उडिरहेको हेलिकप्टर बाट सिधै हाम फाल्ने सिपाही ! Pahal Shah Ajaya Dal

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Maoist_Attacks_Mangalsen
#pili_Attack
#ganeshpur_Attack
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed.

Пікірлер: 177

  • @nabalshah8971
    @nabalshah89712 жыл бұрын

    We Don't rise to the level of our expectations, we fall to the level of our training... Jay Matribhumi Nepal 🇳🇵

  • @sanatkc630

    @sanatkc630

    2 жыл бұрын

    Nabal sir can you please tell about col Ramesh thapa magar ?

  • @sumadkharel2364

    @sumadkharel2364

    2 жыл бұрын

    Jay Nepal Sir

  • @sandipkatuwal5731

    @sandipkatuwal5731

    2 жыл бұрын

    🙏🙏🙏

  • @dp1985able

    @dp1985able

    2 жыл бұрын

    You are real fighter Nabal Sir . Please provide a chance to this journalist for a Ganeshpur interview. Questions in Previous interview about the Ganeshpur in a tv channel were not sufficient at all .

  • @dvultureseye1940

    @dvultureseye1940

    2 жыл бұрын

    Jaya Nepal Sir . Feeling glorious ...even loco mentions our national hero's name 🇳🇵🇳🇵 Jaya Gorkhali . Eagerly waiting an authentic interview

  • @lavakshetrikshetri6290
    @lavakshetrikshetri62902 жыл бұрын

    तिमी एउटा बहादुर सिपाही हो, आफ्नो पू्र्खा को ईज्जत् जोगायौ, धेरै धेरै धन्यवाद , तिम्रो बहादुरीको कदर गर्दछु म। तर अरु देशमा भए तिम्रो र तिम्रो कमान्डर अफिसर (नवल शाह ) को प्रमोसन को साथै भबिस्यको लागि पनि आर्मीले continue जागीरमा राख्ने थियो तर हाम्रो देशमा कस्ले बुझ्ने बहादुरीको कदर ? salut for u

  • @dhurbalama3592
    @dhurbalama35922 жыл бұрын

    सेना भनेको अनुसासित साहासिक हुनुपर्छ यसमा यो जवानको पास छ।

  • @sagunkc5843
    @sagunkc58432 жыл бұрын

    नेपाल आर्मी हुनु आफैंमा पनि गर्व को कुरा हो अनि आज सारै मजा आयो एउटा देशको सीपाई बाट साँचो कुरा सुन्दा जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sajanrai100

    @sajanrai100

    4 ай бұрын

    Khanai napugne talab ma k garba garnu hau?

  • @sagardarlami50
    @sagardarlami502 жыл бұрын

    भाक २ मा फेस्टुफेस इन्टर भिउ को को लाई हेर्नू मन लागेको छ यता हाजिर हुम्त त साथी हो,,

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    2 жыл бұрын

    अरु त तेस्तै हो।।पत्रकार सर लाई चाहि live मा हेन मन लागेको छ है🙏🙏❤️❤️❤️🇳🇵🇳🇵

  • @bhagyashreebhagyashree3782

    @bhagyashreebhagyashree3782

    2 жыл бұрын

    Ma pani chu hai face to face interview harna man garako tara patrakar sir interease nabhayara hola.face to face nabhaya pani fact kura matra garna hunala mata sarai khusi chu hai nadakha pani.

  • @sirnare3408

    @sirnare3408

    2 жыл бұрын

    Me waiting Nabal Shah's new interview .

  • @user-yi8ie8wd1o

    @user-yi8ie8wd1o

    2 жыл бұрын

    Face too face hern sunaulo tv ra top tv nepal ma janu hai

  • @bhubanrai2443

    @bhubanrai2443

    2 жыл бұрын

    @@user-yi8ie8wd1o haha ta kina yata ta feri

  • @swargadwariyoutube1295
    @swargadwariyoutube12952 жыл бұрын

    घाइते अबस्थामा फेला पर्नु भएका सैनिक जवान लाई पनि interview लिनु होला plz🙏🙏🙏🇳🇵🇳🇵

  • @pradhumnalamichhane5197
    @pradhumnalamichhane51972 жыл бұрын

    जय नेपाल बहादुर सिपाही । यो देश तपाईंहरुको सधै ॠणी रहने छ ।

  • @rajendrapuri8098
    @rajendrapuri80982 жыл бұрын

    धेरै धन्यवाद छ राम्रो अन्तरबार्ता सुन्न पाइअयो आरु पनि सेना का ब्यक्ति हरु को अन्तरबार्ता सुनाइ दिनु हुन अनुरोध छ

  • @susandahal4805
    @susandahal48052 жыл бұрын

    नेपाली सेना को छुट्टै गौरव छ किनकी उ संग पुर्खाको रगत छ उसले दिनरात देश र जनताको निम्ति जिउ ज्यान दिन हर्दम तयार रहन्छ।जय चन्द्र सुर्य

  • @sulurivlog5726
    @sulurivlog57262 жыл бұрын

    महान नेपालि शेना! !

  • @BeautifulMidWest
    @BeautifulMidWest2 жыл бұрын

    अत्यन्तै राम्रो अन्तर्वार्ता !!

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar1082 жыл бұрын

    कृपया कमेन्ट चाहिं गर्नुहोला 🙏 !

  • @ronin5929

    @ronin5929

    2 жыл бұрын

    Sir, pili ko original video kaha herna sakincha without any censorship? Google drive ma rakhnu bhako cha bhane link dinu na

  • @talakm6758
    @talakm67582 жыл бұрын

    अति उत्कृष्ट अन्तरबार्ता

  • @gobindagc5927
    @gobindagc59272 жыл бұрын

    अन्तरबार्ता एकदमै उत्कृष्ट छ pL shaha sir संग अरु युद्ध घटना को अन्तरबार्ता ल्याऊनु पर्यो सर।

  • @jyotibudha2083
    @jyotibudha2083 Жыл бұрын

    अरु भन्दा पिली घटनाका सिपाहिलाई बचाउने भगवान बिद्यालय का मास्टर र बाँचेका भाईलाई सँगै अन्तर्बार्ता लिएकाे सुन्न पाए जीबनमा सकुन मिल्ने छ ।

  • @nabinthapa6843
    @nabinthapa68432 жыл бұрын

    ल हेर्दै छु है सर

  • @rameshkumargurung6840
    @rameshkumargurung68402 жыл бұрын

    आतंककारी हरु अझै पनि सत्रु भनेर बोल्छ ? अनि देस दोरोहिको लुगा लगायर अहिले पनि बोली रहन्छ दुख लाग्छ।

  • @sagunkc5843

    @sagunkc5843

    2 жыл бұрын

    ठूलै काम गरेको भएर होला नि

  • @reshmaarthur3845

    @reshmaarthur3845

    2 жыл бұрын

    Tyai ta 🙁no doubt they would go again if same situation comes anpad gawar jyanmara haro

  • @shankarchau8332
    @shankarchau83322 жыл бұрын

    पहल भाई सलुट खुसी लाग्यो यो brave soldiers को interview सुनेर जय उहिलेको (अह्रिदमन गुल्म )हाल अरिदमन गण छोटो समय भय पनी भाई संग काम गर्न पायको याद अझै ताजै छ

  • @sachinkhadka7847
    @sachinkhadka78472 жыл бұрын

    रोचक अन्तरबार्ता

  • @majorngurung5502
    @majorngurung55022 жыл бұрын

    Proud to be part of this organisation

  • @ratharu7690
    @ratharu76902 жыл бұрын

    यो कार्यक्रम को अन्तरबार्ता सुरुहुनुभन्द पहिले background मा बज्ने सुमधुर गितको track कुन गितको हो सर सारहै मन परो यदि भन्न मिल्छ भने कृपया त्यो गितको बोल share गरिदिन्हुन बिनम्र अनुरोध छ । धन्यवाद

  • @raiindra5577

    @raiindra5577

    Жыл бұрын

    Ko ho git mon porne manxe mareko wasta xoina uslai git mon paryo re prachande jhole hoki k ho

  • @ratharu7690

    @ratharu7690

    Жыл бұрын

    @@raiindra5577 त मुला होलास नि प्रचन्डे को झोले ।

  • @kalidas3630

    @kalidas3630

    Жыл бұрын

    रातो र चन्द सुर्य गितको नै हो,,,,,

  • @ratharu7690

    @ratharu7690

    Жыл бұрын

    @@kalidas3630 रातो चन्द्र सुर्य गीत पछिको त्र्याक को धुन बारेमा भनेको हो ।

  • @narayankunwar1328
    @narayankunwar1328 Жыл бұрын

    अन्तर्वार्ता भनेको शाही नेपाली सेना को मात्रै सुन्न मन लाग्छ........माओवादी कम्रेद हरुको त हावा गफ मात्तै हुन्छ सुन्नै मन लाग्दैन.......

  • @Surajthakuri746

    @Surajthakuri746

    4 ай бұрын

    Sahi kura sir

  • @laxmanrawal8934
    @laxmanrawal89342 жыл бұрын

    सुन्दै र कल्पना मा हराउदै छु ओहो तेतिखेरका कहालि लाग्दा दिनहरु

  • @user-hf7vs8tv3s
    @user-hf7vs8tv3s2 жыл бұрын

    मचै आहिले नेपाल आको ५ दिन भो नेपाल आए आज सुन्दै हेर्दैछु

  • @pandeykhim2933
    @pandeykhim29332 жыл бұрын

    सत्य घटना राम्रो लाग्यो

  • @moo9957
    @moo99572 жыл бұрын

    great Warrior Nepal army Big salut & Respect

  • @bomkshhetri4074
    @bomkshhetri40742 жыл бұрын

    प्रत्यक्ष नभए पनि राम्रो अन्तरबार्ता लिनु भयो

  • @bikashkunwar2269
    @bikashkunwar2269 Жыл бұрын

    अछामी ईमानदारी हुन्छन् । भन्ने संदेश दिनुभएकोमा धन्यवाद छ।

  • @_PRAKASH_MALLA_THAKURI
    @_PRAKASH_MALLA_THAKURI2 жыл бұрын

    प्लीज सर हजुर लाई मेरो अनुरोध छ उसाँ सरलाइ हामी सबैको अगाडि क्यामेरा फेस गराउनु पर्यो??

  • @dp1985able
    @dp1985able2 жыл бұрын

    धन्यवाद शिभिल वार , घटनाको प्रसङ्ग अनुशार पिली घटनाको प्रतक्ष्य दर्शी स्थानिय लाई अन्तर्वार्ता ल्याउनु भयो But a question how you manage to contact the local teacher? Reply pls . अब कर्नेल नवल शाह को गणेशपुर बिशेस अन्तर्वार्ता लिउनु होला अग्रिम शुभकामाना l

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c2 жыл бұрын

    We all Nepalese must respect our national armys.its touched my heart by one word if I die for nation there is no issue but I will not leave my service.our commander nawal sir push back us and coming ahead.jay gorakh.

  • @rjnepal9415
    @rjnepal94152 жыл бұрын

    प्रतक्ष अन्तरबार्ता लिनु पर्यो सर

  • @renukashrestha5362
    @renukashrestha53622 жыл бұрын

    Thank you very much

  • @dasug
    @dasug2 жыл бұрын

    Huge respect to Nepal Army!

  • @dvultureseye1940
    @dvultureseye19402 жыл бұрын

    Thanks The Nepalese Civil War for new video. You have outstanding ideas and concepts on the subject. Grateful for Live Video 👍👍

  • @sirnare3408

    @sirnare3408

    2 жыл бұрын

    The wey he asks questions is Just wow and amazing which are expecting by everyone. He has initial power on his each and every questions

  • @youfanlimboo6158
    @youfanlimboo61582 жыл бұрын

    The Nepalese civil war channel lai derai dhanyabad dinna chahanxu. Hajur ko herre video herne gardaxu.

  • @sudirrai8180
    @sudirrai81802 жыл бұрын

    Ramro interview

  • @roshangurung1857
    @roshangurung18572 жыл бұрын

    Dherai ramro sundai xu hai ta hjr

  • @mahendraboharajamuna7369
    @mahendraboharajamuna73692 жыл бұрын

    Merai district daju raixan dhanyavaad daju army vaneko army ho

  • @lndc8502
    @lndc85022 жыл бұрын

    Jaya nepal sir

  • @nabinbhandari4087
    @nabinbhandari40872 жыл бұрын

    Thank you sir👌😍

  • @dneshcarkey8337
    @dneshcarkey83372 жыл бұрын

    Sarai ramro lagxa yo channel ko video

  • @sanatkc630
    @sanatkc6302 жыл бұрын

    Finally. Thank you The Nepalese civil war.

  • @narayanthapa5183

    @narayanthapa5183

    Жыл бұрын

    म अजयदल को हो पहल भाई को अन्तवार्ता सुनेर सारै खूसि लाग्यो

  • @mgrrhiethm
    @mgrrhiethm2 жыл бұрын

    Civil war channel ko sabai vdo herne grdaxu thank you sir🙏🙏🙏

  • @nabarajpathak8046
    @nabarajpathak80462 жыл бұрын

    please make video about pandhere attack ( bhojpura ra khotang ko simana) ani bhojpur tower attack

  • @bhairabraj6034
    @bhairabraj60342 жыл бұрын

    कतिराम्रो अन्तर्वार्ता

  • @keshavbalayar1734
    @keshavbalayar17342 жыл бұрын

    Jaya ho sir

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar1082 жыл бұрын

    भिडियोको बिचमा आक्रमणको दिन सेनाको हेलिकप्टर 'पिली बेस क्याम्प' भित्र ल्याण्ड गरेको दृश्य तथा माओबादीको आक्रमणमा परि सेनाहरु समान छाडेर खेतै-खेत भाग्दै गरेको दृश्य को कसले याद गर्नु भयो ?

  • @bhubanrai2443

    @bhubanrai2443

    2 жыл бұрын

    Thanks hajur . Aba next video ko wait ma

  • @sanatkc630

    @sanatkc630

    2 жыл бұрын

    अरु त त्यस्तै हो माउवादीले अपशब्द बोल्दै न थिएम भन्थे यहाँ त लाइन लगाएर जिकेको छ मा.........भन्छ।

  • @binodbastakoti3328

    @binodbastakoti3328

    Жыл бұрын

    माओबादि ले कायर पुरवक गरेको युध्ह

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 Жыл бұрын

    True channel. It brings truth to delving into the case. huge respect. and Salute the bravest soldier sahab. If anyone misinterprets the Pili, really hurts me. He is true.

  • @hamroseropheroyoutubechann6417
    @hamroseropheroyoutubechann6417 Жыл бұрын

    Pl shah भुतपुर्ब सेनाको अन्तर्बार्ता ले मन छोयो परिवार माथी आतंककारी ले गरेको दमन यो मैले नि भोगेको थिय

  • @majorngurung5502
    @majorngurung55022 жыл бұрын

    The background music 🎶 really touched

  • @user-fe1ps7cp2m
    @user-fe1ps7cp2m Жыл бұрын

    🙏❤️❤️🇳🇵 जय नेपाल महान सेनानायक लाइ

  • @chandrabhandari8065
    @chandrabhandari80652 жыл бұрын

    Salam nepali sena

  • @sanatkc630
    @sanatkc6302 жыл бұрын

    War is a place where young people who don't know each other and didn't hate each other kill each other by the decision of old people who old people who know each other and hate each other but don't kill each other

  • @baburamkc7189

    @baburamkc7189

    Жыл бұрын

    Yes

  • @amipbaniya7612
    @amipbaniya76122 жыл бұрын

    Good interview

  • @swargadwariyoutube1295
    @swargadwariyoutube12952 жыл бұрын

    पत्रकार सर नमस्ते🙏 पुर्ब राजा ज्ञानेन्द्र साह सग पनि अन्तरबार्ता लिन मिल्छ होला??

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    Жыл бұрын

    @@HP_Dogra दिएका त छ्न।।।तर सिभिल वार youtube च्यानल संचालक सर लिदा अलि राम्रो हुन्थे कि भन्न खोजेको हो

  • @kshitizk.c7815
    @kshitizk.c78152 жыл бұрын

    Sir .. teacher le bachako nepali senako ni Linu paryo antarbarta ..xitai..Jay nepal

  • @s.bkarki7386
    @s.bkarki73863 ай бұрын

    नयाँ भिडियो आउन छाड्यो पुरानै खोजेर हेर्दैछु आजकाल 😊

  • @karangm6489
    @karangm64892 жыл бұрын

    Jay Nepal

  • @suneeladhikari2227
    @suneeladhikari22272 жыл бұрын

    जस्ले जे भनोस यो मावोबादी जात मनै पर्दैन

  • @bhumigat2349
    @bhumigat2349 Жыл бұрын

    माओवादी आतंकारीहरूले मानवअधिकारको कति उल्लंघन गरेका थिए, कति क्रुर युद्ध अपराध गरेका थिए, यो भिडियो मार्फत सर्वसाधारणको भनाईबाट प्रष्ट हुन्छ। यी आतंकारीहरूले ढिलै भए पनि अपराधको दण्ड पाउने दिन अवश्य आउनेछ।

  • @reshmaarthur3845
    @reshmaarthur38452 жыл бұрын

    Euta manche Le Arko mancheko ghati kasari katyo hola .?? Yo baastab ma sochna nai nasakni kura ho 😣😢

  • @siddharthashrestha5311
    @siddharthashrestha53112 жыл бұрын

    Well come back 🔙

  • @bishnutamang2797
    @bishnutamang27972 жыл бұрын

    सर प्रतक्ष्य भेटेर पुन ईन्टर भिऊ भिडियोमा गर्नुहोला….🙏

  • @morrisboat4662
    @morrisboat46622 жыл бұрын

    Huge thank you for the information This may help us lot to know 🙏🙏 Tyo video alik graphic distrub vaye pani haldinu hos nh Tyo herna paye ajhai herna paye hunthyoo Age limit gardinu hos nah… please tyo full video

  • @tekendrabikram9831
    @tekendrabikram98312 жыл бұрын

    Salute for brave son of Nepal .

  • @sureshbasnyat5218
    @sureshbasnyat52182 жыл бұрын

    ramesh thapa magarko interview linu paro kinaki uhako nam prem sing basnyatle pani liyako suneko xu

  • @ujjwalmahat2468
    @ujjwalmahat24682 жыл бұрын

    wowwww

  • @tulsiramkanwarkanwar4928
    @tulsiramkanwarkanwar4928 Жыл бұрын

    मावबादी को नामले अपराधी हरुको गतिविधि थियो।

  • @Pemba2719
    @Pemba27192 жыл бұрын

    sarai maja lagyo hajur ko interview sunda😊😊

  • @rudrathapa8814
    @rudrathapa88142 жыл бұрын

    Respect to the real warriors

  • @ashokghimire8866
    @ashokghimire88662 жыл бұрын

    कति छिटो सकियो??? धन्यवाद civil war अझ नया वृतान्त सुन्न जान्न पाइयो।

  • @gorakhbudha7268

    @gorakhbudha7268

    2 жыл бұрын

    जन बिरोधी को यस्तै हन्छ

  • @ashokghimire8866

    @ashokghimire8866

    2 жыл бұрын

    @@gorakhbudha7268 को भयो जन बिरोधि ???

  • @gorakhbudha7268

    @gorakhbudha7268

    2 жыл бұрын

    @@ashokghimire8866 हत्यारा जल्लाद कुकुर शाहि सेनाहरू

  • @nareshbirkamshah2588
    @nareshbirkamshah2588 Жыл бұрын

    सलाम छ दाजु

  • @puntsai8962
    @puntsai89622 жыл бұрын

    यो GPMG १-२ दिनको लागि पाउने हो भने संसद भवनमा Al Pacino स्टाईलमा say hello to my lil friend गर्नु पर्छ

  • @krishanadevkota6061
    @krishanadevkota60612 жыл бұрын

    तपाई पत्रकार लाई कसरी भेट्न सकिन्छ?plzzzzz number छोड्नुन सर म काठमाडौ छु

  • @thenepalesecivilwar108

    @thenepalesecivilwar108

    2 жыл бұрын

    thenepalesecivilwar@gmail.com

  • @subasbasnet1507
    @subasbasnet15072 жыл бұрын

    Harna suru garyo UAE 🇦🇪 bata salute npl Army

  • @vxvlogs3662
    @vxvlogs36622 жыл бұрын

    Ma pani herdai sundai xu🙏

  • @rajudharel9207
    @rajudharel92072 жыл бұрын

    National hero

  • @harimalla7483
    @harimalla74832 жыл бұрын

    Supar

  • @GaneshThapa99
    @GaneshThapa992 жыл бұрын

    Helmet toli back helmet toli back.. poila nabal shah ko interview ma ni yo kuro aathyo😛

  • @buddha276
    @buddha2762 жыл бұрын

    First.

  • @rameshbaral2306
    @rameshbaral23062 жыл бұрын

    🙏

  • @binodbastakoti3328
    @binodbastakoti3328 Жыл бұрын

    झुक्याएर 2/3 हजार को कायर सेना ले जितेको युद्द

  • @worldTripblogs20
    @worldTripblogs20 Жыл бұрын

    Salute all of you

  • @mesharma4324
    @mesharma43242 жыл бұрын

    Nice interview

  • @rabinthakury4925
    @rabinthakury49252 жыл бұрын

    Jai nepal army salaa paapi haru le ahile paap vogdaixa morepoxi kati vogxas yemraaj ko haat ma pugesi

  • @dipakhadka3444
    @dipakhadka34442 жыл бұрын

    TODAYS NEPALI SENA NEEDS FOR YOU

  • @thekdardai
    @thekdardai2 жыл бұрын

    😎😎😎🤗🤗😊😊first view

  • @karmeshji4671
    @karmeshji46712 жыл бұрын

    Wonderful

  • @bikashmgr7411
    @bikashmgr74112 жыл бұрын

    Jay ma kali aayo gorkhali i respect nepali army 🙏

  • @krishanadevkota6061
    @krishanadevkota60612 жыл бұрын

    Wawa अब राती मजाले हेरिन्छ

  • @thenepalesecivilwar108

    @thenepalesecivilwar108

    2 жыл бұрын

    Give me your contact @k Devkota

  • @rabitgurung4413
    @rabitgurung44132 жыл бұрын

    🖐️🖐️🖐️

  • @manbahadurchetry8344
    @manbahadurchetry8344 Жыл бұрын

    Sabbash Nepali veer sena ka jawan

  • @nepalibabu359
    @nepalibabu359 Жыл бұрын

    नेपाल तारा करसाब नवल बहादुर शाहले किन जागिर छिट्टै छाेड्नु भयाे कि उहालाई जागिर छाेड्न लगाईयकाे हाे , बिस्तृत जानकारी दिनु न पत्रकार सर।❤❤❤❤

  • @menezescolacodsouza6252
    @menezescolacodsouza62522 жыл бұрын

    Nepali lost everything In the janyudh. Only kukur prachand got benefited.

  • @ashokghimire8866
    @ashokghimire88662 жыл бұрын

    कहिले आउँछ हो ??? नया

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 Жыл бұрын

    Shahi Nepali senaako jaanbaaj sipaahi,Bahadur,nidartaako Pratik,gaurabko Pratik,Kati prasamsaa garepani thorai hunxa.salaam nepaali senaa.

  • @madubahi4444
    @madubahi4444 Жыл бұрын

    जय नेपाली सेना ✊

  • @baikunthadhakal7144
    @baikunthadhakal7144 Жыл бұрын

    Nepal army ko sachaa saput lai hiraday dekhi nai naman gardaxu nawol saha ko tim lai ....jay ajaya dall gulma.....jay matrivumi 🇳🇵🇳🇵🇳🇵

  • @jusansapkota9364
    @jusansapkota93642 жыл бұрын

    La ab herna suru gariyo.

Келесі