जूठो कति बार्ने नून कसको बार्ने ? Dr. Dirgha Raj Ghimire || Dibyapuri TV
#sanatandharma #nepal
जूठो कति बार्ने नून कसको बार्ने ?|| Dibyapuri TV
• जूठो कति बार्ने ? जूठो...
• आध्यात्मिक भोक कहिले क...
• ज्ञान, भक्ति र कर्मको ...
_______________________________
Host:- Narad Mani Paudyal
Guest:-Dr Dirgha Raj Ghimire
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________
Пікірлер: 108
सोह्र सँस्कार हुदैन भन्ने कुरा महागलत हो ।योमानिदैन ।रअन्यकुराहरुपनि धेरै जसो मिलेन म असहमतछु ल राधे राधे राधे!
🙏🕉️🕉️राधे श्याम्🙏🌼🙏
जानकारी मूलक सत्सङ्ग दिव्यपुरी टिभीलाई हार्दिक धन्यवाद
जेठान काे कति दिन जुठाे लागछ
Beautiful.
यहाँ प्रश्न सोध्ने को बोली स्पष्ट छ तर उत्तर दिनेको बोली राम्रो सङ्ग बुझिएन।
Good job शहि ज्ञान छ
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
धन्यबाद गुरु
Thank you Gurudeb Jai hoss hajur ko 🙏🙏🌷🌷🌹🌹
जानकारी को लागि धेरै धेरै धन्यवाथ गुरु हजुर नमन 🙏🙏🙏🙏🙏🙏🙏
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
मानब जिवनको अन्त्यठी लाई किन संस्कार मा पर्दैन भन्नु भा हो ?
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
धन्यबाद गुरु,,
जयहवस् बैदी सनातन धर्मका गुरू ज्यू को🙏🙏
Jutho kina barne , kripaya yasko Artha bataii dinus na guruji
🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹 बेहद की परम महाशान्ति 🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹
जहा गएपनि बैधिक नियम अनुसार नियम पुर्याएर आमा बाउको आसोच बार्न ठाउले कसरि रोकिन्छ रर?यो पृथिबिनै कुटुम्बकम भन्ने हाम्रो धर्म सास्त्र होइनरहोइनर?तेसैले जहागएपनि यहि पृथिबि मानै हो तेसैले छोराको धर्म र कर्म गर्न किन रोक्ने?
गुरुले स्पष्ट पार्न सक्नुभएन ।
🙏🙏🙏🌺🌻
Jaya shree mn narayan hajur
🎉❤
🙏🏻
Nepali ma Naya book nekhanu para
🙋♂️🙋♀️🙏🙏
सनातन सबै भ न्दा पुरानो स्त्री , पुरुष ले मान्ने ध्र्म हो।
ऊऊऊनम श्री हरि गौबिद नारायण नमेानम 🙏🙏🙏🙏🙏🌹 नमस्कार छ 🙏🙏🙏🙏 ोोो 🙏🌹🌷🙏 ऐ
Om
पिता, माता को देहान्त पश्चात् नारायण वली गर्न जरूरी छ गुरूजी ।
२०८० सालकाे साेर्ह श्राद्दमा एकादशिका दिन मघा परेकाेले कुन दिन गर्नु जाडाे जानकारि पाउ।
धार्मिक ग्रन्थमा लेखिएको कुराकाे आधारमा ब्याख्या , बर्णन गर्नुपर्नेमा चलनचल्तीमा भएका कुरालाई ब्याख्या गर्नु डा. शब्दको अपमान।जुठो काे कुरा शुरुआत गरे पछि सुत्केरी , भागवततिर माेडिनु गलत,स्पष्ट गर्न सक्नुभएन ।
मलामि गैइनछ अनि १३ दिनको काम मा कोख्याउन बोलाउछन अनि तेस्मा खाने कि नखाने त गुरुदेव
Purush ko Hawi Mawali bhayeko belama lekhiyeka Shastra Ani kitan gariyeko Niti Niyam ma parimarjan garne garaune tira kasle Sochne ho.
धर्म न्मान्ने बाहुन हुन उधारण पर्च्न्द्लाइ साेधनु हवस।
जनाइ दिने बाहुन भाेलिपलट फयाकने कुन मन्त्र फुकेर दिनछन।?
Guru Jie Namaste. Thanks
यिनी पनि समाज भदुवा हो
गिता अ,९ काे २५ पढनु हास।
Guru सही सत्ते बताउनु भयो ।।।।मलाई जिज्ञासा लागेको र मलाई भन्दिनु परो मिल्छ भने 16 संस्कार के के हो नाम गुरुदेव
@rameshale5474
Жыл бұрын
哟。把饥饿。
@marichshestha3123
Жыл бұрын
xema mafa gare pita pitari parmesor🌹🌷🙏🙏
मितहजुबाकाेजुठेा कति दिन लागद छ गुरू
गुरु आफ्नो की्या आफै गरनु हुन्छ कि हुदैन?
आदरणीय गुरु दीर्घराज घिमिरेज्युको अन्तर्वार्तामा बिशेश ध्यान दिएर अरु धेरै धेरै ज्ञान प्रदान गरेर सहि कुराको सबैमा जानकारी गराइदिनुहुन सादर अनुरोधमा गर्दछु।सबैको जय होस 🙏
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
Shastra ma Hosh n Hosh maile ta sake samma Mera Chora Chori Lai pani 3 Pushte Niyam garna lagai chade.
गुरूजि मैले बुझिन म मरे मेरा छाेरिज्वाईले खान बस्न हन्नपाे शुने मैले नबुझेकाे कि कसाेहाे
Aaphno bau maryo ra Aama aarka saga gayo bhani un lai kaka bau bhaninchha bauko daju Bhai lai thulobua mailobua kanchhobua bhaninchha
New Books chahi yo Nepali cultural kuna kuna kasari gatani bramadha/ chhirtri la New ganarasala kasari garachana samasa hunavayo Nepal ma purabha/pasimako farakafaraka cha Sakiti bedhala cabi cast ka thara yanusara lakhanu paro abha cheti
आमा क्रिश्चियन भए छोराहरुले कसरी जुठो बार्ने त गुरु
Aaja voli bauko daju vaiko xora marda ni 1 barsa barne chaln x ni yo chai kasto ho bsrna parni ho ya k ho??
अली बुझीएन नि स्पष्ट
Ek ta aafno manxe gumaoda ko pida tesmathi ye riti riwaj ,dharam pariwartan ko karan gareebi matra hoin ye pani hunna . Ab hamro pandit ra pujari haro le hindu dharam lai sahaj ra byapak banaonu parxa niyam badalne ra banaone garnu parxa
Kupro hajurbuwa ko santan marda, 6 pusta ko nati lai kati din lagxa? hajur ama ra buwa jiudo vayeko hak ma
Kasari saskar hoina vanya ho kura bujinani maileta k lai chahi vaninxa ta saskar dharma kasto ho yo vanai
हिन्दु, मुस्लिम,क्रिश्चियन ब्नौने को हु?
Nepal 🇳🇵 ma cast culture region death sabhadha baramadha chitin books Nekalanu paracha News ganarasali
गुरु जि पहिला 13 दिनको दाजुभाइ कुल छुट्टीयर 20 बर्ष जति भै सक्यो कुलपुजा पनि उतै गर्छ पहिला संगै गर्थे अहिलेसम्म पनि 13 दिन बार्ने गरेको छु कसैले बार्नु पर्दैन भन्छ कुरा के होला बताइदिनुस न म अन्योलमा छु ।
Jaha samma chalaka Jutta ka kura chan tyo samay ma kasle paune kinna ....? 13 din paschat,aafno Buwa Aama ko.aagan ma jasta jasta pahiran lagauthiye tyo pahiran Banchit hudaina. Bibah ma thapine bhaneko.,Sindur pote ho tyo matra Banchit hune ho.( Tara ahile ta Bibidha Natak /.Film aadi Garda timi pani lagauchan.jasle Garda kunnai Arthat bhayena ).
Sutak Ko Barema
diyeki xoriko katidin dukh lagx
जेठाजु को चै कति जुठो बार्ने त बिहान को पुजा garna hunxaki huna ta
३ पस्ताकाे श्राद्ध गर्नु पर्छ कि पर्दैन,गुरु:!?
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
कसै को कुरा होइन शस्त्र माकेछ ब्तौनु ह्वस।
Jutho na barnele seta kapada kina lagaune ? Jankari pauna ?
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🙏💐
Kashaile bhandai ma ,Chori Lai Aafna Babu Aama ko.kaaj Kriya aadi ityadi baat banchit garnu garaunu KAHA samma ko neyaye ho ? Tyo jamana ma Chori Janma Ghar bhanda dherai tadha ,( Ahile jasto sanchar aadi ko subudha n hune hunale ) thah nai paidainathiye......tyo Badhayata Lai Manan gari ,Chora Sarah ko sthan aafna Janma Data ko.Ghar ma hunu parcha.
🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🙏💐
तीन पिडी कोएक पुस्ता भन्ने गर्छन गुरु यो के हो जानकारी पाउन
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
Bibah gareko Purush ho Hoina bhani kasari chinne r Hami bachne....( Arkako.logne...).bhani ...jasari Mahila le Sindur r pote lagaye pachi. Bhani question ❓ uthekoke, Chora haru lai pani Bibahita ko sing bhani aauthi aniwarya garne pratha chalayiyeko cha.😅
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
मरेको मान्छेको छोरा आउन ढिलो भएर दाहा संस्कार गर्न ढिलो हुदा आफान्ताले नुन बार्नु पर्छ कि पर्दैन गुरु ?
मेरो पिताजी ले देह त्या गर्नु भा को 5 वर्ष भयो , उपनिषद (भागवत गिता) ले भन्छ आत्मा कहिल्यै मर्दैन , त्यो आत्माले आफ्नो कर्म अनुसार अर्को शरीरलिइ सक्छ भने मैले श्रद्ध कस्को गरने ? बताई दिनुसन ।
@araffirmativecenter7855
Жыл бұрын
अब नास्तिक बन्नुहोस् बाबाआमा जीउँदो हुँदा मात्र गर्नुहोस् जे गर्न सक्नुहुन्छ बाँकी मरेपछि हाम्रो क्षमता भन्दा बाहिर गएको कुरा प्रकृति आफैं व्यवस्थित गर्छ। पाखण्डी पछि लाग्नु हुँदैन।
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
@lilabahadurbaniyan7847
Жыл бұрын
@@araffirmativecenter78553:11
@TRUTH444Army
Жыл бұрын
P
@laxmankandel7634
11 ай бұрын
for ssa@@w
गुरु राधे राधे । जुठाे र सुतक एकैचोटी परेमा कुन पहिला गर्ने
@kamalbhandari1332
Жыл бұрын
Jhuto sakera matra sutak garne..
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
मृत्यु भयेका व्यक्तिको निमित्य गर्ने बिधि बिलकुल मिलेन । किनकि पाचदिन बाट गरुण भन्ने चलन पंचक शान्ति गर्ने चलन नारायणबलि गर्ने चलन किन गरेकात गरुण गोदान दशगात्र गोदान शैय्या दान को गदान किन गरायेका अग्निस्थापना पढेर दियो कलश गणेश पुजा र होम किन गरेका ? अनि राम कृष्ण बासुदेवाय भनेर किन भनेकात ? यो सब के झुटो होर ? के ब्राह्मण भोजन मलामि भोजन अतिथि भोजन गराउन भुल होर ? के दान दिनु लिनु पनि त भयेननि होइन र ? के तपाई हरु आर्य सनातन हिन्दीलाई मान्नु हुन्नर ? कयौ पुस्ताले गरेको कर्म भुल थियोर ? तपाई हरुको भनाई बिलकुल गलत छ। सास्र देखि बाहिर किन जानुहुन्छ सास्रको अप्रचार किन गर्नु हुन्छ ? यो सय मा सय नै भुल देखियो
सुतक रजुठाे अलग हाे।४ बेद र सुक्ष्म बेदले यी कुनैबार्नु पर्दैन भ्न्छ। बेद्को मन्त्र पनि ब्ताउनु हवस् ।
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
Kakako jhutho katti lagx guru
मेरो आमा १९९७/०८/०२ मा जन्मनुभ्एकाे हो। यही २०८१/०३/२४ मा मेरो काका स्वोर्गे हुनु भयो,अब यो बर्ष आमाको चौरासी पुजा गर्न हुन्छ हुदैन !जानकारी पाउ। जुर्छ जुर्दैन या कहिले गर्दा उचित होला।
@dinbandhuregmi4682
7 күн бұрын
काका
यो दीर्घराज घिमिरेले आज भनेका कतिपय कुरा सरासर गलती छन् हाम्रो पद्धतिमा लेखिएका कुरालाई नकार्ने भनियो । मध्यम षोडषीमा ब्रह्मादि देवताकाे १६ दशदिनका समेत १६ र उनमासिकादि १६ समेत ४८ पिण्ड दिनु भनेर गरुडपुराणमा लेखेकने छ । र
यो निर्णय गलत हो योबाउनले मनगणन्ते कुरागर्यो
मैले त मेरी श्रीमती मर्दा त एक वर्ष बार्दैछु अहिले सम्म नुन खाएकै छुइन
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
आमा पछी वित्यो भने पछी सम्म दुख वोक्नु पर्छ मैले जानेको
@dibyapuritv
Жыл бұрын
kzread.info/dash/bejne/fmauo62Ih7Oqgbg.html
खोई के गीत गा को हो, धर्म को परि भाषा चाहि के हो त्यों पो जानने कुरा हो ब्रह्म क्या हो यों चाइ न भानी गाउ खाने कुरा गरी किन समय खेर हाले को गफ्फ ठोक ने बाऊ न
Bed kad kale banako khan Melo Rai Limbu Arru Jatin le gardainant k ho
India ko dharma maner k thulo kuro gareko
Yo budo lai daat haldew bujena kura
Guru.vai.chait.ma.biteko.ho.mero. Ghar.paicho.chora.ko.bibha.garnu.cha.k.musir.ma.garn.milcha.k.hi.dos.hani.k.holA.messag.ma.hern.paye.hunthiyo
Om