SCARY: Jamim Shah 2010 Kanda & Indian RAW Spy Lucky Bisht Interview, Dawood, Narayanhiti Durbar case
An interview of an ex-spy of Indian spay agency RAW has revealed that a business man he had taken care of might have been Nepali businessman Jamim Shah - owner of Space Time Network, satellite TV and Cable TV network.
00:00 Introduction
01:19 Lucky Bisht
04:22 10 Points Durbar Kanda
08:11 Nepali translation
12:10 Questions
#anandnepal #indianepal #historyofnepal
Пікірлер: 372
राजदरय हत्याकाण्ड मा रअ को संम्लग्नता रहेको कुराय कुनै संका छैन।
@S.KFOODANDTRAVEL
26 күн бұрын
अनि नेपाल ko neta haru pani mileko hola ni india sanga j bhayeni india ko ishara ma jhandai 2०17 bs ma nepal lai india ko part banuuna khojya ho raja mahendra le jogayera matra ho.
@subhash7408
7 күн бұрын
❤
मैले पनि यो ईन्टरभ्यु पुरै सुनेको छु।लगभग नेपाल कै घट्ना जस्तै छ😲😲😲😲
@Basnet188
29 күн бұрын
I also have listened
@donerastrabadi
28 күн бұрын
maile pani sune. yo true nai ho ...
@raikeera69
23 күн бұрын
लगभग होईन... नेपाल कै हो नि तर हाम्रो सरकारले के नै पो गर्नु सक्छ र !
@dineshthapa7855
14 күн бұрын
यहि तरिकाले प्रचार हुँदै गयो र नेपाल।सरकारले याक्सन लिन ढिलो गर्यो भने यो लक्की को पनि हत्या हुन्छ अनि कथा सक्किन्छ
@kissnachhetri5034
14 күн бұрын
@@dineshthapa7855 नेपाल सरकारवालाले केही गर्न सक्छन् भन्ने लाग्छ हजुरलाई?😊!!!यिनका मलिक नै तिनै हुन्।मालिकको विरुद्धमा लागेभने त यिनी आफै सकिन्छन।
जमिम् शाह पछि कैलाश शिरोहिया भारतले खटाएको एजेन्ट् हो । र अरु नेपाली नाम थर् भएका पहाडीहरु पनि धेरै छन् भारतीय एजेन्ट हरेक् पार्टिमा ।
@yegyakumarishah6013
29 күн бұрын
Kailas shirohiya vanne bekti ko hun hajur
@Raiz3l123
28 күн бұрын
@@yegyakumarishah6013kantipur pratika ko malik ho
@remeemgr197
28 күн бұрын
Miss Nepal shrinkhala khatiwota ko sasura ba ho...
@sanjayalama-yn8vn
28 күн бұрын
Kantipur ko malik… aile nakkali nagrita raixha tesko vanisakyo
@Mount_evrest
28 күн бұрын
Dherai chan Nepal karmachari ma desh drohi haru
उत्कृष्ट प्रस्तुति हामीलाई पनि थाहा छ सबै कुरो आफू ठाँउमा भएको भए !!
उत्कृष्ट भिडियो तपाईका हरेक भिडियो खोजमुलक हुन्छन् । ❤❤❤❤❤
जमिन शाह पछि को भारत का लागि नेपाल को एजेन्ड कैलाश सिरोहया हुनु पर्छ तेस्लाई नि नेपाल ले ठेगान लगाउनु पर्छ
राजदरवार हत्याकाण्ड बारे उनले सूचना प्राप्त गरेका थिए जुन भारतको लागि आपत्तिजनक थियो..?
अनुरोधा कोइरालाको माथी पनि अनुसन्धान गर्नु पर्यो ।
Nepal must change its ktm-birgunj route making enough stopping time to examine the outgoing people.
Tyo interview herda malai pani yei doubt lageko thiyo 👍
Kailash siroyiya pani india le isthapit gareko byakti hunu parxa
@laikkangsa
Ай бұрын
hunu parxa hoina 100% ho nai.
@Goku_Sir
Ай бұрын
Sahakari thag ko jholey aaayo😅😅😅
@ashish888
Ай бұрын
space time...yesle nai kinya hoina ra?
@princelem8427
Ай бұрын
@@Goku_Sir ta chai india ko jhole hos kyaho
@shib0511
Ай бұрын
@@ashish888hora?
जवसम्म हामी नेपालीहरु हाम्रो ठुलो शत्रु भारत हो र यस्ले हाम्रो देशमा कुनैपनी राम्रो काम हुन र गर्न दिदैन्न भन्ने वुझ्दैनौ अनी tit for tat गर्न सक्दैनौ तवसम्म यस्तै रहन्छ।भारतलाई जशरी माल्दीभ्स,वङ्गलादेश,हालशालै भुटान तथा पाकीस्तानले जस्तो नेपाल वाट पनी लखेटीन्न तवसम्म यस्ले यहा यस्तै हर्कत गर्छ।भारत हाम्रो शवैभन्दा ठुलो शत्रु हो।
@S.KFOODANDTRAVEL
26 күн бұрын
Nepal ko neta bharat ko ishara ma chalchan ta hami jnnata le sochera matra k huncha ra
@mrvro4404
23 күн бұрын
Tumhari country India ke paiso pe pal rhi hai , be grateful. India nhi hota to china abhi Tak Nepal ko occupy kar leta
@AnkitSingh-ct6cc
7 күн бұрын
I feel very bad when I heard about india is nepal biggest enemy if politicas says it ok but from a people I feel very bad I want to tell you what India think about Nepal is that Nepal is our borther we never hate any Nepali we respect Nepali people many Nepali family is our neighbour many are my friend
@user-cg7nh7rx4i
7 күн бұрын
@@AnkitSingh-ct6cc my opinion is ground reality .all indian people is not our enemy but all political leader and party member of india and bureaucracy is like a enemy 100%
@user-cg7nh7rx4i
7 күн бұрын
@@AnkitSingh-ct6cc my opinion is ground reality .all indian people is not our enemy but all political leader and party member of india and bureaucracy is like a enemy 100%
जति पनि भारतीयहरू नेपालमा छन उनीहरू माथि निगरानि राख्नु पर्छ । र हाम्रो सिमा क्षेत्रमा सरकारले कडा गर्नुपर्छ ।
@kesharkc2037
29 күн бұрын
Sahi ho
@rmx400
19 күн бұрын
Tumhara bhi hazaro log india k har state mai ghuse huye hai even indian army mai bhi hazaro nepali naukri kr rahe hai. Kiske dimag mai kya chal raha hai kaun janta hai ?
@Devil-qr6uy
16 күн бұрын
😂 r&aw se panga lene wala tapak jata hai. Aur ye momos najar rakkhe ge😂😂
@mrnobody9373
14 күн бұрын
@@Devil-qr6uy Justifying MURDERS huh??
@user-lk3xi2ms9x
13 күн бұрын
Prachanda baburam Deuba Ajay Chan yo India KO chhora hun desh chalaune Manche nai India KO chhora bhaye k huncha
जमिम शाह मात्र हैन विरेन्द्रका वंश नास गर्ने अनि ज्ञानेन्द्रलाई हटाउने पनि भारत नै हुन्। भारत छिमेकी हुनु नेपालको दुर्भाग्य हो
@prabinkarki9228
28 күн бұрын
Dimag xaina yesta RAW ko tori harule Raja lai marne aaukad rakxa teimathi RAW le kaile ghar bhitra chirerra covert operation gardaina jamim shah ra Birendra bir bikram shah dev ma Aakash jamin ko farak xa😅😅
@BABA-G437
27 күн бұрын
@@prabinkarki9228 ओ भाई बिचार गरेर बोल बोल्ने बेला ।। । राजा बिरेन्द्रको वंश नास गर्न हजारौं कारण छ भारतको।। राजा ज्ञानेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नको निम्ति UN को महासंघ स्तरीय सन्धिमा प्रतावना हस्ताक्षर गर्न पेश गरेपछि पारित गर्नको निम्ति नमानेको देश भनेको भारत हो किन भने नेपाल शान्ति क्षेत्र घोषणा भएको खन्डमा नेपाल भित्र कुनै पनि देशले कुनैपनि खालको गोपिए अप्रेसन गर्न पाउठेन र नेपामा भएका भारतिय गुप्तचर कि त मारिन्थे कि जेलमा हुन्थे जसले गर्दा भारतको सुरक्षामा बाधा हुन्थ्यो र पाकिस्तानले एकै झट्कामा भारतलाई ब्यकफुट धकाल्थो ।। अलि बुझेर अध्यान गरेर बोल जाठा
@newsgedawn
27 күн бұрын
@@prabinkarki9228badi na bhuk bidesh gulam k bairsha niskincha tyo kur. bolna ni na paune. aja yo desh ko swastha terai jat ko kukur le garda ho
@Ubermensch1111
25 күн бұрын
@@newsgedawn Bro aru kura sab thik cha Tara jatpat ko kura chahi nagarum hai...huna ta ma bahun/chhetri hoina
@Ubermensch1111
25 күн бұрын
@@newsgedawn Ani yo pakhe bhanera chahi k solve huncha???baato ma gayera sabailai bhana na ta???yha KZread comment ley k huncha?
त्यसो भए इन्डिया प्रजातान्त्रिक देश की आतन्ककारी देश हो। विश्वले चिनिन र कार्बाही गरुन।
Hats off to your content sir❤
सहि हो।अब अझै धेरैलाई गर्नुहोस्
त्यस इन्टरभ्यु पूलै हेरपछि यो गोपनीयता भंग त्यसमै प्रयोग गरिएको थ्रेटकै रूप हुनुपर्छ। यसअघि गोकुलले सुलेमनी बनाइदिन्छ भनेको र यो इन्टरभ्युको लिकपछि लुरे नेताहरू थुरुरु काम्ने र भारतकै हीतअनुरूप काम गराउन अझ सहयोग पुग्ने काम गर्ला।
हाम्राे देशमा आतंकबादी उत्पादन गरेर ईन्डिया निर्यात गरिदिदा उस्लाइ सहन्छ?उस्ले जे पनि गर्न छुट छ,तै भएर सबै छिमेकि देशमा ईन्डिया आउटकाे मुद्दा बन्दैन,सैतान मानसिकताको ईन्डिया कसैकाे भलाे चाहदैन,
@rishavroshanbhatta201
Ай бұрын
Yes sad but true
यो घटना बिउतियो भने काजु ( धमला) पनि हत्या अभियोगमा मामा घर चलान हुने पक्का छ
@saritaBajracharya-xj9dh
Ай бұрын
Kaju r jamim shah ko connection rai cha?
Thanks for your hard work
यो पोड्कास्ट हेर्ने बितिकै मैले जमिम शाह हत्याकाण्ड सम्झेको थिए।
सहि गर्यो आतंककारीलाई।।।
Good sharing 👍🌟
राम्रो सत्य प्रस्तुति दाजु👏
भारतको गुप्तचर संस्था,,RAW ले नेपालमा कसरी काम गर्ने रहेछ भन्ने कुरा यस घटनाबाट थाहा हुन्छ।
Jamim shah ra nepal police milera encounter gareko 3 person darbar hatyakanda garne holan… ko ko rahichan tini haru identity khulaunu dai…
As a indian i fell bad to Hard about india is our biggest enemy in India there were many Nepali we always respect tham asked them how is indian people
@Nep.Victor
Күн бұрын
Lol only stupid Nepalis say India is the biggest enemy. Indian govts have of course created turmoil in Nepal. But in the case of Jamim Shah i guess it was not bad at all. He was a criminal afterall, and a threat to both countries
कति सम्म नेपालले आफ्नो देश भित्रै र को हत्या सहेर बस्ने। अब त नेपालीले पनि एउटा समह नै खडा गरे पनि कति राम्रो हुन्थ्यो जसले नेपालको दुश्मन हरुलाई ठेगाना लगाउने क्षमता राखोस्।
Kebul tv then kantipur magazine etc mission of raw in Nepal .
Alertness. Thank you
I knew it, yo podcast herdai thapaisakeythy
i was just searching for this video to confirm my doubt about lucky bisht interview
Sabai kura tha hunda hunda pani hamiharu kina kera samatera baseko ? Yaad rakha we are gorkhali. Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice Work
मैले नि त्यो interview सुनेको थिया तपाई भने जस्तै छ ।कति छिटो थाहा पाउनु भएको हो ।
i just saw that podcast … malai pani tyo ghatna katai nepal ma vako ta hainan jsto lagirako thiyo 😮
Please add English captions
This is 100% correct news, i don't know how much of such indian agent like Jamim Shah are working in Nepal
India out को बिकल्प ६इन नेपालमा पनि , मालदिब्स र बङ्गलादेसबाट इन्चिया Out त्यसे गरेका होइन । Canada मा हत्यागर्ने इन्डियाले नेपालमा सजिले गर्६न । 6:38
Ahilepo thaha huna thalyo desh ma ko ko le khel kheli rakhe chha bhani.
नेपाल सरकार ,नेता,अदालत ,उच्च तहमा कर्मचारी ,सुरक्षा फौज ,मिडिया नै बिदेशीहरुको दलाल भएर आज स्वर्ग जस्तो देश नर्क जस्तो बनाए RIP 😡😡😡
यो कुरा शतप्रतिशत जमिम शाहको हत्या संग सम्बन्धीत छ। यस भन्दा केही दिन पहिले पनि म भारतीय गुप्तचर रा का शार्प शुटर लक्की बिष्ट को अन्तरबार्ता हेरेको थिएँ। उनले भनेका कुरा त यस घटना संग एकदम मिल्छ।
त्यो बेलामा जमीम साहको च्यानेल नेपाल टी भी र स्पेस टाईम पत्रीका चलेको थियो । ई दुबैले त्यसबेला नेपालका राष्र्टबादी समूहलाई बल पुग्ने कुरा प्रसारण गर्थे । कान्तिपुर भन्ने पनी नेपालमा दर्ता गर्ने कुरा चलेको थीयो । कान्तिपूर र च्यानेल नेपाल स्पेस टाईम मध्ये कुन लाई स्थापना गर्ने भन्ने बिबाद पनि भैरहेथ्यो । का पु र स्पेस टाईमको बीचमा प्रतिद्वन्दी बिचको शत्रुता पनि देखिन्थ्यो । मन्त्री जयप्रकाश गुप्ताले का पु लाई दर्ता गराए, च्यापे, सहुलियत दिएर सजिलो बनाईदिए । च्यानेल नेपालको बिदेशबाट झिकाएका मेशीनहरु पनि भन्सारमा अड्काएर राखीदियो सरकारले । त्यसपछि का पु को हालिमुहाली बढ्दैगयो , स्पेस टाईम र च्यानल नेपाल बिस्तारै हराऊँदै गए । को कुन माफीयाको मान्छे थियो भन्ने चाँही जानकारी भएन । जे होस का पु लाई ईण्डियाले चलाएको पत्रीका भन्ने हल्ला सुनिन्थ्यो ।
Vharkhar half hour ahgi hereyko thiya raj ko podcast omg 😲
He says “It only takes me 3/4 seconds to kill a person” Dam this guy’s a beast.
@NischalBanmala
27 күн бұрын
Beast ki murderer
Darbar Hatyakanda : If any criminal gangs were behind it, they would have been caught . As far as I can say its definitely the people in power who might have used undercover to do the job.
We need to secure the border ASAP
lucky bistha ले दिएको यो अन्तरबार्ता मैले पनि पुरै हेरेको थिए तपाईले प्रसारण गरेको आजको भिडियो हेर्दा जमिन शाहको हत्यारा lucky bistha नै हो जस्तो लाग्यो,नेपाल सरकारको सहयोगमा प्रहरीले छानबिन गर्नूपर्छ_✍️
भारत हाम्रो दुश्मनी छेमेकी हो यसता अनेकौ खेल खेल खेल्यो अब नास हुने पालो भारत को तेस्को लागि नेपाली दलीय राजनीति यस्का नेतृत्व जेल कोच्न पर्छ तेस्को लागि ल्याउने राजा नै हो
@NepalReaction
Ай бұрын
People get bored of what they have every time , when there was monarchy people was asking for democracy. When you have you are asking for monarchy again. Don't be such a fool. If you are not capable of doing any thing in democracy then you can do nothing in monarchy mark my words.
@koopeigwer8072
Ай бұрын
@@NepalReactiontrue
@katmandu0
Ай бұрын
u r naive if u think shah king can handle india.what we need for nepal is to be home for hindus.buddhist and kirats and be like israel.Tht is our only option to survive in this cruel world.
Might be possible?
Tyo interview herepachi durbar hatya kanda pani raw ra cia le garako proof huncha with grand designing
यो देश भारतको कब्जामा छ , राजा हटाएर केरा पायो जनताले ?
Matching xa story N Canada Khalistan leader case pani yestai story jasto lagdaixa
Who ia next agent kailash sirohiya
सबै भारतकाे करामत हाे।
मैले पनि यो भारतीय लक्की बीस्ट को पूरा अन्तरबार्ता हेरे उस्ले सो भीडियो को 56 मीनेट पछाडी भनेको छ !!!
Great news
Jamim shah lai RAW ko asset le hatya gareko kura 'open secret' nai ho. tyo hatyalagattai pusti bhaisakeko ho.
Sabai podcasts herisakepaxi last ma same topic Ko aayexa yeta video
Astai garera hamro raja rani marera gaye ani hami hereko herai......kasto niriha...
Please keep in mind that there is no permanent enemy and friends in geo politics… The idea of nations are still same to be the powerful nation
I was also thinking the same
Bhanesi Yo case ta directly Durbar Hatyakanda sanga jodieko jasto dekhinxata ki k ho?🤔
@saaz8852
27 күн бұрын
Durbar hatya kanda vanda agadi chai Jamim shah ra Raw ko connection, cable operation kina establish garnu pareko thiyo, 3jana lai eliminate garnu vanda agadai Jamim ra Raw sanga kasto agreement thiyo ani last ma Jamim ko family members ko after his death kasto state ra movement xa. Yo case ta directly durbar sanga jodiyo
khoe ta yo podcast ko reference halya. Etikai reference lina milcha
@Medicoman5
Ай бұрын
You can see his podcast He told everything and according to his opinion he is telling indirectly about nepal
@SantoshKhadka-xr3vo
11 күн бұрын
Raj shamani cliks with lucky bista ma auxa
Aru pani holaan but ‘“Anand Nepal”maaatra, matra hai, 1uta yesto KZread channel ho jasko 100% biswaas garna sakinxa… Ma ta ajhai aru tira whatever news dhyekhye paxi conform garna yehi channel ma herxu
I'm sure he is behind the Palace Massacre, 2058
@roshanpokhrel631
12 күн бұрын
teti khera tyo baccha nei thiyo
फेला परेका पैसा अाफु उमकनलाई नेपाल पुलिसलाई दियकाे हुनुपर्छ ।
Kailash sirohiya pani jamim shah jastai ho
जानकारिदिनुभयकाेमा धन्यवाद
India le nepal ma jamin shah jasto kati manxe paleko xa kailash siroya pani yestai huna sakxa nagrita nai farzi xa dondakal ma kantipur ekaek grow vako xa
He is a Pahadi guys from Uttarakhand . He can easily assimilation with local Nepali Guys
नेपाल सरकारको औकात हुनु पर्यो नि ??
Yesko pura name laxam sing bista ho… Yes yai ho killer jamim shah ko.. Aaarko video Ghughuti KZread channel ma upload xa
Thul thulo manche haru nai involved chha politicians, army's 😢😢😢 Rip to the Royals ❤
जबसम्म नेपालको खुल्ला सिमानालाई काँडेतारले घेरिदैँन तबसम्म भारतीयहरुले नेपाली र नेपाललाई सधैँ अस्थिरता रहिरहनेछ र एक दिन सर्पले भ्यागुतालाई खाए जस्तै भारतले नेपालको भूभाग निल्नेछ ।
@Amoghavarsha.
28 күн бұрын
Even if your Nepal close it's border with India... it's not a big problem for us
Nepal police must watch, study and analyze the cases and take forward
@Testerr101
Ай бұрын
they have studied and know everything but can not speak.
@oznl7716
Ай бұрын
@@Testerr101 exactly.....shameful and helplessness
@kalp_it
Ай бұрын
Haha really? They already knew all these kinda stuff.
@subarnabasnet4714
Ай бұрын
Police nai yesto ghatanama bikirako hunchhan. And as per my understanding Durbar hatyakanda huda Nepal army pani testai thiye
एकदमै सही कुरा हो किनकि भारतको अस्ति मात्रै पनि क्यानडामा त्यो घटना भएको छ हैन। त्यसरी गुप्तचर मार्फत, रअ मार्फत उसले चाहिँ विभिन्न कामहरु गरिनै रहेको हुन्छ ।
Sambandhit thau ma pahal garnuhos hjr le
तिमिले चाहि सुनेनौ राम्रो सङ
India le Nepal ko kahile ramro chahadaina
@dikukumar029
Ай бұрын
Brother watch full video this guy misleading
Raja lai india sarkarle mareko hola
News ma simit cha hamro desh le kahile action Lina sakdaina hamro durbhagya
😢सबै काण्ड गराउने भारत हो भारतले चाहँदैन की नेपाल अगाडि बढोस्
यो सत्य जस्तो लाग्छ।
Sir Tapai Indian Agent Jun Pakistan ma Pakdaaiyeko thyo... *KULBHUSAN JADAV* Ko Pakistan ma Armies le liyeko interview Hernu.. Thaadai vaneko chha.. Hami Kathmandu bata nai Pakistan Bhitra Ko Terrorism.. Specially Baluchistan Ra POK area ma garauxau bhanirako xa.. Pakistan Ko Jun hamle terror*sm fund haru Pathauxau jammai Kathmandu bata Networking Hune garxa..
हे भगवान यो जन्ममा दरबार हत्या काण्डका हत्याराहरु थाहा पम😢
@NepalSpeaks
Ай бұрын
easy. raw!
@swarajthapa5798
Ай бұрын
Gyanendra Shah ho hatyara
@mysteriousworld8573
Ай бұрын
This is the year everything will be Resolve.Nepal will get justice for what happened in country.god will decide everything very soon.
@pusparajkharel7217
27 күн бұрын
You were invited in the party inside the Royal palace. So, I think you know that Gyanendra was involved. Right?
हाेला भारतकाे गुप्तचर के भराेसा
Hamro neta haru india ko birod garna darauney karan nai yehi ho, hamro neta haru sabblai tha chaa durbar hatya kanda ni raw le nai garya ho vanne, bolna saknu paryo ni chor neta haru ,bolyo ki raw le masterplan banaihalchaa 🙂 Ek patak feri mass rally nagarai nahune vayo related to border issues, khunn umlincha tara k garnu Nepal ko halat 😢
Lachar nepal sarkar ko kriya gariyos nepali janta
नेपालका हरेक क्षेत्रमा RAW छ 😢 अहिले कान्तिपुर 100% raw agency हो
सिरोहिया पनि यस्तै मान्छे मध्यको एक हो ।
ताँक परे तिवाँरी नत्रँ गोतामे ; ठोकँ यस्लैं ! आँखा तिम्लिक्कँ, माँल गायब ?
Time to show your face for 1M
2010 vanda agadi hola jamim sahah case vagni haru crux bike ma vageko thiyo crux bike 2003.4 ko jaamana ko ho
Mitra desh aasai lai vanxan ta,
Omg
Jay Shree Pashupatinath..Aba Kaalbhairav ra Gorakhkaalile Danda dinxan...Jay Matribhumi Nepal..
Raw can do anything....in whole world...Real fighter❤❤
Indian commando jindabad...jai bharat❤️❤️