गर्भवतीका लागि योग अभ्यास || Prenatal Yoga Practice in Nepali

गर्भवतीका लागि योग अभ्यास
दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले गर्भवती अवस्थामा योगको अभ्यास कसरी गर्न सकिन्छ र कुन कुन आसनहरु गर्दा हामीलाई गरफाइदा हुन्छ भनेर भिडियोमा जानकारी राखेका छौं । यहाँहरु नियमित योग अभ्यास गर्नुहुन्छ भने माथिको भिडियोमा बताइएका आसनहरुलाई गर्न सक्नुहुन्छ तर पहिलोपटक गर्दै हुनुहुन्छ भने आफ्नो शरीरलाई अप्ठ्यारो नपर्ने गरी सहज तरिकाले मात्र अभ्यास गर्नुहोला साथै आफ्नो डाक्टरसँग पनि परामर्श लिएर अगाडि बढ्नुहोला।
साथै यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching🙏
for contact: aanandamyogyatra@gmailcom

Пікірлер: 2

  • @sitarai8244
    @sitarai824425 күн бұрын

    🎉🎉🎉

  • @Anandprakashyogi

    @Anandprakashyogi

    25 күн бұрын

    🙏🌺

Келесі