नेपाली भूमि मिचिएको चिन्ता छैन, भारत रिसाउला भन्ने चिन्ता ठूलो ! - NEWS24 TV

नेपाली भूमि मिचिएको चिन्ता छैन, भारत रिसाउला भन्ने चिन्ता ठूलो ! - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 222

  • @ImranAnsari-er5lp
    @ImranAnsari-er5lp21 күн бұрын

    राष्ट्रपतिको सलाहकार होइन यो इन्डियाको सलाहकार हो। यो पदबाट छिटो बर्खास गर्नुपर्छ

  • @nabinlamichhane6325
    @nabinlamichhane632521 күн бұрын

    यस्ता राष्ट्रपति का सल्लाहकार लाई कारबाही गर्नुपर्छ

  • @bakhatkathet9229
    @bakhatkathet922921 күн бұрын

    सल्हाकार भारतको भतुवा हो

  • @shaktimanchaudhari3996

    @shaktimanchaudhari3996

    21 күн бұрын

    भतुवा मात्र होइन दोश्रो लेण्डुप दोर्जे हो ।

  • @robinrai81
    @robinrai8121 күн бұрын

    यो भातेलाइ इन्डियातिरै खेददिएहुन्छ

  • @Dynamic840
    @Dynamic84021 күн бұрын

    जसले जे सुकै भनोस् , ओलिको केही कुरामा असहमति हौंला तर रास्ट्रीयताको सवालमा ओलिलाई भेट्ने राजा महेन्द्र बाहेक अरु कसैले सक्दैन , ओलि आज मात्रै होईन हिंजो , सरकारमा नहुदा मात्रै होईन सरकारमा रहदै , आफै सरकारको नेतृत्व गर्दा पनि ओलि देशको बारेमा बोले, रास्ट्रीयताको पक्षमा दह्रो बोले ,बोल्दैछन् ,बोल्छन् । तर अरु यी भुपु ,र बर्तमान प्रधानमन्त्री हरु चुइक्क समेत बोल्दैनन् , बोल्नै सक्दैनन् , ओलिले गरेको कामको समर्थन नगरेपनी कमसेकम बिरोध नगरे हुन्थ्यो नालायक हरुले 😢😢

  • @himshrestha1293
    @himshrestha129321 күн бұрын

    नेपालको नोट मा नेपालको नक्शा राख्दा नेपालको नोट भारतले चलाउदैन भने हामी पनि भारतको नोट नचलाउला ।हैन र?

  • @user-xq7xp3vy3g
    @user-xq7xp3vy3g21 күн бұрын

    सहि कुर हो केपी बा अरुको तालु चट्नी लाई जागिर बाट निकाला गर्नु पर्छ

  • @damodarsunar5977
    @damodarsunar597721 күн бұрын

    १००% सहि हो केपि बा।❤❤❤

  • @krishnabdrtamangkrishna7381
    @krishnabdrtamangkrishna738121 күн бұрын

    पुर्ब प्रधान्मत्रि के पि वलिको भनाई सहि हो।

  • @karnukc-cn8ze
    @karnukc-cn8ze21 күн бұрын

    यस्ता कुलङ्गार लाई छिटोभन्दा छिटो राजिनामा गरेर कार्बाही गरियोस

  • @resammagar4481
    @resammagar448121 күн бұрын

    यो दोस्रो लेण्डुपे दोर्जे सल्लाहकार लाई भारत तीर लखेटौ

  • @dorbahadursunar
    @dorbahadursunar21 күн бұрын

    यदि देशमानियमकानुन छभने देशदोह्इको मुद्दा लगाएर देशनिकाला गर्नुपर्छ अाफनै देशमागदार गरेर अझै सरकारि जागिरखाने!

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn21 күн бұрын

    राष्ट्रपति नै नालायक छ सल्लाहकार जाबो कुन गतीको हुन्छ

  • @danbahadurrawat1883
    @danbahadurrawat188321 күн бұрын

    गूड् kp बा भनाइ राम्रो छ ।

  • @rajkumarduwal4949
    @rajkumarduwal494920 күн бұрын

    Good oli ji

  • @bhimkumarrai767
    @bhimkumarrai76721 күн бұрын

    तत्काल सल्लाहकार बाट हटाउनु पर्छ।

  • @SamratjungBasnet
    @SamratjungBasnet21 күн бұрын

    Kp oli jindabaad 🎉🎉❤❤❤

  • @surajtajpuriya5112
    @surajtajpuriya511220 күн бұрын

    भारतीय भात्वा लाई नेपाल मा बसेर भारती य को कुरा गर्न लाज लागेन नेपाल बाट भगाउदा हुन्छ र रु100 को नोट मा ग्रेटर नेपाल को नक्सा हाल्नुपर्छ धन्यवाद

  • @ImranAnsari-er5lp
    @ImranAnsari-er5lp21 күн бұрын

    बर्खास्त गर्नुपर्छ खान्छ नेपालको गुनगाउँछ इन्डियाको

  • @user-hu3gt8id2e
    @user-hu3gt8id2e21 күн бұрын

    रुपैयाँमा नक्सा मात्र हालेर के गर्ने बरु आफ्नो भूमि फिर्ता ल्याउँनुपर्छ ।

  • @nabinlamichhane6325
    @nabinlamichhane632521 күн бұрын

    Kp oli 100percent right

  • @BMBasel
    @BMBasel21 күн бұрын

    यो राष्ट्र पति नै ठिक छैन महाअभियोग लगाएर लखेटौ

  • @sarosekhatri7942
    @sarosekhatri794221 күн бұрын

    आफ्नो मात्रीभुमी को मायाँ नहुने नेपाली पनी हुन्छ 😮 यस्तो त राष्ट्रपती को सल्लाहकार छ के यस्ले देशको पक्षमा काम गर्नको लागी सल्लाह देलात? 🤔🤔 राजीनामा दिनु पर्छ यो कुलङ्गार सल्लाहकार ले।

  • @sarijanbudha6070
    @sarijanbudha607021 күн бұрын

    सहि केपि बा ❤❤

  • @chitrarai6234
    @chitrarai623419 күн бұрын

    हैट्, यस्ता त छन् राष्ट्रपति कै सल्लाहार अनि नेपाल देशको भलो कसरि हुनु ! यस्तालाई त तुरुन्तै उचित कानुनी कारवाही गरियोस !

  • @user-rl1vg3le6c
    @user-rl1vg3le6c20 күн бұрын

    Very good yes kp

  • @kailashkgiri4756
    @kailashkgiri475621 күн бұрын

    नेपाली काङ्ग्रेश को काम नै यस्तै हो। अपराधिलाइ छुटाउने । अरु देशले दियको कुकुरको कलोमा बाच्नु हो।

  • @mahanilalbhusal6914
    @mahanilalbhusal691419 күн бұрын

    भारतीय रअ को सल्लाहकार जति नेपाली नागरिकता वोकेर नेपाली ढुकुटी स्वाहा पार्ने भारत सग तनखा लिने हजारौ छन 🙏

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass437920 күн бұрын

    चिरिन जिबिलाइ हटाउनु मात्र होइन यसलाइ देशै निकाल्नु पर्छ।

  • @dilipbasnet8437
    @dilipbasnet843720 күн бұрын

    यो पापी बुडो राम चन्दे । सन्दिपलाइ न्याय दे

  • @zeason1311
    @zeason131120 күн бұрын

    Very.good.yes.kp

  • @user-uv7bq1xz2r
    @user-uv7bq1xz2r20 күн бұрын

    यसको नाम चिरञ्जीवी नेपाल होईन ,चिरञ्जीवी भारतीय धोती राख्नुपर्ने ।

  • @AsdAsd-wr4ge
    @AsdAsd-wr4ge21 күн бұрын

    100%correct

  • @sureshhajari6604
    @sureshhajari660421 күн бұрын

    जय नेपाल जय हो स ❤❤❤ 4

  • @shivadhakal3521
    @shivadhakal352121 күн бұрын

    Rakhnu parxa nakxa verry good🙏💐

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo21 күн бұрын

    Kp Oli 100%right

  • @rameshsunuwar7757
    @rameshsunuwar775720 күн бұрын

    कङ्ग्रेस ले भारतीय हरुलाई नेपाली नागरिक ता लिन सहजता गराउने, भारतीय हरुको पक्षमा काम गर्ने यहि पाराले नेपाल लाई ईण्डिया बनाउने मिशनमा लागि परेको दिनको घाम झैं छर्लङ्ग छ ।

  • @deepakkapali5977
    @deepakkapali597720 күн бұрын

    राष्ट्रद्रोहि देशद्रोहि हरु लाइ चिनेपछि नेपाली जनता ले समय आइसकेपछि सजाय दिने छ

  • @777RATNA
    @777RATNA21 күн бұрын

    उनलाई धेरै भारतबाट दबाव परेको हुनाले यो कदम लिएका हुन सक्छ

  • @luvkumarshrestha3162
    @luvkumarshrestha316221 күн бұрын

    यो राष्ट्र घति लाई देश निकाल गर नु पर छ सरकार याे देश चेर हो यसलाई कारबाही मात्र होइन देश निकाल गरनु पर् छ

  • @bingurung9928
    @bingurung992820 күн бұрын

    100% Right B, PM KP OLI ko kura.❤👍🙏👍❤

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari399621 күн бұрын

    लिपुलेख, लिम्पियाधुरा, र कालापानी नेपाल को हो भन्ने कुरा थाहा हुँदा हुँदै पनि जसरी सरिता गिरी ले दिल्ली को दास लेण्डुप दोर्जे पथ पछ्याउँदा बर्खास्त गरिएको थियो। त्यसै गरी यो सल्लाह कार लेण्डुप दोर्जे लाई पनि तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष अपिल गर्दछौं। जय नेपाल राजतन्त्र समाप्त गर्ने दलाल हरु मुर्दा बाद ! राजतन्त्र जिन्दा बाद। यति भन्न पनि खाडी मुलुक बाट मैले भन्नु पर्छ!

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz21 күн бұрын

    Kp oli is right 100 ps right

  • @hariprasadsharma7581
    @hariprasadsharma758120 күн бұрын

    भारतमुखी डरछेरुवा रहेछ सल्लाहकार नेपाल ।

  • @bistadhanu
    @bistadhanu20 күн бұрын

    यो चिरञ्जीवी अब बहुलाई सक्यो

  • @user-ko2ns2wi7t
    @user-ko2ns2wi7t20 күн бұрын

    यस्तोलाई कानुनअनुसार सजाय दिनुपर्छ

  • @user-qn5yc4tk6q
    @user-qn5yc4tk6q21 күн бұрын

    K .p. oili good 100%

  • @ramjibista9891
    @ramjibista989121 күн бұрын

    राष्ट्रपति नै हामीले चाहेको मान्छे भनेर भारतले भनेको छ अनि सल्लाहकार भारतको पक्षमा बोल्नु कुन ठूलो कुरा हो र? यस्ता सल्लाहकार बर्खास्त गर्नुपर्ने हुन्छ।

  • @mahanilalbhusal6914
    @mahanilalbhusal691419 күн бұрын

    यस्तो मान्छे गभर्नर मा कसरी राखीन्छ यो मान्छे नेपाली को नाम कलङ्क हो 🙏

  • @prakashdhital3519
    @prakashdhital351921 күн бұрын

    यी मात्रै हैन धेरै उच्च पदस्थ हरु आफ्नो सन्तान लाई क्षात्रबृती का लागि र आफ्नो जिन्दगीमा एस आरम का लागि raw ka ajent बनेका छ्न

  • @bhojrajsharma8094
    @bhojrajsharma809421 күн бұрын

    देश बेचुवाले देश काे बारेमा किन बाेलथ्याे कालाकाङ्गेस ले।

  • @Aqsha280
    @Aqsha28020 күн бұрын

    Kepi Sharma oli sahi kura garnu bhaiyo 100%

  • @dhanthadamagar8188
    @dhanthadamagar818821 күн бұрын

    आफ्नो देश सिद्धिएको थाहा नपाउने अनि मालिक रिसाउछ भनेर चिन्ता गर्ने देशद्रोही गद्दार लाई नेपाली हुँ भनेर नेपाल मा मा बस्ने अधिकार पनि छैन । भारत तिरै खेदाइ दिए हुन्छ ।

  • @omrana6883
    @omrana688320 күн бұрын

    यो सल्लाकर लागि हटाउनुपर्छ।

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar7321 күн бұрын

    जुन थालमा खायो त्यसैमा हग्ने वा !!! तेरो बुध्दी । जनताको करबाट तलब खाने अनि दक्षिणको सेवा गर्ने? तु कारवाही गर ।

  • @user-em5pi3qg1w
    @user-em5pi3qg1w20 күн бұрын

    भारत भक्ति गर्ने हरु नेपालको ठुलो पदमा पुर्याइन्छ,अब यस्लाई बदल्न मिडिया,जनता एक हुन जरूरी छ त्यसैले त भारत सरकार बनाउन र गिराउन उद्दत छ ,

  • @RamKhadka-fz9ms
    @RamKhadka-fz9ms20 күн бұрын

    Good

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p21 күн бұрын

    बाहुनक्षेत्री र नेपाली हिन्दुहरुले हिन्दुस्थानको पक्षमा बोल्ने ठुलो कुरै होइन। यिनीहरूले जनजाति माने भारत सङ्गै मिसाउछ्न।

  • @rambahadurkumal2697
    @rambahadurkumal269720 күн бұрын

    याे सबै कालाे काँङरेस देशकाे माया नभाकाे देश बेचुवा हुन।यिनैले बेचेका छन देश।

  • @HamroRamailoChannel
    @HamroRamailoChannel20 күн бұрын

    बिकाश के कति भए वा गरे,त्यो आफ्नै ठाउमा छन्। तर राष्ट्रियताको हितमा ओलिमा स्पष्ट चाहि पक्का देखिन्छन।८४मा एकपल्ट जुवा खेलेर एमालेलाई दुई तिहाई दिऊ🎉

  • @NandbahadurBumi
    @NandbahadurBumi21 күн бұрын

    यलाइ हटाउनु प्छ

  • @mohankhadka293
    @mohankhadka29321 күн бұрын

    नोटमा छापेर मात्र के हुन्छ?कुनै सरकारले पनि सिमाना मिचिदा बोल्न सम्म सकेका छैनन्।

  • @Vlogger_Prakash.90

    @Vlogger_Prakash.90

    21 күн бұрын

    Dabab hunx

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y20 күн бұрын

    good

  • @sharathisharma4071
    @sharathisharma407120 күн бұрын

    नमस्कारं।

  • @indirakarki5858
    @indirakarki585820 күн бұрын

    सबै दल न लायक यीनीहरु कुनै पनि देश जनता को लागि राजनीति गर्न जान्ने मान्छे नै होइनन् राजा खोजेको आम जनता यसै होईन

  • @tekbahadurchhantyal8795
    @tekbahadurchhantyal879520 күн бұрын

    खान्छ नेपालको गान्छ इन्दियाको।

  • @damodargautam754
    @damodargautam75420 күн бұрын

    Thug chirangibi

  • @sitakhatiwada7251
    @sitakhatiwada725119 күн бұрын

    राष्ट्रपतिको कति नालायक सल्लाहकार राखेको रहेछ। यो बोली राष्ट्रबिरुवाको कसुरमा कारबाही तत्काल गर्नुपर्छ ।

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd21 күн бұрын

    Rip

  • @dipendrashahi3788
    @dipendrashahi378820 күн бұрын

    यस्ता ऊच्च पदस्थ ब्यक्तीले सार्वभौमिकता बिरुद्धमा अभिब्यक्ती दिने ब्यक्तीलाई राष्ट्र द्रोहको मुद्दा लगाएर आजिबन जेल कोच्नुपर्छ या फासि दिनुपर्छ कानुन संशोदन गरेर भयपनि ऊप्रान्त कशैलेपनि राष्ट्रको बिरुद्धमा बोल्नेकुरा सोच्नपनि नसकोस आटनहोस

  • @user-em5pi3qg1w
    @user-em5pi3qg1w20 күн бұрын

    केपि ओली नहुने हो भने देशको स्वाधीनता सबै निल्ने रहेछ

  • @chetankhatiwada4599
    @chetankhatiwada459918 күн бұрын

    तुरुन्त बर्खास्त गरियोस यसलाई।

  • @allinoneoneforall3867
    @allinoneoneforall386720 күн бұрын

    नेपाल खराब पात्र र देश द्राेही रहेछन तुरुन्तै अावाश्यकीय कार्वाही हाेस...

  • @bishnushrestha500
    @bishnushrestha50019 күн бұрын

    याे भुपु गभर्नर लाई देश निकाला तुरुन्त गर्नु पर्छ नत्र याे सरकार ले राजी नाम दिनु पर्छ

  • @suratbahadur4410
    @suratbahadur441021 күн бұрын

    All those who cannot speak for their national identity should be boycotted

  • @KiranSaud-vw8kt
    @KiranSaud-vw8kt16 күн бұрын

    सहि हाे के पि बा

  • @socialmedia1214
    @socialmedia121421 күн бұрын

    Barkhast gar

  • @chandrachattri1071
    @chandrachattri107121 күн бұрын

    यो देस द्रोहिको घाँटी रेटनु पर्छ

  • @KiranSaud-vw8kt
    @KiranSaud-vw8kt16 күн бұрын

    सलाहकार नाइ चाेर हटाउनु पछ

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl21 күн бұрын

    माहान गेटर नेपाल बनाउने अभियान चलाउनुपछ पैसामा गेटर नेपालको नक्शा राख्नुपछ,🎆🌈♥️🤣🎉🎎🎊🌍️🇳🇵🐼

  • @nirmalgautam6110
    @nirmalgautam611020 күн бұрын

    We should condemn the mean adviser of Ram Chandra paudel .

  • @user-dr9pr1mb6p
    @user-dr9pr1mb6p20 күн бұрын

    Fearfull ex finance Governor

  • @GuruDuttaLamichhane-ij6ns
    @GuruDuttaLamichhane-ij6ns20 күн бұрын

    Babu ram Bari pani

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma326620 күн бұрын

    गोर्खाली को बेइज्जत भो

  • @deepaadhikari6505
    @deepaadhikari650521 күн бұрын

    Bharat sang daraunu parne karan huna sakcha,natra Nepal ko note chapda kina aapatigarnu. Oli sir le sahi kura garnu bhayo.

  • @s..t2465
    @s..t246521 күн бұрын

    Rastra ghati lai desh batai niskasan gara

  • @nischalchhetry3890
    @nischalchhetry389018 күн бұрын

    नेपाल का सभि नेता नेपाल् के है तो फिर भारत कि गुलामी क्या कर्ते है आर्मी आफ्ने देस के लिय जान देते है नेता आफ्ने देसको भारत से लेने कि हिम्मत नहि करती क्यु भारत कि गुलामि कर्ती है नेपाल के नेता लोग

  • @B.P.Gaming
    @B.P.Gaming20 күн бұрын

    Afna des nepalko pakshama naksha rakhnai parchha

  • @dhrubadhakal1473
    @dhrubadhakal147321 күн бұрын

    भारतीय पाल्तु

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x21 күн бұрын

    rastpatiko sallacarlai to patbat hatayar to nepall batnai nikallnu parxa

  • @NXT_Gamer465
    @NXT_Gamer46515 күн бұрын

    Hami ahako nagarik hamilai krhihudaina ......

  • @kiransharma2656
    @kiransharma265620 күн бұрын

    yati prasna uthepachhi, kin rakheko hola yo daka lai

  • @user-kj7xt6vw2v
    @user-kj7xt6vw2v21 күн бұрын

    fasi dinu parx..yasto kukur lai...

  • @user-ij8nk4op6w
    @user-ij8nk4op6w21 күн бұрын

    योलाइदैसनिकालागर्नेहो

  • @mr.traveller3341
    @mr.traveller334121 күн бұрын

    Aru deshma vaye jailma sadisakthyo....

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j20 күн бұрын

    Nepali kangress Lai nepal ko Maya chaixna

  • @user-er6ko3jr8v
    @user-er6ko3jr8v19 күн бұрын

    रास्ट्रपति को बोलित होलानि

  • @tekkarki8900
    @tekkarki890021 күн бұрын

    Yesari rastrapati sanstha batai nepalko bhanda indiako badhi maya chinta byakta bhayeko dekhda-sunda yo sansthale nepal ra nepaliko hit kahilai gardaina....

  • @daniyalsubedi5367
    @daniyalsubedi536721 күн бұрын

    Yesto matiyqrle desh bechne sallaha dincha rasta patilai turunta barkhast garnu parcha desh nikala nai garnu parcha

  • @bibastsyangtan6579
    @bibastsyangtan657921 күн бұрын

    brasta fataalai lakhetnuparx afno sabiman ko baremaa gin lakdo abivekti dinelai

Келесі