त्यो आ* क्रमणमा शाही नेपाली सेना ब्यारेक बाहिर नै आएर बजाउन थालेपछि | यस्तो भएर फर्कियो जनसेनाको फौज
सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेनाका लोकप्रिय कमाण्डर बिमलराज खत्रीको कपुरकोट बारे नयाँ अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. A new interview about Kapurkot by Bimalraj Khatri, a popular commander of Janasena.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #kapurkot #nepali_army #nepali_sena
Пікірлер: 94
सच्चा योद्धा बिमलराज खत्री सर लाइ २१ टोपको सलामी 🙏🙏🙏🙏🙏
झपट थापा,नवल शाह र विमलराज खत्री सरको अन्तर्वाता सत्यतथ्य नै लाग्छ👌तर आफ्नै दाजुभाइ बिच यस्तो युद्ध हुनु दुर्भाग्य हो😢
बिमलि जि कुरा चाहिँ सत्य लाग्छ
Satya.kura.bolne.manxe.bimalraj
Very good bimal sirko interview
❤❤❤❤ati ramro
Thank you so much sabai jankari ko lagi me from Japan 🗾❤❤
@SunauloTV.
5 ай бұрын
w\c sir
यो दाजुले सहि बोल्छन
Gajab interview
आर्मी सङ्ग कहा लड्न सक्थ्यो त माओवादी। आर्मीका भगुवा नै माओवादीका कमान्डर हुन्थे रे।
बिमल जीको कुराकानी सत्यतथ्य लाग्यो।करमठ योद्दाले सत्य बोल्नु राम्रो हो।
गजब
Sahi kuro
कती मिठो गफ khtari sir
@SunauloTV.
6 ай бұрын
धन्यवाद
Bimal sar lai dherai paxi dekhna paiyo khusi laagyo
@SunauloTV.
5 ай бұрын
धन्यवाद हजुर
Bimal raj khatri satya bolhunxa
सलाम छ।
सत्य बोल्ने मान्छे बिमल जी
शाही सेना हुनु मा गर्व ले छाटी फुल्छ,🇳🇵
@tankalimbu6557
5 ай бұрын
के मान्छे मार्दा त्यत्रो छाती फुलेको हो ?
@user-dq6el7ze7c
5 ай бұрын
@@tankalimbu6557 हामी लाई हान्न आउने आतंककारी जङ्गली लाई मार्दा खुशी नै लाग्यो
@user-dq6el7ze7c
4 ай бұрын
@@tankalimbu6557आतंककारी जङ्गली चण्डे को पिउसा हरु मार्न आउदा फुल माला ले स्वागत गर्नु पर्ने हो?
@tankalimbu6557
4 ай бұрын
@@user-dq6el7ze7c अनि त अहिले उसैलाई सलाम ठोक्छस, उसैको अङ्गरक्षक छस। खुब औडाहा हुँदै होला होईन बलात्कारि? घरभित्र सुतेका महिलाहरुलाइ आगो लाएर नमरेकालाइ बलात्कार गरेको होकि होईन खारामा। युद्धको के कुरा गर्नु जतिबेला युद्धनै थिएन । राजाले घुडा टेकिसकेका थिए ।०६३/१/१३ गते बेलबारिमा सपना गुरुङ लाई बलात्कार गरेर मारेको होकि होईन ? त्यो घटना पछि ५ जना निर्दोष नागरिकको गोलि हानी हत्या गरियो। १४ जना घाइते भए। आँखा फुटेको गधा ।
"यथार्थ को अर्को नाम बिमल सर "।
जय होस
सारै राम्रो अन्तरवार्ता त्यो विगत लाई भोग्न नपरे पनि सुनेर भयनी जानकारी पाए।।।सुनौलो टिभि परिवार अनि अन्तरवार्ता मा आउने सम्पूर्ण लाई धन्यबाद
@SunauloTV.
6 ай бұрын
स्वागत छ सर
Sidha kura yo matra hola ramro lagxa
Bimal sir ko boli ma jadu❤❤❤
Salam chha bimal daju
❤❤❤❤
❤❤❤
herna suru
Dherai Samamaye paxi sunaulo tv ko interview herdaixu🙏🌷🌷
@SunauloTV.
6 ай бұрын
धन्यवाद सर
namaste bimal daju
babal bibal ji
Welcome Arjun gc sir
@SunauloTV.
6 ай бұрын
धन्यवाद हजुर
yo manxe je hos jhut boldain tesaile herne garxu
A very huge fan of Sir Bimal Raj Khatri all the way from the Netherlands 🇳🇱😍🙏. Sahrai khushi lagchha. Jaba Sunaulo TV ra Bimal sir saathma hunchha, sabai peer/dukha bhulchhu. Aba Bimal Sir ra Sunaulo TV milera sanchaar kshetrama kehi garda ramro hola kina ki mero dekhaima Bimal Sir maa katha prastut garne ek adbhoot kshamata chha. Saathai Sunaulo TV ko Sir, hajurma pani karyakram sanchalan garne atyanta ramro shaili ra kaushalta chha. Just mero hajurharu pratiko euta shubhechchha matra ho, baanki hajur haruko marji😍😍🙏🙏. Ani euta kura chahi please Bimal Sirlai mero Namaskar sunai dinos na la Sir hajur🙏🙏
@SunauloTV.
6 ай бұрын
हस्, धेरै धेरै धन्यवाद सर ।
Bimal bro viral
pahilo ma
suru
sunaulo tv ra civil war ko video seftey rakhanuparchha hai arjun sir pachhi ke tha fari tauko uthauchhan yenle.
@SunauloTV.
6 ай бұрын
हस् सर
Yanba ko ho
लगभग लगभग😂❤
जि सी सर यो बिसय मा त सरत सर वा पाबेल कमरेड लाई सोद्धा हुन्छ
@SunauloTV.
6 ай бұрын
हस् हामी उहाँलाई सोधौला सर
धन्न बिमल सर सकुशल रहनुभयो र त्यो दन्दकालको सबै सत्यतथ्य सुन्न पाईयो सबै नभए अरु माओवादीले त झुट बोलि बोलि पागल बनाउने रहिछन् अरु जम्मै माओवादी झुटो मात्रै बोल्छन् कुरा ठुलो ठुलो मात्रै गर्छन् हामी नै हिरो भन्छन् चिलाउनेको ठुटा जस्तै देखिन्छन् आफुत 😂😂😂
पहिला झुसे बारुलो अहिले कालो अरिङ्गाल भाछ।आफ्ना सहकर्मी को जिबन बिर्से का छन।खै के कुरा गर्नु?
बिम जि तपाईं हॠ लाई बिस्वास दिलायर मान्छे मराइयो तर जनयुद्ध फेक या झुठो रहेछ हैन?
Kapilvastu Taulihawa ko jaankari vaye share garau na
@SunauloTV.
5 ай бұрын
हस्
अर्जुन सर डडेलधुरा को हगुल्टे लेक को जानकारि पाउन बिमल जि को मुख बाट
@chakraprakashbalayar
6 ай бұрын
achham ko video payana maile
@SunauloTV.
6 ай бұрын
हगुल्टेको भिडियोहरु पहिले पनि लिएका छौं, हस् फेरि पनि लिने छौं
@SunauloTV.
6 ай бұрын
अछामको त धेरै भिडियो छ नि, बिमलराजको नै दुईवटा छ
Good gorkha army lai Egland ko rani le solut garxa yatikai solut pako hoina bahadur vayara how.
Aakhairi.k.bachar.hamro.nepalma.dani.daninai.cha.garip.garipnai.cha.
🤬🤬🤬
0
पासाङ इंडियन आर्मी होइनन्।त्यो समयमा इंडियन आर्मी बाट पेन्सनमा आएकाहरु बाट हो सिकायको तपाईंको कमाण्डरहरूलाई
नेपालगंजको भन्नु न ।
@SunauloTV.
5 ай бұрын
हस्
बिमल सर नमस्कार हजुर लाई, सल्यान मा धेरै लडाइ भकाहुन् त्याे समय कपुरकाेट,कालिमाटी प्रहरी चाैकि काल्चे,दाङ सल्यान सिमाना रातामाटा अनि तारिकेकाे डाडा दाङको बबई जल्जला ती क्षेत्रमा सहभागी हुनुभाछ भने भनिदिनुन सर
@SunauloTV.
6 ай бұрын
हस् हामी फेरि सोधौला
Satya bolnay manchey lie salute cha❤❤❤
Aaha nikai lamo parkhai pxi aaja damdar parusti herna paine vaiyo big fayan bimal sar
@SunauloTV.
6 ай бұрын
धन्यवाद हजुर
Bimal ji interview Satya tattya lagxa
Bake kusumko barema pani banaunu paro video
@SunauloTV.
6 ай бұрын
पहिले बनाएका पनि धेरै भिडियोहरु छन्, फेरि पनि ल्याउने छौं है
Ruinibang,jelbang,thabang ajhai aru pani bang dherai xan
@SunauloTV.
6 ай бұрын
एकदम
Kot gau
खारा आक्रमण को माऔबादि र आर्मिको सगै राखेर भिडियो बनाउनु न
@SunauloTV.
6 ай бұрын
हस्, कुनै दिन बनाउने छौं
बिमल सर लाई 21ताेप काे सलामि छ मेराे तर्फबाट 🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
@gangarana8652
5 ай бұрын
Aafnai Nepali Daju Bhai Didi Bahini Marney Mula lai K ko 21 Tepro ko Salami 🐕🦄ho
पुरानो अप्लोड गरेको कि नैया अन्तरबार्ता हो यो ?
@SunauloTV.
6 ай бұрын
नयाँ हो नि, अहिले लिएको म
सलाम छ पुर्व जनमुक्ति सेना बिमल राज खत्रीलाई
@SunauloTV.
6 ай бұрын
धन्यवाद हजुर
बिमल राज खत्री कमरेड को सत्य तथ्य भनाई को महान यौद्दा सहि लाग्छ पत्रकार मोहदय सर सल्यान को श्रीनगर इलाका प्रहरी चौकि रेट गरेको भिडियो ल्याउनु पर्यो किन कि म पनि त्यही प्रहरी चौकी मा सहभागी थिए हाल म बाहिर भएको कारण ले अरु कमरेड को मुख देखि नै सुन्ने चाहाना छ
@SunauloTV.
6 ай бұрын
हस्, पहिले पनि लिएका थियौं, श्रीनगरको फेरि पनि ल्याउने छौं । तपाईं नेपाल आएको बेलामा भेटौ है
गजब