बालबालिकाका लागि योग अभ्यास || आनन्दम योग यात्रा Yoga for Kids in Nepali

दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले बालबालिकाहरूले घरमै बसेर कसरी योग अभ्यास गर्ने भनी सरल तरिकाले योग अभ्यासको जानकारी राखेका छौं यहाँहरुले पनि आफ्ना बाबु नानीहरूलाई सँगै राखेर यो अभ्यास गर्नुहोला।
साथै यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.🙏
for contact: aanandamyogyatra@gmailcom

Пікірлер

    Келесі