गृहमन्त्रीको कामले कांग्रेसमा तनाव, नैतिकता देखाउनेहरु नै नैतिक संकटमा !

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 1 600

  • @GyanendraShahi111
    @GyanendraShahi1114 ай бұрын

    सत्य तथ्य सोध्न र बोल्न नडराउने नेपालको एकमात्र जिउँदो पत्रकारिता गर्ने दिवाकर जी🎉सलाम छ हजुरलाई🙏🇳🇵🇳🇵

  • @rajeshkumarchaudhary4044

    @rajeshkumarchaudhary4044

    4 ай бұрын

    Mero Pani 🙋

  • @HoneySingh-sb7bs

    @HoneySingh-sb7bs

    4 ай бұрын

    यो राऊटे को एक्चुली अअ आईएम पारालामेन्ट मैन

  • @santoshchand1948

    @santoshchand1948

    4 ай бұрын

    Mero pani

  • @sagarlama4643

    @sagarlama4643

    4 ай бұрын

    Mero ni salam xa bro diwakar ji ko lagi🙏🙏🙏🙏💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-fx2mc8gg7g

    @user-fx2mc8gg7g

    4 ай бұрын

    Mero ni Salam xa ❤

  • @kafledurga3288
    @kafledurga32884 ай бұрын

    दिवाकर भाई तिम्रो बोलीलाई सम्मान गर्छु

  • @user-fx2mc8gg7g

    @user-fx2mc8gg7g

    4 ай бұрын

  • @ramtamang2323
    @ramtamang23234 ай бұрын

    दिवाकार शाह एकदम हिम्मत र दम भाको पत्राकार हो

  • @bharatbaral820
    @bharatbaral8203 ай бұрын

    जुन दुलाेमा पसे पनि याे पत्राकारकाे हनुमान शैली चेतनाभया जयहाेस।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari10714 ай бұрын

    यो बिनोद चौधरी लाई कानुनी दायरा मा ल्याउनुपर्छ 👍️👍️👍️👍️

  • @Prem_kaidi
    @Prem_kaidi4 ай бұрын

    देश धोस्त पार्ने कांग्रेस लाई कोर्रा हान्नुपर्छ 🔥 जय गोरख 🔱🇳🇵🇳🇵

  • @magarhetauda

    @magarhetauda

    4 ай бұрын

    सहि भन्नू भो

  • @gomagiri7077

    @gomagiri7077

    4 ай бұрын

    तराईको सामसदले यकदम सहिकुरा गर्नुभो ग्रिर्यामन्त्रि ज्युलाई ध्यान जाओस ।

  • @TilKumariSharma-xk6ph

    @TilKumariSharma-xk6ph

    3 ай бұрын

    ​@user-wr5lg5ol2c😅😂❤❤😢😊🎉😅

  • @BishalRai-pe2hh

    @BishalRai-pe2hh

    2 ай бұрын

    ​@user-wr5lg5ol2c🎉🎉

  • @indrakumardahal587

    @indrakumardahal587

    2 ай бұрын

    😊😊😊😊​@user-wr5lg5ol2c

  • @mongolianboy84
    @mongolianboy844 ай бұрын

    नेपालको नम्बर १ पत्रकार दिवाकर शाहा र अपील त्रिपाठी नै हुन। अनि भारतमा कांग्रेसीहरुको पत्तासाप भए झै नेपालमा पनि यो कालो कांग्रेसीहरुको पत्तासाप गर्न अति आवश्यकता छ।

  • @Black_catling
    @Black_catling4 ай бұрын

    विचारा भाउजुका प्यारा देवरहरूको गति कठै कठै गगनै कांग्रेस

  • @rajbahadur4445
    @rajbahadur44454 ай бұрын

    वा पत्रकार भने को तपाई जस्तो हुनु पर्छ्😍😘🔔🔔🔔

  • @purnabandhan
    @purnabandhan4 ай бұрын

    यी पत्रकार भाइ चाहीं अरू यूटुबे जस्ता छैनन् । 🔔👌

  • @its.me.rajkumar
    @its.me.rajkumar4 ай бұрын

    तपाईंको निडर पत्रकारिता अहिले देशको लाई आवश्यक छ 👑🙏

  • @paldentsering9866
    @paldentsering98664 ай бұрын

    कांग्रेसको ठाँउ अब रबिले लिने निश्चित भयो। कांग्रेस अब पतन।

  • @prakashsaud4240
    @prakashsaud42404 ай бұрын

    यी पत्रकार लाई २०८४ मा चुनाब लडाउनु पर्यो केही परिवर्तन हुन्छ❤

  • @satyachitra

    @satyachitra

    4 ай бұрын

    सबै इमान्दार पत्रकारलाइ चुनाबमा लडाउनुस अनि जनताको आवाज इमान्दार रुपमा आवाज उठाउने पत्रकारको खडेरी पर्छ । नेपालमा । नेता जति सबै फेरि पत्रकार बन्छन ।

  • @dipakashrunjali4598

    @dipakashrunjali4598

    4 ай бұрын

    सारै मज्जा लाग्ने पत्रकार❤❤😂

  • @tukbahadurgurung9993

    @tukbahadurgurung9993

    3 ай бұрын

    o​@@satyachitra

  • @user-lr6hh9lv8t
    @user-lr6hh9lv8t4 ай бұрын

    दिबाकर जि को पत्रकाररिता लाई म सम्मान गर्छ हजुर पनि हुनुहार जन्ता को पत्रकार हो सम्मान छ सर्🙏🙏🙏🙏🙏🙏

  • @kshiteejrai4091
    @kshiteejrai40914 ай бұрын

    रबि कै दोश्रो रुप पत्रकार धेरै राम्रो छ यस्तै पत्रकार देश लाई चाहिएको छ

  • @Chandrabudhamagar6560
    @Chandrabudhamagar65604 ай бұрын

    अमरेश कुमार ले सहि भन्यो मधेस को पुलिस पहादमा पहादको पुलिस मधेस मा सार्नु पर्छ

  • @aavash____8600
    @aavash____86004 ай бұрын

    बाख्रा चोर बाख्राको कुरा मिलाउँदै छ

  • @Niroj2046
    @Niroj20464 ай бұрын

    मधेस को हिम्मतिलो पत्रकार भाइ।🇳🇵👍️🇳🇵

  • @user-ch3mg7qz5n
    @user-ch3mg7qz5n4 ай бұрын

    अब ७७ वटा जिल्ला मा रबी सर जन्मिनु पर्याे अनि बल्ल देश काे मुहार फेरिन्छ। जय घण्टी🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏💐💐💐💐

  • @bharatmanshrestha1339

    @bharatmanshrestha1339

    4 ай бұрын

    Gooood

  • @pranitatamang23
    @pranitatamang234 ай бұрын

    आर्जु मन्जु र चौधरीलाई चाडों भन्दा चाडो जेलमा कोच्नु पर्यो

  • @bharatmanshrestha1339

    @bharatmanshrestha1339

    4 ай бұрын

    Goooood Analysis Jay Nepal jay ghanti

  • @BishalTamang286
    @BishalTamang2864 ай бұрын

    कालो काङ्ग्रेस लाई पत्ता साफ गर्नु पर्छ

  • @rojitmayan4552

    @rojitmayan4552

    4 ай бұрын

    💯

  • @user-vn4qw4cg6t

    @user-vn4qw4cg6t

    4 ай бұрын

    Kalo congress murdabad

  • @user-vq9kg4fo2u
    @user-vq9kg4fo2u4 ай бұрын

    धन्यवाद दिवार बाबु।हजुरको काम बहुत राम्रो छँ। रबि जस्तो नेता को जन्म भएको छैन पुर्व बहुमतको सरकार रबिको भयो भने देशको काचुलि बदल्दिनु थियो सबै जनतामा अपिल छ चौरासी मा रबिको पार्टी लाइ बहुमत दिन बिनम्र अनुरोध गर्दछु।

  • @chandrathapamagar2160

    @chandrathapamagar2160

    4 ай бұрын

    🙏🙏🙏

  • @romanticsong5774

    @romanticsong5774

    4 ай бұрын

    एक दम सहि हो😊

  • @narendrarokaya6694
    @narendrarokaya66944 ай бұрын

    एक सच्चा पत्रकार दिवाकार शाह...,👏👏👏👏👏👏🇳🇵🇳🇵

  • @P-reem
    @P-reem4 ай бұрын

    सरै राम्रो सामाग्री दिवाकर सर यहालाई सम्मान छ ❤

  • @user-mw2mf9us4i
    @user-mw2mf9us4i4 ай бұрын

    यि पत्रकार सेकेन्ड अपिल त्रिपाठि हुन हिम्मतवाला पत्रकार हुन

  • @dharmathapa3427
    @dharmathapa34274 ай бұрын

    काँग्रेस का नेता डाँका हुन् 😅😅पत्रकार vai हिरो समान छ vai hjur लाई ❤❤❤

  • @moushamkhatri5788
    @moushamkhatri57884 ай бұрын

    देवा कर सर प्रति हार्दिक उच्च समान छ पत्रकार भनेको यस्तो हुनुपर्छ सच्चा निस्पक्ष निडर पत्रकारिता सलाम छ 👏

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi40004 ай бұрын

    खरो र हिमवत् भयको पत्र कार काे सलौट गर्नु पर्छ

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel82784 ай бұрын

    कांग्रेस को नैतिकता भन्ने हरायो । सहकारी को ठगि गर्ने रबि हो भनेर भुक्ने बाख्रा चोर गगन लाई पैला छानबिन गरेर जेल हाल्नु रबि दाइ । कांग्रेस पार्टी भित्र 95% नेता हरु भ्रष्ट छन इनीहरुगर्दा आज देश चुर्लुम्म डुबायो ।अब आरजु जस्ता ठुलो नेता लाई छानबिन गर्नुस ।सलाम रबि दाइ

  • @ALONE-Universe...

    @ALONE-Universe...

    4 ай бұрын

    MCC को कठपुतली गगने...

  • @karnabahadurranamagarranam4763

    @karnabahadurranamagarranam4763

    4 ай бұрын

    भतुवा गगने ४ पाटा मुडेर खेद्नै पर्ने हो

  • @dreamer3954

    @dreamer3954

    4 ай бұрын

    @@karnabahadurranamagarranam4763😂

  • @deepakpoon9679

    @deepakpoon9679

    4 ай бұрын

    Gaganey lai border kataunu parxa Yedi bachan ko pratibaddata vaye

  • @samratshrestha4170

    @samratshrestha4170

    4 ай бұрын

    Jaya 🔔🔔

  • @user-vq9kg4fo2u
    @user-vq9kg4fo2u4 ай бұрын

    नैतिक्तसको खडेरी परेको काग्रेस पार्टी थु काग्रेस।

  • @padamsigdel6844
    @padamsigdel68444 ай бұрын

    बाख्रा चाेर छि युवा नेता रे छि छि यता नि अझ रबि लाई बिराेध गर्ने लाज नभएको गगने छि जय रबि जय रबि 💕🇳🇵

  • @BasantaChaudhary-kw8jb
    @BasantaChaudhary-kw8jb4 ай бұрын

    बाफ्रे बाफ ए पत्रकार तो पुरै के पुरा काग्रेस का धोती खोल्दै छ 😮😮Good job पत्रकार दिबाकार 🇳🇵🇳🇵🔔

  • @dhanlo218
    @dhanlo2184 ай бұрын

    सहि र सत्य कुरा बोल्नु भयो प्रधानमन्त्री ज्यु यसको लागि धेरै धेरै धन्यवाद । यस्सरी नै सत्य बोल्दै जानू भो भने आगामी दिनहरुमा प्रत्येक्ष चुनाब जितेर सिधै प्रधानमन्त्री बन्नु हुन्छ भन्ने हामीलाई लागेको छ सफल कार्यकालको शुभकामना ।

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka34454 ай бұрын

    भाग्यो बाख्रा चाेर लाज पचेकाे कांग्रेस 30बर्ष सम्म देश लुटेर खाए लुटेर अपराधी हरू रबि जि अगाडि बडनु जनताको fully साथ छ go ahead rabi जि र प्रचण्ड जि जय🔔🔔🔔🔔

  • @khadkasantosh2048

    @khadkasantosh2048

    4 ай бұрын

    भाग्यो भाग्यो 😂😂😂

  • @MR.PULAMI
    @MR.PULAMI4 ай бұрын

    जनता जाग्नु पर्छ यि पुराना भ्रस्ट टाउकेहरुलाइ धुलो कुट्नुपर्छ जन अदालत

  • @theeasycreativetips8523
    @theeasycreativetips85234 ай бұрын

    नेपाल केही स्वतन्त्र र कडा पत्रकारहरु मध्यका एक तपाईं पनि हो है ,,, दिवाकर जि 🙏💚

  • @shivguru8630
    @shivguru86304 ай бұрын

    दिबाकर दाइ प्रचण्ड जि लाई पनि समन गर्नु पर्छ रबि दाइ र प्रचण्ड बा ले गर्नु हुन्छ 🎉🎉🎉🎉

  • @bhaktapaneru9080
    @bhaktapaneru90804 ай бұрын

    तपाई जात्तिको पत्रकार हुन मन छ दाइ मलाई 😊यसरी बोल्नुहोस ,यसरी आवाज उठाउनु होस गूड लक दाइ

  • @RenonD2703
    @RenonD27034 ай бұрын

    सार्है हिम्मत भएको पत्रकार दिवाकर जि । Go ahead... good luck.

  • @Muktak152
    @Muktak1524 ай бұрын

    पत्रकार भइसके यत्तिको चाई हुनु पर्छ❤ good luck

  • @SDPElectricPlumber
    @SDPElectricPlumber4 ай бұрын

    नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु Good luck Rabi Lamichhane Ji ❤😍🇳🇵🇳🇵🇳🇵

  • @rajendra9928
    @rajendra99284 ай бұрын

    सेकेन्ड रबि हो दिवाकर जि keep it up

  • @nandub.k8401
    @nandub.k84014 ай бұрын

    पत्रकार भाई तपाई को सत्यता लाई तिनकरोड नेपाली ले हेरेको छ यस कार्यबाट बिचल्लीत नहुन अनरोध छ

  • @dipakshahi4549
    @dipakshahi45494 ай бұрын

    प्रस्न गर्ने हिमत दाइको सलुट छ तर कसैको राम्रो कुराको तातिफ गरेको भय हुन्छ ❤

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI1214 ай бұрын

    दिवाकर जी ले सात्तो लिन्छन अबका दिन तपाइको mike देखेर नेताहरु भागा भाग हुन्छन अब

  • @brighternepal2813
    @brighternepal28134 ай бұрын

    अत्यन्तै उत्कृष्ट ,असल ,निस्पक्ष पत्रकार दिवाकर धन्यवाद ।

  • @uttamdhakal1938
    @uttamdhakal19384 ай бұрын

    तपाईंको कार्य शैलीलाई सलाम पत्रकार ज्यु 🙏🙏🙏🙏🙏👍️

  • @user-lh8ky4wq2x
    @user-lh8ky4wq2x4 ай бұрын

    गुड छ दिवाकर सर यहालाइ म सम्मान गर्छु माइक र क्यामेरा लिएर यसरी नै खवरदारी गर्नु होला!

  • @anishsinghkhadka7150
    @anishsinghkhadka71504 ай бұрын

    चोरहरूलाई भाटाले हान्ने अनि कागति र नुन लगाउनु परछ भष्ट्हरूलाई good luck ravi sir

  • @dskkhati3336
    @dskkhati33364 ай бұрын

    सलुट छ देवाकर भाईलाई सहि पत्रकार

  • @buddhisagar5778
    @buddhisagar57784 ай бұрын

    हाम्रो देश नेपाल प्रधानमन्त्री हुनु पर्छ अति नै नेपाली जनताको आवाज बाेल्ने प्रत्रकार दिपाकर हुनुहुन्छ

  • @sagardarnal5155
    @sagardarnal51554 ай бұрын

    देश भक्त नेपाली पत्रकार दिवाकर जि ।

  • @user-sg7pq7tt5j
    @user-sg7pq7tt5j4 ай бұрын

    बहादुर पत्रकार अन्तर हृदय देखि नमन

  • @binodghimire4515
    @binodghimire45154 ай бұрын

    नेपाली काङ्ग्रेस हार्दिक सर्दानजलि

  • @SmilingDaisies-ff4ej
    @SmilingDaisies-ff4ej3 ай бұрын

    देश बेचुवा कंग्रेस जनता अगाडि ल्याउन जरूरि छ लाखलाख शुभकामना छ भाइ राजा

  • @dhaniramshrestha8247
    @dhaniramshrestha82474 ай бұрын

    धन्यवाद छ पत्रकार दिबाकर जी !

  • @nepaluchaudhary1070
    @nepaluchaudhary10704 ай бұрын

    दिवाकर जी त्यो निजी पत्रकार को रहेछ नेपाली जनतालाइ चिनाई दिनु पर्यो

  • @user-rc5cx6dx4q
    @user-rc5cx6dx4q4 ай бұрын

    देश सिध्याउने यी अराजक तस्कर दलाल भ्रष्टाचारी नेताहरु लाई घाेप्टाे पारेर लात्तै लात्ताले हानेर जेलमा काेच्नु गृहमन्त्री रवि लामिछानेले ज्यू।🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @BirTamang-bh3gq
    @BirTamang-bh3gq4 ай бұрын

    कांग्रेस निर्मुल देश जबसम्म हुदैन तब सम्म देश को बिकास हुदैन , तत्काल कांग्रेस नेताहरूको फाइल खोलियोस

  • @ramitjungshah4975
    @ramitjungshah49752 ай бұрын

    देश बिगार्ने नेपाली काङ्ग्रेस नै हो।।।रबि दाइ हाइ हाइ।। पछि नहट्नु जनता तिम्रो साथमा छन।

  • @user-we8nh7nb8b
    @user-we8nh7nb8b4 ай бұрын

    पत्रकार हुनु पर्यो दिवाकर सर तपाई जस्तो पर्सन सोदने सलाम छ तपाईं लाई

  • @shivakhadka2032
    @shivakhadka20324 ай бұрын

    धन्नेबाद प्रचंड ज्यू भ्रषाटहरूलाॅई जरैदेखि उखेली दिनुस तपाॅईको नाम इतिहासका सुनौला अक्षेरमालेखिनेछ

  • @raju_Thapa555
    @raju_Thapa5554 ай бұрын

    मिडिया भनेको येस्तो दम्दार हुनुपर्छ गूड् दिवाकर भाई सलुट छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62934 ай бұрын

    🇳🇵दिभाकर भाइ तराईका🇳🇵 जन्ताको लागी नयाँ पाटी खोले आउनु रबिको जस्तै जन्ताको लागी काम गरेर जन्ताका दुख मिटाई दिनु🇳🇵

  • @NainaKumarshahi
    @NainaKumarshahi4 ай бұрын

    तपाईं जस्तो दिग्गज पत्रकार हरेक जिल्ला मा हुनुपर्छ ।र जिल्ला को बेथिति लाई ठाँउ सम्म पुर्याउनुस हरेक कार्यालय मा गएर अनुगमन गरेर गृहमन्त्री सम्म पुर्याउनु अनि बल्ल नेपाली जनताले महसुस गर्नेछन् सहजताको साथ कुनै पनि काम होस। बिचोउलिया सङग जानू नपरोस।

  • @Janga..............453
    @Janga..............4534 ай бұрын

    एस्लाइ कामकारबाही गर्नै पर्छ रबि दाइ good

  • @tabineshhtc
    @tabineshhtc4 ай бұрын

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने but Janta le maya garne- Rabi lamichhane😍😍😍😍 Balen and Harka wants to do that job which is Rabi doing right now so they are not happy 🤣🤣🤣🤣🤣 kati hasnu जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏

  • @bhimsherpa9722
    @bhimsherpa97224 ай бұрын

    अब घन्टि बज्दै छनि त तेसैले डराउदै भाग्दै छन।

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf4 ай бұрын

    जुनसुकै पाटिका हुँन भ्रष्टाचार मा रहेका लाई जेलमा कोच्नुपर्छ ,,🤔गरिबलाई मात्रै कानुन ,,इनिहरू साँडेजस्तै भयर हिड्ने ।।पत्रकार भाइ लाई रिदयदेखि नमनछ 👍️♥️,,जय सरकार 🇳🇵🙏

  • @ishowrbhakta5808
    @ishowrbhakta58084 ай бұрын

    दम्दार प्रस्तुति ब्रदर 🎉🎉🎉

  • @Vishalthapa2
    @Vishalthapa24 ай бұрын

    रबी लामिछाने को दोस्रो रूप🔔🖐️👍

  • @dustyboot1
    @dustyboot14 ай бұрын

    पापको गढ़ा भरे पछी पापीको विनाश गर्नको लागी भगवानको रूपमा रबी आयको छ अब इनीहारू को खैर छैन 😊👍👍👍 जय घण्टी 👏👏👏👌👌👍👍👍

  • @tejendrathapamgr1372
    @tejendrathapamgr13724 ай бұрын

    🙏धेरै राम्रो पस्न गर्नु भयो सर धन्यवाद ! जय्🔔🔔जय रबि दाइ🙏🙏💪💪

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri6994 ай бұрын

    राम्रो काम दिवाकर जी go ahead ❤ all peoples are with u❤❤

  • @harithapaliya8644
    @harithapaliya86444 ай бұрын

    धेरै राम्रो पत्रकार सर हजुरलाई सलाम छ

  • @rajshrestha515
    @rajshrestha5154 ай бұрын

    कालो काङ्ग्रेस को योकर्तुत नेपाली जनताले बुज्न जरुरी छ। अब पनि यसै गद्दार हरुको जै जै कार गर्दै बस

  • @knowledgepoint09

    @knowledgepoint09

    4 ай бұрын

    ​@user-wr5lg5ol2crabi ko dam vaye sabailai jail halos.....prachanda lai pani halos...canteenment ghotala ma......k halthiyo nalayak garib mara sahakari thag rabi dalal

  • @attarkaji6942
    @attarkaji69424 ай бұрын

    महान् साहसिक पत्रकार सलाम छ

  • @Mohsmnnokbav
    @Mohsmnnokbav4 ай бұрын

    Mcc pass गर्ने बाख्रा चोर किन बोल्थो आर्जुको साडी लाए हुन्छ ।

  • @ranjitoffsetpress2482
    @ranjitoffsetpress24824 ай бұрын

    पत्रकार भनेको तपाई जस्तो हुनु पर्छ्

  • @arjunbohara9416
    @arjunbohara94164 ай бұрын

    काङग्रेसिहरु कट्टु गिलो भैक्यो ग्रिहमन्त्री रबि सरको काले सेलुट छ मन्त्री ज्यु

  • @madangurung9664
    @madangurung96644 ай бұрын

    Very impressive. Journalist 🔥🔥🔥🔥

  • @user-ov2is9dc4y
    @user-ov2is9dc4y4 ай бұрын

    दिबाकर कडा भए त 😂😂 good 👍🙏🏼

  • @narayanchalise3907
    @narayanchalise39074 ай бұрын

    Waaaaa....ptrakar ..yettiko huna prachha ... grand salute !

  • @ragaijaonline5754
    @ragaijaonline57544 ай бұрын

    शलुट छ दिवाकर जि 🙏

  • @laljitmahatara7929
    @laljitmahatara79294 ай бұрын

    यस्तो पो हो पत्रकारिता ❤❤good luck

  • @kamalthapa4072
    @kamalthapa40724 ай бұрын

    दिवाकर सर अब भएन तपाई राजनितिमा जानै पर्दछ मदेशमा कुनै गतिलो नेता भएन र जनताले तपाइलाई रुचाहुछ अब रासोपा मा जानै पर्छ

  • @manumagar2580
    @manumagar25803 ай бұрын

    यस्तो हुनुपर्छ पत्रकार भनेको🙏🙏

  • @rajansimkhada9774
    @rajansimkhada97744 ай бұрын

    सलाम छ दिवाकर दाई

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc4 ай бұрын

    महान पत्रकार ज्यू❤❤❤

  • @roshansharma3577
    @roshansharma35774 ай бұрын

    हजुर को पत्रकारिता मा दम छ सलाम छ हजुर लाई ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj4 ай бұрын

    Jai Rabi Sir Jai Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 vrastchari harulai khorma jaknus Rabi Sir 🙏🙏 Ani desh ma Santi hunxa 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-vk2zw9uy7z
    @user-vk2zw9uy7z4 ай бұрын

    Wawa dewakar dada ,,, very nice 💯 salam xa hjurlai

  • @kritiksharma1844
    @kritiksharma18444 ай бұрын

    Best journalist of nepal 🇳🇵 salute to you diwakar dai 👏 🙌

  • @user-ni7ct1pb7g
    @user-ni7ct1pb7g4 ай бұрын

    प्रचण्ड ज्यु साचै माहान नेता हो भन्ने प्रमाण दिदै जानू हुदैछ।।🙏

  • @uttammagar9346
    @uttammagar93464 ай бұрын

    सलट छ पत्रकार ज्यु एकदमै राम्रो प्रश्न राखनु भयो नेताहरू भागाभाग

  • @brighternepal2813
    @brighternepal28134 ай бұрын

    काङ्ग्रेस ८०% भ्रष्ट छ ।रबि दाइ सबै एक एक भ्रष्टाचारिलाइ जेल हाल्नुहोस हामी करोडौं सडकमा आउछौ ।❤❤❤Go Ahead Rabi Dai.

  • @harisanghthakulla3780
    @harisanghthakulla37804 ай бұрын

    पत्रकार भनेके भाई लाई धन्यवाद छ ❤❤

  • @prishupanta9983
    @prishupanta99834 ай бұрын

    Sahi ho..deewakar jyu pani ghanti ma janu paryo...sabai ramra manxe haru ghanti ma jau des banau..

  • @kwtasd4257
    @kwtasd42572 ай бұрын

    जाेहोस बाबु राबि लामिछानि नौपालको जान्ता हारुलाइ सेवा दिना लिना अयासार दिनुभयाे पार्धान मानानिय जिले सदासदा जनामजुनि सदादिन निति बुझनुखाल्काे बिबीक गियान मिलाेस हामि जन्ताकाे तारफाबाट लाखाे धानेबाद असिरबाद हाजुलाइ सदासुखि मिलोस 🙏🕉️🙏🕉️👍️🌹👍️🌹🔱🙏🔱🙏🇦🇪🇳🇵🇦🇪🇳🇵🌹🔱🌹🔱♥️♥️♥️♥️♥️♥️

  • @nitaraut3710
    @nitaraut37104 ай бұрын

    सच्चा पत्रकार दिवाकार🙏👍️❤️🇳🇵

Келесі