नशा च्यापिने समस्याको लागि योग अभ्यास || आनन्दम योग यात्रा

दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले ढाडको नशा च्यापिँदा कस्तो खालको योग अभ्यास गरी आफूलाई ठिक पार्न सकिन्छ भनी विस्तृत रुपमा जानकारी राखेका छौं यो अभ्यासलाई यहाँहरूले निरन्तर गरी कस्तो महसुस हुन्छ त्यसबारे हामीलाई जानकारी गराउनुहोला ।
साथै यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.🙏
for contact: aanandamyogyatra@gmailcom

Пікірлер: 3

  • @kebibthapa5556
    @kebibthapa55564 сағат бұрын

    Om naman

  • @AfantaProduction
    @AfantaProduction2 күн бұрын

    jay hos

  • @aanandamyogyatra6125

    @aanandamyogyatra6125

    2 күн бұрын

    🙏🕉🌺

Келесі