बिमलराज खत्रीको नयाँ दमदार अन्तर्वार्ता-दिउँसो नै भएको आ*-क्रमणबारे विशेष जानकारी । कर्णाली चिसापानी

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका लोकप्रिय कमाण्डर बिमलराज खत्रीको महत्त्वपूर्ण अन्तर्वार्ता आज हामीले प्रकाशन गरेका छौं । कमाण्डर खत्रीले कर्णाली चिसापानीमा शाही नेपाली सेनासङ्ग भएको महत्त्वपूर्ण बिषय बारे पुर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have published an important interview of Bimalraj Khatri, a popular commander of Janasena Nepal. Commander Khatri has given complete information about the important issue with the Royal Nepali Army in Karnali Chisapani.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #bimal_raj_khatri #Pla_Nepal #nepali_army #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_sena #royal_nepali_army #karnali_chisapani #bimalraj_khatri_new_interview

Пікірлер: 316

  • @uttamjungchettri2382
    @uttamjungchettri2382 Жыл бұрын

    रोल्पा को लिस्ने को भिडन्त मा हामी २ जना ले नदि तरेर लोप्पा र गाली गरेको झलझाल्ली याद आउँछ बिमल राज कमरेड को जनमुक्ती सेना को कमण्ड हरुलाई जे होस हतियार जोगाउन सफल भैयो खेत को कान्ला कान्ला नागेरा उफ्रेरर तल को खोला तरेर हामी जोगियौं। बिमल राज खत्री र सुनौलो टि.भि सबै युनिट लाई मेरो तर्फबाट हार्दिक सुभाकामना गर्दछु।जय चन्द्र सुर्या 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद, तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर ।

  • @pawanrai4240

    @pawanrai4240

    Жыл бұрын

    Respect 🇳🇵🪖✊💂‍♀️

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    Жыл бұрын

    @@SunauloTV. साच्चै उहाँ सर नै हो र??यदि हो भने बिमल राज र उहाँ सर लाई सगै राखेर interview लिनु पर्यो...यो interview भाबी पुस्ता का लागि महत्त्वपूर्ण इतिहासिक बन्ने छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    @@swargadwariyoutube1295 एकदम, लिने कुरा छ ।

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    Жыл бұрын

    @@SunauloTV. बिमल र उहाँ सर लाई सगै राखेर interview लिनु पर्छ है सर।।।।

  • @greentea1431
    @greentea143115 күн бұрын

    नेपाल को युगन्तकारी राजनीति परिवर्तन को मुल सम्बाहक जनमुक्ति सेना हो

  • @poshanchetriee4767
    @poshanchetriee4767 Жыл бұрын

    बिमल राज जी को अन्तरबार्ता सबै सुने को थिए धेरै पछि फेरी आज सुन्न पाउदा धेरै खुशी लाग्यो बिमल राज जी को अन्तरबार्ता येति राम्रो लागेयो धेरै को अन्तरबार्ता सुनियो तर बिमल जी को अन्तरबार्ता जस्तो कसै को लागेन

  • @user-ns5ef6ys1y

    @user-ns5ef6ys1y

    Жыл бұрын

    sahi kura

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @sumanrai1900
    @sumanrai1900 Жыл бұрын

    सत्य कुरालाइ जस्ताको त्यस्तै बोल्ने एक मात्र कम्युनिश्ट लाग्यो मलाइ बिमल राज दाइ!

  • @tikabahadurhamal8639
    @tikabahadurhamal8639 Жыл бұрын

    बिमलराजको अन्तरबार्ता राम्रो लाग्छ किनकी दुबै पक्छेलाई सम्मान गर्ने र सत्य बोल्ने

  • @bijaybishwasrai9833
    @bijaybishwasrai9833 Жыл бұрын

    धेरै को अन्तरबार्ता हेरियो तर वहाँ को चाहिँ सहि लाग्छ । 🙏🙏

  • @yogeshshrestha1508

    @yogeshshrestha1508

    Жыл бұрын

    गजबको मान्छे संग को अन्तर्वार्ता

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 Жыл бұрын

    बिमल सर को नया गेटप अनि नया अन्त्रबर्ता सुन्ने र हेर्ने अवसर पाइयो है ।सम्भब भए प्रत्यछ्य भेट्ने इछ्या छहै बिमल सर ।

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    अवस्य पनि । धन्यवाद हजुर ।

  • @gopalbasnet5206
    @gopalbasnet5206 Жыл бұрын

    यौटा देश भक्त तपाईं पनि हो सलाम छ

  • @himngsuvlog6939
    @himngsuvlog6939 Жыл бұрын

    Thank you sunalo tv & GC sir 🙏. Hamro sabaiko payaro daju bimal dajulai hernu paeyo .

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    स्वागतम हजुर

  • @ambirgurung4462
    @ambirgurung4462 Жыл бұрын

    अाजका अतिथि र प्रश्न सोध्ने पत्रकार महोदयको अन्तरवार्ता मलाई पनि खुबै मन पर्छ । 🙏

  • @himathapa3050

    @himathapa3050

    Жыл бұрын

    malai pani hjr

  • @user-ns5ef6ys1y

    @user-ns5ef6ys1y

    Жыл бұрын

    ekdam

  • @garibkto5713

    @garibkto5713

    Жыл бұрын

    Sahi bhannu bho

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद र आभार छ हजुर

  • @okilbahadurrokaya3531
    @okilbahadurrokaya3531Ай бұрын

    सलाम कमरेड

  • @padamdamai706
    @padamdamai706 Жыл бұрын

    खुशी लाग्यो बिमल दाइ लाई देख्न पाउदा

  • @shoviyatshahi3254
    @shoviyatshahi3254 Жыл бұрын

    Last ma aayarw point ko kura grnu vyo bimal ji . Nepali sena baliyo hunu vaneykoi hami baliyo hunu ho rastra baliyo hunu hoo great thought.

  • @kapilsoni5230
    @kapilsoni5230 Жыл бұрын

    जस्ताको तस्तै सत्य वचन हजुरको मन पर्छ बिमल सर

  • @magarmanu463
    @magarmanu4632 ай бұрын

    Bimal dai god

  • @aayara1385
    @aayara1385 Жыл бұрын

    आज सम्म यत्रो धेरै हेरियो तर बिमल खत्री को जस्तो उत्कृष्ट चै कसैको पनि लागेन

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस् धन्यवाद

  • @GorkhalikoXoro
    @GorkhalikoXoro Жыл бұрын

    निक्कै समय पछि मलाई धेरै नै मनपर्ने प्रिय बिमल जी को अन्तर्वार्ता हेर्न पाइने भयो खुशी लाग्यो। उहाँको पुरानो अन्तर्वार्ता हरु पनि कहिलेकाही दोहोर्‍याएर हेर्ने गर्छु। डियुटी सकिन लाग्यो डियुटी सकिने बितिक्कै चिया पिउदै हेर्न बसिन्छ।

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @indrasorali5861
    @indrasorali58617 ай бұрын

    सलाम छ

  • @rajb.k4568
    @rajb.k4568 Жыл бұрын

    अभिबादन कमरेड जय नेपाल

  • @user-pj2ng2gd4g
    @user-pj2ng2gd4g Жыл бұрын

    बिमल सर को सबै अन्तर बार्ता सुनेसकेको थिय थेरै पछि फेरि आउदा धेरै खुसि लाग्यो sunaulo tv tq

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @bhimsenadhikari2697
    @bhimsenadhikari2697 Жыл бұрын

    Gooद बिमल खत्री दाइ तपाईंले भनेको एकदम ठिक हो ।तपाईंको भनाइ लाई म सम्मान गर्छु

  • @janamrai5638
    @janamrai563810 ай бұрын

    Sahi kura bro malai ni testai lagthyo kinki afnai daju Vai sang ladnu parda ko pida maileni vogelo xu 😂😂😂😂

  • @balkrishna6448
    @balkrishna6448 Жыл бұрын

    धेरै खुसी लाग्यो बिमल सर लाई धेरै पछि देख्न पाइयो उहाँ का भिडियो खोजी खोजी हेर्ने गर्थ्ये

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @jhagendragarthi4880
    @jhagendragarthi4880 Жыл бұрын

    सबै भन्दा सत्य र उतकृस्थ अन्तरवर्ता बिमल को सुनु सुनु लाग्ने

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @sarojgurung5874
    @sarojgurung5874 Жыл бұрын

    Great speech truthly😢

  • @puru218
    @puru218 Жыл бұрын

    बडो गज्जबको बिचार विश्लेषण सरको🙏

  • @shacarri179
    @shacarri1798 ай бұрын

    Tar army ma sir ko respect x khaleai khasalera boldina army lai ramro lgo salute

  • @gopalpunmagarpunmagar4697
    @gopalpunmagarpunmagar4697 Жыл бұрын

    सलाम कमरेड।

  • @dhanbahadur1251
    @dhanbahadur1251 Жыл бұрын

    सहि वाद गरने मानिस हुन बधाई छ

  • @GokulGyawalipersonal_space
    @GokulGyawalipersonal_space Жыл бұрын

    पुर्व माअोबादि ले नेपाली सैनिकको तारिखमा खर्चेको २-४ शब्द मनछुने नै छ है।

  • @sughamlamichhane
    @sughamlamichhane Жыл бұрын

    पुर्व आतंककारी सङ्गठनको एक योद्धा

  • @khadkajsarti3441
    @khadkajsarti3441 Жыл бұрын

    बिमल र राजन को कुरा सारै रमाइलो लाग्छ

  • @razshmagar966
    @razshmagar966 Жыл бұрын

    मलाई माओबादी पटक्कै मन पर्दैन म माओबादी बिरोधी हुँ तर बिमलराज दाई एकदम स्पष्ट वक्ता हुवुहुन्छ र मलाई मन पर्छ त्सय कारण म वहाँको सबै अन्तरवार्ता हेर्नेगर्छु!

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @tilakpuri454
    @tilakpuri454 Жыл бұрын

    सुनौलो टिभी मा जति पनि माओबादी लडाकु को अन्तरबार्ता हेरियो सबभन्दा राम्रो भनेको बिमल जि को हुन्छ पहिला र अहिले को ।।। अरु त सबै हावा हुन ।।

  • @gitashahi3570
    @gitashahi3570 Жыл бұрын

    चिसा पानी को लड़ाई सुन्न मन् थियो जे हुन्छ आज सुन्न पाई ओं। धन्यवाद x विमल सिर लाई

  • @shoviyatshahi3254

    @shoviyatshahi3254

    Жыл бұрын

    नवल karsap ko interview ma vaniseoxah tw sbboi

  • @user-yb3nm6rw3y
    @user-yb3nm6rw3y5 ай бұрын

    Dharai ramro kuro garnu vo bimal dajuly

  • @rameshkarki9998
    @rameshkarki99989 ай бұрын

    ❤❤❤

  • @kiranb.k331
    @kiranb.k33111 ай бұрын

    Tapaiko harek katha haru euta sundar kitab bannexa❤🇳🇵

  • @kamalmgr479
    @kamalmgr479 Жыл бұрын

    बिमल दाजुको नामै काफी छ।सुरु गरे है हेर्नलाइ

  • @Tkdmamba788
    @Tkdmamba7887 ай бұрын

    ❤ god

  • @bijaybishwasrai9833
    @bijaybishwasrai9833 Жыл бұрын

    प्रतीक्षा मा छु है म पनि🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @SureshArya-wu8ct
    @SureshArya-wu8ct Жыл бұрын

    Bimal dai lai dherai dharai dhanyabad xa ma tapaiko harek interview hereko xu malai tapai man parnu hunxa tapaiko bolaii r tapaiko hawbhaw sahi lagxa sahashi shena

  • @rajumagar7552
    @rajumagar7552 Жыл бұрын

    कुरा यथार्थ गर्नु हुन्छ जे छ तेही।देशभक्ति कुरा बिमल जि ले सही भन्नु भयो।बोल्दै मा तेरो,मेरो भन्दै मा कुर्सी मा बसेर मेरो देस भन्ने लाई डल्लै धागो ले मुख सिलाउन नसकेता नि आधा धागो ले भयेता नि सिलाई दिनु भयो।

  • @sumanluwagun6555
    @sumanluwagun6555 Жыл бұрын

    Good Job

  • @Anjalibistaxetri251
    @Anjalibistaxetri251 Жыл бұрын

    Great job! thanks sir

  • @durgakuwar3489
    @durgakuwar3489 Жыл бұрын

    Salam bimal comred

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @mohangurung6235
    @mohangurung6235 Жыл бұрын

    Your great think sir

  • @Awesomepics57189
    @Awesomepics57189 Жыл бұрын

    Jhandai 1 year paxi dekhna paiyo. Sunaulo tv lai dhanyabad. Dherai ferinu vayexa.

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर लाई

  • @bibekvloger413
    @bibekvloger413 Жыл бұрын

    sunoulo tv lai dheroi thanku

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @user-cv4ol7pd7z
    @user-cv4ol7pd7z11 ай бұрын

    ❤❤❤❤❤

  • @garibkto5713
    @garibkto5713 Жыл бұрын

    Good interview

  • @keshavkharel8870
    @keshavkharel8870 Жыл бұрын

    dherai ramro lagyo

  • @gorakhnepal2661
    @gorakhnepal2661 Жыл бұрын

    wow miss you bimal sir. Dherai paxi dekhna paiyo aba majjle herinchha.

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @starluck5485
    @starluck5485 Жыл бұрын

    राम्रो कुराकानी

  • @sandipgiri2056
    @sandipgiri2056 Жыл бұрын

    Bimal raj Daju ra Arjun Gc Sirko Voice Kati mitho xa kya...

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @garibkto5713
    @garibkto5713 Жыл бұрын

    Dherai ramailo antarbarta

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Жыл бұрын

    बिमलजी ले सत्य बोल्नु हुन्छ त्यसैले सबैले मन पराउछन ।

  • @chetbahadurdangi3278
    @chetbahadurdangi3278 Жыл бұрын

    Dhannyabad sunaulo tv ko Arjun G.C sar lai

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    w\c हजुर

  • @shantarajgiri5933
    @shantarajgiri5933 Жыл бұрын

    waooo yasto po ho antarwarta

  • @PuranMagar-vx1zx
    @PuranMagar-vx1zx5 ай бұрын

    दुश्मन बिद्रोही ले हो भन्ने सेनाले दुश्मन कहिल्यै भनेन बिद्रोही भन्छ।

  • @harischandrachamling8739
    @harischandrachamling8739 Жыл бұрын

    सलाम है काम्रेड

  • @raksewangrolpa4326
    @raksewangrolpa4326 Жыл бұрын

    मलाई बिमल दाजु अति मन पर छ

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 Жыл бұрын

    सलाम बिमल राज दाजु।

  • @khatribimalraj2633

    @khatribimalraj2633

    Жыл бұрын

    Shalam vae

  • @pawangautam8333
    @pawangautam8333 Жыл бұрын

    यस्तो सच्चा र इमानदारी लडाकु अरु खास्सै देखिएन।

  • @rameshkarki9998
    @rameshkarki99989 ай бұрын

    सत्य बाेल्नु हुन्छ

  • @dillirijal9316
    @dillirijal9316 Жыл бұрын

    जिल्ला संखुवासभाको पाँचखपन नपा वडा नम पाँच खमारे हाल कतार बाट हेर्दै छु बिमल सरकाे अन्तरबार्ता हेर्दा दुख पनि लाग्छ खुसिपनि लाग्छ

  • @dineshrai2739

    @dineshrai2739

    Жыл бұрын

    dilli sir khamare kataneri ho??

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @edge-ji6ce
    @edge-ji6ce Жыл бұрын

    ❤️❤️❤️💪💪

  • @jindagiyatra8859
    @jindagiyatra8859 Жыл бұрын

    Wow Bimal sir

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Жыл бұрын

    ल अब मज्जाले हेरिन्छ

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस्

  • @jyotipunmagar4252
    @jyotipunmagar4252 Жыл бұрын

    माओवादि लडाकु संचालित थिए तर म किन त्यो बेला शाहि नेपाली सेनामा भईन जस्तो लाग्छ नत्र मैले जानेथे प्रतिकार कसरि गर्नुपर्छ भनेर

  • @sushilachand1141
    @sushilachand1141 Жыл бұрын

    Real Kura..... good

  • @bibekvloger413
    @bibekvloger413 Жыл бұрын

    tq sir bimal sir alwas king

  • @lalshahi8984
    @lalshahi8984 Жыл бұрын

    Sai bolnu hunxa kamred le

  • @kapilbasnet4545
    @kapilbasnet4545 Жыл бұрын

    bimal ji lai pheri dakhnu piyo

  • @nimasherpa12
    @nimasherpa12 Жыл бұрын

    रामेछाप गर्जाङ को पनि ल्याइ दिनु हुन अनुरोध गर्दछु सुनौलो टिभी को पत्रकार दाइहरुलाइ 🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस् एकदिन अवस्य लिने छौं

  • @user-qo6fd6yw4p
    @user-qo6fd6yw4p Жыл бұрын

    Good

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    Thanks

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b5 ай бұрын

    गजब कुराकानी

  • @n9g641
    @n9g641 Жыл бұрын

    Nice videos bro.. a mini map on side would help to understand the geography of the firefight

  • @XYSTER_FF
    @XYSTER_FF Жыл бұрын

    great job thank you so much 💕

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    You are so welcome!

  • @rajugurung6128
    @rajugurung6128 Жыл бұрын

    ३ वर्ष जति युद्द गरेको थियो भने तत्कालीन माओवादीको बिऊ पनि राख्ने थिएन।

  • @netrathapa6029

    @netrathapa6029

    Жыл бұрын

    tyo tero soch ho vae taele soche jasto sajilo thiyana sakaehalne

  • @krishnamehara3617
    @krishnamehara3617 Жыл бұрын

    I am very confused about those .but i wish such types of solidarity use for the nation.

  • @himathapa3050
    @himathapa3050 Жыл бұрын

    Dubai jana dajulai namaste chha

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    नमस्ते हजुर

  • @sapanapokharel1636
    @sapanapokharel1636 Жыл бұрын

    बिमल राज कमरेड दाजु लाई मेरो ब्यातिगत लाल सलाम छ।दैलेख नौमुलेको चौकि को इतिहासिक याद आयो ।

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    तपाईं पनि हुनुहुन्थ्यो त्यहाँ

  • @sapanapokharel1636

    @sapanapokharel1636

    Жыл бұрын

    @@SunauloTV. हजुर दाजु नौमुले successful भयर कालि कोट सम्म संगै गैहिम । पछि कालिकोट देखि उहाहइरु अछाम तिर लाग्नु भो।। हामि सुर्खेत र दैलेख को सिमाना रानिमता क्याम्प को तारगेट तिर लागिम। त्या पनि हामि successful भहिम।

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    @@sapanapokharel1636 तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो

  • @sapanapokharel1636

    @sapanapokharel1636

    Жыл бұрын

    @@SunauloTV. समय र परिस्थितिले साथ दिय सम्म पकै नि सुनौलो tv मा बोल्ने मन छ दाजु।

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    @@sapanapokharel1636 अहिले कहाँ हुनुहुन्छ नि

  • @user-bf5sp3rd3v
    @user-bf5sp3rd3v5 ай бұрын

    मैले,बिमलजिको,धेरै,कहानिलाग्ने,भिडियो,हेरिरहदा,उहापत्िसम्मान,छमेरो,उहाले,कुनैकसैलाई,कतैपनि,नहेपिनेगरि,किलेर,हुनुहुन्छ,बिमललाई,सम्मानछ

  • @user-bf5sp3rd3v

    @user-bf5sp3rd3v

    5 ай бұрын

    कहिलेकाहि,निदाउन,सकियनभने,उहासग,कुराकानि,सुनेर,निदाउने,बानि,भैस्कयो,मेरोत

  • @SunauloTV.

    @SunauloTV.

    5 ай бұрын

    धन्यवाद हजुर

  • @kushsingh9150
    @kushsingh9150 Жыл бұрын

    जस्ताको तस्तै interview दिन सक्ने क्षमता भएको व्यक्तित्व विमलराज क्षेत्री

  • @sanjaychavan-xd5hq
    @sanjaychavan-xd5hq Жыл бұрын

    Tapia ko khara satay ra shi ho

  • @purashbhujel6395
    @purashbhujel6395 Жыл бұрын

    👍👍👍

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Жыл бұрын

    प्रतीक्षा गर्दै छु है, एकदम उत्साहका साथ ।

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस्

  • @royalrabi8335
    @royalrabi8335 Жыл бұрын

    लडाइ को बारेमा सत्ते बोल्ने सत्ते जानकारी दिने मान्छे कोहि हो भने त्यो बिमल राज खत्री हो ।

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Жыл бұрын

    Lal salam xa kamred lali ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @buddiramkc6664
    @buddiramkc6664 Жыл бұрын

    बिमलराजको जुँगा दारिपनी लामो भयछ

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    एकदम हजुर

  • @GorkhalikoXoro
    @GorkhalikoXoro Жыл бұрын

    चिसापानी भिडन्तको अन्तर्वार्ता कर्णेल नवल शाह बाट पनि हेरेको छु बिमल जी को अन्तर्वार्ता संग मेल खायो बिमल जी को अन्तर्वार्ता सत्यतथ्य हुन्छ त्यसैले सधै उहाँको बिग फ्यान।

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 Жыл бұрын

    🥰

  • @mohanjangraut4572
    @mohanjangraut4572 Жыл бұрын

    I have watched a lots interviews regarding the the ten insurgency in Nepal.... However, I have found you a true narrator who has exposed the reality..... without being prejudice...In fact .....You never wanted the then Nepalese brothers/ sisters to be involved into war.... However, you happened to get involve into this 😊. The way you have explained each events sounds praiseworthy..... Personally, I respect you brother.....And your new looks is admirable...... Sometime I think ki.....Tyo belako plan.....war vision Lai hamile feri activate garnu parcha.....but Not for Nepali dajubhai......but for those who has vulture eye upon Nepali motherland😊♥️🙏🙏🙏🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @dhawatamang5176
    @dhawatamang5176 Жыл бұрын

    dami lagxa dajuko stroy

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद

  • @jeevanshahi7464
    @jeevanshahi7464 Жыл бұрын

    You are great! Bimal sir

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @thadarenarayan6707
    @thadarenarayan6707 Жыл бұрын

    Yakdam ramro kura kani

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @manojthapaliya2691
    @manojthapaliya2691 Жыл бұрын

    बिमल सर को अन्तरबार्ता धेरै राम्रो जो बोल्छन् सत्यतथ्य बोल्छन् ?

  • @tilgurung
    @tilgurung Жыл бұрын

    big fan hajur ko ma

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @bikramrai36
    @bikramrai36 Жыл бұрын

    Sabai interview here bimalaraj daju prasta bakta ho sarai prasta bolnu hunchha

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

Келесі