अटेरी कर्मचारी, दिक्क मन्त्री सुमना ! काठमाडौँको ‘झिल्के बत्ती’ एमालेसँग नजिकिँदै कांग्रेस।- CALL 24

अटेरी कर्मचारी, दिक्क मन्त्री सुमना ! काठमाडौँको ‘झिल्के बत्ती’ एमालेसँग नजिकिँदै कांग्रेस।- CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 133

  • @prajwolacharya7119
    @prajwolacharya711928 күн бұрын

    सरकार मा नजाउ नजाउ भनेको रास्वपा लाई लौ हेर त शिक्षामन्त्रि लाई पदाधिकारी ले नटेरेको बिचरि नरहि हुनुपरेको छ न कारवाहि गर्न अधिकार हुन्छ न कानुन संम्सोधन मा कसैले टेर्छ कठै मेरो देश।त्यहिभएर ०८४ मा धेरै सिट सङ्ख्या लिएर जाउला अहिले प्रतिपक्ष मा बसेर खबरदारि मात्रै गरे हामी खुशि हुन्छौ भनेको🙏🙏🙏तिमी भिजन भएकि थियौ सुमना तर बेकार बनाएर छोड्नेभए बिडम्बना मेरो देश।

  • @padamthapa2033

    @padamthapa2033

    28 күн бұрын

    राम्रो काम गर्ने लाई यस्तै हो नेपाल हो नि त

  • @susant81
    @susant8128 күн бұрын

    कांग्रेस, एमाले, माओवादीको पत्ता साफ नभए सम्म नेपालमा बिकाश र सम्बृद्धिको परिकल्पना नगरे हुन्छ। यो देश एशियाको कंगाल बनाउन यिनीहरू कै प्रमुख हात छ । हजारौ राजाको तुलनामा त एक राजा बेश तर राजा भन्दा सोच र सम्पन्न राष्ट्र निर्माणको लागी नेपालमा जंग बहादुर चाहियो ।।

  • @jeevankhadka1244

    @jeevankhadka1244

    28 күн бұрын

    Qqqqqqqqqq 14:04

  • @hastagurung1650

    @hastagurung1650

    27 күн бұрын

    यो तीन पार्टी कहिले पशुपतीमा सेनाइन्छ होला।

  • @SabitraPaudel-oz8jh

    @SabitraPaudel-oz8jh

    27 күн бұрын

    Uq😮​@@jeevankhadka1244

  • @user-je3oj7ks2w

    @user-je3oj7ks2w

    27 күн бұрын

    सहि यी बिदेसीले खोली दीएका बहुद दलका संसगठन रहे सम्म यस्तै हो १९५० भन्द पहील को पुर्ब दर्सन मा जानू पर्छ

  • @PhuNlIbAnu1newAng

    @PhuNlIbAnu1newAng

    27 күн бұрын

    हामी मूलबासी विदेशी आर्यहरूको शासन चाहँदैनौं अब।। त्यसैले राजाको कुरै नगर राजा चाहिने हरु ईरान जाऊ ।। त्यतै बाट आएका थिए ।। उसै त आर्य रेशी हो। ठकुरी र शाह भनेको पद हो। नस्ल रेश होइन चेतना होस् ।।

  • @Devraaz_magar
    @Devraaz_magar28 күн бұрын

    अटेरी गर्ने कर्मचारी लाई जागरी बाट हटाउजु पर्यो ।। रोजगार न पायर बिदेश आका छन पाउने हरु को नाटक बेसि भयो

  • @user-wu2ey1hk7w
    @user-wu2ey1hk7w27 күн бұрын

    लाज पचेका लबस्थाराहरु नेता भएको देश्स र जनता सार्है अभागि

  • @haribhakta3585
    @haribhakta358527 күн бұрын

    रबि दाइ कर्मचारी ले देस बिगारेका छन अटेरि छन उनै पाटिका छन झोले छन तेसैले बहुमत ल्याउने गरि मिहिनेत गरौ र कर्मचारी नयाँ ल्याउन पर्छ दाई

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b27 күн бұрын

    तपाई जस्तो पत्रकारलाई नेपालीहरूले सलाम गर्नुपर्छ

  • @rambhandari4411
    @rambhandari441127 күн бұрын

    औषधि को कुरा प्रस्तोताले बुझ्नु भएन समस्या हो इन्सुरेन्स को

  • @KishorWagle
    @KishorWagle28 күн бұрын

    शिक्षा मन्त्री सुमना को निर्देशन नमानने पार्टीको झोले वा भ्रष्टाचार गर्ने हूनेछन् यसमा दुई मत छैन यसमा के सोचिरहेको होला संसद सचिवालय र संसद बैठक बसेर देश डुबेको हेरने पार्टी हरू ❤❤❤❤❤❤❤

  • @nirmalpatangwa2812
    @nirmalpatangwa281227 күн бұрын

    देश र नागरिकहरुको चिन्ता छैन की कसो? सरकार ढाल्ने भन्दा बिकास को चिन्ता लिनु पर्छ । मुर्ख माननिय नबनिन आग्रह छ।

  • @surajtajpuriya5112
    @surajtajpuriya511227 күн бұрын

    रु100 को नया नोट मा ग्रेटर नेपाल को नक्सा राख्दा सहि र उचित हुनेछ धन्यवाद

  • @basudevchaulagain2216
    @basudevchaulagain221627 күн бұрын

    सत्य खरो कडा बोल्ने राजिव सरलाई धेरै धन्यवाद छ,जयहोस।

  • @007robinhoodlove5
    @007robinhoodlove528 күн бұрын

    प्रेस स्वतन्त्रता त कान्तिपुर ,अन्नपूर्ण पोस्ट र 12 भाइलाई मात्रै रहिछ यो काग्रेस,एमाले र मावोवादिको देशमा 🤷‍♂️🤷‍♂️🤷‍♂️🇳🇵🇳🇵

  • @Bashovant
    @Bashovant28 күн бұрын

    यि मुजि कान्तिपुर र अन्नपुर्णले देश सक्काउने भए । कत्रो पावर यार😮

  • @nakulbasnet3331
    @nakulbasnet333125 күн бұрын

    कांग्रेस ले देसबनाउछ भनेर पत्याउनु अब

  • @sirgotolucknow
    @sirgotolucknow28 күн бұрын

    यस देशको र जनताको हालत को जिम्मेवार जति यो देशको नेताहरु जिम्मेवार छन् त्यति नै यो देशको पत्रकार पनि छन्।

  • @sumanbasnyat7092
    @sumanbasnyat709227 күн бұрын

    तपाईँको पत्रकारीता देशको लागी छ keep it up go ahead we are with you

  • @sharada5383
    @sharada538328 күн бұрын

    भित्र,भित्र पालै पालो सरकार चलाउँने निति हो। देखावति गर्न पर्दैन ? अब अर्कै दलको पालो आएको हो।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha27 күн бұрын

    जय सुमना श्रेष्ठ ❤❤❤❤❤

  • @prakashshrestha304
    @prakashshrestha30427 күн бұрын

    भ्रष्टाचार र ठगी विरुद्ध पत्रकार दाजुभाइ दिदीबहिनीको साहसपूर्ण सुसूचित गर्ने प्रयासलाई हृदय देखि लाखौं सलाम । नेता जनप्रतिनिधि, कर्मचारी , ठेकेदार, सहकारी , लघुबित्त , मिटरब्याजीका संचालक तथा प्रबन्ध निर्देशकहरुको ठगी छताछुल्ल पार्ने नाङेझार पार्न सक्ने जो भए जो छ्न पत्रकार नै छ्न जो हरेक तरहको खतरा मोल लिएर भए पनि मुलुकको बेथिति , बिसंगती, विकृति , भ्रष्टाचार , ठगी , ढिलासुस्तीले गाजिएको मुलुकलाई ट्रेकमा ल्याउने प्रयासलाई जति प्रशंसा गरे पनि कम हुन्छ। १) सहकारीका जिबि राई लगायत अन्य ठगहरुलाई पक्राउ गर्न कुन कुराले गृहमन्त्रीलाई रोकेको छ ? २) संसदले सहकारी तथा लघुबित्तका ठगहरुको सम्पत्ति तथा तिनका आफन्तको र साथीभाइको नाममा राखिएको घर जग्गा ब्यवसाय शेयर बैंक ब्यालेन्स साथै बिदेशमा राखिएको सम्पत्ति समेत लिलाम गर्ने कानुन कहिले बनाउछ ? ३) मन्त्रीहरु भाषण मात्रै गर्छन पीडितहरुको निक्षेपको सावाँ ब्याज फिर्ता गर्ने ठोस काम गर्दैनन् जस्तो अनुभुती जनतामा हुन गएको छ । ४) प्रधानमन्त्री ,कानुन मन्त्री , मुख्य सचिव , प्रधान न्यायाधीश , अख्तियार , CIB प्रहरी प्रशासन समेतले एउटा मिटिङ गरेर मुलुकमा बिध्यमान भ्रष्टाचार तथा ठगी विरुद्ध अभियान नै चलाउनुपर्ने आवश्यकताको खाचो छ । पीडितहरुको पक्षमा सबै क्षेत्र लागि पर्नुपर्द्छ । ठग र भ्रष्टाचारीलाई जेल पुर्याउने तिनका सम्पत्ति लिलाम गर्ने साथै तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि पीडितहरुको आँसु पुछने काम यथाशीघ्र गर्नुपर्द्छ।

  • @hulchoke
    @hulchoke28 күн бұрын

    तपाइलाइ असफल बनाउनेहरु ओली र प्रचण्द नै हुन सक्छ ।

  • @sarijanbudha6070
    @sarijanbudha607028 күн бұрын

    सहि भन्नु भयाे पत्रकार ज्यु

  • @gopithapa7722
    @gopithapa772227 күн бұрын

    राजिब भाई सत्य बोल्ने मा अरु मिडिया हेरीएको मध्ये थोरै मध्ये थोरै मा पर्नु हुन्छ मिडिया कर्मी मा , तर के गर्ने अदालत ले भाँचो हल्ला की भने दुख लाग्न थाल्या छ।

  • @Nepalibhai812
    @Nepalibhai81228 күн бұрын

    पत्रकार को पनि हात हुन्छ देश बनाउन मा काजु खाने पत्रकार नबनौ देश सबै नेपाली मिले बन्छ

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar610327 күн бұрын

    good mantri jyu salam

  • @bikramneupane2153
    @bikramneupane215328 күн бұрын

    इनिहरु सबैको मिलेमतो उहीँ त होनि लुट्न सके लुट् कान्छा लूट

  • @PhuNlIbAnu1newAng
    @PhuNlIbAnu1newAng27 күн бұрын

    अब हामी यो बाहुन क्षेत्री हरुको विकास होस् की राजनीति होस्। मतलब राख्ने वाला छैनौं। जहिले झुकाएर आलोपालो सत्ता चलाउने आप्रवासी हरुले मूलबासी हरुलाई आप्रवासी बनाउन खोज्दै हिड्ने हरुलाई कुनै दिन गतिलो हथियार झटारो भेट्ने छ। लेखेरै राख यो सत्य नै हो।।

  • @bishnushrestha500
    @bishnushrestha50028 күн бұрын

    चाेर हरुलाई सरकारमा गएर कहिले चाेरेर खान पाईन्छ भन्ने नै हाे जन्ताकाे मुद्दा कहिले पाे साेचेका छनभष्ट काङ्गृेस र एमाले ले

  • @tembahadurkunwar6673
    @tembahadurkunwar667327 күн бұрын

    Sai ho rajib ji

  • @haddinetwork3638
    @haddinetwork363828 күн бұрын

    काग कराउदै जान्छ पिना सुक्दै जान्छ तिमी कराउदैमा सिरोहिया दा को रौं पनि हल्लिन्न सत्ता अदालत अख्तियर सुरक्षा पार्टि मिडिया सब मुट्ठिमा नचाउन सक्ने अब अफ्ताब को सालिक बनाउन पनि हाम्रो दा ले सघाइसिन्छ

  • @krishanabahadurmallkrishan6473

    @krishanabahadurmallkrishan6473

    28 күн бұрын

    😂😂😂😂😂😂

  • @yamunabhattarai3346

    @yamunabhattarai3346

    27 күн бұрын

    😂😂😂😂

  • @weeklyencounters6277
    @weeklyencounters627728 күн бұрын

    प्रकृतिको संरक्षण गर्नु बिकासको पहिलो खुड्किलो हुनु पर्छ।

  • @user-ji4ly3ic1p
    @user-ji4ly3ic1p28 күн бұрын

    काले काले मिलेर खाउ भाले भन्दै छ काङ्ग्रेस

  • @user-hg6br6tw5m
    @user-hg6br6tw5m28 күн бұрын

    कमिसनको खेल फस्टाउदो छ

  • @hastagurung1650
    @hastagurung165027 күн бұрын

    जाल झेल बाहेक केहि जानेको छैन नेपालीले अरु।

  • @purushottampant1887
    @purushottampant188727 күн бұрын

    क्या बयिजतीसाथ खाए बिपीको समाजबाद हालका सत्तापिचास कङरेसिहरुले ।अब त कङरेस हु भन्नै लाज भयो ।धिक्कार छ तिमिहरुलाइ ।

  • @lavathapa5545
    @lavathapa554528 күн бұрын

    यो म्याउ म्याउ बादि र कनिष्ट एमाले हरु साथै काग्रेस हरु बाट पनि देशको बिकास नहुने हो भने देश विकास कस्ले गर्ने हो सबै नेता हरु लाइ चेतना भया है, जनता हरु लाइ दुख:नदिऊन नेता ज्यु।

  • @manilimbu3864
    @manilimbu386427 күн бұрын

    यि सबै कुराले देशमा सुशासन छ भन्ने जनाउँदैन र, किन अनौठो मानेका? शेरे , प्रचण्डे, ओली र माकुने लाई सँधै साथ, भोट र सपोर्ट यस्तैका लागि गरेरहेका होइन र ?

  • @grpnepal
    @grpnepal28 күн бұрын

    पत्रकार राजिब खत्री भन्छन ! ------------------------ नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो ! -राजिब खत्री

  • @manilimbu3864
    @manilimbu386427 күн бұрын

    २१% ???!!! वाहहहहााा यो त चमत्कार भन्दा कम हुँदैन है!!!

  • @bukeshmudbari2037
    @bukeshmudbari203727 күн бұрын

    नेता कार्यकर्ता माला माल देश र जनताको वेहाल ।

  • @gyansagarprajapati7040
    @gyansagarprajapati704028 күн бұрын

    सबै थरिका पत्रकारहरुलनई शुभकामना हा.... हा.... हा

  • @manojsilwal2982
    @manojsilwal298227 күн бұрын

    Good 👍

  • @KrishnaGrg7
    @KrishnaGrg728 күн бұрын

    👍👍👍kathe

  • @kabikumarrai7636
    @kabikumarrai763627 күн бұрын

    यसमा राजिवजीले कुरा बुझ्न सक्नु भएन । डा ले सहि अाैषधि लेखिदिए पनि बिमा इन्सुरेन्स गरिएकाे बाट पाउन पर्ने अाैषधि नदिएर बिमा अन्तर्गतको अाैषधिकाे बदलामा अर्कै अाैषधि दिएकाेमा कम्प्लेन गरेका हुन् ।

  • @suzukis6143
    @suzukis614328 күн бұрын

    Very good 👍

  • @ishwarpokhrel5590
    @ishwarpokhrel559028 күн бұрын

    पंचायती ब्यबस्थाको गोर्खापत्र र बहुदलीय ब्यबस्थाको कान्तिपुर उस्तै हो ।।

  • @ChandraUdas
    @ChandraUdas27 күн бұрын

    प्रशासन यन्त्रलाई पून रसंरचना सरकारले नगरि सुध्द काम गर्दैन? दाेश्राे दलगत अाबद्द र सरकारमा जाने मन्त्रिपरिषदमा अयाेग्यता भएका परिणामले कर्मचारिले फनफन्ति घुमाएर स्वार्थ सिध्दि गर्ने गरेका हुन्छन? हाेशियार।

  • @narendrapandey8055
    @narendrapandey805528 күн бұрын

    Dhannebad sir

  • @bishalsharma1591
    @bishalsharma159128 күн бұрын

    Parsa jillako Pani banko awastha yastai ho.

  • @shantikokhojima6040
    @shantikokhojima604028 күн бұрын

    नेपालमा प्रेस स्वतन्त्रता छँदै छैन 😢😢

  • @manilimbu3864
    @manilimbu386427 күн бұрын

    भनिराखेका छौं? पानी नै नभएको भए पनि त्यस्तो भनिरहेका पो ?!

  • @roshanrana3811
    @roshanrana381128 күн бұрын

    Natak बत्ती नहुँदा खेरी भएन भनेर गुनासो गर्ने बत्ती राखेपछी फेरी प्रकाश प्रदुषण अरे आखिर हुनुचाई पर्ने केहो यो मान्छे भन्ने जनावर लाई भनेको। केही पाउनको लागि केही गुमाउनु पर्छ है हजुर त्यति धेरै बिरोध नगरौं नमस्कार

  • @bishnupaudel5226
    @bishnupaudel522627 күн бұрын

    यो बारे किन नेता मौन छन ? चुनाब खर्च पाएको भएर कि ।

  • @PremGurung-fd1gp
    @PremGurung-fd1gp28 күн бұрын

    100 % right kuro

  • @jangsubedi6540
    @jangsubedi654028 күн бұрын

    पपटलालहरूलाई सबै पपटपिडितबाट पनि शुभकामना

  • @Shahi492
    @Shahi49228 күн бұрын

    Hjr ko lagi salam xaa daai good journilism

  • @shyamshrestha4491
    @shyamshrestha449128 күн бұрын

    अादेश तथा निर्देशन नमान्ने कर्मचारी लाई निलम्बन गर्नुस मन्त्री ज्यु । अटेर गरेर कुर्सी नछाेड्ने कर्मचारी काे तलब राेक्दिनुस ।

  • @ramrai5216
    @ramrai521628 күн бұрын

    Swatantra Rabi Team not loose.

  • @sunilnep
    @sunilnep28 күн бұрын

    "News24 को एक काम, 🔔 रासोपा सिध्याउने अभियान"। वीरेन्द्र जैरो , टेकनारायण बैरो , र अहिले पछिल्लो क्रममा राजीव खत्रौली। यी तीनजना कम्मर कसेर लागेका छन् ऋषिधमला पछि। 😂

  • @kalyanshrestha1737

    @kalyanshrestha1737

    28 күн бұрын

    sahi ho k garnu yankai kura thulo x

  • @satish7770

    @satish7770

    28 күн бұрын

    Journalism bhaneko sarkar lai question garne ho naki kunai ghante haru ko samarthan garna parne.

  • @dharmaraj468_

    @dharmaraj468_

    28 күн бұрын

    ​@@satish7770 sirohiya ko bhai hos tw

  • @satish7770

    @satish7770

    28 күн бұрын

    @@dharmaraj468_ yes

  • @satish7770

    @satish7770

    28 күн бұрын

    @@dharmaraj468_ yes

  • @Jhagupokhrel
    @Jhagupokhrel28 күн бұрын

    योकुनचोरहोहँसिरोहियाको❤😊

  • @user-vh9fn7co4i
    @user-vh9fn7co4i28 күн бұрын

    ठुला दलका भरौटे कर्मचारी हरुलाइ तत्काल बर्खास्त गर्नुपर्छ

  • @DhirajRai-fb5bd
    @DhirajRai-fb5bd27 күн бұрын

    ❤❤❤❤

  • @pursushotamrimal3022
    @pursushotamrimal302228 күн бұрын

    किन रोइस मङ्गले आफ्नै ढङ्गले।

  • @purushottamaryal9230
    @purushottamaryal923027 күн бұрын

    ❤❤❤

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct28 күн бұрын

    Very.good.rajipji❤❤❤❤

  • @devbohara3173
    @devbohara317327 күн бұрын

    ❤❤

  • @tshiringlama9227
    @tshiringlama922728 күн бұрын

    थुइए..राड हरु..तिमि हरु को बाउ को बिडो हो ..जति खेर पनि जन्ता लाई दुख्ने .. सत्ता मा जो आये पनि काम गर्न दिन परदैन । तिमी हरु सत्ता मा हुदा ठोक अरु आये बैठिक ।। फठाहा हरु ।।।

  • @devikarki1260
    @devikarki126027 күн бұрын

    New karmachari haru vacation kholera ready rakhanu parxa ani patyka jhole karmachari haru khoji khoji karbahi garnu parxa.

  • @user-qg8vp2yj8l
    @user-qg8vp2yj8l28 күн бұрын

    100%right❤

  • @shivrajbista1289
    @shivrajbista128927 күн бұрын

    🙏🙏

  • @bickyrasaili4549
    @bickyrasaili454928 күн бұрын

    I m shapotip sedakura sir

  • @ganeshtiwari298
    @ganeshtiwari29828 күн бұрын

    Very nice sir

  • @sirgotolucknow
    @sirgotolucknow28 күн бұрын

    नेताको झोला जुन पत्रकारले भोग्दैन त्यो भोकभोकै मर्छ।

  • @arbindalaljoshi4688
    @arbindalaljoshi468828 күн бұрын

  • @sharada5383
    @sharada538328 күн бұрын

    शहर झिलिमिली भएको हेर्न मन नपरेमा गाँउमा वस्ति सर्ने हो। यादव लाल कायस्थको घरमा आँखा कमजोर होला भनेर बिजुलि बत्ती, टि .भि , मोबाइल केहि पनि छैन होला। र काग, चराचुरुङ्गी, आदि ईत्यादि ..........सबै उनकै घरमा बस्छ होला। अनि घरभरी चराचुरुङ्गीहरूको मल मुत्र उस्कै घरमा छरेको छ होला।

  • @dddgurung4494
    @dddgurung449427 күн бұрын

    प्रकाश प्रदुषण ? Nonsense

  • @narayanghimire6018
    @narayanghimire601828 күн бұрын

    Alal haru lai jel halnu parxa

  • @mr.goofynp
    @mr.goofynp27 күн бұрын

    News24+Gausala26÷2=25(Sandy for the Reason)

  • @dilbahadurchaudhary8534
    @dilbahadurchaudhary853428 күн бұрын

    Sri namaskar ma yatayta bebasahi hu yesko barema mero gunaso xa yek din parsarn gardinu hola

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi27 күн бұрын

    अब तेरो पालो ....

  • @Jhagupokhrel
    @Jhagupokhrel28 күн бұрын

    योसिछेकहरुलाईराजनितिमालगाऊनि चोरसेरेहो पहिलो दोस्रोमा येमालेको वलिमाकुने पहिला सङ्गैथिये तेस्रोमा मावबादिहो अनिसानातिना मधेससिहरुहुन् ईन्लाईकसरबसहिगर्नयेहि चोरहरुले असहयोग गर्छन्

  • @rajkumarbanjara2328
    @rajkumarbanjara232828 күн бұрын

    Sumana jee kam nagare hataunu paryo karbahi garnu paryo

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena28 күн бұрын

    Anugaman kaary dal bigathn garide hunchh.

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa197127 күн бұрын

    Rabi sir bharasta chari sabailai jel kochani pareyo sena police suruksha karmilai hatama liyara sabai bharasta chari lai jalma kochani pareyo jantako raja neta bannu hola

  • @fsyshshgzgdgdh-xg3eb
    @fsyshshgzgdgdh-xg3eb27 күн бұрын

    उदयपुर कुनठाउ हो हजुर❤😢

  • @rpshrestha8843
    @rpshrestha884327 күн бұрын

    Kulanghaar, kuputra, kukhyaat, Jan hatyara, ku-neta haru, yeuta bikash ko kaam wa uddhog , kal-karkhana kholne , utpadan ko kaam , yeuta boldaine , bhandaine, planning chhaina. Ma ta aba bhanchhu , yi gedha haru lai ‘ sideline ma rakhera “ namo nishana nai “ metne garnu parchha, parchha.

  • @NabinRai-yb8xe
    @NabinRai-yb8xe27 күн бұрын

    Congress pattakkai thik xaina..😡😡

  • @bamdevbk9750
    @bamdevbk975027 күн бұрын

    👍️👍️👍️👍️👍️👍️👌👌👌👏👏👏👏👏👏👏👏👏👏

  • @sagarthakuri3003
    @sagarthakuri300327 күн бұрын

    Dai vannu vo jhole patrakar le des bigaryo

  • @raazshrestha8845
    @raazshrestha884528 күн бұрын

    Astrazeneca ko case vdo banaunu paro

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju104327 күн бұрын

    You dego bekas hoyena

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw28 күн бұрын

    Sabaiko kam jantale dekhekai ho ?.

  • @rajuadhikari1229
    @rajuadhikari122928 күн бұрын

    yo bunu vanne chai harako haina moj garna gaki xiin jasto lagyo..negative soch haina ..ahilay ko kaliyug lay garda ho

  • @user-ls7qu9bm2g
    @user-ls7qu9bm2g28 күн бұрын

    Nepal des navayer Communist ra Congress ko aguwai wa netritaw ma India ko kunai sahar ko kothi wa besyalay jhai banna pugeko van huna thaleko chha.

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j28 күн бұрын

    Patrakar haru paisa ma bikne ,party ko jhole lai patkar vannu parne rahechha.

  • @picnictillotama5
    @picnictillotama527 күн бұрын

    Khali gali garne bahek kunai content chaina yo news 24 Wala ko lam nai chaina same Ravi style garchan afno style chaina Bhai

  • @nepal-pu7mw
    @nepal-pu7mw28 күн бұрын

    Did this so call minister has security clearance i have heard she has married to foreign nation. Her party has most corrupt party. Her party leadership has foreign spouse or they kid are overseas and they talk about building Nepal. What a joke.

  • @shivakantkumaryadav
    @shivakantkumaryadav27 күн бұрын

    swayam Nepal mein Narayan bhagwan ko hatakar aur aatankwadi Sarkar banaa ke kya Nepali khush hai jila mahotari Salma Gopal ka ward number 5 😭😭😭

  • @krishanabahadurmallkrishan6473
    @krishanabahadurmallkrishan647328 күн бұрын

    Yo des banaune ho bhane 47 ko sambidhan biujauna jarurix rahyo kuro yo sarkar bhanxan makho ni mRne wla xaina r des r deska janta aljhieko abastha xa ayo kuro paresko paresle edi ramro vumika khenasakyo bhane desle kaya palta garxa yo paka ho

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w28 күн бұрын

    Yo aparadhi parties bhitrako chor neta harule garda desh bhannu kahile bannu sakdaina bhanda duimad chhaina.

  • @gurunguttada4302
    @gurunguttada430226 күн бұрын

    Yestai xa hamro desh ka vheda janataharu thula thula chor vharasta rashtyea bechnelai k hi garnu ahgi sardaina ahba jhilimili battiko paxi lagexa.yu ahru k hi houna Balen ko paxi pareko ho.Khaita bideshma din raatko pattai hudainata kasaile question garxa pagal janata

Келесі