No video

जुठाे बार्नै पर्नेकाे मात्र बाराैं | निशी बार्ने भनेकाे के हाे ? | थुप्रै जिज्ञासाका उत्तरहरू

Пікірлер: 147

  • @nirmalatimalsena9286
    @nirmalatimalsena928610 ай бұрын

    पै साको महत्त्व बुझेर होला।खर्च जोगाउनको लागि हो ।मासु खान हुन्छ भन्ने राक्षस हुन।जुठोको नाटक मात्र हो। धर्मशास्त्रको नियम भन्दा जान्ने ढोगी हुन नाटकीय पारा हो जस्तो लाग्छ।

  • @sitaojha3824
    @sitaojha38245 ай бұрын

    गुरुदेव धेरै कुराको जानकारी गराउनु भएकोमा नमन भन्न चाहन्छु🙏🙏

  • @purnathapachannel1047
    @purnathapachannel104717 күн бұрын

    Ramro sandesh jaya hos guru

  • @rajandulal9546
    @rajandulal95469 ай бұрын

    धेरै राम्रो सन्देस सबैले सुनेर मनन गरौ र पालना गरौ👍

  • @arjunkumarkatel1937
    @arjunkumarkatel19379 ай бұрын

    मलाइ पनि चित्त बुझ्दो कुरा गर्नु भयो जस्को घरमा मराउ परे पछि त्यो घरमा चारैतिर पोतो लगाइएको हुन्छ. त्यो घरमा मात्र बर्ष दिन जुठो लाग्छ

  • @shantakhatiwada893
    @shantakhatiwada8939 ай бұрын

    राम्रो कुरा आयो गुरु

  • @shailujakhadka6731
    @shailujakhadka67317 ай бұрын

    बिबाह गरेकी छोरीले माइती को जुठो को११ दिनमा माइती मा किन खानुहुँदैन

  • @birendraparajuli1
    @birendraparajuli19 ай бұрын

    गुरूलाई नमन।

  • @bhagawatisedai1627
    @bhagawatisedai16279 ай бұрын

    नमस्कार गुरु जानकारीको लागि धेरै धेरै धन्यवाद ।

  • @umatiwari8061
    @umatiwari80615 ай бұрын

    Ramro sallaha guru jee

  • @user-yo8xu3jl2v
    @user-yo8xu3jl2v2 ай бұрын

    Sahi ho kura

  • @krishnaneupane2646
    @krishnaneupane264610 ай бұрын

    Thanks bandu guru

  • @nabinkumarkhatri1283
    @nabinkumarkhatri12835 ай бұрын

    जय श्रीकृष्ण जय गरूवा नमस्कार

  • @uttamchetry9554
    @uttamchetry95549 ай бұрын

    गुरुजी धन्यबाद ❤❤

  • @darkbg9715
    @darkbg97155 ай бұрын

    बाउ आमा छोडेर १३ दिने दाजुभाइको जुठो कतिदिन बार्ने र मन्दिर थानमा कतिदिन पछि पुजा गर्न मिल्छ अनि कसैको कुल पुजामा समावेश हुन मिल्छ कि मिल्दैन गुरुजी ???

  • @rainepal8173
    @rainepal817310 ай бұрын

    प्रणाम छ! हजुरबा गुरु बा🙏🙏😍🇳🇵

  • @RaviSharma-rg7cm
    @RaviSharma-rg7cm10 ай бұрын

    Daju vai biteko 13cdinpachi 16saradhya garna milchha ki mildena

  • @lalbahadurpun6985
    @lalbahadurpun698510 ай бұрын

    ठिक भन्नुभयो अनिबार्य रुपमा गर्नपर्छ ।

  • @ramkajikhatri6376
    @ramkajikhatri63769 ай бұрын

    🎉प्रणाम गुरू जी 🎉

  • @cholendrapandit7431
    @cholendrapandit74316 күн бұрын

    काका बितेको 45 भएकोछैन। छैन।आमा साथमा हुनु हुन्छ। नाग पञ्चमी र जनै पूर्णिमामा के गर्ने।

  • @madan5907
    @madan590714 күн бұрын

    हजुर।गुरु।म।बिस्वकर्मा।हु।मसनातन।मा।आस्रित।छु।तर।मेरो।घरमा।सत्यनाराणको।पुजा।लाउनु।छ।तर।वणामणा।हाम्रोमा।छैनन।अरु।आउदैनन।अछुत।भनछन।केगर्ने।होला।

  • @ambikaparajuli7962
    @ambikaparajuli796210 ай бұрын

    Aalash Lai pitri karyama asuddha maninx.

  • @rashmimallaale4052
    @rashmimallaale40529 ай бұрын

    जय श्री राधे जय श्री कृष्ण🙏🙏🙏🙏🙏🙏

  • @bashudevsharma3530
    @bashudevsharma353010 ай бұрын

    गुरु नारायण !! शवदाह गर्दा शिरलाई कुन दिशा तर्फ फर्काउने ?? उत्तर र दक्षिणमा बिबाद देखिन्छ ?

  • @koshrajneupane7335

    @koshrajneupane7335

    10 ай бұрын

    दक्षिण शिर पार्नुपर्छ ।

  • @UjwalKarki-no7vs
    @UjwalKarki-no7vs4 ай бұрын

    Radhe Radhe guru 🙏 Mero buwa ko barakhi chaita mahina ma xa, ma chahi desh bahira xu mero company le ghar jaan diyena. Ab buwa ko eklo chhoro ghar ma nahuda buwa ko barakhi k hunxa ? Jankari dinu vaye dhanya hune the 🙏

  • @rupakdhakal8189
    @rupakdhakal81893 ай бұрын

    Guru narayana..buwako thulo bako nati lyaite patti ko jhutho katidin barne guru..

  • @user-om9gf4ur6q
    @user-om9gf4ur6q9 ай бұрын

    Namasakar hajura

  • @khambasinghkc3219
    @khambasinghkc321914 күн бұрын

    श्राध्द ए 13:34 कछाकीमा रायो साग नखानु भन्छन तर बन्दु जुठो बार्दा खान हुन्छ र

  • @KhusalRamDhital
    @KhusalRamDhital9 ай бұрын

    Guru namaskar buwa biteko 1 barsh napugdai aama bite k hunchha? Buwako barshiki ma sakinchha ki aamako pheri 1 barsh chhuttai barnu parchha? please spasta pari dinu hola

  • @user-kb3mj5pm6x
    @user-kb3mj5pm6xАй бұрын

    गुरूजी बुवाको बार्षिक काममा आफन्त् मरेमा काम रोकिन्छकी रोकिदिन

  • @nabakumarnkkc4602
    @nabakumarnkkc460210 ай бұрын

    guru namskar yo asulayan gotra hunxaki hudaina hunxa vane kun tharma hunxa?

  • @bishnupaudel3557
    @bishnupaudel355710 ай бұрын

    namaskargurudev akai din due dauma bolayekoma sradha garn milchi ki mildain

  • @dilbahadurgautam10
    @dilbahadurgautam109 ай бұрын

    सहि

  • @meghbdr9573
    @meghbdr95734 ай бұрын

    गुरू नमस्ते मेरो आमाको मृत्यु २०७९ फाल्गुन ३० मा भएको थियो। कान्छो भाईको पनि २०८० माघ २४ भयो अविवाहित भएकोले माईलो भाईले काजक्रिया गर्यो। आमाको बार्षिकी २०८० चैत्र १९ पर्छ ।कसैले यसैमा छोरोको पनि सकिन्छ भन्छन कसैले हुदैन भन्छन सास्त्र अनुसार के गल्न सकिन्छ खुलाई दिनु हुन अनुरोध छ।

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda90344 ай бұрын

    तिन महिना को जुठो हुन्छ र आसौच चै हुन्छ बर्षदिन आमा बाबु र सात पुस्ता सम्म को दस दिन लाग्छ होईन

  • @pluspoint748
    @pluspoint7488 ай бұрын

    Mero aama ko dehant hunu vayo ma bihe garisakeko chori hu malai kati din jutho lagxa ani 1 barsa samma khana ma k barnu parxa hola guru ani 7 din 10 din ra 13 din ma maile k garnu parxa hola ma out of country ma xu

  • @sumantasatyal4204
    @sumantasatyal420410 ай бұрын

    Vatija le thuliaama ko kriya baseko xa vane katisamma barnu parxa plz

  • @karki5304
    @karki530410 ай бұрын

    लौका र बन्दा पनि जुठो भनिन्छ हाम्रो तिर त हो गुरु जि

  • @koshrajneupane7335

    @koshrajneupane7335

    8 ай бұрын

    हो

  • @KrishnaSharma-gg7dp
    @KrishnaSharma-gg7dp10 ай бұрын

    मावलीका गोत्रमा विवाह गर्न हुन्छ कि हुँदैन ?

  • @koshrajneupane7335

    @koshrajneupane7335

    10 ай бұрын

    हुँदैन ।

  • @bhimparsadbhattarai782
    @bhimparsadbhattarai78210 ай бұрын

    गुरुसराद गरनुभन्दा पहिला के के खान हुन्न

  • @user-qy6gw6zs9s
    @user-qy6gw6zs9s9 ай бұрын

    ok

  • @rainepal8173
    @rainepal817310 ай бұрын

    गुरु बा ! बाउको दाजु वा भाई बित्दा कति महिना बा्र्ने वा कुनै पनि चाड पर्ब पुजा वा दशैँ ,तिहार मा फुल टिकाहरु लगाउन हुन्छ हुन्न??🙏🇳🇵कृपया🙏

  • @gopalkarki8357
    @gopalkarki83579 ай бұрын

    गुरू निकै जिबाेर त फडकालियाे तर बाउन कहिलेई असुधहुदैनचैभने चितबुझेन किन र कसरि परटपारनु

  • @parashmanipokharel7052
    @parashmanipokharel705210 ай бұрын

    Guruji maholale srad garna mil haha ki .ildaina

  • @bikramkhadka4191
    @bikramkhadka41914 ай бұрын

    बाबू नभएको तर आमा जीवितै रहेको अवस्थामा दाजुभाइको जुठो बार्न कपाल खौरिन पर्छ कि पर्दैन ?

  • @user-hl5he4zg8k
    @user-hl5he4zg8k10 ай бұрын

    गुरु नमसकार😮परयतक केालागिकाहाषाइछ😅नबरपाउ😂

  • @jograi4728
    @jograi47289 ай бұрын

    गुरु आृनै आमा बाबा मरेको बर्ष दिन सॅमम मुठ मॅदिर मा मृतक्का नाम्मा ब्रतन बालेर उहॅीहरूको नाम मा सिधा ग्रन हुंछ कि हूँन

  • @saraswotineupane7419
    @saraswotineupane74195 ай бұрын

    🙏🙏🙏🙏🙏🌼

  • @bimelaniroula4893
    @bimelaniroula48935 ай бұрын

    गुरु ज्यु नमस्कार नातिनी बुहारी सुत्केरी भेको पाँचौ दिनमा हजुर आमा परम्धाम हुनुभयो भने त्यो पनातिनीको न्वारन कहिले गर्ने?

  • @user-dz4wu6od1n
    @user-dz4wu6od1n4 ай бұрын

    काकाको छोरा बितेमा कति दिन बार्नु पर्छ र पुजा पाथ गर्नहुनेकी नहुने

  • @smarikakhadka1886
    @smarikakhadka18869 ай бұрын

    🙏🙏🙏🙏🙏🙏

  • @pabitrabasnet-vu6bs
    @pabitrabasnet-vu6bs9 ай бұрын

    Yo janau kaan ma rakhera Disa pisab garnu ko Karan k ho?

  • @DeepakRawat-ip5ok
    @DeepakRawat-ip5ok9 ай бұрын

    बर्तमन गरि सकेपछि ।गर्नु परे कुरा र नगर्नु हुनि बरेमा । बुझैइ दिनु गुरु

  • @PlBhattarai
    @PlBhattarai6 ай бұрын

    Àd.hami.bidesma.cau.bane.ke.garne.kirpay.bandihos🎉🎉😮😮😮

  • @amitsaarthak2039
    @amitsaarthak20396 ай бұрын

    गुरु भानिज दाइ को जुठो बैनिले कतिदिन बार्नुपर्छ

  • @hcindanger1
    @hcindanger110 ай бұрын

    कुअन्नादि कोदो, तितो फापर, भट्टमास, मुसुरोको दाल किन जुठो मानियो? के कति कारणले जुठा भए? जव कि धर्ती पवित्र छ जल पवित्र छ मल गाईको गोबर हालिन्छ। -हरिश्चन्द्र शर्मा पोखरा १८, सराङ्गकोट

  • @user-tt4iu1ft9k

    @user-tt4iu1ft9k

    10 ай бұрын

    हाम्रो प्रश्नको उत्तर पनि पाँउन हजुर

  • @chidanandathapaliya6368
    @chidanandathapaliya63686 ай бұрын

    भिगन( पशुबाट उपजेको नखानेले गहुत खान अनिवार्य छ

  • @shambhupaudel5195
    @shambhupaudel51955 ай бұрын

    बुवाकाे बर्षदिन पुगेको छैन नातिनीकाे भात ख्वाइ गर्न के गर्ने गुरु जि

  • @purnakumarineupane336
    @purnakumarineupane3366 ай бұрын

    गुरू जेठो ससुरा बितेमा कति दिन पछि घरमा बत्ती बाल्न मिल्छ

  • @badriprasadsubedi9216
    @badriprasadsubedi92164 ай бұрын

    गुरु जेठानको जुठो कति दिन बार्नुपर्दछ।

  • @sarubhandari4764
    @sarubhandari47644 ай бұрын

    बुहारी ले सासू ससुरा को सराद गर्न हुन्छ कि नाइ

  • @KrishnaSharma-gg7dp
    @KrishnaSharma-gg7dp10 ай бұрын

    मावलीका गोत्रमा विवाह भइगयो भने के गर्ने?

  • @koshrajneupane7335

    @koshrajneupane7335

    10 ай бұрын

    फिर्ता गर्न मिल्दैन ।

  • @shreemannarayangautam7331
    @shreemannarayangautam733110 ай бұрын

    बुबा हुँदै आमाकाे पार्वण श्राद्ध गर्न मिल्छ।

  • @koshrajneupane7335

    @koshrajneupane7335

    10 ай бұрын

    गर्नुपर्छ । मृततिथि जुनसुकै भए पनि महालयको नवमीमा तीनपिण्ड दिएर आमाको महालय गर्नुपर्छ ।

  • @RamLamichhane-fx4se
    @RamLamichhane-fx4se9 ай бұрын

    गुरु जुठो पर्दा नुन बार्न पर्ने भन्ने कुनै सात्र मा लेखियको पाइदैन तर बार्न पार्ने कुरो बुज्न गारो भो कृपाय खुलाइ दिनुन

  • @baburamdhakal3455
    @baburamdhakal34559 ай бұрын

    Guru.namaskar.mero.vai.chait.ma....biteko.ho.musir.ma.ghar.paicho......chora.ko.bibha.garn.milcha.k.hi..bigrane.ho.ki.yesko.jawaf.pam

  • @TaraNepali-wc4fw
    @TaraNepali-wc4fw2 ай бұрын

    बषदिनेबारे मानिस तिथजानमिल्छमिल्देन

  • @Dr.K.B.KarkiKarki-kb1su
    @Dr.K.B.KarkiKarki-kb1su7 ай бұрын

    आफ्नी बुहारीको बुबा बितेमा सम्धीको कतिदिन जुठो लाग्छ ?

  • @user-cw7fh5ts3l
    @user-cw7fh5ts3l9 ай бұрын

    गुरुजी अहिले बार दिनमै सपिनडि गराउछन नि यो ठिक हो ?

  • @bhojrajadhikari8172
    @bhojrajadhikari817210 ай бұрын

    गुरु प्रणाम , एकोदृष्ट पनि गर्ने सकिएन र महालय श्राद आश्विन पितृ पक्ष सम्म पनि गर्न नसकिए कहिले सम्म कसरी गर्दा हुन्छ ?

  • @koshrajneupane7335

    @koshrajneupane7335

    8 ай бұрын

    अरू भिडियो हेर्नू

  • @user-mv6wo7qr7g
    @user-mv6wo7qr7g2 ай бұрын

    गुरु६ पुस्ताका,दाजुभाइ,म्रदा,टाेपिफाल्न,पछकि,प्रदैन

  • @rambasnet5196
    @rambasnet51966 ай бұрын

    Kanxiaamasasuko katidin jutho barne

  • @sunitatimsina5375
    @sunitatimsina537510 ай бұрын

    Fulupa gi ko judho ka tidin lakchha

  • @user-fn2th6pf7h
    @user-fn2th6pf7h23 күн бұрын

    दाजुसगबासहुद मइले४५ दिनपछि छेराकाेबिबहगनहुनछकि

  • @manibhudhamagar4868
    @manibhudhamagar48689 ай бұрын

    Ek Gambur Presan Dandene Kuro 13 Dinma Chokeene Dinma Dandene Hone Aru Tyamma Ek Barsa Denu Namilne

  • @premstha9898
    @premstha98988 ай бұрын

    नमस्कार गुरुजी 🙏 मेरो बुढो ससुरो को जुठो कति दिन बार्नुपर्छ।र कतिदिनमा पुजा गर्न मिल्छ भनिदिनुस्न plz

  • @deepakpokhrel4493
    @deepakpokhrel44935 ай бұрын

    Mama ko jutho kati din lagxa.

  • @user-bp7fu8jf3d
    @user-bp7fu8jf3d10 ай бұрын

    भाउजुकाे जुठाे कति दिन बार्ने, श्राध्दमा तर्पण दिने कि नदिने ?

  • @koshrajneupane7335

    @koshrajneupane7335

    8 ай бұрын

    दुईदिन बार्ने

  • @shankaradhikari2676
    @shankaradhikari26769 ай бұрын

    गुरुप्रणाम बार्षिककादिन एकापार्वण श्राद्ध गर्नमिल्छकि मिल्दैन ? गडुरपुराणलेत नगरे पितृघातहुन्छ भनेकोछ केगर्नेहोला ?

  • @koshrajneupane7335

    @koshrajneupane7335

    8 ай бұрын

    एकोद्दिष्ट गर्नुपर्छ हामी शुक्लवेदीहरूले ।

  • @user-ru8mg6rh4x
    @user-ru8mg6rh4x10 ай бұрын

    श्राद्ध भन्दापछाडि तर्पन गर्नुभनेको के?पिण्ड दियपछि तर्णगर्नुहो?गुरु अलिप्रष्ट भयन प्रष्ट पारिदिय आभारिहुनेथिंय।

  • @koshrajneupane7335

    @koshrajneupane7335

    10 ай бұрын

    श्राद्ध सकेर विसर्जन गरी तर्पण गर्ने ।

  • @user-rr2xx5br9e
    @user-rr2xx5br9e7 ай бұрын

    मावली बजै बितेमा नातीले कति दिन बार्ने

  • @parshuram9908
    @parshuram99089 ай бұрын

    दिदीबहिनी को कति दिन वारने ।पुजा पाठ कति दिन पछि गरन हुन्छ ।

  • @badriprasadsharma861
    @badriprasadsharma86110 ай бұрын

    छोरा बुहारीले सोह्र श्राद्धमा आफ्नो घरमा श्राद्ध भएको दिन सम्म बारे पूग्छ कि सोह्र दिन पुरै बार्नु पर्छ ।

  • @koshrajneupane7335

    @koshrajneupane7335

    10 ай бұрын

    के बार्ने बुझिएन ।

  • @sharadamishra2699
    @sharadamishra26999 ай бұрын

    Guru daju bhai lai didi baini ko jutho kati lag 6

  • @krishnaparajuli9791
    @krishnaparajuli97916 ай бұрын

    मलमासमा मृत्यु भएको मान्छेको बरखी (बर्खास्त ) कहिले हुन्छ।

  • @mohansapkota8060
    @mohansapkota80605 ай бұрын

    सम्धी को जुठो बार्नु पर्छ कि पर्दैन?

  • @npsubedi3347
    @npsubedi33479 ай бұрын

    गाइको दुध गोबर गवत सुद्ध मानिन्छ र केकारणले मानिन्छ बताइ दिनुहोला गुरुजि नमस्कार छ

  • @nilashdaily

    @nilashdaily

    9 ай бұрын

    कान्छी आमाका छोराले जेठी आमाको श्राद नगरी आफ्नो आमाको श्राद गर्न मिल्दैन भन्ने सुनेकोछु स्पष्ट पारिदिनुन गुरु।

  • @user-bm4ie2yr5f
    @user-bm4ie2yr5f10 ай бұрын

    बद्रीनाथ मा स्राद गरेपछि घरमा गर्नै पर्छ,घरमा गर्दा पिण्डदान गर्न पर्छ कि पर्दैन

  • @koshrajneupane7335

    @koshrajneupane7335

    8 ай бұрын

    पर्छ

  • @sushilamanaral1755
    @sushilamanaral17558 ай бұрын

    सासुको किरीया जूवाइले गर्न हुन्छकी हुदैन

  • @haribahadurthakuri9218
    @haribahadurthakuri92189 ай бұрын

    गुरुजि प्रनाम हजुरबा बितेको बेला नातिको बिबाह गर्न मिल्छकि मिल्दैन

  • @koshrajneupane7335

    @koshrajneupane7335

    8 ай бұрын

    मिल्छ तर त्यो घरमा भित्र्याउनु हुँदैन

  • @user-mp6pn5sz3h
    @user-mp6pn5sz3h9 ай бұрын

    गुरु मेरो हजुरबुवाको भाईको पलांति जन्मेको सुतक छ अब मदेवीकोपुजा गर्न र प्रसाद लाउन हुन्छ कि हुन्न र बसाई म बागमति प्रदेशमा छु उहाँ लुम्बिनी प्रदेशमा बस्नु हुन्छ

  • @koshrajneupane7335

    @koshrajneupane7335

    8 ай бұрын

    सूतक लाग्छ

  • @chandradahal3831
    @chandradahal383110 ай бұрын

    महिलाले दाजुभाइ को जुठो।कति दिन बार्ने

  • @tamansubedi2939
    @tamansubedi29399 ай бұрын

    गुरु छोरा त बाबुको वरखी बार्नु पर्ने होइनर? कसरी बिबाह गर्ने?

  • @user-tf4gu6pe6x
    @user-tf4gu6pe6x5 ай бұрын

    मामाको सुतक कति कति लाग्छ?

  • @BimalaKhanal-mc8jq
    @BimalaKhanal-mc8jq5 ай бұрын

    मामा सशुराकाे गर्ने

  • @hcindanger1
    @hcindanger110 ай бұрын

    दिशा पिसाब गर्दा जनै काँधमा हाल्नै पर्ने कारण के हो?

  • @koshrajneupane7335

    @koshrajneupane7335

    10 ай бұрын

    काँधमा हैन कानमा । आह्निकसूत्रावलि हेर्नुहोस् ।

  • @kalpanamagar3203
    @kalpanamagar32036 ай бұрын

    Tesova.vapani.khanu.nahune

  • @user-cd2ee8em9f
    @user-cd2ee8em9f5 ай бұрын

    गुरु फूपूको जुठो कति दिन लाग्छ होला

  • @debidattapaudel2907
    @debidattapaudel29079 ай бұрын

    सानी मा को कति दिन सुतक लाग्छ

  • @bhimparsadbhattarai782
    @bhimparsadbhattarai78210 ай бұрын

    गुरु अामा बुबा बितेकाे तिथि भुलेमा सराध कुनतिथिमा गरने

  • @koshrajneupane7335

    @koshrajneupane7335

    10 ай бұрын

    भरसक पत्ता लाउने । नत्र मङसिर कृष्ण औँसीमा गर्ने ।

  • @radhikadevi3068
    @radhikadevi30689 ай бұрын

    Metari saino ko kati pusta barno

Келесі