किर्तिमानी सशस्त्रका एस.पि. दिलिप बस्नेतको चैनपुर, तौलिहवा लगायत दर्जनौं स्थानको बारेमा जानकारी

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । किर्तिमानी सशस्त्रका एस.पि. दिलिप बस्नेतले चैनपुर, तौलिहवा, भालुवाङ्ग लगायत दर्जनौं स्थानको बारेमा पुर्ण जानकारी दिनु भएको छ । एस.पि. बस्नेतले ठुलो बिरता र साहस देखाए बापत थुप्रै मान सम्मान र पुरस्कार पाउनु भएको छ । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Dilip Basnet, Superintendent of Police of the Armed Police Force of Nepal, is the commander of a military force full of courage and courage. He has received many honors, medals and awards for his excellent work. In today's interview, he has given complete information about dozens of places including Chainpur of Sankhuwasabha, Toulihawa of Kapilvastu and Bhaluwang of Dang.
Apf Nepal
Nepal army
Pla Nepal
Nepal police
Sankhuwasabha Chainpur
Kapilvastu Taulihawa
Dang Bhaluwang
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Dilip_Basnet #Apf_Nepal #Nepal_army #Pla_Nepal #Nepal_police #Sankhuwasabha_Chainpur #Kapilvastu_Taulihawa #Dang_Bhaluwang #Dilip_Basnyat

Пікірлер: 666

  • @thapasita7743
    @thapasita77432 жыл бұрын

    २१ टोपको सलामी दिनुपर्छ उहाँ जस्तो मान्छेलाई । राजनीतिक झन्डामा होइन नेपाली झन्डामा गोलबद्ध होऔ। नेपाली हामी रहुला कहाँ नेपालै नरहे नेपालै नरहे।जय देश

  • @girirajdhungana990

    @girirajdhungana990

    2 жыл бұрын

    राजा सहितक‍ो ....

  • @umeshpagal6071

    @umeshpagal6071

    2 жыл бұрын

    यस्ताको कुरा विश्वास नगर्नु होला सबै नाटक हो योद्धाहरू हामी हो यिनको नाटक हो ।

  • @SusmaThapa-kc2qg

    @SusmaThapa-kc2qg

    10 ай бұрын

    @@umeshpagal6071 हो त गोरु चिक्ने

  • @ba_rs_ha
    @ba_rs_ha2 жыл бұрын

    नेपाल प्रहरी को शाहसी SP साहब लाई तीन करोड नेपाली जनता को सलाम।

  • @anilmanandhar8538

    @anilmanandhar8538

    2 жыл бұрын

    public servant re...yo risaha para ko police le ni dondakalin charkayeko....Manche mara ho yo

  • @chandraprakashkawar1935

    @chandraprakashkawar1935

    2 жыл бұрын

    @@anilmanandhar8538 jani jani kin niu khojna janu ni

  • @prempun528

    @prempun528

    2 жыл бұрын

    @@anilmanandhar8538यही देश भित्र जन्मेको सामान्य माओवादीले हम्मेहम्मे पारेपछि बाह्य शक्तीसँग कसरी लड्लान्???

  • @dineshchand4833

    @dineshchand4833

    2 жыл бұрын

    Chup lag jatha

  • @sarbahit

    @sarbahit

    Жыл бұрын

    Jantaksanga ladna k ko garo tin karod janta nai aayeni sottarai parxa ta hatiyadhariharule tara k garnu aafnai sima jogauna po sakdaina haki haina yo kura ta satye honi sunda tito tara kura yoythartha yahi ho

  • @sachinkhadka7847
    @sachinkhadka78472 жыл бұрын

    हाम्रो देशमा राजसन्स्था सहित को प्रजातन्त्र , सनातन धर्म अनि सङियता को खारेजी को आवस्यकता छ।

  • @a10nip48

    @a10nip48

    2 жыл бұрын

    होनी दलाल आतङ्ककारी हरुले देश सक्ने भए अब राजा आउँनु पर्ने भयो

  • @yubarajpaudel5064

    @yubarajpaudel5064

    2 жыл бұрын

    सहि हो

  • @rajeshnepali1519

    @rajeshnepali1519

    2 жыл бұрын

    Parchanda le toilet ma hakgna dikayo bichara haru lai uhii gauda hagni bani parexa thika muju raza badi murdabad

  • @a10nip48

    @a10nip48

    2 жыл бұрын

    @@rajeshnepali1519 प्रचण्ड को नाम लियो भने पनि एलर्जी हुन्छ अहिले नेपाली जनतालाई साला आतङ्ककारी पर्चन्दे 17000 हजार निर्दोष नेपाली जनता मार्ने भारतीय दलाल

  • @rajeshnepali1519

    @rajeshnepali1519

    2 жыл бұрын

    @@a10nip48 kina raza ko chak dhuna na payara aaturi vaxa kya parchanda le gadatanra leuni kam ho sabai lai a afno hak afnno thauma raza banako xa afno garni upati hunna paro ni jagar upati vayan garna sakni ani raza ko chak dhuna paixa ki vanni aasa ma xan ajhai kehi raza badi haru birdabad

  • @jagatthapa8440
    @jagatthapa84402 жыл бұрын

    आज बल्ल पो राज्य पक्छे को एस्पी साँप को ईतिहाँस को दुख्ख सुख्ख को कुरा सुन्न पाउँदा बड्डा मज्जा आयो,सलाम छ,उहाँ प्रती, हाल दैलेख धरमपोखरा देखी

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद

  • @dineshrai2739
    @dineshrai27392 жыл бұрын

    सारै राम्रो इन्टर्भिउ खोजेको इन्टर्भिउ बल्ल हेर्न पाए धन्यवाद सुनौलो टिभि टीम लाइ

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c हजुर

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 Жыл бұрын

    दिलिप बस्न्यत सरलाइ धेरै धेरै धन्य वाद छ। साला राडी को छोरा छोरी हरुलाइ त्यसै गर्नु पर्छ।

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w2 жыл бұрын

    राजा ले बनाएको शुन्दर शान्त देश कुख्यात आतंककारी प्रचण्डे, बाबुराम कामी ले सत्यानास पारे

  • @HP_Dogra

    @HP_Dogra

    Жыл бұрын

    Girija vanne pichas pani ho

  • @chiranjiveghimire7901

    @chiranjiveghimire7901

    10 ай бұрын

    कामी भनेको चाहिँ के हो नी

  • @MahendraShretha-uw9yp

    @MahendraShretha-uw9yp

    10 ай бұрын

    ​@@HP_Dograe11

  • @user-ku8fg6rb6i

    @user-ku8fg6rb6i

    9 ай бұрын

    ​@@chiranjiveghimire7901🎉🎉🎉

  • @BishnuThapa-ud8bh

    @BishnuThapa-ud8bh

    5 ай бұрын

    P Ĺ​@@HP_Dogra

  • @shristisirjal5148
    @shristisirjal51482 жыл бұрын

    दिलिप सर जैनेपाल हजुर सग सगै लडाइँ लडेको दिन अहिले जस्तो लाग्छ ।।भर्खर सैन्य तालीम सकेका थियौ ।चैनपुर भिडन्त मा ।आज म पनि भु पु भैसके हजुर ।त्यो बेला तपाईंले दिनुभएको साहसी आदेश धेरै राम्रो थियो ।

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हो सर तपाईंको पनि कुरा सुन्न सुनाउन पाए हुन्थ्यो ।

  • @rameshrawal4231

    @rameshrawal4231

    2 жыл бұрын

    हजुर को नि अन्तर्बार्ता सुन्न पाइयोस चाडै

  • @liamnepali5381

    @liamnepali5381

    2 жыл бұрын

    ठुला टाउके लाई बचायर बिचरा सिपाही मरे कति का घर बार तसनस भयो बच्चा टुहुरा टुहरि भय कति बिदुवा भय

  • @Amarkhadka0987

    @Amarkhadka0987

    2 жыл бұрын

    भारत सङ्ग लड्नु परे त गु निकाली दिने थियो नेपाली डल्ले पुड्के हरुको । लाज नभएको हरु घरेलु लडाइँ को world war जितेको जस्तो कुरा गर्ने छि छि छि

  • @jiwanbhattarai7664

    @jiwanbhattarai7664

    2 жыл бұрын

    @@SunauloTV. qaaaaaaaaaa

  • @yashodasharma5410
    @yashodasharma54102 жыл бұрын

    सलाम छ सर ।येस्ताे मान्छे पाे देशकाे प्रधानमन्त्री हुनु पर्ने ।

  • @dilipjungthapa4791
    @dilipjungthapa47912 жыл бұрын

    अजै पनि उहि जोस फुर्ती वहादुरी छ एस पी साव संग सलाम गर्न चाहन्छु

  • @tejbahadurtumbapo7386
    @tejbahadurtumbapo73862 жыл бұрын

    यस्ताे पाे हुनुपर्छ सच्चा नेपाली !

  • @a10nip48
    @a10nip482 жыл бұрын

    नेपाल आमा को सच्चा सपूत हजुर लाई सलुट छ तपाईं जस्तो सच्चा देश भक्त सबै भए हाम्रो देश कस्तो हुन्थो होला अहिले देश चलाउने सबै लुटेरा जंगली ले देश चलाका छन् नेपाली जनता ले दुख पाए

  • @kulbahadur3678
    @kulbahadur36782 жыл бұрын

    अाहा निकै रमाइलो लागेयाे अाज काे ईन्टरवियु पनि

  • @user-yl6is5ir3m
    @user-yl6is5ir3m2 жыл бұрын

    विचार तथा परामर्श उत्तिकै उत्कृष्ठ लाग्यो ।

  • @dhankhanal7858
    @dhankhanal78582 жыл бұрын

    अति मिठाे अन्तरबार्ता सुनियाे,सलाम छ सर 💕🙏

  • @krishnasharma4225

    @krishnasharma4225

    5 ай бұрын

    1:43:04

  • @nabinshrestha8781
    @nabinshrestha87812 жыл бұрын

    नेपालआमाको एक वीर सच्चा सपूत।।। जय नेपाल 🙏

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Жыл бұрын

    एकदम महान साहसि र सकुशल राष्ट्र भक्त अफिसर साब,स्यालुड

  • @surendraairi6707
    @surendraairi67072 жыл бұрын

    नवल शाह पछिकाे सारै मन परेको अन्तवार्ता धन्यवाद सुनाैलाे टिभी

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c हजुर

  • @prakashpokhrel7373

    @prakashpokhrel7373

    2 жыл бұрын

    Nabal shah ko jastai xa ta aabaj tw yrr

  • @dilubk1524

    @dilubk1524

    2 жыл бұрын

    @@prakashpokhrel7373 rl

  • @HP_Dogra

    @HP_Dogra

    Жыл бұрын

    @@SunauloTV. उहाँ ले अलि धेरै गफ दिनु भयो। बस्नेत जति सबै आफ्नै दाजुभाइ रे। किरण बस्नेत सर भनेको लोक गायक कुमार बस्नेत जी को दाजु हो। आर्मी ले ठुलो लडाइँ पनि साधारण हिसाब ले भन्छन् । प्रहरी हरु सानो लडाइँ लाई पनि आजतक च्यानल मा जस्तो धेरै फुलबुट्टा गफ भरेर दिन्छन् ।

  • @t.s.b.k.youtubechenal2864
    @t.s.b.k.youtubechenal28642 жыл бұрын

    सरलाइ सलुत छ।सर हरुको साहास लाई ।सर हरु देस का लागि आझै लद्न तयार हुनुहुन्छ। रितार्मेन्त भय पनि

  • @jagatthapa8440
    @jagatthapa84402 жыл бұрын

    म सानो छदाँ रेडीयो नेपाल को साझको घट्ना र बिचरा सुन्थे प्रहरी र गुन्डा हरूको दोहोरो भीडन्त भयर यती डाँका मर्यो भनेको सुन्थे आज बल्ल बिश्वास लाग्यो, सलाम छ दीलिप साँप

  • @manojthapa173
    @manojthapa1732 жыл бұрын

    कति राम्रो एस पि साप हजुरको बहादुरी कुरा जति सुने पनि सुनौ सुनौ लाग्ने धन्यबाद सुनौलो टि भिलाई फेरी पनि अर्को अन्तनबार्ता लिनु होला है एस पि सापको🙏🙏🇳🇵🇳🇵

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस् धन्यवाद

  • @megharajlohorung7375
    @megharajlohorung73752 жыл бұрын

    Video भनेको यस्तो हुनुपर्छ। सुनिरहुजस्तो सलाम छ uncle, वीर नेपाली काे सपुत आमालाई 👏👏👏❤️❤️❤️

  • @megharajlohorung7375

    @megharajlohorung7375

    2 жыл бұрын

    फेरिपनि ,uncle ko interview लिनुहोस् हाई पत्रकार ज्यू 👏👏👏 मेराे अनुरोध हजूर लाई ❤️❤️❤️😍

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस् धन्यवाद

  • @user-di4yh7zu1g

    @user-di4yh7zu1g

    2 жыл бұрын

    मैले अहिले सम्म एस्तो ब्यक्ती नेपालमा देखेको थियन यो इन्टरबिउ 50चोती हेर्दापनी मननभरिने एकचोटी भेत्ने मन छ भेटेर ढोग्ने मन छ

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c2 жыл бұрын

    दिलीप सर मैले तपाईंको धेरै इन्टरभिउ हेरेको छु राष्ट् र राष्टरियताप्रति कर्तव्यावन वयक्ति

  • @numalimbu7983
    @numalimbu79834 ай бұрын

    मेरो गाउँ चैनपुर कोनि आन्तर्बार्ता हेर्नू पैइयो खुसी लागेयो❤❤

  • @SunauloTV.

    @SunauloTV.

    4 ай бұрын

    धन्यवाद हजुर

  • @singhrajbudha2310
    @singhrajbudha23102 жыл бұрын

    चोर मावबादी को भिडीयो हैर्दा बोमेड हुन्छ यार ।नेपाली सेनाको भिडीयो बल्ल आयछ अब मज्ज़ाले हेरिन्छ जय होस सर हजुरको

  • @bijayrai4280

    @bijayrai4280

    2 жыл бұрын

    pagal khana bata aaune bitikai comment garixe baulahi

  • @a10nip48

    @a10nip48

    2 жыл бұрын

    खावावादी को भन्दा 100 सही नेपाल आर्मी पोलिस ले बोल्छन

  • @singhrajbudha2310

    @singhrajbudha2310

    2 жыл бұрын

    @@bijayrai4280 ta jhole rip ja KP sereko laro chus khate Chor

  • @singhrajbudha2310

    @singhrajbudha2310

    2 жыл бұрын

    @@bijayrai4280 ta jhole rip ja KP sereko laro chus

  • @singhrajbudha2310

    @singhrajbudha2310

    2 жыл бұрын

    @@a10nip48 sahikuro

  • @harimayabhandari7625
    @harimayabhandari76252 жыл бұрын

    अत्यन्तै राम्रो कुराकानी हेर्न रमाइलो हुने भयाे

  • @AbhishekGupta-tt8cu
    @AbhishekGupta-tt8cu2 жыл бұрын

    Salam xa sir hajur jasto yoddha ra commander harulai ..

  • @suryadura1569
    @suryadura15692 жыл бұрын

    दिलिप सर को 100% सहि लाग्यो।।।।

  • @janakthapa9808
    @janakthapa98082 жыл бұрын

    यस्ता साच्चा सपूत देश को लागि सदैव खाँचो छ सलाम जय नेपाल

  • @bikashsharma2887
    @bikashsharma28872 жыл бұрын

    राजसस्था नभए यो देश नै रहदैन भन्ने प्रष्ट हुदैछ ।

  • @aarjangaming2275
    @aarjangaming22752 жыл бұрын

    दिलिप बस्नेत सर काे बार्ता ले म पर्भाबित भय तर चुप लागेर बसेर भयन देश काे लागि केही गर्ने जाेस जागरजाग्रित गराउनु पर्याे।

  • @namastebirgorkhali4660
    @namastebirgorkhali46602 жыл бұрын

    सलाम छ सर हृदय देखि देशको सेवा गरेको मा

  • @bhagawatidubadi7135

    @bhagawatidubadi7135

    2 жыл бұрын

    P3lla

  • @duralekh696
    @duralekh6962 жыл бұрын

    दिलीप सर....देश को सेवा गर्ने क्रममा तपाईं ले गरेको अदम्य साहसिक काम को लागी स्यालूट गरे है.... यसरी हजूर को जीवन मा घटेका घटनाक्रम को एउटा किताब निकाली दिनु भए नया पुस्ता लाई एउटा प्रेरणा मिल्थ्यो कि.... खोजेको एउटा सही अन्तरवार्ता.....

  • @user-ni4fe4nb2w
    @user-ni4fe4nb2w2 жыл бұрын

    निहत्था परिवॅतनकामी जनतामाथी शेरे र खडकेको नाङ्गो नरशंवार नेपाली ईतिहाँशको कालो दिन म पनि जनमूक्तिशेनावाट जनताको शिपाहीको तफॅवाट लडे तर ति दिन शाचै कहालीलाग्दो छ आज संझदा पनि

  • @chhabichhetri2749
    @chhabichhetri27492 жыл бұрын

    Wow very interesting 🥰 Proud of you sir✋✊

  • @sunilkunwar3673
    @sunilkunwar36732 жыл бұрын

    आहा सार्है राम्रो कुराकानी !मेरो भिनाको अन्तिम लडाइ पनि तौलिहवा हो अरे।

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    भेनाको पनि कुरा सुन्न पाइयोस्

  • @damodargc9672

    @damodargc9672

    2 жыл бұрын

    Sabai kura man pareyo nasa garera aauthiyo bhanni kura chai galat hoo

  • @aniljungsharma6082

    @aniljungsharma6082

    2 жыл бұрын

    जय नेपाल sir हजुरकाे आवाजमा युद्धको बारेमा सुन्न पाईयो धन्यावाद

  • @hemkunwar9374

    @hemkunwar9374

    2 жыл бұрын

    Hora

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    @@hemkunwar9374 हो नि

  • @TheJiwanrai
    @TheJiwanrai2 жыл бұрын

    Ekdum ramailo interview. Bir saput lai salam cha. Thank you arjun sir for interview.

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c हजुर

  • @anujupadhyay9878
    @anujupadhyay98782 жыл бұрын

    Apf ko sangathan lai yaha samma puryaunu vayko ma dhanyawaad sir hjr

  • @harithapa6134
    @harithapa61342 жыл бұрын

    सहि कुरा गर्नु भयो ( gpmg ) चाहिँ थियन कि जस्तो लाग्यो apf संग अरु सबै very good.salute sir

  • @infotentv2545
    @infotentv25452 жыл бұрын

    तपाइको भिडियो मा बिज्ञापन आयो भने खोलेर हेर्ने गरेको छु। , तपाइको मेहनत ले पैसा नि कमाओस भनेर ! धन्यवाद र सलाम तपाइको मेहनत लाइ !

  • @pgurung4061
    @pgurung4061 Жыл бұрын

    Salute to brave solider!! So proud of you and for your dedication!!

  • @rajankunwar4728
    @rajankunwar47282 жыл бұрын

    जय नेपाल सर !! तपाईं साच्चै सशस्त्र प्रहरीको सफल कमान्डर हुनुहुन्छ !!आज पनि तेस्तै कडा हुनुहुन्छ !! ६२ सालमा कपिलवस्तु बसेको याद आयो !! अझै पनि तेस्तै जोश तेस्तै मोराल 🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    अहिले तपाईं जागिर मै हो कि निस्कनु भयो हजुर

  • @rajankunwar4728

    @rajankunwar4728

    2 жыл бұрын

    सर म अहिले बिदेशी तिर छु !!

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    नेपाल आउनु भयो भने भेट गरौं है सर

  • @rajankunwar4728

    @rajankunwar4728

    2 жыл бұрын

    हुन्छ सर , म नेपाल आय पछि हजुरलाई सम्पर्क गर्छु !!

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    हस्

  • @sachinkhadka7847
    @sachinkhadka78472 жыл бұрын

    धन्यवाद नेपाली सुरक्षाकर्मी हरु लाई , माओवादी आतंककारी हरु बाट हाम्रो देश लाई बचाइदेको मा।

  • @a10nip48

    @a10nip48

    2 жыл бұрын

    एक दम सही हजुर को विश्लेषण

  • @dhirendrabista357

    @dhirendrabista357

    2 жыл бұрын

    Maoist Prime Minister are here.What you can you do?

  • @sachinkhadka7847

    @sachinkhadka7847

    2 жыл бұрын

    @@dhirendrabista357 congress prime minister is here.

  • @sapkotateaches932
    @sapkotateaches9322 жыл бұрын

    Dhanyabad sunaulo tv lai ...uhako interview herna paiyo.

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c हजुर

  • @durgamagar5558
    @durgamagar55582 жыл бұрын

    solut xa sahi nepali sena lai hjr jastai sena hamro desh nepal lai khacho xa dherai ramro kura good job 👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jagdishshah9338
    @jagdishshah93382 жыл бұрын

    कोटि कोटि प्रणाम छ यहाँलाई यस्ता मानिसको देशले सम्मान गर्ने काम गर्नु पर्छ

  • @gurunagphabindra7201
    @gurunagphabindra72012 жыл бұрын

    Kati koti pranaam rastra sebak emandar bahadur basnet sir ♥❤👌

  • @tankasubedi1507
    @tankasubedi15072 жыл бұрын

    आजको अन्तरबार्ता सुन्दा मजा आयो कस्स्म ल

  • @raazdangi1903
    @raazdangi19032 жыл бұрын

    hamro chainpur ko saan💂‍♀️salam sir

  • @sirnare3408
    @sirnare34082 жыл бұрын

    Good interview. Salute to you sir for your service for the nation.

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद

  • @ekarajsharma9994

    @ekarajsharma9994

    2 жыл бұрын

    @@SunauloTV. zzzz N

  • @thenepalidevils8906
    @thenepalidevils89062 жыл бұрын

    Thank you for you service. Salute. Aru pani army police haru ko interview liyera aunu hola. Dhanyabad.

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c ok

  • @laxmanlamichhane9787
    @laxmanlamichhane97872 жыл бұрын

    दामी छ 👏👏👏👏👏🌷🌷🌷🙏🙏🙏

  • @gurungraj3704
    @gurungraj37042 жыл бұрын

    Aaja pani sp sir ko interview dami lagyo thank u sunaulo tv

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c hajur

  • @theunknown7737
    @theunknown77372 жыл бұрын

    His voice is so powerful

  • @krishnasunuwar8588

    @krishnasunuwar8588

    2 жыл бұрын

    Exactly

  • @bijayamaharjan821
    @bijayamaharjan8212 жыл бұрын

    नेपाल धर्ति आमाका छाेरा छाेरि बाहादुर वीर सेना जवान हार्दिक सलाम छ ♥️🙏🙏

  • @gumrana4662
    @gumrana46622 жыл бұрын

    दिलिप सर को कुरा सुन्दा निकै रोचक लाग्यो। गुद घत्नामक छ। ।रेअल्ल्री हो। एस interview लाई सलाम छ।

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद

  • @arvinmagar4863
    @arvinmagar48632 жыл бұрын

    साह्रै राम्रो कुरा 👍👍👍👍

  • @minajosi8419
    @minajosi84192 жыл бұрын

    आजको पनि कार्यक्रम निकै रमाइलो होला जस्तो छ

  • @avisekxettri7490
    @avisekxettri74902 жыл бұрын

    Sp saab ko kura sunda maja aayo 👏

  • @mrb1595
    @mrb15952 жыл бұрын

    बुवाको कुरामा पुर्ण रुपमा सहमत छु

  • @premale7259

    @premale7259

    2 жыл бұрын

    Kalpani katha

  • @puskarrai8035
    @puskarrai80352 жыл бұрын

    सेलुट छ दिलिप सर!!!❣️👌🇳🇵

  • @ashoksaru589
    @ashoksaru5895 ай бұрын

    दिलिप सर सलाम छ, पत्रकार ज्यु एकपटक बर्दियाको गणेशपुरमा माओवादी र सुरक्षाकर्मी बिच भएको भिडन्तको पनि यस्तै रोचक भिडियो अपलोड गर्नु पर्यो सर।

  • @SunauloTV.

    @SunauloTV.

    5 ай бұрын

    छ नि सर त्यहाँको बारेमा धेरै अन्तर्वार्ताहरु, नयाँ पनि आइरहन्छ

  • @balaramdhungana1684
    @balaramdhungana16845 ай бұрын

    जय नेपाल आमा जय जय दिलिप बस्नेत सर जय जय नेपाल नरेश जय ॐ ॐ ॐ

  • @arjunbam7943
    @arjunbam79432 жыл бұрын

    Really great personality with great ideology.

  • @aviroyal8186
    @aviroyal81862 жыл бұрын

    He is real hero wow

  • @bluesky2241
    @bluesky22412 жыл бұрын

    २०६६ साल मा वाहा को posting झापा,भद्रपूर मा हुदा भेट भाको थ्यो सार्है मिजासिलो ब्यक्ति ....

  • @kaalooli475
    @kaalooli4752 жыл бұрын

    अन्तर्वार्ता धेरै राम्रो लाग्यो अलि लामो भए छ 🙏🕉️🇳🇵

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद

  • @wolip1
    @wolip12 жыл бұрын

    दिलीप बस्नेतजी को भनाइ एकदम चाखलाग्दो लाग्यो । माओबादी का नेता देल्हीमा बसेर नेपाली युवालाई सुरक्षा निकायसंग लडाएर निर्दोष जनता मराए । यस्ता अपराधिलाई जनताले कारबाहि गर्न पर्नेमा सत्ताको लुटमा सामेल भएर नेपाली जनता लाई लुटन सम्म लुटे ।

  • @hombahadurthapa3678
    @hombahadurthapa36782 жыл бұрын

    राम्रो जानाकारीको लागि धन्यबाद

  • @anishc4784
    @anishc47842 жыл бұрын

    राजनीतिक विश्लेषण कडा गर्नु भयो सर ले ।

  • @sandipkc3679
    @sandipkc36792 жыл бұрын

    felt good watching this video. Salute to this man

  • @binodhankthapa6732
    @binodhankthapa6732 Жыл бұрын

    सलाम छ हाम्रो अग्रज लाइ काजि हो काजि

  • @everestarmy9298
    @everestarmy92982 жыл бұрын

    Mero family ni dherai xan sir police officers and army officers dherai thauladeka desh ko lagi 😍😍🙏

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    उहाँहरु सङ्ग कुरा गर्न पाए हुन्थ्यो नि

  • @manbhahadurmanbhahadur2244
    @manbhahadurmanbhahadur22442 жыл бұрын

    Dhanyo bad hajur ko etihas sunnu payakoma,

  • @Basnet464
    @Basnet4642 жыл бұрын

    धेरै रमाइलो✔

  • @Sony-gi6yx
    @Sony-gi6yx2 жыл бұрын

    Dherai Ramro laagyo aajako karyakram.SP basnet saablai dherai dherai sammaan xa🙏🙏🙏

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद

  • @grpahari1037
    @grpahari10372 жыл бұрын

    वा वा राम्रो

  • @agriculturelife.6627
    @agriculturelife.66272 жыл бұрын

    यो ज्ञानेन्द्र राम्रो भए अहिले राजा हुन्थे !नेपाल को दुर्भाग्य

  • @amirthapamagar4954
    @amirthapamagar49542 жыл бұрын

    One of the bravest person in nepali soldier personally I want to say salute and respect from my buttom of my heart ❤️ .

  • @bhupindhimal
    @bhupindhimal2 жыл бұрын

    Thank you so much for this real story❤🙏

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    w\c हजुर

  • @rochettri9431
    @rochettri94312 жыл бұрын

    Khusi lagyo sahi kura aayo.

  • @meghrajwaiba7892
    @meghrajwaiba78922 жыл бұрын

    Mr. SP Dilip Sir You Are The Hero Of The Nation. Saluted From My Buttom Of Heart Love You Sir And Live Long & Prosperity ... Mr. Prince Tamang Waiba. 🙏🙏🙏🙏🙏🙏

  • @inknownman638

    @inknownman638

    2 жыл бұрын

    Qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq

  • @madhavxtr1589
    @madhavxtr1589 Жыл бұрын

    आज आयो बिगतको इतिहास पिड। बधाई छ सरल।इ

  • @premrai1409
    @premrai14092 жыл бұрын

    Mo darjeeling bata ho sp saab lai mero maan bata salute xa

  • @SunauloTV.

    @SunauloTV.

    2 жыл бұрын

    धन्यवाद हजुर टाढाबाट सम्झनुभएकोमा ।

  • @lamarohan2211
    @lamarohan22112 жыл бұрын

    Samman xa dilip sir lae Jay nepal 🇳🇵sir

  • @meghjungbudha5664
    @meghjungbudha56642 жыл бұрын

    हेर्दा हेर्दै समय बितेकै था भयन सबै को धारना विचार यतिकै भको भय सायद आज नेपाल कहाँ पुगि सक्थेयो हजुर माहन हुनुहुन्छ सर देश लाई हजुर जस्तै मान्छे को खाचो छ यति बुजेको देश प्रेमी सिङ्गो नेपाल आमा को वीर गोर्खालि छोरा अब यतिकै बस्नु हुदैन देश को लागि हाम्रो मार्ती भुमी संसार लाई उज्यालो दियो बति दिने सुर्य चन्द्र बोकेको झणडा र नेपाल आमा लाई बचाउनको लागि हजुर अगाडि बढनुहोस साथ दिनको लागि हामी तयार छौ गर्भ लाग्छ मालाई रास्ट्र प्रेमी कुरा गर्दा देश ले अब नया आयाम पाउछ कि भनेर आजै बाट लागि परौ देश भचाउ

  • @iqtech6243
    @iqtech6243 Жыл бұрын

    कथा राम्रो लाग्यो। समष्टिमा।

  • @meghjungbudha5664
    @meghjungbudha56642 жыл бұрын

    धेरै दामी लाग्यो

  • @sumanpahadi8233
    @sumanpahadi82332 жыл бұрын

    निकै रमाइलो लाग्यो

  • @robintamang7884
    @robintamang7884 Жыл бұрын

    Thank you for your service for the country sir

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so8 ай бұрын

    परिबारबाद सबै ठुलाे पद गरिबकाे त्यस्ताे हुन्छ नेपालमा

  • @aviroyal8186
    @aviroyal8186 Жыл бұрын

    Real hero of APF

  • @rabinrai7983
    @rabinrai79832 жыл бұрын

    धेरै धेरै धन्यवाद बस्नेत साव म सम्मान गर्छु

  • @dineshadhikari8961
    @dineshadhikari89612 жыл бұрын

    चैनपुरको लँडाईको बारेमा हजुरको मुखबाट अझ धेरै सुन्न र जान्न मन छ।त्यो बासु शाक्य भन्नेलाइ भगवानले पहिले नै सजाय दिइसक्नु भयो।

  • @shyamraichamling2099

    @shyamraichamling2099

    Жыл бұрын

    भुसुनाले पो टोकेर मार्‍यो रे बासु शाक्य लाई त !

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu77842 жыл бұрын

    ४ जात ३६ वर्ण को फुलबारी बनाइ दिएको श्री५ पृथ्वीनारायण साह ले बनाइ दिएको अति नै सुन्दर फुलबारि बाबू राम कामी र कान्धाने प्रचन्डे ले सर्बनास गर्यो नेपाली नेपाली को लढाइ गरायो धेरै सिधा सादा नेपाली मारियो अहिले लढ्ने ले के पायो घाइते अपाङ्ग ले पायो र तर तिहि डाका हरु को परिवार परिवारै मन्त्री भए बास आफ्नो स्वार्थ पूरा गरे

  • @sajanshrestha9978
    @sajanshrestha99782 жыл бұрын

    Right hajur yo sabai sunea maelea Bahadur.

  • @sandeshbantawarai3326
    @sandeshbantawarai33262 жыл бұрын

    Mr dilip sir you,re legend person

  • @Arya-mu4os
    @Arya-mu4os2 жыл бұрын

    देशको र जनता का समस्या हरु के हुन भन्ने बुझेका छैनौ भुसीयाहो शोष र फोष् बाट पैसा कमाउन मरी मेटी गर्छौ।

  • @dilbsunuwar4015
    @dilbsunuwar40155 ай бұрын

    साहासि र सत्य ता र देश भक्ती सलाम छ हजुर लाई

  • @kajipariyar5065
    @kajipariyar50652 жыл бұрын

    100% Right kura

Келесі