के-के भयो त गाममा ? गामको बारेमा बिमलराज खत्रीले अलि फरक अनुभुति रहेको बताउनु भएको छ ।

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with Bimal Raj Khatri, PLA Nepal, about Gam Nepal.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalRajKhatri #PlaNepal

Пікірлер: 852

  • @rosinepal7869
    @rosinepal78694 жыл бұрын

    धेरै राम्रो बोल्ने शैली साथीको, म नेपाल आर्मी हो, कोहि-कोहि हाम्रै साथीहरू र अन्य सामन्तीहरुले तल्लो स्तरको छाडा फोहोरी कमेन्ट देख्दा रिस उठेर आउछ, अलि सभ्य बन्न सिकौं साथीहरू हो, बल्ल अरुको सम्मान पाइन्छ । सार्बजनिक रुपमा तल्लो स्तरको भाषा प्रयोग गर्ने त अज्ञानीले मात्रै हो ।

  • @vimagiri451

    @vimagiri451

    4 жыл бұрын

    good

  • @mayakc2882

    @mayakc2882

    4 жыл бұрын

    Sahi hanu bho

  • @user-ns5ef6ys1y

    @user-ns5ef6ys1y

    4 жыл бұрын

    म पनि तपाईंको कुरामा सहमत

  • @maitegc2384

    @maitegc2384

    4 жыл бұрын

    Yes

  • @garibgc6819

    @garibgc6819

    4 жыл бұрын

    यो कुरा एकदम सहि हो ।

  • @dipakaryal8557
    @dipakaryal85573 жыл бұрын

    आर्मिको चन्द्र कटुवाल र बिमल दाजुलाइ सङ्गै राखेर लिनु पर्यो इन्टरभिउ

  • @rameshchettri3903
    @rameshchettri39033 жыл бұрын

    Nepali army kaile jhukdaina jhukna janeko xaina🇳🇵❤️

  • @arjunjagri1763
    @arjunjagri17634 жыл бұрын

    बिमलराज खत्री जिकाे बाेल्ने शैली एक दमै सब्य शिष्ट भाषा राम्रो लाग्याे कुनै कुनै पुर्ब माअाेवादी लडाकु हुँ भन्नेहरु नेपाल अार्मी पुलिसमा कार्यरत अाफ्नै दाजुभाइलाई दुस्मन मात्रै भन्छन

  • @NepalikoTVNepal

    @NepalikoTVNepal

    4 жыл бұрын

    फेरि सेनाका मित्रहरूको कमेन्ट गर्ने भासा चाहिँ नराम्रो ।

  • @sobhanleo8674

    @sobhanleo8674

    4 жыл бұрын

    Nepaliko TV sena hoina moubaadi haru man naparne manche harule ho

  • @dilbhadurapkabambaradeoji9638

    @dilbhadurapkabambaradeoji9638

    4 жыл бұрын

    Yota chorpaniho

  • @shobhaachhami3213

    @shobhaachhami3213

    3 жыл бұрын

    Thai tah hjr

  • @nirajankhadka9537
    @nirajankhadka9537 Жыл бұрын

    बिमलराज सरको बोली जति मीठो छ त्यति नै शैली र शिष्ट भाषा प्रयोग गर्नुभएको छ के सेना पक्ष,के छापामार सबै हाम्रो दाजुभाइहरु। सम्पूर्ण सहिद हरुप्रति हार्दिक श्रद्धा सुमन तपाईंहरुकै बलिदानी र रगतको कारणले नै अहिलेको स्वतन्त्रा भोग्नपाएका छौ उच्च सम्मान छ तपाईहरुसबैलाई

  • @ratanvishwakarma9306
    @ratanvishwakarma93062 жыл бұрын

    कमरेड बिमल सर को अन्तरवार्ता एकदम हेर्ने मन लाग्छ सत्य र यथार्थ कुरा राख्नु भएको मा हजुर लाई हिर्दय देखि लाल अभिवादन कमरेड💪💪💪✊✊✊✊

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar1084 жыл бұрын

    २०५९ बैशाख २४ गते रति रोल्पाको गाम सयुक्त बेस क्याम्पमा माओबादीले आक्रमण गर्दा ९९ जना सुरक्षाकर्मि ( २४ सेना,१७ शसस्त्र र ५८ प्रहरी) को मृत्यु भएको थियो । बाहिरी सम्पर्क पूर्ण रुपमा बिच्छेद भएको अबस्थामा हतियार सकिएपछि र मौसम खराबीले गर्दा नाइट भिजन हेलिकप्टर आउन नसकेपछि मात्र केहि महिना पहिले २ हजार मिटरको उचाईमा स्थापना भएको गोरखबहादुर गणको उक्त अस्थाई बेस क्याम्पलाई तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिका भएकै बखत माओबादीले पूर्ण रुपमा कब्जामा लिएको थियो । ४ दिन पहिले मात्र अमेरिकी सुरक्षा अधिकारीहरुले निरिक्षण गरि फर्किएको रिसमा 'शाही अमेरिकी सेना' भन्दै गाम आक्रमणमा माओबादीहरु शाही सेना र बार्ता भंग भएको सरकार प्रति अत्यन्तै क्रुर र आक्रामक बनेका थिए । अन्य धेरै आक्रमणहरुमा घाइते र अपहरित सुरक्षाकर्मिको सक्दो उपचार र सम्झाइबुझाई सम्मानपूर्वक रिहाई गर्ने भएपनि माओबादीले आफ्नो तालिमकेन्द्र बनाएको लिस्ने लेक बाट ३० किलोमिटर टाढाको गाम आक्रमणमा भने त्यसो गरेन । बिहान सम्ममा क्याम्प पूर्ण रुपमा कब्जामा लिएपछि बंचे-खुंचेका केहि जवानहरुलाई घरेलु हतियारले हानेर मारे पनि पक्राउ परेका प्रहरी इन्स्पेक्टर, एक जना सेनाका क्याप्टेन र मेजर निलकन्ठ खड्का लाई चाहिं रेशमी तारले हात-खुट्टा बाँधी चौरमा पल्टाएर चरम यातना दिई बिस्तारै बिस्तारै घाँटी रेट्दै मारेका थिए । उता राति भागेर जंगल तिर लागेका केहि सुरक्षकर्मि हरु समेत बिहानको भिडन्तमा मारिएका थिए । गाम आक्रमणमा कम्तिमा १६५ जना (छापामार+ सहयोगी) गुमएको माओबादीले अन्य धेरै शवहरु साथैमा लगेको भएपनि ३५ वटा शवहरु चाहिं आक्रमण स्थल नजिकै बारीमा पुरेर छोडेको थियो । Coming soon.... ( KZread - The Nepalese Civil War)

  • @durgarai6896
    @durgarai68964 жыл бұрын

    जे भए पनि हामी नेपाली दाजु भाइ हो अब मिलेर अघि बढ्न पर्छ

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    सहि कुरा

  • @dipakroka7760
    @dipakroka77604 жыл бұрын

    तर साथीहरु लाई प्रचन्डे ले तातो पिँडालु खुवाइहालो नेपाली दलित लगायत सबै लाइ

  • @ranjukumarirai9943

    @ranjukumarirai9943

    4 жыл бұрын

    Hahahahaha sahi

  • @sarbahit

    @sarbahit

    3 жыл бұрын

    युद्दको फल नै अहिले मनपरी बोल्न पाको छ भ्रष्टाचार बल्तकारको त सिमा नै छैन

  • @sureshkc7636
    @sureshkc76364 жыл бұрын

    सामाजिक सन्जाल मा , असामाजिक तत्व हरु किन , , ? ? मा .... मु , भन्ने साथिहरु मन पर्दैन भने नसुन्नु ( बिदेसि सङ लडाइ हुन्थ्यो भने पक्कै हार खादनैथ्यो ) भन्ने कुरा गर्दै हुनुहुन्छ साथि ले , सहि कुरा हो , , म अहिले अ्मेरिकि सेना मा छु , नेपालि भयको नाताले , , गोर्खालि सैनिक को बारेमा यता बिरताको कुरा गर्दा मन खुसि हुन्छ , , नेपाली सेना , माओबादि सेना सबै नेपाली हो । जय नेपाल🌹

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    सहि भन्नू भो, धन्यवाद । नेपाली सस्कार बिग्रेको छ के गर्नु सभ्यता नै छैन केही मान्छेहरुमा ।

  • @sureshkc7636

    @sureshkc7636

    4 жыл бұрын

    माओबादि , सैनिक , नेपालि सेना तथा प्रहरि सबै निकायका तत्कालीन लडाकु सेना हरु को अन्तर्बाता लिनु होला , , हामि सुनेर केहि सिक्ने तथा तत्कालीन अब्स्था बुझ्ने र साथमा केहि मनोरञ्जन लिने काम गर्छौ , साथै यो च्यानल छिटै नम्बर १ च्यानल बनोस भनि कामना पनि छ 🌹

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    @@sureshkc7636 धन्यवाद हजुर, हामी सके जति सबै दुबै सेना र प्रहरीको कुराहरू लिइ नै रहेका छौं, कृपया अरु पनि कार्यक्रम हेर्न अनुरोध छ ।

  • @farakdrishya9943

    @farakdrishya9943

    2 жыл бұрын

    अमेरिका भन्नासाथ सुनौलो साथिको कान ठाडो भयो ....आखिर $ को कुरा छ। हामी मुजाले नेपालबाट भिडियो हेर्दा के नै कमाई होला र ! Anyway keep it up ! Bro

  • @bishnusubba1353
    @bishnusubba13534 жыл бұрын

    अहिले सम्म हेरेको माओबादी सेना अन्तर्वार्ता मध्ये सबै भन्दा राम्रो यो अन्तर्वार्ता लाग्यो । बिपक्ष्य प्रति पनि यति सम्मानका साथ बड़ाई गरीदिनु ।धन्यबाद, भोली आउने हाम्रो सन्ततिले यो अन्तर्वार्ता हेर्यो भने युद्ध माओबादी सेनाले जीते पानी नेपाली सेना कति बहादुर थिए भन्ने प्रष्ट हुन्छ ।अन्त्यत मैले मानी आएको विश्वको आदर्श सैनिकहरुमा तपाई पनि आज समाबेस हुनु भो।

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    धन्यवाद उत्कृष्ट प्रतिक्रियाको लागि ।

  • @lilabahadurkhadka7436

    @lilabahadurkhadka7436

    Жыл бұрын

    Tha8nkyou for ypur experience

  • @khadkaprem6493

    @khadkaprem6493

    Жыл бұрын

    Y

  • @NepalikoTVNepal
    @NepalikoTVNepal4 жыл бұрын

    नेपाली सेनाको पनि कुरा सुन्न मन हो तर कोहि पनि सेना कुरा गर्न नचाहिने, जे होस बिमल जीको बोल्ने शैली राम्रो छ ।

  • @deepaklama2445

    @deepaklama2445

    4 жыл бұрын

    12000 ko ta gadana vhako maobadi ko las mantra ho aja aru bebarise las ta kati ho kati 20000 hajar vhanda badi mareko thye maobadii

  • @sasartstudio9167

    @sasartstudio9167

    Жыл бұрын

    @@deepaklama2445 तयत्रो 20000 नै त हैन होला, 17000 जनताको बलिदानि भनेर त हरेक लेख र भाषणमा सुनिन्छ त अझै , कसो हो ??

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b2 ай бұрын

    गजब

  • @NepaliNomad1234
    @NepaliNomad12343 жыл бұрын

    कमरेड हरुको महान सहादत र त्याग ले आज हामि स्वतन्त्र भएका छौ तपाईं हरुको महान कार्य लाई सलाम छ , ति बिगत का कुरा सम्झ्दा रगत उम्लेर आउन्छ , ति पर्हरि आर्मि का ज्यादती क्रुर घिन लाग्दा ज्यादती सम्झदा अझै रिस मरेको छैन , अब जे भयो भैगयो सबै मिलेर देस बिकाश तिर लागौ , भग्वानले सबैलाई सद्बुदि दिउन 🙏🌹🙏 !!

  • @shivarajbk4685
    @shivarajbk46853 жыл бұрын

    नेपाली सेना भाको भए प्यान्सन खाएर घर बशिन्थ्यो अहिले केरा समाएर बशिया छ होईन कमरेड

  • @amarkhatri9875

    @amarkhatri9875

    3 жыл бұрын

    😃😃😃

  • @singisking3616

    @singisking3616

    3 жыл бұрын

    Manab adhikar jatiya vedbab ko laagi ladeka hun tha xainara k .salam garxu ma testa mahan yodda lai ek choti feri testai ladai hunu parx

  • @hhgghhh9729
    @hhgghhh97293 жыл бұрын

    धेरै राम्रो र रमाइलो interview सुन्न पाइयो

  • @arjunthapa5589
    @arjunthapa55893 жыл бұрын

    Very very good interview

  • @karmabk1329
    @karmabk13293 жыл бұрын

    ati ramro lagyo

  • @tekgc6060
    @tekgc60603 жыл бұрын

    Dherai ramro kura bimal sirko

  • @chheduplama4331
    @chheduplama43314 жыл бұрын

    धेरै राम्रो काम गरेछ मुला आबा प्रचण्डको गेडा खाउ

  • @dipakkhati2991

    @dipakkhati2991

    3 жыл бұрын

    Shai vanu vyo sir

  • @bhimsenshrestha7455

    @bhimsenshrestha7455

    2 жыл бұрын

    Sai ho

  • @aayogorkhali4122

    @aayogorkhali4122

    2 жыл бұрын

    Sahi kuru sir

  • @resbcreation159

    @resbcreation159

    2 жыл бұрын

    सहि भन्नू भयो यो खाते मुजि

  • @resbcreation159

    @resbcreation159

    2 жыл бұрын

    यो मुजि पहिला को माओवादी हरु लाई जहाँ भेटिन्छ त्येही कुट्नु पर्छ मुजि खाते माओवादी

  • @premrokaya7478
    @premrokaya74783 жыл бұрын

    तेतिको रगत उम्लिन्छ भने सिमा मा जानुनी ! किन आफ्नै दाजु भाइ सङ लडेको नि

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y4 жыл бұрын

    कति राम्रो बोल्ने तरिका हो यो बिमल जीको !

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    4 жыл бұрын

    सर हजुर ले पनि interview दिनु भयो सर।।।हजुर ले पनि जनयुद्ध मा भोक्नु भएका दुख कष्ट शेर गर्दिनु होस plz यो सुनौलो टिभि बाट

  • @pusparajkharel7217
    @pusparajkharel72174 жыл бұрын

    लिस्ने र गाम मा आंशिक सफलता पाए पनि हताहती पनि ठुलै भएको थियो तर कपुरकोट, खारा, गणेशपुर,मुर्कुते, भालुबांग, पदम पोखरी, भोजपुर , बहुण्डाडा,बेनी, चित्रे भन्ज्यांग, हान्दिंग कुसुम, चुहनडाडा( तेर्हथुम) मा माओबादी लडाकुको सर्मनाक पराजय भएको तथ्य इतिहास बाट कहिले ओझेल पर्ने छैन

  • @nepaliman9678
    @nepaliman96784 жыл бұрын

    Very good interview

  • @maheshbhandari4731
    @maheshbhandari47314 жыл бұрын

    Good interview

  • @manishlama5221
    @manishlama52214 жыл бұрын

    युद्धको विश्लेषण सहि लाग्यो

  • @garibgc6819
    @garibgc68194 жыл бұрын

    एकदम सुनिरहु जस्तो लाग्ने कुरा ।

  • @nitagiri4704
    @nitagiri47044 жыл бұрын

    very good interview

  • @shantarajgiri5933
    @shantarajgiri59334 жыл бұрын

    wao very good interview

  • @khumanandasharma4871
    @khumanandasharma48712 жыл бұрын

    Jay hos

  • @sirjankc7892
    @sirjankc78923 жыл бұрын

    धेरै राम्रो कुराकानी

  • @krishnakc1342
    @krishnakc13423 жыл бұрын

    धेरै राम्रो कार्यक्रम छ बिमल सरको ।

  • @resbcreation159

    @resbcreation159

    2 жыл бұрын

    त मुजि माओवादी को लाडो को टुप्पा हो

  • @gijanpoon5600
    @gijanpoon56004 жыл бұрын

    आफ्नै दाजुभाइ लदेर अहिले के पाएउ पापी हो

  • @krishnabaral2124
    @krishnabaral21244 жыл бұрын

    कमरेडको बोल्ने शैली साह्रै शिष्ट र सभ्य रहेछ ।

  • @asinaidi1611
    @asinaidi16114 жыл бұрын

    सलोट छ बहादुर एक कालिकोटे छोरा लाई आज भल्ला आफ्ने जिल्ला आफ्नै ठाँउ को मान्छे को अन्तरबार्ता सुन्न पाहियो धेरै खुसी छु धन्यवाद सुनौलो टिभी लाई

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    स्वागत छ तपाईंलाई पनि ।

  • @hombahadur9169
    @hombahadur91693 жыл бұрын

    dhearai ramro kura lagyo

  • @yangdembakumar502
    @yangdembakumar5024 жыл бұрын

    अस्भ्य कमेन्ट गर्ने मित्रहरूले भिडियो पूरा हेरेर मात्र कमेन्ट गर्नु होला!

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    त्यही त हजुर, नेपालीहरुको सभ्यता नै नभएको जस्तो देखिने, कुरा नबुझी लेख्ने बानी के ।

  • @himrajdangi8651

    @himrajdangi8651

    Жыл бұрын

    Good dai ma talabangabate herdexu

  • @babyrambasyal3611
    @babyrambasyal36113 жыл бұрын

    धन्यबाद बिमल जी लाई

  • @bambahadursamal8372
    @bambahadursamal83724 жыл бұрын

    उहाँले सहि कुरो गर्नु भयो आर्मिलाइ जाली लगाएर बन्देज गर्नु नै आर्मिले हार्नु थियोे किनकि बाहिर निस्कन पाउदैन खोरमा राखेर हान्नलाइ सजिलो भयो जनमुक्ति सेनालाई ।

  • @rabinadhikari7402
    @rabinadhikari74024 жыл бұрын

    बोली चै अरु आतंककारी को भन्दा राम्रो लाग्यो,,तर गफ चाहि अलि बडि नै देको हो

  • @hercules6808

    @hercules6808

    4 жыл бұрын

    😂😂😂

  • @ammbarbahadur5952

    @ammbarbahadur5952

    4 жыл бұрын

    Ali hoine dharai gaff diyo

  • @surenlimbu8359

    @surenlimbu8359

    3 жыл бұрын

    haha

  • @imagine6695

    @imagine6695

    3 жыл бұрын

    Guff hoin real ho Gaam ko ladai her mug KZread ma

  • @fridaysherpasherpa5474

    @fridaysherpasherpa5474

    3 жыл бұрын

    Afnai deshko daju bhai lukera marera nikai thulo kura garish bhokey kam gari khanu nashakney....

  • @madanmc991
    @madanmc9914 жыл бұрын

    dami lagyo

  • @anitakc4836
    @anitakc48364 жыл бұрын

    Ati ramro lagyo yo kurakani

  • @ganeshbahadur5715
    @ganeshbahadur5715 Жыл бұрын

    बिमल सर त नेपाल्को यक मात्र साहसि ब्येक्ती हुनुहुदो रहि छ धेरै राम्रो कुरा कानी हुँदै छ हाम्रो गाउमा पनि जानू भाको रहि छ मलाई उहा सङ्ग भेतेर यस्तै कुरा गरने मन छ म हाल बिदेस बात हेर्दै छु👍️👍️

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस् धन्यवाद

  • @suzanmagar6806
    @suzanmagar68063 жыл бұрын

    देशमा गणतन्त्र ल्याउन आफ्नो जिबनको आहुती दिने महान सहिदहरु प्रती लाल सलाम।

  • @RajkumarBistae2040
    @RajkumarBistae20402 ай бұрын

    गफ अलि बढी भयोजस्तो लाग्यो।

  • @sitabk2270
    @sitabk22704 жыл бұрын

    धेरै राम्रो बोल्ने शैली । धन्यवाद बिमल सर । धेरै मजा आयो । यस्तो उत्कृष्ट कार्यक्रम ।

  • @kritishpoudel1684

    @kritishpoudel1684

    2 жыл бұрын

    के पाइस त ? गेडा?

  • @danbahadurtamang3418

    @danbahadurtamang3418

    Жыл бұрын

    मलाई मज्जा आएन हात्या हिंसा लडाइँ नमज्जा नै हो

  • @bishanbbc6500
    @bishanbbc65004 жыл бұрын

    सायद गाम मा मरेका सैनिक का परिबार ले तिमी लाई सलाम गर्लान , प्रचण्ड त माथी नै पुग्यो नि ,, तिमी हरु लाई सुख छ नि ,,

  • @santoshbhujel8884
    @santoshbhujel88844 жыл бұрын

    यो माओवादीको फजुल गफ मात्र कति सुन्नु नेपाली सेनाको इन्टरभ्यु लिन पर्यो । यथार्थ कुरा थाहा पाइन्छ ।।

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    सेना साथीहरू बोल्नै मान्नुहुन्न, कृपया कोहि भए सम्पर्क गराइदिनु होला ।

  • @damodarkc3842

    @damodarkc3842

    4 жыл бұрын

    Sai kura

  • @krishnagautam3754

    @krishnagautam3754

    4 жыл бұрын

    Army ko afnai rules hunxa bro

  • @Nirumagar8090

    @Nirumagar8090

    4 жыл бұрын

    Sahi

  • @sumanthakuri8383

    @sumanthakuri8383

    4 жыл бұрын

    Nepali army yasri bildain kam garer dekhauxa sala chor haru

  • @sangramrai6658
    @sangramrai66584 жыл бұрын

    यत्रो युद्द लडेउ अन्त मा भारत कै डिजाइन मा परेको रहेछ ऐले बुजिदैछ सबै भारतिय डिजाइन मा लडेको रहेछौ तिमी हरु मुर्गा चै भयौ साथी हो देस को लागि लड्ने भनेउ तर सब भारत को स्वार्थ पूरा गरिदियौ।

  • @topb.pun.6120
    @topb.pun.61204 жыл бұрын

    मान्नै पर्छ पहिले पहिले😲📺️

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary12164 жыл бұрын

    Ramro interview 🌹🥀🥀🥀💛💛💛

  • @sabinkumarnagarkoti3175

    @sabinkumarnagarkoti3175

    3 жыл бұрын

    तर खैर !!! सहिद को मुल्यांकन त आखिर नेता कै स्वार्थ म सिमित रह्यो।।।

  • @mayakc2882
    @mayakc28824 жыл бұрын

    Ati ramro boli

  • @Hari-te5gf
    @Hari-te5gf4 жыл бұрын

    नढाटि किन भनत अतङ्ककारि कति वटा बैंक लुटियो? त अझै जिउदै छस्स अब प्रचन्डेको गु खान जाउ के पायो तिमिले सेन पुलिसका मान्छे मारेर।

  • @asinaidi1611

    @asinaidi1611

    4 жыл бұрын

    सब्य भासा मा कमेन्ट गर्नै आउदैन दानबिय निच सोच भएको मान्छे त्यति बेलाको परिस्थिति त्यस्तै थियो

  • @ammbarbahadur5952

    @ammbarbahadur5952

    4 жыл бұрын

    Hari sir le right kura garnu bho

  • @lokendrabhadur9067

    @lokendrabhadur9067

    3 жыл бұрын

    Hari kumar sahi vannu vo

  • @amritmagar5079

    @amritmagar5079

    3 жыл бұрын

    Ye hri chor kukur boln aaudainn khate muji rndi ko xoro

  • @kamalagm5976
    @kamalagm59764 жыл бұрын

    Very good news

  • @nplvai
    @nplvai4 жыл бұрын

    पुरा भिडियो हेरियो अरु अरु पनि लिएर अाउनु हाेला सारै राम्रो र रमाइलो लाग्छ सुन्दा र ह्यर्दा ।

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    धन्यवाद

  • @starluck5485
    @starluck54853 жыл бұрын

    अत्यन्तै राम्रो कुराकानी कुरा कानुनी

  • @santimagar5095
    @santimagar50954 жыл бұрын

    good interview

  • @pratimanlimbu7836
    @pratimanlimbu78364 жыл бұрын

    nice interview

  • @alishaks2750
    @alishaks27504 жыл бұрын

    ver great information

  • @birjitshahi8195
    @birjitshahi81954 жыл бұрын

    खतरा साथी

  • @buddhipun7792
    @buddhipun77924 жыл бұрын

    दमदार अन्तर्वार्ता हेर्न पाइयो

  • @spandankcee2377
    @spandankcee23774 жыл бұрын

    लास्टै गफ दियो सोल्टी ले 😥

  • @kcsangam2692
    @kcsangam26923 жыл бұрын

    साथी ले गफ गरेजती काम र कर्तब्य निभायेको भये आज यो हालत हुने थिएन ।

  • @MRGAMER-gi3le
    @MRGAMER-gi3le4 жыл бұрын

    Very good information about gam

  • @Nirumagar8090
    @Nirumagar80904 жыл бұрын

    शाहसिक आर्मी भनेको आर्मी हो ।

  • @durapramish2833

    @durapramish2833

    4 жыл бұрын

    Dr magar yup

  • @sumanbhandari1917
    @sumanbhandari19174 жыл бұрын

    रमाइलो कथाका साथ प्रस्तुतिकरण

  • @sachindrapoudyal5319
    @sachindrapoudyal53194 жыл бұрын

    He explain nicely. take him same place and explain where stand , How he scroll. explain about how it fighing. make modern interview. chair interview is out dated interview. go to real field and explain.

  • @harimayabhandari7625
    @harimayabhandari76252 жыл бұрын

    अत्यन्तै राम्रो कुराकानी

  • @krishnaprasadadhikari9455
    @krishnaprasadadhikari94554 жыл бұрын

    Khub gares chora

  • @mirabc7113
    @mirabc71133 жыл бұрын

    Very good 👍👍👍👍

  • @pyuthanhiro4237
    @pyuthanhiro42374 жыл бұрын

    Very good

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Жыл бұрын

    सलाम छ दाजु

  • @sdstudio0317
    @sdstudio03173 жыл бұрын

    33:13 पहिलो पटक माओवादीको मुखबाट नेपाली सेनाको बारेमा सत्य तारिफ सुउन्न पाइयो। खुशी लाग्यो।

  • @shaghimire1051
    @shaghimire10514 жыл бұрын

    अनि बिमल कुमार छेत्री जि सबसधरन जनताको ठूल्ठूला हात छ जतिसुकै खोकेनी।

  • @nimarr8751
    @nimarr87514 жыл бұрын

    Very good 👍😊👍👌

  • @kumargc1489
    @kumargc14894 жыл бұрын

    very very good interview bimal sir

  • @sagarsagarlimbu1016
    @sagarsagarlimbu10163 жыл бұрын

    तैले लडेर जिन्दगी के पाइस ,तलाई युध्द लडाएर महल बसेर शुख संग बसि रहेको छ

  • @sabingamer6332
    @sabingamer63324 жыл бұрын

    धेरै गफ दियो! सेना को कर्नेल, क्याप्टेन लगायत धेरै सेना ले आत्मासमर्पन गर्दा पनि बन्चरो ले हानेर मारेको हो।सेना लाई मात्रै मानब अधिकार ले किन समात्ने? यिनिहरुलाई समात्नु पर्दैन?

  • @nayushadhikari4397
    @nayushadhikari43974 жыл бұрын

    यस्तै भिडन्त मा लडेको आर्मी पुलिस को नी कहानी सुन्न मन लागेको छ । यो चोर माओवादी हरु ले भनेको सही छ कि गलत ।

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    सेना साथीहरू बोल्नै मान्नुहुन्न, कृपया कोहि भए सम्पर्क गराइदिनु होला ।

  • @nayushadhikari4397

    @nayushadhikari4397

    4 жыл бұрын

    सेना ले झुट बोल्दैनन् त्यही भएर आउँदैनन् । यो दाजु ले सही पनि भन्नु भयो आर्मी पुलिस खोर मा थुनेको भएर नी घाटा लागेको हो ।

  • @somlama1796

    @somlama1796

    3 жыл бұрын

    यस्ता साला चोर कुलाङगार हरुको कुरा गलात हो ..!!

  • @shivaramjali386
    @shivaramjali3864 жыл бұрын

    200 jana army vs 5000 mawobadi thiyo toyo baylama

  • @generaltechnical7801
    @generaltechnical78013 жыл бұрын

    Bimal dai ko interview ati ramailo lakcha

  • @dipendratiwari9328
    @dipendratiwari93284 жыл бұрын

    माओवादी मुजिको गफनै ठुलो

  • @deepakbista1787

    @deepakbista1787

    4 жыл бұрын

    muji kina gali gariko khati

  • @amritmagar5079

    @amritmagar5079

    3 жыл бұрын

    Tero baw le hanyo gfha khate muji rndi ko xoro

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar3 жыл бұрын

    Dami लाग्यो

  • @rabinshrestha4361
    @rabinshrestha43613 жыл бұрын

    Satya sahi kura garne comret ho tapai

  • @sidhimanmc9186
    @sidhimanmc91863 жыл бұрын

    very good introduction

  • @manepali8116
    @manepali81164 жыл бұрын

    Very good programme

  • @preamkumar3554
    @preamkumar35544 жыл бұрын

    कैलालीको जील्ला भासु भीर मा पनि घम्मसा घम्सी माओवादी र सेना को भएको थियो त्यो इन्टर भिउ लिनु पर्यो सर अब

  • @SunauloTV.

    @SunauloTV.

    4 жыл бұрын

    कोहि भए सम्पर्क गराइ सहयोग गर्नुहोला ।

  • @sobhanleo8674

    @sobhanleo8674

    4 жыл бұрын

    Sunaulo TV views bata aako half paisa or 20000 thousand dine ho bhane mero ekjana dai cha sipahi bata nai captain bhako moubaadi sanga derai thau ma ladera jitera captain bhako uslai bhetaidinchu ma.gorkha usko ghar maubaadi sanga ladi lagi captain ma retire bhayera basiranu bhako cha

  • @prakashkhadka7439
    @prakashkhadka74393 жыл бұрын

    Still he is feeling proud. Prachanda le chak chatayeko thapai rako hola..aba ta ali pachhuto hunu parne

  • @banwarilal9378
    @banwarilal93783 жыл бұрын

    Dami interview

  • @yuvrajkhatri1652
    @yuvrajkhatri16524 жыл бұрын

    अधेरो मा लुकेर लड़ने सक्ने भय त दिउस मा लडेर देखाउनु पर्ने नि अहले के फूई लगाहो

  • @shantarajgiri5933

    @shantarajgiri5933

    4 жыл бұрын

    Chaapamar yuddha bhaneko thaha napaune pajile k kura garnu !

  • @tejindragiri3439

    @tejindragiri3439

    4 жыл бұрын

    खेसिस छापामार युद्द ले

  • @ammbarbahadur5952

    @ammbarbahadur5952

    4 жыл бұрын

    Right kura garnu bho sir

  • @dhanrai2764
    @dhanrai27643 жыл бұрын

    Best interlocution your honour--tutors

  • @kalarai6371
    @kalarai63714 жыл бұрын

    Very good video

  • @sansarbhndari6545
    @sansarbhndari65454 жыл бұрын

    Very good information

  • @rahilagc9286
    @rahilagc92864 жыл бұрын

    Very good interview with bimal sir

  • @himbahadur2722
    @himbahadur27224 жыл бұрын

    घीनौदो खेल राजनीति गर्ने फटाहा हरू ले न घरको न घाटको बनाय देश को दुश्मन यिनी दलाल हुन

  • @adrianadrian2513
    @adrianadrian25134 жыл бұрын

    हजुरले सहि तरिकाले बिस्लेसन गर्नु भयाे खुसि लाग्याे।

  • @rammagar7115
    @rammagar71154 жыл бұрын

    Ramro bolne tarika

  • @devdas5524
    @devdas55243 жыл бұрын

    ठुलै युद्ध जितेछौ !!!! तेहि भएर लास्ट मा केरा पाएउ

  • @sangamrohe4959

    @sangamrohe4959

    Жыл бұрын

    बिमल कम्रेड ले केही पायन जोले अर्कको लागि garxa उस्ले केही पाउन भने कुरा था छ्की नाइ यो युद्ध जीतेर तिमी ले अनि तिम्रा अफ्नत अनि तिम्रा दिदी बैनी आमा आन्टी अनि सारा गरीब जन्ता ले अफ्नो अधिकार आफ्नो अधीन सबै पायो बुझ धेरै भनु पर्दैन

  • @sunilmahatara2578
    @sunilmahatara25783 жыл бұрын

    very great man

  • @adityalungeli8106
    @adityalungeli81063 жыл бұрын

    Ramro kuraa garnu bhoo

Келесі