चर्चित र साहसी नेपाली सेनाका कर्णेल शाहको गणेशपुर र थवाङ्गबारे बिस्तृत जानकारी । खास यस्तो भएको...

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Former Colonel Nabal Shah of the Nepal Army. Nabal Shah, Nepal army, Kathmandu Nepal, Pla Nepal, Apf Nepal, Nepal police.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Nabal_Shah #Nepal_army #Kathmandu_Nepal #Pla_Nepal #Apf_Nepal #Nepal_police

Пікірлер: 1 800

  • @SunauloTV.
    @SunauloTV. Жыл бұрын

    उहाँको नयाँ अन्तर्वार्ता हेर्नुहोस् kzread.info/dash/bejne/lH9oo6argbTRf5M.html

  • @santoshbhujel478
    @santoshbhujel4783 жыл бұрын

    आफ्नै नेपालीलाई दुस्मन भनी भनी मार्ने धेरै interview सुनाए तर यता मारे पनि नेपाली उता मारे पनि नेपाली यो निकै मार्मिक छ ।आफ्नो कर्तब्य को पालना गर्ने र आफ्नो परिवारको भविस्य हेर्ने निस्वर्थ नेपालको महान् सपुटलाई मरेको ।पाप देखपर्दैछ प्रचन्ड लाई ।।।

  • @manbahadur7814
    @manbahadur78143 жыл бұрын

    अती मार्मिक शब्द आर्मीको पोसाक लगायर पेन्सन पकाउने लाखौं सेनाहरु छ्न । देशको लागि लडाइँमा होमिएकोमा देशको लागि केही गर्न पायको गर्व गर्ने कर्शाब मेरो सलाम जय गोरख ।

  • @dilbhadur8033

    @dilbhadur8033

    3 жыл бұрын

    wow chatta bujne kura sunna payoo

  • @majorngurung5502

    @majorngurung5502

    3 жыл бұрын

    True sir

  • @maheshbhatta4669

    @maheshbhatta4669

    3 жыл бұрын

    @@dilbhadur8033 ,,,,

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    true fact sir

  • @dilipdahal732
    @dilipdahal732 Жыл бұрын

    आज फेरि पनि नवल शाहको अन्तरबार्ता सुन्न मन लाग्यो❤

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस्

  • @govindabhandari6656
    @govindabhandari66563 жыл бұрын

    सलाम कनर्ल जी, अजय गुल्म को कुरा धेरै सुनेको थिए , हजुर को साहासी र साहासी पुण कामको लागि सलाम, ग गढेरपुर मा आर्मी ले कडा देखाए को छ , हजुरको काम योगदान पुण छ , माओबादी ले सबै ईन्टरभीउमा 95% गफनै हानेको छ ,

  • @sitaramrai6314

    @sitaramrai6314

    3 жыл бұрын

    माओवादीका हरु अझै पार्टीको कार्यकर्ताहरु छन त्यै भएर हावा गफ बडाइचढाइ गर्छ

  • @sudipbasnet6248

    @sudipbasnet6248

    2 жыл бұрын

    Tyo sablai tyi mawobaadile baariko kanlaiknla khedeko dekhinthyo bekarko guff kasle hamilai thahaa hunna bakwas

  • @thenepalidevils8906

    @thenepalidevils8906

    2 жыл бұрын

    @@sudipbasnet6248 tehi khatra vayera khara ra ganeshpur ma vageka hola. Hareko ma ta hareko vannu va cha ta. Maobadi jasto hoina abja garna gako nasakepachi dusman leh Ni jitena Hami leh Ni harenam reh.

  • @biratjoshi8343
    @biratjoshi83433 жыл бұрын

    ढिला आयो कडा आयो भनेजस्तो भयो। अर्जुन सरलाई धेरै धेरै धन्यवाद। यस प्रकारको अन्तरवार्ताले तपाईलाई माओवादि समर्थित पत्रकार भन्ने आरोपलाई चिर्न मदत गर्छ।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद कमेन्टको लागि ।

  • @govindabahedar5747
    @govindabahedar57473 жыл бұрын

    भिक्टोरिया क्रस जस्तै नेपाली तारा पाउने एक बहादुर अफ्सर हुन।नबल शाह सलाम छ।

  • @sombikramsingh1650
    @sombikramsingh16503 жыл бұрын

    आदरणीय नेपाल तारा अबकास प्राप्त कर्णेल श्री नवल शाह ज्यु प्रति हार्दिक नमन तथा सलाम। मुकुट र मुलुकको लागिको यहाँको कर्तब्य र सेवाको अहिलेको व्यबस्थाले अवमुल्यम गरेकै हो तर पक्कै एकदिन समयले यहाँको उच्च सम्मान गर्ने नै छ। लडाइँ र सेवाबाट भुक्तभोगी राष्ट्रवादी र देशभक्त तपाईं प्रति हाम्रो राष्ट्रवादी अभिवादन। सलाम सर। जय अजय।

  • @ramchandrakc618
    @ramchandrakc6183 жыл бұрын

    नेपाल आर्मी हुनु मा गर्व छ मलाई 😊

  • @premkhadka508
    @premkhadka5083 жыл бұрын

    नेपाल तारा का हिरो तपाईं लाई जयनेपाल जयदेस

  • @mrb1595
    @mrb15953 жыл бұрын

    गुलरियाको अन्तरवार्ता जनमुक्ति सेना बाट सुनेको थिए आज हजुर बाट पनि सुनियो तपाईको बहुत ठुलो भुमिका छ जय नेपाल

  • @basantaadhikari2559
    @basantaadhikari25593 жыл бұрын

    ज्ञान शिप बुद्धि र क्षमता भएको देश को सपुत लाई सलुट

  • @poshannicesongyogi6982

    @poshannicesongyogi6982

    3 жыл бұрын

    Good sir

  • @basantkumar8180

    @basantkumar8180

    3 жыл бұрын

    Derairamoraicha. Sirjou

  • @Nirumagar8090

    @Nirumagar8090

    3 жыл бұрын

    @@basantkumar8180 pp Lppp.pppjp

  • @Nirumagar8090

    @Nirumagar8090

    3 жыл бұрын

    L look

  • @Nirumagar8090

    @Nirumagar8090

    3 жыл бұрын

    P Pp Ppppp Ppp Pppl

  • @knowledgeway2246
    @knowledgeway22463 жыл бұрын

    हजूर संग्ग धेरै हिडियो सर म पनि नया गोरख को हो गणेश पुर को घटना अझै झलझलको आउछ यस्तो महान नेपाली सेना को लडाकू अति नै आत्म बाल सहनशीलता र युद्ध कौसल भएको योग्य officer हो हजूर। हजूर ले नाचिने पनि हामीहरु हजुरलाई चिनका छौ। यस्तो सेना को लागि अति आवश्यक र महत्वपूर्ण ब्यक्तित्व कर्नेल मै अवकाश भएको सुन्दा बडो दुख लाग्यो सर

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    तपाईं कतै पर्नु भो कि नाइ सर ?

  • @knowledgeway2246

    @knowledgeway2246

    3 жыл бұрын

    rolpa ko ramja ajaya dal ko dui jana birgati prapta captain gambhir ghaaite hunu bhaeko thiyo aru sana tina ta kati ho kati

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    @@knowledgeway2246 तपाईंको कथा पनि सुन्न र सुनाउन पाए हुन्थ्यो सर

  • @mohanshrestha1655

    @mohanshrestha1655

    3 жыл бұрын

    @@knowledgeway2246 1

  • @arjunrana3328
    @arjunrana33283 жыл бұрын

    पहिलाको अफिर हरु भनेको हिराको हार जस्तै हो तर अहिले का ठेऊ कप्तान हरु उम्रिन नपाउँदै तीन पात भन्या। नबल शाह सर सलाम हजुर।

  • @bibekjung7404

    @bibekjung7404

    3 жыл бұрын

    ## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZread पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब

  • @chitrabahadurpun1982

    @chitrabahadurpun1982

    9 ай бұрын

    chineko pailot bhannu bhayo maile helikaptara ahaa raknuhosha bhane ra rakhe helikaptara rakhnlaai headqutarako aadesha lina parne hoina ra

  • @AppleMediaOfficial
    @AppleMediaOfficial3 жыл бұрын

    मेरो सेना , मेरो सान , देशको विरुद्धमा जानेलाई ताकि ताकी हान .....Proud of my Army huge salute Sir🙏🙏🙏🙏

  • @Summerthapa2024

    @Summerthapa2024

    2 жыл бұрын

    20/25 jana ta maile pani dhale hola count garne vaneta 🤣

  • @bashuwagle4261

    @bashuwagle4261

    Жыл бұрын

    @@Summerthapa2024 yu8iu6u

  • @krishnagadal5873
    @krishnagadal5873 Жыл бұрын

    सुनौलो टिभी मा भएको प्राय सबै अन्तरवार्ता हेर्छु सुन्छु मैले हेरेको र सुनेको मध्य मा सबै भन्दा उत्कृष्ट अन्तरवार्ता यो हो ।।यो कति चोटी सुने हेरे म आफै लाई थाहा छैन अझै पनि हेर्छु सुन्छु ।।अब खारा 1 भिडन्त काे भारत लामा काे अन्तरवार्ता सुन्ने मन छ

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    हस् धन्यवाद सर

  • @birendrathakuri4796
    @birendrathakuri47963 жыл бұрын

    माओवादी हरु को अन्तरबार्ता सुन्दा गफै बढी हुन्छ । तर आज आर्मी अफिसर कर्णेल नवल शाहको अन्तरबार्ता सुन्दा साचो यथार्थ महसुस भयो । सलाम छ सर । मिठो अन्तरबार्ता दिनु भो।

  • @saugatkumal8249
    @saugatkumal82493 жыл бұрын

    अहिलेसम्म माओबादीले आफ्नोे बढाउ चढाउ गरेर मात्र बोल्थ्यो आज नवल सरले धेरै राम्रो पर्तीकृया दिनुभएको छ यसको लागी धेरै धेरै धन्यबाद !!!; जय भैरब

  • @govindabhandari6656

    @govindabhandari6656

    3 жыл бұрын

    मावोबादी हरु ले धेरै गफ लाउछ 🤣🤣😋😋 यो कर्नल सग राखेर कुरा ग्रनु प्रछ् ,

  • @imagine6695

    @imagine6695

    3 жыл бұрын

    कुरा त केपी वोली को पनि सत्य लाग्छ ,,तर त्यो सत्य हुदैन

  • @sanatkc630

    @sanatkc630

    3 жыл бұрын

    @@imagine6695 ah kura twa prachand baburam ko ni satya nai lagcha Desh lai siwzerland banauchu vanthiye Sundai ramrai lagya thiyo tara satya vayena

  • @imagine6695

    @imagine6695

    3 жыл бұрын

    @@sanatkc630 Raza ra Congress le jasto mahakali dekhi mechi samma becheko xain maobadi le

  • @sanatkc630

    @sanatkc630

    3 жыл бұрын

    @@imagine6695 mahakali mechi bachne aile.ko superme commander ko jigri dost kp ba le bacheko ho . oni raja Congress le sakenan vanera hami garxau vanera aako hoina bharat sanga surung yuddha garchu vanera aako hoina khoi twa oni afu le garnu parni bela na garne oni afu mathi questions uthayo vani purano sasak lai gali garera afno kura lukane khojne aba raja bata vayena hami garxau vanera thula thula ding hanera America samrajebad bharat sanga surung yuddha garchu vanera aaune aaile tai bharat rwa America ma upachara garna jane . afu chai Kai garna na sakne arka lai vana sajilo hunxa tara afno herum poila

  • @hemkumar490
    @hemkumar4903 жыл бұрын

    सचचा नेपाली देसभकति एक नेपाल अामाको सचा सपूत सलाम सर लाई।

  • @SamdenInfoVlogs99
    @SamdenInfoVlogs996 ай бұрын

    माओबादिले सबै जनतालाई दुःख दिय जनता मारे अजै दुख दिन छोडेको छैन सेनाले जनता जोगाए जय सेना 🇳🇵

  • @chirankunwar1271
    @chirankunwar12713 жыл бұрын

    जति सुने पनि मन भरिएन नबल सर जय नेपाल 🔱🇳🇵🇳🇵🇳🇵

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    s

  • @tilaktilak4004
    @tilaktilak40043 жыл бұрын

    अहिले सम्म कै उत्कृष्ट अन्तरबार्ता ।।।।। बोल्ने सैली पनि कति राम्रो ।।

  • @bhobindrakarki5111

    @bhobindrakarki5111

    3 жыл бұрын

    नेपाली सेना होनि ।टुप्पा बाटा पलाको मान्छे भयेपो ठुलो कुरा गर्छ्न

  • @aarohanprogaming3208
    @aarohanprogaming320811 ай бұрын

    Armies are real heroes, they are pillar for the nation, Salute to this officer.

  • @prempaudel5883
    @prempaudel58833 жыл бұрын

    आफ्नु बिपक्षी लाई मार्दा पनि आफ्नै नेपाली मर्छ राम्रो होइन भन्ने सर को शब्द ले सर लाई धेरै माथी पुर्याउछ ।

  • @baburamdahal8548

    @baburamdahal8548

    3 жыл бұрын

    तेहि भएर मार्दै मारेनन होला है डाका हरु

  • @siddharthajungshah1141

    @siddharthajungshah1141

    3 жыл бұрын

    @@baburamdahal8548 तपाई को घर मा कोही तपाईलाई मर्न आएके गर्नु हुन्छ सिर ।

  • @sanatkc630

    @sanatkc630

    3 жыл бұрын

    @@baburamdahal8548 yusle namareko vaye hamro maubadi ko daju vai le chai baki rakhthiye re . khel twa hatiyar ko nai ho

  • @premkhadka508

    @premkhadka508

    3 жыл бұрын

    जे गर्नु भयो मेजर साफ ले ठिक गर्नु भा छ

  • @manojranamagar1767

    @manojranamagar1767

    3 жыл бұрын

    @@baburamdahal8548 jatha chor, namareko vaye tero khatey ko baan maaubadi haruley tesai jana dinthiyo ni sahi sena haru lai haina....tero parchandey ley timiharu lai kera dekhaidiyo ailey aayera

  • @bikashgurung5909
    @bikashgurung59093 жыл бұрын

    मजा आयो कुरै सुनिराखुम झै,,,,,सलुट छ कर्नेल साप🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sagardarlami50
    @sagardarlami503 жыл бұрын

    २ भाग हेर्न मन लग्ने जति एता हाजिर गरुम त ।।

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    s sir ma ni xu hjr

  • @everestnepal4150
    @everestnepal41503 жыл бұрын

    नबल सरले गुलेरियामा लडेको लडाइँ भनेको मैले नेपाल टेलिभिजनबाट उबेला समाचारमा सुनेको थिए, आज प्रत्यक्ष सुन्न पाइयो । तपाई जस्तो ब्याक्तित्वसँग म फेसबुकमा जोडिएको छु, म आफुलाई भाग्यमानी ठान्छु ।

  • @binodbastakoti6818

    @binodbastakoti6818

    3 жыл бұрын

    के छ वहाँ को नाम फेस्बुक

  • @everestnepal4150

    @everestnepal4150

    3 жыл бұрын

    @@binodbastakoti6818 nawal shah

  • @karnaadhikari1541
    @karnaadhikari15413 жыл бұрын

    सलिउट सर हजुर लाई म सदा बाघ नै ठान्दछु जब हजुर सङ्ग अप्रेसन हिँड्दा को जोस र जाँगर नै फरक महसुस हुन्थ्यो हजुर लाई आत्मै देखि सलाम छ सर

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    तपाईं पनि संगै हुनुहुदो रहेछ, कुराकानी गर्न पाए हुन्थ्यो ।

  • @karnaadhikari1541

    @karnaadhikari1541

    3 жыл бұрын

    म बाहिर छु सर अहिले दुबइ मा

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    @@karnaadhikari1541 हो नि, आएमा भेटाैं है त ।

  • @shambhuthapa2594
    @shambhuthapa25943 жыл бұрын

    नेपाली सेना देशको शान राष्ट्रसेवक ।

  • @bibekjung7404

    @bibekjung7404

    3 жыл бұрын

    ## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZread पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    s

  • @saurabgamerz8613

    @saurabgamerz8613

    Жыл бұрын

    Kalapani lipulek ko dhoti haru Lai katum na paila

  • @surajthapa7933
    @surajthapa79333 жыл бұрын

    मजा आयो पहिलो चोटि सुनेको मन भरिएन मजा लाग्यो फेरि सुन्दै छु जय नेपाल आर्मी 🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद

  • @lifewithtour6013
    @lifewithtour60133 жыл бұрын

    जय होस् देसका सच्चा सपुत कर्णेल साहब जय नेपाल सर जय नेपाल आर्मी

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    jaya

  • @ansanshikamapchhan4247

    @ansanshikamapchhan4247

    2 жыл бұрын

    के सच्चा भन्नू र केही गर्न सकिरहेको छैन,भ्रष्ट चार हात्य हिंसा जनता हारु राम्रो सँग सुरक्षित छैन। पीडित को भन्द पीडा दिनेलाई न्याय मिल्छ।

  • @srajchhetri6296
    @srajchhetri62963 жыл бұрын

    प्रधानसेनापति हुनुपर्ने तपाईंजस्तो साहसी ईमानदार अनि रास्ट्रभत्त मान्छे🙏

  • @ashokghimire8866
    @ashokghimire88663 жыл бұрын

    धेरै धेरै धन्येबाद सुनौलो टिभि।। अब खारा आक्रमणको बारेमा त्यहाका सफल सन्ये कमान्डर हरिबाबु बोगटीको पनि अन्तरबार्ता लिनु पर्यो।। यो अदभूत अनि ऐतिहासिक सस्मरणहरु आशा छ आउदा दिनमा पनि पाउने छौ।

  • @aawajtv1392

    @aawajtv1392

    3 жыл бұрын

    plz arjun sir

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    प्रायास रहने छ हाम्रो सधैं ।

  • @Factsraven

    @Factsraven

    3 жыл бұрын

    @@SunauloTV. CO Bogati ko interview sunna paune asha ma.

  • @bhairabraj6034
    @bhairabraj60343 жыл бұрын

    एकदम सत्य कुरा बोल्नु भयो सर ले सल्युट गरे सर मैले तपाईंलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनौलो टिभीको मिडियाकर्मी हरु लाई यसलाई भन्छ अन्तर्वार्ता माओवादीहरुले जत्ति पनि सेनालाई आरोप लगाएपनि सेनाले कैले पनि माओवादीहरु हाम्रो दुश्मन हो हामीले माओवादी मारेर दुश्मन मार्यो भनेर कहिल्यै भन्दैनन् नेपाली सेनाले तर माओवादीहरुले जैले पनि सेनालाई दुश्मन भन्छ आखिर सेना भनेको सेना हो जय नेपाल कर्नेल साब

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    w\c धन्यवाद हजुर

  • @BTSVLOG
    @BTSVLOG3 жыл бұрын

    salute sir One of The Best Interview Nepal Army को शाहसी कमाण्डर मध्यको एक हुनुहुन्छ। म पनी सॅगै बस्ने अवसर मिलेको थियो। नेपाली सेनाको शाहसी कमाण्डर नवल शाह, प्रेमसिॅह वस्न्यात proud of you. #Nawal_shah #Premsing_basnyat

  • @bishnudumi4814
    @bishnudumi48143 жыл бұрын

    कुरा सुन्दा खुसी लाग्यो मान्छे जस्तो राम्रो मन पनि उस्तै रहेछ सलामछ करसाप।

  • @Youhub888
    @Youhub8882 жыл бұрын

    १ मिनेट स्किप नगरी हेरियो कर्साबको अन्तर्वाता ।proud to Nepal army 🇳🇵

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद हजुर

  • @sharadbhandari2045
    @sharadbhandari20453 жыл бұрын

    धेरै राम्रो काम र प्रस्तुति ।जति सुने पनि सुन्न मनपर्ने ।

  • @sanatkc630
    @sanatkc6303 жыл бұрын

    आज फेरी कर्साबको भिडिओ हेरियो . निकै राम्रो छ तपाई जस्तो अदिकृतले गर्दा सेनाको सांख उच भएको थियो. साथै तपाईको पोहिलो लडैमा बीरगति प्राप्त गर्ने सम्बु बिसुंखे लाई सलाम . दुवै तिर बाट बीरगति pratpa गर्ने नेपाली लाई हार्दिक श्रदान्जली .

  • @rabinghimire9909
    @rabinghimire99093 жыл бұрын

    धैरै रामराे सेनाकाे मान्छे। Iam really appricate from him.Good Interview.

  • @sprakashdc
    @sprakashdc3 жыл бұрын

    गर्ब लाग्छ हजुर को नाम सुन्दा पनि।। फेरि पनि सलाम सर।।जय अजय

  • @samerraj1869
    @samerraj18693 жыл бұрын

    जय नेपाल आमा को सच्चा सपूत लाई

  • @khimbista4191

    @khimbista4191

    3 жыл бұрын

    talaai खाते जयनेपाल भने सब्बद कहिले कोले पर्योग गरेक्प्थियो थाहा छ जयनेपाल

  • @samerraj1869

    @samerraj1869

    3 жыл бұрын

    @@khimbista4191 भाते म नेपाली हु मेरो यो बिचार हो त खाते जस्तो नकारात्मक सोच र निच सोच राख्ने पसु होइन बुझी राख

  • @maniram3821
    @maniram3821 Жыл бұрын

    नबल सर नेपाल र नेपाली को नेतृत्व गर्न सफल हुनु हुन्छ जस्तो लाग्छ मेरो ब्यक्तिगत बिचार मा

  • @yubarajthakuritourandtreko9831
    @yubarajthakuritourandtreko98313 жыл бұрын

    हजुर को युद्ध कला र दिमाग लाई म salute गर्छु।।🙏🙏🙏

  • @LB-917
    @LB-9173 жыл бұрын

    धेरै यूवाहरुलाइ माओबादीले गाउँ बाट बाध्या बनाएर लगेका थिए । तिनिहरुले सेनामा आत्मसर्पण गरे पछि पासपोर्ट बनाएर कयौ लाई गल्फ तिर पनि पठाइ दिएका थिए सेना ले

  • @lamatamang8500

    @lamatamang8500

    3 жыл бұрын

    Maubadi ra.npl army ...dubai le satautyo......bina galti ...tetikai kuthyo.....sabai maubadi ra sabai army eutai hudaina....

  • @user-wx4sm2yb8y

    @user-wx4sm2yb8y

    3 жыл бұрын

    त आतंककारी जस्तो सोच कुकुर गफ नदे यतिछिटै बिर्सिस सुराकी कुकुर

  • @LB-917

    @LB-917

    3 жыл бұрын

    @@user-wx4sm2yb8y तिमिलाइ कतै सेनाले बलात्कार गरे जस्तो लागो मलाइ त । सेना बाट पनि निर्दोस मान्छे त मरे तर हतियर को यूद्ध कस्ले सुरु गरेको हो प्रश्न त्यहा उठ्छ नि बाबुराम लाई दुइ खेप प्रधानमन्त्री प्रचण्ड लाइ दुई खेप प्रधानमन्त्री बनाएउ अनि के पाइयो अहिले मलाइ त माओबादी पहिला पनि अहिले पनि मन पर्दैन

  • @ashoklingden6970

    @ashoklingden6970

    3 жыл бұрын

    @@user-wx4sm2yb8y माया पौडेल बोली चाई खत्रा हो जाठा तेरो। मान्नु पर्छ...😀😀😀

  • @user-wx4sm2yb8y

    @user-wx4sm2yb8y

    3 жыл бұрын

    @@LB-917 त कुकुर ले यसरि बोल्न सक्ने र दलित देखि मंगोल सम्मले प्रधानमन्त्री हुन पाउने सम्पुर्ण जनताले आआफ्नो धर्म मान्न पाउने सर्कार को नराम्रो काम मा खुलेर बोल्न पाउने त कुकुर यसरी घुक्न पाउने तेरो बाउ सामन्ती दमनकारी ज्ञानेन्द्रेले ल्याइदियको हो! युद्ध कस्ले सुरुगर्यो अन्धो होस हिजडा छक्का त सामन्य राजनीति गरदा सरकार को गलत कुराको प्रदाफास गर्दा पुलिस सेना लगायर सानो दिलबादुर रम्तेल 7, दिन को सुत्केरी लाई बलात्कार गरि हत्या गरेपछी माओवादी ले हतियार उठाको हैन छक्का हिजडा अनि तेरो आमा लाई माओवादी ले बलात्कार गरेर जन्मेको तैहैन कुकुर यतिसजिलै बिर्सिस तेरो सेना बादुर भय जिन 2, लाख सेनाको घेराभित्र बसेको बिरेन्द्र को परिवार जोगाउन सकेन प्रचण्डे लाई टाउको को मुल्य तोक्दा पनि माओवादी सेनाले बचायो अनि किन आफ्नो देस को सिमा चाइना ईन्डिया ले हस्तक्षप गर्दानी बचाउन सग्दैन र सिमा मा आयर जनता मार्दानी चुप बस्छ मासुभात खादै यतिका भ्रष्टाचार अत्यचार हुदानी किन भ्रष्टाचारिको जुत्ता बोकेर हिड्छ त्यही भ्रष्टाचारिको आदेस पायो भने तुरुन्त जनता मार्न पुरै फौज तयार हुन्छन अनि जनता ले के मन ले नेपाली सेनालाई सयोग गर्न,जे भयपनी सत्य देखेको भोगेको कुरा बोल्दा राम्रो हुन्छ रिस उठेको छ मनपर्दौन भनेर सत्यलाइ असत्य बनाउने असत्य लाई सत्यबनाउने अथवा कालोलाइ सेतो सेतो लाई कालो बनायर इतिहास फेरिदैन हो मलाई पनि हत्यारा प्रचण्डे बाबुराम केपि काङ्ग्रेस यमाले राप्रपा र राजा बादी यी सब देसद्रोही देस बेचुवा जनता मारा बलात्कारि हत्यरा हरु मन पर्दैन र सपोट पनि गर्दिन जिन्दगी भोट पनि हालिन तर यहि लोकतन्त्र ल्याउन 17,हजार नेपाली को के दोस र के स्वार्थ छ र देस बदल्न र देस लाई सम्पुर्ण जाती सम्पुर्ण धर्मलम्बी हरुको हक हित को लागि लडेका छन र 3 करोड जनताले मनपरेको सर्कार को खुलम्खुला बिरोद र सरकार छान्न पाको छन मूर्ख अनपड गोबर सामन्ती अत्यचारी शोषक हरुको दिमाख पहिलापनी यहि यैलेपनी यहि कालोलाइ सेतो बनाउन खोज्ने त जस्तो आतंककारी हरु भयपछी देस कसरी बिकास हुन्छ

  • @hariprasadsubedi3351
    @hariprasadsubedi33514 ай бұрын

    चिथर्ने आतंककारी हरुको कुरा सुन्दा पान खायर पेडाको धाक दिन्छ।आर्मी भनेको आर्मी हो जय नबल शाह सलाम

  • @bibasbb4479
    @bibasbb44793 жыл бұрын

    यस interview बाट छापामार हरूले पनी सहि सत्य बोलुन् राम्रो भाषा प्रयोग गर्न प्रेरेरणा मिलोस् ।

  • @baburamadhikari4938

    @baburamadhikari4938

    3 жыл бұрын

    Good interview sir salam hajur

  • @metalicgrunzzee842

    @metalicgrunzzee842

    3 жыл бұрын

    padnu lekhnu bhanda lutera khana palkeka haru ley sahi satye ramro vasa bollan bhannu nai bebakufi ho.

  • @jitbahadurlama768
    @jitbahadurlama768 Жыл бұрын

    उहाँ को भिडियो ३ पटक हेरि सके अझै हेर्न मन लगि रको छ सलुट छ उहाँ लाई ❤

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @gunjathapa-4318
    @gunjathapa-4318 Жыл бұрын

    क्षमतावान अफिसर को कुरा सुन्न राम्रो लाग्छ।नवल सरको यहि अन्तरबार्ता 3 पटक हेरे अझै हेर्छु होला

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद

  • @sudhatmakarki8534
    @sudhatmakarki85343 жыл бұрын

    a really honest Interview by Colonel, really feeling proud for such a brave commander. On another side, it's a civil war and a big loss for the country whoever has lost their life. Jay desh.

  • @cr-7943
    @cr-79433 жыл бұрын

    🇳🇵🇳🇵🇳🇵नेपाली सेना - देशको धडकन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    s

  • @kamalbhandari8825
    @kamalbhandari8825 Жыл бұрын

    नेपाल आमाका एक होनहार सपूत मेन्टली फिजिकल्ली फिट आइन्ड फाइन आदरणीय नवल साह दाजुलाई बिग सम्मान 👏👏छ हजुर हरुले आफ्नो अमुल्य जिबनलाई खुकुरीको धारमा राखेर आफ्नो जिम्मेवारी पूरागर्नु भयो तर नेता नामका ठगहरुले बेइमानी गर्दिए गरिराछ्न अब फेरि एकपटक नेपाल आमाका सपुतहरू एक भएर बर्बाद हुँदै गएको देश समाजलाई ट्र्यागमा ल्याउनुपर्छ

  • @talnepa
    @talnepa2 жыл бұрын

    Met him in person today at vehicle wash center and i paid him respect, i was out of words to say anything. I wanted to say thank you for your service to our country 🙏🙏. May you be blessed with good health and happiness Dai🙏🙏

  • @nabalshah8971

    @nabalshah8971

    2 жыл бұрын

    Thank you brother

  • @sanatkc630

    @sanatkc630

    2 жыл бұрын

    @@nabalshah8971 सर सेनामा हजुर पनि प्रभावित भएको लडाकु अधिकृतहरुको नाम‌ लिनु पर्यो भनि कोहि छ

  • @himodhpahadi4779
    @himodhpahadi47792 жыл бұрын

    Grand salute to you Colonel ! Great hero of Nepal Army !!

  • @trumptrump8311
    @trumptrump83113 жыл бұрын

    I feel proud for life time that i was once a team member of nabal saab in ganeshpur during war...Jay ajay dal...jay nepal

  • @ujitbhattarai1248

    @ujitbhattarai1248

    3 жыл бұрын

    Respecte to you sir..thank you for your service.. We are proud of you Jay Nepal

  • @DronemanfromNepal

    @DronemanfromNepal

    3 жыл бұрын

    thank you for your service sir

  • @bikramadhikari4117

    @bikramadhikari4117

    3 жыл бұрын

    Thank you very much for your service

  • @hemantchhetri1610

    @hemantchhetri1610

    2 жыл бұрын

    Respect sir jay nepal thank u sok much for ur service

  • @Youhub888

    @Youhub888

    2 жыл бұрын

    Thank you for your service sir salute

  • @hemantathapa8737
    @hemantathapa87373 жыл бұрын

    यति लामो इन्टरभिउ पनि सुन्न मन लाग्दा लाग्दै सकियो जय नेपाल 👍️👍️🙏🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद

  • @rajanchandthakuri3259
    @rajanchandthakuri32592 жыл бұрын

    नवल सर हजुर नेपाली अार्मिको हिरो हो म हजुरलाई सलाम गर्छु

  • @ashokgurung7013
    @ashokgurung70133 жыл бұрын

    Aaj dherai khusi lagyo hamro nepal army ko interview herna payo hale ko 11 minet vako raixa hatiar hatiar heryo tq sonaulo TV lai ra nawal shaha sir lai Selut garxu

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    w\c हजुर ।

  • @rajeshsubedi6384
    @rajeshsubedi63843 жыл бұрын

    I salute this fighter . Freaking he looks still young. Keep our country safe Rambo!

  • @jptsansaar9649
    @jptsansaar9649 Жыл бұрын

    Very intelligent Brave commander of Royal Nepal Army ...Salute Sir

  • @narendrasaud9487
    @narendrasaud94873 жыл бұрын

    सलाम छ सर नेपाली आर्मी को कुरानै मन छुने हुन्छ।

  • @dilipdahal251
    @dilipdahal2513 жыл бұрын

    Balla khojeko manxe vetiyo thank you so much sunaulo tv🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    w\c हजुर ।

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel58433 жыл бұрын

    I love this person big and huge salute dear sir you’re the one Real Army Real GORKHA Real hero !! Big salute for you . You should be be chief of army but blunder mistakes by dirty political parties.

  • @gyanusomai777
    @gyanusomai7773 жыл бұрын

    निकै रमाइलो लाग्यो सम्मान त यहाँ जस्तो लाई गर्नुपर्छ।

  • @bijayashrestha5981
    @bijayashrestha59813 жыл бұрын

    गणेशपुर घटनामा सहिद हुनु भएका गाेरखा छेपेटारका अति नै मिलनसार अादणिय दाजु भरत श्रेठ्ठकाे बारेमा अाज बल्ल प्रस्टसँग बुझ्ने माैका पाए। त्याे दिन सम्झना लाग्छ अाज नै जस्ताे पुरै टाेलबासि नै स्तब्ध भएका थियौँ। उहाँको स्वर्गमा बाँस हाेस् जय नेपाल।।

  • @shresthadinesh4369

    @shresthadinesh4369

    3 жыл бұрын

    Uni pani Nepal tara hun.haina ra?

  • @bijayashrestha5981

    @bijayashrestha5981

    3 жыл бұрын

    @@shresthadinesh4369 मरेर भएकाे भन्दा जिबितै भएकाे भए अझै बेश हुन्थ्याे।😒 हुन त हुदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक २-४ सपूत मरेर नगए भन्छन।।🙂 कि कसाे

  • @manojkhadka6832

    @manojkhadka6832

    3 жыл бұрын

    Hardik sardanjali bhai prati

  • @chakratandav2556

    @chakratandav2556

    3 жыл бұрын

    Jay hoss wuhako pashupatinath le kalyannn garuuu sworga ko bass hoss

  • @Factsraven

    @Factsraven

    3 жыл бұрын

    Hardik shradhanjali tatha salam!! He became immortal among us who love Nepal before anything.

  • @yadavrimal
    @yadavrimal Жыл бұрын

    मैले सरकाे इन्टरभिउ १० चाेटि हेरे सुने तर पनि फेरि सुन्न मन लाग्छ । सरकाे ईमान्दारितालाई सलुट ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @sureshdhani2359
    @sureshdhani23593 жыл бұрын

    एक्दम सुन्न आतुर थिये बल्ल सुन्न पाइयो ग्रेट म्यान सर।

  • @mohanbhandari5454
    @mohanbhandari54543 жыл бұрын

    मैले पनि काम गरेको छु नव शाह सरको कमाण्ड मा रुकुम बोहरा गाउँमा गणपति हुनुहुन्थ्यो सलाम छ सर

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    अहिले कहाँ हुनुहुन्छ नि ?

  • @mohanbhandari5454

    @mohanbhandari5454

    3 жыл бұрын

    @@SunauloTV.अहिले बाहिर छु 🙏

  • @ujitbhattarai1248

    @ujitbhattarai1248

    3 жыл бұрын

    @mohan bhandari. Thank you tapai ko. Sewa ko lage

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    शिक्षालयमा म पनि संगै बस्ने अवसर मिलेको थियो सर

  • @mohanbhandari5454

    @mohanbhandari5454

    3 жыл бұрын

    @@BTSVLOG होर हाल कता हुनु हुन्छ सर

  • @rameshthadarai1453
    @rameshthadarai14533 жыл бұрын

    आज सम्मकै सबै भन्दा लामो अन्तर्वार्ता १ घन्टा ५० मिनेटको तर पनि १ मिनेट पनि स्किप नगरि हेरियो निकै मजा आयो आज । कती यथार्त कुरा गर्नु भयो सा:बले । २०५८ साल देखी ६२ साल सम्म को युद्दमा आर्मी जम्मा १४०४ जनाको मिर्त्यु भएको थियो त्यो पनि प्रत्यक्ष्य युद्दमा भन्दा पनि यम्वुसमा पारेर मारिएको थियो । दोहोरो भिडन्तमा पनि छापामार युद्दमा मात्र सेना तर्फ अलि बढी क्षयती हुन पुगेको थियो । तर माओबादी तर्फ भने २०५८ को अगाडी भन्दा पछी निकै ठुलो क्ष्यती हुन पुगेओ । किनकी माओबादी को सबै भन्दा ठुलो भ्रम नै आर्मी लाई पनि पुलिस लाई जसरि नै समाप्त पार्छौ भन्ने थियो तर ९ महिना ट्रेनिङ गरेर तालिम प्राप्त सैनिक सँग बिचारा १३-१४ वर्ष का बाल बालिका हरुलाई लडाई मा होमाएर अहिले घर न घाट को बनाइदिए । सबै आर्मी माओबादी प्रती स्रदा सुमन तथा श्रन्दान्जली किनकी आखिर जो मरे पनि नेपाली आमाको नै काख रित्तियो 😰😰🙏🙏🙏🌹🌹❤️❤️

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    सत्य र यथार्थ बिचारको लागि धन्यवाद सर ।

  • @cr-7943

    @cr-7943

    3 жыл бұрын

    मैले पनी स्कीप गरीन 😂😂😂

  • @sudirrai8180

    @sudirrai8180

    3 жыл бұрын

    Beniko hiro raju nepaliko pain leunu paryo

  • @bibekdc

    @bibekdc

    3 жыл бұрын

    सही कुरो सर मैलेनि १ चोटि स्किप गरेन

  • @sanatkc630

    @sanatkc630

    3 жыл бұрын

    @@SunauloTV. arjun sir nabal sir le goli hanera yuddha vanga gareko vaneko yo jarsab lai goli haneko ho yo vedio hernu hola sir ekchoti.kzread.info/dash/bejne/iJ-Lt7WpisfUfMY.html

  • @ramchandrapokharel1876
    @ramchandrapokharel18762 жыл бұрын

    तत्कालीन समयमा नेपालकाे शसक ले सेनालाई राजनीतिक दबाब र प्रभाबमा नपारि पूरा अधिकार दिएर माअाेबादि सिध्याउने अभियान थालेकाे भए गाउगाउमा गएर सबै सिध्याउन सक्ने र क्षेमता रहेछ भन्ने कुरा पछि खुल्दै अाकाे छ।

  • @amarthapa4180
    @amarthapa4180 Жыл бұрын

    जति सुने पनि सुनि रख्न मन लाग्ने यो interview हेरेर जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏

  • @madangharti4884
    @madangharti48843 жыл бұрын

    दुई दुई पटक हेर्ने जति ले यता हाजिर गरौ त

  • @hdhhdhd9025

    @hdhhdhd9025

    3 жыл бұрын

    ४ पटक हेरिसके महिले त

  • @rameshshaha3485

    @rameshshaha3485

    3 жыл бұрын

    Gadpati SAP sangai ma pani thiya saap ko sahas dekhara ma aajha pani soch ma parxu hamle rokna parthiyo tyo din pailo toli ma ma pani sangai thiya

  • @rameshshaha3485

    @rameshshaha3485

    3 жыл бұрын

    Hjr ko yeed malai aajha pani xa Sir tyo din ko yed le malai aajha ni satauxa achanak maubadi sathe haru le hami mathe ekasi aakarman garyako thiyo tara hamro sahas le sabai lai vhagna baddya banai diyou

  • @bishnumagar1544

    @bishnumagar1544

    3 жыл бұрын

    Ma pane

  • @dalbahadurrana7330

    @dalbahadurrana7330

    3 жыл бұрын

    10पटक भयाे जति सुने पनि धित मरेन

  • @pashanglama
    @pashanglama Жыл бұрын

    Thank you 🙏 sunaulo tv teams for bringing brave soldiers interview.

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    w\c हजुर

  • @nabarajrai2527
    @nabarajrai25273 жыл бұрын

    माथिल्लो कमाण्डका ब्याक्तिहरु धेरै भलात्मी,यो जुन सुकै समुहमा हुदो रैछ।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    पक्कै पनि ।

  • @bibekjung7404

    @bibekjung7404

    3 жыл бұрын

    ## ब्रह्मचर्य कति जरुरी? कबीर, पर नारीको देखिए बहन बेटी के भाव कहे कबीर काम नाशका यहि सहज उपाय। कबीर, पर दारा स्त्री का खोले सतर जन्म अन्धा हो दोले। विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम र सीता न पान्डब र द्रौपदी 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। परमात्मा प्राप्तिको लागि पनि ब्रह्मचर्य जरुरी छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZread पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना र पुस्तकको नाम एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf www.jagatgururampalji.org/gita_tera_gyan_amrit_nepali.pdf www.jagatgururampalji.org/jeene-ki-rah-nepali.pdf WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। INTERNATIONAL-NAMDAAN CENTRE CONTACT NUMBERS United Kingdom: +44 7411853409 United States of America: +1 346-714-0224 Canada: +1 (604) 621-4092, (647) 739-4641 Italy: +39 3298194596, 3454629786, 3208455762, 3207151799, 3668084055 Australia: +61 299204319, Mob + 61 481781769 +61 405761149 Belgium: +32 465296460 Nepal: +977 9802951254 Online - Namdaan Centre Contact Numbers Punjab : +91 7827800194 Nepali : +977 9800878648 Foreigner : +91 7690013500 अमर परमात्मा कबिर साहेबको जय सत साहेब

  • @Breathe989

    @Breathe989

    3 жыл бұрын

    @@bibekjung7404 धन्यवाद ! यकदमै उपयोगी जानकारीको लागी। 🙏

  • @sunilmahatara2578
    @sunilmahatara25783 жыл бұрын

    राम्रो लाग्यो कुराकानी । सलाम छ सर ।

  • @omdeccan7812
    @omdeccan78123 жыл бұрын

    कति धर्ती आकाश को फरक आर्मी र मावबादी को बोल्ने शैली हेर्नुस त । हासो लाग्छ दया लाग्छ मावोबादी को कुरा सुन्दा।। रास्ट्रसेवक नेपाली सेना लाई स्यालुट।।

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi84283 жыл бұрын

    Salute Nepal Army bravest Army of the World.

  • @sanatkc630
    @sanatkc6303 жыл бұрын

    my sincere salute to nepal tara nabal bhadur shah sir . you are the real hero and pride of nepal army.

  • @krishnapanthi2890

    @krishnapanthi2890

    3 жыл бұрын

    Sir ko interview kaha herna milxa hola bro .....civil war ko

  • @sanatkc630

    @sanatkc630

    3 жыл бұрын

    @@krishnapanthi2890 kun interview yuha deko interview yahi ho

  • @riksonghome3419
    @riksonghome34193 жыл бұрын

    yo ho ni ta interview herdai naheri pahila like ra comment ani balla herna suru garinxa❤️❤️🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    हस् धन्यवाद

  • @bhairabraj6034
    @bhairabraj60343 жыл бұрын

    आज को अन्तरबार्ता यत्ति धेरै राम्रो लाग्यो कि र यति धेरै मन पर्यो कि हेरि रहुँ र सुनिरहु जस्तो लाग्यो यस्तै अरु पनि नयाँ-नयाँ सेनाको अन्तर्वार्ताहरु लिएर आउनु सर फेरी पनि सुनौलो टिभी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    हस् सर हाम्रो प्रयास जारी रहने छ ।

  • @dilipdahal732
    @dilipdahal732Ай бұрын

    नेपाली सेनाको खतरनाक कमाण्डर नवल शाह ❤❤❤

  • @pusparajkharel7217
    @pusparajkharel72173 жыл бұрын

    This is the best interview ever taken by Sunaulo TV. Salute to colonel Nawal Shah, Nepal army and Sunaulo TV.

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद सर

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    s

  • @santoshbhujel478
    @santoshbhujel4783 жыл бұрын

    यो होनि interview vane ko निष्पक्ष रुपमा दिएको किनकि उनीहरू राजनीति बाट अलग छन् ।एउटा देशको सिपाहीले बोल्ने भावना यस्तै हो ।मेरो बिचारमा

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    s sir

  • @sajanhamal3125
    @sajanhamal31252 жыл бұрын

    Bravery with honesty found rarely. I still remember those days being in Nepalgunj,,become inspired by you everytime and back to barrack with full confidence no doubt.You are our ideal person and inspiration as usual. Boundless respect,,we feel proud on you Sir !! Yours Sincerely.

  • @aalokatmaa1606

    @aalokatmaa1606

    6 ай бұрын

    Jaanis so proud sala kukur, Maobadi bata darale bhagera janta mardai hidis. Ma ta Gyaneko fan pani hoina, Prachandeko pani hoina but Nepali sena kukurharule gareko harkat dekhda timeru sabai kutta hau.

  • @jyotiacharya7573
    @jyotiacharya75733 жыл бұрын

    जय भैरब सर।महत गाउँको लडाईलाई हासिल गर्दै थबाङ सम्मको mission पुरा गरेको याद आयो।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    अहिले कता हुनुहुन्छ ?

  • @jyotiacharya7573

    @jyotiacharya7573

    3 жыл бұрын

    अहिले बाहिर छु। नेपाल आएपछि भेटौला।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    @@jyotiacharya7573 हस्

  • @chakrashahi504
    @chakrashahi5043 жыл бұрын

    साच्चै प्रतक्ष लडाईमा नेपाल अार्मि अति फर्वाड छ सर

  • @abhibhujel1569
    @abhibhujel15693 жыл бұрын

    सायद केही पाहिले मैले नै तपाई को भिडियो मा कमेन्ट गरेको थिए सेना को पनि इन्टरभिउ पनि लिनु पर्य भने तपाई ले कमेन्ट मा कोहि बोल्न नै मान्दैन्न भन्नू भएको थियो आज केही समय पोछी सुन्न पाइयो खुसी लाग्यो । धन्यवाद सर

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    w\c हजुर

  • @mr.samarth5187
    @mr.samarth51873 жыл бұрын

    देश र देश बासी लाई चिनाउन भेनेको त्यो देश को धर्म,रीतिरिवाज,अनि संस्कृति ले हो

  • @user-kp6jo4hm8l
    @user-kp6jo4hm8l3 жыл бұрын

    धेरै का अन्तर्वार्ता लिनु भयो दाई हजुरलाई नी यो अन्तर्वार्ता सहि लियको जस्तो लायो होला ।

  • @sharukhthapa5913
    @sharukhthapa59133 жыл бұрын

    अहिले को सेना भयको भय कसैले गर्थे न होला यस्तो भिडन्त अाफ्नाे जेन बचाउन भाग्छन् अहिले को सेना हरू नबल शाहा बहादुर सेना हुन ❤️❤️

  • @mahendragrg46
    @mahendragrg463 жыл бұрын

    Nepal Army मा बहादुर र रणनीतिक युद्ध कौशल भएका कमान्डर मध्यका एक कुशल कमान्डर.....नवल शाह

  • @BTSVLOG

    @BTSVLOG

    3 жыл бұрын

    s sir mani sangai basne awasar mileko thiyo

  • @ugplayr6645

    @ugplayr6645

    2 жыл бұрын

    @@BTSVLOG . . Mm

  • @rajendrashahi686

    @rajendrashahi686

    2 жыл бұрын

    माअोबादि सेना अार्मि लाई भेडा भन्थ्ो।बरू ससस्त्र बाट डराउथ्यो।

  • @maniram3821

    @maniram3821

    Жыл бұрын

    बिडम्बना । कुशल ब्यक्ती लाई पिलि को डाडो मा थन्काइ दियो नि त। नेपाल का सडयन्त्रकारी नेता हरु ले

  • @arjunrai6446

    @arjunrai6446

    9 ай бұрын

    😂I🎉🎉p😂ppl😂o😂p

  • @ritusunuwar6890
    @ritusunuwar68903 жыл бұрын

    सुनौलो tv मा हेरेको भिडन्तको भिडियोहरु मध्य्यो यो चै one of best लाग्यो आशा गरौ आगमै दिनमा अब यस्तै अब आर्मिहरुको मात्र भिडीयो हेर्न पाउ

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद

  • @alphasmile5629
    @alphasmile56293 жыл бұрын

    धन्यबाद। very fair assessment and respecting both sides of the war. He is a true hero because he knows his trigger and people he killed on the other side.

  • @manbahadur7814
    @manbahadur78143 жыл бұрын

    A brave national hero & our pride national army person.each & every army person need to be like nawal shah sir a grand salute sir.

  • @ashokgurung618
    @ashokgurung6183 жыл бұрын

    Big salute to the real hero of Nepal.

  • @punkajpoudel5092

    @punkajpoudel5092

    2 жыл бұрын

    Really hero

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b5 ай бұрын

    गजब राम्रो

  • @ibofficialnepal
    @ibofficialnepal2 жыл бұрын

    मैले मात्रै हेरिसके होला 12/15 पटक त आज पनि हेरिन्छ सुनिन्छ।

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस् धन्यवाद

  • @khadkak.c.5430
    @khadkak.c.54303 жыл бұрын

    खारा को दोश्रो लडाइँ आर्मी को इन्टरभिउ लिनु पर्यो है ।

  • @romanghale7724
    @romanghale77242 жыл бұрын

    Very intelligent and brave nepali soldier .#jay desh jay naresh jay nepal ❤️❤️❤️❤️

  • @rajanraut3640
    @rajanraut36403 жыл бұрын

    Incredible leader. I always afraid thousand sheep led by a lion then thousand lion led by a sheep . Big salute for his tactic, heroic and personality also. It is learnable to others . इतिहासमा गणेशपुर घटना तत्कालीन राज्यको ठुलो उत्सब थियो । त्यो उत्सवका हिरो हुन नवल शाह । तत्कालीन ब्यबस्थाले नेपाल ताराले सम्मान गर्‍यो । सो पदवीका लागि योग्य ब्यक्ति हुनुहुन्थ्यो उहाँ । एउटा सिपाहीले निभाएको कर्तव्य प्रति नहिच्किचाईकन सलाम अर्पण गरेँ । तर आज व्यवस्था फेरिएको छ। गणेशपुरमा रगत बगाउने कमान्डर जीत लगाएत चार दर्जन बढी राजतन्त्र बिरुद्ध लडेका नेपाल आमाका छोराछोरी हुन । तिनको बलिदानले गणतन्त्र आएको छ । नेपाली जनताको जीत भएको छ तसर्थ यो जीतमा कमरेड जीतको गाथालाई कहिल्यै मेटाउन सकिन्न । दर्जनौ लडाइँमा कुशल नेतृत्व गरेका जीत यो व्यवस्थाका असली हिरो हुन । उनी गणतन्त्र नेपालका तारा हुन । कहिल्यै नअस्ताउने तारा जो सधै चम्किरहनेछन र हामीलाई उज्यालो छरिरहनेछ्न । यो अन्तवार्ताको लागि अर्जुन सर प्रति आभार प्रकट गर्दै नवल शाह सर प्रति सलाम टक्राएँ ।

  • @SunauloTV.

    @SunauloTV.

    3 жыл бұрын

    धन्यवाद सर महत्त्वपूर्ण भनाइको लागि ।

Келесі