एक्सनमा सुमना, विरक्तिँदै विराजभक्त ! कांग्रेस झन् आक्रामक । ओलीको अचम्मको गर्जन ! TO THE POINT
एक्सनमा सुमना, विरक्तिँदै विराजभक्त ! कांग्रेस झन् आक्रामक । ओलीको अचम्मको गर्जन ! TO THE POINT
HOST : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts
Пікірлер: 77
एमाले र काग्रेस मिले देश र नेपाली जनता ले अझै धेरै दुःख पाउनेछ ।
@sonamtamang728
18 күн бұрын
काँग्रेस भारतलाई बढी सपोर्ट गर्ने भएर नमिलेको हुन सक्छ
डाक्टर भिमार्जुन आचार्य ले त पहिलेदेखि नै भन्दै आउनुभएको थियो। सङ्घीयता नेपालको हितमा छैन भनेर।
जुन देशमा दलिद्र मान्सिकता भयका नेताहरु हुन्छन त्यो देशमा संगीयता, लोकतन्त्र, गणतन्त्र चल्न सक्दैन? 🙏🙏
अत्ति उतम विश्लेषण पत्रकार जि १००% सहि भन्नू भयो प्रदेश को काम छैन 🎉🎉🎉
अरजक नेता र राजनितिका बारेमा राम्राे बिष्लेषण ।
मति भ्रष्ट हुन्छ।
जसरी शिक्षकका लागि सेवा प्रबेश पहिला तालिम दिईन्छ त्यसैगरि सेना प्रहरिलाई तालिम दिईन्छ अनि मात्रै जिम्मेवारी दिईन्छ त्यसै गरि नेता राजनिती कार्यकर्तालाई पनि अभिमुखिकरण तालिमकाे ब्यबस्था गर्नु पर्छ
देशको थप एक पुस्ता निकम्मा हुन्छ अनि देश थप वर्बाद हुन्छ नि
यिनी दोश्रो रवि हुन होस् गर बुढो पार्टीहरू अव ८४ को चुनाव मा यिनको पक्षमा जनलहर उर्लनेछ, हेर त भाषण, सबै नेताहरुको भन्दा धारा प्रवाह छ कडा छ ।
कांग्रेस एमाले मिल्दा के हुन्छ?? सबै अधिकार कब्जा हुन्छ बहुमत हुन्छ अनि तिमीलाइ कराउने मौका मिल्छ ठुला पार्टीलाइ जे गरे नि हुन्छ
आज को तालि र गाली यस प्रकार रहे छ sandeep lamichhane को fan हरू ले गरेको प्रदर्शन बारेमा समाचार बनाउनु पर्छ की नाई बनाउनुपर्छ ताली बनाउनुपर्दैन गाली मा लेखेर vote गर्नुहोला ( Note : यो ठूलो media हरूको लागि)
बेलैमा संघीयता ख़ारिज गरिएन भने जनता ले मनपराएको गृहमंत्री ८४ साल देख्न दिएन भने जनता ले नेता हरू कुट्ने अभियान सुरू हुन्छ किनै शक्ति हरू ले रोक्न सक्दैन ।
Pradesh kharega garnai parxa
Pradesh Sarkar KO kaam xain..
I like Rajeev Khatri speech,. I always watch "to the point".
प्रदेश मात्रै होइन यो स्थानीय तह पनि खारेज जरि पहिले को गा वि स नै कायम गरे हुन्छ ।।।
Kp oli jindabad
बर्तमान नेपालको भौगोलिक अाकार सिक्किमको जस्तो होला ।
सहि सत्य बोलेको छ वलिजीले !
भ्रष्टाचारि भन्दा बोज भएको छ सङियता ।।
फरक सिध्दान्त बोकेको पार्टीको गठबन्धन गरि सरकार चलाउन हुंदैन,दुबै पार्टी भ्रष्टाचारमा डुबेको पार्टी हो यिनीहरू एक भए देश झन कंगाल हुन्छ
Uml congress milda desh jhan kaangal huncha
Prachand jindabad
Maile nabujeko kuro Pradesh Le k kaam garxau Rajib sir next episode ma Arjun dristi garidinu hola
लाज नभयका खल्तिबाट निकालियका नेताहरुले रुमालले छोपेर वोल्नुपर्ने होइन र ?
🙏🙏🔔,काङ्ग्रेस र एमाले मिले के हुन्छ? कांग्रेस र एमाले मिले कांग्रेसको मनोकामना पूरा हुन्छ रवि र रासोपालाई सरकारबाट हटाउनु छ तिनीहरूको मेन टार्गेट। पहिलो र दोस्रो पार्टीले सरकार मिलेर चलाए अनि के हुन्छ लोकतन्त्रको? नालायक विचार
आज आएर मलाई थाहा भयो तिमी र वीरेन्द्र जैरु मा के फरक रहेछ भनेर?? तिम्रा गुरु अग्रज को सिधा कुराको पहिलो सात मिनेट हेरेर आउ, तथ्य समाचार कसरी बनाउने भनेर वीरेन्द्र जैरु सँग सिक।
Alae thik hola kp thik chhoina.
तपाई हरुलाई देशको भुत्लो पनि पिर छैन पैशाको पछि लागेछौ । देशको अवश्था के छ खाली तिन दलको टाउको कि . सहकारी बाहेक अरु केहि छैन तिमीहरु को काम । खाली जन्ताको मत्त बनाउने मै छ । !
मिले के हुन छ😂😂😂😂😂
Yo oli nepal ko lagi vairas ho comedy wala neta deshko lagi 0.
Amalay - congress milyo vani vrashtachari sab safe…. K huni ni… charlanga chha ta
सात प्रदेश त येति घाँडो भैसक्यो,माओबादिले भनेझै 14प्रदेश बनाको भये देशको हालत के हुन्थ्यो होला?
Rabi r koilash sirohiya nepal r nepal ka lagi hoinan.
Kehi hudaina
सरकार बनाउने र भत्काउने कुरा कुनै मानिसले नगर काे माचिक्ने सरकारमा जान्छ काे जादैन यस्ता समाचारमा नरमाए भर्सटार नेतालाई जेलमा कसले काेच्ने
Sitaula khate samsad nai hoina kina lerako yo chor lai????
Nepali Congress murdhabd
🙏🇳🇵🙏Rajiv sir ko strong speech ati ramro lagxha" neta lai herna pani ichha huna xhodyo 'kinki inibata inka adviser sab bidexi gothala gulam"lovi papi haru""""
Chor congressss ko Patan suru bhayo
तिमी पनि काङ्ग्रेसको केन्द्रिय सदस्य हौ कि केहो?
kaalo congress
अपराधी भ्रष्टाचारि तस्कर माफिया जोगिन्छन् चाहिएको यहि हो तिनलाई ,,
अरु कान्ड लाउडा शुन धमिजा ललिता लडाकु कान्ड को बारेमा चै किन काङ्रेस चुप ?
Halako zarkar jindabad
Ava uchchastariya samiti banayera savai dalko savai kandako chhanbin garnu parchha.
नयाँ पुराना चोरहरू हुन ! बालेन शाहा🙏
😂😂😂Janis jatha
Fasi
1ota episode kantipur kailash sirohiya nagrikta kanda ma pani banau dam bhaya yo dailey rabi ko khedo khannu bhanda
अब जन्ता ले राम्रो सङ बुझी सके 84 मा कति जना आय्रे घाट जान्छन् कति मलामी हुन्छन् हेर्दै जाउ जन्ता को भरोसा टुटिसक्यो
सबै भन्दा ठूलो चोर योगेस भट्टराई हो
RAA PRA PAA LEY PAHILANAI SANGIYATA DHARMA NIRAPEKXYATA GANATANTRA MURDABAAD VANERA ABA SAMPURNA NAGARICK HARYLEY AAWAJ WUTHAUNU PAREO SATHIHARU??❤❤🇳🇵🇳🇵
Aayog kay ko lagi ani kasko lagi ?Us this for the welfare and development of the nation ???Can one man aayog bring any good to the thousands sahakari padits ??????
YO YOGESH BHATTARAI KO PANI RAJDARBAR MAA VAKO VRASTACHAR KO FILE KHOLNU PARCHA CHETANA VAYA??😂😢😮😅
Yo rastrapati bhawan tw neta ko karya karta teacher vako thau maa dinxan ani engineers , meyar upameyar thekedar haru saga millera poiisa jhawammm😂😂
Yasto dimag vako ta xa hamro grihiya mantri thukka keta keti jastai baji po garxa hou thu thu laaj saram xaina hai jhan pradhan mantri vo vney desh nai baaji maa rakhxa hola aru desh sanga toit feri k boleyko TV company kholeyko ho so harek karobar TV sanstha ko name maa po hunxa thorai personal Rabi Gibi ko name maa hunxa kasto murkha banauxa hou thukka aba harek karobar TV ko name maa hunxa ra hunu nai Rabi ani Gibi ko hunu ho hoena Rabi le maile j bolda garda pani janata hru le biswashwgarxan vanithanxa ki kya ho
YO SAMBIDHAN KHAREJ GARNU PARCHA YO DESH MAA SANTI AAUNA CHETANA VAYA??😂😢😮😅😊😮
देशको चिन्ता ,जनताको चिन्ता कुनै नेता, कुनै मन्त्रीलाई छैन ।केवल सत्ताको मोह बाहेक अरु केहि देखिदैन ।यिनले केहि गर्ने वाला छैनन्् ।
ऋण लिने लाई कार्बाइ गर्ने हो भने 6 अरब ऋण खाने दुर्ग प्रसाईं देखि सबै ऋणी लाई कार्बाइ गर्नु पर्छ ।
राजनिती छोड्नु पर्दैन खाली संसदिय समिती बनायेर सत्य तथ्य पत्ता लगाउनु पर्यो साथै रबिको बारेमा एमाले किन चम्किराछ यो सोचनिय बिषय बनेको छ।सायद एमाले पनि रबिकै बाटोमा रैछ भन्ने पुष्टि हुन्छ।
@ashokshrestha6046
18 күн бұрын
UML Rabi ko bato hideko dherai ramro Indian dalal Nepali Congress ra arko dalal Kantipur bhanda.
I think Gagan is right.
Kp oli jindabad