के त्यस्तो सम्म पनि भयो होला त त्यो आ *क्रमणमा ? बिमलराज खत्रीको यो कुरा सुन्दा अचम्म पर्नु भयो त

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका चर्चित र साहसी कमाण्डर बिमलराज खत्रीको नयाँ अन्तर्वार्ता । उहाँले यो अन्तर्वार्तामा शाही नेपाली सेनासङ्ग रोल्पा जिल्लाको गाम भन्ने स्थानमा भएका अत्यन्तै महत्त्वपूर्णकुराहरूको जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. A new interview of Bimalraj Khatri, the famous and courageous commander of Janasena Nepal. In this interview, he has given information about the very important things that happened at Gam in Rolpa district with the Royal Nepali Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #gam_rolpa #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #bimalrajkhatri

Пікірлер: 121

  • @a10nip48
    @a10nip485 ай бұрын

    मलाई माउबादी भनेपछी अनुहार पनि हेर्न मन लाग्दैन तर यो दाजु चै ठिक छ्न जय शाही नेपाली सेना

  • @newplacenewtravel7230
    @newplacenewtravel7230Ай бұрын

    खास मा माओवादी मा बुझेको मान्छे नै बिमल जि लाई लाग्छ।❤

  • @MAYALIMBOOOOOO
    @MAYALIMBOOOOOO6 ай бұрын

    कसम मावाबादी भने पछि त्यो बेला पनि रिस उठछ र अहिले पनि रिस उठ्छ 😬😬😬😬

  • @bhupalshrestha7558

    @bhupalshrestha7558

    6 ай бұрын

    Malai pani testai hunxa

  • @shoviyatshahi3254

    @shoviyatshahi3254

    5 ай бұрын

    Kukur haru huntw bro

  • @bishalbhatta6717

    @bishalbhatta6717

    2 ай бұрын

    honi sir 😊

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid6 ай бұрын

    नमस्ते बिमलराज दाजु ❤❤❤सिधा कुरा प्रष्ट बिचार

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto6 ай бұрын

    सलाम छ बिमल दाजु सिधा कुरा प्रष्ट राख्नु हुन्छ

  • @UmaKatuwal-xx8qb

    @UmaKatuwal-xx8qb

    6 ай бұрын

    Qetii😅 35:11 you 8

  • @user-ku8ol3th5u
    @user-ku8ol3th5u12 күн бұрын

    बिमल जि को सकारात्मक सोच हो

  • @SheshmaniNepali
    @SheshmaniNepali22 күн бұрын

    Sai ho sir hajur ko bichar Lai Salam xa sarlai

  • @sachinkhadka7847
    @sachinkhadka78475 ай бұрын

    बिमन दाइ को कथा सुन्न मज्जा आउँछ। दाइ तपाईं लाई माओवादी नेता हरु लेझुक्याएर , सपना देखाएर मर्न र मार्न लगाए । अनि अहिले गणतन्त्र मा नेता हरु मोज गर्दै छन। अब यो गणतन्त्र नै ढालनु पर्छ

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi6 ай бұрын

    सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤❤❤

  • @krishnagadal5873
    @krishnagadal58736 ай бұрын

    राम्रो अन्तरवार्ता

  • @RaceCom-ok6ly
    @RaceCom-ok6ly6 ай бұрын

    Etihas sunda dheroi khusi lagyo

  • @SunilBhandari-ir7um
    @SunilBhandari-ir7um6 ай бұрын

    सारै राम्रोसँग भन्नुहुन्छ बिमल सरले न त अार्मि नत माअाेबादि हाेस सबैले जे जरेकाे तेहिनै भन्नू हुन्छ के सरले हाेनि पहिले अार्मि र माअाेबादि जसले यातना गरेको हाे तेहि कुराे गर्नुहुन्छ के सलाम छ बिमल सर लाई❤❤❤❤❤❤❤❤❤

  • @user-yx9tk2cx7q
    @user-yx9tk2cx7q6 ай бұрын

    नेपाली नेपाली मारामार एक दुई जना नेताको लागि

  • @royalrabi8335
    @royalrabi83355 ай бұрын

    सुन्न र हेर्न लाएकको अन्तर्वार्ता चै बिमल सरको मात्रै हो तत्कालीन माओवादी सेनाको तर्फबाट ।

  • @petrouro3448
    @petrouro34483 ай бұрын

    Ma sena ko manche bhaye ni tapai ko interview khub man parcha ...

  • @SunauloTV.

    @SunauloTV.

    3 ай бұрын

    तपाईं कतै पर्नु भयो कि नाई

  • @Basnet464
    @Basnet4645 ай бұрын

    रोचक👍बिमल सर र नेपाली सेना दुवै जना सगैँ अन्तर्वार्ता लिनु पर्यो सर ।

  • @SunauloTV.

    @SunauloTV.

    5 ай бұрын

    हस्

  • @Dineshshah2043
    @Dineshshah20436 ай бұрын

    सिदा कुरा, प्रष्ट विचार विमल ।

  • @bhupalshrestha7558
    @bhupalshrestha75586 ай бұрын

    जस्ले जे भने पनि माउवादि नेपालि सेना लाइ कहिलै पनि जितेन ठुलो कुरा नगरे हुन्छ।

  • @mahendrashahi5969
    @mahendrashahi59696 ай бұрын

    वास्तविक राजनीति बुझ्नु भएको मान्छे एक दमै सिक्षित मान्छे ।

  • @YogeshGurung-jt7xg
    @YogeshGurung-jt7xg6 ай бұрын

    बिमल सर को कुरो सुन्दा कति आनन्द लाग्छ २ जना भागेर ज्यान बचाउने साई सेना को आन्तर्बर्ता को पर्खाइ म छु

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    हस् धन्यवाद

  • @user-ji7sg2jz4l
    @user-ji7sg2jz4l6 ай бұрын

    क: बिमलराज सर को कुरा चाहिँ एकदम रोचक लाग्यो के कस्तो भएको थियो दैलेखको नौमुले को लड़ाई को बारेमा सुन्न पाए हुन्थियो सर

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    पहिले लिएका छौं नि सर नौ मुले बारेमा

  • @DamanShahi-yp4uz
    @DamanShahi-yp4uz6 ай бұрын

    आधा सुरक्षाकर्मी गस्तिमा ननिस्केको भए गाम जित्न त गारो हुन्थ्यो माओबादिलाइ

  • @LalitPun-on8mx
    @LalitPun-on8mxАй бұрын

    Bimal raja brother ani sangai ladeko nepali senalai sangai basaler interview linu paryo patrakar sir ♥️🙏

  • @SunauloTV.

    @SunauloTV.

    Ай бұрын

    हस्, उहाँ बिदेशबाट आएपछि है

  • @garibkto5713
    @garibkto57136 ай бұрын

    aaja pani majja aaunebho bimal rar sir ko interview herna

  • @starluck5485
    @starluck54855 ай бұрын

    गजब

  • @prakashpun935
    @prakashpun9356 ай бұрын

    यतिको बिचार बोक्नेलाई बल्ल माओबादी भन्न मिल्छ ।❤❤

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu28 күн бұрын

    Kamarade*Good

  • @kushsingh9150
    @kushsingh91506 ай бұрын

    विमलराज को अन्तर्वार्ता सत्य हुन्छ बोल्ने शैली पनि उत्कृष्ट छ

  • @yamthapa14243
    @yamthapa1424316 күн бұрын

    अचम्मै परे म

  • @SunauloTV.

    @SunauloTV.

    16 күн бұрын

    किन होला हजुर

  • @bibekdhakal6337
    @bibekdhakal63376 ай бұрын

    सत्य कुरा

  • @Bankai056
    @Bankai0566 ай бұрын

    अ हो ! यस्तो सम्म पनि भयो त गाममा ! ठूलो आलु भनेको केलाई होला

  • @user-ut5uc2pt9p
    @user-ut5uc2pt9p4 ай бұрын

    मिल्छ भने तेस्ता भिडियो पनि हेर्न पाए हुने थियोे

  • @SunauloTV.

    @SunauloTV.

    4 ай бұрын

    हस्

  • @user-tg2yv6no3s
    @user-tg2yv6no3s3 ай бұрын

    Bimal Dai Ko interview Malai Ekdamai Ramro Lagx

  • @SunauloTV.

    @SunauloTV.

    3 ай бұрын

    धन्यवाद

  • @kabitabt5311
    @kabitabt53116 ай бұрын

    म जाजरकोट देखि हेरिरहेको छु अरु कमान्डर भन्दा प्रस्ट र यथार्थ बिबरण दिने बक्ता हुनुहुन्छ राम्रो छ।

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    धन्यवाद

  • @simpley6256
    @simpley62566 ай бұрын

    नेपाली प्रयोग गरेर नेपाली मारियो ! देशको अहिलेको हविगतले त स्पष्ट नै छ होला ! दुख पाउने भनेको निमुखा जनताले थिए ! कुनै क्षेत्रमा माओवादी आतंक धेरै थियो , कुनैमा सत्ता पक्षका सिपाहीको !

  • @kumarialamagar9708
    @kumarialamagar97085 ай бұрын

    Sattya kura sunaulo tv 🙏👍

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b5 ай бұрын

    राम्रो कुराकानी

  • @milanpun9458
    @milanpun94582 ай бұрын

    Yo sir KO Kura chahi sarahi Sunna man lagxa

  • @Surendraraee
    @Surendraraee6 ай бұрын

    Salam xa

  • @suryakumarpun154
    @suryakumarpun1546 ай бұрын

    Ramro❤❤❤❤

  • @Magar277
    @Magar2776 ай бұрын

    salute bimal bro real bolni manxee❤❤❤

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y6 ай бұрын

    Salam chha daju

  • @rajukunwar8090
    @rajukunwar80906 ай бұрын

    🙏🙏

  • @user-gf1uh1ql5o
    @user-gf1uh1ql5o6 ай бұрын

    I'm big fan Bimal sir

  • @siddharthashrestha5311
    @siddharthashrestha53116 ай бұрын

  • @user-mh9jf3vu3u
    @user-mh9jf3vu3u5 ай бұрын

    Hajurlai koti, koti Salam xa, mawo babi sena vaye Pani desh ra jantako Maya rare xa vanne kura thaha vayo.hjrle satye kura Bolnu vayo.tara aphnai daju Vai sanga ladyau , bideshi sena sanga ladeko hoina yo kura hekka hoos.

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal68844 ай бұрын

    गजवका रहेछन् यि विमल

  • @GMediaConnection
    @GMediaConnection5 ай бұрын

    ताप्लेजुङ का कमान्डर क. धनेन्द्र साबा (बहादुर ) सहीद सिन्दुली मा सहीद भएको सुनेक थिए उहाको बारे केही पाईन्छ की

  • @SunauloTV.

    @SunauloTV.

    5 ай бұрын

    हस् सोधखोज गरौंला

  • @allinnepaltv9082
    @allinnepaltv90826 ай бұрын

    यथार्त कुरा आयो है कमरेड

  • @bravegorkhali3975
    @bravegorkhali39756 ай бұрын

    Now I'm watching from Kathmandu

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    धन्यवाद हजुरलाई

  • @gunbahadursinjali4701
    @gunbahadursinjali47013 ай бұрын

    बाचेका 2 जना आर्मिको पनि अन्तरबार्ता लिन परेयो हो सिर सुनमन उनिहरुको अनुभवहरु

  • @SunauloTV.

    @SunauloTV.

    3 ай бұрын

    हस् हुन्छ

  • @lightcityplotc1870
    @lightcityplotc18704 ай бұрын

    अनि विमल राजको कुरा अनुसार प्रचन्ड ले युद्ध अपराध गरेन भनेर हामीले विश्वास गर्नु तुरुन्त युद्ध अपराधी को मुद्दामा जेल हाल्नु पर्छ।

  • @anamolgahatraj8241
    @anamolgahatraj82415 ай бұрын

    म सेनाबाट रिटायर मान्छे हो तर बिमल सरको अन्तरबार्ता मनपर्छ।बिमल सरको र मेरो उमेर पनि एउटै रहिछ।

  • @SunauloTV.

    @SunauloTV.

    5 ай бұрын

    तपाईं कतै पर्नु भो कि नाई सर

  • @anamolgahatraj8241

    @anamolgahatraj8241

    5 ай бұрын

    म त्यो बेला जनकपु धनुषा जिल्लामा थिए सर

  • @sujanbasnet4994
    @sujanbasnet49946 ай бұрын

    ईलाम सदरमुकाम र पुवाखोलाको मलाते भिडन्तको अलिक बिस्तृत अन्तर्बार्ता चाहियो है ।

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    हस् फेरि पनि लिने छौं है

  • @khusbusharma8682
    @khusbusharma86826 ай бұрын

    herna suru bimal daju

  • @premkhadka508
    @premkhadka5086 ай бұрын

    यो घटना मा घाइते भएर बाँच्न सफल बर्दिया बाँसगढि नगरपालिका माछागढका देव बहादुर डाँगि त्यो घटना देखि घायल पेनसन आउनु भएको थियो हाल देव बहादुर डाँगि 8 बर्ष देखि भारत जान्छु भनेर भारत हिडनु भएको हरिद्दार बाट बेपता हुनु हुनु हुन्छ घर आउनु भएको छैना

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    बिचरा कहाँ जानुभयो होला

  • @ranumgr9596
    @ranumgr95966 ай бұрын

    Kati ramro B4 Bimal Raj

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf6 ай бұрын

    ही सर संगै राखेर कुरा कानी गर्ने वातावरण बनाउने कोसिस गर्नु न ।

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    को सर भन्नू भयो रे हजुरले

  • @namarajadhikari3732
    @namarajadhikari37326 ай бұрын

    DhanAyuddha ko khetala haru

  • @JeyogindraUser-ry3bi
    @JeyogindraUser-ry3bi6 ай бұрын

    i love bimal

  • @user-we3bx2zo8p
    @user-we3bx2zo8p6 ай бұрын

    Ramro bisleshan

  • @laxmikanxi123
    @laxmikanxi1236 ай бұрын

    suru

  • @bindaskanxo2014
    @bindaskanxo20143 ай бұрын

    Paisa ta jamma gare Holan Banda le

  • @shyammagar9672
    @shyammagar96726 ай бұрын

    Interview ta Bimal Brother ko Nai Sunna Man paryo ma lai chai 👍👍

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    धन्यवाद

  • @rameshdynasty8721
    @rameshdynasty87214 ай бұрын

    dhanna mero gauma garenan but mero gauma aaune aaje sena dekhi karekarta kalacar dekhi sabai the eak ghar eak manxe Kapilvastu ko shivraj ma vayena

  • @sachinkhadka7847
    @sachinkhadka78475 ай бұрын

    खोला पारी पुगेर लप्पा खुवाउने सेना का बहादुर जवान को phone मार्फत interview लिनु हुन अनुरोध छन । nepalese civil war channel ले पनि phone मार्फत interview लिने गर्छ

  • @SunauloTV.

    @SunauloTV.

    5 ай бұрын

    भरसक प्रत्यक्ष भेटेर लिने प्रयास गर्ने छौं, भएन भने त्यसै गरौंला है त धन्यवाद हजुरलाई

  • @khumsangrumba1427
    @khumsangrumba14276 ай бұрын

    हैन कमरेड बिमल राज ज्यु को अन्तर्वार्ता सुन्दा यति मजा आउँछ कि आँखै झिमिक्क नगरि हेर्छु हौ ।फेरि पनि एक्दम यथार्थवादी ब्यक्तित्व सत्य बोल्ने ब्यक्तिमा पर्नु हुन्छ यस्ता ब्यक्ति निकै कमि नै हुने गर्छन ।

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    धन्यवाद हजुर

  • @rameshthapa8854
    @rameshthapa88546 ай бұрын

    नैया अन्तरबार्ता होकि पुरानो हो सर?

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    नयाँ हो सर, हिजो लिएको

  • @rojespahari120
    @rojespahari1205 ай бұрын

    Shahi nepali sena ko birata vaneko usko dater lader dine balidan ho

  • @rameshbabukhatri4405
    @rameshbabukhatri44056 ай бұрын

    yo video herda thaha paiyo solu salleri ma police haru lai kasari maryo vanera plzz sir solu sallery ma kasari police haru lai maryo vanne pani sodnu paryo ...... iniharuko kamadar lai mare paxi sabai police lai mareko ho vanne x ... abako arko video ma herna pau

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    हस् सोध्ने छौं

  • @prakashbhatta729
    @prakashbhatta7296 ай бұрын

    ❤❤❤😊

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto6 ай бұрын

    🌽🌽🍅

  • @kshitizk.c7815
    @kshitizk.c78156 ай бұрын

    k vaneko ho rolps ko thulo aalu vaneko..bimal ji

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto6 ай бұрын

    ⛔️⛔️🚫🛃

  • @jiyapramilagoletamang940
    @jiyapramilagoletamang9406 ай бұрын

    Dai haru jasto lakhau yubale prachande lai support garera jyan diyo tara ahile aafu mathi puge paxi kasailai herena malai ta dukha lagxa kati pidama xatpatairakheka xan ghaiteharu

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    एकदम हजुर

  • @himakc9214
    @himakc92146 ай бұрын

    Aba herinchha

  • @rairai1194
    @rairai11945 ай бұрын

    10:06 10:08 खोइ त खोला पारी पुगे लप्पा खुवाउने सर को कैले आउछ इन्तर्वे

  • @SunauloTV.

    @SunauloTV.

    5 ай бұрын

    नेपाल आएपछि आउँछ

  • @rairai1194

    @rairai1194

    5 ай бұрын

    @@SunauloTV. ए हुन्छ सबै जना उहाँ हरु काे प्रतीक्षा मा हुनुहुन्छ सम्भव भएँ छ भनें उहा हरु दुबै लाई सँगै राखेर लिनु होला सर

  • @user-rq7vp4hv2k
    @user-rq7vp4hv2k6 ай бұрын

    Lu harna suru gariyo

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    हस् धन्यवाद

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel17846 ай бұрын

    Suru griyo ab mjale

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    हस् सर

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto6 ай бұрын

    fghuyyr

  • @mihangbantawarai1214
    @mihangbantawarai12146 ай бұрын

    माओबादि प्रचन्ड जिन्दाबाद

  • @gurungmanpower7190

    @gurungmanpower7190

    6 ай бұрын

    prachanda ko gula musarera bas bhai

  • @UnikPoet-cu2yv

    @UnikPoet-cu2yv

    6 ай бұрын

    Tero baou prachande lai .. bimal Raj le incounter hanx EkDin Herdai ja

  • @AafneiMedia
    @AafneiMedia3 ай бұрын

    1k भन्दा कम subscribers भएका एक अर्कालाई समर्थन गरौं।

Келесі