No video

नुन बार्ने विषयमा थप जानकारी ||'त्रिरात्रं द्वादशरात्रं वा' काे अर्थ |NUN BARNE | काेषराज न्याैपाने

जुठाे बार्ने र नुन बार्ने फरक कुरा हाे । जुठाे दश दिन नै बार्ने हाे भन्दै प्रा.काेषराज न्याैपानेले यस भिडियाेमा विभिन्न जिज्ञासाकाे समाधान गर्नुभएकाे छ ।
Fallow me : KZread : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
अन्य भिडियी लिंक -
1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
२ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
#Sanskrit_Sarasee #संस्कृतसरसी

Пікірлер: 95

  • @khumankarki1793
    @khumankarki17932 жыл бұрын

    गुरु काे कुरा एक दमै शास्त्र संबद छ जस्तो लाग्यो मलाई चै एक दमै मन पर्याे गाउँ ठाउँमा र यी शास्त्र नजानेका झ्यासे झुसे पुरेत ले हावाको तालमा जथाभावी सास्त्रै नबुझी राखेको चलन ले अाज अनावश्यक रुपमा घमण्डी रुपमा बारेका छन् यो सबै हटाउनु पर्छ

  • @shovachettr
    @shovachettr2 жыл бұрын

    एकदम राम्रो जानकारी दिनु भयो शास्त्र को कुरा मान्नु जरुरी छ चलन त समाजले बनाएको कुरा हो

  • @dhanapatineipane5444
    @dhanapatineipane54442 жыл бұрын

    गुरुको भनाई र शास्त्र अनुसारको विश्लेषण एक दम सङ्ग सहि लाग्यो जय बन्धु !

  • @khumankarki1793
    @khumankarki17932 жыл бұрын

    गुरु ले यत्रो शास्त्र काे पल्टाएर जरैदेखि बताउदा पनि यो ठिक छैन भन्दै भन्छन् र चलन छ भन्दै हावाको तालमा कुच्छन भने ती सबै कु मान्छे हुन र तिनिहरुले जेजे मन लाग्छ तै तै गरे भयो

  • @nirmalabista5692
    @nirmalabista56922 жыл бұрын

    यो भनाइ, मलाइ लाग्छ, सत प्रतिसत सहि छ है, जान्न्नु र मान्नुमा धेरै अन्तर छ, शास्त्र ठूलो हो, चलन ठूलो हुदैहैन, चलन त जे चलाइदेनी भैगोनी, यस्लाइ बुझ्नु पर्यो, कुरितिलाइ मास्नु पर्छ, शास्त्र जे भन्छनी हो त्यै गर्नु पर्छ,नबुझ्निले, यक्दम राम्तो सङ्ग सहि सास्त्रको, आफै अध्यन गर्नु पर्छ, नचाइदो अबुझ प्रस्न राख्नु किन ????? सास्त्रको अध्यन पनि नगर्नी, जानेको बुझेकोले भन्दा पनि बिस्वास नगर्नी 😠😡😠

  • @kalikapandey9340
    @kalikapandey93402 жыл бұрын

    महत्वपूर्ण जानकारी को लागी धेरै धेरै धन्यवाद 🙏

  • @meenarajsawan2842
    @meenarajsawan28422 жыл бұрын

    ,,Guru gi pernam,,hami le bhi aajkal nun bari rahe cham ,,Kaki Sasu ji ko .Hami sub parevar lae nun baraney niyam ya jankari ko ati aavashaykta thiyo . Hajur laee bahut bahut dhanyawad cha. Lachciwala Dehra Dun.

  • @NavinMuskan2012
    @NavinMuskan20122 жыл бұрын

    भिडियो क्वलिटी राम्रो आएन । बिच बिचमा अड्किराको छ । उहाँलाई प्रत्यक्ष बोलाएर भिडियो बनाएर अपलोड गरे राम्रो हुने थियो ।

  • @aashriya3294
    @aashriya3294 Жыл бұрын

    Hajur le akdam ramro kura garnu vo

  • @NavinMuskan2012
    @NavinMuskan20122 жыл бұрын

    नेपालकै पश्चिमे र पुर्वको कुरा छ । पश्चिमका हिन्दु ब्राह्मण क्षेत्रीको चलन र पुर्वका ब्राह्मण क्षेत्रीको चलन फरक छ । हुन त हजुरले चलन गलत छ भने नमान्नु भन्नू भएको छ तर पनि शास्त्रमा कुनै क्षेत्र अनुसार फरक गर्ने कुरा त हुन्न ? किन यसरी चलन फरक भएको होला ? अनि पुर्वी र पश्चिमेहरुले एक अर्कालाई यसै आधारमा आक्षेप लगाउने र एक अर्कालाई हेला समेत गरेको देखेको छु । कुमाई र पूर्वीमा हुने यो लडाई खासमा के होला? यसका बारेमा पनि गुरु हजुरले बोलिदिए नेपाली समाज नै आभारी हुने थियो ।

  • @NarPandey-qm3nj
    @NarPandey-qm3nj5 ай бұрын

    धन्य नै कुरो छ तर यस्तोकुरा जान्ने र पण्डितहुने सवैले ऊहिलियै देखि आफ्नै कुलवंशलाई पहिलैदेखि पवित्रवनाऊदै ल्याऊने काममा वा त सवैकुरा नै वार्नै पर्दैनथ्यो भन्ने सवालमा जंगली प्राणी हाती जनाईधारी नाती वारे र २१वर्षदेखि नुनै नखाई ९३वर्षैसम्म वाची मर्ने पनि अचेल मात्र अनेक शुनिदैगर्दा चलनजलनकै गूनाशो.....🙏

  • @indirabasnet9166
    @indirabasnet9166 Жыл бұрын

    Thank you guru dev pranam hajur lai

  • @jeevlalyogijeevlalyogi846
    @jeevlalyogijeevlalyogi8462 жыл бұрын

    Mirtu bhaye ko kati din pachhi puja path garne sakinchh yesko jawaf dine kirpa garnu hola

  • @aashriya3294
    @aashriya3294 Жыл бұрын

    Guru darsan aafai aafai sabai guru banu hun6

  • @ramadhakal5917
    @ramadhakal59172 жыл бұрын

    Gankari kolagi thanks gur ji

  • @ganeshkhati6113
    @ganeshkhati611311 ай бұрын

    Guru dhane bat

  • @saraswatisharma9699
    @saraswatisharma96997 ай бұрын

    जानकारि पायाै

  • @Taranathbh
    @Taranathbh2 жыл бұрын

  • @dilukarki9535
    @dilukarki95352 жыл бұрын

    सहि भन्नुभयो गुरुले चित्त बुझ्यो

  • @dilukarki9535

    @dilukarki9535

    2 жыл бұрын

    गुरु, बार रात्री को कतिदिन हुन्छ र ? 10 दिन भन्दा धेर दिन होइन र ?

  • @binodsubedi1861
    @binodsubedi18615 ай бұрын

    बाबू छ्न आमा छैन ठुली आमा बिते ठुलिआमाको छोरा छैन अब बाबुहुने देवर्को छोराले कृया बस्न हुन्छ कि हुदैन ।

  • @krishnabhusal6180
    @krishnabhusal61802 жыл бұрын

    गुरू आज यत्रोबर्स 10 दिन नुन बार्दा कसैले यो कुरा निकालेन तर आजयोकुरो कसरिआयो यत्रोबर्स सास्तर कताथियो जानाकारि पाऊ

  • @nanduktvd1066
    @nanduktvd10662 жыл бұрын

    अविवाहित छोरीले आफ्ना माता पिताको श्राद्ध पिण्ड दान गर्न मिल्छकि मिल्दैन कृपया यो कुरालाई पनि बताइ दिनुहुन निवेदन गर्दछु

  • @yashodabhandari5417
    @yashodabhandari541710 ай бұрын

    Tin din ma nun khana hune ki char din ma guru

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e2 жыл бұрын

    जे भनेपनि स पिन्डि बन्धु काे नुन नाै दिन हाे रदश दिनमा पञ्चगभ्य खाए पछि नुन फुक्छ तेह्रदिनकाे कृया कर्म तीन दिनमा हुन्छ भनेर वैदिक संकृतमा प्रहार गर्ने भ्रम फैल्याउनेकिन हुदैछ यसरी मिडिया वाट बाेल्दा ठेट कुराे रकालन्तर सम्म आँच नआउने कुरा गरैा नबुभ्ने लाई झनै भ्रम म मा नपाराै।

  • @user-wn9mk2fx1b
    @user-wn9mk2fx1b2 жыл бұрын

    हामी मगर हिन्दु हरुले जनै लाउन हुन्छकी हुँदैन हुदैन भने किन हुँदैन

  • @durgakarki6032
    @durgakarki60322 жыл бұрын

    नुन वार्नुकाे कारण किन ? गुरू जान्नपाए हुन्थ्याे ।

  • @machhindrakhatri935
    @machhindrakhatri9352 жыл бұрын

    चित्त बुझ्दो

  • @tekbdrkhadka4469
    @tekbdrkhadka4469 Жыл бұрын

    Good

  • @gopalraut6311
    @gopalraut631110 ай бұрын

    सहि 🙏🙏🙏🙏

  • @badrinepal1767
    @badrinepal17672 жыл бұрын

    मलामी गयर आएपछि नुहाएर बेलुकाको साजबत्ती बाल्न हुन्छकी हुदैन जानकारी पाऊ न हजुर ।मलामी दाजुभाईको बाहेक

  • @talakthapathakit
    @talakthapathakit Жыл бұрын

    यो भिडियो राम्रो क्वालिटीमा अर्को बनाउनु परो

  • @minapandey3281
    @minapandey3281 Жыл бұрын

    गुरुजी हाम्रो घरमा जेठमैनामा भाई बुहारी को निधन भएको हो हाम्ले टिको लगाउन हुन्छ की हुन्न बताई दिनुहोस् ।

  • @bimlapradhan223
    @bimlapradhan2232 жыл бұрын

    Guru ji 🙏 nun khane na khane 13 din samma dharma karma na grne bujyo Tara kaka ko xora Marda 13 din paxi k ghar ma Puja bibah garnu hunxa ki nai k ek barsa nai barnu 🙏

  • @yashodakhadka2314
    @yashodakhadka23142 жыл бұрын

    जुठो बार्ने र बर्खन्त आसौच बार्नेले मह खान हुन्छ कि हँदैन ? मह त ईश्वर र पित्ृलाई पनि चढाइन्छ ।

  • @user-mv6wo7qr7g
    @user-mv6wo7qr7g5 ай бұрын

    बाउअामामरदा,तिलानजलि,दिनबिबाहाभयेकि,छाेरिले,हुन्छकिहुनगुरु

  • @anjanakattel8113
    @anjanakattel81134 ай бұрын

    बिबाह गरेका छोरीलाई ठूलो बडीबाको जूठो कति दीन लाग्छ ज्वाई लाई सहीत बताई दीनु होला गुरु देब

  • @laxmineupane8802
    @laxmineupane8802 Жыл бұрын

    Yo vedio herdai Garda ..Aja mero budi sasuko Dewar bitnuvayo..aba mero sasu ,sasura budi sasu Ra maile Kati dinma nun Khana milx guru?uttarko parkhIma xu?🙏🙏

  • @tikaramsharma4660
    @tikaramsharma46602 жыл бұрын

    तेलको बारेमा पनि बताई दिनु हुन्छ कि भन्ने लागेको छ ।

  • @narayanprasaddhakal9661
    @narayanprasaddhakal9661 Жыл бұрын

    आमाको बरखी वार्ने क्रममा छ महिनासम्म झोलामा पानीको बोतल बोकेर हिॅडे । तर यो काम व्यवहारिक भएन। पण्डितलाई सोध्दा पानी नै नबारेमा सेतो लुगाको अर्थ छैन भर्नु भयो । खासामा पानी कहिलेसम्म बार्नु पर्ने हो?

  • @shusmalamichhane5177
    @shusmalamichhane5177 Жыл бұрын

    हो हजुरले सास्त्रले जे भनेको छ त्यही भन्नुभएको हो ठीक हो मेरो बुवा पनि पण्डित हुनुहुन्थ्यो यस्तै कुरा भन्नुहुन्थ्यो ,जस्तो महिलाको रजस्वला पनि पहिलो पाला दौश्रों पाला होइन राजश्वला हुदा ५ दिन बार्नु पर्छ भनेको छ रे हो गुरु?

  • @shreemannarayangautam7331
    @shreemannarayangautam73315 ай бұрын

    गुरुले लुकिलुकि नुन खानेकालागि त्रिरात्र हुन्छ भन्नुभयाे के के गर्दा अपराध हुन्छ के के गर्दा अपराध हुन्छ भन्नु गुरु कर्मशुद्धी र भावशुद्धी हुन्छ

  • @krishnashahi791
    @krishnashahi7912 жыл бұрын

    गुरु जि नमस्ते बिबाह भयकि छाेरी लाई काका का छाेरा दाजुभाइ काे कतिदिन नुन बार्नुपर्छ

  • @rajanregmi6662
    @rajanregmi66625 ай бұрын

    नमस्कार गुरू अनि दश दिनमा कपाल खौरने पनि गर्छन नि?नुन खाएपछि हुन्छ र? यो पनि चलनै हो र?/गुरू🙏🙏🙏

  • @user-pn3oc9rv6l
    @user-pn3oc9rv6l5 ай бұрын

    गुरु जि अामा बा काे जुठा्ेमा बिहे भएको छाेरिले टाढाको मन्दिर जान मिलछकि मिल्देेन

  • @baldevramsharma1813
    @baldevramsharma18132 жыл бұрын

    धर्मकर्म र पित्रृकार्यमा तामाको भाँडामा दुग्धजन्य पदार्थ प्रयोग गर्न सकिन्छ भन्ने छ भने प्रमाण पाउन सकिन्छ की। कृपया ।

  • @sumantarajneupane7346

    @sumantarajneupane7346

    2 жыл бұрын

    सख्खर राखेपछि हुन्छ

  • @boharasitaram4240
    @boharasitaram42408 ай бұрын

    बिबाह भएर गएको छोरी जुवाइले कति दिन जुठो बार्ने कति दिनमा नुन खाने गुरु

  • @sushilakc5355
    @sushilakc53552 жыл бұрын

    धन्यबात हजूर मलाइ चाय चीत्तबूज्यो गूरू देब

  • @durgagharti3561
    @durgagharti3561 Жыл бұрын

    Kun sashtrama kaha lekheko 6 aaj ssmm kasaile padhana saken mukhale vanr vayan parman denuaro gujee

  • @tikapokhrel6414
    @tikapokhrel64142 жыл бұрын

    नमस्कार गुरु तिन रात्री मा त चार दिन हुन्छ नुन खान चार दिनमा हुन्छ र

  • @binodsubedi1861
    @binodsubedi18615 ай бұрын

    बाबू छदै कृया गर्नु परेमा हुन्छ कि हुदैन

  • @naurajsharma6028
    @naurajsharma6028 Жыл бұрын

    नमस्कार गुरु ।।

  • @khadgaprasadsubedi4255
    @khadgaprasadsubedi42552 жыл бұрын

    गुरू जी निर्णय सिन्धुमा लेखेको श्‍लोक र अर्थ लेखि मोबाइल को कमेन्ट बक्समा राखिदिनुहोस्।

  • @user-bw9xs4jt4s
    @user-bw9xs4jt4s Жыл бұрын

    गुरुजी बुवाले कान्छी आमा ल्याको छ र वाहा बित्नुभो जेठीका छोरालाई वर्ष दिन नै रातोटिका लगाउन हुन्छकी हुदैन प्रस्ट पारिदिनुहोला 🙏

  • @mohansinghreshmi7163
    @mohansinghreshmi7163 Жыл бұрын

    सर म क्रिया बसे को 8 दिन मा रिंगटा लाग्न थालो के कारन ले होला बिपि चेक गर्दा बढेको छ 140 85 रिंगटा हटाउन के गर्नु पर्ने होला सर

  • @badrinepal1767
    @badrinepal17672 жыл бұрын

    कुन शास्त्रमा नुन खान हुदैन भन्नेको छत।

  • @rajeshnepal9904
    @rajeshnepal9904 Жыл бұрын

    ठूलो बा को कतिदिन नुन बार्नुपर्छ?क्रिया नबस्दा अनि बुहारीले ठोलो ससुराको कति दिन बार्नुपर्छ?

  • @laxmiaryal3485
    @laxmiaryal34859 ай бұрын

    गुरुजी ऑमाको कसरी कृया गर्ने होला जनकारी पाऊ

  • @jaya7188
    @jaya7188 Жыл бұрын

    Maileta 5 din bareko budi sasuko k yo this ho

  • @dipakaryal7767
    @dipakaryal77672 жыл бұрын

    मरे पछी कर्म अनुसार भोग्नु पर्छ भन्छन् बांचे काले दिएको पिंड तरपन को महत्व के हो गुरु

  • @sudeepacharya692

    @sudeepacharya692

    2 жыл бұрын

    दसाहा भाई हरुले १० दीन जठो बारेपछि ११ दीन देखि पुजा गर्न हुन्छ गूरु के हो स्पष्ठ गरीदीनु होस्

  • @sushilnepal3837
    @sushilnepal38372 жыл бұрын

    गुरु भनौं सर नभनौं

  • @meen5158
    @meen51588 ай бұрын

    गुरु नुन बारे को कति दिन मा पुजा गर्नु मिल्छ गुरु

  • @narayanadhikari1521
    @narayanadhikari15212 жыл бұрын

    Kosraj neupane ko Kiran Kaha pauchha?

  • @jayajalapajayabhairabi2342
    @jayajalapajayabhairabi23422 жыл бұрын

    चित्तबुझ्दो लाग्यो

  • @chandragurung9329
    @chandragurung9329 Жыл бұрын

    Guruj Biduwan ko vanima panima nun hunchxa ra giu kha dama gai ko bosu vanchan dhuda pani sarir nasuko pani hu Aba bujung kasri ra Anna pani nun khayana vneko taran bal ultai birami ra mat madhira dhumro pan machxa masu na khanu ki ksu hola kament gru la

  • @laxmiaryal3485
    @laxmiaryal34859 ай бұрын

    बिसेस गरि छोरीलेऑमाको कसरी गर्ने कति दिन हो गुरुजी

  • @anupamregmi2996
    @anupamregmi2996 Жыл бұрын

    मधेसी मुलका मान्छे किरिया मा बस्नुपर्यो भने जेठो वा कान्छो मात्र किरियापुत्री बस्छन् अरु भाइले अन्य कार्य गर्छन्। र चतुर्थ दिनको अस्थि सञ्चय श्राद्ध पनि खोलामा गएर गर्छन् तर हाम्रो घरैमा ढिकुरोमा गर्छन्। खासमा शास्त्रमा चै के छ?सबै भाइ बस्नुपर्छ कि जेठो मात्र कोरोमा वस्दा हुन्छ? र अस्थि सञ्चय घरमा गर्ने कि नदीमा‍?

  • @binitabatala8430
    @binitabatala843011 ай бұрын

    निर्णय सिन्धुमा परिबर्तन गर्नुस चलननी परिबर्तन हुन्छ।

  • @balkrishnakhatri7093
    @balkrishnakhatri7093 Жыл бұрын

    शरिर नून बिना चल्न गाह्रो हुन्छ भने किन र कसरी असुद्ध भनिएको होला?

  • @haridahal917
    @haridahal917 Жыл бұрын

    तेस्रो पुस्ताका काका वडाबाका छोराछोरी मा कति दिन जुठो लाग्छ ?

  • @narayanghimire5392
    @narayanghimire5392 Жыл бұрын

    चलनचल्ती मातदसैदिनको छतगुर

  • @ombahadurkhanal9711
    @ombahadurkhanal9711 Жыл бұрын

    Guru.ji.pranam..dali.boknele...nun..kati.chhak.khhane..holaa

  • @sagaracharya5920
    @sagaracharya59202 жыл бұрын

    भान्जा भान्जी को कति दिन नुन बार्ने?

  • @chamarlama2784
    @chamarlama27842 жыл бұрын

    जुथोको अर्थ कस्को जुथो हो किन जुथो भनियो सुनौनु होला है

  • @shivakoirala6665
    @shivakoirala6665 Жыл бұрын

    बुधबार र अाइतबार क्रिया किन हुदैन जिज्ञसा मेटाइ दिनुहाेला

  • @padambahadurshahi1711
    @padambahadurshahi17112 жыл бұрын

    सेधा नून सुध्दहाे भन्नू भयाे शुदधहाे भने व्रत बस्ता खान नहुने किन प्रष्टपारिदिनुहुन्छकि ।

  • @prahaladkhatiwada847
    @prahaladkhatiwada84710 ай бұрын

    श्रीमानले श्रीमतिको चाहि कतिदिन नुन बार्नुपर्छ।

  • @sushilakc5355
    @sushilakc53552 жыл бұрын

    खान मन भय मासूनै खायपनी कस्ले केभन्छर

  • @chetbikramkhatri6954
    @chetbikramkhatri6954 Жыл бұрын

    के सी जुठो परेको ३ दीनमा सुतक परे कती दीनमा जुठो वाँ सुतक चोखीनछ गुरू

  • @shusmalamichhane5177
    @shusmalamichhane5177 Жыл бұрын

    गुरु नमस्कार मलानी गए पछी त्यो दिन नुन ख़ान हुन्न की हुन्छ

  • @rajuadhikari8896
    @rajuadhikari8896 Жыл бұрын

    दिदीबहिनी काे जुठाे कति दिन बा

  • @madhavlamichhane6548
    @madhavlamichhane6548 Жыл бұрын

    Mero bako14 tithi xo yo Tithi agatipareko lai re kalagatile

  • @rambam9161
    @rambam91612 жыл бұрын

    दुध बार्ने बारे जानकारी पाउ

  • @user-hy5xy5zb2k
    @user-hy5xy5zb2k Жыл бұрын

    शास्त्र फरक हो कि शास्त्रि

  • @laxmidevilamichhane324
    @laxmidevilamichhane324 Жыл бұрын

    सपिण्डी भनेको के हो बताईदिनु हुन्छकी ?

  • @radheshyamdhital9213

    @radheshyamdhital9213

    2 ай бұрын

    सात पुस्ता सम्मका दाजुभाइ

  • @tejbahadurchhetri7120
    @tejbahadurchhetri7120 Жыл бұрын

    Video ko audio clear chaina

  • @gokarnapathak6308
    @gokarnapathak6308 Жыл бұрын

    कुमाई बाहून ले कृरीया बसेको बेलामा नून खान्छ भनेर भन्नूभो धेरैगलत बोल्नू भो तपाई सास्त्र बिद होईन अलिकति फटाहा हो

  • @prajwalghimire2903
    @prajwalghimire29033 ай бұрын

    यो बुढालाई थाहा छैन

  • @gaynubista1199
    @gaynubista11992 ай бұрын

    गुरूको फोन नःबर राखिदिनुहोशन गुरू।

  • @SanskritSarasee

    @SanskritSarasee

    2 ай бұрын

    9841387836

  • @meen5158
    @meen51588 ай бұрын

    13 दिन पछि य्येकादसी बर्त्र गर्न मिल्छ गुरु

Келесі