmi
    @TulashiRegmiАй бұрын

    बालेनको अति उत्कृष्ट कार्य होयो ।

  • @ameerkc5033
    @ameerkc5033Ай бұрын

    great birendra G🙏 रबि जि प्रती जनता को ठुलो आश भरोसा छ 👍️

  • @HikmatKarki-di5ix
    @HikmatKarki-di5ixАй бұрын

    रवि आए पनि यो व्यवस्था रहेसम्म नेपालमा विकास गर्न सजिलो छैन। यो व्यवस्था नै ठिक छैन। यो व्यवस्था उल्ट्याउनुपर्छ सबै नेपाली जनता मिलेर सत्ता र पदको लागि मात्रै हान्था हुन्छ नेपालका नेताहरूको

  • @aka_creation_1

    @aka_creation_1

    Ай бұрын

    right

  • @user-mx6mu3tt6g

    @user-mx6mu3tt6g

    Ай бұрын

    Timi tapare lai murti chor chahine ho 🤪

  • @Ramesh_shrees

    @Ramesh_shrees

    Ай бұрын

    २५० बर्ष सम्म झोप्पा खेलाउदै बसेको सिनो ले बनाँउछ देश 😂

  • @sandipkhatri6085

    @sandipkhatri6085

    Ай бұрын

    Manche gatilo channu paryo. Masu bhaat ma bikni ani badhi kura garni

  • @PriyansW

    @PriyansW

    Ай бұрын

    @@Ramesh_shrees PN Shah ko 3rd generation samma desh akikaran Vaya thiyo ani tespaxi 104 barsa Rana haru le Desh loote,the congress le 2017 samma lootyo, raja Mahendra ko Bela Nepal ko izzat ra bikas dherai thiyo, raja Mahendra navaya vaye ahile Nepal ta India ko hunthyo ra Nepal ko national language Hindi hunthyo.tespaxi ni Janmat sangraha garne aat raja birendra le garya thiye tesma ni Panchayat le jityo,ani Thorai Chor jasle aandolan gare tyo dhekera haamra sojha raja le prajatantra lyaye.Maubadi lai samet aafno Janata ho vanera baksa diyeka raja Hun Tara timrai maubadi, Indian congress ra Cristian missionaries milera hatya kand garaye.Aafai sochana ki kaha Gaye teti raja le kholeka factory?Kaha gayo Tyo izzat?Raja le ta bigeriyeko desh lai 20 years mae kati ramro banaya thiye dherai factories kholya thiye ra khuldai thiye,2046 dekhi ko barbadi ra 2052 dekhi maubadi ko aat'ank le ho desh paxadi parya,mero baaje ni amaale ko ward adakshya hun but i support truth

  • @shilayakha2166
    @shilayakha2166Ай бұрын

    रबी एक्लै ले के गरोस चारैतिर बाट घेराबन्दि गरेपछी । रास्वपा को एकलौटी सरकार हुदा अपराधी बचाएपो रबी को गल्ती हुन्छ । तेही भएर रास्वपा लाई २०८४ मा एक मौका दिनु पर्छ । अरु पार्टी लाई २०/३० बर्ष मौका दिदा ।

  • @RamKumar-qj1wq

    @RamKumar-qj1wq

    Ай бұрын

    Sakindaina bhane kin sarkarma basnu? Kehi tala mathi bhaye hami turuntai sarkar chhadchhau bhanne RSP kai sabhapati hoina? Aaj aalochana saher kin kursima basnu?

  • @shovakharpaudel7582
    @shovakharpaudel7582Ай бұрын

    रबि र रबिको पार्टीको आस अहिले नै नगरौ ,साना साना काम हुन सक्छन् ,जबसम्म रास्वपाको बहुमतको सरकार हुदैन तबसम्म यस्तै हो ,मुख्य पात्र त केपि प्रचण्ड सेरे हुन !

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oyАй бұрын

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु सही छ जैरु सरको भाषण

  • @Prem_kaidi
    @Prem_kaidiАй бұрын

    सहकारीले डामेको, खोयाले हानेको! रबि खोया भनाउँदो जनताको पैसा लुट्ने सहकारी ठग लाई कारबाही गर्नुपर्छ! जय गोरख 🙏🇳🇵🇳🇵

  • @HNNEPAL977

    @HNNEPAL977

    Ай бұрын

    यस्तै हुन पढे लेखेका बुद्धिजीवी हरु कता कता बोल्छौ यार जता पैसा पायो तेतै कि देश को बारेमा ? तपाईं हरु लाई बुद्धिजीवी के भनुम राजनितिनी बिश्लेसक कसरी मानुम ? रबि ठिक कुन तरिकाले मानुम अनि तपाईं बिश्लेसक कसरी ? देश ले के चाहेको छ त्यो त प्रदेशी लाई थाहा छ । तपाईं हरु नेपाल मा बसेर अमेरिका नदेख्दा हुन्छ राजनितिक बिश्लेसक ज्यु अनि पत्रकार महोदय स्टुडियो मा बसेर बोल्न सजिलो छ बाहिर आएर गर्नुस तब थाहा हुन्छ तपाईं को घाँटी सुक्ने गरि स्टुडियो मा कराएर केही हुने वाला छैन जानू चोर हरुलाइ एकैसाथ घाँटी थिच्न के रबि दुधले नुहाएको हुन र ? सबै को कहानी थाहा हुदा हुँदै पनि अझै लुकाउदै छौ रबि ले देश लाई धोका दिएको छ थाहा छ कि नाइ ? त्यो पासपोर्ट

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @madhavmelina3153
    @madhavmelina3153Ай бұрын

    लास्टको रिपोर्ट गलत भयको जानकारी गराउने चेस्टा गरे सम्बन्धित टिमको ध्यान पुगेन जैरु जि ।।😮😮😮😮

  • @deraalmutairi8767
    @deraalmutairi8767Ай бұрын

    बल ठिक भयो यो महिष बस्नेत गरि गरि रबि सर को खुट्टा ताने गर्न थियो बढो भएर पनि यस्तो बेबार जय घण्टी जय रबि सर 🔔🔔🔔🔔🔔

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2cАй бұрын

    गृहमन्त्री जि ले महेश बस्नेतलाई पक्राउ गर्नु सक्दैन किनभने गृहमन्त्री पनि प्रधानमन्त्रीको आदेशमा चल्ने हो ।केपीलाई हो पहिला संबिधान दायरामा ल्याउनुपर्ने देखिन्छ दमनकारी

  • @DPentertainment0163
    @DPentertainment0163Ай бұрын

    मन्त्री नहुदा मात्रै हाे सबै प्रायः ले हल्ला गर्ने यस्तो उस्तो भन्ने एकपटक मन्त्री बनेपछि चुपचाप , कठै मेरो देशको हाल

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @nepaltoday1978
    @nepaltoday1978Ай бұрын

    जि बि प्रक्रि रवि नत्र

  • @DPentertainment0163

    @DPentertainment0163

    Ай бұрын

    अवस्य नत्र रविकाे पनि अस्तित्व रहन्न

  • @mrgyan7701

    @mrgyan7701

    Ай бұрын

    Timi pakkerun

  • @mrgyan7701

    @mrgyan7701

    Ай бұрын

    Timi pakkerun

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @Whopramod47
    @Whopramod47Ай бұрын

    बीरेन्द्र जैरु काे जय हाेस।🙏

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @minakarki3672
    @minakarki3672Ай бұрын

    सहकारीको पैसाले खसी नै कातेर भोज लगाय हुन्छ लद्दु कुमार रबि

  • @deepsbtr1832
    @deepsbtr1832Ай бұрын

    गृहमन्त्री ले बस्तेतलाइ कार्बाही गर्न सक्दैनन भने राजिनामा दिये हुन्छ।

  • @loksagar2945
    @loksagar2945Ай бұрын

    गृहमन्त्रीले आफ्नो पद हेर्ने होइन स्टन्ड देखाउने होइन भ्रष्टाचार विरुद्ध यक्सन गर्नसक्नुपर्छ ।कसैले काम गर्न दिदैन भने त्यसको भन्डाफोर गर्दै सरकार छोडनु पनि सक्नुपर्छ ।देशको बिकाराल समस्या नै भस्टाचार हो त्यहीँ खुट्टा कमाउने हो भने स्यालहरुको हुलमा हुईया,हुईया गर्दै बस्ने हो भने बाघ हुँ भन्नुको अर्थ के??

  • @user-br7pz2zk8q
    @user-br7pz2zk8qАй бұрын

    वाउ बालेन शाहाको आँट😮! येस्तो आँटी छोरा पाउने आमा झन महान हुन! मेरो पनि छोरा बालेन शाहा जस्तै आँटी ,सहासी होस❤म चहान्छ। तर रबिलामिछाने पनि बालेन शाहा जत्तिकै आँटी, सहासी हुनु होस् बोले जस्तै काम गर्नुस् 😊

  • @rajanpandey1833
    @rajanpandey1833Ай бұрын

    रवि जी दुःखद् समाचार रवि को पालो मा एस्तो हुनू हामी सबै ला दुःखद् लाग्दो कुरा हो बरु सरकार छोड्न सकिन्छ तर सम्जुता गरिन्न भन्ने ले आज किन एस्तो???

  • @nareshmajhi217
    @nareshmajhi217Ай бұрын

    एक ठग ले अर्को ठग लाई बचाउ गर्नु नौलो हैन

  • @mrgyan7701

    @mrgyan7701

    Ай бұрын

    Chup

  • @mrgyan7701

    @mrgyan7701

    Ай бұрын

    Chup

  • @jaybudo4101

    @jaybudo4101

    Ай бұрын

    Right

  • @gaharbudathoki782
    @gaharbudathoki782Ай бұрын

    रबी जी गृहमन्त्री बन्दापनी जुन जुन जुकयादी त्योपनी सरकारी जग्गा जमिन हडापने देखी आदी अपरादमा जोडीएर रहन्ने ब्याक्तीको प्रमाड् भेटीएन भन्नु र आर्का सुन कान्डाको प्रमुख मालीक पग्डीदापनी बीरामी रहेछन् भन्नेर छोडेको हुदॅा ए टु जेठ देश बासी जनताहरूले मैले खेलेको अपरादीहरू त्योपनी माहॅा कुरूर कुख्यात अपराधीहरू उम्कायो भनेर फेरीको चुनाबमा हराउछन् भन्ने डरलेनै एसो न्युबनाहेर नयॅा बर्षको मिठाई बाटेर आफनो अपराद लुकाउनु खोजेका मात्र हुन् हैत

  • @sersinghkarki8692
    @sersinghkarki8692Ай бұрын

    सच्चा मनले गूहमन्त्रि भएकाे भए महेश बस्नेत लाई पक्राउ गर्नुहाेस् रबि जी

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2cАй бұрын

    सहकारी पीडित यसरी रुदै छन सरकार गृहमन्त्री रमिता हेरेको छ।

  • @neeshamkhadka
    @neeshamkhadkaАй бұрын

    21 सिट ले के गर्न सकिन्छ र 😢 जब सम्म रास्वपा ले एकल सरकार चलाउदैन तब सम्म यस्तै बेथिति रै रहन्छ 😢तेसैले आखा चिम्लेर रास्वपा लाइ 2084 मा बहुमत दिम अनि हेरौ 😊😊

  • @GamerId-xf4xh

    @GamerId-xf4xh

    Ай бұрын

    यो साला कहाँ देखि भुक्दै छ? गृहमन्त्रीको पदमा छ तेरो बाउ, अझै २१ सिटले केही गर्न सकिन्न बहुमत चाहिन्छ भन्छस, गृहमन्त्रालयको हक अधिकार कति हुन्छ, पहिला काम कर्तब्य अधिकार पढेर बोल, कुरा गर्छ ।

  • @anmolkc6197

    @anmolkc6197

    Ай бұрын

    भेडा को बुद्धि हेर न त्यहाँ देशमा गृहमन्त्रीले नै केही गर्न नसक्ने हुन्छ होला। पागल हुनुको पनि सीमा हुन्छ नि

  • @user-wr2qn1de6m
    @user-wr2qn1de6mАй бұрын

    Balendra,Harka,Rabi Team ki jai.

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1keАй бұрын

    नमसते बिरेन्द्र सर याे सहाकारी कान्ड त अलि पहिला देखिकाे हाे नेपाल भरी नै विभिन्न बैङकहरु छ किन के कारण मान्छेहरु पैसा बचत गर्नु किन सहाकारी मा नै जानुहुन्छ ? म छक्क पर्छु!

  • @khemsunuwar477
    @khemsunuwar477Ай бұрын

    सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई अनिवार्य रूपमा कारवाही गर्नु धेरै ठिक हो।

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @ShyamRai-vs5zb
    @ShyamRai-vs5zbАй бұрын

    मलेसियामा समपर्क बिहिन भनिएको रिपोर्टको भिडियो गलत 😂

  • @user-dn6yr9dy8f
    @user-dn6yr9dy8fАй бұрын

    सही हो रबि ले बहुमत लेराऊ नी पर्छ 84 मा

  • @abhimhrzn7085
    @abhimhrzn7085Ай бұрын

    Jay ghanti

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2cАй бұрын

    मिडिया कर्मीले जति पीडितलाई सहयोग गर्नु नसक्ने सरकार र गृहमन्त्री ??

  • @bipinbasnet5939
    @bipinbasnet5939Ай бұрын

    साह्रै मिठो भन्नु भयो सर हजुर।

  • @PremKarki-fb2nr
    @PremKarki-fb2nrАй бұрын

    तीन तीन पटक गर्भ पतन गराउदा सम्म काहा सुतिरहेको रहेछ के बुढेसकाल पछि थाहा पाउने यो सड्यन्त्र हुन सक्दैन

  • @chandrathapamagar2160
    @chandrathapamagar2160Ай бұрын

    महेश बस्नेतलाई कुनै पनि दबावमा नपरेर गिरफ्तार गर्न जरुरी छ।राप्रपाले जनता उक्साएर मारेकै हाे।माफ नदेउ बालेन सर।

  • @karkiganga7284
    @karkiganga7284Ай бұрын

    लास्टकेा रिपेाट गलत भयेा

  • @TikTokNepal2334
    @TikTokNepal2334Ай бұрын

    सन्दिप लामिछाने र पल शाहलाई त हत्कडी लगाएर हिरासतमा लिएको थियो तर महेश बस्नेत किन पक्राउ परेन? रवि लामिछाने पनि निरीह नै बनेका हुन त?

  • @Lokendra5950
    @Lokendra5950Ай бұрын

    नयाँ पुराना जो सुकै आय पनि शक्तिका सामु सर्बसाधारणको केही चल्दैन , महेस बस्नेतलाई कार्भाइ गर्ने कस्को दम , आफ्नो केस ढाक छोप गर्न गएकाले के अरुलाई न्याय देलान ।

  • @user-bf4mi1rz4u
    @user-bf4mi1rz4uАй бұрын

    सहकारीले ठगी गर्ने पुरा गलती सरकारको हो गल्लि गल्लि मा सहकारी खोल्न दिय यस्तै हुन्छ

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @krishnadanuwar9482
    @krishnadanuwar9482Ай бұрын

    मलेसियामा हराएको छोरा को रिपोर्ट प्रशारण गर्नु पर्ने मा सहकारीको रिपोर्ट प्रशारण भयो त बिरेन्द्र सर

  • @pabitaghimire2653
    @pabitaghimire2653Ай бұрын

    बिरेन्द्र जैरुजीको प्रस्तुति सारै राम्रो लाग्छ , तरपनि किन हो राजाहरुको तेस्तो खोईरो खनाई , राजाहरु हुंदाको देसको अवस्था ( जतिबेला शान्ति शुसासन अनुशासन बिदेसीले गर्ने नेपाल नेपालीप्रतिको मान सम्मान ईज्जत देसको ईज्जत गौरव ,, आज खोई कहां छ ?) र आज दिनपरदिन देस जनताको खस्कीदैं गईरहेको यो विकराल दयनिय नाजुक अवस्था त तपाईंहरु पत्रकारले देखिनै रहनु भएको छ सप्रमाण प्रष्टैसंग ,, देसको स्वाधिनता स्वतन्त्रता सार्वभौम अखण्डतामाथि आंच आउने काम कहिल्यै कुनैपनि राजाहरुले गरेनन् . सधैं राष्ट्र बचाउने जोगाउने काममात्र गरे , मानिस भएपछि एक दुई वोटा गल्ती त पक्कैपनि हुन सक्छ ,, तर अहिलेका यी नालायक निकम्मा भ्रष्ट बिदेसीका दाश दलालहरुले मात्र आफू र आफ्नाहरुकोलागि मात्र गरे जे गरे . देस जनता गए भांडमे ,,, ठिक राजाहरु मन पर्दैन भने मन नपराउनुस तर यसरी यी जानाजानी ती हरामी नालायकहरुसंग राजाहरुको खोईरो खन्ने काम नहोस ,,, आतंककारी प्रचण्डे अनि हावा गफ झुट कुरा गरेर जनतालाई बेवकुफ बनाउने टुक्के अवसरबादीको दयाको भीख उप तथा गृह मन्त्री पाएको रबिले कहिल्यै कुनै हालतमापनि भ्रष्टहरुको फाईल खोलेर कारबाही गर्छु भनेर ठूला स्वरमा नकराएपनि हुन्छ , जब की ठूला ठूला भ्रष्टहरु भनेकै प्रचण्डे ओली सेरे माकुने झले रामे बामे मधिसे दल हो यी कुनै बाहेक अरु सरकारमा छन अनि कसरी खोल्छ फाईल कसरी गर्छ रबिले कारबाही असम्भव ।

  • @bhimramjali123
    @bhimramjali123Ай бұрын

    विदेशको समस्या बारे समाचार भनेर सहकारीको समाचार प्रकाशित गर्छन 🤔🤔🤔🤔birendra g

  • @parkdhong
    @parkdhongАй бұрын

    यो महेश बस्नेत बलात्कारि लाई चाडो कारवाही होस गृहमन्त्री ज्यु

  • @TheExtraStout
    @TheExtraStoutАй бұрын

    Dhanyawaad Jairu jee !! 😊

  • @user-dc9iy1lt9u
    @user-dc9iy1lt9uАй бұрын

    Jay hos rabi jay hos 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @ramkarki3787
    @ramkarki3787Ай бұрын

    महेश बस्नेत जस्ता पागल बलतकारी लाइ किन कारबाही गरदैन रबी लामीछाने ले की गरीब निमुखा लाइ मात्र कानुन बनाको हो हैन भने बलतकारी जस्ता महेश बस्नेत लाइ तु कारबाही हुनु जरुरी छ

  • @KalakjungSingh
    @KalakjungSinghАй бұрын

    रबि सहकारी ठग मात्र हाेइन अनावश्यक मिडिया साथमा लिएर स्टण्ड वाला हाे

  • @surendrarai510

    @surendrarai510

    Ай бұрын

    प्रमाण ले न त

  • @santabasnet9993

    @santabasnet9993

    Ай бұрын

    कुन पाटी को झोले हो

  • @Mahendra9384

    @Mahendra9384

    Ай бұрын

    चुप चिक्ने

  • @karimmiya3563

    @karimmiya3563

    Ай бұрын

    चुप खातेको बान

  • @bikashsharma2887
    @bikashsharma2887Ай бұрын

    देश कंगाल बनाउने यहि ब्यवस्था ठिक छ भन्ने पार्टी तथा नेताहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जानेर वा नजानेर बिदेशीका खेतालाहरु हुन् भन्नेमा अब कुनै शंका छैन ।

  • @rajanpandey1833
    @rajanpandey1833Ай бұрын

    यस्को जवाफ सिदा रवि लामिछाने सँग गर्नु माग्नु परो वीरेन्द्र सर plz 😮

  • @user-ss6lo1dn4y
    @user-ss6lo1dn4yАй бұрын

    गृमन्त्री रबी लामीछाने ज्यू ले महेश बस्नेत लाई त्यतीकै महरा लाई छोडे जस्तो गरी छोडदैन भने कुरा मा हामी नेपाली युबा रबी ज्यू प्रती अत्यान्तै आशा बादी छौ ?

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2cАй бұрын

    गृहमन्त्री जि सर्वसाधारणलाई मात्रै पक्राउ गर्ने कि?ठुला नेतालाई कहिले पक्राउ गर्ने?

  • @indianmovies434
    @indianmovies434Ай бұрын

    Good luck rabi dae

  • @bishnuluitel9070
    @bishnuluitel9070Ай бұрын

    नया पाटी यसको बिकल्प हो है नेपाली नागरिकहरुले बुझ्नु पर्छ । रास्वपालाई बहुमत दिएर हेरौ एक पटक ! यी रुनेहरुको आसुले पुराना पार्टीलाई टुङ्गो लगाउनै पर्छ !

  • @bobetaalmarri6049
    @bobetaalmarri6049Ай бұрын

    नेपाली जनता एस्ता कति छ्न कति बलियो बाङो मात्रै हो 😥

  • @bahadurokiel4513
    @bahadurokiel4513Ай бұрын

    कारबाही गर्नै पर्छ चोर हरु लाइ

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @omnarayanadhikari9265
    @omnarayanadhikari9265Ай бұрын

    अती राम्रो मीत्र ठीक कुरा उठाउनू भयो

  • @rajendrapokharel5987
    @rajendrapokharel5987Ай бұрын

    गुरु बन्न सजिलोछ,चेलो बन्न कठिनछ।आफुले मान्नु नपर्ने अर्काले मानिदिनुपर्ने!

  • @user-hh7rr7hq8q
    @user-hh7rr7hq8qАй бұрын

    Jay rabi

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ctАй бұрын

    Jaya.jaya.ghanti.❤❤❤❤❤

  • @mallok3425
    @mallok3425Ай бұрын

    टाउको काटुवा हत्यारा केपि जनताको कुरा सुन्ने कसरि भयो?

  • @kbchauhan4261
    @kbchauhan4261Ай бұрын

    Wa Wa very real and strong presentation Birendra Jairu sir on Olijee and corruption ,

  • @deartirtha3m
    @deartirtha3mАй бұрын

    जय घन्टी ❤

  • @sagarpaudel5321
    @sagarpaudel5321Ай бұрын

    मलेसियामा सम्पर्क नभएको भनिएको फाइल नभै सहकारी ठगको फाइल दोहोरियो ।सम्पाद्नमा कमजोरी हो कि नियतबस हो जान्न सकिएन जे भएपनी सिघ्र सम्पर्कमा आउनुहोला परिवार हजुरहरुको बाटो कुरेर बसेका छ्न ।

  • @akram5308
    @akram5308Ай бұрын

    रबि जि ले काम गर्ना छोडेको हो कि न देको गारो छ यो तरिका त पुराना जस्तै भयो रबिजी

  • @rajadhakal2638
    @rajadhakal2638Ай бұрын

    पत्रकार साथिहरु र सर्बसाधरणको जनचेतना हेर्दानि छक्क पर्नुपर्ने, अहिले को सरकार भनेको ऐमाले,मावोबादि,अनि कंग्रेसहरु संग जम्मा ४ जना मन्त्रि लिएर सरकार मा गएर चलाऊदा प्रधानमंत्री नै पाएपनि के हुन्छ र यस्ता भ्रष्ट्रचारि हरुको बिच मा बसेर काम गर्दा अहिलेसम्म हुन नसकेको सानातिना जम्मै काम सकाएर काम गर्न सक्ने खालको क्षेमता देखाउनु बाहेक अहिलेको भ्रष्ट्टचारिहरुको फाइल खोल्न थाल्यो भने रबीजिले गर्दै नगरेको अपराध देखाएर सरकार ढाल्ने अनि सरकार बाट निकाल्न सक्ने समस्या देखा पर्न सक्छन,त्यसैले ८५ को चुनाबमा दुइतिहाइ बहुमत दिएर घन्टि 🔔🔔🔔लाइ बिजय गराउन देशभक्ति सबै जनतामा चेतनाको बिकाश गर्नु अत्यन्त जरुरि छ ।तर हामिसबै हेर्दै जाऊ अरु सुशासन को काम जम्मै ठिक हुने पक्का छ । अनि ८४ पछिको बहुमतले सबै भ्रष्ट्रचारि हरु जेल जानेको कुराको दुइमत हुने छैन । जय घन्टि 🔔🔔🔔 भबिस्यमा रबी जी हाम्रो नेपाल मातृभुमिको माहत्मा गान्धि हुन सक्छन । राष्ट्रिय स्वतन्त्र पार्टि परिवार को जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9tАй бұрын

    Good news

  • @tirthatamang3625
    @tirthatamang3625Ай бұрын

    यो सहकारीहरुले गरिब दुखीहरुको पैसा लगेर जग्गा किने अहिले जग्गाको कारोबार ठप्प भयो जग्गाको भाउ अति भन्दा अति बड्दा पनि गैर जिम्मेवार सरकारले कन्ट्रोल नगर्नाले अहिले यो समस्या आएको हो सहकारी देखि सबैतिर।

  • @rajanbhattaraiacommonman2686
    @rajanbhattaraiacommonman2686Ай бұрын

    यो व्यवस्था परिवर्तन नभए सम्म जुन जोगि आएपनि उहि हो।

  • @MR.PULAMI
    @MR.PULAMIАй бұрын

    Rabi and rsp 🔔✅🙏🇳🇵

  • @deep.deep143
    @deep.deep143Ай бұрын

    यो टुक्के केपि ले मानेको छ सम्भिधान लाज छैन यिनिहरुलाइ बोल्न फटाहाहरु 😡😡 अझै 20 बर्ष म नै हु सर्बेसर्बा भन्दै बसेको छ यसले मानेको सम्बिधान यहि हो आफू बाहेक अरुलाइ भुसुनो देख्ने राजा भन्दा कुन एङलले कम छ😡😡 उता प्रचन्डे आफुले आफुलाइ बुध सोचेको छ देउवाको त झन के कुरा गर्नु😏😏

  • @ramuthakuri98
    @ramuthakuri98Ай бұрын

    Birendra bro ko kata pustuti ko sath al the team lai mero salam 🙏

  • @PradipSuvedi
    @PradipSuvediАй бұрын

    प्रचण्डको लिच पिँचे भएर काम लागेनन् गृहमन्त्री रविलामीछाने

  • @user-fe6si5dc2c
    @user-fe6si5dc2cАй бұрын

    मलेसियामा हराएका नेपाली हरुको रिपोर्ट उल्टो बजाएर हुन्छ बिरेन्द्र जि ।खोइ हामिले त देखिनौ त रिपोर्ट ।

  • @moonnnnmn
    @moonnnnmnАй бұрын

    Balan Sir good job🎉🎉

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614Ай бұрын

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @thapabhimsen
    @thapabhimsenАй бұрын

    बिरेन्द्र जैरु एक मात्र स्वाभिमानी पत्रकार बन्न सक्नु होला आजै पर्न गएको तपाईंको जन्मदिन को अनगिन्ती शुभकामना !!कुनै राजनिज्ञ्याहरु ठिक छैन ,बालेन बाहेक !!!🎉

  • @uddimkunwar511
    @uddimkunwar511Ай бұрын

    म यो कार्यक्रम को नियमित श्रोता लास्टको रिपोर्टिङ दोहोरियो सच्याउन को लागि आग्रह गरे

  • @rickyram7301
    @rickyram7301Ай бұрын

    Good job sir

  • @kamalaadhikari9945
    @kamalaadhikari9945Ай бұрын

    अब यो बेवास्था ठिक छैन राजनिती गर्ने भनेको पहिला देश अनि जनता धनदैलथ कमाउन बेवासाए गर 🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩खबदार नेताहो अहिलेका नेता एतान उता फोहरी खेल ठगबन्धन रहुन्जेल यस्तै हो ठगबन्धन तोडनुपर्छ ।

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146Ай бұрын

    जब सम्म घण्टी लाई पुर्ण बहुमत दियर सरकार चलाउन जनता ले दिदैनन तब सम्म यस्तै हो कहिले चिलाउने,कहिले दुख्ने,कहिले झामझामाउने, उता भाउजु को निर्णय बाहिर चिया पसल मा गुन्जदै छ कि जब सम्म रबी को राजिनमा हुन्न तब सम्म नेपाल आउदिन रे, भयन फसाद सेरे दाइ ।अब कोसिस गर्दै छन देवोर हरु अनि गेने पनि थपिदै छ ।

  • @homdhungana5810
    @homdhungana5810Ай бұрын

    23:15 सहकारी खारेज हुनुपर्छ ।

  • @keshabkarki9044
    @keshabkarki9044Ай бұрын

    रिपोर्ट जाड खाएर गरेको थियो कि के हो लास्ट मा

  • @minakarki3672
    @minakarki3672Ай бұрын

    रास्वपा झन् no 1भरस्त पार्टी हो no doubt

  • @krishnaharithapa7113
    @krishnaharithapa7113Ай бұрын

    ज्यानमारा अपराधी लुटेरा ठग को काम कुरा यस्तै हुंछ

  • @teknathdahal3255
    @teknathdahal3255Ай бұрын

    भ्रष्टहरूलाई कसले कारवाही गर्छ भने त्यही एउटै मान्छेले कारवाही गर्न सक्छ अरुले देश बेचिसके प्रतिपक्षी भनेको एउटा राप्रपा मात्र छ। त्यही भएर एउटा मान्छेको आवश्यक छ अरु सबै मिलेर देश खनिज वस्तु मानव सबै बेचिसके त्यसलाई फिर्ता गर्न एउटै मान्छेको आवश्यक छ। राजा।

  • @sunilnep
    @sunilnepАй бұрын

    रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत नदिएसम्म यो झमेला रहिराख्छ। तसर्थ ८४ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुहोस् अनि त्यसपछि हेर्नुस् के गर्छ रासोपाले के गर्छ रविले 🙏🔔🔔

  • @charibahadurtamang65

    @charibahadurtamang65

    Ай бұрын

    Sai kura

  • @LamichhaneShankar

    @LamichhaneShankar

    Ай бұрын

  • @surajkumal4597

    @surajkumal4597

    Ай бұрын

    Hatar nagarau rabiko ni charitra dekhidai xa.

  • @BuddhaLama-yp1ny

    @BuddhaLama-yp1ny

    Ай бұрын

    Sahi kuroo sir . Moh tw bides mAh xu... Tai vyera harek sathi vai Lai vote deu ghnty mAh vneko .. 2,4 jana vedaa haruu congress thik Rey 😡

  • @kirankarki_kk

    @kirankarki_kk

    Ай бұрын

    ukhadis sala euta student le ghar jagga bechera engineer padna rakhya paisa dubera padna paina mero future sapana sab gayo vanda😥rabi le jhuto aaswasan dina bahek k sakyo hey ghanti ka bheda ho😡leader vaneko balen,harka jasto hunu parxa❤jaya sotantra❤ghanti panti aru sab chorai chor hun

  • @mingaha4772
    @mingaha4772Ай бұрын

    महानगरमा मात्र हैन ,अब देखि हरेक पालिका महानगर सबै ठाउँमा आन्दोलन जस्ले गर्छ गर्न भन्दा अगाडी नै यदि फोहोर र केही क्षेती भए जस्ले आन्दोलन को नेतृत्व लिन्छ तिनिहरुलाई पहिला नै पत्र पठाउनु पर्छ भन्ने मलाई लाग्छ

  • @paudil1697
    @paudil1697Ай бұрын

    महेस बस्नेतलाइ तुरुन्तै पक्राउ गरि कार्वाही गर्नपर्छ, यसमा केपि ले अबरोध गरेमा लात हनेर सरकार बाट हटे हुन्छ

  • @rabindramagar3222
    @rabindramagar3222Ай бұрын

    बिमला मात्र हैन याे देशमा लाखौं जनता छन

  • @KhduAdhikari-pp8jz
    @KhduAdhikari-pp8jzАй бұрын

    जयश्रीसीताराम अब श्री रबिजीलाइ यसो हुनेसंकेत योगरत्योगर भनेर गरिसके पश्चात अधिकारदेखिमाथि उठेर कामगर्नेलाइ सजायहोस भनेर मुद्दालगाउन तयाको संकेतदेखियो

  • @muskankhadayatofficial9274

    @muskankhadayatofficial9274

    Ай бұрын

    kzread.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss

  • @ArunTamang-bz1ps
    @ArunTamang-bz1psАй бұрын

    अन्तिम रिपोर्टिङ गलत भयो सर ।।ध्यानाकर्षण गर्न चाहान्छु।।

  • @user-lz6sg5cm4y
    @user-lz6sg5cm4yАй бұрын

    Good

Келесі