कसकाे जुठाे कति दिन बार्ने ? || जुठाे निर्णय || JUTHO NIRNAYA || काेषराज न्याैपाने

कसकाे जुठाे कति दिन बार्ने भन्ने जुठाेसम्बन्धी निर्णय यहाँ प्रस्तुत गरिएकाे छ | JUTHO NIRNAYA
Fallow me : KZread : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
अन्य भिडियी लिंक -
1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
२ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
५ संस्कृतका उखानहरू • संस्कृतका जान्नै पर्ने...
#Sanskrit_Sarasee #संस्कृतसरसी

Пікірлер: 236

  • @sharmahemant298
    @sharmahemant2987 ай бұрын

    नचहिने व्याख्या बढी भयो। बा आमाको सबैलाई थाछ। अरु नातागोता मावली ससुराली, द्दि बहिनी भान्जा भान्जी को फलानाको यति दिन फलानाको एति दिन भने भैहाल्यो नि। धेरै पन्डित्याईँ!!!

  • @Gangadahal6945
    @Gangadahal69454 ай бұрын

    गुरुजिलाई मेरोप्रणाम हजुरलेजो भनुभयो त्यो ठिकहो मेरो आफ्नो बिचारमा गाउँभित्र बसेकोजोकोही पनिमानिसको मृत्यु भएमा त्योदिन पुरैगाउँ मा जुठोलाग्छ । नुन बार्ने न बार्ने आफ्नो ईक्षाहाे तर मासुकोलागी प्राणी मार्न हुदैन। ॐनम शिवाय

  • @khimanandaneupane6981
    @khimanandaneupane69815 ай бұрын

    नमसकार हजूर गूरू जयराधेराधेराधे जय गूरूदेब राम्रो सूझाब जनचेतना सिछा को लागि

  • @premadhikari7053
    @premadhikari7053 Жыл бұрын

    बिबाह नगरी सानो जात सङ्ग गयेकी छोरिको को झुठो लाग्छ कि लाग्दैन,,र गति छाडि गयेको छोरी लाई माइती घर्को झुठो लाग्छ कि लागदैन,

  • @devidattagautam1232
    @devidattagautam12324 ай бұрын

    नमस्कार हजुर राम्रो सन्देश दिनुभएकोमा धन्यवाद टक्र्याउन चाहन्छु ल।❤🎉

  • @kamalagautam255
    @kamalagautam2552 ай бұрын

    आमा क्रिश्चियन भए छोरा बुहारीले कसरी के गरि बार्ने गुरु ,अहिले हाम्रो समाजमा यस्तो पनि देखिन थालेको छ

  • @bimalapokharel1070
    @bimalapokharel1070 Жыл бұрын

    कुरा स्पष्ट छ। पुरुषको धेरै दिन अनि महिलाको थोरै दिन जुठो लाग्छ, धर्मशास्त्र अनुसार।

  • @gomachettri280

    @gomachettri280

    Жыл бұрын

    00000000

  • @mayanathdahal9652
    @mayanathdahal96527 ай бұрын

    नन्दलाई भाउजुको जुठो कति दिन लाग्छ

  • @parbatilamichhane2687
    @parbatilamichhane2687 Жыл бұрын

    राधे राधे गुरु जि

  • @navrajkhatri4167
    @navrajkhatri4167 Жыл бұрын

    धन्यवाद गुरूजि जानकारी दियकाे मा

  • @rajujidhungana8050
    @rajujidhungana8050 Жыл бұрын

    गुरु जि 10 दिन नुन बार्नुभनेको चाहिँ कस्ले हो यो सास्त्रा लेखेने को हो यो सब बनाओटि कुरा हो अरु धार्म ले यो सब मान्दैन के तिनी हारु सबै मोर्छन त वाइयात यो सब बाहुन ले बनाको नियाम हो

  • @user-zy9jb4fm6n
    @user-zy9jb4fm6n11 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤jaya jya guru🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ghanashyamsubedi6838
    @ghanashyamsubedi68382 жыл бұрын

    दिदी भाईकाेमाजुठाेकसरिवार्ने

  • @mahanandadulal2298
    @mahanandadulal2298 Жыл бұрын

    धन्यवाद गुरु जि।

  • @gyanumarasinee2212
    @gyanumarasinee2212 Жыл бұрын

    जुठो १३ दिन हो १३ दिन पछिको आसौच हो जुठो हैन दाजु र भाउजु को एकै बराबर हो भाउजू पनि सहोदर हुन सहोदर दाजुभाइ कि पत्नी सहोदर नै हुन

  • @Sharmilakc1234
    @Sharmilakc1234 Жыл бұрын

    Dhaneya bad गुरु geyanko कोरा सुनाकोठी जय radhe radhe radhe

  • @shivakadel6108
    @shivakadel6108 Жыл бұрын

    Jay gurudev

  • @sunitalimbu4735
    @sunitalimbu4735 Жыл бұрын

    गुरु देब प्रणाम 🙏🙏

  • @kalikachaulagain9409
    @kalikachaulagain9409 Жыл бұрын

    Jya hos guru g

  • @baldevbhatta3733
    @baldevbhatta3733 Жыл бұрын

    धन्यवाद गुरु जी

  • @mainasubedi6293
    @mainasubedi6293 Жыл бұрын

    Guruji Namaste 🙏🙏🌹🌹🌺🌺

  • @ncvlogs2268
    @ncvlogs2268 Жыл бұрын

    Jai shri ram

  • @gokarnabista5256
    @gokarnabista5256 Жыл бұрын

    गुरू देब प्रणाम

  • @urmilapokharel7124
    @urmilapokharel7124 Жыл бұрын

    Radhe guru dev

  • @Neeraj_vlogs_7.7
    @Neeraj_vlogs_7.711 ай бұрын

    पुस्तक सबैलाई उपलब्ध गराउनु होस गुरुजी । हामी Indian haru अझैसम्म अन्योलमा छौ ।

  • @tikaramrijal7338
    @tikaramrijal7338 Жыл бұрын

    राधे राधे इगुरुहरु लेहिन्दु धर्म खाय किन भने निणय सिन्दु,आद्यामिक पद्द्ती जति छन,आफ्ना आफ्नाभावोले लेख्न आटे जथाभावी बाेलेकाछन टाेपि वालाले धर्म खाय ।

  • @ratithapa7896
    @ratithapa7896 Жыл бұрын

    अनि माइती घरको आमा बुवाको लागि कति दिन बार्ने नि गुरु फेरि मेरो दाई भाई छैन छोरीले कर्म गर्दा के गर्नु पर्छ गुरु झर्को नमानि यस्तै भिडियो मार्फत जान्कारी गराई दिए म लगाएत म जस्तै दाई भाई नहुने छोरीहरुलाई जानकारी हुने थियो गुरु हजुरलाई हार्दिक नम गुरु!!

  • @udayakhatri8825
    @udayakhatri88252 жыл бұрын

    जय

  • @webnepal5186
    @webnepal51869 ай бұрын

    ❤ खसी कायी सके पनि फ्यालिदिने नखाने ।मान्छे त मरिसक्यो काटेको खसी फालेर घाटा लागे लाग्छ ।

  • @shyamkarki5780
    @shyamkarki5780 Жыл бұрын

    नमन गुरु

  • @nakulkumarojha8857
    @nakulkumarojha88573 ай бұрын

    Good news

  • @sanjuadhikari850
    @sanjuadhikari850 Жыл бұрын

    पाल्पामा बस्यालहरुले अष्टमीको पाठा माटोमा पुरे।

  • @lokpandey1356
    @lokpandey1356 Жыл бұрын

    Jaya gurudeb

  • @manjusubedi5579
    @manjusubedi5579 Жыл бұрын

    नमन गुरु देव 🙏 🙏

  • @user-hh3kr8we5c
    @user-hh3kr8we5cАй бұрын

    Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.

  • @bhojrajacharya4496
    @bhojrajacharya4496Ай бұрын

    वायाती कुरा

  • @devi4135
    @devi4135 Жыл бұрын

    Ho ni

  • @taranathacharya3075
    @taranathacharya30752 жыл бұрын

    गुरुजी यो जुठो सुतक कसको कति लाग्छ भन्ने बिषय साह्रै आबस्यक भएको र समाजमा जथाभावी बार्ने गरिएको छ।म अनुरोध गर्दछु गुरुजी लाई पहिले सानो कपिमा तयारी गरेर भिडियो बनाइयो भने छोटो पर्न जान्छ।महानन्द सर यश कार्यमा मन बढाइदिनुहोला है!।

  • @sedhaitips

    @sedhaitips

    Жыл бұрын

    Aa

  • @user-yo4kv8fe2t
    @user-yo4kv8fe2t9 ай бұрын

    Rade radeea

  • @nabarajkarki2377
    @nabarajkarki2377Ай бұрын

    जनै 18:37 भनेको कुरानै बाजेले बुझेको रैनछ जनै फेरेको दिन जीवन बदलिन्छ ।

  • @dinapokhrel7353
    @dinapokhrel7353 Жыл бұрын

    🙏❤️

  • @santaprashadbhandari4910
    @santaprashadbhandari4910 Жыл бұрын

    🙏🙏

  • @fulbirrai1004
    @fulbirrai1004 Жыл бұрын

    Good.job

  • @mukundakumaridhakal118
    @mukundakumaridhakal1189 ай бұрын

    जे पनि भने है यी गुरुभन्नेले भाउजुको बार्नु पर्दैन रे महिला माथिको ठूलो हिंसा

  • @indukarki4053
    @indukarki4053 Жыл бұрын

    🙏🙏🙏नमन गुरू 🙏

  • @meenakandel5279
    @meenakandel5279 Жыл бұрын

    Good

  • @santanauvagnauvag5536
    @santanauvagnauvag55365 ай бұрын

    ❤❤

  • @krishnamagar1158
    @krishnamagar1158 Жыл бұрын

    🙏👍️

  • @laxmanpokhrel2210
    @laxmanpokhrel22102 жыл бұрын

    गुरु नमस्कार गुरु नान्दी सराद को बारेमा पनि केही कुरा राखदिनुन पत्नी गर्भवती हुँदा पतीले सराद गर्न हुन्छ कि हुँदैन? पत्नी पर सर्दा पती ले सराद गर्न मिल्छ कि मिल्दैन? जानकारी गराइदिनुन

  • @balkrishnadhakal9144
    @balkrishnadhakal91448 ай бұрын

    गुरूदेव जस्तै बुबा बित्नुभयो त्यसको छ महिनाभित्र बुबाका दाजु बित्नुभयो अनि फेरि बडाबितेको चार महिनाभित्र अर्को बडा बित्नुभयो इनिहरू एउटै बुबाका छोराहरू हुन। अब बार्सिक गर्दा कसरी गर्नु पर्छ र घर चोख्याउने बिदिबिधान के कस्तो छ।

  • @khemrajguragain6755
    @khemrajguragain6755 Жыл бұрын

    मेरि आमा दशै को सोरह सराध भित्र मर्नु भयो र त्यो महिना मलमास परेको थियो अथवा मलमास मा मर्नु भयो भने प्रति वर्ष पिनड् दिएर सराध गरिदैन भन्छन ,पिनड् दिन मलमास बरश परखिनु पर्छ कि सालै पिछे पिनड दिनु पर्छ।के गर्ने।

  • @laxmiprasaddhungana4204
    @laxmiprasaddhungana4204 Жыл бұрын

    एक पुस्ता भनेको के लाई मान्ने

  • @kausilaacharya7253
    @kausilaacharya7253 Жыл бұрын

    Om🙏🏽

  • @sangitagautam5594
    @sangitagautam5594 Жыл бұрын

    राधे राधे गुरूदेव 🙏🙏

  • @Gitasingh732

    @Gitasingh732

    Жыл бұрын

    गुरु जुठो वार्ने सात पुस्ता मर्जी भयो त्यो सात पुस्ता भनेको कती हो सवै भनि दिए आभारी हुने थिए

  • @bhawanidahal4508

    @bhawanidahal4508

    Жыл бұрын

    ​@parisingh6708

  • @bhawanidahal4508

    @bhawanidahal4508

    Жыл бұрын

    ​😅 😅 😅

  • @prakashparajuli1232

    @prakashparajuli1232

    9 ай бұрын

    ​@@Gitasingh732@@@@

  • @mayachhetri1585
    @mayachhetri1585 Жыл бұрын

    हैन यो त महिला माथि बिभेद भयो नि पुरुषको धेरै र महिलाको किन थोरै यक घर भित्रका मान्छे त महिला पुरुष बराबर होलानि

  • @shantidevishanvika1897
    @shantidevishanvika1897 Жыл бұрын

    Radhe radhe guru dev namoh

  • @jyoti.raj_luitel
    @jyoti.raj_luitel Жыл бұрын

    तेस्तो भयो भने त्यो मासु फ्यालिन्छ वा अरु कसैलाई दिईन्छ तर खाईन्न गुरु

  • @pitambarpokharel2259
    @pitambarpokharel2259 Жыл бұрын

    काकाको जुठो विवाह भएकी छोरीलाई कतिदिन लाग्छ गुरुदेव?

  • @jeevank504
    @jeevank504Ай бұрын

    पन्डितजी गलफेनको जुडो कतिदिन सम्म लाग्छ ?

  • @user-oi5pg5nx3u
    @user-oi5pg5nx3u3 ай бұрын

    Ok

  • @DhanaOli-jl6wh
    @DhanaOli-jl6wh4 ай бұрын

    गुरु देब राधे राधे, मैले बुझ्न चाहेको नजिक को होस् या टाढा जुठो होस्। कृयामा बसेका बाहेक अरू ले जुठो भित्र नुन खाने र हल्दी नखाने चलन रहेको छ गुरु देब के यो ठीक होला।

  • @RamilaBhattarai-zv2kq
    @RamilaBhattarai-zv2kqАй бұрын

    काका बितेको खण्डमा भतिजोले कति दिन जूठो बार्ने ?अर्थात देवकार्यमा भतिजो कति दिन सम्म हिड्न पाउँदैन?

  • @rameshworthapaliya4187
    @rameshworthapaliya4187 Жыл бұрын

    आफना बा आमा नहुनेले हजुरबा हजुराअमाको श्राद्ध गर्नुपर्ने कि नपर्ने केहो?

  • @tangkadahal1961
    @tangkadahal19612 жыл бұрын

    गुरु जी एउटा कुरा जान सकिन आमा पोईला गएर छोरा छोरी भई सके पछि बर्षो दिन श्राद्ध तर्पण दिनु हुन्छ कि हुदैन.

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Жыл бұрын

    ५० धार्निको खसी चै होइन गुरु ५० केजि सम्म चै होला।

  • @nilakanthapaudel6380
    @nilakanthapaudel6380 Жыл бұрын

    गुरु १३ दिनका दिन सबै दुवि देवताकाे पुजन हुने तर १ बर्ष सम्म त्याेघरले गर्न नहुने कारण के हाे

  • @bishnudulal7127
    @bishnudulal7127 Жыл бұрын

    गुरू नमन गरे। मेरो माईली हजुर आमाको मृत्यु भयको छ।घटस्थापना गर्ने र जमरा राख्ने दिन (यहि आश्विन १० गते) १३औं दिन पुग्छ सो दिनमा घटस्थास्पना गर्न र जमरा राख्न मिल्छकी मिल्दैन?यदि मिल्छ भने कसोगरी मिल्छ बताईदिनु हुन अनुरोध गर्दछु।

  • @boadrajkoirala1254
    @boadrajkoirala12542 жыл бұрын

    गुरु, कर्म काण्ड गर्ने पुरोहित का बा आमा खसे एक बर्ष कर्म काण्ड गर्न सकिन्छ कि सकिंदैन?

  • @BipanaThapa-ex8tc
    @BipanaThapa-ex8tc Жыл бұрын

    🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵

  • @bhaskarprasadadhikari7971
    @bhaskarprasadadhikari7971 Жыл бұрын

    गुरु जी कुनै बन्धु म्लेक्षका देसमाबस्छ म्लेक्षकै नोकरी गर्छ उसैका भान्सामा खान्छ तर म हिन्दू हुं भन्छ जनै लगाउंदैन। अब उसको आसौच अरु(नेपालमा बस्ने हामीलाई) लाग्छ कि लादेन? बताइदिए कृतज्ञ हुने थिएँ

  • @minathapa8395
    @minathapa8395 Жыл бұрын

    Guruji ko kura khasai chitta bujhena

  • @ShyamDahal-sm7wd
    @ShyamDahal-sm7wdАй бұрын

    मेरो आमा को बार्खिक बारेर बसेको छु मेरो हजुर बुबाको सर्द काका को घर मा दाइले सर्द गरेको दिन मेरो बुडिले तेहा पकाको खाना खानु हुन्छ कि हुदैन र रोटि र खिर ता खानु हुन भाने छ र चन्दान पनि लाउनु हुन भान्छ्न जानकारी पाउ

  • @chhabiprasadpoudel4449
    @chhabiprasadpoudel4449 Жыл бұрын

    आफ्नै बुवाको भाइको मृतु भयमा कति दिन जुठो बार्ने होला गुरु

  • @anitashrestha3625
    @anitashrestha36259 ай бұрын

    दाजु भाइले अलग श्राद्ध गर्दा दिदी बहिनी कहाँ सहभागी हुनेछ ?

  • @jayarampanday4485
    @jayarampanday4485 Жыл бұрын

    Intarcast bibaha garya Ka chori harulya babu aama bitya ko aabasya ma k Garda hunx guru 🙏

  • @mayathapa9091
    @mayathapa9091 Жыл бұрын

    गुरुजी नमस्कार कवि ले जे लेखिएको साचो र ज्योतिषी ल जे बोलिदिनु हुन्छ तिनै कुरा पास हुदैछ पहिले का ज्योतिष ले दाजुभाइले पनि दुख बर्स दिन बार्नु भनिन्थ्यो अाज भोलि साइनो अनुसारको बार्नु भनियो यो पुस्तक मा जे नियम बनाएर लेखिन्छ त्यो कुरामात्र पास र अधार मा न्याय मानिदो रहेछ

  • @user-ry6pe7xy6f
    @user-ry6pe7xy6fАй бұрын

    गुरु जि जुठो परे को बेला सन्जे गर्न मिलछ कि मिल्दैन

  • @chhavilalsharma1512
    @chhavilalsharma15122 жыл бұрын

    एघर दिनका दिन श्राद्ध गर्नका लाई दशदिनका दिन एकछाकि बस्न मिल्छ गुरू?

  • @mukundaghimire3004
    @mukundaghimire30044 ай бұрын

    कुलपूजामा (जूठो, सूतक र आशोचका कारण) को समावेश हुने, को नहुनै? कुलज्येष्ठ उमेरले कि पुस्ताले? कसले पूजा गर्ने?

  • @gayatrijoshi1767
    @gayatrijoshi1767 Жыл бұрын

    श्रीमती मर्दा श्रीमान लाई ३ महिना जुठो लाग्छ त भन्नू भयो तर श्रीमान मर्दा श्रीमती ले कति बार्ने भनी किन नभन्नु भयको हो गुरु यो पनि प्रस्ट पार्नु होला

  • @sabinakhatrai3919

    @sabinakhatrai3919

    Жыл бұрын

    😊5gb ,gi

  • @narayandahal6503
    @narayandahal65038 ай бұрын

    5: pusta mathi Bata bhai-bhai ko hago chhutiyo, Tyaspachhi ko 1: bhai ko 5: pusta ko keto maryo, arko bhai ko 5:pusta pachhi janmako sutak paryo ,aba navajat sisu ko Namakaran Tyo jutho le Kati din pachhi Sar-6?

  • @tulasakhanal9183
    @tulasakhanal9183 Жыл бұрын

    गुरु जी बिहे गरेको छोरीले दशैको दिन आमाको श्राद्ध पर्यो भने दशैको टिका लगाउन हुन्छ कि हुँदैन ?

  • @yagyarawat-tw1xq
    @yagyarawat-tw1xq4 ай бұрын

    जसतो कि सात समुन्द्री पारि छ सातपुसता भत्रको मानछे भने छोरा छोरी दाजु भाइ भने तेसतो मानछेले कतिदिन रकसरि जुठो मनाउने यसमा पनि केही फरक छकि नाई

  • @tejbahadurchhetri7120
    @tejbahadurchhetri7120 Жыл бұрын

    बर्ष दिन को जुठो को वर्णन गरिदिनु होला

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s Жыл бұрын

    अल्छी टपरे को नियम

  • @user-ff1mu2bt7n
    @user-ff1mu2bt7n5 ай бұрын

    यस्ता पाखन्डि को के कुरा पत्याउनु खसी काटेको बेला मर्नु हुदैन अरे😮घरमा खसी काटेको छ भनेर कालले रोक्छ कहिल्यै बौला😡😡

  • @user-sp6si7ye5o
    @user-sp6si7ye5o8 ай бұрын

    Sabai kuro thik ho tar dasaiko masu Khan hun6 bhaneko thik lagen

  • @sarubhandari4764
    @sarubhandari47643 ай бұрын

    जेठो ससुरा को छोरा को कति दिन नुन बार्ने र कति दिन जुठो लाज्छ मलाइ भन्दिनु

  • @chhabiprasadpoudel4449
    @chhabiprasadpoudel4449 Жыл бұрын

    आफ्नै बुवाको दाजु वा भाईको जुठो कति दिन जुठो भतिजाले बार्ने बताई दिनु हुन

  • @tejrai6270
    @tejrai6270 Жыл бұрын

    Radhe Radhe Prachande ra Baburam ko jutho katidin barnu parchha janta lai ramro sujhap dinu hola pandot g.

  • @laxmikhatri9634

    @laxmikhatri9634

    Ай бұрын

    Tini haru mare ko din khasi katera jutho manaune ho

  • @simabashyal1838
    @simabashyal18382 жыл бұрын

    Guru xuttyeko devarko kati din k barnu parxa or 13dinma umkiyepaxi kehi garnu parxa ki nai bataidinu huss

  • @RamilaBhattarai-zv2kq
    @RamilaBhattarai-zv2kqАй бұрын

    भतिजोलाई काकाको जूठो कति दिन लाग्छ?

  • @kalpanamagar3203
    @kalpanamagar3203 Жыл бұрын

    Byakha.ansarhoina Aafnodharmaho Jatibinbarenihunxa

  • @user-mz3vm4kk9j
    @user-mz3vm4kk9j2 ай бұрын

    Guru deb dajuvaiko gharma barkhanta x vani aafnogharma niyamit garne puja garna baati diyo baalna hunx ki hudaina??

  • @rewatigautam8862
    @rewatigautam8862 Жыл бұрын

    गुरुवर नमन गर्दछु। अँजुली दिंदा ३६ पल्ट दिने सम्बन्धमा सास्त्रले के भनेको छ? अन्त्य पद्धतीमा त संकल्प वाक्यमा एक वचनको प्रयोग दिएको छ।

  • @Kalicharan138
    @Kalicharan1389 ай бұрын

    उहाँ पन्नितजिक‍ सबै मन पर्य‍ो।शास्त्र सम्मत कुरा गर्नु भएको छ।तर पछाडि भित्तामा एउटा मुसलमानको फोटो राख्नु भ को रहेछ।त्यो मुसलमानको कर्मकाण्डसंग के सम्बन्ध रहेछ त्यो प्रश्न गर्दिनु होला पत्रकार ज्यु।

  • @shivahariadk4967
    @shivahariadk4967 Жыл бұрын

    बुबा बितेको २बर्ष महालय स्राद्द गर्न हुँदैन भन्ने भनाई पाइयो नि सत्यता के हो?

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm Жыл бұрын

    गुरूजी किन मान्छे माेरेकाे पिर भएन तर महगो खस्सि काे मासु खान नपाएको पिर हुन्छ र मैले नबुझेको हाेकि मलाई बुझ्ने गरि भिडियो बनाएर राख्नु हाेला सरि गुरूजीमैले गल्ती सुनेकाे भए ।

  • @ramkumarthapa6731
    @ramkumarthapa6731 Жыл бұрын

    बाबू आमाको जुठो बारेको बेला सन्तान नभएको सौतेनी आमाको श्राद्ध गर्न पर्छ कि पर्दैन होला जानकारी पाए आभारी हुने थीएँ गुरु

  • @whattosing4788
    @whattosing4788 Жыл бұрын

    मैले खाली वाल हेरेर लेखेको। भिडियो हेरेको छैन। दिन गनेर जुठो बार्ने पनि कुरा हुन्छ? त्यो त ज़बर्दस्ती थोपरीएको क़ानून जस्तो भै हाल्यो नी। हो कोहि मरे पछि उस्को पीड़ामा भित्री ह्रदय देखि खान मन लाग्दैन या बैराग्य आउछ भने त्यो पो सही हो त।

Келесі