गणेशपुर भि*- डन्त बारेमा बिमलराज खत्रीको अन्तर्वार्ता | आखिर त्यति छोटो समयमा कसरी सक्यो अजय दलले ?

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । बर्दियाको गणेशपुरको बारेमा जनसेनाका लोकप्रिय कमाण्डर बिमलराज खत्रीको महत्त्वपूर्ण अन्तर्वार्ता । शाही नेपाली सेनाको अजय दल गणसङ्ग भएको सारा नालीबेली ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Bimalraj Khatri, a popular commander of the Janasena Nepal, about Ganeshpur in Bardia. details Information with Ajay Dal Gan of the Royal Nepali Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #ganeshpur_bardiya #bimalraj_khatri_ganeshpur #nepali_army #nepali_sena #ajay_dal_gan #bimal_raj_khatri

Пікірлер: 262

  • @nabalshah8971
    @nabalshah89717 ай бұрын

    Only the dead have seen the end of war...

  • @user-nb3yj2od2x

    @user-nb3yj2od2x

    6 ай бұрын

    कर्सब हजुरको अंग्रेज़ी जंगली हरु बुझ्न सक्दैनन् तसर्थ नेपालीमा नै लेख्दा हजुरले गणेशपुरमा फायर गरेको गोलि जस्तै लाग्नेछ निशानामा ।

  • @NbNirdosh-md4zr

    @NbNirdosh-md4zr

    6 ай бұрын

    मुख समालेर टिप्पणी गर्ने गर मण्डलले ।

  • @user-nb3yj2od2x

    @user-nb3yj2od2x

    6 ай бұрын

    @@NbNirdosh-md4zrजे भने नि सत्य सत्य नै हो । अब धेरै नउफ्रे हुन्छ सब कुरा नेपाली जनतालाई थाहा भइसकेको छ ।

  • @a10nip48

    @a10nip48

    5 ай бұрын

    जय नेपाल सर नेपाली सेना सुन्ने बितिकोइ गर्व लाग्छ जय अजय दल

  • @harikc9266

    @harikc9266

    5 ай бұрын

    ​@@user-nb3yj2od2xyou

  • @bishnutamang2797
    @bishnutamang27977 ай бұрын

    एउटै भिडन्तको धेरै जनासंगको अन्तरवार्ता सुनेर तुलना गर्दा बिमल सरले बोलेको र नवल सरले बोलेको सत्य लाग्यो..,

  • @prakashkhadka5398
    @prakashkhadka53987 ай бұрын

    आतंककारी नै भय पनि बिमल सर सत्य बोल्नु हुन्छ , वास्तविक कुरा गर्नुहुन्छ, यहि कारण उहालाई सबैले मन पराउछन

  • @NbNirdosh-md4zr

    @NbNirdosh-md4zr

    6 ай бұрын

    शब्य भएर कमेन्ट गर्न आउदैन मन्डले तलाई । तेरो औकात अमेरिकाले आतंककारीको सुचिबाट हटाइ सक्यो।

  • @Naturelover061

    @Naturelover061

    4 ай бұрын

    @@NbNirdosh-md4zr😂😂😂😂😂

  • @sure.person7268
    @sure.person72687 ай бұрын

    माओबादि को धेरै अन्तर्बर्ता सुनियो तर बिमल सर 1 मत्रै हुनुहुदो रहेछ सत्य बोल्ने

  • @a10nip48
    @a10nip487 ай бұрын

    नबल शाह नेपाली हिरो ❤❤❤जय नेपाल जय अजय दल

  • @Mindchange12345
    @Mindchange123457 ай бұрын

    माउबादी लडाकु मद्य्का बिमलराज सर ले सत्य बाेलनु हुनछ

  • @Dhrubgiri6
    @Dhrubgiri67 ай бұрын

    सहि र सत्य बोल्ने बिमल सर l

  • @bomkshhetri4074
    @bomkshhetri40747 ай бұрын

    बोल्ने शैली र सत्य ठिक लाग्यो बिमल जि को

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel17847 ай бұрын

    सुनाैलो तेलिभिजन परिवारलाई पनि धेरै धन्यबाद केही समय अगाडी बिमल सरको अझै भोली सुन्पाए हुन्थयो जस्तो झिज्ञासा हरु पूरा गरि दिनु बएकोमा पर्तकक्ष लाईबमानी लयाई दिनु भयो धन्यबाद जय सुनाैलो तेलिभिजन जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    स्वागत र धन्यवाद छ हजुरलाई

  • @madhuranabhat3732
    @madhuranabhat37327 ай бұрын

    प्रचण्ड बाबुराम र कमान्डर हरुको आदेश मान्नु नै तिमिहरुको गल्ती थियो 100 जना सरकारी फैज भएको ठाउँमा 1000 जना गएर एक दुई ठाउँमा जितेउ होला।देखेउ हैन नेपाल आर्मी को बहादुरी ।तिमीहरूको धेरै क्षेती भयो तेहि भएर शान्ती प्रक्रियामा आएउ।अहिले कोहि खाडीमा कोहि भारतमा घाइते हरु को बिजोग छ।सरकारी सेनाले त पेन्सन त पाएका छन ।बिमराज सत्य बोलेका छन

  • @user-sf6it5ju7f
    @user-sf6it5ju7f7 ай бұрын

    बिमल दाई नमस्ते तपाईंको बिचार ब्यक्त गरेकाे मनपर्छ सत्य बोल्नु हुन्छ ❤❤❤

  • @bhimnepal1521
    @bhimnepal15217 ай бұрын

    याे इन्टरभिउमा नबल शा पनि एकैसाथमा भयकाे भयनि मा कसम यतिधेरै भाइरल हुनेथियाे याे भिडियाे / हाल दुबइ uae🙏🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    सहि भन्नू भयो, धन्यवाद

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel17847 ай бұрын

    आहा यो होनी डमदार ईन्त्रबिउ बनेको अब सुन्नलाई सुरु गरियो है बिमल सरको खरो तिखो मन छुनी कुरा हरु उहाँको भोगाई हरु

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    धन्यवाद, हजुर

  • @magarshivarana6474
    @magarshivarana64747 ай бұрын

    माओबादि भयर सत्य बाेल्नि भनेकाे बिमराज मात्र हुन अरु सब ढाई हान्नि मात्र हुन

  • @surajbabugaire9527

    @surajbabugaire9527

    4 ай бұрын

    १00%

  • @user-du7qi5ds8u
    @user-du7qi5ds8u7 ай бұрын

    🎉धेरै दिन पछि हेरन पाइयो बिमल दाइको अन्तर वार्ता आनन्द आयो

  • @rajeshshrestha9093
    @rajeshshrestha90937 ай бұрын

    सही कुरा गर्नु हूनछ तपाई ले तेही ख़ुशी लागछ जे जस्तों भए पनी

  • @JeyogindraUser-ry3bi
    @JeyogindraUser-ry3bi7 ай бұрын

    सत्य बोलेसी मन नपराउने कुरै छैन ।बिमल जि ले सारै मजाले खुलेर बोल्दिनुहुन्छ रमाइलो लाग्छ।

  • @bikashgc8470
    @bikashgc84703 ай бұрын

    सबै अन्तरवार्ता मा सहि साचाे बाेेल्नु हुन्छ उहाले,,

  • @BhanuBhaktaSharms
    @BhanuBhaktaSharms7 ай бұрын

    माअोवादी लडाकु को अन्तरबार्ता मा बिमलराज सर को अलिक धेरै सत्य जस्तो लाग्दछ,

  • @hariprasadsubedi3351
    @hariprasadsubedi33514 ай бұрын

    नबल शाह भनेको नेपाली आर्मिको डन हुन म सलाम गर्छु।

  • @kailashoffical6993
    @kailashoffical69937 ай бұрын

    सलाम कमरेड ❤️❤️🙏🙏🙏

  • @kishorkusum6837
    @kishorkusum68377 ай бұрын

    त्यो लडाईमा म पनि थिए आर्मीबाट माओबादीलाई राम्रै सबक सिकाईयो। N/G.batt.बाट

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    तपाईंको पनि भोगाइ सुन्न पाए हुन्थ्यो सर

  • @kishorkusum6837

    @kishorkusum6837

    7 ай бұрын

    @@SunauloTV. हुन्थ्यो सर तर म अहिले रोजगारीको सिलसिलामा बाहिर देशमा छु।

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    @@kishorkusum6837 अन्लाईनबाट अथवा नेपाल आएको बेला कुराकानी गरौं है सर

  • @rishmanchoudhari760
    @rishmanchoudhari7607 ай бұрын

    बिमल राजकोसरको गनेसपुरको बारेमा हेर्न निकै मन खुल्बुलि भै राको थोयो हेर्न पायो ❤❤❤

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    हस् धन्यवाद

  • @deepvloging3112
    @deepvloging311221 күн бұрын

    बिमल जि को अन्तर्वार्ता एकदम दमदार अनि वास्तविक यथार्थ 🙏

  • @SunauloTV.

    @SunauloTV.

    20 күн бұрын

    धन्यवाद हजुर

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk7 ай бұрын

    सत्य बोल्ने मावबादी को यक मात्र ब्यक्ति

  • @XeetriManab
    @XeetriManab7 ай бұрын

    bimal is honest men❤❤❤

  • @krishnabtr5204
    @krishnabtr52047 ай бұрын

    Right now the situation is like this in Myanmar. I am from Myanmar jay Nepal 🇳🇵❤🎉

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    धन्यवाद हजुर

  • @Rai-Aiman
    @Rai-Aiman7 ай бұрын

    न आर्मीको जीत न माऔवादीको जीत आखिरमा नेपाली नेपाली लड्यो अन्तिममा जिन्दगी बेकार भयो

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    सहि भनाइ

  • @tkdryder5866
    @tkdryder58664 ай бұрын

    सुनौलो टिभी लाइ धन्यबाद ❤❤❤

  • @subasbasnet1507
    @subasbasnet15077 ай бұрын

    आजय दलले राम्रो सबक सिकायो माओवादी लाई

  • @ansanshikamapchhan4247

    @ansanshikamapchhan4247

    7 ай бұрын

    डाँडा तिर नपारे र हो 😂😂

  • @dbkhadka7566
    @dbkhadka75667 ай бұрын

    हजुर को बोल्ने शैली खुबै मन पर्छ बिमल दाइ ।तर तेसरी लडेर आखिर उपलब्धि देश ले खासै पाएन दाइ प्रचण्ड को परिवार लगायत केही को लागि राम्रो भयो तेति हो ।

  • @shankarchau8332
    @shankarchau83326 ай бұрын

    यिनी भाको ईन्टरभिउसुन्न सारै राम्रो बढाई चढाई नगरीभन्नछन र रोचक लाग्छ

  • @Bankai056
    @Bankai0567 ай бұрын

    दामी छ यो कुराकानी

  • @sangitdarpan3423
    @sangitdarpan34237 ай бұрын

    धेरै समय पछि हेर्न पाइयो।सुरु गरियो है त हेर्न

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    हस् धन्यवाद

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi4 ай бұрын

    सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤

  • @nandaramroka6624

    @nandaramroka6624

    Ай бұрын

    मानवअधिकार प्रयोग गरेर होला कृया बसेका निसशस्त्र सेनाप्रहरी, स्कुलमा पढाइरहेका शिक्षक र पुराण पढिरहेका ब्राह्मणलाई तडपाइ तड्पाइ हत्या गरेको है? धन्न यमराजको घरमा ठाउँ खाली रैनछ त्यो बेला र अहिले भुक्न पाइराकोछस।

  • @LalitPun-on8mx
    @LalitPun-on8mxАй бұрын

    Bimal brother ko interviw sarai man parxa Jitko ranar sang ko interview linu paryo patrakar sir ❤🙏

  • @SunauloTV.

    @SunauloTV.

    Ай бұрын

    हस् हामी भेट्ने योजना बनाएका छौं

  • @user-xj6jx2mk7f
    @user-xj6jx2mk7f7 ай бұрын

    अर्जुन जि बिमल जि लाई सबै सुनाउन दिनु होस न ।

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    हुन्छ ।

  • @diproshanmagar3517
    @diproshanmagar35177 ай бұрын

    Sahi interview.... U empress ever one for sunoulo tv...... Specially civil war history...

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    धन्यवाद सर

  • @MohanBhattrai-dx4jq
    @MohanBhattrai-dx4jq2 ай бұрын

    अजय दलले लडेको ठाउँमा जितेरै छाड्ने रैछ

  • @rameshthapa8854
    @rameshthapa88547 ай бұрын

    अरु गफाडि माओवादी ले त ठुलो ठुलो कुरा गर्थेत चिथार्नि हरुले बास्तबिकता यस्तो पो रहिछन गणेश पुरको उहाँले सबै कुरा नलुकाई एथार्त भन्नुहुन्छ

  • @user-vp8cu6cb6w
    @user-vp8cu6cb6w7 ай бұрын

    धेरै माओ बादि लडाकुहरुको interview सुने तर वास्तविकता र सत्य बोल्ने बिमल सर हो अरु सब झुट बोल्ने

  • @user-oi2sw6mo8l
    @user-oi2sw6mo8l7 ай бұрын

    यहीँ कुरा सहिलाग्छ

  • @amarkanxa010
    @amarkanxa0107 ай бұрын

    बिमल दाईको big fan

  • @Mi_Lan15
    @Mi_Lan157 ай бұрын

    माओवादी कहिल्यै मन परेन र सायद मन पराईने नि छैन।तर उहाको चाही फ्यान म।सरकार पक्षको सेनालाई शत्रुवत भाषा प्रयोग नगरी सम्मानसाथ सत्य सत्यतथ्य नजिक रहेर बोल्ने शैली राम्रो छ। सायद राम्रो शिक्षा लिनुभएको होला संस्कारको साथ। अरू अनपढ गवारहरू त सब गफाडी मात्र देखे।

  • @swargadwariyoutube1295
    @swargadwariyoutube12957 ай бұрын

    बिमल राज पनि पिलि मा सहभागी हुनु भएको रहिछ।चन्द्र कटुबाल सर बिमल राज सर लाई सगै राखेर अन्तर्वाता लिने प्रायास गर्नु होला है सर

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    एकदम लिने हो

  • @roshandevkota6419

    @roshandevkota6419

    3 ай бұрын

    ​@@SunauloTV. xitai linu paro sir

  • @SunauloTV.

    @SunauloTV.

    3 ай бұрын

    @@roshandevkota6419 हस्

  • @bhupalshrestha7558
    @bhupalshrestha75587 ай бұрын

    माओवादिले कहिलै पनि सैनिक लाइ जित्न सक्दैनथ्यो छिटै वार्ता भए र मात्र हो नत्र माउवादि को नाम वाट नै मेटिन्थे।

  • @KhatakChankeBudha
    @KhatakChankeBudhaАй бұрын

    राम्रो लाग्छ बिमल दाइको कुरा अरु सबै मावोवादी गलत बोल्छन

  • @tekendralimbu9847
    @tekendralimbu98474 ай бұрын

    प्राय म ईन्टरभ्यु हरु धेरै हेर्ने गर्छु तर बिमल राज दाइले चाहि सहि कुरा गर्नु भको छ है

  • @ManojKhadka-pf8bc
    @ManojKhadka-pf8bcАй бұрын

    सत्य बोल्ने मान्छे बिमल जि ❤

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq7 ай бұрын

    Nice program

  • @swargadwariyoutube1295
    @swargadwariyoutube12957 ай бұрын

    नमस्ते दुबै जना सहासी सरहरु🙏

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    🙏

  • @indrasorali5861
    @indrasorali58617 ай бұрын

    सलाम छ योद्दाहरुलाइ

  • @kiranb.k331
    @kiranb.k33115 күн бұрын

    jasle je sukai vann euta desh ko sahasi sachaa xoro ho bimal ❤🙏💪🇳🇵

  • @nirkumaralemagar9490
    @nirkumaralemagar94907 ай бұрын

    Good sir

  • @Roshan.010grg
    @Roshan.010grg7 ай бұрын

    Waiting

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    धन्यवाद

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy7 ай бұрын

    सत्य ओल्ने महान ब्यक्ति❤❤

  • @budhasher7836
    @budhasher78367 ай бұрын

    Welcome Arjun gc sir and Suman bhandari ji Bimal Khatri ji lai pani

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    धन्यवाद सर

  • @MukundaKhatri-fy3qf
    @MukundaKhatri-fy3qf14 күн бұрын

    I salute sir but Mero babalai Mero ghati retni bela hjr Pani hununthyo sir

  • @SunauloTV.

    @SunauloTV.

    13 күн бұрын

    कहाँ देखि होला हजुर

  • @sumanbhandari9035
    @sumanbhandari90357 ай бұрын

    गजब

  • @aasajay
    @aasajay7 ай бұрын

    Ramro Khushi lagyo

  • @bhojindradeuja
    @bhojindradeuja28 күн бұрын

    नबल शाह ले धुलो चटाको तेहा

  • @haribudha7653
    @haribudha76537 ай бұрын

    Good interview sir♥️♥️

  • @reshambasnet8187
    @reshambasnet8187Ай бұрын

    जङ्गलबाट उदाएका हरु जङ्गलमा सक्किने निश्चित छ- सिद्धान्त भने उहीँ पुरानो नै हो नझुक्किनुहोला, लुट्ने शैली मात्रै परिवर्तन गरेका हुन सिद्धान्त भने पहिलेकै हो ।

  • @budsmanlimbu7339
    @budsmanlimbu73397 ай бұрын

    Dami dami

  • @lalitbist9747
    @lalitbist97472 ай бұрын

    Hami lai ambuss ma parna aako thiyo dhobi khayo jai ajaya dal

  • @Naturelover061
    @Naturelover0613 ай бұрын

    बाघलाई जति बेला भोक लाग्छ त्यतिबेला सिकार गर्छ भोक नलागेको बेला उस्को नाकमै आएर मृग आएर ठोकिए पनि घ्यारर गर्छ र नजिक आउन दिदैन र मार्दैन । मृग ( बिद्रोही) ले त्यो ख्याल गर्नु पर्थ्यो तर उन्माद बढेर बाघलाई गिज्याउनु नै ठुलो गल्ति भएछ गणेशपुरमा 😂😂 ठिक्क पर्यो 😂😂😂

  • @kshitizk.c7815
    @kshitizk.c78157 ай бұрын

    Good❤❤❤

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372Ай бұрын

    ❤❤❤❤❤

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x7 ай бұрын

    बिमल सर ले सहि बोल्छ!!

  • @user-rt5gg3ed1j
    @user-rt5gg3ed1j7 ай бұрын

    dami dami❤❤❤

  • @prakashbhatta729
    @prakashbhatta7297 ай бұрын

    बिमल शर को अन्तरबार्ता चाहिँ मन पर्छ

  • @indrasorali5861
    @indrasorali58616 ай бұрын

    जनतालाई माया गर्ने यहाँ कमनै देखिन्छ सेनाकै पक्षमा बोल्ने मेडिया पत्रकार हरु देखिन्छ म जसतै गरिबजनता मरेछन भन्ने कुनै पत्रकार छैन

  • @MadhabRana-xt4uu
    @MadhabRana-xt4uu18 күн бұрын

    लाल सलाम क.

  • @Deepakyogi-ly5kb
    @Deepakyogi-ly5kb27 күн бұрын

    Ahile esto garera k pahunu vayo ta hji rajya ko pakchiya bata 😊😊😊😊😊

  • @manmagar2466
    @manmagar24667 ай бұрын

    एउता माउबदी उहाँ मत्त्रै हो सत्ते बोल्ले भने को 🙏🙏🙏

  • @santoshadhikari6189
    @santoshadhikari61896 ай бұрын

    good nepal armi

  • @garibkto5713
    @garibkto57137 ай бұрын

    dami interview

  • @roshanbhandari425
    @roshanbhandari4257 ай бұрын

    ❤❤❤ waoo bimal sir lal salam

  • @tirthchalaune4795
    @tirthchalaune47957 ай бұрын

    U are true

  • @babukhadka2898
    @babukhadka28987 ай бұрын

    यो दाई ले मात्र ढाट्दैन.. अरु सबै त्यस्तै हो

  • @ranamahabir9067
    @ranamahabir90677 ай бұрын

    dami dami

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y7 ай бұрын

    Salam xa daju

  • @jagdishshah9338
    @jagdishshah93385 ай бұрын

    यस्तो राम्रो ब्यक्ति पनि झुक्किएर आतङ्ककारी गतिबिधिमा लागेको रहेछन

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy7 ай бұрын

    आखिर प्रचण्ड को घर परिबार को लस्गी रै छ

  • @himalprasadsharmapoudel2536
    @himalprasadsharmapoudel25367 ай бұрын

    I love this 2 people!!!!

  • @nabinshrestha4495
    @nabinshrestha44952 ай бұрын

    Gantantra jindabad

  • @bhojbikram4187
    @bhojbikram41877 ай бұрын

    He is real speaker t

  • @user-lx7gq5ti5n
    @user-lx7gq5ti5n7 ай бұрын

    नमस्ते तपाईं हरुलाइ अब मजाले हेरिन्छ फेरि पनि अनतरबारता लेर आउनु भो धन्यबाद

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    नमस्ते, धन्यवाद

  • @premsinghprem511
    @premsinghprem5117 ай бұрын

    Well come bag after three years bimal Raj ji

  • @user-ec5ng5mn3t
    @user-ec5ng5mn3t6 ай бұрын

    एकैपटक राखेर अन्तरबार्ता लिनुहोला सर अब।🙏

  • @SunauloTV.

    @SunauloTV.

    6 ай бұрын

    हस्

  • @Magar277
    @Magar2777 ай бұрын

    salute great man bimal sir❤❤❤

  • @AnilKumar-ef4bn
    @AnilKumar-ef4bn7 ай бұрын

    लगभग 1200-1600 जनसेना अमेरिकी बिस्तार वाद विरुद्ध लड्न अमेरिका मा छन् 5000 जति भारत मा भारी सङ लडाइँ गर्दै छन्

  • @somlibang2223
    @somlibang22237 ай бұрын

    खत्री सरको इन्टरभिउ हेर्नू थालियो है।

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    हस्

  • @bhairabraj6034
    @bhairabraj60347 ай бұрын

    एउटा इमान्दार सिफाई बिमल राज खत्री

  • @manojadhikari0169
    @manojadhikari01693 ай бұрын

    😊

  • @DrpaN-jw4ty3uu5y
    @DrpaN-jw4ty3uu5y6 ай бұрын

  • @BhuwanMngor-jp8ev
    @BhuwanMngor-jp8ev6 ай бұрын

    ❤❤❤❤

  • @bharatbk6460
    @bharatbk64607 ай бұрын

    पुर्ब माओवादी भयपनी यो दाइले सत्री कुरा गर्नु हुन्छ है

  • @dilbahadurrai6329
    @dilbahadurrai63297 ай бұрын

    नमस्ते मनि आए हेर्न

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    नमस्ते हजुर, धन्यवाद

  • @humengurung8395
    @humengurung83957 ай бұрын

    🎉🎉🎉🎉🎉

Келесі