कालिकोटको पिलीबारे बिमलराज खत्री | के पिलीमा यस्तो समेत भएको हो त ? नयाँ महत्त्वपूर्ण अन्तर्वार्ता

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका चर्चित कमाण्डर बिमलराज खत्रीको कालिकोट पिली बारेको महत्त्वपूर्ण अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview about Kalikot Pili by Bimalraj Khatri, the famous commander of Janasena Nepal.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #pili_kalikot #nepali_army #nepali_sena #bimal_raj_khatri

Пікірлер: 167

  • @purbelidarpan
    @purbelidarpan2 ай бұрын

    जनयुद्धकालका माओवादी लडाकुहरु धेरैको अन्तर्वार्ता हेरियो धेरै बडाइचडाइ गर्ने अफ्नो कमजोरी लुकाउने गर्छन ... तर उहाको जस्तो दुबै पक्षको कमिकमजोरी नलुकाइ प्रष्ट कुरा राख्ने व्यक्ती उहाँको यहि पक्षले मन जित्छ.

  • @Mi_Lan15
    @Mi_Lan157 ай бұрын

    आफ्नो कमि-कमजोरी पनि नलुकाई,बिपक्षको पनि राम्रो कुराहरूको आदरसाथ बोल्ने शैली उहाको साह्रै मन पर्छ। माओवादीभित्र सत्यतथ्य बोल्नै उहामात्रै होला अरु त सबै गफाडी हुन्।

  • @amaryetra7320
    @amaryetra73207 ай бұрын

    सलाम है बिमल जि,तपाइको हरेक अन्तरबार्ता मन पर्छ,

  • @mahendrchand3860

    @mahendrchand3860

    4 ай бұрын

    Óóno,

  • @Sps20224
    @Sps202247 ай бұрын

    यति सत्य बोल्ने कमै होलान। सम्मान छ बिमल दाई।

  • @GopalNepal-kv8cy
    @GopalNepal-kv8cy13 күн бұрын

    बीमल सर सलाम छ ईती ईमान्दारी

  • @TulaBista-xs6pv
    @TulaBista-xs6pvАй бұрын

    मेरो घर पीली नजिकै पाखा भएको हुँदा तत्काल कारबाही आफै सहभागी भएको हुँदा सबै कुरा सत्य नै हो

  • @SunauloTV.

    @SunauloTV.

    Ай бұрын

    तपाईंको भोगाइ पनि सुन्न पाए हुन्थ्यो

  • @SunilBhandari-ir7um
    @SunilBhandari-ir7um7 ай бұрын

    मलाई सारै राम्रो लाग्छ किनकि बिमल सरले सत्ये कुराे गर्नु हुन्छ ❤❤❤❤❤❤❤

  • @poshanchetriee4767
    @poshanchetriee47677 ай бұрын

    बिमल सर को कुरा एक दम निस्वार्थ छ साचो छ ❤️❤️❤️

  • @gobindagc5927
    @gobindagc59277 ай бұрын

    अरु माओबादी सेना को अन्तरबार्ता हेर्दा केही बनावटी र झुटो कुरा गर्छन् तर बिमल जि को अन्तरबार्ता यथार्थ र सत्य हुन्छ। त्यसैले उहाँको अन्तरबार्ता हेर्न धेरै राम्रो लाग्छ।र बिमल जि प्रष्ट बक्ता पनि हुनुहुन्छ।

  • @Kamalamaiwatersolution
    @Kamalamaiwatersolution7 ай бұрын

    सहि र सत्य को प्रतीक बिमलराज खत्री लाई सलाम

  • @dnil8300
    @dnil83007 ай бұрын

    शशस्त्र द्धन्दमा ज्यान गुमाउने नेपाल आमाका सपुत (नेपाल आर्मी )प्रति भावपुर्ण श्रद्धान्जली🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kulmanbudha9753
    @kulmanbudha97537 ай бұрын

    स्वयम् सेबकहरु त सानातिना कार्बाइमा परेकाहरु नै हुनथ्य तिनिहरु शीत युद्धकला थिएन बिचरा उहीँ हो हल्ला गर्ने &इन्जुरिहरु लाई हेल्प गर्ने मात्र हो जे होस बिमल जि को कुरा मन पर्छ ! युद्धको आफ्नो भुमिकाको बारेमा ब्याख्या बिस्लेसन गरि जान्कारी दिनु भाकोमा धन्यवाद छ !❤❤❤

  • @shambhupdpokharel4686
    @shambhupdpokharel46867 ай бұрын

    सारै सत्य बोल्छन यी बिमलराज खत्री मलाइ सारै मन पर्छ ।

  • @Nepaladamharith4063
    @Nepaladamharith40637 ай бұрын

    अस्लि निस्पकक्ष निस्वार्थ खास मावबादि हाे बिमल सर कुरा सुन्दानि सुनाै-2 लाग्छ अरु खावबादिहरु हावा मा अन्तरवार्ता दियका हुन्छन् कर्णल सर र बिमल सर काे एकसाथ अन्तर वार्ता लिनुन सर मिल्छ भने😊

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    हस् कुनै दिन लिने छौं

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    7 ай бұрын

    ​@@SunauloTV.मिल्छ भने बिमल त चन्द्र कटुवाल सर सग लिएर अन्तर्वाता लिदा हुन्छ नि सर

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    @@swargadwariyoutube1295 ल्याउला नि कुनै दिन

  • @kulmanbudha9753
    @kulmanbudha97537 ай бұрын

    बिमल दाइ मात्र सत्य तथ्य युद्द्को भोगाहरुको बारेमा बोल्ने एक अस्ल योद्धा हुनुहुन्छ सलुत गर्छु ! हुन्त म कुनै पार्ती पङ्गति प्रती आवद्ध थिएन अहिले पनि छैन ! कृपया दु:ख नमान्नु होला ! कमरेड ❤❤

  • @deepskhanal
    @deepskhanal7 ай бұрын

    माओवादी पुर्ब सेना हरुको धेरै अन्तरबार्ता हेरियो सुनियो तर बिमल जि ले जस्तो निस्पक्ष लडाइँ का अनुभव सुनाउने धेरै कम योद्धा छ्न। 👏👏👏

  • @haripchaudhary1151
    @haripchaudhary11517 күн бұрын

    Imaandari ek matra sahi kura garne bimal sir matra ho

  • @babukhadka2898
    @babukhadka28987 ай бұрын

    सत्य बोल्ने यक मात्र दाई 🙏🙏

  • @rajubasiyal8285
    @rajubasiyal828521 күн бұрын

    Ek dam sahi Kura garnu hunxa Bimal jee le

  • @buddhagurung3570
    @buddhagurung35707 ай бұрын

    खास मा पिली मा माओवादी को आक्रमण राम्रो हैन हैन म माओवाद तिर को झुकाब भएको कारण ले अरु धेरै ठाउँमा गरेको कार्बाई लाई साथ र सपोट थियो र छ अझै पनि तर पिली को आक्रमण चाहिँ सही होईन हई मेरो बिचार मा सर 😭😭

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto7 ай бұрын

    आज पनि मज्जा आउने भयो, बिमल दाईको कुरा सुन्न ।😊

  • @bhabirai4265
    @bhabirai42657 ай бұрын

    बिमाल दाइले जस्तो अरुकसैले बोल्न सकेन दाइलाइ सलाम छ ?

  • @sanatkc630
    @sanatkc6307 ай бұрын

    पिलि घटनाको १५ दिन पछि सिंहनाथ गण र सबुज गणको टोलीले अपरेशन गरेको थियो। सबुज गणबाट क्याप्टेन टेक वहादुर चन्दको कमाण्डमा आएको टोली र माउवादीको कालिकोट चिलखयामा भिडन्त भएको थियो जहाँ माउवादीबाट आर्मीले केहि थान हतियार खोस्न सफल भएको थियो।

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    जानकारीको लागि धन्यवाद सर

  • @dilnembang506

    @dilnembang506

    7 ай бұрын

    ए हो र सर अनि हामीले मोरङ को जाते बाट आर्मी को 81 खोसेर लान्दा रेडियो नेपाल ले माओवादी को 81 mm को गोला नेपाली सेना ले कब्जा गर्ने सफल भनेर नि समाचार आको थियो नि।😂😂

  • @dilnembang506

    @dilnembang506

    7 ай бұрын

    sanat kc jiu

  • @sanatkc630

    @sanatkc630

    7 ай бұрын

    @@dilnembang506 हुन्छ सक्छ सायद सबै ठाउँको जानकारी हुने कुरा भएन ।‌ जानकारी भएको ठाउँको कुरा गरेको हो। अब पताए तपाउनुस न पताए नपाउनुस मलाई खासै चासो भएन सर।

  • @sanjayaportel

    @sanjayaportel

    4 ай бұрын

    ​@@dilnembang506tatro khasara k napaou aila khuse hunxu

  • @kailashoffical6993
    @kailashoffical69937 ай бұрын

    सलाम कमरेड ❤️❤️❤️🙏🙏🙏🙏

  • @bhojtamang2673
    @bhojtamang26737 ай бұрын

    बिमल दाई ले साँच्चै ईमानदार बोल्नु हुन्छ त्यसैले सारै मन पर्छ र सबै भिडियो फुल हेर्छु🤗🤗

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    धन्यवाद हजुर

  • @Bankai056
    @Bankai0567 ай бұрын

    लौ गजबको अन्तर्वार्ता । अब मज्जाले हेरिन्छ ।❤

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid7 ай бұрын

    धेरै रमाइलो हुन्छ बिमल दाईको अन्तर्वार्ता

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu6 ай бұрын

    अहिलेसम्म जति माओवादीले अन्तरबार्ता दिय झुट बोलेको देखे तर बिमलराज सरको अन्तरबार्ता सत्य लाग्छ खुलेर बोल्नु हुन्छ

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3buАй бұрын

    Good*Kamarad*zee

  • @Suzaal14
    @Suzaal147 ай бұрын

    कुशमा पर्बत आउनु वको थेयो र बिमल जि

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    सोधौंलाई सर उहाँलाई

  • @AYUSHSTHA79
    @AYUSHSTHA79Ай бұрын

    Ea sachcha Baltiy hunxa Bimal sir satya boluno hunxa hajur haru dui Jana lai mero Aanther herddaya bata Dhanyabad 🙏❤️

  • @SunauloTV.

    @SunauloTV.

    Ай бұрын

    w\c सर हजुर

  • @radhaparajuli4055
    @radhaparajuli4055Ай бұрын

    खै

  • @jibanthapa7926
    @jibanthapa79267 ай бұрын

    आतंककारीहरुले सहि सत्या बाेल्न एक मात्र माओवादी भेटिए है त्यस ठाउँमा भाेगाेलिक कारणले गर्दा हाे

  • @offlinexettri5341
    @offlinexettri53417 ай бұрын

    सत्य कुरा बोल्छन र त तिम्रो कार्यक्रम छुटाउदैन नि बिमल सर

  • @user-vg6tm9yt3k
    @user-vg6tm9yt3k7 ай бұрын

    आतंककारी छापामार म सबै भन्दा सत्य बोल्ने एक मात्र माओवादी यि नै हुन

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b4 ай бұрын

    राम्रो कुराकानी

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf7 ай бұрын

    सबैले बिमल जी जस्तो सत्य बोले कस्तो राम्रो हुन्थ्यो

  • @rajanthapa6294
    @rajanthapa62947 ай бұрын

    पिलिमा बाटाे निर्माण गर्न गएका मेरा छिमेकी दाजु केशन महर्जन काे पनि हतियारधारी माअाेवादिले नियन्त्रणमा लिई हत्या गरेकाे थियाे।

  • @a10nip48

    @a10nip48

    7 ай бұрын

    आतंककारीको काम मान्छे मार्ने थियो

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    उहाँ प्रति हार्दिक श्रद्धाञ्जली

  • @himalpun2546
    @himalpun25467 ай бұрын

    सत्य कुरा बोल्नु भयो है सर हजुर ले

  • @rajukunwar8090
    @rajukunwar80907 ай бұрын

    खस्रा कुरा मिठा भने झै बिमल जि को कुरा राम्रो लाग्छ ।

  • @tilbahadurgurung959
    @tilbahadurgurung9597 ай бұрын

    bimal raj khatrile sahi kura vanxu sarai man parxa interview

  • @bisonathneupane5551
    @bisonathneupane55513 ай бұрын

    Sahi vannu vo 😊😊❤❤

  • @mandavi2tv997
    @mandavi2tv9977 ай бұрын

    बिमल राज र बिकल्प को कुरा किन एती धेरै अन्तर छ बिमल सर को बोल्ने शैली ठिक छ बाकी हावा

  • @haribudha7653
    @haribudha76537 ай бұрын

    सबै माओबादिको हेरे तर उहा १ नम्बर सत्ये बोल्नु हुन्छ

  • @Basnet464
    @Basnet4647 ай бұрын

    रोचक👍👍👍

  • @reshamrayamajhi3619
    @reshamrayamajhi36197 ай бұрын

    Sarai interesting antarbarta anubha bimal bro. Ko

  • @user-ye8kl1yi3l
    @user-ye8kl1yi3l6 ай бұрын

    Nepal aama ko saput xora bimal sir salam sahi kura bulnuhunxa

  • @a10nip48
    @a10nip487 ай бұрын

    बिमल सर तपाईं माउबादी भए पनि तपाईं लाई म फुल सपोट गर्छु तर पिलि मा कस्ता आर्मी बसेका थिय थाहा छ तपाईंलाइ बाटो खन्न बसेका थिए तालिम प्रराप्त सेना 24 जना मात्र थिए निर्दोष सेना माथी जाइ लाग्ने कस्ता थिए पुर्ब आतंककारीहरु तपाईं लाई आधर गर्छु तर अरुलाइ आतंककारी भन्छु तिमीहरू जस्ताले बाटो खन्न बसेका सेना लाई पनि छोडेउन

  • @amitakhadayat-fy5qu
    @amitakhadayat-fy5qu6 ай бұрын

    True andgreat solder

  • @rajendramahat7056
    @rajendramahat70567 ай бұрын

    बाटो खन्दै गर्दा का सेना लाई आक्रमण गरे काे दुखत थियो झनै हाल खावबादि मा परिणत देखि यो, भारतीय दलाल भन्न बाध्य भएका छौँ कमरेड

  • @sanjayaportel

    @sanjayaportel

    4 ай бұрын

    Ye khabadi huru la india ko isirama ladka hun

  • @user-lu6yd5xb5g
    @user-lu6yd5xb5g7 ай бұрын

    good, sahi kura

  • @yadavraskoti9031
    @yadavraskoti90317 ай бұрын

    राम्रो कुरा

  • @rajubasiyal8285
    @rajubasiyal82857 ай бұрын

    ek dam sahi kura bimal raj jee bato khanna nai gako tim ho

  • @suraz555
    @suraz5552 ай бұрын

    डा. चन्द्र कुटुवालको `सिपाहिको डायिरी´ भन्ने पुस्तकमा यथार्थ कुरा लेखिएकोछ खोजेर पढ्नुहोला।

  • @bharatbk6460
    @bharatbk64607 ай бұрын

    माओवादी मा यो दाइले सत्री कुरा बोल्छ है

  • @ankitmastar9598
    @ankitmastar95987 ай бұрын

    बिमल सर सङग कैलाली को तोरैयाँपुर-पथरैया मा दिउँसो ३-४बजे Apf को टोलि सङग भिड्नत को बारेको कुरा गर्नु पर्यो

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    हस् अर्को पटकको भेटमा लिने छौं

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy7 ай бұрын

    सत्य कुरा बाटो खन्ने सेना हो।

  • @chandrarai1511
    @chandrarai15117 ай бұрын

    Bimala bro ko interview sarai rochak hunx

  • @Roshan.010grg
    @Roshan.010grg7 ай бұрын

    Sahi kura hjr

  • @garibkto5713
    @garibkto57137 ай бұрын

    very good

  • @krishnabtr5204
    @krishnabtr52047 ай бұрын

    Jay Nepal 🇳🇵 Army 🪖

  • @starluck5485
    @starluck54856 ай бұрын

    गजब

  • @user-vf5tx1kx8o
    @user-vf5tx1kx8o7 ай бұрын

    राम्रो लाग्यो मलाइ पनि

  • @user-gh3oj5rz2v
    @user-gh3oj5rz2v7 ай бұрын

    बिमल सर को कुरा त ठिकै हो तर जनता को सुरछा र देस बिकास बाटो निर्मान कस्को लागि जनताकै लागि यस्तो राम्रो काम गर्न गाको टोलि लाई मार्न जानू के राम्रो हो र अहिले आयर थुक्क मेरो जिन्दगी कस्तो गल्ती काम गरेछु भन्ने लाग्दैन तपाइलाइ

  • @user-mp3uc8ii4p
    @user-mp3uc8ii4p7 ай бұрын

    Im bigfan with bimal dai। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-wu5cz5ky7k
    @user-wu5cz5ky7k7 ай бұрын

    युद्ध को नियम हो जस्तै कमजोर पक्ष ले पनि युद्ध जितेको छ

  • @haribudha7653
    @haribudha76537 ай бұрын

    Bimal sir 1 number good bimal sir♥️♥️

  • @thakurmagar231
    @thakurmagar2317 ай бұрын

    माओवादी भये पनि धेरै चित्त बुझ्दो कुरा 👍️👍️

  • @jeetsinghdhami3718
    @jeetsinghdhami37187 ай бұрын

    आब बीमल राज सर संग सीराहा को बन्दीपुर को लडाइ को अन्तर बार्ता लीनुपर्यो सर

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    हस् अर्को पटक लिने छौं

  • @sure.person7268
    @sure.person72687 ай бұрын

    Je hos mawobadi ma 1 jana sachha manchhe dekhe jo bimal raja sir ho

  • @swargadwariyoutube1295
    @swargadwariyoutube12957 ай бұрын

    नमस्ते सर हेर्न सुरुगरियो है

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    नमस्कार हजुर

  • @bibastadi1453
    @bibastadi14537 ай бұрын

    This man speak truth always

  • @XeetriManab
    @XeetriManab7 ай бұрын

    बिमलराज खत्रीको अन्तर्बाता चाहि नछुटाईकन हेर्दै छु किनकि सत्य बोल्नुहुन्छ।

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    धन्यवाद हजुर

  • @mitrapraja809
    @mitrapraja8097 ай бұрын

    मलाइ बिमलराज दाइ को बोल्ने तरिका नै गज्जब लाग्छ मलाइ त जुन सुकै इन्टरभ्यु मा पनि

  • @user-kr6fy4jh5n
    @user-kr6fy4jh5n7 ай бұрын

    Right kura

  • @rabinkumarRabin-ri2cf
    @rabinkumarRabin-ri2cf7 ай бұрын

    Bimal Raj g sahi bolne manxe hunuhunxa ❤❤❤

  • @roshanbhandari425
    @roshanbhandari4257 ай бұрын

    सहि कुरा गर्ने मान्छे

  • @haribudha7653
    @haribudha76537 ай бұрын

    100% Rigt khatri sir

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y7 ай бұрын

    Salam chha daju

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel17847 ай бұрын

    अब सुरु गरियो हेर्न अनी सुन्लाई साँच्चै सुनाैलो तेलिभिजन परिवारलाई कहि कुरा राख्न चाहेँ अस्तिको अनी यो साथै पहिलेको दुईता यो ४ आेता बिडियोलाई पनि यकै ठाउँमा राखि दिनुस्न है पहिलेको झैँ धन्यबाद

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    हस् सर, यस्पाली ११ अन्तर्वार्ता छन् सकिए पछि एकै ठाउँ बनाएर राख्ने छौं

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq7 ай бұрын

    Nice program 😊

  • @SunauloTV.

    @SunauloTV.

    7 ай бұрын

    Thank you 😊

  • @nirajbudhathoki3031
    @nirajbudhathoki30317 ай бұрын

    Bimal sir always good 👍

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar7 ай бұрын

    बिमल को हेर्ने गर्छु म प्राय भिडियो

  • @siddharthashrestha5311
    @siddharthashrestha53117 ай бұрын

    ❤❤❤

  • @kshitizk.c7815
    @kshitizk.c78157 ай бұрын

    love u bimal guru

  • @Fighter_tom
    @Fighter_tom7 ай бұрын

    He is very honest 👏👏👍

  • @rosh51
    @rosh517 ай бұрын

    Bimal brother is true Soldier❣️❣️ and not lie

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy7 ай бұрын

    यथार्थ कुरा

  • @sonamgurung3233
    @sonamgurung32337 ай бұрын

  • @user-wr8zq4hx5s
    @user-wr8zq4hx5s2 ай бұрын

    हो बाटो खन्न नै गको हो

  • @user-xn4vj8ie3r
    @user-xn4vj8ie3r7 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sashankkc5158
    @sashankkc51587 ай бұрын

    True

  • @himalprasadsharmapoudel2536
    @himalprasadsharmapoudel25367 ай бұрын

    I like this people!!!

  • @RameshDhakal-jq5ov
    @RameshDhakal-jq5ov6 ай бұрын

    के गर्नु जे उदेस्य लिएर लड्नु भयो तर उपलब्धी भएन

  • @premsinghprem511
    @premsinghprem5117 ай бұрын

    😢Bimal Raj is gread men

  • @user-vp8cu6cb6w
    @user-vp8cu6cb6w7 ай бұрын

    सरले यथार्थ कुरा गर्नु हुन्छ।

  • @bijurana-ec4lt
    @bijurana-ec4lt7 ай бұрын

    Bimal sir ko antarvarta satya hun6

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs20507 ай бұрын

    तत्कालीन राजा ज्ञानेन्द्र ले तत्कालीन शाही सेना लाई बलि को बोका बनाएको ठाउँ हो पिलि

  • @Suzaal14
    @Suzaal147 ай бұрын

    hELO KUSHMA AAUNU VAKO THEYO BIMAL JI

  • @user-ql6bt2dd6k
    @user-ql6bt2dd6kАй бұрын

    Bimal Raj thapale payo holaani ta ktm ma 10 tales Ghar ani bullet pruff kar

Келесі