नुन बार्ने तीन दिन मात्र हाे, दश दिन हाेइन || NUN KATI DIN BARNE || काेषराज न्याैपाने

धर्मशास्त्रविद् काेषराज न्याैपानेले यस भिडियाेमा शास्त्रका आधारमा नुन बार्ने त्रिरात्रि मात्र रहेकाे बताउनुभएकाे छ ।
Fallow me : KZread : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
1 अन्य भिडियाे लिंक - 1. • संस्कृत समृद्ध भाषा हा... 2. • संस्कृतस्य केन्द्रम् :... 3.
• संस्कृत भाषा किन महत्त...
bit.ly/3gI4FUd
• संस्कृत पढ्ने विद्यार्...
• संस्कृतसम्भाषणम्-१,अभि...
• संस्कृतसम्भाषणम्-२, अक...
• संस्कृतसम्भाषणम्- ३, स...
• संस्कृतसम्भाषणम्, पाठ:...
• संस्कृतसम्भाषणम्, पाठ-...
• संस्कृतशिक्षणम्-२०, सं...
• युवा पिँढीमा चरित्र नि...
#Sanskrit_Sarasee #संस्कृतसरसी #नुनबार्ने

Пікірлер: 208

  • @postarajbhattarai1641
    @postarajbhattarai16412 жыл бұрын

    मन नलागि नलागि १० दिन जुठो बार्नु भन्दा खुसि मनले तिनदिन बार्नु राम्रो हाे र शास्त्र मा उल्लेख भए पछि झन सजिलो भयो ।जय गुरु देव

  • @bharatkhanal7503

    @bharatkhanal7503

    2 жыл бұрын

    व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्ब्व्व्ब्व्व्व्व्व्व्व्व्व्व्व्ब्ब्म्प्क्स्क्स

  • @rambahadurkarki9309

    @rambahadurkarki9309

    2 жыл бұрын

    )l)p

  • @rambahadurkarki9309

    @rambahadurkarki9309

    2 жыл бұрын

    @@bharatkhanal7503 vu

  • @tekchandrafuyal8015

    @tekchandrafuyal8015

    Жыл бұрын

    गुरु, यो नुन बार्ने पनि कसैले शुरु का तीन दिन बार्ने कसैले सात दिन देखि सुरु गरि दस दिन सम्म बार्ने चलन छ नि यस बारेमा शास्त्रीय मान्यता के छ प्रष्ट पारि दिनु भए आभारि हुने थिएँ।

  • @sujandhital5262

    @sujandhital5262

    Жыл бұрын

    म ५ दिन नुन बार्छु

  • @khumankarki1793
    @khumankarki17932 жыл бұрын

    बिग्य पन्डीतकाे कमी हुदै गयकाे बेला संचारकाे माध्यमबाट सबैलाई परष्ट पारीदीनु भयकाेमा गुरुलाइ धन्यवाद

  • @homaskarki9832
    @homaskarki98322 жыл бұрын

    यस्तो अलौकिक समाचार सुनेर देखेर तीनैं लोक मा पुष्प बर्षा भइरहेको छ । समस्त नर, नारी, सुर, असुर, देवी, देवता, यक्ष, नाग, गन्धर्व प्रसन्न भयका छन् समस्त बृह्मांड मा नै उत्साह छाई रहेको छ । द्विव्यज्योति प्रज्वलित भइरहेको होला। अझै सृष्टि को कल्याण हेतु यस्ता समाचार लगातार दिँदै जानु । तीनैं लोक तपाईंको ऋणी रहनेछन् । यसको लागि हामी समस्त मृत्युलोक वासी तपाईंको आभारी रहने छौ । बरु काज क्रिया नै गर्नु पर्दैन सम्म पनि त्यो शास्त्र मा लेखिदिएको छ कि खोज त ?

  • @krishnarajdhakal2369

    @krishnarajdhakal2369

    2 жыл бұрын

    धेरै बाहुन भए सबैको आफ्नो मनमा जे लायो त्यही गर्छ्न हजुर।

  • @romrajsharma3339

    @romrajsharma3339

    3 ай бұрын

    कट्टर कम्युनिस्ट र इसाई मुसाइ एकै हुन्छन्। तीनको कुरा नमान्नु, तर शास्त्र सम्मत छ भने मान्नु पर्ने हुन्छ।

  • @premnathghimire6839
    @premnathghimire68394 ай бұрын

    जीउंदो छंदै राम्रो सेवा सुसार गर्नु अर्थात् सत्कर्म नै धर्म हो।मृत्यु पछि मृतात्माको संझनामा आफ्नो स्वास्थलाईनै प्राथमिकता दिनु पर्दछ।

  • @janardanpoudel4552
    @janardanpoudel45522 жыл бұрын

    यस ट्युबमा प्रस्तुत गर्ने महोदयले, यो यो कारण र शास्त्रको प्रमाण राखेर प्रस्तुत गर्दा राम्रो ।

  • @laxmisharma5574
    @laxmisharma55742 жыл бұрын

    Ati sunder bichar hazurko jankari ko lagi dhanyabaad cha

  • @shantakhatiwada893
    @shantakhatiwada8932 жыл бұрын

    सारै राम्रो कुरा आयो जय गुरु देब !

  • @dineshkarki14
    @dineshkarki142 жыл бұрын

    दर्शन गुरु जानकारी को लागि धेरै धेरै धन्यवाद हजुरलाई

  • @nirmalabista5692
    @nirmalabista56922 жыл бұрын

    धेरै राम्रो, यस्तो राम्रो सुझाब त पन्चायन निर्णायक समितिमा पुगोस, अनि सबैले बुझुन जनुन, अनि मानुन

  • @shubushreepaudel6772

    @shubushreepaudel6772

    2 жыл бұрын

    0

  • @shubushreepaudel6772

    @shubushreepaudel6772

    2 жыл бұрын

    0

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Жыл бұрын

    सहि कुरा हाे।गुरुकाे भनाइ।

  • @laxmiacharya2832
    @laxmiacharya28322 жыл бұрын

    यहाँ त पँडित हरु ले जथाभावी भन्दिनाले बिग्ररेको रछ धन्न्वाद गुरुजी हजुरलाई 🙏🙏

  • @sureshadhikari5280
    @sureshadhikari52802 жыл бұрын

    जानकारीको लागि धेरै धेरै धन्यवाद मामा 🙏🙏

  • @thumbdrpun2722
    @thumbdrpun27222 жыл бұрын

    Top commentmen guru ji thanks

  • @pushpalalchhetri7831
    @pushpalalchhetri78312 жыл бұрын

    नुन जती बार्न सक्यो अति उत्तम,आफनु शरीरको लागि ।

  • @kamalgc566

    @kamalgc566

    2 жыл бұрын

    Teso bhaye kina khojeko hola iodine wala nun chahinxa bhanera...jati khayo teti naramro hune bhaye ta iodine wala khojne thiyenan hola

  • @minprasaddhakal1702
    @minprasaddhakal17022 жыл бұрын

    धन्यवाद गूरु देब 🙏🏻🙏🏻

  • @user-mp1xy2ei5u
    @user-mp1xy2ei5u2 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुर लाई एक दम सहि कुरा भन्नू भयो👏👏❤️❤️

  • @jamunagurung9300

    @jamunagurung9300

    2 жыл бұрын

    00l00Wi

  • @jamunagurung9300

    @jamunagurung9300

    2 жыл бұрын

    Wiyfibb

  • @ganeshprasai9865
    @ganeshprasai98655 ай бұрын

    Dhanya baad gurudev sarai sandarvik jankari ko laagi,e nautanki dharra baadi haru lai pani aakha kholne gari bujhai dinu vayeko ma.

  • @tikaramrijal7338
    @tikaramrijal7338 Жыл бұрын

    जुठो ,सुत्केरा मा मन्दिर नजाने भगवान को भक्ती नगर्ने भन्छन् यी टोपेहरुलेआखिर हाम्रा पित्रि हरुलाइ तार्ने भगवान नैतहो ।झन बढि गरनु पर्नेमा।

  • @chhatrashrestha6867
    @chhatrashrestha68674 ай бұрын

    जानकारी लागि धेरै धेरै धन्यवाद गुरु

  • @RajeshSharma-jr7br
    @RajeshSharma-jr7br2 жыл бұрын

    गुरु अति उत्तम कुरा । यो शलोक निर्णय सिंधु को कुन प्रकरण मा उल्लेखित छ, संपूर्ण जानकारी आए हुंथियो । थप कुरा के भने सूने अनुसार 350-400 वर्ष अगाड़ी बनारस का केही विद्वान पण्डित हरूले एकरुपता ल्याउन निर्णय सिंधु/धर्म सिंधु जस्ता अति नै सहारनीय काम गर्नु भयेको थियो तर यदि त्यो समय सापेक्ष छैन भने त्यस्मा अहिले का विद्वान हरु ले सुधार गर्ना मिलने की नमीलने । भारत खंडे जंबू दीपे बाट सारा भारत र नेपाल मा कर्म काण्ड सुरु गर्ने तर नून न खाने कुरा चाही सारा भारत मा न हुने। वैदिक धर्म मा बेद वा उपनिषद कही पनी उल्लेखित न भयेको येस्तो नून खान न हुने परम्परा मा अहीले को विद्वान हरु को के टिप्पणी छ। के त्यसलाई की त बेद - उपनिषद को मर्म अनुरूप वा समय सापेक्ष सुधार गर्ना सकिंछ?

  • @udayakhatri8825
    @udayakhatri88252 жыл бұрын

    जय गुरु

  • @bashudevdahal2942
    @bashudevdahal29422 жыл бұрын

    नास्कार गुरुदेव

  • @mekhghale3329
    @mekhghale33295 ай бұрын

    शास्त्रमै उल्लेख भाको कुरा रहेछ ठिक छ। बुध्द सँस्कारमा ३दिनमा नुन खनु हुन्छ भने यसमा ४ दिनमा।

  • @satyakhadka2748
    @satyakhadka27485 ай бұрын

    एकदमै सही कुरा गुरुजी

  • @hemrajthapamagar253
    @hemrajthapamagar2532 жыл бұрын

    सहि कुरा गुरु जी

  • @prakashkarki6296
    @prakashkarki62962 жыл бұрын

    राम्रो कुरो हजुर यो कार्यान्वयनमा लियाउनुपरो।

  • @user-ly1tw7xx6k
    @user-ly1tw7xx6k2 жыл бұрын

    यस्तै प्राध्यापक हरु लाई नै NGO INGO हरु ले हतियार बनाएर खेलाई रहेका हुन्छ्न हामी होशियार होशियार हुनु जरुरी छ

  • @sirjanapokhrel8619
    @sirjanapokhrel86192 жыл бұрын

    Good

  • @fulmayathakuri41
    @fulmayathakuri412 жыл бұрын

    Thank you for information

  • @umeshkarki225
    @umeshkarki2252 жыл бұрын

    धन्यवाद गुरु,

  • @sumitraghimire961
    @sumitraghimire9612 жыл бұрын

    राम्रो जानकारी दिनु भएकोमा गुरुमा सादर नमन।

  • @pushkarrajdhital7504
    @pushkarrajdhital75042 жыл бұрын

    कुनै कृष्चियन यस्ता छन देखाउन तिलक लगाई हिन्दुत्व बिथोल्न लागिपरेका छन अत केहि धार्मिक संस्कार समय अनुसार परिबर्तन गर्नुपरे मा धेरै बिद्वानहरुकोभेलाले निर्णय गरेर राष्टब्यापि प्रचार गर्नु पर्छ ।अनिमात्र सबैले पालना गर्नुर गराउनुपर्छ । लुकेर नुनखान्छन बरु तिनदिन मात्र खाने गरौं भनि एउटाले ब्याख्या गर्नु गलत त नभनौ उपलब्धि नहोला । एक्ला एक्लै प्रबचनदिनु त संस्कार बिथोल्नु जस्तो हो मेरो बिरोधहैन समसामयीक हुनु मेरो समर्थनहो

  • @ramgurung1123
    @ramgurung11235 ай бұрын

    Nice analysis guruji

  • @sharadapaudel4384
    @sharadapaudel43842 жыл бұрын

    गुरुदेव राधे राधे 🙏 सारै सहि लाग्याे 👍️👍️

  • @damodaracharya512
    @damodaracharya5125 ай бұрын

    जय होस गुरु।

  • @haribhaktaupadhayay4961
    @haribhaktaupadhayay49612 жыл бұрын

    यो मन परि निर्णय दिने गर्दा आज समाज मा विकृति ले छोपी सकेको छ । बाहुन को मनो पलि विधान ले गर्दा विविन्न सम्प्रदायिक को सुत्रपात भयो र हुदैछ । सम्पुर्ण दायी बाहुन हरु हुन ।दलित लाई थिचो मिचो वोर पर गर्ने नै बाहुन हुन नै जिम्मेवार रहन्छन । छुवाछुत को सुत्र पात स्यानो ठुलो जात यो हुँदै र त्यो हुदैन बाहुन को पाखुरे सम्विधान । आज विश्व मा नै बाहुन हरु हेला भै रहेछन ।विश्व मा आतंक फैलिनु नै बाहुन को देन हो ।बाहुन चै सिद्ध अरु चै गिद्ध ।तीन दिन नुन खान हुदैन दस दिन पर्दैन भने सम्भोगभयेको अर्थात रज र बिज को मिलन पछि तीन दिन मा बालक जन्मिन्छ। बाहुन हरु को पाखुरे नीति को अभिश्राप को प्रभाव ।आज को समय्मा दिन भरी बाहुन रात परे पछि सोमरस मा स्नान गर्छन । बाहुन वा होइनन । बाहुन लाई डर भय न भयेका कारण ले आज डर लाई स्विकार गर्न पर्ला जस्तो देखिन्छ ।

  • @amoshgautam632
    @amoshgautam6325 ай бұрын

    कुरा यस्तो रहेछ त्यसो भए किन दुनियाँलाइ भ्रममा पारेको टपरेहरुले अझै कति कुरा लुकाएका छन, सबै बाहिर ल्याउनु पर्यो। किरिया पुतृले पनि ३ दिन नुन बार्दा हुन्छ

  • @gitabishwokarma4014
    @gitabishwokarma4014Ай бұрын

    शहि कुराे भन्नू भा गुरु 🙏

  • @user-cd2ee8em9f
    @user-cd2ee8em9f6 ай бұрын

    धन्यवाद गुरु जी

  • @Meenu-wp1gc
    @Meenu-wp1gc9 ай бұрын

    Dhanybaad guru

  • @balkumarisharma6202
    @balkumarisharma62022 жыл бұрын

    Ramro

  • @user-hh3kr8we5c
    @user-hh3kr8we5c2 ай бұрын

    Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.

  • @rohitkhadka
    @rohitkhadka2 жыл бұрын

    जान्नेलेनै हावा खाए पछि यस्तै हो बल्ल बुढो भएपछि खोक्न लगेछन पहिला यो पन्डितले के हेरेर बसेको थियो

  • @68c52Janga
    @68c52Janga4 ай бұрын

    नुन् बार्नेको कारण के होला स्पष्त बुझाई दिऐ राम्रो होला कि हजुर

  • @gomakhanal8382
    @gomakhanal83825 ай бұрын

    सहि कुरा

  • @narayanbasnet3853
    @narayanbasnet38532 жыл бұрын

    गुरुजी नमस्कार! पातकी पणडीतहरुकाेभरममा परेर यसताे भएकाे हाेला, अबदेखि म तेसै गर्छु। जानकारीकाे लागि धेरै धेरै धन्यवाद।

  • @poonammalla1
    @poonammalla1 Жыл бұрын

    शास्त्र पबि एउटै छ । त्यहि शास्त्र पढेलेखेका पन्डित छन। तर मलाइ अचम्म लाग्ने एउतै शास्त्र पढेका पन्डित ले नेपाल को पुर्ब देखि पस्चिम सम्म छुट्टाछुट्टै नियम अनुसार काजकिरिया गराउनु भाको हुन्छ। कस्लाइ सत्य मान्ने ??

  • @keshavoli8254
    @keshavoli82545 ай бұрын

    Good video guru

  • @laxmikumarineupane5946
    @laxmikumarineupane59462 жыл бұрын

    🙏🙏🙏🙏🙏🕉🕉🕉🕉👏👏🇳🇵🥰😘😍 thanks 🙏 daju naman Om hajur

  • @shyamshrestha4491
    @shyamshrestha44915 ай бұрын

    छाडा टपरे हरु लाई लगाम लगाउनु पर्याे साथै एक एक परीक्षा लिएर पास हुनेहरु लाई लाईसेन्स दिनु पर्याे नत्र पहेंलाे बस्र लगायेर पण्डित हुं भन्ने हरु लाई त्यहि लाईसन्स लगाम बन्ने छ। लुटेरा पण्डित हरु ले अाेछ्यान, सिरक, सिरानि, समेत पिडित संग लुटेकाे छ।❤🎉

  • @lallmansubba7489
    @lallmansubba74892 жыл бұрын

    We agree

  • @jagdisholi7974
    @jagdisholi7974 Жыл бұрын

    राम्राे ब्याख्या

  • @urmilapokharel7124
    @urmilapokharel7124 Жыл бұрын

    Sahi ho guru

  • @padmarajpokharel1337
    @padmarajpokharel13375 ай бұрын

    तिनदिन एकदम् ठिकहो।

  • @kbrayamajhee7344
    @kbrayamajhee73442 жыл бұрын

    हाम्रा कर्म काण्ड गराउने बाहुनहरु नै " अबिध्याे वा सविद्ध्याे वा ब्रम्हणाे मामकी तनु " भन्ने अर्थात् पढेकाे भए पनि नपढेकाे भए पनि भगवानले बाहुनलाई मेरै छाेरा समान भन्नु भएकाे छ भनेर जस्ताे कर्म पनि गराउँदै हिड्छन् भने जजमानलाई पाे के भन्ने र ! जय गुरु देब 🙏

  • @tulashipoudel3070
    @tulashipoudel30702 жыл бұрын

    नुनले प्रेसर तनाब बढाउने र मन शान्त हुन नदिने भएकोले मन चेतनालाई बुझेका ऋषि मुनीले नुन बार भनेका हुन अहिले शरीर कै लेबलमा मात्र मन र चेतना शक्ति केही थाहा नहुने भुईफुट्टा ब्राह्मण पण्डितले जसरी आफ्नो अनुकूल ब्याख्या गरे भै गो नि ?

  • @mahendragautam5387
    @mahendragautam53872 ай бұрын

    ❤❤❤

  • @acharyashreerajanbatsa7565
    @acharyashreerajanbatsa75652 жыл бұрын

    लु अबचाहिँ नसकिने रहेछ!बेदका ३ मार्ग कर्म,अकर्म,बिकर्म जय होस। अर्थ आफ्नु सहजीकरण गरेर लगाउ अरु ईश्वर नै जानुन।।

  • @kpchemjong2355
    @kpchemjong23555 ай бұрын

    Lu lok fa hang ba labhi yng na , kesami namsami net yukma nun barne mundhum matr po 3 din 4 din 🙏💞💞

  • @user-lg6hl6ym2v
    @user-lg6hl6ym2v4 ай бұрын

    Guru ji namaskar Ali ta-da ko nata parne haru ko jutho kati din barnu parxa tyo Pani ramrari batai dinu hola vanne aas gardaxu

  • @user-oi5pg5nx3u
    @user-oi5pg5nx3u4 ай бұрын

    Ok

  • @hiraratnaawale8893
    @hiraratnaawale88932 жыл бұрын

    Tapain pani manav,ma pani manav tara hamro sanskarma 3 din ta k 1 din pani noon/salt barnu pardaina.spshta jawaf ko aapekxa garda chhu.ma hira ratna awale.,jaati newar.

  • @devkotatilak4197
    @devkotatilak41978 ай бұрын

    Right

  • @durganeupane185
    @durganeupane1855 ай бұрын

    एकदम सहि कुरा हो

  • @sitasarma5294
    @sitasarma5294 Жыл бұрын

    Thanks🙏🙏

  • @bishnudhungana3536
    @bishnudhungana3536Ай бұрын

    Guru jor dinma nun khana hudaina bhanxan tara tapaile ta tin rat arthat char dinma nun khanu parxa bhannu bhayo prasta paridinu hola

  • @harikumarthapa9788
    @harikumarthapa97882 жыл бұрын

    पत्तुर कुरा नगराै ।

  • @padbibikramshrestha1990
    @padbibikramshrestha19905 ай бұрын

    बार्न सके जीवन भर बारे पनि हुन्छ। यि बाहुन हरुको एउटै मत कहिल्यै छैन, सबै को आ-आफ्नै मनमत हो। सत्य जान्ने ले यो बार्ने त्यो गर्ने कुनै आफ्नो मत दिदैन मात्र ईश्वरियमत लाई अनुकरण गर्न सल्लाह दिन्छ। यि त बाहुन परे।

  • @harikumarthapa9788

    @harikumarthapa9788

    4 ай бұрын

    यिनी जे मनलाग्याे तेही कुरा गरिराछन।इनीहरु बडाे जान्नीभयर तलबाट बाेलाैं कि माथीबाट बाेलाैं झै गरिरा छन।

  • @padbibikramshrestha1990

    @padbibikramshrestha1990

    4 ай бұрын

    @@harikumarthapa9788 सत्य पचाउने सामर्थ्य नभएका ले बोल्ने भाषा हो, यसैले सत्य तितो भन्ने गरे। ति तमसभक्तिका हरु बाहुन को मत मा चल्दछ, ब्राह्मण हो ईश्वरियमत मा चल्ने।

  • @Kevitalks
    @Kevitalks5 ай бұрын

    होइन काजक्रिया नै तिन दिन मात्र गर्दा हुन्छ भन्देउ न बरू।यि कलियूगका बाउन।पहिलो यूगका राक्षस कलियुगमा धर्म नाश गर्न बाउन भएर जन्मन्छन शास्त्रले भनेको पुग्दै छ।यि बाउन कहाँका हुन? लुगा कपडा लगाको हेर्दा त यसरी धर्म शास्त्रकाका कुरा गर्ने खालका होइनन् जस्तो छ

  • @sureshlama9103
    @sureshlama91032 жыл бұрын

    यो नुन बार्नी भन्नि प्रथा ना बउदा मार्गी मा छ ना गित्ता मा छ ना बाइबल मा छ ना मुस्लिम कुराण मा छ गित्ता मा त्ता भन्छ बुद्दि भयको ले ना जन्म हुन्दा खुसि हुन्छ ना मृतु मा सोकर्गछ भन्छ भनि यो नुन बार्नी प्रथा भनेको कुनै शास्त्र को होइना भनि इछ्या हुनि ले गर्नि नहुनि ले नर्गनि अन्निबार्य छैना शास्त्र को अनुसार चाइ

  • @radhapoudel8471
    @radhapoudel84712 жыл бұрын

    7 पुस्ता काटिसकेका दाजु भाई को जुठो लाग्छ कि लाग्दैन लाग्छ भने कति दिन जुठो बार्नुपर्छ कृपया भनिदिनु होला गुरु जि 🙏🙏

  • @kartaachhetrikashyap8096

    @kartaachhetrikashyap8096

    2 жыл бұрын

    के भन्न खोज्नु भएको सात पुस्ताको जुठो बार्ने प्रश्ण ?

  • @KrisCanada
    @KrisCanada3 ай бұрын

    🙏🙏🙏🙏🙏

  • @tekbdrkhadka4469
    @tekbdrkhadka4469 Жыл бұрын

    याे सबै परिमार्जित गरेर नया किताब बनाउनु आजकाे आवश्यकता हाे

  • @D2kgamer81

    @D2kgamer81

    11 ай бұрын

    Ho

  • @ramprasaddahal7625
    @ramprasaddahal76255 ай бұрын

    गरूड पुराण मात तीन दिन वारे पुग्छ भनेकाे छैनत सत्य कुराकेहाे

  • @NimlamuTamang-ek9nx
    @NimlamuTamang-ek9nx7 ай бұрын

    नेपाली ले मात्रनून बरछ मधेश ले तबारदैन रहेछ मुख अग्नि जस्ले दिन्छन् उसैले चै बारदो रसेछ

  • @jitpuresailo6378
    @jitpuresailo63782 жыл бұрын

    लु अब हामी यसै गर्छौं।

  • @user-jc4tk3wj9f
    @user-jc4tk3wj9f5 ай бұрын

    ❤❤❤❤❤,गुरुजिकाे,सदासव्द,काेटिकाेटि,पणाम,करताहुगुरु,,म,तनहुबाट,राजेन्दृ,पाेेेेेडेल,सत्यकुरा,यताथ्,्बुझाईदिनुहाेस,गुरु,नमस्कार,❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tikaramrc674
    @tikaramrc6742 жыл бұрын

    उसो भए पहिलेका पुर्खाले ३ दिनलाई १३ दिन नुन बार्ने चलन किन शुरु गरे होलान् त ? क्रिया पुत्रीले जस्तो जस्तो पण्डित गुरु उस्तै उस्तै स्वाहा गर्ने हो ।

  • @kashyap_gg4258
    @kashyap_gg42582 жыл бұрын

    बा, अनि ३, ५, १० र १३ दिनको कुरा चैं कसरी चलो त? कुनै पनि शास्त्र मा छैन त?

  • @yadavgautam-ex3yp
    @yadavgautam-ex3yp Жыл бұрын

    गति छाडा बाउन

  • @yadabdhakal8388
    @yadabdhakal83882 жыл бұрын

    गायत्री गुरुको कति दिन जुठो लाग्ने हो गुरु ?

  • @tejprasadniraula5141
    @tejprasadniraula51412 жыл бұрын

    तपाईकाे वाईजात कुरा साच्चै कलियुग,लागेछ के जुठेासुतकनिर्णय तपाईले हेर्नुभयकाे,छैन कि केहाे हामिलेपनि अलि अलि निर्णयसिन्धु धर्म सिन्धु हेरेकैथियौ कहानेरि रहेछ एस्तेा

  • @kpchemjong2355
    @kpchemjong23555 ай бұрын

    Limbu mundhum ma nmk barnu labhiyngna r kesami kriya 🙏🙏

  • @gopalthapa7062
    @gopalthapa70625 ай бұрын

    गुरूङ जातिले जानेका रैछन् जय गुरूङ ?👌🙏👍️

  • @Chhetridil067
    @Chhetridil0674 ай бұрын

    गुरु त्यहि भएर होला श्राद्व पनि ७ दिनमा अम्काउन लाग्नु भएको । सास्त्रमा यो पनि लेखेको छ कि ?

  • @mangalsinghmalla8794
    @mangalsinghmalla87945 ай бұрын

    🙏

  • @indrabudhathoki1132
    @indrabudhathoki11325 ай бұрын

    यदि त्यसाे हाेभने ऋषिमुनिहरू ले धर्म शास्त्र मा लेखियकाे कुरा किन लागु भयन,अहिले तपाई हरूले बाेलि राख्नु भाछ ,कुन कुरा लाई सत्य मान्न्य ?

  • @manojsharma-te9ks
    @manojsharma-te9ks4 ай бұрын

    कुन ग्रन्थमा त्यो लेखेको छ प्रष्ट बताउनु होला !!!

  • @padamprasaddhakal8269
    @padamprasaddhakal82695 ай бұрын

    मनछैन अनेक नाटक कीन युगौको मानेकोधर्मलाई लत्याउने गुरु

  • @kisanbamsi5442
    @kisanbamsi54425 ай бұрын

    Yesto. Kura Nepal Govt bata janachetna ani samidhan ma lagoon garnu parxa gay Ghar parampara lai

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 Жыл бұрын

    धन्यवाद गुरु जि

  • @navrajjoshi7370
    @navrajjoshi73702 жыл бұрын

    गुरु जि नमस्कार कार्तिक lलक्ष्मि पुजाको दिन घर सर्न हुन्छ कि हुदैन भनिदिनु भ्ए आभारी हुने थिए

  • @SanskritSarasee

    @SanskritSarasee

    2 жыл бұрын

    9841387836

  • @kartaachhetrikashyap8096
    @kartaachhetrikashyap80962 жыл бұрын

    १००%

  • @IPSHU2021
    @IPSHU20218 ай бұрын

    Body jalaunu agadi samma salt khana hunxa ki hudaina.

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e5 ай бұрын

    Hami limbu haru le xori KO 3 din Ra xora ko4 din nun barne chalan parampra dekhi chaldai aekoxa. 3 Ra 4 jodda 7 din hunxa 7 din ko 1 hapta hunxa

  • @pashupatidahal3067
    @pashupatidahal30672 жыл бұрын

    गुरुनमस्कार,तिनरातभनेको,कतिदिनहो,कुन्ताकामान्छेलाइलिस्नु,राम,राम

  • @gomasilwal3408
    @gomasilwal3408 Жыл бұрын

    आमा हुनुहुन्छ र बुबा बित्नूभयो त्यसैले माहालय श्राद्ध गर्न पर्छ कि पर्दैन?

  • @arjunpariyar5762
    @arjunpariyar5762 Жыл бұрын

    ❤❤❤❤❤

  • @tulsiram7306
    @tulsiram7306 Жыл бұрын

    🙏🙏🙏🙏

  • @narayangotame1515
    @narayangotame1515Күн бұрын

    हावा कुरा गरेको गुरु

Келесі