इलाममा Suhang Nembang अघि , Dambar Khadka पछ्याउँदै ! राजनितीबारे Dr surendra kc को कडा विश्लेषण ।
सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc latest interview
surendra kc interview
dr surendra kc new interview
surendra kc latest interview
illam
suwang newang
gyanendra shahi
rabi lamichhane
king gyanendra shah
everest nepal
sidha kura janata sangha
churo kuro
sidha kura
gagan thapa
gb rai
prachanda
kp oli
paras shah
himani shah
nepali politics
nepali samachar
illam
durga prasai
डा बाबुराम भट्टराई
डा सुरेन्द्र
गगन थापा
प्रचण्ड
रबि लामिछाने
गृहमन्त्री रबि
धमला
नेपाली समाचार
नेपाली काँग्रेस
इलाम
दुर्गा प्रसाई
राजा ज्ञानेन्द्र शाह
ज्ञानेन्द्र शाही
#drsurendrakc
#surendrakc
#rabilamichhane
#durgaprasai
#sidhakura
#sidhakurajanatasanga
#rishidhamala
Пікірлер: 74
राजा भनेको राजानै हो
सिन्डिकेटयुक्त चुनाब लाई सबैले स्विकार्नु पर्ने यो कस्तो बिडम्बना हो मेपालको?
Akdam sahi kura ho sir
नेपाल लुट्नु भनी आका र लुट्दै लुट्दै लुटिरहेका लुटेरा धर्म संस्कृति र परम्परा संस्कार भएका हरुले यो देशलाई तिथि र विधिमा सञ्चालन गरेर प्रगति र बिकास गरला भनी कल्पना गर्नु कत्ति मूर्खता हो??????
राजा, जावो !
छेत्री बाहुन कातिन्छ। रगत चातिन्छ। केपि बोली पुजिन्छ बाउन को कात्तो खान पुगिन्छ ।दास हरु
यिनकोपनी थाकी सके त्यहि एकै कुरा 12 हजार पटक सुनिसके यार भयो के dr साब केहि त आशा लाग्दो र positive कुरा गर्नुहोस.
डा• साहेब, तपाइलाई सम्मान गर्छु। शब्द चयन(जाबो राजा ) अलि राम्रो छनाेट गरनेकि?
Jai ho sir
Ghanti kaha gayo?
Right Dr Surendra sir
Dr: साप जनता ले तिरे को कर्को पैसा हो जनताले खान्दा केही हुदैना र जनता भकुण्डो होर भन्या 😎
के सि जि तपाइजसतोले यतिनिरासका कुरागरनुहुनछ हामिजसतो प्रभासमँ दुखगरिजिबन यापनगरनेले केभोकेकाछौ होला
कुरा र गफ चुटेर मात्र च्युरा भिज्दैन .....कुराभन्दा काममा विश्वास गर्नुपर्यो ।
अहिलेको अबस्थामा देसले खोजेको कडा साशक नै हो ।जसले जहाँ गल्ती गर्छ , तत्काल न्याय दिने साशक चाहिन्छ ।
@user-yu1xm5pl1f
16 күн бұрын
त्यही जिल्लामा एउटामात्रै ठुलो हस्पिटल ,उच्चस्तरीय बिध्यालय खेलमैदान नभएर के भाकाे छ र ,नयाँ ले बाेकेर ल्याउने हाे र?यी सबै कुरा त्यही बनाए भने पढ्नेहरू त्यही बस्नुपर्ने पिड उपचार त्यही गर्नुपर्ने पीडा हुन्छ ,अलीअली अलैंची ,आलु, अदुवा, टमाटर ,सागपात बेचेकाे पैसा कहालगेर खर्च गर्ने त्यहीँबाटाे पनि हराउँछ त्यसैले त्यहाका जनता नयाँ पिडी धेरै बाठा रहेछन ,बधाई छ ईलामेली जनतालाई ।
यो मगज खुस्केको बुढो भएन भन्ने हुनुपर्ने के हो केहि नजान्ने।
Purano video kina
Good
यो डाक्टरले जुन इन्टर्भ्यूमा पनि एउटै कुरा दोराएको हो कि पत्रुगेले मिलाएर पुरानो भिडियो अपलोड गरेको हो। यदि पुरानो भिडियो edit गरेर जहिले पनि दर्शकलाई झुक्याउने हो भने यो डाक्टरको भविष्य ध्वस्त पार्ने भो पत्रु केले।
Dr shabe namasker sahi bhannu bhayo Tara sir Nepal Ko janta nai guu khane bhaye pachhe Hajur Le katye ghatye dukhaudai samjaunu hunchha Atangkari aprade bhaye samma yestai hola sir
Ilam janta veda
@brahmaputra7458
16 күн бұрын
ilam ka janata lai Veda vanne manxe haru Real Animal Hun .........Ghati ma Ghanti badheko Aanimal 🎉 😮.😂 💔
तेसैलेत भनेको तपाइ जस्तो बुद्धि जिबि हरु मिलेर तानासाहि राजा लाइ लियर अघी बढ्नु पर्छ डा साब होस गरौ हजुर देश बर्बाद हुन्छ पछि बदनाम तपाइ हरुकै हुने हो कस्तो बुद्धि जिबि होलान यो देशको भन्नालान राजा सहित को प्रजातन्त्र देशमा लागु गर्नु पर्छ।
Puranai video kina
Nango baba bhaneko .ta dr surendra sir ho
पहिला अली उचित वाेल्नेदयाे के सि अब ताेरि लाहुरे वनेछ ?
भ्रष्ट हरु भनेको ठुला बडा हुन तिनी हरु नै मिलिमतो छन अरु को केही उपाय लागैदैन कानुन न्याय न्यायाधीश अदालत सबै भ्रष्ट छन
046 /47 मा काग्रेस र एमालेलाई सत्ताको जिम्मा दिन र 063 / 64 मा देश एकिकरण गरी 240 बर्ष सम्म स्वतन्त्र रुपमा अक्ष्युण्न राख्दै बिकास गर्न र बिश्वमा चिनाउन सफल राजसंस्थालाई बिदेशीको बलमा एकाएक हटाएर थपमा माओबादी समेत यि तीन पार्टीलाई जिम्मा दिन र देशको माटोले नचिनेको ब्यबस्था भित्र्याउन न्वारान देखीको बल लगाउने कतिपय बुद्धिजीबीहरू अहिले देशै रहने कि नरहने अबस्थामा पुगेपछी बिभिन्न बहानामा पानी माथी ओबानो हुन खोजेको जनताको बुझाई छ ।
@user-fi9ze6sz9c
16 күн бұрын
❤❤
Surendra sir Pani parichalit ho ki k ho jata payo utai bolne k ho galti lai galti vanau na Rabi le paisa khayo ta khayo vanna paryo ni
Dr. Saheb Kalinchowk maata mandir baata CDO.Ko adhayachata ma per yearly 3800000/-Tender gari malpot lay income garcha bhannay tyaha ko darshan ma thaha paya arkobK.P.Oli lay Cable Car udghatan garayko lay perhead Rs. 600/- lootnu looti raheayko cha darshanarthi lai. Yes ma Dr. sahea b lay media ma jordaar uthaidenu parcha.
Ramro bislesan grnu hunxa d.r sable
Mangol Mangol ghanta ko Mangol ? Pahichan pahichan ghanta ko pahichan ? Ghanta ko rai limbu ?
Mwostuma jasto natha chayo Nepal ma
Rabi lami chane aru jasto chaina ghus khane janta ko bhalo chitayera hine ko mnche
यस्को एउटै कुरा सधै साला पागल डाक्टर , सधै नकारात्मक कुरा देश बिगार्ने यस्तैहरु हो
जय होस
राई लिम्बु ले सारै नै धेरै गु खाई हालेछन पहिलै खै दिमाग
Jasko hathma laththi uslai nai parxa vaisi......
Eko Lajja 😅😅😅😅😅 Naya Khojnus
Dr kc ko video aunai chodyo kina ho ! Ali chito video auna paryo
बास्तबमा तपाईं बलेकाे अागाेमा हात सेक्ने मान्छे हाे। तपाईलाई नेपाली जनताले कसरी राजनैतिक बिशषज्ञ हुन भन्ने कसरी पत्याउने ? तपाईं काठमाडौकाे बासिन्दा भएर भक्तपुर कसरी बिकाश भयाे भनेर हेर्नू पर्दैन ? म ठाकुरराम बहुमुखि क्याम्पसमन पढेर अाएकाे तपाईले शिकाउनु पर्छ ? तपाईले सत्य कुरा बनेल्नु भएन,तपाईं साचै देशकाे सेवा गर्ने भए भक्तपुरकाे बागेश्वरी मन बि मा . अाएर हेर्नुस , ने म कि पा काे एरियामा सरकारी स्कुल कसरी चलाउदाे रहेछ, तपाईं बाध्य भएर भन्नू पर्ने हुन्छ कि देशमा ने म कि पा एरियामा कसरी बिकाश हुन्दाे रहेछ भन्ने थाहाँ पाउछ, , के तपाईं रा . प्र. पा काे झाेले कार्यकर्ता हाै ? काठमाडौका मेयर बालेन शाहले त भक्तपुरकाे सिकाे गपत्याए बालेन शाह संग साेध्नुस ।
Surendra KC yo brhamandama bhagawan bhanne kehi chhaina bhanneko nidarma pani aaja ta tika dekhinchha ta ba.
Surendra sir Yeti dherai knowledgeable bhayera bholera matrai hudaina..unity bhanayera filed ma awnu .. your knowledge is meaningless if not take any action
Yo manche yekatmak rogi ho bane kura ko kunai bibat chaina
यो मुला डाक्टर भनौदो पनि रबिको झोले हो
Nepal ko janataharule desh bikash hoina budhi bikash ra afno bikash matra ko education bhayara ho desh Kahile bikash hudaina.
Khadka
देश बेच्ने पाटिले नै फेरी पनी जित्ला जस्तो छ हो माहोल
Yesta bakbak mattra garniko k kura sunnu..
What a shameful result ??Aahelay pani ye gaulayharu ye vrasta kai pechay lagney ?Bhada bakhra tesai bhaneyeyko hoina rahecha .Yeniharu ko chetna kahelay khulaney 30 sal ma pani nakhulwyko ????
एको तेको कती चोटी डाक्टर ? वाक्क भो सुन्दा सुन्दा
@durobahadurgiri2568
16 күн бұрын
😂😂😂😂
Kathmandu ka berojgar Rajniti ka Footpathe Pandit haru ko praxepan ----- Ghanti Le ilam ma Bahumat ka sath Election jitxa Re :::::::::!!!!!:::::::?????
Gafadi. Garnay. Hoaina. Raja. Liyara. Mydanma. Aunu. Cunap. Ladna. Gafdi
आंखा मा कालो चश्मा लगाएर बोल्दैमा केही हुदैन डाक्टर साप तपाई लाई पनि राजनीती मा आउन मन लागे जस्तो छ
Ilam ko janata still veda Kasari desh change hunxa people is veda .dukha pauni temi gaue ko veda harue ho yo Congress amalay lai vote halxaue kasari desh change hunxa.
आफै आउदा हुन्छ नि गफ मात्र किन
Yo mugi khate ho surendra
mugi
यो डा पनि बकम्फुसे नै रै छ आयो घन्टी ड्याम ड्याम घन्टी को झोले
yini gajabkai bolchhan.
यो बुढा हिजो सम्म केहि पाउछकी भनेर रास्वपाले जित्छ भन्दै हिड्थे अब अरुले जित्यो भने के भन्दो रैछ हेरम है त।
Raja jabo chai pakkai vane nau pakkai badi gf dine raixa ni en le ni
Yesto bebasta ra chor neta ko kura garnu bekar Cha Dr.