सिरोहिया जि लाई हामीले पत्रकार मान्नुपर्छ, रविको खुलेर बिरोध गरेको छैन: ऋषि धमला

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 1 300

  • @bijayalohani1567
    @bijayalohani15672 ай бұрын

    दिवाकर जस्तो हुनुपर्छ पत्रकार भनेको

  • @khumthapa525

    @khumthapa525

    2 ай бұрын

    Righr❤

  • @tekchhetri8143

    @tekchhetri8143

    2 ай бұрын

    Yes 👍 दिवाकर super❤❤

  • @RameshKumar-on1kr

    @RameshKumar-on1kr

    Ай бұрын

    ठिक हो मलाई दिवाकर को पत्रकारिता मन पर्छ ।तर म अपिल को ठुलो फ्यान हो ।

  • @sumanyadavoo8746

    @sumanyadavoo8746

    Ай бұрын

    Right 👍

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.80082 ай бұрын

    ऋषि धमाल देशद्रोहि हो भ्रष्टाचारि हो😑भन्ने भनाइमा कोको सहमत हुनुहुन्छ लाइक गरुम त

  • @Prasantlama885

    @Prasantlama885

    2 ай бұрын

    Sahii ho ma panii xu sahamat

  • @SurajKumal-pw3vc

    @SurajKumal-pw3vc

    2 ай бұрын

    सहमत

  • @DurgaKhadka-is2hi

    @DurgaKhadka-is2hi

    2 ай бұрын

    Absolutely right

  • @rambahadurbk5547

    @rambahadurbk5547

    2 ай бұрын

    बोका पनि हो।

  • @AnshYadav-mn6um

    @AnshYadav-mn6um

    2 ай бұрын

    Sahi

  • @ramesholi8158
    @ramesholi81582 ай бұрын

    पत्रकार भनेको दिवाकर जस्तो हुनुपर्छ l सम्मान छ ❤

  • @user-lr5wh1fr7z
    @user-lr5wh1fr7z2 ай бұрын

    गफले हुदैन धमलालाइ जनताले चिनेका छन् ,दिवाकरजीलाई सम्मान छ।

  • @rkprime709

    @rkprime709

    2 ай бұрын

    Dhamalalai Mero ladole chineko...

  • @shantikokhojima6040
    @shantikokhojima60402 ай бұрын

    नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी कमिसन खोर पत्रकारिता ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो 😌☝️दिवाकर सर धन्यवाद 🙏

  • @Tmglok

    @Tmglok

    2 ай бұрын

    Yes 100%right

  • @TheExtraStout

    @TheExtraStout

    2 ай бұрын

    Prachanna Aatankakaari jasto PM ...

  • @AnshYadav-mn6um

    @AnshYadav-mn6um

    2 ай бұрын

    💯 agree

  • @gokarnashrestha7662

    @gokarnashrestha7662

    2 ай бұрын

    यो नेपाल को जुका हो । यस्लाई साइड लाउनै पर्छ ।

  • @bhaktasusling1524

    @bhaktasusling1524

    2 ай бұрын

    100%🎉🎉हजुरको भनाईमा सहमत छु

  • @paudil1697
    @paudil16972 ай бұрын

    यो काजुलाइ पत्रकार मान्न परेको छ दुखको कुरा

  • @sitalawati7096

    @sitalawati7096

    2 ай бұрын

    😁😁😁😁😁😁👍️👍️👍️👍️👍️

  • @gobindamagar1985

    @gobindamagar1985

    2 ай бұрын

    पत्रकार होइन । यो धमला झोले पत्रुकार हो किन यो झोले लाई पत्रकार बनेको तपाईंले ?

  • @juntara
    @juntara2 ай бұрын

    दिवाकर जी लाई सपोर्ट गर्ने सबै यता हाजिर हुनुहुन्छ

  • @user-jo8sv6ny1j
    @user-jo8sv6ny1j2 ай бұрын

    दीवाकर जी काजु लाई कडा अन्तरबार्ता लिनु भए को मा धन्बाद छ

  • @world_Digital_2.0
    @world_Digital_2.02 ай бұрын

    धमला पनि मतियार हो ,यो भन्दा दिवाकर ठुलो महान पत्रकार हुन्

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical4252 ай бұрын

    दिवाकर शाह को पत्रकारिता एकदमै नया र फरक छ एसरि नै सबैले गर्नु पर्छ 🙏

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI2 ай бұрын

    शिरोहिया पत्रकार भन्नू र दुर्गा प्रसाईं लाई डक्टर भन्नू एउटै हो।

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha87022 ай бұрын

    ऋषि धमला काजु रबि लामिछाने कट्टर बिराेधी हाे कांग्रेस र सिराेहिया काे झाेले पत्रकार हाे

  • @YOGEN-ARTS
    @YOGEN-ARTS2 ай бұрын

    को लाई को लाई धमला भन्दा दिवाकर सर मन पर्छ। यता हाजिर हौ है त।

  • @Wild-Lifes30

    @Wild-Lifes30

    2 ай бұрын

    दिवाकर

  • @user-sy8zp6hq3d

    @user-sy8zp6hq3d

    2 ай бұрын

    Question nai galat xa tapai ko

  • @SurajKumal-pw3vc

    @SurajKumal-pw3vc

    2 ай бұрын

    दिवाकर ❤❤❤

  • @user-rw7vm1xe2p

    @user-rw7vm1xe2p

    2 ай бұрын

    शिरोहियालेधेरैकाजुख्वायेकोहोकी?

  • @ManojPr-yn5gx

    @ManojPr-yn5gx

    Ай бұрын

    सल्यूट दिवाकर जि

  • @rameshmagar488
    @rameshmagar4882 ай бұрын

    यो कान्तिपुर को 12 भाइ मा 11No.पर्छ यो नेपालमा काजु भनेर पनि चिनिन्छ यो कान्तिपुर को राइत हेन्द हो जय रबि 🙏 जय दिबाकर सर 🙏

  • @saraswatikharel1807

    @saraswatikharel1807

    2 ай бұрын

    😂😂😂😂

  • @RamMaharjan-dj5gg
    @RamMaharjan-dj5gg2 ай бұрын

    दिवाकर जस्तो पत्रकार कतै भेटेन जय देवाकर

  • @user-vh9fn7co4i
    @user-vh9fn7co4i2 ай бұрын

    वा दिबाकर भाइ यो काङ्ग्रेसी धमलाको सातो खाइदियको मा धन्यबाद

  • @magarculture8790
    @magarculture87902 ай бұрын

    सल्युट छ दिवाकर ज्यु लाई🙏

  • @shantikokhojima6040
    @shantikokhojima60402 ай бұрын

    यदी रबि प्रधानमन्त्री बन्यो भने ऋषि धमला लाई १०४ डिग्रीको जरो आएर Heart-attack हुनसक्छ त्यो दिन छिट्टै आओस् भगवान 😜😂

  • @Tmglok

    @Tmglok

    2 ай бұрын

    Auxa sis full saprot garnu hola hai sis rabi lai

  • @bhaktasusling1524

    @bhaktasusling1524

    2 ай бұрын

    होस 🎉🎉🎉

  • @prembhujel9839

    @prembhujel9839

    2 ай бұрын

    👍️👍️👍️

  • @shaan_production9934

    @shaan_production9934

    2 ай бұрын

    Sahi❤

  • @samjanamagar8177

    @samjanamagar8177

    2 ай бұрын

    Bichara Rishi uncle 😅😅

  • @Prathaml.c._official
    @Prathaml.c._officialАй бұрын

    यो काजु भन्दा 100000% दिवाकर साह ठीक र सत्य अनि अब्बल पत्रकार खोज पत्रकार हो सच्चा पत्रकार हो दिवाकर, सलाम छ ❤❤❤ देशद्रोही धमला लाई बहिष्कार गरौं

  • @user-is8gm9un9d
    @user-is8gm9un9d2 ай бұрын

    दिवाकर जि सलाम छ हजुर लाई यो जोकर लाई लातहानदिनुस दिवाकर जि

  • @arpitkhadka8235
    @arpitkhadka82352 ай бұрын

    साथीहरू पत्रकार दिबाकरलाइ सबैले सपोट गर्ने बानी गरौ

  • @kmputtam1098
    @kmputtam10982 ай бұрын

    धमला लाई ठिक पार्न पत्रकार रहेछ।

  • @kedarsapkota8122
    @kedarsapkota81222 ай бұрын

    पत्रकार। दिवाकर जी सम्मान सलाम जय नेपाल नेपालको भरोसा हरेक नेपालीको ढुकढुकी हो हजुर वा ऋिषी धमलालाई गलाउनु है पिलिज

  • @rochakonlinetv
    @rochakonlinetv2 ай бұрын

    यो धमला भनेको नेपाली कंग्रेस नेता हो धमला भनेको

  • @vinodwoad5945
    @vinodwoad59452 ай бұрын

    नेपाली काङ्ग्रेसको झेले हो धमला

  • @durgaupretiofficial7570
    @durgaupretiofficial75702 ай бұрын

    धमला काे पसिना निकाल्दिनु भाे सलाम छ दिवाकर जि।

  • @chiranjivikoirala1944
    @chiranjivikoirala19442 ай бұрын

    दिबाकर जि पतन को बातो मा नजानू है। आशा भएको पत्रकार हो यी पगल को कुरातिर नलाग्नु

  • @shivasharma2609
    @shivasharma26092 ай бұрын

    पत्रकार दिवाकर निकै सन्तुलित प्रस्तुति दिने गर्नुहुन्छ । तर यस्तो भारतीय दास ऋषि धमलालाई ठाउँ दिएको असाध्यै मन परेन ।

  • @reshamregmi2074
    @reshamregmi20742 ай бұрын

    रिशी धमला कन्तिपुरको पत्रकार हो भन्ने ठहर कस कस लाई छ?

  • @buwanbabli9581
    @buwanbabli95812 ай бұрын

    यो काजु धमला नै ठग हो😅

  • @tek.dangali8893
    @tek.dangali88932 ай бұрын

    यो धमला लाई राम्रै संग प्रश्न गर्नु होस् है दिवाकर जी

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr2 ай бұрын

    नेपाल मा देशको लागि र हित को लागि बोल्ने र भ्रष्टाचारको जरो खोल्ने दुई जना पत्रकार मात्र हुनुहुन्छ ।प्रहिलो त सबै को मन मुटुका ढुकढुकी गण्डकी छड्के का अपिल त्रीपठी सर र आज भोलि दिवाकर को पनि हेर्ने गर्छु। नेपाल को जति पनि पत्रकार छन उनिहरुलाइ मेरो अनुरोध पनि छ कि पत्रकार सिक्न अपिल सर सङ जानू होला।। धन्यवाद

  • @sumanshrestha7536

    @sumanshrestha7536

    Ай бұрын

    I agree

  • @deraalmutairi8767
    @deraalmutairi87672 ай бұрын

    गफै हो यो ऋषि धमल फाट नै हो एकचोटी 8 लाख एकचोटी 5 करोड को भिडियो नै थियो तेरो बै ले भनो जय घण्टी जय रबि सर 🔔🔔🔔🔔🔔🔔🔔

  • @suresh.chadara5693
    @suresh.chadara56932 ай бұрын

    पत्रकारमा सबैभन्दा जोकर काजु हो।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber2 ай бұрын

    दिवाकर जीको कुरा ठीक हो साथीहरु 🥰 good job diwakar ji❤

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn2 ай бұрын

    धमला ले घूसखोरको पत्रकार गरेयो नेताको चम्चे कूकूर सूलोत छ दीवाकर सरको कामलाई 🙏🙏🙏🙏

  • @Niroj2046
    @Niroj20462 ай бұрын

    जय होस दिवाकर भाइ को पत्रकारिता।🇳🇵👍️🇳🇵

  • @Laure-cf6yy
    @Laure-cf6yy2 ай бұрын

    पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ धमला भन्नि मान्छे १२ भाईको १ हो

  • @sureshthapa4616
    @sureshthapa46162 ай бұрын

    दिबाकर जि ले ऋषि थमलालाई सहि प्रश्न गर्नु भएको छ पत्रकारिता भनेको दिबाकर ज्युले जस्तो गर्नु पर्छ

  • @tabineshhtc
    @tabineshhtc2 ай бұрын

    जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them.

  • @kumarshrestha285
    @kumarshrestha2852 ай бұрын

    यो पत्रकारलाई मान्नुपर्छ

  • @whitepigeon1421
    @whitepigeon14212 ай бұрын

    सिरोहियाको भाइ धमला काजु

  • @minrajsubedi7383
    @minrajsubedi73832 ай бұрын

    दिवाकर जी ऋषि धमला काग्रेसको पत्र कार हो यो भारतीयलाई कुटनीतिको शह योगी भारतीय मबिसी बाट मासिक रूपमा तलब लिने पात्र हुन् यिनलाई कार्रवाई हुनु पर्छ यस्तालाई ठेगान लगाउन जरुरी छ।

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.20242 ай бұрын

    दिवाकर जि प्रति उच्च सम्मान। अझै अगाडी बढ्दै जानूहोला भ्रस्टाचार र लुटतन्त्रको विरुद्धमा दिवाकर जी🙏❤️🇳🇵

  • @ajaypanditpandit195
    @ajaypanditpandit1952 ай бұрын

    दिवाकर good 👍🏾😊😊😊

  • @shishirchanchale5838
    @shishirchanchale58382 ай бұрын

    यो जोक्कर जस्तो झुर पत्रकार मलाई कोही लाग्दैन ?

  • @BihaniTv
    @BihaniTv2 ай бұрын

    दिवाकर सर रियल हिरो हो सलाम छ

  • @neeraadhikari8195
    @neeraadhikari81952 ай бұрын

    दिवाकर सर जिनदा बात लुटेरा झोले मुरदा बात जय नेपाली जनता जय ने पाल माता

  • @amritthapa7398
    @amritthapa73982 ай бұрын

    दीवाकरजी ऋसी धमलाको शैक्षीक योग्गेता सोध्न पर्यो

  • @user-jc6nq5pp7m
    @user-jc6nq5pp7m2 ай бұрын

    दिवाकर जस्तो हुनु पर्छ पत्रकार भनेको❤❤🎉🎉🎉

  • @Varrygoodsingh
    @Varrygoodsingh2 ай бұрын

    दिवाकर जि लाइ सलाम

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o2 ай бұрын

    हाेईन हाेईन दिपर सर धमलकाे करतुत धेरै छ

  • @SambhuKhatiwoda
    @SambhuKhatiwoda2 ай бұрын

    पत्रकार भनेकाे दिवाकर जस्ताे हुनु पछ। रिशि जि

  • @haddinetwork3638
    @haddinetwork36382 ай бұрын

    कंरेस र उस्को मालिक सिरोहियाको कट्टु धुन ढिलो भैसक्यो उता जान दिउं

  • @nareshbm192
    @nareshbm1922 ай бұрын

    पत्रकारिता कसरि गर्ने भनेर दिवाकर सङ्ग धमला ले सिक्नु पर्छ

  • @krishnadhungana7688
    @krishnadhungana76882 ай бұрын

    वा किया गतिलो झापड दिवाकर जी,साचै,साहस, निडर,देश भकत,देश पेरेमी,सोचच,निसपक्ष,को पतकार,सफल,पतरकार,सलुट,छ,🎉🎉❤️🇳🇵

  • @GBCNEPAL
    @GBCNEPAL2 ай бұрын

    धमला मिहिनेति पत्रकार त हुन तर ठगिको नाइके पनि हुन भन्नेमा दुइमत छैन।🎉🎉🎉

  • @lokbahadur3006
    @lokbahadur30062 ай бұрын

    यो ऋषि धमाल 12,भाई को पत्र कार

  • @basantlimbu542
    @basantlimbu5422 ай бұрын

    दिवाकर सलुत छ

  • @kamal420ghimire4
    @kamal420ghimire42 ай бұрын

    राम्रो पत्रकार दिवाकर र अपील लाग्छ मलाई

  • @kajiramthapa7277
    @kajiramthapa72772 ай бұрын

    कैलास सिरोयिया पत्रकार हो भने दुर्गा प्रसाईं पनि डाक्टर हो ? धमला पुरानो प्रत्रकार भए पनि इनिको काम चोर भ्रष्ट हरुको पछि पछि हिड्ने काम मात्रै हो दिवाकर अपिल भनेको दुखी पिडितको लागि हो दिवाकर लाई सिकाउदै छ फटाह

  • @resammagar4481

    @resammagar4481

    2 ай бұрын

    100% सही कूरो 🙏

  • @premrana5733
    @premrana57332 ай бұрын

    आज फेला परेछ माका धमला😂😂😂😂

  • @dambarbhat167
    @dambarbhat1672 ай бұрын

    पत्रकार दिवाकर र अपिल जस्ताे निश्पक्ष हुनुपर्छ🌺

  • @subashsunar1473
    @subashsunar14732 ай бұрын

    बल्ल राम्रो दिवाकर को हात मा परेको छ 🔥🔥

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m2 ай бұрын

    Good 👍 job diwakar ji❤❤❤❤

  • @user-xz4oq4on8l
    @user-xz4oq4on8l2 ай бұрын

    सिरोहिया को कान्छो भाइ हो यो धमला

  • @bedshrestha1111
    @bedshrestha11112 ай бұрын

    रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ नेता भनेको अनुशासन कर्म शिल क्षमता बिज्ञता भएको जो जिम्मेवारी काम गर्न सक्छ रासपा हो

  • @subashrana5319
    @subashrana53192 ай бұрын

    सहि कोइसन गरनु भो दिवाकर सर 🙏🙏🙏

  • @taraneupane3646
    @taraneupane36462 ай бұрын

    ❤🎉❤🎉🎉जन प्रिय देश भक्त सञ्चार कर्मि दिवाकर शा जि लाई स्वागत छ।

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila59072 ай бұрын

    हिरो भनेको दिपकार सर ❤❤❤

  • @motayprakash2962
    @motayprakash29622 ай бұрын

    दिवाकर भाइ धेरै माया छ।

  • @PragyanBardewa
    @PragyanBardewa2 ай бұрын

    ठिक पार्नु भयो बल्ल काजुलाइ ❤❤❤❤❤❤❤

  • @user-vw8rn8df7w
    @user-vw8rn8df7w2 ай бұрын

    Kaju lai thick parnu parxa

  • @user-zm7wo1nm4j
    @user-zm7wo1nm4j2 ай бұрын

    फटाहा, त्यत्रा जनताले आन्दोलन गरेर चितवनका

  • @TilakBasnet-mh5fd
    @TilakBasnet-mh5fd2 ай бұрын

    diwakar ji good patrakar

  • @extramind2955
    @extramind29552 ай бұрын

    कसम म खुलेरै प्रशम्सा गर्न चाहन्छु , पत्रकार भने पछि यतिको हिम्मत र अटल हुनु पर्छ, मधेस प्रदेशका यी पत्रकार ज्यूको अपिल त्रीपाटिको दर्जा दिन चाहन्छु, नेपाली भुमिमा जन्मे पछि नेपाली स्वत: हुन्छ , चाहे त्यो यूरोपियन हुन या त पाकिस्तानी नै किन नहुन। तेसैले कोइ मधिसी पहाडी हुदैनन .... हामी नेपाली हौ यसरी नै लड्नु पर्छ । गलत लाई गलत र सहि लाई सहि बनाउनु पर्छ। धन्यवाद

  • @himlalbhandari4593
    @himlalbhandari45932 ай бұрын

    Good 👍 job Diwakar sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bbogati2774
    @bbogati27742 ай бұрын

    Debakra sir gardai janu sir nidar vayr garnu hami xaiu timiro sathama ❤❤

  • @user-jp3fj6fx8j
    @user-jp3fj6fx8j2 ай бұрын

    दिवाकर सरलाई सलाम छ यी फटाहा पत्रकारको ज्ञान लिएर कुनै फाइदा छैन। तिमीहरूको कुरामा कुनै विश्वास नमान्नुहोला।

  • @Tamang506
    @Tamang5062 ай бұрын

    दिवाकार जि हजुरको बोलिमा येति दम देखिन्छ कि । मलाई समेत डर लाग्छ । तर हिम्मत कहिलै पनि हार नदेखाउनु । ❤❤❤❤❤

  • @grgbuddhi7251
    @grgbuddhi72512 ай бұрын

    कैलश सिरोया ईश हो पत्रकार 😅

  • @dhamibro
    @dhamibro2 ай бұрын

    Jokkar ho yo diwakar ji❤

  • @comedyentertainvlog
    @comedyentertainvlog2 ай бұрын

    यो काजु देश को कलंक हो 🤔🤔🤔 दिवाकर सर 🙏🙏🙏👍️👍️

  • @bhupindhimal
    @bhupindhimal2 ай бұрын

    निडर पत्रकार सधै अघि बढनु 💐

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f2 ай бұрын

    रिप जाेकर खाते काङ्ग्रेसको झाेले

  • @Tmglok
    @Tmglok2 ай бұрын

    Supar pawor full reporters diwakar sir salut xa sir❤

  • @kishanmayarairai2629
    @kishanmayarairai2629Ай бұрын

    म धरान बाट दिवाकर भाइ नेपालीको असलि हिराे हाे सलाम दिवाकर

  • @DevimayaThapa-it7mo
    @DevimayaThapa-it7mo2 ай бұрын

    Good job diwakar sir

  • @oneworldonemarke7004
    @oneworldonemarke70042 ай бұрын

    सहि प्रस्न दिवाकर जि

  • @dipsankarki1633
    @dipsankarki16332 ай бұрын

    Wowoooo🎉🎉🎉🎉🎉🎉🎉🎉 Dewakar Ji Aaja ta hajur lai SOLUTA xa Sahi Pagal Patrukar li Naagwoo Banaunu vo

  • @kamalgulmeliofficial594
    @kamalgulmeliofficial5942 ай бұрын

    दिवाकर को पत्रकारिता र जुन किसिमका प्रश्नहरु गर्ने शैली छ र दिवाकरलाई मन पार्ने दर्शकले यता समर्थन गर्नुस् त कति हुनुहुन्छ

  • @dhanrajgurung8835
    @dhanrajgurung8835Ай бұрын

    यो धमला सिरोहियाको तलुवा चाट्ने झुर पत्रुकार हो यसको अगाडि दिवाकर भाइ हिरो हो सच्चा पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ्।।।

  • @Devbahadur650
    @Devbahadur6502 ай бұрын

    तपाईंको काम धेरै राम्रो छ ❤❤❤

  • @sashikalshrestha9094
    @sashikalshrestha90942 ай бұрын

    Right point patrakar kji

  • @kalusaud6294
    @kalusaud62942 ай бұрын

    Diwakar ji good

  • @indirasiwakoti373
    @indirasiwakoti3732 ай бұрын

    Good job Diwakar ❤❤❤

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w2 ай бұрын

    असल पत्रकार दिवाकर भाइ 🙏

  • @dineshkarki14
    @dineshkarki142 ай бұрын

    Dibakar Ji ati man parne patrakar salam chh

  • @ramnarayansah8217
    @ramnarayansah82172 ай бұрын

    दिवाकर जी सलाम छ। तपाईको काम यस्तो नै होस

  • @tirshanchannel5635
    @tirshanchannel56352 ай бұрын

    पत्रकारिताको नाममा खोल ओडेर वैदेशिक ठगी धन्दा गर्ने महा चतुर पत्रकार अर्थात् प्राइम टेलिभिजनका सस्थापक मालिक ऋषि धमला हो आज आफ्नै पोल आफै खोल्दै छ।

Келесі