sanskrit sarasee

sanskrit sarasee

Пікірлер

  • @narayangotame1515
    @narayangotame1515Күн бұрын

    हावा कुरा गरेको गुरु

  • @krishnaguragai9647
    @krishnaguragai9647Күн бұрын

    खसी खानेलाई देहोलान

  • @YubarajGhimire-v4b
    @YubarajGhimire-v4b5 күн бұрын

    घरमै सुतक परेमा के गर्ने

  • @milantimsina5573
    @milantimsina55736 күн бұрын

    ठुलो को वरषीमा सानोको पनि सकिने गरि गर्नु खोज्छन् हुन्छ की हुँदैन

  • @parashsapkota1859
    @parashsapkota18596 күн бұрын

    जनै को महत्त्व र महिमा त बुजियो तर आजभोलि का युवाले बर्तमन गरे पनि केही महिना मै निकालेर फालेको देखियो ।अब यी युवाहरु लाई पुनः बिधिवत रूपमा जनै धारण गराउन पर्यो भने क गर्नु पर्छ ?जानकारी दिए हुनिथियो।

  • @cholendrapandit7431
    @cholendrapandit74316 күн бұрын

    काका बितेको 45 भएकोछैन। छैन।आमा साथमा हुनु हुन्छ। नाग पञ्चमी र जनै पूर्णिमामा के गर्ने।

  • @MahendraKhanal-jn4wy
    @MahendraKhanal-jn4wy6 күн бұрын

    बहुत राम्रो ज्ञान ।

  • @nanitalimbu8611
    @nanitalimbu86117 күн бұрын

    नमस्ते गुरु देब 🙏

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb7 күн бұрын

    यस बर्ष गोकर्ण औसीमा मगा परेको छ श्राद्ध गर्ने नगर्ने

  • @user-rc5yu6zn9i
    @user-rc5yu6zn9i8 күн бұрын

    गुरु नमस्कार मेरो बुवा२०८०अधिक श्रावण कृष्ण तृतियामा बित्नुभएको अहिले २०८१भाद्र कृष्ण तृतियामा पर्छ भन्नुभएको छ यो ठिक छ कि छैन ? पात्रको अनुसार चै कृष्ण पक्षको मृत्यु भए शुक्लपक्ष शुक्लपक्षको मृत्यु भए कृष्ण पक्ष भनेर लेखिएको छ ।त्यो नियम अनुसार गर्दा चै ११महिना १५दिन मात्रै हुँदोरहेछ ।कसरी श्राद्द गर्दा ठिक हुन्छ होला वताईदिनुभयो भने म जस्ता हजारौंको कल्याण हुन्थ्यो होला हजुर।

  • @shyampaudel9404
    @shyampaudel94049 күн бұрын

    जुठोपर्दा कति पुस्ता सम्मको बार्नु पर्छ र कैले देखि बेद पाठ गर्न मिल्छ?

  • @Hunter9777
    @Hunter977711 күн бұрын

    नेपाल भरी नै यस भाषा को प्रयोग गरौँ ता की हाम्रो मौलिक भाषा प्राचीनतम भाषा लोप न होस् संसार कै उत्कृष्ट भाषा संस्कृत भाषा हो ❤❤

  • @bishnusharma4860
    @bishnusharma486011 күн бұрын

    गुरुदेव प्रणाम हामी सगै कुल पुज्ने दाजुभाई हाे तर पुस्ता त 30/40 पु्स्ता हाे अब भनिदिनु कतिदिन बार्नु र देवकार्य कतिदिनबाट गर्न हुने हाे गुरु प्रश्ट पारिदिनु पर्याे

  • @krishnabasnet2170
    @krishnabasnet217012 күн бұрын

    🙏🙏🙏🙏🙏🙏🌷🌷🌷ॐॐॐ ॐॐॐनम सिवया पारपति बासुदेबया जय जय सुर्खेत देखि

  • @rudraadhikari9876
    @rudraadhikari987612 күн бұрын

    बुहारीकाे मृत्यु भयो काका ससुराले १२ दिन कृया काज गरेर बार्षिक श्रद्धाकाे लागि १ श्रद्धा मात्रै बाकि राखि ११ श्रद्धा १२अौ दिन खिचेर बसियाे अब कृया गर्ने काकासुराले दशै तिहार पुजा गर्न मिल्छ कि मिल्दैन हाेला

  • @krishnaguragain4862
    @krishnaguragain486214 күн бұрын

    जुठो र सुतक एकैपटक परेमा पहिले न्वारान गर्ने कि जुठो चोखिने गरु स्पष्ट पारिदिनु भए आभारी हुने थिएँ ।

  • @khambasinghkc3219
    @khambasinghkc321914 күн бұрын

    श्राध्द ए 13:34 कछाकीमा रायो साग नखानु भन्छन तर बन्दु जुठो बार्दा खान हुन्छ र

  • @madan5907
    @madan590714 күн бұрын

    हजुर।गुरु।म।बिस्वकर्मा।हु।मसनातन।मा।आस्रित।छु।तर।मेरो।घरमा।सत्यनाराणको।पुजा।लाउनु।छ।तर।वणामणा।हाम्रोमा।छैनन।अरु।आउदैनन।अछुत।भनछन।केगर्ने।होला।

  • @kamalpokhrel3623
    @kamalpokhrel362315 күн бұрын

    कस्तो ब्राह्मण देख्न पाइयो अचम्म

  • @narayandahaldahaldahaldaha9693
    @narayandahaldahaldahaldaha969315 күн бұрын

    सारै राम्रो सन्देश दिनुभएकोमा धन्यवाद छ गुरु नारायण दाहाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका आठ बाट ❤❤

  • @user-tq9ud4rq6r
    @user-tq9ud4rq6r17 күн бұрын

    नन्दा भाउजुविचकेा जुठेा कति दिन लागेने हजुर

  • @purnathapachannel1047
    @purnathapachannel104717 күн бұрын

    Ramro sandesh jaya hos guru

  • @pushkarrajdhital7504
    @pushkarrajdhital750417 күн бұрын

    जुठो भारेकोमा अथवा दशैँ हस्तमीय मासु खाने नखाने विषयको व्याख्या गर्न नहुने कुराहो कि त निर्णय दिन सक्नुपर्छ हैन भने व्याख्या गर्नु अपराध हो पाप हो। बैमानी हो

  • @MTV_RIDER_SACHIN
    @MTV_RIDER_SACHIN20 күн бұрын

    मित बाउ को जुठो कतीदिन लाख छ

  • @MTV_RIDER_SACHIN
    @MTV_RIDER_SACHIN20 күн бұрын

    मित बाउ को जुठो कतीदिन लाख छ

  • @gajendramalla8473
    @gajendramalla847321 күн бұрын

    एउटा मान्छे ले एकै दिन दुई ठाउँ मा पिपल पानी हाल्न हुन्छ कि हुदैना यदि हाली सके पछि के हुन्छ गुरुजी

  • @user-ie5le7ee9i
    @user-ie5le7ee9i21 күн бұрын

    Maili sasu ko k kasari barne

  • @sitaramniraula3981
    @sitaramniraula398122 күн бұрын

    पहिले पहिले ८ बर्ष मा उपनयन कर्म गरिन्थ्यो अहिले ठुलो भएपछि गर्छन्,नाइटो भन्दा तल जनै गएन भने कानमा सीउरिन जरुरि छैन भनि गुरुजी हरु भन्नु हुन्छ नि।

  • @user-fn2th6pf7h
    @user-fn2th6pf7h23 күн бұрын

    भुमिनन्दपाेडेलमेराे दाजुमितु भएकाे४५ दिनबिते पाछि छेरा काे बिबह गनहुनछकि गुरु पर सट पारिदिनु हाेला

  • @user-fn2th6pf7h
    @user-fn2th6pf7h23 күн бұрын

    दाजुसगबासहुद मइले४५ दिनपछि छेराकाेबिबहगनहुनछकि

  • @aaseekabhujel
    @aaseekabhujel23 күн бұрын

    जुठो लागेको बाहुने श्रद्धा गर्नु हुन्की हुदैन

  • @user-fn2th6pf7h
    @user-fn2th6pf7h23 күн бұрын

    गुरूमालाइदाजुबितनु भयाे

  • @binodsubedi1861
    @binodsubedi186124 күн бұрын

    सम्पर्क ठेगाना भए राम्रो हुन्थ्यो ।

  • @bishnutimalsina8423
    @bishnutimalsina842328 күн бұрын

    गुरु बैनिको बिबाह आयो बा हजुरबा हुनुहुन्न भने दाई तथा भाईले नान्दी श्राध्द गर्न हुन्छकी हुदैन ?

  • @user-kb3mj5pm6x
    @user-kb3mj5pm6x29 күн бұрын

    गुरुजी नारायण राधेरधे बुबाको वार्षीक काममा आफ्नत मरेमा कमरोकिन्छ की रोकिन्न

  • @user-kb3mj5pm6x
    @user-kb3mj5pm6x29 күн бұрын

    गुरूजी बुवाको बार्षिक काममा आफन्त् मरेमा काम रोकिन्छकी रोकिदिन

  • @PanajaLama
    @PanajaLamaАй бұрын

    नुन खानु हुदैन बनेको केननी

  • @TrishnaMakazuKoirala
    @TrishnaMakazuKoiralaАй бұрын

    Brahmin maa buhari haru kati noon barnu parxa vandinu na guru

  • @sabinakhanal5948
    @sabinakhanal5948Ай бұрын

    बच्चा सानाे छ मृत्तक बाबाकाे तिथि चलाईदिने मान्छे नभेटिँदा के गर्नु पर्छ गुरु जि🤔🤔

  • @sabinakhanal5948
    @sabinakhanal5948Ай бұрын

    तेरौँ दिनकाे दिन मृत्तक्काे बुढि रजस्वला भएको बेलामा उनलाई पाप लाग्छ कि लाग्दैन गुरु जि ❤🤔🤔

  • @indraacharya586
    @indraacharya586Ай бұрын

    २०८० श्रावण अधिक कृष्ण पक्ष अष्टमी माभएको मृतको वार्षिक कहिले गर्ने गुरु 16:27

  • @cubingworld-gd3ot
    @cubingworld-gd3otАй бұрын

    जय हो

  • @user-hn9ev8jv7m
    @user-hn9ev8jv7mАй бұрын

    पुस्तक को नाम स्पष्ट पारिदिनु हुन्छ कि?

  • @biduradhikari8210
    @biduradhikari8210Ай бұрын

    ६ महिना अगिकाे जुराउने जलदान कसरी जुराउने? गुरू।

  • @meghnathupadhyay8695
    @meghnathupadhyay8695Ай бұрын

    सासू ससुरा मामा माइजू को कति दिन बार्न पर्छ

  • @handwriting7814
    @handwriting7814Ай бұрын

    Fee is added With hostel ?

  • @bishnudhungana3536
    @bishnudhungana3536Ай бұрын

    Guru jor dinma nun khana hudaina bhanxan tara tapaile ta tin rat arthat char dinma nun khanu parxa bhannu bhayo prasta paridinu hola

  • @user-je2es3dq9i
    @user-je2es3dq9iАй бұрын

    गूरु नमस्ते बद्रिमा सराद्द गरेपछि अरूतिर्थमा सराद्द गर्दन हुन्छ कि हुंदैन बताईदिय अभारि हुनेथिया

  • @kesharnepal754
    @kesharnepal754Ай бұрын

    Namaskar gurudev kasari herni barsiki kahile parx bhaner

  • @yadavdhakal2656
    @yadavdhakal2656Ай бұрын

    Dhanybad guru 💐🙏

  • @shobhakantbhandari6162
    @shobhakantbhandari616217 күн бұрын

    पितृ , मातृ काे छवि राख्ने , अनि भन्नेऋषि के चालाहाे बाजे ? ।पाल्या बाट