कर्णेल साहेब भन्नुहुन्छ-रम्बापुर, चिसापानी र बुटवलमा सुरक्षा फौजले यसरी उच्च प्रकारले जवाफ दियो...

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । कर्णेल साहेब भन्नुहुन्छ-रम्बापुर, चिसापानी र बुटवलमा शाही नेपाली सेनाले यसरी उच्च प्रकारले जवाफ दियो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Colonel Nabal Shah of the Nepal Army has given such information about Rambapur Bardiya, Karnali Chisapani and Butwal Rupandehi.
Nepal Army
Apf Nepal
Pla Nepal
Nepal police
Rambapur Bardiya
Karnali Chisapani
Butwal Rupandehi
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Nabal_Shah #Nepal_army #Apf_Nepal #Nepal_police #Pla_Nepal #Rambapur_Bardiya #Karnali_Chisapani #Rupandehi_Butwal

Пікірлер: 340

  • @SunauloTV.
    @SunauloTV. Жыл бұрын

    उहाँको नयाँ अन्तर्वार्ता हेर्नुहोस् kzread.info/dash/bejne/lH9oo6argbTRf5M.html

  • @magarshivarana6474

    @magarshivarana6474

    Жыл бұрын

    😊

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w2 жыл бұрын

    माओवादी vs तालिवान १) तालिवानहरू विदेशीसग लडेका थिए, माओवादीहरू आफनै देशका विरुद्ध लडेका थिए २) तालिवानहरू आफ्नो धर्म सस्कृती बचाउन लडेका थिए, माओवादीहरू आफ्नो धर्म सस्कृति मास्नको लागि लडेका थिए ३) तालीवानहरूको सम्पत्तिको लागि लडेनन तर माओवाद सम्पति कुम्ल्याउनको लागि लडेका थिए। जय देश जय नरेश 🇳🇵🙏

  • @maxlama4317

    @maxlama4317

    2 жыл бұрын

    Banesi Nepal ma janmeko taliban raxa banne kura prove hunxa

  • @shinarai2746

    @shinarai2746

    2 жыл бұрын

    Sahi👍️👍️👍️👍️

  • @arjunthada6328

    @arjunthada6328

    2 жыл бұрын

    Man choyo ho...hjr very good

  • @diwashpoudel1789

    @diwashpoudel1789

    2 жыл бұрын

    Sahi kura....maobadi Haina khaobadi ho marna parxa yenurlai ajhai pani khoji khoji

  • @rameshraut696

    @rameshraut696

    2 жыл бұрын

    100% सहि सर

  • @chandragurung1029
    @chandragurung10292 жыл бұрын

    कर्णेल साहेबको अन्तरबार्ता हेर्न र सुन्न एकदम आनन्द आउछ🙏

  • @a10nip48
    @a10nip482 жыл бұрын

    नेपाल आमा को सच्चा सपुत हजुर लाई सलुट छ जय नेपाल जय शाही नेपाली सेना

  • @Tekkenfitness

    @Tekkenfitness

    2 жыл бұрын

    😝😝😝😝😀😀😀😝😂

  • @danielpulamimagar1587

    @danielpulamimagar1587

    2 жыл бұрын

    Mero geda ko nepal amako saput van chikne jatha gyanendra ko paltu kukur haru hun

  • @a10nip48

    @a10nip48

    2 жыл бұрын

    @@danielpulamimagar1587 साला भारतीय दलाल प्रचण्ड को झोले आतङ्ककारी जङ्गली हरुले कहिले बोल्न जान्दछन् तेरो बोल्ने तरिका यस्तै हो हुनत जंगली परिश

  • @ansanshikamapchhan4247

    @ansanshikamapchhan4247

    2 жыл бұрын

    के सलुट गर्नु र खोइ राजा बिरेन्द्रा को परिवार लाई मरेको नेपाली सेनालाई नि

  • @kalingperme7058

    @kalingperme7058

    2 жыл бұрын

    Colonel Sir...you are still smart and handsome...from Arunachal Pradesh India.

  • @anishc4784
    @anishc47842 жыл бұрын

    रम्बापुर ब्यारेकमा लडेर जोगाउने सम्पुर्ण शाही नेपाली सेना प्रति उच्च सम्मान छ ।

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    2 жыл бұрын

    उबेला को साहिसेना ले हाम्रो भगवान जस्ता राजा बिरेन्द्र परिवार को सुरक्षा दिन नसक्ने लाई..के तारिफ गर्ने उच्च समान दिने???

  • @sanatkc630

    @sanatkc630

    2 жыл бұрын

    @@swargadwariyoutube1295 kina india jasto shakti sali desh ko sena huda hudai srilanka ko Lttele rajiv gandi ko hatya garayo aaba k tini haru ko ijjat na garne alkaidale america jasto shakti sali deshma 9/11 attack garayo aaba k twa? Simit bhekti ko galti ko karan sampurna sastha lai dosh dinu katiko jayej huncha ha? Maobadi deshka lagi k chai garera hami le ijjat dinu parne?

  • @swargadwariyoutube1295

    @swargadwariyoutube1295

    2 жыл бұрын

    @@sanatkc630 हजुर सर मैले सबै सेनाहरु लाई भनेको होइन उबेला राजदरबार सुरक्षा गर्ने सेनालाई मात्र भनेको हो.नेपाली सेना पर्ति मैले पनि उच्च सम्मान गर्द्छु🙏🙏🙏🇳🇵🇳🇵किन कि हाम्रो गाउँ का अंकलहरु प्राय जसो नेपाल आर्मी मा हुनुछ.उहाँहरु कोहि कार्य मै हुन्छ को को हि अब्गास लिएर घर मै हुनुछ.........बाकी कुरा inbox मै गरौ है त।।मिल्छ भने हजुर fb id दिनुहोस सर🙏🙏🙏

  • @sanatkc630

    @sanatkc630

    2 жыл бұрын

    @@swargadwariyoutube1295 ah tapai le jun hisab le vanu vayo tesle samagra sena lai vaneko bujincha. Tyo rambapur ma ladne rwa rajdurbar ma khatine sena ko kai sarokar cha?

  • @durgamagar5558
    @durgamagar55582 жыл бұрын

    साही नेपाली सेना लाई सोलुत छ पापी माओबादी लाई सखाब पार्नु पर्ने हो 🙏🙏🙏🙏🙏🙏

  • @saritachhetri2052

    @saritachhetri2052

    Жыл бұрын

    Metro.dai.pane.oelema saise ama.jeyan.gdumayunu.vayako.ho.kalemotko.ghTNako.batema.get.banayske.thrya.sir.ai.sainek.rrmdev.stjxeykkk.nammR.payun.

  • @milangurung6522
    @milangurung65222 жыл бұрын

    कर्णेल सापको बोल्ने शैली एक्दमै मन पर्यो अनि झन जे हो त्यही सत्य कुरा गर्ने बानीले मन नै जित्यो

  • @suryabahadur1272
    @suryabahadur12722 жыл бұрын

    माअोबादी को सेलेक्ट टीम का कमाण्डर क, जित अनि अार्मी का सेलेक्ट लडाकु गुल्म अजयदल का कमाण्डर नबल शाह को जम्काभेट गणेश पुर मा भयको लडाई स्मरणीय छ दीनको लडाई फेस टु फेस

  • @gunjathapa-4318
    @gunjathapa-4318 Жыл бұрын

    नवल सर को अन्तरबार्ता राम्रो सत्य बिना पूर्वाग्रह

  • @rupakdharala627
    @rupakdharala62710 ай бұрын

    १२ बर्षे द्धन्द्धकालका जिउदाे कर्णेल साब

  • @kirankc1463
    @kirankc14632 жыл бұрын

    I am an army's daughter so you are a real hero. sir ,we love you so much sir💙💙💙💙🙏

  • @yunlam8162

    @yunlam8162

    2 жыл бұрын

    I m looking 4 army daughter

  • @kirankc1463

    @kirankc1463

    2 жыл бұрын

    @@yunlam8162 thank you sir 😊

  • @kirankc1463

    @kirankc1463

    2 жыл бұрын

    @@yunlam8162 why you are looking for me 😊

  • @adhikarchaudhary9403
    @adhikarchaudhary94032 жыл бұрын

    नबल शाह जस्तो बाहादुर शिपाही लाई सलाम छ ।उहाँको अन्तरबार्ता एकदमै रोचक हुन्छ। अझै धेरै अन्तरबार्ता आओस् ।

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस्

  • @mrb1595
    @mrb15952 жыл бұрын

    नबल सरको बारेमा बयान गर्न सक्ने कुनै शब्दहरु छैनन् सबै अन्तरवार्ताहरु हेेरे निकै, खुब 👏👏

  • @khatriomjungomjung3461
    @khatriomjungomjung34612 жыл бұрын

    पुर्व बिद्रोही पाटी माओवादीको धोस्त भएको दम्कल अझैपनि जहाँको त्येहीँ देख्न सकिन्छ घट्ना रम्बापुर बर्दिया

  • @manmagar5526
    @manmagar55262 жыл бұрын

    सलाम छ हाम्रो रेल हेरो नबल साह सर लाई 🙏🙏🙏

  • @pipalbotmedia
    @pipalbotmedia2 жыл бұрын

    हिजको अन्तरबार्तामा समसामयिक विषयबस्तु बढी रहेछ ! नवल सङ्ग लडाइँको सबै विषयबस्तु भित्र अन्तरबार्ता लिनु हेर्न र सुन्न आनन्द आउँछ ! आज कस्तो छ ! गुल्मी बाट हेरिरहेको छु !

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद

  • @ridammagarofficial4870

    @ridammagarofficial4870

    2 жыл бұрын

    मुजी बाहुन ईज्जत गरेर बोल,नबल भन्छस,नबल सर भन मुजी

  • @vusanmas-k5515

    @vusanmas-k5515

    2 жыл бұрын

    Atleast respect garna aaudaina vane disrespect pani na garehuncha.Nepal tara bata sammanit eauta legend hunuhuncha Nabal sir!!Stupid gawar haru.

  • @minajosi8419
    @minajosi84192 жыл бұрын

    आजको कार्यक्रम निकै रमाइलो लाग्दैछ । यस्तो इतिहास सुनाउनु पर्यो है हजुर

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w2 жыл бұрын

    अझै पनि गर्व लाई शाही नेपाली सेना हुनु मा, कर्साप्🙏🇳🇵

  • @2m368
    @2m3682 жыл бұрын

    National Hero..Nabal Shah🇳🇵🇳🇵🇳🇵..Proud of you sir..Jay Nepal

  • @rashilchettri2269
    @rashilchettri22692 жыл бұрын

    Salute to Nepal Army. And brave Soldier Colonel Nabal Shah. Sir Nabal is not only an able soldier and commander but he also have a good ablility to speech. Salute to him. #NepalArmy #AjayDal

  • @user-di4yh7zu1g
    @user-di4yh7zu1g2 жыл бұрын

    तपाईं ले लडेको बाहुदुरी सुन्दापनी आङ जिरिङ्ग हुन्छ गणपती ज्यु

  • @sabinarai1368
    @sabinarai1368 Жыл бұрын

    हजुर त मान्छे जति राम्रो देखिनु हुन्छ नि तेतिकै राम्रो बानी बेहोरा हुनुहुन्छ अरे है

  • @pujakc7818
    @pujakc78182 жыл бұрын

    Real hero Nepal army 🙏🇳🇵❤️

  • @bhubankumarchhetri3311
    @bhubankumarchhetri33112 жыл бұрын

    यस्तै कमान्डर हरु 2-4 जना भयो भने आतंककारीहरुको कुनै दम चल्दैन।

  • @dipakneupane5659
    @dipakneupane5659 Жыл бұрын

    नेपाली सेनाले लडाइँ हारेको हैन र मावोबादी ले लडाइँ जितेको पनि हैन राज्सस्था ले तत्कालीन जनताको माग स्विकार्दै राजसत्ता त्याग गरेको मात्रै हो नत्र नेपाली सेनाको अगाडी कुनै यस्ता सक्तिको कुनै काम छैन

  • @prabinbishowkarma2033
    @prabinbishowkarma20332 жыл бұрын

    Real hero all nepali army force❤❤❤❤

  • @khemrajgm2448
    @khemrajgm24482 жыл бұрын

    सलाम छ सर, रमाइलो लाग्यो कुराकानी

  • @nabalshah8971
    @nabalshah89712 жыл бұрын

    Thank you Sunaulo TV and all

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    स्वागत छ सर हजुरलाई । हजुरको महत्त्वपूर्ण समय हामिलाई दिएर महत्त्वपूर्ण आफ्ना कुरा हाम्रो च्यानल मार्फत राखिदिनु भएकोमा ।

  • @subhamshah4316

    @subhamshah4316

    2 жыл бұрын

    Great warrior of Royal Nepalese Army......Salute to u Sir

  • @diwashpoudel1789

    @diwashpoudel1789

    2 жыл бұрын

    Laal salaam comrade ✊✊

  • @bikramadhikari4117

    @bikramadhikari4117

    2 жыл бұрын

    Thank you for your service sir

  • @vusanmas-k5515

    @vusanmas-k5515

    2 жыл бұрын

    Thank you for your service sir.A big salute to you!!

  • @BijayKumar-cd4us
    @BijayKumar-cd4us2 жыл бұрын

    नेपाली तारा नवल सर प्रधान्सेनापती हुनुपर्ने कसरी एति छिटो अबकास भयो ????

  • @jagatthapa8440

    @jagatthapa8440

    2 жыл бұрын

    यो भीत्र पनी चम्चे हरु धेरै हुन्छन, सर त्यही भयर यति छीटो अवकाश पाउनु भा थीयो

  • @mohankumargurung1648

    @mohankumargurung1648

    2 жыл бұрын

    Taming ko khel

  • @bhaskarbaniya9008

    @bhaskarbaniya9008

    Жыл бұрын

    नेपाल को ताल कस्तो छ right men right place भा भय यस्तो नियती भोग्नु पर्थो र

  • @chhatrahangsampang9684
    @chhatrahangsampang96842 жыл бұрын

    तालिबान आफ्नो देश बचाउनुको लागी विदेशी सग लडेका थिए ।माओबादि हरु आफ्नै देशको गरिब दुःखी दाखि दाजु भाइ दिदी बहिनिहरुसङ्ग लडेका थिए।

  • @Pbg957
    @Pbg957 Жыл бұрын

    जय नेपाली सेना❤

  • @starluck5485
    @starluck54852 жыл бұрын

    अत्यन्तै राम्रो कुराकानी

  • @dhankhanal7858
    @dhankhanal78582 жыл бұрын

    सलाम छ करसाप💞🙏

  • @sadhanasingh3561
    @sadhanasingh35612 жыл бұрын

    रियल हिराे नवल शाह हजुर प्रति गर्व लाग्छ।

  • @rochettri9431
    @rochettri94312 жыл бұрын

    Nepali sena ko Pani kura sunna pauda khusi lagyo.

  • @contachbackup4224
    @contachbackup42242 жыл бұрын

    नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो । माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो । १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो । सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् । द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते अपाङ छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् । अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।

  • @bikashshrestha4027
    @bikashshrestha40272 жыл бұрын

    Real hero Nawal sir.

  • @billgeatsbm6290
    @billgeatsbm62902 жыл бұрын

    Wa wa Salut chha sir tapai jasto Nepal Aama ki Saput lai.

  • @khuraharidahal9501
    @khuraharidahal95012 жыл бұрын

    u r great officer i must salute. One man Army🇳🇵🇳🇵

  • @rajukhatri3654
    @rajukhatri36542 жыл бұрын

    धन्नेबाद सुनौलो t v सर को अनुभव सुन्ने अब्सर दिनु भएको मा

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c हजुर

  • @alisharai5784
    @alisharai57842 жыл бұрын

    He is real hero of Nepal.

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i10 ай бұрын

    सिपाही देखि हल्दार सम्म को कुरा मात्रै सुन्न मन लाग्छ सर ! यो भन्दा माथिका दर्जा को अह, सुन्नै मन लाग्दैन । किन भनेनी, तिनी हरु त कमान्ड गर्ने हरु हुन ! सिपाही र थोरै उपल्ला दर्जा ले मात्रै फिजिकल्ली लडाइँ गरेका हुन्छन अनि तिन्लाइ धेरै कुरा र सत्ते कुरा सुन्न पाइन्छ ।

  • @arbingurung8015
    @arbingurung80152 жыл бұрын

    One more interview wow malai ta lagxa ajhai darzanao aos esto interview tq u sunaulo tv

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c हजुर

  • @milantamang5931
    @milantamang59312 жыл бұрын

    Yo ghatnako bishayma uhale yakdamai sahi kura garnu vakoxa.dhanyabad uhalai

  • @yelpoon6215
    @yelpoon62152 жыл бұрын

    दंगाली हिरो नबल सर

  • @sumanrana1515
    @sumanrana15152 жыл бұрын

    Real HERO Karnel Nabal Shah sir

  • @r.kchannel1034
    @r.kchannel10342 жыл бұрын

    Sir ko interview malai ekdamai maan parchha

  • @bomkshhetri4074
    @bomkshhetri40742 жыл бұрын

    तत्कालीन म्याग्दी को बेनी सदरमुकाम गणपति राजु नेपाली को अन्तरबार्ता लिउनु पर्यो। यिनै कर्णेल नवल साह को सयोगमा अमेरिका मा कन्टाक गरेर

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    प्रयास गर्ने छौं ।

  • @bammalla1673
    @bammalla16732 жыл бұрын

    तपाईं रियल हिराे हाे सर

  • @ChanderKumar-ev7qu

    @ChanderKumar-ev7qu

    Жыл бұрын

    Wow,**- ❤😂😆😅☺️😆🥰😋☺️🥰☺️☺️🥰☺️😊☺️😆😆😊😆😊☺️😊🙂🙂😊🙂😊🙂😀😃😃😃😃😃😃😃😃:⁠-⁠\:⁠-⁠|:⁠-⁠!:⁠-⁠|:⁠-⁠$:⁠-⁠|:⁠-⁠$;⁠-⁠):⁠'⁠(;⁠-⁠):⁠'⁠(:⁠-⁠\:⁠'⁠(:⁠-⁠$;⁠-⁠)

  • @atmarai8437
    @atmarai84372 жыл бұрын

    Love from India

  • @lifegood8818
    @lifegood8818 Жыл бұрын

    Nabol sir is good person 🎉🎉

  • @nabarajpathak8046
    @nabarajpathak80462 жыл бұрын

    Man with brave heart ❤️

  • @supriya_rai456
    @supriya_rai4562 жыл бұрын

    हेर्न सुरु गरियो है

  • @bhimlama2874
    @bhimlama28742 жыл бұрын

    Kar sab Lai Jay Nepal sir

  • @dsoulofficial9068
    @dsoulofficial90682 жыл бұрын

    सलाम छ सर

  • @tukrajgurung5813
    @tukrajgurung5813 Жыл бұрын

    100 chuti sunchu Nabal Sir ko Interview, sadai suni rahana man lagni, Salute Nabal Sir,

  • @SunauloTV.

    @SunauloTV.

    Жыл бұрын

    धन्यवाद हजुर

  • @adhiraj1102
    @adhiraj11022 жыл бұрын

    Very nice interview

  • @sanatkc630
    @sanatkc6302 жыл бұрын

    रम्बापुर लडाइमा तत्कालीन गुल्मपति शहदेव खङ्का थिए जो अहिले दुई तारे जर्नेल अर्थात उपरथी हुनुहुन्छ। पुर्बि प्रितना घनकुटा हिलेमा प्रितनापति हुनुहुन्छ।

  • @chhindanda
    @chhindanda2 жыл бұрын

    Colonel you are genuinely brave soldier, salute

  • @pramishthapa7904
    @pramishthapa790410 ай бұрын

    🇳🇵🇳🇵🇳🇵🇳🇵salute to Nepal army🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @pghalewarrior
    @pghalewarrior2 жыл бұрын

    Jay Bhairabi sir !! Proud of you sir

  • @sujalrajpradhan5766
    @sujalrajpradhan57662 жыл бұрын

    nabal sirko ajja aruni interview linu hai uhaa last inspirational personality hunu hunxa salute nabal sir

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस्

  • @rameshraut696
    @rameshraut6962 жыл бұрын

    नेपाल आमा का बिर सपुत नेपाल तारा नवल साह को जति अन्तरबार्ता हेरे पनि धेरै हुदैन .....???

  • @amalgrg9152
    @amalgrg91522 жыл бұрын

    हो नि ✅ अमीर करसापलाई अफ्ठ्यारो पारेको थियो नेपाली सेनाले।

  • @Ghumghams
    @Ghumghams Жыл бұрын

    You are the real hero of NA

  • @bhupendrachandthakur622
    @bhupendrachandthakur6222 жыл бұрын

    माओवादी केन्द्र का सुर्खेत जिल्ला सयोजक krishna bahadur Gc ( जितेन्द्र ) जि सङ्ग पनि अन्तरबार्ता लिनु पर्यो सर

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    नम्बर छ हजुर उहाँको

  • @hardmatter4980
    @hardmatter49802 жыл бұрын

    Rest in peace amrit meghasi,u are the glorious name with fame in RNA

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    श्रद्धाञ्जली

  • @dibakar1315
    @dibakar13152 жыл бұрын

    Naval Shah Sir...I love to watch your interview.......As of now...the situation in Nepal.....Do you think your effort was worth it?

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y2 жыл бұрын

    ramailo lagyo kurakani

  • @rgbista7818
    @rgbista78182 жыл бұрын

    Watching from Malaysia jay Nepal nabal sir

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद

  • @rajeshsubedi6384
    @rajeshsubedi63842 жыл бұрын

    Rambo is back! Salute Again.

  • @sudipkhadka4845
    @sudipkhadka48452 жыл бұрын

    salute sir

  • @rajeshsubedi6384
    @rajeshsubedi63842 жыл бұрын

    पान्डौन भिडन्तको बारेमा सोध्नुपर्‍यो हाम्रो नेपाली “ Rambo “ लाई ।

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस्

  • @hamitorilaure1596
    @hamitorilaure15962 жыл бұрын

    Real Gurkha Warrior

  • @keshchhetri8246
    @keshchhetri82462 жыл бұрын

    Jaya Nepali sina

  • @vimalbahadur6302
    @vimalbahadur63022 жыл бұрын

    Great interview

  • @singhrajbudha2310
    @singhrajbudha23102 жыл бұрын

    Sahiho sar

  • @rambahadur499
    @rambahadur4992 жыл бұрын

    जय भैरब सर

  • @nilkumarrana3100
    @nilkumarrana31002 жыл бұрын

    Interview ramro xa

  • @harimayabhandari7625
    @harimayabhandari76252 жыл бұрын

    राम्रो कुराकानी

  • @laxmikanxi123
    @laxmikanxi1232 жыл бұрын

    Aaja balla herne fursad bhayo, rochak hola jasto chha

  • @manojthapaliya2691

    @manojthapaliya2691

    2 жыл бұрын

    Hajur pani regular hernuhudo raixa as a hole interview ma hajur ko comment raheko hunxa ?

  • @ratnagyawali1145
    @ratnagyawali1145 Жыл бұрын

    Col. Nabal sir I salute u sir.

  • @subasbasnet1507
    @subasbasnet15072 жыл бұрын

    Salam nawal sir

  • @bibekjoshi9105
    @bibekjoshi91057 ай бұрын

    Jay Nepal sir 🇳🇵🇳🇵🇳🇵 Salute 🙏 Nawal Shah ❤️Royal Nepal army 🇳🇵

  • @OmPrakash-lt5qy
    @OmPrakash-lt5qy2 жыл бұрын

    Salam x sar

  • @ChanderKumar-ev7qu
    @ChanderKumar-ev7qu Жыл бұрын

    Wow

  • @rabinthapa6504
    @rabinthapa65042 жыл бұрын

    Hero officer

  • @gorkhe1000
    @gorkhe10002 жыл бұрын

    Good interview sir

  • @gobindagc83
    @gobindagc832 жыл бұрын

    thankes sunaulo tv💝💝

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c हजुर

  • @udayarpandey3937
    @udayarpandey39372 жыл бұрын

    yesto maanchhey dekhda Nepali sena prati garba lagchha. Waha lai chai Gorkhali ko santaan bhanna milchha

  • @sangitbagale705
    @sangitbagale7052 жыл бұрын

    Sahi kura

  • @surajkc7424
    @surajkc74242 жыл бұрын

    best of nepali commander

  • @sushmachand249
    @sushmachand2496 ай бұрын

    Jay Nepal

  • @Arya-mu4os
    @Arya-mu4os2 жыл бұрын

    कसरी के गरेर बाँचम भन्ने नेपाली जनता का छोरा हरुलाई आफ्नो शोष फोष् र जोशले तडपाई तडपाई मार्ने बहादुर हरुलाई जिबन भरको सलुट् छ।

  • @debarajsampang3552
    @debarajsampang35522 жыл бұрын

    Jai Nepal Army 🇳🇵

  • @parmodnepali994
    @parmodnepali994 Жыл бұрын

    सरबसाधानलै पनि धेरैधुख देयाहो सेनाले

  • @shivolixetry2064
    @shivolixetry20642 жыл бұрын

    रम्म्बापुर बर्दियाको पूरा घटना राख्नुपर्यो Sunaulo tv

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस्

  • @madangharti4884
    @madangharti48842 жыл бұрын

    हाल नर्थ कोरिया बाट

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    ओ हो नर्थ कोरिया, धन्यवाद

  • @maulkill3291
    @maulkill32912 жыл бұрын

    Salam xa sir

  • @emptydong392
    @emptydong39211 ай бұрын

    Real hero 3 month time diyeko bhaye yinle Maobadi Destroyed garthe

Келесі